यसरी हो लोकल कुखुरा पाल्ने||१७०० लोकल कुखुरा पाल्दा दैनिक ८००० आम्दानी||Chaudhary Local Chicken farm
ฝัง
- เผยแพร่เมื่อ 26 ก.ย. 2024
- In this video, I have explained how to start farm.
you can easily find out the difference between local chicken and layers chicken farm.
I have also provided the contact number of a farmer in this video.
if you have any problem related to mushroom farming, goat farming, and agriculture plz you can message me on my Facebook page.
plz like , share, and comment.
your comment and suggestion are oxygen for me.
अति उत्कृष्ट काम दुनियाँमा सबैभन्दा भरपर्दो पेसा हो कृषि 👌👌👌👏👏👏👏👏👏
0
myr did😊 Ii❤phnktmj
सलाम छ येस्ता परीश्रमी हातharulaaii👏👏🙏
Very nice
आलि देखि थाली सम्म
गाेठ देखि ओठ सम्म
आवाज बिहिनहरुको आवाज ।
जय आशिष
जय कृषि
जय किसान
किसानले प्रगति गरे
देशले प्रगति गर्छ ।
🙏🙏🙏
Tq so much भीम जी
@@ashishlamichhane
,
th-cam.com/video/_l5I4XM0B7Y/w-d-xo.html🙏
@@ashokmagar4217 3d
पौरखी हातहरुलाई सलाम ✊✊✊
आम युवाहरुको लागि प्रेरणाको श्रोत ।
पत्रकार दाजु ले सबैले बुज्ने गरि सोध्नु भो धन्देवाद
ahile sammako youtuber ma sabai vanda clear rupma sodhpuchh gareko dekhiyo sarai khushi lagyo ho yesari clear rupma sodhepo thaha hunxa aruko herxu hawama tettikai dekhauxan
Tq हो सर
अाेहाे मैले खाेजेकै हाँसहरुकाे भिडियो हेर्न पाए सरै खुशि लग्यो अाशिष् सर हजुरलाइ धेरै धेरै धन्यवाद । परमेश्वरले हजुरकाे हरेक काममा सुरक्षा दिनुभयो हाेस्। र अाशिष् दिनुभएको हाेस् यही छ। शुभकामना (हाल साउदी अरब बाट )
Tq so much sir jee 🙏❤️
मन मा लागेको कुरा सबै बुझाई दिनु भएको मा धन्यबाद छ सर लाई
Tq so much sir
धेरै राम्रो भिडियो ,दाइको महिनेतलाइ सलाम छ !🙏🙏
धेरै राम्रो काम गर्नु भएको रहेछ, हाम्रो देशको दाजु भाई दिदी बहिनीहरू बिदेश गएका छन्, हजुरले त! अाफ्नै देशमा प्रगति गर्नुभएको छ। बधाई छ है।
धन्यवाद सर यति राम्राे जानकारीकाे लागि ।
यकदम राम्रो चौधरी जि
मेरै घर नजिकै रहेछ खुसि लाग्यो ।।
धन्यवाद आसिस सर 🙏🙏
Tq so much
याे भिडियाे हेररा अति खुशि लागेयाे पत्रकार लाई धेरै धेरै धानेबाद म पनि नेपाल अाएर केही नै केही गरम भै रहेकाेछु तपाईले भिडियाे अलि उजा मिलेकाेछु हाल म दुबै छु धेरै बष भयाे बिदेश बसेकाे अबा यहि पेशा गरने साेचमाछु धानेबाद
Tq so much sir jee 🙏❤️
धेरै राम्रो चौधरी जि👌👍️👍️👍️
धेरै राम्रो काम चौधरि दाइ ?
धेरै राम्रो काम सर बधाई छ हजुरलाई !
धेरै धेरै धन्यवाद दिन चाहन्छु राजु चौधरी लाइ
धेरै राम्रो काम सर
तपाईं को भिडियो ज्ञान वर्धक छ ,,, सुर्खेत बाट
मजाले भिडियो बनाउनु भएको रहेछ र अन्तरबार्ता पनि मिलाएर लिनु भएको रहेछ हेर्न मजा आयो साथै ज्ञान पनि पाइयो।
आहा कति राम्रो कुखुरा जानकारी दिनुभयो को मा धेरै धेरै धन्यवाद
Dherai ramro interview line tariya....
उत्कृष्ट व्यावसायि उतम लाग्यो
Watching from South Korea 🇰🇷 so so nice information video
Dherai ramro pesha salam xa hajura lai
Ramiro interview lenubhayo.tapai jastai TH-camrs ko khacho cha Nepal ma.thankyou dai....
Tq so much sir jee 🙏❤️❤️
यो भिडियो बनाउने दाइलाई धन्यवाद
Tq you so much
I am very happy for your work brother 🤗🤗🤗🤗 continue
आशिष दाजु धेरै राम्रो काम ।।।।
Great work sir 🙏🙏♥️
चौधरी साब जमीनदार हुनुदों रैछ ब्यापार नि ठुलो नै रैछ शुभकामना छ।
हजूर को फॉर्म हेर्न आई के सिकी सानो लगानी बट सुरु गर्नुपरला जस्तो ला छ।
राम्रो काम
सहि अनि उत्कृष्ट उदघोशक
तपाईंलाई शुभकामना ।।सफल हुनु होस।
बहुत राम्रो आशिष सर ।
Daju RELLY honest person thank you
सलाम छ सर
Dai ekdam ramro kam ho hajur ko
बटई चरा (कुखरा) परमेश्वरले इस्राएलीहरूलाई मित्र देशको दासत्वबाट छुटकारा गरी कनान देश (अहिलेको इस्राएल देश) लैजाँदै गदाॅ मरुभूमिको बाटोमा हुदा मासु खान पाएनौ भनि पुकार गरे र परमेश्वरले बटई चरा आकाशबाट खसाली दिनु भई वहाँको प्रेम मानिसजातीलाई दशाॅउनु भएको थियो ।
video राम्रो लाग्यो जानकारी को लागि धन्यवाद सेमलार घुम्न जाने बिचार मा छु from bhairahawa 👍️
P
1.
Ramro lagyo hajurko pesa dai agami din haruma ajha ramro gardai janu hola safaltako Suva kamana
सानो पूँजी भएको लाई त सपना जस्तै भयो नी
😃
Sano lagani garera Pani sakinchaa sir hamro chahi khor ekdam majbut tikau banara ho teti kharcha bhako...Kam lagat Mai banaye jitinchaa baru tyo bhanda
You can take ideas sk daju
Great jod...
Yeshtai videos banaudai januhola👌👌👌👍👍👍☺️☺️
Huss tq so much
Bado ramro jankari dinu vayo chaudary sir le ra tapaiko channel le dherai dherai dhanyabad
Great work
अतिठिक काम
Derai ramro kam sir good job sir
धेरै राम्रो बेबसाय अझै राम्रो गर्दै जानु
लोकल कुखरा पालदा धेरै नाफा हुदो रहेछ हामीले पनि शुरु गर्न सकिन्छ ? भिडियो मन पर्यो हजुर
लु एकदम राम्रो
Palan sahi chha
भिडियो हेरेर खुसी लाग्यो उत्प्रेरित भए म अब गाउँ गएर म पनि कुखुरा पाल्छु
Tq so much
1 pice 1 pice भन्नु हुन्छ pice हैन एक वाेटा चै हाेला good jop .
Piece * job* vannus hajur
Good job
बधाई छ दाजु लाई 🤭🤭🤭🤭🤭
Ekdam ramro lagyo
Dherai Ramro lageyo daju kam 👏👏
पत्रकार भनेको यस्तो हुनुपर्छ
Tq so much
Wow thanks for very useful information
Happy to see million views in your video brother keep going lots of milestones to be achieved🤗🤗
Nice information
लोकल कुखुरा,हास,टर्की पाल्न सजिलो छ तर बजर पाउन धेरै गाह्रो छ है मित्रहरू पाल्यो पाल्यो बेच्ने बेला बिकाउनै गाह्रो।
बजार त आफू ले खोज्ने बनाउने हो सर गरो त छ
Pale ra bajar vau xaina haju garo x
बजार बनाउने हाे गार्हाे छैन
भिडियाे राम्रै रहेछ
Good business. Looks nice.
Lagani ni daro raicha ni 58lakh trus banauna ka bata lyaune tetro paisa
awesome, great job
Wow so..... Amazing..... Very nice work..... I like it so much this one.......... 👍👍👍
Tq so much
Good
Tq you so much
Nice video
Tq हो सर
@@ashishlamichhane n
दामी लग्यो मलाई पनि घरमै यहीँ ब्यवसाय गर्न मन लाग्यो !
gajab
रमाइलो लागो
Great work sir
Wow khusi lagyeo yo video herer dherai kura sikni awasar vayeo thank you
Tq so much
धेरै धेरै राम्राे काम दाजुलाई बधाई छ।
धेरै राम्रो !! धन्यवाद भाइ जानकारी को लागि
Poultry Farmश्रीमान MSc.Ag श्रीमती MBA पढेर लोकल कुखुरा,बट्टाइ पालन ।। डेढ लाख महिनाको कमाई
th-cam.com/video/Jzyoqrm8YOY/w-d-xo.html
दाजु जानकारी को लागि धन्यवाद ।
•♥•♥•♥ Ashish g ko video ekdam ramro lagxa. ♥•♥•♥•
Tq so much
धेरै राम्रो भिडियो ल्याउनु भयो सर सलाम छ।
Damii xa rabi sir💙
Thanks
धेरै राम्रो र जानकारीमुलक लाग्यो यो विडियो त्यसैले दोहोर्याएर पटकपटक हेरे।
अझ बढी जानकारी पाउनको लागि यो फार्म सम्म पुग्ने Exact direction पनि भनिदिनु पर्यो सर
Tq हो सर
जानकारी काे लागि धन्यवाद 🙏🙏🙏
याे कुखुरा मा पर्नि गाेवामे कसरि हटाउने हाेला भनि दिनु न
राम्रो लाग्यो
Tq so much
यो किर्सक दाइ को नोम्बर इमो मा जोड्नु भयको भय सबै ले कुरा गर्न सजिलो हुने थियो
जानकारि को लागि धन्यबाद
very very nice❤️❤️
पैसा नहुने लाई त मन को लड्डु घिउ शीत खाय झै यो भिडियो हेर्दा त
Great information..
धेरै राम्रो ,,,प्रेरणादायी काम
Ati ramro
Tq so much
A
@@arjunkc9420 an aaaao,*
@@arjunkc9420,
.
S
,
,,.
t
.
. ,
,,
L,
Feeling good . Like this .
Tq so much
आशिष् सर को interview ,,राम्रो छ ,,,
Tq so much
Great job thank you so much
Wow
Great bro
Tq so much
Very good arulai pani protsahan garne
Very good thank you.
Must welcome
नेपाली हरु लाई धोब्बी गाली गर्नी तिमी नै होनि हैन र सुस्मा दिदि
ठूलो लगानी रहेछ......शुभकामना लगानी कर्ता ज्यू!!!
स्याबास भाइ यसरी नै देश समृद्धी हुन्छ। समय लाग्दैन। तपाइलाई सलाम छ।