यीनै राज लामा हुन मनमायाको बुढो नबनी छड्दिन भन्दै वर्षाै देखि पछी लाग्ने ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024

ความคิดเห็น • 138

  • @Indreni.Com2016
    @Indreni.Com2016  ปีที่แล้ว +13

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @kishanbiyogi2031
    @kishanbiyogi2031 ปีที่แล้ว +8

    जय गित जय सङ्गीत म दुबै बाट हेरिरहेको छु मेरो मात्र नभएर बच्चा देखि बृद्ध सम्म दु: खि देखि करोड पति सम्म सबैलाइ मन पर्ने एक मात्र कार्यक्रम इन्द्रेणी टिम लाई मेरो मनै देखि 🙏🙏अनि अत्यन्तै मार्मिक सब्दहरु समेटेर गाउनु हुने दोय राज लामा & मनमाया दिज्जु लाई ह्र्दय देखि नै नमन आगामी दिन मा यस्तै रमाइलो कार्यक्रम हेर्न पाइयोस प्रदेश बसेर पनि हर दुख पीडा मा मलम लगाइ दिने मन भुलाउने एउटा मात्र साथी इन्द्रेणी जय गित जय सङ्गित्🙏🙏

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +11

    राज भाई र मनमाया बहिनीको गित मलाई धेरै मनपर्छ धेरै धेरै रमाइलो भयो भाई बहिनी जय भगवान्

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +11

    ABC इन्देणी कृष्ण सर लाई सम्मान सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राज लामा भाई मनमाया बहिनी जय भगवान्

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 ปีที่แล้ว +4

    जये इन्द्रेणी गित सुन्दा रमाइलो लाग्छ तर हिज को जहाज दुर्घटना ले मन सारै रोको छ

  • @belkumarisunar690
    @belkumarisunar690 ปีที่แล้ว +14

    आहा कति रमाईलो दोहोरी मनमाया सिस र राज जी को जय ईन्द्रेणी टिम

  • @gopalacharya8180
    @gopalacharya8180 ปีที่แล้ว +5

    धेरै धेरै रमाइलो भयाे धेरै धेरै धन्यवाद छ दुबै जनालाई जय ईन्द्रेणी
    गरिब दुखी शबै काे भगवान पशुपति नाथ ले कलेन्ड गरून्

  • @khumraj5858
    @khumraj5858 ปีที่แล้ว +8

    धेरै पछि राज लामा लाई इन्द्रेणी मा देख्न पाइयो दोहोरी पनि दुबै जनाको राम्रो सुन्न पाइयो जय इन्द्रेणी परिबार

  • @nabinmagar9233
    @nabinmagar9233 ปีที่แล้ว +5

    आहा अतिनै रमाईलो दोहरि मेरो सोल्टीना मनमाया वाईबा को सफल्ताको कामना जय ईन्द्रेणि🌈🙏❤️🌹

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +24

    स्वर की रानी सब्द की खानी मनु र राज को जोडी सुपर छ, दोहोरी गीत पनी एकदम झक्कास मज्जा आयो सुपर अति उत्कृष्ट, जय कृष्ण दाइ, जय इन्द्रेणी ।

  • @naranaryal5124
    @naranaryal5124 ปีที่แล้ว +7

    नमन इन्द्रेणी शुभ शाझ ।
    कृष्ण सर राजु सर र आयुशा नानू
    को गीत राख्नुपर्ने हो 🙏❤️👍️🌷

  • @rohinitamang9462
    @rohinitamang9462 ปีที่แล้ว +1

    म पनि इन्द्रेणी आउने मन छ कसरि आउने होला 🙏🙏🙏🙏🙏जानकारी पाए आभारी हुने थियो

  • @deepakbista7747
    @deepakbista7747 ปีที่แล้ว +4

    Excellent Dohori!!jaya Indreni!!!

  • @nepapodcast
    @nepapodcast ปีที่แล้ว +4

    अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

    • @nirmantapaswee6853
      @nirmantapaswee6853 ปีที่แล้ว

      Balen lai yutube herne comment garne phursad hola ra 😁?

  • @basantinewar3554
    @basantinewar3554 ปีที่แล้ว +4

    जय इन्द्रेणी 🙏💕🙏

  • @hariparshad5643
    @hariparshad5643 ปีที่แล้ว +2

    जय इन्द्रेणी

  • @gokarnabista5256
    @gokarnabista5256 ปีที่แล้ว +2

    आज धेरै दिन पछी राज लामा भाई ईन्द्रेणी मनमाया वाइबा संग जोरदार दोहोरी ।।

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +3

    राज लामा भाई र प्यारी मनमाया वाईबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर प्रतिमा माडम कान्छा श्रेष्ठ सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्

  • @tekrajgurung6027
    @tekrajgurung6027 ปีที่แล้ว +2

    जय ईन्द्रेणी जय गित संगीत

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว +6

    आहा अति मिठो दोहोरी दुबै जनालाई शुभकामना छ।यो भाका का स्रस्था लाई पनि सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @sherbdrthapa8943
    @sherbdrthapa8943 ปีที่แล้ว

    मलाइ मन प्रने यक मात्र गायिका मनमाया शुभकामना

  • @premmayajugjali4612
    @premmayajugjali4612 ปีที่แล้ว +1

    जय ईन्द्रेणि

  • @dipeshgurung8886
    @dipeshgurung8886 ปีที่แล้ว +2

    सर्प समाउने दाईलाई इन्द्रेणी मा देख्न पाउँदा सारै खुसी लाग्यो ।

  • @gomabhandari5993
    @gomabhandari5993 ปีที่แล้ว +40

    म मात्र होला सायद सबै सग बोल्ने आज भोलि यस्ता मान्छे धेरै भेटिन्छ की बाचुन्जेल राम्रो सग बोल्न सक्दैनन् मरे पछि नाना थरी गुण गाउँछ धेरै दुःख लाग्छ मलाई राम्रो सोच्नु हुने नराम्रो सोच्नु हुने हजुरहरू सबैको कल्याण होस् 👏👏👏👏

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 ปีที่แล้ว +1

      अति मार्मिक शब्द हरुले भरिए काे दाेरि मा मन मायाँ बैनि लाई अाँट्ने आज सम्म काेहि निस्किएन्न रमाईलाे सबाल जबाफ

    • @mitralimbu6876
      @mitralimbu6876 ปีที่แล้ว +1

      मान्छे मरेपछि,जतिसुकै गुणगान गाये पनि के गर्नु र हजुर?बाचुन्जेल उ ठूलो कि म ठूलो गर्दै बित्छ।

    • @sanjaykccsanjay9243
      @sanjaykccsanjay9243 ปีที่แล้ว

      riyali..medam..aja voli enderni ma janu hunna.. dekhinu vaxaeena dheraee vayo..

    • @gomabhandari5993
      @gomabhandari5993 ปีที่แล้ว

      @@mitralimbu6876 मलाई चाहिँ के लाग्छ भने सबै भन्दा ठूलो मिठो बोली सम्पति आज छ भोलि के हुन्छ कसले सम्पति लिएर गाको हुन्छ र आफ्नो आफ्नो दुःख गरेर सबैले खाको हुन्छ कोही कसैले कसैको घर धान्नु परेको छैन जस्तो लाग्छ हजुर

    • @gomabhandari5993
      @gomabhandari5993 ปีที่แล้ว

      @@sanjaykccsanjay9243 हजुर नमस्कार सुभ बिहानी आज भोलि म राम्रो सग हिँड्न सक्दिन त्यसैले हजुर

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 ปีที่แล้ว +1

    राज लामाले बिबाह गर्न निकै हत्य गरेपछि बिबाह गर्नु राम्रै हुन्छ हाेला है मनमाया , विचार आफ्नो आफ्नो ।।दुवैको कल्याण हाेस्।।ॐ।।

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger ปีที่แล้ว +2

    Aaha Kati mithi git

  • @manigurung1469
    @manigurung1469 ปีที่แล้ว +1

    राज भाई र मनु बहिनीको दोहोरी सारै रमाईलो लाग्छ । राज भाईको बिवाह नभएको भए मनु बहिनी सारै सुहाऊँने थियो जोडी तर अलि नमिलेको बुझियो ।
    यमलाल भाईको कामलाई सलाम छ । आजको दोहोरी रमाईलो लाग्यो संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @shantioli2479
    @shantioli2479 ปีที่แล้ว +4

    Hamro uncle ko geet Akdam Ramro xa 🙏❤️💞💞💞💞💞

  • @punamghimire4980
    @punamghimire4980 ปีที่แล้ว +1

    सार्है राम्रो लागो

  • @rajmyanmar
    @rajmyanmar ปีที่แล้ว +8

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम ❤️😘

    • @rajmyanmar
      @rajmyanmar ปีที่แล้ว

      Best show ever

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 ปีที่แล้ว +1

    सोरको धनि मनमाया वाइबा इन्देर्निको हिरोनी

  • @dipakkhanal4034
    @dipakkhanal4034 ปีที่แล้ว +2

    मन माया र राज को जोडी असाद्यय मिल्ने छ।लौन कडेल काजल र छ्त्र को जस्तै बिहे गराइ देउ।

  • @vupengurung5610
    @vupengurung5610 ปีที่แล้ว +4

    Very nice song.

  • @khumraj5858
    @khumraj5858 ปีที่แล้ว +4

    सम्पुर्ण इन्द्रेणी टिम लाई सम्मान

  • @somthapa2643
    @somthapa2643 ปีที่แล้ว +2

    Supper dohari badhai xa buth

  • @kandelyech3243
    @kandelyech3243 ปีที่แล้ว +1

    Good evening everyone,
    Dherai gape ma aja Raj Lama lai dekhiyo indrenima
    Ali xito xito auna paryo Raj vai
    Manu bahini lai shuva aashirbad xa
    Jaya indreni

  • @khemrana887
    @khemrana887 ปีที่แล้ว +2

    Sairai Ramli 👌👌👌saund ko dhani manu sis lai 🙏🙏🙏🥰🥰🥰 Ani man xuni sabdako parhar man batai salam 🇳🇵🇳🇵🇳🇵🇳🇪🇳🇪🇳🇪mo IND bat 💯💯💯💕💗🩸

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว +1

    राज लामा र मनु बहिनिको दोहोरि उत्कृष्ट लाग्यो

  • @milanranamagar4639
    @milanranamagar4639 ปีที่แล้ว

    धेरै राम्रो छ किसन कडेल दाई ईदेणि टिम लाई मेरो पनि हादि शुभकामना व्यक्त गर्दछु साथै नानो माया

  • @anmolkoirala4757
    @anmolkoirala4757 ปีที่แล้ว +1

    गाउने सपाना ठूलो छ हजुर 🙏🙏

  • @subinaqtamang9056
    @subinaqtamang9056 ปีที่แล้ว

    आहा कति मिठो गाउनु बको दुबै जना लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏

  • @reshbahadurkunwar
    @reshbahadurkunwar ปีที่แล้ว +1

    Amazing indreni program

  • @dipendrapakhrin4243
    @dipendrapakhrin4243 ปีที่แล้ว +1

    Man maya ra raj tamang ji bhihe garnus hai realma..

  • @romarrana2331
    @romarrana2331 ปีที่แล้ว

    राज सर र मनमाया जिको आजको गित सुपर हित छ।मन पर्यो।

  • @ramsharanshrestha9312
    @ramsharanshrestha9312 ปีที่แล้ว +1

    म पनि आफ्नो एनिभर्सरि मा केहि सहयोग गर्न चाहन्छु कृपया कृष्ण दाइ सग कसरि सम्पर्क गर्न सकिन्छ?

  • @krishnaghale6804
    @krishnaghale6804 ปีที่แล้ว

    Super excellent indreni team

  • @tulsishrestha9326
    @tulsishrestha9326 ปีที่แล้ว +1

    nice कति मिठो

  • @suminashrestha447
    @suminashrestha447 ปีที่แล้ว

    Dherai ramro geet gaunu vayo man Maya bahini jo koi sanga khulera gaunu hunxa malai ta manu bahini dherai man parxa😘😘😘😘😘😘♥️♥️♥️♥️♥️♥️

  • @99resham
    @99resham ปีที่แล้ว +2

    Nice

  • @umakantajaisi123
    @umakantajaisi123 ปีที่แล้ว

    Daharai ramro ani ustai ramailo saboi ko bhanda ramro nach tohyo black kurtha lagayko mahilako daharai ramro wow mazza ayo

  • @minagurung2488
    @minagurung2488 ปีที่แล้ว +2

    Supper dohori song

  • @harikummar5469
    @harikummar5469 ปีที่แล้ว

    Salamax indreni timelai ani Krishna sirlai pani

  • @shambhushrestha6021
    @shambhushrestha6021 ปีที่แล้ว +1

    Wow superb👍️👍️👍️

  • @khumgaha3642
    @khumgaha3642 ปีที่แล้ว +1

    Indreniko shaan ho manmaya waiba sis

  • @yamthapa8561
    @yamthapa8561 ปีที่แล้ว +2

    Super 🙏🙏🙏

  • @chunnuthapa637
    @chunnuthapa637 ปีที่แล้ว +1

    Kati mitho 🎵 dohori Raj dajuko ra manmaya diju ko sor

  • @gaugurung9724
    @gaugurung9724 ปีที่แล้ว

    मनमाया बहिनि को मुस्काननै अति राम्रो

  • @bhaktabohara8517
    @bhaktabohara8517 ปีที่แล้ว

    jay indreni

  • @haridhakal9149
    @haridhakal9149 ปีที่แล้ว +1

    जय इन्द्रेणी होल टिम जय होस सबैलाई जय इन्द्रेणी टिम ।

  • @chetragurung1149
    @chetragurung1149 ปีที่แล้ว +1

    Very nice

  • @chandragurung9329
    @chandragurung9329 ปีที่แล้ว

    Aha stinai rim jim indreni dham 🎉

  • @gangarana8652
    @gangarana8652 ปีที่แล้ว +1

    Hey Raj 👋 Yeshpali ta Man Maya lai Nauni Pagale Jhai Pagal dinu.Lau hai Raj Lamaji

  • @bhagawatidhungana8577
    @bhagawatidhungana8577 ปีที่แล้ว +1

    Yamlal dai ko palo kahile ho gaune

  • @gaugurung9724
    @gaugurung9724 ปีที่แล้ว

    राज भाई र मनमाया बहिनि को दोहोरी सरै नै सुनौ सुनौ नसकिए हुन्थ्यो जस्तो

  • @rambahadurrambahadur9181
    @rambahadurrambahadur9181 ปีที่แล้ว

    Super congratulations love u all

  • @bhawanapariyar5897
    @bhawanapariyar5897 ปีที่แล้ว +1

    wooow

  • @user-wu7fl6mw6v
    @user-wu7fl6mw6v 19 วันที่ผ่านมา

    Man maya laijaanu dai.

  • @rameshpujara7868
    @rameshpujara7868 ปีที่แล้ว

    इन्र्देणी भन्दै बैतडी जिला भरी एउटा टिम घुमि रहेको छ ! तर त्यसमा चिनेको कलाकार कोइ पनि छैन ! यश बिसय मा अलिक बुझी दिन आग्रह गरे !

  • @bachchukc1358
    @bachchukc1358 ปีที่แล้ว +1

    Wow🥰🥰🥰💝

  • @kgurung1840
    @kgurung1840 ปีที่แล้ว +1

    ATI ramro

  • @jhamakshrestha9548
    @jhamakshrestha9548 ปีที่แล้ว +1

    🎀♥️🎁

  • @shashithakuri2762
    @shashithakuri2762 ปีที่แล้ว

    Dammi

  • @narayankc2040
    @narayankc2040 ปีที่แล้ว

    यम लाल दाजुले पनि दोहोरी गाउनु पर्यो

  • @saritakhadka3696
    @saritakhadka3696 ปีที่แล้ว

    Esnyk dada ko git pani chyo

  • @sonikabk8033
    @sonikabk8033 7 หลายเดือนก่อน

    हजूरकोसेवार ।सेयोगिदयालू ।अतमको ।भगमानले ।सदयिरछेगरूनू ।

  • @madanpachhai5727
    @madanpachhai5727 ปีที่แล้ว +1

    13-14 बर्स अगि कस्तो थियो live दोहोरी र अहिले कती फरक छ भनेर अहिले लाईनमा आउदै छ दोहोरी जस्मा योग्दान ईन्द्रेनी टिमको भुमिका ठूलो छ जले जे भनेनी। दोहोरी रमाईलो छ जय ईन्द्रेनी सबैको जय होस।।।😎🇳🇵🇳🇵

    • @begamzuhayr3552
      @begamzuhayr3552 ปีที่แล้ว

      जय इदरेडि🙏🙏🙏🙏🙏🙏💃💃💃

  • @jangapemi
    @jangapemi ปีที่แล้ว

    Right 👍

  • @nirmalamagar2043
    @nirmalamagar2043 ปีที่แล้ว

    Suman pariyar ra rejina priyar pni lyausna plzz indenima

  • @indragurung16
    @indragurung16 ปีที่แล้ว +1

    raju ale lastai maskiyo hai aja aba vane k he hola ki ra raju bro hahah

  • @gosmanshrestha3532
    @gosmanshrestha3532 ปีที่แล้ว

    सिकायर दोहोरी ? कति रकम दिनुपर्ने हो ?

  • @durgathapa7752
    @durgathapa7752 ปีที่แล้ว

    Dami dami

  • @jitbahadurpgurung4234
    @jitbahadurpgurung4234 ปีที่แล้ว

    wow raj bro i love you 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🌹🌹🌹👌👌👍️👍️manmaya meto samjana 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️👍️👍️👍️👌👌👌

  • @gurungthaku9696
    @gurungthaku9696 ปีที่แล้ว

    🔥🔥

  • @jeetkumarmoktan2548
    @jeetkumarmoktan2548 ปีที่แล้ว

    अरूभन्दापनि प्रतिमा कँडेलकाे ड्रेसअप मान्नैपर्छ साह्रै सुहायकि उमेर मिल्दाे लाजकाे पसाराे

  • @Hiraman629
    @Hiraman629 ปีที่แล้ว

    किन स्वार ईडिटिङमा समस्या गरेकाे हाेला

  • @clovevange4432
    @clovevange4432 ปีที่แล้ว

    बयालिसे भयर किन पाेइ खनजेकि यी मनुले🙋‍♂️🙋‍♂️🙋‍♂️😂😂😂😂

  • @BmayaGurung-db7ue
    @BmayaGurung-db7ue 11 หลายเดือนก่อน

    ❤️❤️❤️❤️❤️❤️❤️👍👍👍👍🥰🥰

  • @gurungthaku9696
    @gurungthaku9696 ปีที่แล้ว

    😎

  • @kanchitamang3941
    @kanchitamang3941 ปีที่แล้ว

    sarba samatne yamalal jasto chhata

  • @ajsaru8107
    @ajsaru8107 ปีที่แล้ว

    ❤😂🎉😢

  • @umakantajaisi123
    @umakantajaisi123 ปีที่แล้ว

    K gardai xa tho auta torile Sharmila lai guda takera

  • @ChhemBahadur-ol4le
    @ChhemBahadur-ol4le ปีที่แล้ว

    😅

  • @harigurung5269
    @harigurung5269 ปีที่แล้ว

    Hur Hur hur

  • @kishanbiyogi2031
    @kishanbiyogi2031 ปีที่แล้ว

    जय गित जय सङ्गीत म दुबै बाट हेरिरहेको छु मेरो मात्र नभएर बच्चा देखि बृद्ध सम्म दु: खि देखि करोड पति सम्म सबैलाइ मन पर्ने एक मात्र कार्यक्रम इन्द्रेणी टिम लाई मेरो मनै देखि 🙏🙏अनि अत्यन्तै मार्मिक सब्दहरु समेटेर गाउनु हुने दोय राज लामा & मनमाया दिज्जु लाई ह्र्दय देखि नै नमन आगामी दिन मा यस्तै रमाइलो कार्यक्रम हेर्न पाइयोस प्रदेश बसेर पनि हर दुख पीडा मा मलम लगाइ दिने मन भुलाउने एउटा मात्र साथी इन्द्रेणी जय गित जय सङ्गित्🙏🙏

  • @rambsen4689
    @rambsen4689 ปีที่แล้ว +1

    जय इन्द्रेणी

  • @dhansubba2266
    @dhansubba2266 ปีที่แล้ว

    Good good luck

  • @reshamghimire4625
    @reshamghimire4625 ปีที่แล้ว +1

    Nice

  • @rajustha4300
    @rajustha4300 ปีที่แล้ว

    जय इन्द्रेणी

  • @tekbahadur7082
    @tekbahadur7082 ปีที่แล้ว

    Nice