यक्ष प्रश्नमा सुमना श्रेष्ठ - उत्साह र प्रेरणाको कथा | Himalaya TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2025
  • #himalayatvhd #yakshaprashna #rajendrabaniya #sumanashrestha
    About Show
    यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको २२२ औं एपिसोडमा सुमना श्रेष्ठसंगकाे यो विशेष कुराकानी ।
    Yaksha Prashna with #RajendraBaniya in conversation with Sumana Shrestha
    Presenter: Rajendra Baniya
    Guest: Sumana Shrestha
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    TH-cam:
    / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatel. .
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.

ความคิดเห็น • 194

  • @Pets_Lover-g8x
    @Pets_Lover-g8x ปีที่แล้ว +94

    राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य नारा नैं हाम्रो लाइ होइन राम्रो लाइ छान्ने हो त्यसैले सुमना श्रेष्ठ जस्ता राम्रा राम्र बौद्धिक मान्छेहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन् जय घण्टि 🔔🔔🔔🔔

    • @kiranchahar444
      @kiranchahar444 ปีที่แล้ว

      😂😂😂😂

    • @chandrabinashahi7178
      @chandrabinashahi7178 ปีที่แล้ว

      ​@KINGambassadorsTorah 😅

    • @binodsharma1624
      @binodsharma1624 ปีที่แล้ว

    • @RajShikhar-sh2go
      @RajShikhar-sh2go ปีที่แล้ว

      Mahadaya yi nari bideshi sanga bibaha gariki chhin ani nepali samsad huna payeki chhin ...
      Ajha jhan nepali sena kaam garnu pardachha vanne kura wuthan garisakeki chhin....
      Jay ghati ma pani jay ghati vandinu parne yisayi ko jay ghati nai ho tesai vaneka hoina ni hauu

  • @dawachandra3495
    @dawachandra3495 ปีที่แล้ว +39

    रास्वपा का सांसदहरुसंगकाे वहस नै फरक हुन्छ। सधै यस्तै रहाेस् सबै पात्रहरु कहिल्यै नबद्लिउन।🙏🙏🙏

  • @krishnaadhikari3489
    @krishnaadhikari3489 ปีที่แล้ว +12

    घन्टीमा भाेट हालेकाेमा बल्ल आनन्दित भएँ,माननीय सूमनाकाे सरलता,सहजता,बाैध्दिकता,सिर्जनात्मक र सकारात्मकताबाट। नमन।

  • @sudarshankharal7261
    @sudarshankharal7261 ปีที่แล้ว +14

    निकै शालिन र सौम्य सुमना जि| उत्कृस्ट विचार र समस्या समाधानको लगाव वाह 👏 👏 | तपाइलाइ साम्सदको रुपमा पाउनु हाम्रो भाग्य नै मान्नुपर्छ, शुभकामना

  • @emtyhouse56
    @emtyhouse56 ปีที่แล้ว +22

    हो यस्तो नेता अनि सांसद हो खोजेको हामीले

  • @flyvijay
    @flyvijay ปีที่แล้ว +18

    शालीन व्यक्तित्व सौम्य प्रश्नोत्तर आशाका पुञ्ज आत्मसाथ गर्दै अघि बढ्नुहुने माननीय ज्यूले साँच्चै हामीलाई प्रतिनिधित्व गर्नुभएको छ। शुभकामना🌸🕉️🇳🇵

    • @kingambassadorstorah296
      @kingambassadorstorah296 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @durgashrestha3575
    @durgashrestha3575 ปีที่แล้ว +13

    अत्यन्तै मन छुने सरल जवाफ र सकारात्मक बिचार ब्याक्त गर्नुभएकोमा धन्यवाद माननीय ज्यु लाई ।आज सम्मको सबभन्दा मन पर्ने माननीयमा पर्नु भयो ।प्रतिनिधिसभाको प्रहिलो सम्बोधनमै मेरो मन छोएको थियो ।

    • @kingambassadorstorah296
      @kingambassadorstorah296 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @yambhandari5252
    @yambhandari5252 ปีที่แล้ว +2

    सँसदमा साँसदको क्यालेन्डर, वर्तमान देखि हिजैका भुतपुर्व साँसदहरूले किन पहिल्यै सोचेनन। सब्दको तर्क महान छ..! सम्मान छ ।

  • @pravhatdip28
    @pravhatdip28 ปีที่แล้ว +8

    सम्मान छ सुमना जी हजुरलाई।। To be honest and Continue..🙏🇳🇵🇨🇳

  • @Stha143
    @Stha143 ปีที่แล้ว +12

    Amazing Sumana Shrestha, keep it up.

  • @sabitashrestha7568
    @sabitashrestha7568 ปีที่แล้ว +10

    Wish you all the best Sumana ji and RSP

  • @ramkumarshrestha7267
    @ramkumarshrestha7267 ปีที่แล้ว +8

    सुमना माननीय ज्यु केहि नया गर्ने सोचाइ भएको सासद हो र धेरै बिज्ञता पनि उहामा देखिन्छ।

  • @surenkarki
    @surenkarki ปีที่แล้ว +4

    एकदम राम्रो अन्तरबार्ता लाग्यो हाम्रो लाई होइन राम्रो लाई छान्नु पर्छ ❤❤

  • @थापाकाजि-ण1च
    @थापाकाजि-ण1च ปีที่แล้ว +6

    कति मिठो तार्किक सम्बाद

  • @rajeshchauhan1759
    @rajeshchauhan1759 ปีที่แล้ว +2

    I’m indeed a BIG FAN of SUMANA SHRESTHA. Appreciate her stand today in Parliament as well. Keep going 👏👏👏👏👏

  • @Helloall2013
    @Helloall2013 ปีที่แล้ว +14

    She is simply amazing. Big fan. Great interview in general.

  • @mohanmagar2942
    @mohanmagar2942 ปีที่แล้ว +4

    अति विढ्वान बिचार साँच्चै देशलाइ निकास दिन सक्ने क्षेमता भएको संसद खुसी लाग्छ

    • @kingambassadorstorah296
      @kingambassadorstorah296 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @ganeshmagar8029
    @ganeshmagar8029 ปีที่แล้ว

    धेरै खुसी लाग्यो उत्साह र प्रेरणाको अनि बौद्धिक क्षमता भएका ब्याक्ती यो पुरानो बिचर बोकेका नेता को कारण आज धेरै क्षमता सहि बिचर लिएर हिन्ने सयौ अगाडि बढ्न नसकिएको थियो अनि माथिल्लो ओझामा रहेको ले मेरो पक्षको मान्छे अनि मेरो पाति को कुनै पनि सरकारी कर्मचारी हुनुपर्छ भन्दै अयोग्य मान्छे लाई नियुक्ति दिदै आएको धेरै देखिएको छ त्यसैले राष्ट्रिय स्वतन्त्र पातीको मुख्य नारा नै हाम्रो लाई होइन राम्रो बौद्धिक क्षमता भएकोलाइ छान्ने ?

  • @bijaykrshrestha
    @bijaykrshrestha ปีที่แล้ว +4

    Action speaks louder than words. यो सिद्धांत प्रष्ट सुमना ज्यु संग लागु भैरहेको छ । वहाँ वोल्ने कम र काम धेरै गर्ने देखिनु भएको छ । वहाँ कै पार्टीमा त्यसको ठिक उल्टो, काम कम तर वोल्ने अत्ति नै धेरै महिला सांसद पनि देखियो । अन्त्यमा कामको मुल्यांकन हुन्छ, गफ को हैन । 🙏🏻🙏🏻🙏🏻

  • @ghanlimbu9063
    @ghanlimbu9063 ปีที่แล้ว +8

    Wonderful thoughts

  • @sagarmha4513
    @sagarmha4513 ปีที่แล้ว +2

    Hajur jattiko vision vayako ra nepali parliament ma aatiko speech dina sakne ra kam garna sakne MP Paunu nepali janta ko lagi dherai khusi ko kura ho.. I am really happy to watching your interviews. Appreciate

  • @शिव-स2झ
    @शिव-स2झ ปีที่แล้ว +2

    एक्दम राम्रो सकारात्मक ले भरिपुर्ण बिचार 🙏🙏🙏बोलिचाली को सालिनता ,सम्जाउन सक्ने क्षमता साथै आफ्नो बिगत को अभिव्यक्ति प्रती दृढ़ संकल्प सहित उभिने मान्छे सुमना जि।।।घन्टिले सबैको घन्टी बजाएको छ।।।

  • @lamsalrajendra
    @lamsalrajendra ปีที่แล้ว +4

    So positive/optimistic. Salute.

  • @s.g.6199
    @s.g.6199 ปีที่แล้ว +2

    Sumana is the best amongs all the MPs

  • @sanjivshrestha888
    @sanjivshrestha888 ปีที่แล้ว +2

    We stand with you .

  • @anitagurung219
    @anitagurung219 ปีที่แล้ว

    aaj suniyo sumana sresthko bartalab kati ramro tapaile deshkolagi socheko kura sabei pugun

  • @buddhisagar5778
    @buddhisagar5778 ปีที่แล้ว +2

    राष्ट्रिय स्वान्त्र पार्टी र सुमना क्षेष्ठ भनेको नेपाली जनताको अपेक्षा नेता हुनुहुन्छ

  • @rabinsiwakoti1793
    @rabinsiwakoti1793 ปีที่แล้ว +4

    Very hopeful towards you.

    • @kingambassadorstorah296
      @kingambassadorstorah296 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @keshavramanregmi3175
    @keshavramanregmi3175 ปีที่แล้ว +4

    Inspired 👍

    • @kingambassadorstorah296
      @kingambassadorstorah296 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @arjunshrestha3974
    @arjunshrestha3974 ปีที่แล้ว +2

    Beautiful table talk. Thoughtful wish we will succeed.

  • @sanjaydahal3050
    @sanjaydahal3050 ปีที่แล้ว

    अति उत्तम बिश्लेशन र बिचार माननिय सान्सद ज्यु को ।

  • @sujanpandey7384
    @sujanpandey7384 ปีที่แล้ว +6

    यसैगरी अझै स्थान दिइयोस् रास्वपालाई मिडियामा

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 ปีที่แล้ว +5

    यकदम राम्रो अन्तर्वार्ता👏 👏👏

    • @kingambassadorstorah296
      @kingambassadorstorah296 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @radhashrestha5691
    @radhashrestha5691 9 หลายเดือนก่อน

    One of best interview . Yakdamai ramro lagyo. ❤

  • @deepeshdesigns
    @deepeshdesigns ปีที่แล้ว +4

    Huge respect to enthusiasm that can be felt in Sumana Shrestha

  • @mahendrakumarshrestha1176
    @mahendrakumarshrestha1176 ปีที่แล้ว +10

    Thank you for your enthusiasm. Keep it up Sumana jee ! Bravo !

  • @शिव-स2झ
    @शिव-स2झ ปีที่แล้ว +2

    राजनैतिक उमेर पनि निर्धारण गर्नु पर्छ ।।सकृय उमेर ६५ बर्ष ।।

  • @nepalikms6722
    @nepalikms6722 ปีที่แล้ว +3

    प्रश्नको जवाफ दिने शैली हेर्नुस् नेतामा हुने गुण यस्तो हो। go a head Sumana Shrestha

    • @kingambassadorstorah296
      @kingambassadorstorah296 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @baburamkc7189
    @baburamkc7189 ปีที่แล้ว +2

    Thank you very much Sumana ji for your bold opinion 🙏 keep it up

  • @ecosan8264
    @ecosan8264 ปีที่แล้ว +2

    Thanks, राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य नारा नैं हाम्रो लाइन हो! जय घण्टि 🔔🔔हेर ! हाम्रो भोट खेर गयो । रबि लामिछाने सत्ता जता उतै लुरुलुरु साँच्चै नै यस्ताबाट के आस गर्ने? उहाँलाई कारबाही हुनुपर्छ! नत्र पक्कै पनि मतदाता र अन्य सांसदहरू पनि पीडित हुनेछन्? आफ्नो सुझाव कृपया!

  • @safurkhan7276
    @safurkhan7276 ปีที่แล้ว +14

    कति सालिन महत्वोपुर्ण जवाफ दिन सक्ने अब्बल ब्याक्ती सुमना श्रेष्ठ

    • @kingambassadorstorah296
      @kingambassadorstorah296 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @abhiseeker1579
    @abhiseeker1579 ปีที่แล้ว

    Great..!

  • @318kailash
    @318kailash ปีที่แล้ว +1

    great

  • @devlimboo6533
    @devlimboo6533 ปีที่แล้ว +1

    Interesting

  • @krishnashrees1863
    @krishnashrees1863 ปีที่แล้ว +3

    म थुलो फ्यान उहाको 🙏🙏🙏

  • @khusgurung1221
    @khusgurung1221 ปีที่แล้ว +2

    Wow 👍️

    • @kingambassadorstorah296
      @kingambassadorstorah296 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @pokharrajneupane6988
    @pokharrajneupane6988 ปีที่แล้ว +3

    wonderful lady..keep suporting like this lady's

    • @kingambassadorstorah296
      @kingambassadorstorah296 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @pushpajoshi344
    @pushpajoshi344 8 หลายเดือนก่อน

    the humblest representative ever in parliament of Nepal

  • @deshbandhukarki9205
    @deshbandhukarki9205 ปีที่แล้ว +1

    Wonderful lady👍👍🌹🌹

  • @narchyang
    @narchyang ปีที่แล้ว

    एकदम सहि लाग्यो ...

  • @devbahadurmagar5029
    @devbahadurmagar5029 ปีที่แล้ว

    My favorite summana ji

  • @ngrg5747
    @ngrg5747 ปีที่แล้ว

    Absolutely empowering interview with Sumanaji, what a lady...............

  • @prakashgurung142
    @prakashgurung142 ปีที่แล้ว

    Well answered ❤ agrim Suvkamana

  • @radhikalama3196
    @radhikalama3196 ปีที่แล้ว +2

    Yes that's the leader

    • @kingambassadorstorah296
      @kingambassadorstorah296 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @bijaygautam8391
    @bijaygautam8391 ปีที่แล้ว

    Dami ❤

  • @DR.BHUSAL
    @DR.BHUSAL ปีที่แล้ว +2

    Sumana Rocks

  • @शुभू-ढ2फ
    @शुभू-ढ2फ ปีที่แล้ว +2

    Host sir. Anything will have to start from one. One will have courage to collate similar thoughts and form a group. It's globally known, out of a group one will have to be assigned a leader. Even selecting party leader, minister lead is a process of selecting and accepting a leader. But feedback is what required.

  • @prashantashrestha8140
    @prashantashrestha8140 ปีที่แล้ว

    Keep it up sumana Shrestha madam 👍

  • @dadhiramacharya6970
    @dadhiramacharya6970 ปีที่แล้ว

    NAMASKAR SUMA JYU

  • @surendrashrestha5405
    @surendrashrestha5405 ปีที่แล้ว

    best interview....salin swanima shrestha....jai rsp

  • @sorrygaming98
    @sorrygaming98 ปีที่แล้ว

    क्या सोच छ यार यस्तो हुनु पर्छ 🔔🔔🔔

  • @gopalbasnet9063
    @gopalbasnet9063 ปีที่แล้ว

    हामी सबैको कल्याण होस्।

  • @sujanpandey7384
    @sujanpandey7384 ปีที่แล้ว +1

    Jay rabi dai jay ghanti

  • @ranjitlama1418
    @ranjitlama1418 ปีที่แล้ว

    Respect 🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏

  • @ishwaribasnet3093
    @ishwaribasnet3093 ปีที่แล้ว

    You are hope for every Nepali youth

  • @surenkunwar3152
    @surenkunwar3152 ปีที่แล้ว

    An excellent talk baini. Wish you all the best.

  • @dadhiramacharya6970
    @dadhiramacharya6970 ปีที่แล้ว

    ATI RAMRO

  • @deepakshrestha35
    @deepakshrestha35 ปีที่แล้ว

    सुमना साम्सद ज्यु देस्का गरिब हुने माध्यम टाल्न खोजि खोजि अघि बढ्नु होला जै सुमना जै नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @nissanissanbohara5708
    @nissanissanbohara5708 ปีที่แล้ว +1

    wow

  • @narendrapandey8055
    @narendrapandey8055 ปีที่แล้ว

    Maniye sumana shrestha jiu ek damai Nepal des r Ra swk pa lai chahine budhijibi hudo rahecxn
    Khusi lagyo sailot drshan ❤
    M
    Dubaibat manniye jiu

  • @liladharpandey1389
    @liladharpandey1389 ปีที่แล้ว

    वा मज्जा आयो interview हेरेर

  • @ganeshmagar8029
    @ganeshmagar8029 ปีที่แล้ว +1

    good jop

  • @bhimtimalsina2245
    @bhimtimalsina2245 ปีที่แล้ว +1

    रबि लामिछानेलाइ पनि यक्ष प्रश्न कार्यक्रममा देख्न पाइयोस ताकि उहाँको पनि कुरा सुन्न पाउयोस??

  • @JaganathPuri-g4d
    @JaganathPuri-g4d 11 หลายเดือนก่อน

    Jay. Ghanti. Jay. Sumana. Des. Ra. January. Ko. Uchiha. Ko lagi. Banos. Again. Again.........

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 ปีที่แล้ว

    Good news for civilian

  • @gaganlama1339
    @gaganlama1339 ปีที่แล้ว

    Jaya ghanti

  • @ranjitlama1418
    @ranjitlama1418 ปีที่แล้ว

    RSP🔔🔔🔔🔔🔔🔔🔔🔔sabai jana dherai talented haru

  • @prakashgiri978
    @prakashgiri978 ปีที่แล้ว +1

    रास्वपा नै हो देशलाई चहिने पार्टी

  • @bhimbasnet7115
    @bhimbasnet7115 ปีที่แล้ว

    good

  • @premkhattri2261
    @premkhattri2261 ปีที่แล้ว

    Jay ghanti 🛎 🎉, I really appreciate you ❤will you best in the future 🎉❤🙏🙏🙏

  • @creatorlearner
    @creatorlearner ปีที่แล้ว

    ❤❤❤

  • @magarnii98
    @magarnii98 ปีที่แล้ว +1

    Jai ghanti

    • @kingambassadorstorah296
      @kingambassadorstorah296 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @dilkajibhujel644
    @dilkajibhujel644 ปีที่แล้ว

    Best of luck Sumana❤

  • @tekbohara83
    @tekbohara83 ปีที่แล้ว

    व हो चेलो पो आय छ , वुहारी सन्चै छन

  • @jairajkhadka5505
    @jairajkhadka5505 ปีที่แล้ว +1

    God bless you sumana ji.

    • @kingambassadorstorah296
      @kingambassadorstorah296 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @jiwanrai5675
    @jiwanrai5675 ปีที่แล้ว

    🙏🙏

  • @krishnapokhrel5559
    @krishnapokhrel5559 ปีที่แล้ว

    Nice talented person

  • @shaligramneupane17
    @shaligramneupane17 ปีที่แล้ว

    Good luck dai 🔔 🔔 🔔

  • @damodarregmi3232
    @damodarregmi3232 ปีที่แล้ว +1

    सबैकाे अाशा 🔔 🔔

    • @kingambassadorstorah296
      @kingambassadorstorah296 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @sundarale9468
    @sundarale9468 ปีที่แล้ว

    She's simply but great thought women's.

  • @prakashdahal7979
    @prakashdahal7979 8 หลายเดือนก่อน

    राजेन्द्र सर् ईमानदार सँग् भन्नुस् त तपाईं ले आजसम्म यत्तिकाे ईनाेसेन्ट र अक्कलवाला सांसद संग कुरागर्नु भाथ्याे??
    तपाईंकाे प्रश्न गर्ने सातिर शैली काे त म फिदा हाे। तर आजकाे तपाईंको गेस्ट कस्तो थियाे सर्?? मुसुमुसु हाँस्नुहाेला सर। तर काेहि त राजनितीमा आउन थाले रअझै तगडा आऊँछन् तयार हुनुस्।

  • @manishkarki8668
    @manishkarki8668 ปีที่แล้ว +1

    After a long time, I found she is only MP to table bill by learning each line

  • @krishnathapa1346
    @krishnathapa1346 ปีที่แล้ว

    याे पनि साइलाे भाइ जसताे छ

  • @VV-vo6xm
    @VV-vo6xm ปีที่แล้ว +3

    “ it is easier said than done “. Anyway wish you all the best .

    • @kingambassadorstorah296
      @kingambassadorstorah296 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @chinmagar8520
    @chinmagar8520 ปีที่แล้ว

    Sumona 👍

  • @sujanmanandhar4686
    @sujanmanandhar4686 ปีที่แล้ว

    She is “ THE” one

  • @rajendra-2023
    @rajendra-2023 ปีที่แล้ว +1

    Philosophy starts when stomach it full. So, its necessary that every people is not hungry.

  • @TheSunnyms
    @TheSunnyms ปีที่แล้ว

    Let's go ghanti

  • @purnabahadurgurung9691
    @purnabahadurgurung9691 ปีที่แล้ว

    जोस छ युवा नेतृ को अगाडी बढ्नु शुभकामना

  • @chandrapradhan6534
    @chandrapradhan6534 ปีที่แล้ว

    No option for quitting to address the Issues ,
    Keep it fighting n fighting until it is resolved .