मृग ( चितल ) पालन गर्दै कोपिला,भन्छिन् - यिनीहरु बाख्रासंगै जंगलबाट घर सम्म आईपुगे !
ฝัง
- เผยแพร่เมื่อ 26 ก.ย. 2024
- ► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
कति मिठो बोली, यहाँ दिदी को,
कोपिलाजीको यो उत्कृष्ट कर्मलाई. हृदय देखि नै सलाम छ
katti mitho boli, katti saral pahiran, katti haasilo muhaar..katti ramro kaam..dijju lai duwaii haath jodera Namakar..
महादेवले पनि मृगरूप धारण गरेर हिडनू भएको थियो रे त्यो युगमा । यो युगमा पनि तेही हुन सक्छ
कती राम्रो कार्य ❤
😂😃😁
याहाले धेरै राम्रो काम गरनुभाे तपाईलाई धेरै धन्यवाद ❤❤❤❤🎉🎉🎉🎉🎉
कति सुंदर स्वभाव यो बहीनि को. जय होस भहीनि को
हैट यस्तो पशु देख्दा त हामी मान्छे ले कुनै पनि पशुपन्छीलाई नखाए हुन्थ्यो जस्तो लाग्छ। किन कि यस्तो जंगली जनावर त मानव सँग घुलमिल हुन्छ र हामी अझै पनि परिवर्तन भएका छैनौ।
बोलिचाहि सहि लाग्यो दिदिको !!
मलाई त घरबेटी दिदी पो मनपरो।
अति राम्रो ,
अंटी को
किलर स्माईल अति राम्रो
मन पनि सफा ❤
कोपिलाजी र मृगको मित्रताबाट मानिसले धेरै कुरा सुन्न सकिन्छ. कति राम्रो
लाै काेपिला बहिनीलाई धेरै धेरै धन्यवाद छ।
धेरै राम्रो काम बैनी को सेवा नै धर्म हो
हाम्रै जिल्लामा रहेछ रामधुनी जंगल छेउ मै रहेछ तर मलाई नै थाहा छैन । जे होस् भिडियो हेर्दा यस्तो लाग्यो..जनावर र मानिसको आत्मीय माया भनेको यस्तो नै हुन्छ ।
यो हरिण हो हजुर मृग होईन, हरिण सँरक्षण गर्नुभएकोमाधन्यवाद।
बन्यजन्तु सम्बन्धि कानूनी मुद्दा लाग्ला बन बिभागमा जानकारी गराउनु पर्छ।ब्यक्तिले जंगली जनावर पाल्नु गैरकानुनी हुन्छ।
कति मिठो बोली कति शालिनता दिदिको
तपाइँलाई धेरै धेरै धन्यवाद ,,
रामरो हो.. दीदी ले राम्रो गर्नु बो कती माया लागदो हो ❤❤❤❤❤ बिचारा बाखरा सगा साथी भये छा तेसै ले ता 😢😢 महान दीदी तपाईं 🙏🥰🥰🥰🥰🥰🥰🥰
अति नै उत्तम कार्य।
वर्ष 2024 आपके और हमारे लिए शुभ हो , हम सबके जीवन में सुख शांति और आनंद हो यही कामना है और भगवान से यही प्रार्थना है
जय श्री राम
अब फेरि कस्को आखा लाग्ने हो😢, एउटा दिदी को मृग नि जब मिडियामा आयो अनि हरायो
Doing work of Bodhisatava...Love for all sentient beings
Open Heart Hardik Naman....pkr
बदाइ छ मान्छे पनि राम्रो बोली झन मीठो wow nice
खुल्ला हृदय ❤️❤️❤️❤️
दुबै लाई एकै ठाँउ म राखी दिनुु किनकी सन्तान उत्पादन गरोस्
कति मीठो बोली दिज्जुको 😘😘😘
Good job diju...keep it up the good work .
मिर्ग उस्तै राम्रो कोपिला उस्तै राम्रो ❤❤❤
हामी बाँचुन्जेल!💖कति सहज!❤❤
E ma.am le sarai ramro kam garnu vayaxa thank you ma am
dharai ramro soch❤❤❤😍
भाले पोथी साथमा रहेछन मृग उत्पादन तर्फ पनि लागौ ।
मृग फर्मिङ्ग गर्नु गैर कानुनी हो
Kati ramro soch... Jasto soch kopila ji pani teti nai ramro rai chhan.
पाल्नु राम्रो हो तर बाख्रा जसरी बिक्री नगर्नु कसैलाई मासुमा नदिनु आफ्नो बच्चा जस्तो हो ❤💖🙏
Beachna pani milxa sarkarle nai badel mirga palna pauxa bhaneko xa ta🤷♂️
Man dayalu bhayar hola ni yo didi sarai hasilo kati man khusi chha yo didiko.
कति सुन्दर
धेरै राम्रो काम
पाल्नुभएछ राम्रो हो तर पाठापाठि दुबैलाइ सँगसँगै राखिदिनुन उनिहरुपनि राम्रोसँग जिउन परिवार अगाडि बढोस् अलग अलगचाहि नगराइदिनु🤔
😻
👍👍
Rat varu sutna nadela sangai rakhda
हो
Huge respect ❤❤❤❤❤❤
soch ramro manxe pane ramro😊
aunty ko bolii pane dherai ramro
hjur ko sadhei hitt hos🙏🥰🍃🍃
Krishna Sir 🙏 tapailai Dherai Dherai Dhanebad mirga palan Garnu hune ddlaini dhanebad x hai sir 🆗
कति मिठो बाेली दिदी काे 🇳🇵🇳🇵🇳🇵
such a good soul...
कस्तो ॲद्भुत उभलब्धि । पऱ्कृति ले आशेष दिनेछ।
Dherai dheri dhanyabad
याे हाेनि मानबता
Innocent sister & wonderful speech , keep it up ..
भाले पोथीलाई संगैराखिदिनु पर्छ ताकी सन्तान उत्पादन पनि हुन्छ।राम्रो काम गर्नुभए छ।
Sewa garnu vayeko rahechha dheri dhandebaad
बोली चाली झन धेरै राम्रो
राम्रो रैछ
कति सुनिरहाैँ लाग्ने बोलेको
अति उत्तम काम
What an amazing video.😍
परिश्रमी पाखुराहरुमा मेरो हार्दिक अभिबादन! सेमिनार र गोस्टीमा योजना र तथ्यांकका आदर्स नपस्कियौं! वहाँ जस्तै व्यवहारिक प्रयोगमा जुटौ!
धेरै रामेा,
What a beautiful voice hjr ko diju
सारै हसिलि हुनु रहेछ दिदि ❤
Dhanyabad sister
सुनसरी को भिडियो हाम्रो गाउँको
What a beauty, God Bless !!
Mahaan baini - salaam
Deserve 1 like ❤
❤❤❤धेरै धेरै धन्यवाद हजुरहरुलाई ❤❤❤
ekdam ramro kam ho yaha ko
नढाटिकन भनुम...
मलाई नि यसरि मृग पाल्न मन लाग्यो ।
तपाईं हरुलाई पनि लाग्यो होला पक्कै पनि ।
अब सरकार सङ्ग माग गरौँ हो हामी सबै मिलेर ❤❤❤
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को ५ औं संशोधन(२०७३)मा वन्यजन्तु पालन गर्न ( त्यसमा तोकिएका मात्र )पाउने नियम छ। त्यसको लागी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बाट अनुमति लिनुपर्ने हुन्छ । तप जानकारीको लागी नजिकैको डिभिजन वन कार्यलय वा विभागको वेबसाईटमा हेर्न अनुरोध छ ।
Well reporting
DHANNYABAD DIÑÇHU BAINI LAAI ❤❤
मैले नि ३ वटा मयुरलाई सम्रक्षण गरेको थिए । अहिले १ ओटा छ जो बयस्क भाछ।
खुशी लायो यो खबर हेर्दा।
Veri Veri nice ❤❤❤❤🎉🎉
La badai xa information ko lagii
❤❤❤G00d jab
Good job
सारै मिठो बोली
राम्रो मिठो बोल्नुहुदो रैछ ।बुनु
भाले पोथी लाई लगायर बच्चा उत्पादन गर्नू पर्यो यौटै ठाऊ मा सुताइ दिनु होला
Great job.thank you .
बधाइ छ तर हजुर को घर काहो नि❤❤
Wow ❤❤❤❤
Aahaa kasto raamro k😊
पहिला पनि एउटा पुत्रकार ले भाइरल गर्देर त्यो मिर्ग हरायो
Great pious and good work
धेरै राम्रो काम दिदि
बैनिभालेर पोथी सँगै राखी दिनु बच्चा भयोभने तिनीहरू पनि खु सिहुनछन बघालपनि बडछ
Very good. Local authorities / conservationists should recognize your contribution by some awards.
On the contrary, she might be punished because Nepal’s law doesn’t allow us to pet wild life !!
Very nice good wark 👏 best of luck ❤️🙏
SO very nice ❤
EXCELLENT
कस्ले भन्यो १ बर्षमा सिङ्ग झर्ने भनेर ? हरेक बर्ष १ तलो ( 1 आँख्लो ) बढ्ने गर्छ । त्यो बेच्नका लागी काटेको हो । अचम्म छ ।
Badi bolis mug
Good job baini ko
Dherai ramro lagyo paema ma pani palnethiyen
Super nice hajur ❤❤
दिदी को मुस्कान ले म फिदा भए
नडराइ पाल्नुहोस जङ्गली जनावर आफै आएर घरमा बस्छ भने केही हुन्न
जय कृषि
Good
Didi ko boli sarai mithoo
great job dijyu🙏🏻🙏🏻
GREAT WORK HATES UP