मनमाया वाइबाले नयां स्कुटरमा अर्कैलाई राख्दा बि.बि गुरुङलाई तनाव ।हेर्नै पर्ने भिडियो ।।०७७.०७.०५ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni Samaj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    #Indreni_Samaj #Manamaya_Waiba_Vs_BB_Gurung
    ➥ TH-cam:- / @indrenisamaj
    ➥ Facebook:- / indrenisamaj. .
    ➥ Website:- www.indrenisam...
  • บันเทิง

ความคิดเห็น • 452

  • @indrenisamaj
    @indrenisamaj  3 ปีที่แล้ว +77

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @babitabaniyajerry3715
      @babitabaniyajerry3715 3 ปีที่แล้ว +2

      मेरो गित मन पराउने जति यता आउनुसत गित कस्तो लाग्छ सल्लाह सुझब दिन नभुल्नु साथै मेरो यो you tube च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला धन्यवाद । Lop you guyszz

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +1

      Those who are talking and writing against krishna ji ji ji ji ji and indreni team are heartless and mindless people. They must have human heart and common sense. Indreni is really doing great job in Nepal. Indreni team deserves huge respect and salutation. Great job indreni team.

    • @alinaghimiresahadevkhadka6726
      @alinaghimiresahadevkhadka6726 3 ปีที่แล้ว

      #_हेपि_दशैँ_तिहार_सबैँलाइँ_२०७७🎇
      अब दशैँ आयाे तिहार आयाे!
      बच्चालाई खुसीको बहार आयाे
      परदेशमा छुट्टी नपाएर कयौँ लाई!!
      सम्झेर बालापन निखार आयाे
      बुवा-आमा पनी खुसी साट्नु हुनेछ!!!
      थोरै तर मिठो खाने बिचार आउदैछ
      कतिको घरमा चुलो बल्दैन गरिबीले!!!!
      आँशु बग्छ चाडपर्व लगातार आउदैछ
      आगनभरि मखमखाउने फुल बनाेस बडादशैँ!!
      सुख शान्ति समृद्धिकाे मुल बनाेस बडादशैँ
      सत्रुजति टडिजाउन मित्रजति नजिक!!
      मित्रलाई संगै जाेड्ने पुल बनाेस बडादशैँ
      सिरमा सबैका देखिजाउन जमरा र टिका!!!
      खुसि आशु लुकाउने झुल बनाेस बडा दशै!!
      गरिब र असहाय काे खाेस्न सक्छन सुख
      भगवान काे रक्षा गर्ने तुल बनाेस बडा दशैँ!!
      दैबी शक्तिको अब सुबास छराई देउ दुर्गा भवानी
      आसुरहरुको शक्ति अब हराई देउ दुर्गा भवानी!
      नारीहरुको अस्मिताको अवमूल्यन धेरैभयो अब
      बलात्कारि को निर्मम मृतु मराई देउ दुर्गा भवानी!!
      बिकाशको नाममा भ्रष्टाचार अति भयो नेपालमा
      भ्रष्टाचारिलाई नर्ककुण्डमा झराई देउ दुर्गा भवानी!!!
      My Imo No +97477386731
      ▶️LIKE AND FOLLOW OUR PAGE 🙏✨🇳🇵🎇

    • @minathapaliya5153
      @minathapaliya5153 3 ปีที่แล้ว

      @@babitabaniyajerry3715 n

    • @omthapa2111
      @omthapa2111 3 ปีที่แล้ว +1

      @@alinaghimiresahadevkhadka6726 ji

  • @bihunkotesailo
    @bihunkotesailo 3 ปีที่แล้ว +60

    शुभकामना ।।अनुसासित गायिका मन माया

  • @user-qj1eq5rw8t
    @user-qj1eq5rw8t 3 ปีที่แล้ว +101

    मनमाया सोल्टिनाको दोहोरी मन पर्ने जति यता हाजिर हौ है

  • @yubrajsubedi
    @yubrajsubedi 3 ปีที่แล้ว +39

    सारै राम्रो दोहोरी 😍
    मनमाया को कुरै नगरौ मेरो मन पर्र्ने गायिका

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 ปีที่แล้ว +47

    manu di ko ko lai man parxa ho hjr 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹💘💘💘🌷🌷🌹

  • @milansarki8222
    @milansarki8222 3 ปีที่แล้ว +10

    सम्पुर्ण लाई आउदै गरेको बडा दसै को हार्दिक मंगलमय शुभकामना छ देश तथा बिदेश बस्नुहुने आमबुबा तथ दाजुभाइ दिदिबहिनी तथा इन्द्रेणी समाज सबैलाई
    मनमाया दिको फ्यन मत love you di

    • @omazzo4586
      @omazzo4586 3 ปีที่แล้ว +1

      Tika sanu pani aya6 derai khushi lagiyo

  • @deepakbaraily1261
    @deepakbaraily1261 3 ปีที่แล้ว +22

    ईन्देणी को ज्यान , स्वर कोकिला मनमाया जी मा हार्दिक सम्मान !!

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 3 ปีที่แล้ว +42

    सारै मिठो स्वर मनमाया जि को ❤️🙏🙏

  • @lekhnath4663
    @lekhnath4663 3 ปีที่แล้ว +8

    आहा मनमाया वाइबा र बिबि गुरुङ को दोहोरी गजब छ बिबि गुरुङ को स्वर चै बसन्त थापा को जस्तै रहिछ

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +90

    सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर Love you all

    • @somneupane1542
      @somneupane1542 3 ปีที่แล้ว

      हुन्छ हजुर

    • @user-qj1eq5rw8t
      @user-qj1eq5rw8t 3 ปีที่แล้ว

      मेरो लाईक त कल्पना होनि

    • @liladharpoudel5267
      @liladharpoudel5267 3 ปีที่แล้ว

      रमेश सर सँग बिहे गर्नु ल, कल्पनाजी!

    • @hr8507
      @hr8507 3 ปีที่แล้ว

      love you too कल्पु

    • @chakrarajjoshi8773
      @chakrarajjoshi8773 3 ปีที่แล้ว

      @Home Angbo te3488hmg

  • @rekhagurungrekha5081
    @rekhagurungrekha5081 3 ปีที่แล้ว +1

    Good man maya ra Gurung daiko voice Ekdam mileko xa dherai ramro gaunu vaxa

  • @manigurung1469
    @manigurung1469 3 ปีที่แล้ว +11

    शर्मिला बहिनीले प्रोग्राम मिठो चलाऊँनु भयो । मनु बहिनीको र बी बी गुरूङ दोहोरी पनि रमाईलो लाग्यो ।? संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @premsagarbhandari5323
    @premsagarbhandari5323 3 ปีที่แล้ว +4

    मनमाया दिज्जुको आवाज्मा कतिराम्रो भाकाको दोहोरि गाउदा राम्रो अनि रमाईलो लाग्यो

  • @chitragurung296
    @chitragurung296 3 ปีที่แล้ว +13

    आहा मनमाया बहिनी को प्रस्तुति herna पाइयो। कति सलिन र भावुक तरिकाले gaunu हुन्छ। मुसुक्क हाँस्नुहुन्छ। अति राम्री देखिnu भएको छ।

  • @zeenajoshi5010
    @zeenajoshi5010 3 ปีที่แล้ว +41

    मिठो मुस्कानको खानी दोहोरिको रानी टीका बहिनी अनि अनुशासित सुरिलो स्वरको धनी मनमाया दिदी 😍😍😍😍

  • @milanthapa9352
    @milanthapa9352 3 ปีที่แล้ว +7

    ईन्द्रेणी तिमलाई शुभकामना छ सोर कि धनि मनमाया सोल्टी को गितधेरै मन पर्छ तिका सानु खिमा सर्मिला किसना जि मनमाया मुस्कान धेरै मन पर्छ

  • @narayanlamichhane775
    @narayanlamichhane775 3 ปีที่แล้ว +5

    मन माया दिदी को गित सुन्न पाउँदा अति आनन्दित बनायो उहाँ को गहकिलो मुस्कान सगै तस्तै मिठो लय र स्वर।

  • @lilalila434
    @lilalila434 3 ปีที่แล้ว +6

    यति मोटि हुनुहुन्छ स्वर कति राम्रो मनमाया दिजु 💞💞

  • @eakbahadur8859
    @eakbahadur8859 3 ปีที่แล้ว +7

    धेरै मिठो मुस्कान मनमाया दिदिकाे मिठो साेरकि धनी राम्रो दाेहाेरि

  • @harimgr3297
    @harimgr3297 3 ปีที่แล้ว +4

    ekdamai mitho geet dohori pani atyantai utkrista mana maya dd ra bb Gurung ji ko tq so much 🙏🙏🙏🙏

  • @kamankunwar7000
    @kamankunwar7000 3 ปีที่แล้ว +10

    Manmaya di lai man paraune jati yata hajir hau 👍❤️👍

  • @kishanban4283
    @kishanban4283 3 ปีที่แล้ว +5

    बि:बि गुरुड़ भाई र मनमाया बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज शमिला बहिनी मनमाया बहिनी कृष्ण बजगाइ बहिनी खिमा रोका बहिनी लाई धन्यवाद छ बिजया दशमी सुभकामाना छ भाई बहिनी साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो शमिला बहिनी

  • @unknowngirl4877
    @unknowngirl4877 3 ปีที่แล้ว +15

    मन माया दिदिको स्वर👌👌👌

  • @gsrizal6662
    @gsrizal6662 3 ปีที่แล้ว +5

    आज त इन्द्रेनीका पाँच कन्या चेली एक साथ देख्न पाउँदा अति आनन्द लाग्यो। दोहोरी अति मनपर्दो छ।

  • @ramkunwar3429
    @ramkunwar3429 3 ปีที่แล้ว +5

    आहा मन माया बैनी ले कति सालिन र सब्य तरिकाले सुरिलो स्वोर मा उत्कृष्ट शब्द छानेर गाएको ! बि बि गुरुङ्ग को पनि गीत राम्रो छ है ! लम्जुङ्ग 😘

  • @debendrakhatri8765
    @debendrakhatri8765 3 ปีที่แล้ว +1

    Manamaya सारै मन पर्ने गायिका हुन्

  • @lalkhadka5317
    @lalkhadka5317 3 ปีที่แล้ว +6

    I like manamaya waiba come 😍😍 love you 🙏🏼🙏

  • @birendrathapa2559
    @birendrathapa2559 3 ปีที่แล้ว +3

    Ati rochak manmohak hridaya chhune dohari sunne mauka paiyo gayak gayika Bhai bahinilai dhanyabad sathai Vijaya dashmi tatha deepawaliko hardik mangalmaya subh kamana Ani utaroutar Pragati indreni samajko lagi

  • @gbghangtan3632
    @gbghangtan3632 3 ปีที่แล้ว +5

    किन किन 👍👍 मनमाया को 🙄🙄 दोहोरी सुन्द को ❤️❤️फरक अलग्गै 😘😘छ हो मलाई 🙏🙏 धन्यवाद 😉😉😉।।

  • @anishapoudel2881
    @anishapoudel2881 3 ปีที่แล้ว +4

    सारै मिठो स्वर मनमाया दिदीको 💞💞💞💞💞

  • @shekharkunwar4101
    @shekharkunwar4101 3 ปีที่แล้ว +7

    इन्द्रेणी समाजमा यतिको मिठो दोहोरी आजै सुने धन्यवाद मनमाया वाइबा र बिबि गुरुङ्लाइ

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +4

    अाहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी सार्है मनछुयो मनमाया सोल्टीना र बि. बि. गरुङ बिच बधाईछ सफल्ताको कामना र मेरो पनि ठूलो धोकोछ मनमाया सोल्टीना र सर्मिला सोल्टीना सँग दोहरि गाउने जय ईन्द्रेणि समाज🙏👌❤️

  • @chetragurung1149
    @chetragurung1149 3 ปีที่แล้ว +13

    धेरै राम्रो दोहोरी आज नयाँ भाका मा गाउनु भए छ आज सबै इन्द्रेणी कि कलकार सङ देखेको राम्रो लाग्यो र सबै सबै लाई नमस्कार

  • @janakijoshi
    @janakijoshi 3 ปีที่แล้ว +2

    सारै राम्राे दाेहरि मनमाया भलादमि हुन

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 3 ปีที่แล้ว +5

    आजको मनमायाँ काे जोडीको गित सलल समुन्द्र बगे जस्तो हेरी रहौं जस्तो लाग्यो।

  • @deepakmagar9397
    @deepakmagar9397 3 ปีที่แล้ว +1

    जति सुने पनि धित नमोर्ने मनमायाको स्वर उस्तै मुस्कान wow wow

  • @rajuadhikari276
    @rajuadhikari276 3 ปีที่แล้ว +6

    अति मिठाे गित त्यसमा मनमायांजिकाे मुस्कान wow I loved it.keep it up 🙏🇳🇵

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 3 ปีที่แล้ว +3

    मनमाया दिदी को स्वर अतिनै मिठो लाग्छ मलाई

  • @binodbahadurgurung374
    @binodbahadurgurung374 3 ปีที่แล้ว +5

    Supper dami geet congratulations 🎈 sabai team lai mitho koseli paskekoma ra Mero mijju BBgurung ra Manmaya ji lai sumadhur swor bharnubhayekoma sathai SAMPURNA Indreni team lai Namaskar🙏🙏🙏🌺🌺🌺

  • @kamalchhetri8739
    @kamalchhetri8739 3 ปีที่แล้ว +11

    सर्‍र्‍र सारै कडा दोहोरी लु सबै कलाकार मित्रहरू लाइ बधाई 🙏🙏👏👏👏

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 ปีที่แล้ว +17

    सबै लाई मन पॅने अनुसास्न गाईका मनू बैनी आई लब यू

  • @kaligurung6582
    @kaligurung6582 3 ปีที่แล้ว +12

    मलाई मनमाया वाइबको हसीलो अनुहार राम्रो लाग्छ

  • @user-qy4vn6db1y
    @user-qy4vn6db1y 3 ปีที่แล้ว +10

    मन माया दिदिको हसाइको थुलो फ्रेन म अरु को को हुनुन्छ

  • @yagyarana5494
    @yagyarana5494 3 ปีที่แล้ว +4

    मनमायाकाे हाँसाे तेसै मिठाे त्यस माथि जिब्रो टाेकेर हाँस्दा झन मिठाे लाग्याे

  • @dilipghimire9615
    @dilipghimire9615 3 ปีที่แล้ว

    मनमाया बैनि काे शब्द सारै मिठा छन न१ गायिका बैनि नै हुनुहुन्छ

  • @babitabaniyajerry3715
    @babitabaniyajerry3715 3 ปีที่แล้ว +48

    मेरो गित मन पराउने जति यता आउनुसत गित कस्तो लाग्छ सल्लाह सुझब दिन नभुल्नु साथै मेरो यो you tube च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला धन्यवाद । Lop you guyszz

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +5

    मनमाया जि को स्वर सब्द ले मन प्रसन्न हुन्छ
    बि बी जी लाई सम्मान, सुपर दोहोरी गीत,
    जय इन्द्रेणी समाज,

  • @Tikarajwaibatamang
    @Tikarajwaibatamang 3 ปีที่แล้ว +2

    Manmaya bahiniko swar ma kati mithas xa sunirahu jasto lagne

  • @gprockrockgp7952
    @gprockrockgp7952 3 ปีที่แล้ว

    आहा क्या मिथो दोहोरि 👍 शालिन सोभाब को धनि मनमाया ❤️

  • @karnachhetri5992
    @karnachhetri5992 3 ปีที่แล้ว +7

    के गंनु मनु तपाईलाई सबैले हेप्छन्। नमस्कार सम्पूर्ण ईन्द्रणी परिवारलाई। सारै मज्जा आयो आज पनि सलाम छ मनु बहिनी। धन्यवाद।

  • @user-wc1zv6sj6g
    @user-wc1zv6sj6g 3 ปีที่แล้ว +1

    सालिन ढङ्गले गाउने मनमाया सबैकाे मन मनमा छिन् ।

  • @basantamagar5971
    @basantamagar5971 3 ปีที่แล้ว +5

    दामि छ नाना काे दुबै काे 🌼🌺🎀🇳🇵राम्रो छ

  • @minpuware4947
    @minpuware4947 3 ปีที่แล้ว

    इन्द्रनी का तप गायिका बहिनी हरु लाई धन्याबाद छ।

  • @laxmibharatlaxmi1188
    @laxmibharatlaxmi1188 3 ปีที่แล้ว +2

    दोहोरी त यस्तो पो हुनुपर्छ👌आहा कति मिठा शब्द

  • @soniktamuraj2681
    @soniktamuraj2681 3 ปีที่แล้ว +3

    wooo supper supper लया छन्द भाका शब्द उत्कृष्ट लाग्यो यो भाकामा गाउन लाई निकै गाह्रो छ सुन्दा सजिलो लागेपनी , best of luck .

  • @hariacharya6034
    @hariacharya6034 3 ปีที่แล้ว +14

    धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई

  • @Itachimagar471
    @Itachimagar471 3 ปีที่แล้ว +11

    Top voice of Manmaya dee

  • @purnasunam8109
    @purnasunam8109 3 ปีที่แล้ว +12

    BB grg n manu ddlai tali dohori mitho xa vakama ali maja aayena

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +58

    सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर

    • @mp4mp410
      @mp4mp410 3 ปีที่แล้ว

      सारै रमाइलो लाग्यो सुनी राखौ जस्तो, मलाई सारै मन पर्छ इन्द्रेणी मैले प्रत्येक एपिशो हेर्ने गर्छु,

    • @khuraharidahal9501
      @khuraharidahal9501 3 ปีที่แล้ว

      गरिसकियो है बैनी ।

  • @damberthapa2806
    @damberthapa2806 3 ปีที่แล้ว

    दुबैजना को स्वर अनि शब्द धेरै राम्रो । धन्यबाद

  • @mohanthapa7092
    @mohanthapa7092 3 ปีที่แล้ว +3

    manamaya bahiniko live dohori malai sarahai man parchha staysafe be careful all of you sathai happy dashain

  • @bijayamagar1325
    @bijayamagar1325 3 ปีที่แล้ว +3

    Babbal manmaya bunuko dohari sarai man parx

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 3 ปีที่แล้ว +3

    आहा नि कति राम्रो ± रमाइलो आज त दुबै जनाको दमकदार👏👏👏👏👏👏👏💃💃💃💃👯👯👯👯👯मन💕माया😘😘😘👏👏👏👏👏💕💕💕💕💕💕💕💕

  • @buddhishrestha8156
    @buddhishrestha8156 3 ปีที่แล้ว +1

    Man maya man parne haika geet mitho gaunu vayo eochak xa

  • @baburamghimire4571
    @baburamghimire4571 3 ปีที่แล้ว

    मलाइ त मनु दिदिको गीत असाध्यै मन पर्छ अनि हांसो त झन साह्रै मन पर्छ

  • @rajugiri4311
    @rajugiri4311 3 ปีที่แล้ว

    नाम नै छ मनमाया, देखे लाउनी झन माया ।

  • @abistayatri9931
    @abistayatri9931 3 ปีที่แล้ว +4

    अनुसासन स्वरकि धनी 32लक्षेनकि गायिका मनमाया।।।।

  • @muktipandey5196
    @muktipandey5196 3 ปีที่แล้ว

    धन्नेबाद यो टिमका सम्पूर्ण लाई ।

  • @mayaneupane5062
    @mayaneupane5062 3 ปีที่แล้ว +12

    Manmaya ji aba arop matra sahane hoina bihe garnu paryo k lali joban khera gayo k you are my best singer

  • @devaraj5197
    @devaraj5197 3 ปีที่แล้ว +4

    राम्रो दोहोरी मन माया र बि बि को

  • @subasrana7820
    @subasrana7820 3 ปีที่แล้ว

    यो गित सुन्दा त तिज आए जस्तो लाग्यो 💃💃💃💃

  • @nabinsharma855
    @nabinsharma855 3 ปีที่แล้ว +4

    Love mero dd manmaya

  • @mingurung1532
    @mingurung1532 3 ปีที่แล้ว +7

    when Manmaya is present dohori is perfect.

  • @chetanathsharma1141
    @chetanathsharma1141 3 ปีที่แล้ว

    मनमाया ले हाशेर गायेको आजै होकि शधै यशैगरि गायेमा आभारि हूने छिये

  • @khadkakanchha7935
    @khadkakanchha7935 3 ปีที่แล้ว

    आहा जतिसुकै हेरे पनि मनै अघाएन हो

  • @bibasthapa9454
    @bibasthapa9454 3 ปีที่แล้ว +3

    आहा आजु नया नया गित हरु प्रश्तुत भैराह्छ अति खुशी जये हो

  • @rehakrehaka2066
    @rehakrehaka2066 3 ปีที่แล้ว

    कती राम्रो हो आजको दोहरी मन माया बैनी र दाईको

  • @gokarnabista5256
    @gokarnabista5256 3 ปีที่แล้ว +7

    Wanderful look dohori Manmaya & B. B. Gurung.

  • @chulgurung878
    @chulgurung878 3 ปีที่แล้ว

    मन माया ङोल्स्यो स्वर अति मिठो

  • @nandagurung484
    @nandagurung484 3 ปีที่แล้ว

    Atti mitho sorki dhani man maya ji lai manai dekhi badhai 🇳🇵🙏🙏🙏🙏🇳🇵

  • @pabitratmg9278
    @pabitratmg9278 3 ปีที่แล้ว

    Manmaya sis ko swor atti sweet lagx💕💕

  • @dhangurung308
    @dhangurung308 3 ปีที่แล้ว +5

    Wow man maya baini ko tw ke kura garnurw ma pani uhan ko thulo fan honi baini lai aaundai gareko Bijaya dashami tatha Dipawali ko mangal may suvkamana xa 👃❤

  • @lilalila434
    @lilalila434 3 ปีที่แล้ว

    राम्रो लाग्यो गित
    शर्मिला दिदी कामेको हेर्ने ठुलो रहर छ लौ न छिटै हेर्न पाउ 💞💞

  • @gopalgiri9546
    @gopalgiri9546 3 ปีที่แล้ว

    मनमायाँ योबा आर्गनिक कलाकार

  • @zayatmg976
    @zayatmg976 3 ปีที่แล้ว

    मन माया दिदी को मुस्कान ले फिदा बनायो सबै लाई

  • @prsantkc7716
    @prsantkc7716 3 ปีที่แล้ว

    मनमाया दिजु नमस्ते हासाे मनलाग्छ हजुरकाे

  • @santoshbiswakarma1708
    @santoshbiswakarma1708 3 ปีที่แล้ว +1

    Kati ramro bhaka dherai man paryo

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว

    मनमाया जि को सोर को फ्यान को को हुनु हुन्छ भन्नुस मत फ्यान हो।

  • @lilgurunggurung7438
    @lilgurunggurung7438 3 ปีที่แล้ว

    अदभूत स्वार अनि अनुससित गायिका मनमाया जि बि बि गुरुङको पनि मिठो स्वार

  • @minakerung2380
    @minakerung2380 3 ปีที่แล้ว

    manmaya baini ko dohori sarai ramro lagyo krishna bajgai rw manmaya baini ko dohori sadai sunnu paum

  • @setokoji5427
    @setokoji5427 3 ปีที่แล้ว +1

    manmaya waiba dd ko fan jati yata

  • @nirmallama3297
    @nirmallama3297 3 ปีที่แล้ว

    Wowo Ati damdar bhayo aajako dohori sunna pani mazza aayo

  • @yogendralamtarimagar4195
    @yogendralamtarimagar4195 3 ปีที่แล้ว +8

    मनमाया को रुप मात्र हैन स्वर नि मिठो छ भन्ने जति यता है, साथै मेरो युतुब च्यानल सस्क्राइब गर्न नभुल्नु होला।

  • @khadakthapa9301
    @khadakthapa9301 3 ปีที่แล้ว

    अति मीठों दुबै जाना को गीत

  • @nabarajtripathi8105
    @nabarajtripathi8105 3 ปีที่แล้ว +5

    कति रमाईलाे हाेनि दाेहाेरि त मिना भयपछित

  • @traveldesk72
    @traveldesk72 3 ปีที่แล้ว +5

    Manamaya is best & sweet...& B B ALSO EXCELLENT..

  • @khuraharidahal9501
    @khuraharidahal9501 3 ปีที่แล้ว

    सारै राम्रो भाका अनि यथार्थ परक हो कि कसो हो ।

  • @surajbasnet9689
    @surajbasnet9689 3 ปีที่แล้ว +1

    मनमाया काे voice लाइ like गर्ने यता हाजिर हुम त र

  • @bishalgamer7768
    @bishalgamer7768 3 ปีที่แล้ว

    अहिलेसम्म कै नबर १ मा पर्ने बबाल मन मुटुको ढुक्ढुकी दोहिरी हो यो

  • @Jyoti555_
    @Jyoti555_ 3 ปีที่แล้ว +10

    दिदिले यसकाे अफिसियल गित एकदम मिठाे गाउनु भाछ एकदमै मन परेकाे छ