नेपालमा मात्र सिमित नभएर अन्तर्राष्ट्रिय स्तरमा यस्तो काम गर्नु भनेको हिम्मतको काम हो यस्तो खालको कार्यक्रम पस्कने हेर्ने कथाका सम्पूर्ण समुहलाई हार्दिक बधाइ तथा शुभकामना ❤❤❤
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम, सुन्दर ठाउँको सुन्दर व्यवसाय, नेपाली ले हेरेर चित्त बुझाउनु भन्दा विकल्प छैन। तराईका फाटजति पुरै घडेरीमा प्लटिङ,पहाड र हिमालको कुरै नगरौं।
@@MilanTiruwa-ls2wl in Scotland and Ireland being a farmer might earn you... 800 euro a year in pure profit, you work on razor thin margins. One bad harvest and bang the bank siezes your land
आह कति रमाइलो ठाउँ, कति रमाइला बुढा हरु अनि तेस्तै मेहनती पनि। हेर्नुस त हाम्रो नेपाल मा सुख सयल को लालच मा आफ्नो यति सुन्दर जिन्दागी लाई दिनानुदिन रोगी बनाईरहेका छन। मलाई त के लाग्यो भने नेपाल का प्रत्येक नेपाली ले यो भिडियो हेरुस र केही सिकुस।🙏
It is the same here. The government invites Pakistanis and Nigerians and Indians and treats them better than the native Scots, the same in England. If you complain and criticise the government, you get arrested. And loose your job.
I think here is no negative comments on this channel of herne katha, everyone much love nd respect, one of the good journalist Biddya,, everyone must be learn from her journalism.❤
अन्तर्राष्ट्रिय जगतमा गएर नमस्ते🙏भनेर नेपाल लाई चिनाउने अनि कैलेइ बिदेस नदेखेका नेपाली हरुलाइ पनि बिदेसी हरुको मेहनत देखाउनु हुने चेली बिध्या चापागाइ लाई big सलाम
बिधाचापागाइ लाई मेरो सलाम आजाको कार्यक्रममा जुन प्रविधी देख्नु भयो यो नेपाल र नेपाली किसानको लागि अति उपयुक्त छ येस्लाइ नेपाल भित्राउने पहल गर्नु होला 🙏🙏🙏
"हर्ने कथाले आफ्नो उपस्थितिलाई विश्वव्यापी बनाउन थालेको देख्दा अत्यन्त प्रेरणादायी लागेको छ। यो एपिसोड हेर्दा tenant किसानहरूको संघर्ष र कडा नियमहरूबारेको कथा निकै भावनात्मक र ज्ञानवर्धक लाग्यो। किर्कल्डी नजिकैको कोलटाउन अफ विम्सको सुन्दर खेत र त्यहाँका दृश्यहरूले युरोपको जीवन बुझ्न नयाँ दृष्टिकोण थपेको छ। यति उत्कृष्ट र प्रभावशाली कथा प्रस्तुत गरेकोमा हर्ने कथा टिम र विद्याचापागाईंलाई हार्दिक धन्यवाद!"😍😍😍🥰
Great job 👍 हामी खाली यूरोप यूरोप भन्छम आखिर त्याहाँ पनि खेती किसान नै त गर्दा रछन किन मरीहत्ते हो भन्या फरक यति रच त्याहा आधुनिक र टेक्नोजी सिस्टम छ हाम्रो मा अलिक कम छ तर आजकल उपलब्ध छन केहि मेसिन हरु सरकार ले अलिक ग्यारेंटी र सहयोग गर्यो भने हामी पनि कम छैनम है 🙏
साह्रै राम्रो अनुसन्धान देश विदेश सबै ठाउँको जानकारी दिनु हुने हजुरको पत्रकारिता एक उदाहरणीय कार्य छ, जो नयाँ युवा पुस्ता ले हजुरबाट ज्ञान लिनुयोग्या प्रस्तुति लाई उच्च सम्मान छ ❤🎉।
❤ it. Wonderful presentation. I have been to Scotland in Glasgow, Edinburgh and Aberdeen. Exceptionally beautiful places. Thank farmer brothers for their super support and guidance to our Nepali lady. Love the video and remain grateful to all three of you. 👍👍👍👍👍👍👍👍
प्रविधिको विकास राम्रो भएकोले एउटै किसानले सयौँ विघामा खेती गर्न भ्याएका रैछन तर सरकारको सहयोग त त्यहाँ पनि रैनछ, बजार पनि ब्यापारीकै नियन्त्रण मा रैछ। जे होस् विदेशको कृषि प्रणाली पनि देख्न पाईयो, विद्या जी लगायत सम्पुर्ण टिमलाई धन्यवाद 🙏😍
Tyo tham samma pugera yo video paskinu vayekoma Hjr Ko team lai dherai Dhannyabad 🙏🎉 Khushi lagyo tehako farming culture bujhna pauda...😊😊😊 I love herne katha ❤❤❤❤...
First of all I want to congratulate you to this episode, As we are Nepali farmers we have to learn more things, I think only this episode is not enough for learning, such a thing but we can grab the idea here how farming have done in the foreign country how was the relation between man and machine to run successful farming. Thanks to you and entire team for this beautiful and informatic video.
The kindness they exhibit toward everyone is truly inspiring, and their hardworking nature is equally admirable.❤I deeply admire and salute your dedication to journalism Vidhya didi
These farmers are the kings. They are the millionaires and feed the world. No matter how technologically advanced human move forward with, we still need to eat foods.
Great job Bidhya didi and team! Farmers are the backbone of any society, and it's very thoughtful of your team to cover their stories. I believe this is the 3rd episode of Herne Katha filmed in the UK! Best wishes for uncovering many more stories from around the world.
It's just another amazing content!! Being a busy man, i don't really get enough time to spend on social platforms and when I do get some time to spare i dont prefer social media because it's full of political propaganda surrounded by Nepali Congress, UML and others. However, I always make sometime out of my busy schedule to watch "Herne Katha and Gandaki Chadke". High regards to Bidhya and team. I am following her for almost 10 yrs now. Her fluent English adds cherry on the cake.
हेर्ने कथा अाफैमा एक उकृष्ट कार्यक्रम हाे । जसलाई जुन एङ्गलबाट हेर्दा पनि उस्तै राम्रो लाग्छ हरेक भाग तयार गर्न याे टिमले उस्तै मेहनत गरेकाे पाईन्छ । जयहाेस हेर्ने कथाटिमकाे ।।
Farmers are the souls of human being. Kings, presidents and ministers and all people live by eating foods grown by farmers. Grat respect to the farmers.
Zero haters ko program banna safal vayako ma the entire team lai huge congratulations 🎉🎉🎉 it's literally natural , original and authentic. I really appreciate you all ❤❤❤❤
स्कटल्यान्डको राजधानी एडिनबराबाट झन्डै ५० किलोमिटर टाढा किर्कल्डी भन्ने बजार छ । त्यहाँ नजिकै कोलटाउन अफ विम्स भन्ने चिटिक्क परेको गाउँ छ । गाउँछेउको फाँटमा कहिले गहुँका बाला झुल्छन्, कहिले तोरी फुलेर पहेँलपुर हुन्छन् । कतै कतै हरिया चौरमा गाइवस्तु चरिरहेका देखिन्छन् ।
🇳🇵🌐 🇳🇵🌐 यस कथामा नेपाली सबटाइटल उपलब्ध छ । कृपया भिडियो प्लेयरमा रहेको CC मा क्लिक गरी नेपाली सबटाइटल छनौट गर्नुहोला 🇳🇵🌐 🇳🇵🌐
Amazing ❤❤❤❤
❤❤❤❤❤❤❤
Amazing place ❤❤
Cc
Cc
नेपालमा मात्र सिमित नभएर अन्तर्राष्ट्रिय स्तरमा यस्तो काम गर्नु भनेको हिम्मतको काम हो यस्तो खालको कार्यक्रम पस्कने हेर्ने कथाका सम्पूर्ण समुहलाई हार्दिक बधाइ तथा शुभकामना ❤❤❤
हामिले बिदेशिहरुबाट पनि धेरै कुरा सिक्नु पर्छ बिद्या दिदी अनि सम्पूर्ण समहुलाइ सम्मान❤🙏
Back garam hai ❤❤❤❤
अरु काम नभयर होला दिदी को
निस्चय नै ❤
बनावती फिलीमको कथा हेर्नू भन्दा यो हेर्ने कथालाई हेर्नू पाउँदा धेरै कुराको अनुभप लीन सकीन्छ।❤❤❤
तेसैले म पनि आजकल यहि कथा हेर्न थालेकोछु
कति राम्रो बिचार ।
मलाइ पनि त्यस्तै लागिराखेको हो ।
👍 ❤️ 🙏
Sahi kura
@YamunaAle6814
🤗🤗🤗🤗
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम, सुन्दर ठाउँको सुन्दर व्यवसाय, नेपाली ले हेरेर चित्त बुझाउनु भन्दा विकल्प छैन। तराईका फाटजति पुरै घडेरीमा प्लटिङ,पहाड र हिमालको कुरै नगरौं।
हाम्रा नेपाली बुबा आमा ले यस्तो उमेर मा धनी भय नाति नातिनी हेरेर बस्छ्न गरिब भय माग्दै हिड्छन कति मेहनती बिदेसी हरु
@@MilanTiruwa-ls2wl in Scotland and Ireland being a farmer might earn you... 800 euro a year in pure profit, you work on razor thin margins. One bad harvest and bang the bank siezes your land
हेर्ने कथा कति जनालाई मनपर्छ 👍️
🙏🙏🙏🙏🙏👏👏👏👏✍️✍️✍️
I am also hrenekatha lovers
Mero best Herne katha❤❤❤
मलाई मन पर्छ न छुट्टाछुदै हेर्छु
गत कार्यक्रममा असमको एक गाउँ हेरियो,आज स्कटल्याण्ड। हेर्ने कथाले मलाइपनी लोभ्यायो।हेर्ने कथाका टिमलाइ लाख लाख सलाम।
आह कति रमाइलो ठाउँ, कति रमाइला बुढा हरु अनि तेस्तै मेहनती पनि। हेर्नुस त हाम्रो नेपाल मा सुख सयल को लालच मा आफ्नो यति सुन्दर जिन्दागी लाई दिनानुदिन रोगी बनाईरहेका छन। मलाई त के लाग्यो भने नेपाल का प्रत्येक नेपाली ले यो भिडियो हेरुस र केही सिकुस।🙏
It is the same here. The government invites Pakistanis and Nigerians and Indians and treats them better than the native Scots, the same in England. If you complain and criticise the government, you get arrested. And loose your job.
बिधा चापाघाइको इङ्लिश कत्ति राम्रो😢 स्प्स्ट सलामछ हजुरलाइ
Thanks!
हेर्ने कथाले देश तथा विदेशमा चलाउनु भएको कार्यक्रम साह्रै राम्रो सान्दर्भिक छ र सम्पुर्ण टिमलाई सम्मान सहित उत्तर उत्तर प्रगतिको कामना गर्दछु।🇳🇵🙏❤️🌹
I think here is no negative comments on this channel of herne katha, everyone much love nd respect, one of the good journalist Biddya,, everyone must be learn from her journalism.❤
हेर्ने कथा . मन पराएर हेर्नु हुने सम्पूर्ण नेपालीहरुलाई खोटाङ्ग हलेशी महादेवले रक्षा गरुन 🙏💐❤️
बिश्वास त मलाई हेर्ने कथाको मात्र लाग्छ नत्र अरु त सबै लाइक र भिउजमा बिकेका मात्र छन ❤️
@@nishagautam6923 malai ta timro bisuwas lakxa
यो सत्य हो❤❤
right✅️ ❤❤❤
Yes 💯 true
मैले अझै सम्म ध्यान दिएर हेर्नी भनेकै यहि हेर्नी कथा हो❤
Same 2 u maya ❤
herdai khana khadai chu
😂
same❤
Sabai heriso heri like KO hunxa hjr ❤
Finally Herne katha team were in Scotland, we called them लेकाली, very generous & friendly & friends of Nepali Gurkhas 🙏
मात्र चारजनाले तेत्रो धेरै खेती र पशुपालन सम्हाल्नु भनेको त धेरै मेहनतको काम हो। salute ❤....
सब मेसिन ले गर्ने हो भुत्रा मेहनत
उनी हरुलाइ जिन्दावाद मुर्दावाद गर्नु मतलब छैन नेपाली जस्तो,,आफ्नै काम मा फोकस ,भ्याइ हाल्छ नि
@@laxmankhanal6686 मेसिन चाही कस्ले चलाऊछ???? ....
@@laxmankhanal6686 Ta 4janalee yetii deraii garnasakxaa jathaaa
अन्तर्राष्ट्रिय जगतमा गएर नमस्ते🙏भनेर नेपाल लाई चिनाउने अनि कैलेइ बिदेस नदेखेका नेपाली हरुलाइ पनि बिदेसी हरुको मेहनत देखाउनु हुने चेली बिध्या चापागाइ लाई big सलाम
रोचकताले भरिएको हेर्ने कथाको श्रृङ्खला प्रस्तुतिको लागि धन्यवाद।
हेर्ने कथा राम्रो लाग्छ बास्तबिकतामा आधारित हुन्छ ।
स्कटल्याण्डका कृषक र उनिहरूले गरेको कृर्षि पेशा बारे हेर्ने र कृषकका कुराहरू सुन्न पाईयो ।
धन्यवाद हेर्ने कथा टिम लाई ❤❤🎉🎉🎉
बिधाचापागाइ लाई मेरो सलाम आजाको कार्यक्रममा जुन प्रविधी देख्नु भयो यो नेपाल र नेपाली किसानको लागि अति उपयुक्त छ येस्लाइ नेपाल भित्राउने पहल गर्नु होला 🙏🙏🙏
घर बसेर संसार देख्न पाइन्छ धन्यवाद हेर्ने कथा टिम अनि बिद्या म्यामको english so good
धन्यवाद मीठो शिक्षा
हेर्ने कथाले धेरै दुख गरेरा एकदमै राम्रो राम्रो मोटीबेशन कहानिहरु भिडियोहरु हेर्न पाउछन् 👌🫶🫶🫰🫰🥰🥰🎊🎂🙏🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵
Back garam haii❤❤ ❤
Herne Katha sarai ramro chha.yesbata Desh bidesh ko barema jankari payenchha.badhai chha Sampurna team lai
हेर्ने कथा नेपाल मा मात्र सिमित नभऐर बिदेशी किसान हरुको कथा सुन्न र हेर्न पाउँदा धेरै नै खुसी लाग्यो
नेपाली छोरी बिध्या बहिनी कोटि कोटि सलाम❤❤❤❤❤❤
"हर्ने कथाले आफ्नो उपस्थितिलाई विश्वव्यापी बनाउन थालेको देख्दा अत्यन्त प्रेरणादायी लागेको छ। यो एपिसोड हेर्दा tenant किसानहरूको संघर्ष र कडा नियमहरूबारेको कथा निकै भावनात्मक र ज्ञानवर्धक लाग्यो। किर्कल्डी नजिकैको कोलटाउन अफ विम्सको सुन्दर खेत र त्यहाँका दृश्यहरूले युरोपको जीवन बुझ्न नयाँ दृष्टिकोण थपेको छ। यति उत्कृष्ट र प्रभावशाली कथा प्रस्तुत गरेकोमा हर्ने कथा टिम र विद्याचापागाईंलाई हार्दिक धन्यवाद!"😍😍😍🥰
@@janakthapa3902 ho ni yekdam ramro xa
wow
सत्यमा आधारित भिडियो रमाइलो लाग्यो ।
संसार हेर्ने भनेको नै हेर्ने कथा हो ।
स्कटल्याण्डको कृषि जीवनशैली हेर्न पाउँदा निकै खुशी लाग्यो।
हेर्ने कथा अति नै मन पर्छ
आज देखि हेर्ने कथा international भयो है साथी हरु धेरै खुसी लाग्यो
स्कटलेन्डमा त गोठालाहरुपनी कति लोभ लाग्दो है,हेर्ने कथा छ र पो बिस्वने हेर्न पाइएको छ,बिध्या दिदी तथा सम्पुर्ण टिमको जय होस्🙏❤️
Great job 👍 हामी खाली यूरोप यूरोप भन्छम आखिर त्याहाँ पनि खेती किसान नै त गर्दा रछन किन मरीहत्ते हो भन्या फरक यति रच त्याहा आधुनिक र टेक्नोजी सिस्टम छ हाम्रो मा अलिक कम छ तर आजकल उपलब्ध छन केहि मेसिन हरु सरकार ले अलिक ग्यारेंटी र सहयोग गर्यो भने हामी पनि कम छैनम है 🙏
साह्रै राम्रो अनुसन्धान देश विदेश सबै ठाउँको जानकारी दिनु हुने हजुरको पत्रकारिता एक उदाहरणीय कार्य छ, जो नयाँ युवा पुस्ता ले हजुरबाट ज्ञान लिनुयोग्या प्रस्तुति लाई उच्च सम्मान छ ❤🎉।
धनी देशका किसानहरू पनि बिल गेट्स जस्ता छन। हुनुपर्ने हाम्रो देशमा पनि यही हो तर किसान सबैभन्दा गरिब र पिछडिएका छन ।
सुन्दर लाग्यो। प्रेरणादायक भिडियो ।
Love from India ❤
❤ it. Wonderful presentation. I have been to Scotland in Glasgow, Edinburgh and Aberdeen. Exceptionally beautiful places. Thank farmer brothers for their super support and guidance to our Nepali lady. Love the video and remain grateful to all three of you. 👍👍👍👍👍👍👍👍
किसानको समस्या जहाँ गएपनि उस्तै रहेछ।
अलि फरक किसिमको कथा हेर्न र सुन्न पाइयो, खुबै आनन्द आयो।
Worth watching
❤❤❤❤❤
प्रविधिको विकास राम्रो भएकोले एउटै किसानले सयौँ विघामा खेती गर्न भ्याएका रैछन तर सरकारको सहयोग त त्यहाँ पनि रैनछ, बजार पनि ब्यापारीकै नियन्त्रण मा रैछ। जे होस् विदेशको कृषि प्रणाली पनि देख्न पाईयो, विद्या जी लगायत सम्पुर्ण टिमलाई धन्यवाद 🙏😍
Tyo tham samma pugera yo video paskinu vayekoma Hjr Ko team lai dherai Dhannyabad 🙏🎉
Khushi lagyo tehako farming culture bujhna pauda...😊😊😊 I love herne katha ❤❤❤❤...
मनै आनन्दित हुन्छ हेर्ने कथा को भिडियो हेर्दा❤
Scottish people are so friendly, wow loved to see them 😍. ❤
हेर्ने कथाका मीत्रहरु आफ्नो कथाखोज्न भूगोलको पूर्व देखी मध्य साथै यूरोप संमको यात्रामा हामीलाइपनि सहयात्री वनाउनु भएकोमा मुरीमुरी धन्यबाद 🙏🙏
साह्रै राम्री दिदी अनि उहाँ को काम
First of all I want to congratulate you to this episode, As we are Nepali farmers we have to learn more things, I think only this episode is not enough for learning, such a thing but we can grab the idea here how farming have done in the foreign country how was the relation between man and machine to run successful farming. Thanks to you and entire team for this beautiful and informatic video.
The kindness they exhibit toward everyone is truly inspiring, and their hardworking nature is equally admirable.❤I deeply admire and salute your dedication to journalism Vidhya didi
Hay William!
Thank you for helping one of the great generalist Bidha chapaghain form Nepal
Cheers 👍
The only journalist in Nepal 🇳🇵
Bidya sister ❤❤❤
Shows the stories of workers
And farmers around the world 🌎
Love you so much Dear sister
Thank you 🙏
प्रबिधिले फट्को मारिरहेको अवस्थामा नेपाल जस्तो कृषिप्रधान देशको लागी यो यक विशेष कथा हुन सक्छ । हेर्ने कथा टिम प्रति हार्दिक आभार 🎉❤🙏
kati ramailo yar. ahilei janu jasto.. amamamam..
मैले जस्तै न छुटाइ हेर्ने कथा हेर्ने को को हुनु हुन्छ यता हाजिर हुनु होला ❤❤
सारै खुसी लागो सारै आन्दा लागो र धेरै कुरा सिकिने अबसर मिलो धन्यवाद हेर्न कथा र बिधा दिदी
साह्रै राम्रो कहानी !! हेर्ने कथा Team लाई हार्दिक आभार 🎉❤
Thank you , Bidhya ji and herne katha team for this amazing video.
These farmers are the kings. They are the millionaires and feed the world. No matter how technologically advanced human move forward with, we still need to eat foods.
हेर्ने कथा टिम सम्पूर्ण लाई मेरो लाखौँ शुभकामना 🎉🎉🎉🎉
WOW Didi
Hajur great manxe hununxa hajur ko thulo big fan subas vai
हेर्ने कथाको पर्खाइ मा रहनु हुने सबैलाइ नमस्कार साना साना युटुबर हरु आउनुस मिलेर अघि बढौ 🙏
@@rajubro4745 🙏💙
hamlai tw kasaile ni subscribe gardain ❤😢
Yes back❤
@@rajubro4745 ma pani aaye hai🙏
@@rajubro4745 ma pane chu la all friends
Bidhya ji, very astonishing programme. I am a big fan of yours. You understand the Scottish better than anyone else. Good to see
हेर्ने कथा हेर्न पाउँदा मन नै प्रफुल्ल हुन्छ 💐💐💐💐❤️❤️❤️🌷🌷💐💐🙏
Great job Bidhya didi and team!
Farmers are the backbone of any society, and it's very thoughtful of your team to cover their stories.
I believe this is the 3rd episode of Herne Katha filmed in the UK!
Best wishes for uncovering many more stories from around the world.
हेर्ने कथा द बेस्ट
नमन टिमलाइ।
दामि❤
It's just another amazing content!! Being a busy man, i don't really get enough time to spend on social platforms and when I do get some time to spare i dont prefer social media because it's full of political propaganda surrounded by Nepali Congress, UML and others.
However, I always make sometime out of my busy schedule to watch "Herne Katha and Gandaki Chadke".
High regards to Bidhya and team. I am following her for almost 10 yrs now.
Her fluent English adds cherry on the cake.
किसान जहाँ पनि सिम्पल ,,क्या आनन्द हाम्रो मा यस्तो कैले
So good to watch many congratulations Bidhya bahini. I used to listened in BBC Nepali.
Encouraging! thank you Herne Katha Team.
Interesting too you are covering story out from Nepal as well.
So sweet 💕 thank you team Herne katha ❤❤❤
हेर्ने कथा अाफैमा एक उकृष्ट कार्यक्रम हाे । जसलाई जुन एङ्गलबाट हेर्दा पनि उस्तै राम्रो लाग्छ हरेक भाग तयार गर्न याे टिमले उस्तै मेहनत गरेकाे पाईन्छ । जयहाेस हेर्ने कथाटिमकाे ।।
हेर्ने कथा को खोज मुलक टिम लाई सफलता को शुभ कामना।
नमन छ हजुर्लाइ के गर्नु हाम्रोमा त सरकारले तेस्ता जग्गामा कारेकर्ता नाममा लाउन अध्यादेश लाउछ अनि जिन्दगीभर राजनीति गर्नकै लागि
Eti ramro ramro video haru herna pauxam herne katha le garda dhanya baad 🙏herne katha team lai 🙏👏👍
हेर्ने कथालाई सलाम छ । नेपाल मात्र सिमित नभएर अन्तर्राष्ट्रिय स्तरमा यसरी काम गर्नु हामी नेपालीलाई गौरबको कुरा हो 🙏
Very interesting programme Bahini, thank you 🙏
Thank you for visiting and sharing the story of farmers of Scotland. Keep it up the good work.🙏🏽
Our pleasure!
Bidhya ji, Salute you for your initiation to make this useful video.
आहा खुशी लाग्यो नेपाल मात्र नभएर बिदेशबाट समेत हेर्ने कथा आयो बिश्व बिकास हेर्न पाइयो।❤❤
Farmers are the souls of human being. Kings, presidents and ministers and all people live by eating foods grown by farmers. Grat respect to the farmers.
हेर्न कथा छ र त scotland पनि हेर्न पाइयो, हेर्ने कथा का स परिवार लाइ धेरै धेरै सलाम
Dikshya madam ko herne katha 1 dam man parxa
नमस्ते विद्या ज्यु र सम्पुर्ण हेर्ने कथा परिवारमा धेरै दिनको प्रतिक्षा पश्चात यो कथा हेर्न पाएकोमा धेरै धन्यवाद छ
सारै राम्रो ठाउ रैच स्कटल्यान्ड❤❤
हेर्ने कथा ले धेरै रोचक कुरा हरु राम्रो सग बुझाउछ जिबन मा ❤❤❤
Zero haters ko program banna safal vayako ma the entire team lai huge congratulations 🎉🎉🎉 it's literally natural , original and authentic. I really appreciate you all ❤❤❤❤
हेर्ने कथा टिम सबैलाई नमस्ते good morning अति देव भग जय भोलेनाथ पशुपतिनाथ हर हार महादेव हेर्ने टिमलाई धेरै रक्षा गरुन्
Absolutely amazing story, it's really deserve to million of million views.......
विदेशबाट हामिले सिक्न पर्छ। यस्ता बिदेशका video पनि थप आउनु पर्यो दिदि
I watched almost all the story and this is one of my best.
विधिया चापागाईंलाई नमन् 🙏
यो यपिसोडबाट मैले सिकेको पशुपालन्को लागि चरन छेत्र जति धेरै र ब्यवस्थापन मा नयाँ प्रबिधि भयो तेति राम्रो र फलदायी हुदोरहेछ । धन्यवाद हेर्ने कथा🙏🎉❤
वाउ उता जान नसके पनि यो भिडियो हेर्दा केही कुरा पक्कै थाहा पाउन सकिन्छ। धन्यवाद भिडियोको लागि 🙏🙏
Professinal farmer, thanks for video Bidhya didi