धेरै नै मन छुयो तपाई को आवाज मा जहिले यस्तै मन छुने गित हरु दुन्न पाईन्छ । हामी प्रदेसी लाई भने धेरै नै प्रभाव परेक छ, सानो खुसी को लागि प्रदेसियेका कती ले आफ्नै गरिबि को कारण खुसी नै गुमाउन बाध्य छौँ ।
Wow mohan dai lagayata sampurna team lai congratulations अति मर्मस्पर्शी बनेको छ गित अनि video पनि उति नै राम्रो बनेको छ बधाई छ हजुरहरुलाई 💕💗💕💗💕💗💕💗💕💗🙏🙏🙏🙏🙏🙏🙏
लामाे समयमा गित निकाल्ने दुनियाँलाई रुवाउने म त माेहन भाइ काे फ्यान साहै मन पर्छ दिल छिया छिया बनाउछ र बितेका पलहरु याद दिलाउछु बधाई सफलताको कामना भाइ 🙏🙏🇳🇵🇳🇵
पाल्पाली राष्ट्रिय लोक तथा दोहोरी गायक #मोहन_खड्का र भर्सटाय गायक तथा संगीतकार भाई #अलिफ_खान मित्ज्यु द्वयको संगीत तथा लय एवं शब्द सृजनाले सिङ्गो #पाल्पाको शान बढेको आभाष खड्किएको छ । भने ती हजारौं, लाखौं गीत संगीत पारखी स्रोता, दर्शक #शुभेच्छुकहरुको निरन्तर मन जित्न सफल रहोस् भन्ने अनगिन्ती #शुभेच्छा सहित साङ्गितिक यात्राको मंगलमय शुभकामना छ ।
यस्तै गीतहरू अगामी दिनमा पनि सुन्न पाउँ र मेरो तर बाट महन खड्का दाई लाई धेरै धेरै सम्झना छ सम्पूर्ण टिममा लाई पनि छ मन परेको छ भने मसँग पनि जोडिनु दिनुहोला,👇👇🖕 सम्पूर्ण दाजुभाई दिदीबहिनीहरु सधै भरि माया गरिदिनुहोला धन्यवाद जय सङ्गीत jai nepal 🇳🇵🇳🇵👇
यति राम्रो गीत छ तर गीत अनुसारको भिउज किन आएन मैले त 20 चोटि भन्दा धेरै हेरि सके अहिले पनि हेर्दै लेखी राखेको छु धेरै मन पर्छ मोहन सर गीत हिम्मत नहार्नु होला तपाईं त चलेको कलाकार हो सबै गीत ले सफलता पाउदैन तर यो मर्महि एकल गीत ले चै पाउनु पर्ने हो लाग्छ मलाइ बधाइ छ यस्तै2 गीत बजार मा लेउदै गर्नु होला है हजुर ले त मलाइ चिन्नु हुन्न तर म हजुरको म डाइहाड फेन हो बधाइ छ
Geet dherai ramro ani marma isparsi xa hjr ani tesai ma hjr ko aawaj ani sabda ra hamro palpali alif sir ko sangeet le jhanai sun ma sugandha thapeko xa...dherai ramro lagyo safalta ko kamana sabai teem lai❤❤❤❤❤
mohan khadka दाजु को लय सब्दा स्वर मन पर्नी जति यता हाजिर हुनु है म चाइ mohan khadka दाजु को फ्यन हु💛💛💛💛❤️❤️
Sarai birako geet xa😂😂👌👌
आहा खै के भनेर बयान गरु मोहन दाइ को आवाज अनि लय अति नै मन छुने गित.. .. निकै मन पर्यो....सम्पुर्ण टीम लाई सफलता को धेरै धेरै शुभकामना.....❤️❤️❤️
बधाई छ सम्पुर्ण टिमलाई गित अति नै राम्रो छ्❤️😪
बादर को जस्तो अनुहार बिमले हैनछ गित हेरे पुरै अति मिठो छ
dherai ramro xa song
हजुरको आवाज मलाई नि एकदम मन पर्छ नानु समिक्षा ,,
Dami xa jati sune pani sunu sunu jasto lage
पछिल्लो समयको चर्चित गायक मोहोन खड्काको मिठा र हिट गितहरू सुनीरहदा यो गितमा पनि उत्कृष्ट शवरको र शब्द बधाई छ
बधाई छ सम्पुर्ण टिमलाई Im big fan mohan khadka & alif khan miss you all💝💝💝💝
बबाल छ गित !!♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
याे गित को लागि मिहिनेत गर्नुहुने
सबै जनालाई बधाई छ मेरो तर्फबाट!
अझै मोहन जि को त🕯️🕯️🕯️♥️♥️
👌👌👌
Badhaixa sampurna timlai Biseshgari mohan bhai hajurlai Tipical song
खाडि बाट याे गित सुन्दैछु । अतिनै मिठाे अनि मन छाेयाे । best wishes to whole team ani mohan dada. ❤️
th-cam.com/video/rmdiRjAIBw4/w-d-xo.html
मैले जस्तै धोका पायौर होल युनिट अनि बिसेश mohan daee लाइ बधाई तथा शुभकामना 🙏🙏
म्युजिक भिडियो साथै शब्द संगीत
निकै उत्कृष्ट लाग्यो शुभकामना 💐🙏
I realize I'm kind of off topic but does anyone know a good website to stream new series online ?
@London Leighton Flixportal :)
@Brian Julio Thank you, signed up and it seems like a nice service :D I really appreciate it !!
@London Leighton no problem :D
Shyabas yestai kaam garnu parcha nepali daju bhai git euta ko nam arkako salute you
जति सुनेनि सुनिरहन मन लाग्छ मोहन दाजुको गित
धेरै नै मन छुयो तपाई को आवाज मा जहिले यस्तै मन छुने गित हरु दुन्न पाईन्छ ।
हामी प्रदेसी लाई भने धेरै नै प्रभाव परेक छ, सानो खुसी को लागि प्रदेसियेका कती ले आफ्नै गरिबि को कारण खुसी नै गुमाउन बाध्य छौँ ।
Wow mohan dai lagayata sampurna team lai congratulations अति मर्मस्पर्शी बनेको छ गित अनि video पनि उति नै राम्रो बनेको छ बधाई छ हजुरहरुलाई 💕💗💕💗💕💗💕💗💕💗🙏🙏🙏🙏🙏🙏🙏
Badhai xa hjrai💕💕💕💕
Alif bro ko sanggeet tatha lay ma mohan bro ko sabd ani sor ma ati marmik geet baneko x all the best both of you 💖 ❤ 💙
सारै मन छोयो दादा 💘💘💘
मोहोन खड्काको शब्द श्वरमा मनछुने गित आयो है सुनौ सबैले
पछिल्लो समय निकै मन पर्ने स्वरको धनी गायक ❤️❤️❤️
I am big fan of mohan dai and alif dai😍
sabai man chune geet haru 🙏🙏👍👍💕💕
मलाइ पनि मोहन खड्का भाइ सङ्ग गाउने रहर छ👏👏👏👌👌👌😭😭😭😭😭😭
Mohan Khadka Is A Legend Singer❤️
अति दामि गित मोहन दाईको एकदम मर्मस्पर्शी भाषाशैलीको गित सुनी रहने म पनि एक सङ्गीत प्रेमि हो।
आहा म्युजिक भिडियो स्वर कती राम्रो बधाई छ सबै टिमलाई 🙏
बधाई छ दादा हजुर लगायत सम्पुर्ण टिमलाई। अति नै भाबुक बनाउने गीत ♥️♥️♥️♥️
कति मिठो गीत मोहन सर alif खान बधाई छ मिलेर अगाडि बढ्नु होला आगामी दिन हरुमा पनि
अत्यन्तै राम्रो छ मोहन जि मैले अपेक्षा गरे भन्दा धेरै राम्रो सुन्न पाय हृदय देखि नै आभारी छु।
मिउजिक एरेन्ज वा,, अलिफ खान 😍😍😍 अनि मोहोन दाइ को गाउने शैली झान के भन्नू र वा.. सह्रै मीठो गित
मार्मिक छ गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना
लामाे समयमा गित निकाल्ने दुनियाँलाई रुवाउने म त माेहन भाइ काे फ्यान साहै मन पर्छ दिल छिया छिया बनाउछ र बितेका पलहरु याद दिलाउछु बधाई सफलताको कामना भाइ 🙏🙏🇳🇵🇳🇵
निकै मीठो लय शब्द मन छोयो❣️❣️
सारै राम्रो एकल गीत बनेको छ मोहन सर अलिफ खान भाइ अनि सम्पुर्ण टीम लाई बधाइ छ न 1 म पुग्न सफल होस सुभकामना
यक्दमै राम्रो आवाज छ मोहन खड्का दाजुको 😍अनि सबै िटम सबैलाई बधाई छ
बधाई छ सम्पूर्ण टिमलाई अति नै उत्कृष्ट लाग्यो गित संगित
Congratulations🎉🎊 all timer lai man xoyo astai geet sun pau mohan daiko
Sabai lai safalta ko subha kamana. Geet ramro baneko xa. 💕
आहा❤️❤️
मैले जस्तै सुन्दै नसुनि लाइक हाने को को हुनुहुन्छ लौउ हाजिर गरूत हजुर
Hahaha
मोहन सर तपाईको हरेक गीत सुन्छु हेर्छु यो गीत पहिला पनि रिलिज गरेको हैनर ?
यति मिठो गित कहिलेकाहीँ सुन्छु प्रदेशमा बसेर धेरै राम्रो छ
super song xa congratulations
बधाई छ सम्पूर्ण टिम प्रति।
wow super fantastic song lovely 😍❣️😍❣️😍watching from AUE
th-cam.com/users/shorts7I54sN3N6fA
अाहा मनै छोयो महन दाजु हजुर को स्वर ले गित पनि उस्तै राम्रो लाग्यो 👌👌👌💜
आहा मोहन दाजु सफलताको शुभकामना 🌷🌷❤️❤️
आहा असाध्यै मिठो गित,अनि मोहन दाइको सोर सम्राट,बयान गरेर साद्धे छैन,,❤️❤️👈️
पाल्पाली राष्ट्रिय लोक तथा दोहोरी गायक #मोहन_खड्का र भर्सटाय गायक तथा संगीतकार भाई #अलिफ_खान मित्ज्यु द्वयको संगीत तथा लय एवं शब्द सृजनाले सिङ्गो #पाल्पाको शान बढेको आभाष खड्किएको छ । भने ती हजारौं, लाखौं गीत संगीत पारखी स्रोता, दर्शक #शुभेच्छुकहरुको निरन्तर मन जित्न सफल रहोस् भन्ने अनगिन्ती #शुभेच्छा सहित साङ्गितिक यात्राको मंगलमय शुभकामना छ ।
यस्तै गीतहरू अगामी दिनमा पनि सुन्न पाउँ र मेरो तर बाट महन खड्का दाई लाई धेरै धेरै सम्झना छ सम्पूर्ण टिममा लाई पनि छ
मन परेको छ भने मसँग पनि जोडिनु दिनुहोला,👇👇🖕
सम्पूर्ण दाजुभाई दिदीबहिनीहरु सधै भरि माया गरिदिनुहोला धन्यवाद जय सङ्गीत jai nepal 🇳🇵🇳🇵👇
Wow so good songs Mohan Bhai so badhai xa hai sampurna le herera satha dinu hola🙏🙏🙏🙏🙏🙏♥💜♥💜🇳🇵🇳🇵🇳🇵🇳🇵
Sarai mitho sowar dami very badhai xa sabai lai 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
फेरि आयो मोहन जि को रुहाउने गित
Congratulations all Tim..
पहिला पनि सुनेको थिए फेरि आजपनी सुन्दैछु
Big fan Alif g. You are great human being 🤘🙏
यति राम्रो गीत छ तर गीत अनुसारको भिउज किन आएन मैले त 20 चोटि भन्दा धेरै हेरि सके अहिले पनि हेर्दै लेखी राखेको छु धेरै मन पर्छ मोहन सर गीत हिम्मत नहार्नु होला तपाईं त चलेको कलाकार हो सबै गीत ले सफलता पाउदैन तर यो मर्महि एकल गीत ले चै पाउनु पर्ने हो लाग्छ मलाइ बधाइ छ यस्तै2 गीत बजार मा लेउदै गर्नु होला है हजुर ले त मलाइ चिन्नु हुन्न तर म हजुरको म डाइहाड फेन हो बधाइ छ
लाखौं लाख बधाई छ गित निक्कै मार्मिक छ्❤️❤️❤️
भाइ अलिफ उनै उपरवालासंग तपाईको सफलताको लागि दुवा मागिरहेको छु
Dherai ramro get ani video Mohan Dai 😍😍😍😍😍
Ramro lagyo samprnda tim lai bdhai cha mohan sir
अतिनै मन छुने सब्द अनि सोर पनि उतिकै मिठो ❤️❤️
आहा अति राम
रो मनै छुनी 👌👌👌💕👌💕👌💕💕💕💕💐💐💐👏👏
Alif daju, U have rocking voice.❣️ lots of love from Nawalparasi 🍁🖤
आलिफको स्वर होइन हो मोहन खड्काको हो
🌹Uhako sorlai tarif rw bayan garna sakina aaha kati surilo vaka mohan khadka daju🌹
Alif ani mohan sir..both of you great❤️
Wow beautiful song congratulations all unit
खुसि लाग्यो सबै टिमलाई सफलताको शुभकामना
आहा राम्रो लागो सबै टिमलाई शुभकामना
मनै रुवाउने गित जिन्दगि मा मेलखाने भाका बधाई छ दाइ
Atti ramro geet ra marmik pni xa. Badhai xa Mohan khadka ra alif khan vai lai
कुनै सुपर हिट फिलिम भन्दा कम छैन यो गित
अशा कति मार्मिक गीत
मन चसक्क गर्यो ।
मोहन सर 🙏
मोहन दाजु स्वर को धनि❤️❤️❤️❤️😭😭😭🙏
Geet dherai ramro ani marma isparsi xa hjr ani tesai ma hjr ko aawaj ani sabda ra hamro palpali alif sir ko sangeet le jhanai sun ma sugandha thapeko xa...dherai ramro lagyo safalta ko kamana sabai teem lai❤❤❤❤❤
Dami x la broo
एक्दमै मार्मिक लाग्यो दाजु। सफलताको शुभकामना ।
दादा नमस्कार हजुर नयाँ गितको लागि धेरै धेरै बधाई तथा शुभकामना छ हजुर को टिम लाई 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
निकै राम्रो लाग्यो गित सफलता को शुभकामना
बधाई छ अलिफ खान भाई राम्रो छ गीत
Dammi dada
धेरै राम्रो छ मोहन दाजु बधाई छ 🙏💓💓
स्वर का धनी मोहोन दाइको हरेक गित मन्पर्छ
Badai x sampurna timlae ati mitho git mohan vaikot k bayan garu sornae kafi x alda best
बधाई तथा सुभकामना सम्पुर्ण टिमलाइ।
निकै मर्मिक गित हाल मलेसिया बाट हेर्दै छु
मोहन को सबै गीत एकदम सुन्नलाएक नै हुन्छन
Wow babal Mohan bro amazing voice
अोमन बाट यो गित सुनदैछु।
अतिनै राम्रो छ बिछोड को याँद
अायो यार
अति राम्रो लग्यो गित सफलताको सुभकमना सम्पुर्ण टिम्लाइ....?
धेरै राम्रो छ मोहन दादा म हजुरको ठुलो फ्यान हो हजुरको सबै गाना सुन्छु
निकै मार्मिक
कति मीठो गीत धेरै राम्रो छ
Wow कति मन छुने शब्दहरु
Safaltako suvkamana all tem lai
sarai man suni geet sadhai sunna pam hjrko gett hami bidesh ma hunile sunni estai geet ho 👌👌👌👌👌
धेरै राम्रो छ बधाइ छ सबै टिमलाइ
म नै छुने गीत दाजु मेरो त अँखा बाट आँसु नै आयो मेरो
साह्रै राम्रो छ मन छोयो...???
सफलताको शुभकामना दाजु
La la ati ramro xa congratulations mohan bhai ani alif bhai
wowow very nice sampurna timalai bdhai xa 👏👏👏👏👏