पैया गुडन लाग्या’ विबाद मिल्यो : लोकस्टारका बिषयमा यज्ञराजको कडा आक्रोस || Cinedarpan Tv

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • Guest : Nanda krishna joshi/Bhoj Raj Bhatta /Yagyaraj Upadhyaya
    Host : Dinesh Neupane
    Copyright: © Cinedarpan
    Cinedarpan ! हेर्न कै लागी
    TH-cam : / cinedarpantv
    Official Website : www.Cinedarpan.com
    Cinedarpan.com हेर्दै पढ्दै सुन्दै
    Facebook Page : / cinedarpanonline
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.

ความคิดเห็น • 1K

  • @krishnakarki2389
    @krishnakarki2389 4 ปีที่แล้ว +66

    पैयागोडान लाग्या भन्ने गीतमा नन्दकृष्ण जोशीको गीत संग ९९% लय मिल्दारहेछ भोजराज जी धेरै घमण्ड नगरौं नन्दकृष्ण जोशी दाइले गल्ती स्वीकार गरिसक्नु भएको छ भने अब बिवाद किन?

    • @LAXMANPANDEY200
      @LAXMANPANDEY200 4 ปีที่แล้ว +2

      Ho yar mafi magyakai chan ta buddi varsata rahichan vojraj agraj le fami magda ni k khana ufriyako hola tesmathi voj ko choro patrkar

    • @brishsitakunwar9852
      @brishsitakunwar9852 4 ปีที่แล้ว

      सहि कुरा हो

    • @npkchhetri57
      @npkchhetri57 3 ปีที่แล้ว

      sahii hoo❤❤🇳🇵

    • @sangamsarki2894
      @sangamsarki2894 3 ปีที่แล้ว

      Ho kina bibad gareko ghamanda nedakha bhojraj ji

    • @user-ul2lc5eb7y
      @user-ul2lc5eb7y 2 ปีที่แล้ว

      नन्द किस्ण जोसिको त्यो अभीव्यक्ति नै हो कति चोटी भन्या छ अरुको गित लाइ मेरो गित भनेर

  • @shantidhami3558
    @shantidhami3558 ปีที่แล้ว +2

    सबै भन्दा महान चै नन्द किष्ण दाइ हुन हामिलाई बिस्वभरि चिनाउनु भाछ सम्मान छ दाई

  • @samirshahi7144
    @samirshahi7144 4 ปีที่แล้ว +18

    मान्छे हो जिब्रो चिप्लन्छ, गल्ती हुन्छ, माफी माग्यो सक्यो। सभ्य समाजमा गल्तीभएको स्विकार् गर्नु भनेको सजायको भागीदार हुन सरह हो। गल्ती गरेको छ भन्दैमा यसरी समाजको उच्च छबी भएका एउटै देउडालोक क्षेत्रको एउटा गाएकले अर्को सिनियर सष्टा लाई होच्याउने, ल्याङ्ग् ल्याङ्ग् जस्ता असहिष्णु, असभ्य शब्द प्रयोग गरी बोलेको सुन्दा अचम्म लाग्छ । यस्ताबाट हामीले के सिक्ने?

  • @prithvilimbu7568
    @prithvilimbu7568 4 ปีที่แล้ว +13

    नन्दजीले गल्ती महसुस गर्नु भयो र माफी माग्नु पनि भयो अब के चाहीयो भोजराज सरलाई कृपाया मिलेर जानु पर्यो तपाईहरू जस्तो लोकगीतको सर्जक ज्यूहरू

  • @user-xb4ck8xm4r
    @user-xb4ck8xm4r 4 ปีที่แล้ว +9

    माफी मागी सक्यो अग्रज दाईले अब के को विवाद भोजराज दाई,के हामी सबै सुदुरपश्चेमेली हैनौ र

  • @kumarkumar-jy9ps
    @kumarkumar-jy9ps 4 ปีที่แล้ว +8

    नन्द की ले गर्दा भोजराज लाई चीनीयो,भोज जी माफी मागे पछी सकीगोनी हो ,नन्द कृष्ण जी नानी लाई सबै ले sapport गर्नुहोस् The भोईस ओफ नेपाल् मा😍😍😍

  • @ALONE99.9
    @ALONE99.9 4 ปีที่แล้ว +5

    भोजराज जि तपाई ले माफी माग्न पर्ने देखिन्छ किनकि नन्दकृश्ण ले 2041 साल मा रेडियो नेपाल बाट रेकर्ड गरेको गीतको लय भाका र तपाईं को पैयागुडन लाग्या हुबहु मिलेको देखिन्छ यो म मात्रै ले गरेको मुल्यांकन होईन सबै कमेन्ट् हरु बाट पनि सोतह रूपमा प्रष्ट हुन्छ ।यो गीत लाई नन्दकृश्णले मैले गाएको गीत हो भन्दा पनि उनको गल्ती हुन्छ जस्तो लाग्दैन उनको गीत मा सब्द मात्रै फरक भएको जस्तो देखिन्छ

  • @bhuwanpant9982
    @bhuwanpant9982 4 ปีที่แล้ว +4

    नन्द कृष्ण जोशी सर लाई सलाम छ।

  • @gopaldayal840
    @gopaldayal840 5 ปีที่แล้ว +10

    अग्रज दाजु हरु मिल्नु भयो खुशी लाग्यो !
    लोकस्टार मा भएको हाम्रो डोटेली भाषालाइ देउडाभाषा भनेर खिल्ली गर्नु भएको छ ! त्यस्का लागि यज्ञराज दाइले भनेको कुरा मा 200% सहमत छु !
    र जस्ले हाम्रो भाषा , संस्कृति र भेषभुषा लाई अपहेलित गर्छ त्यस्लाइ हामिले छोड्नु हुदैन पनि भन्न चहान्छु

    • @rohenidhakal5385
      @rohenidhakal5385 4 ปีที่แล้ว +1

      Gopal Dayal खस भाषा डोटेली भाषा हाम्रो नेपाली भाषाका आधार हुन्।नेपाली भाषा समयको क्रममा विभिन्न प्रभावले यहाँ सम्म आएको हो।डोटेली भन्दैमा होच्याउनु पर्ने भन्ने केही छैन सबै भाषा हाम्रा जननी हुन् सबैप्रति सम्मान राख्नु पर्छ।

    • @rachanamuscinepal4767
      @rachanamuscinepal4767 4 ปีที่แล้ว

      Agraj kalakarharu le k garna khojdaixan

    • @sagarjoshisagarjoshi2087
      @sagarjoshisagarjoshi2087 2 ปีที่แล้ว

      Yo get bhoj Raj Bhatt ko ho 100prasant ha lai thaxa

  • @dbcnepal9315
    @dbcnepal9315 2 ปีที่แล้ว +3

    म नन्दकृष्ण जोशी सरको चरणमा शिर राखी प्रणाम गर्न चाहन्छुँ। -बीरेन्द्र विवेक धामी, सिगास-५ बैतडी

  • @ashokkhatri2998
    @ashokkhatri2998 4 ปีที่แล้ว +20

    म पनि डडेल्धुरा को मान्छे भोजराज जि तर तपाईं ले अग्रज कलाकार लाई यति सम्म गिराउनु यो धेरै गलत गर्नु भयो

    • @ubbdhabalayar4942
      @ubbdhabalayar4942 4 ปีที่แล้ว +2

      Kasto manche vhojraj ghamand

    • @samuelchaim4378
      @samuelchaim4378 3 ปีที่แล้ว

      I know it is pretty randomly asking but does anybody know of a good website to stream newly released tv shows online ?

  • @prakashxetryrukum513
    @prakashxetryrukum513 4 ปีที่แล้ว +35

    किन मेरो हो भन्नू पर्ने कस्ता कस्ता कलाकार भेटिन्छन अर्काको र आफ्नो गित चिन्न नसक्ने😎😎

    • @rameshbohara9235
      @rameshbohara9235 4 ปีที่แล้ว

      जानी जानी गल्ती गर्‍नी आनि माफी माग्नि ।।।कस्तो कलाकार आफ्नो गीत पनि न चिन्नि

  • @cityandvillage6919
    @cityandvillage6919 4 ปีที่แล้ว +79

    अग्रजले पटक पटक माफी माग्दा पनि ठुलो बन्ने रैछन भोजराज

    • @ramarasaili6300
      @ramarasaili6300 4 ปีที่แล้ว +1

      Kukur rahexa bhoje

    • @prakashviswokarma5985
      @prakashviswokarma5985 4 ปีที่แล้ว +2

      Galat gareko hot aj pani jhuto boli raman nanda krishna joshi

    • @arjunsunar4363
      @arjunsunar4363 4 ปีที่แล้ว

      यकदम सहि भनु भो

    • @bhuwanrawal1615
      @bhuwanrawal1615 4 ปีที่แล้ว

      Teit

    • @prem009nissan
      @prem009nissan 4 ปีที่แล้ว +1

      Ghale bhai nanda krishna vanne chor intensionly yasto garxa...it is not only time..he is nothing in deuda song... he have not a single hit song in deuda..arka ko song lai bina laaj afno vanchha...tesro quality ko khate ho nanda krishna joshi

  • @arjunchhinalarjun5025
    @arjunchhinalarjun5025 4 ปีที่แล้ว +10

    भाका चाही मिल्नै खोज्दो रहेच है 85%चाही भाका मिलेकै छ तर अब नन्द दाइले यो कुरा अहिले गर्न मिल्दैन किन कि समय ले धेरै नेटो काटिसक्यो

  • @kblama8438
    @kblama8438 4 ปีที่แล้ว +18

    भोजेलाई चै कपीराइट हाल्नुपर्ने रहेछ ।

    • @padambhat5347
      @padambhat5347 4 ปีที่แล้ว

      डडेलधुरा मा बुदि भन

  • @dibasgiri9213
    @dibasgiri9213 4 ปีที่แล้ว +8

    लोकस्टारमा देउडालाइ सम्मान गरेरनै सिङ्गो एपिसोड राखिएको हो अब त्यहा सबै देउडा जान्ने छैनन र जस्तो जाने तेस्तै बोलेका हुन त्यस्लाइ सम्माननै हो भनेर बुज्नुपर्ने किनकी त्यहबाट सरा नेपालिले देउडा भनेको यस्तो रहेछ भनेर अहिलेका पिढिले समेत सुन्न बुझ्न पाएका थिए तर यो भोजेहरु त खिल्ली उडायो पो भन्छन महामुर्ख !

  • @deepakbahaduraauji8481
    @deepakbahaduraauji8481 4 ปีที่แล้ว +11

    सबै भन्दा राम्रो बिचार यज्ञराज उपाध्याय जि को लाग्यो बुढो नन्दकृश्ना जोशी अलि झुठो बोल्दो रहेछ्न भोजराज भट्ट best singer...
    सबैलाइ हिर्दय देखि सबै लाई नमस्कार छ अग्रज दाजु 🙏🙏जय गीत जय सङित

  • @rohenidhakal5385
    @rohenidhakal5385 4 ปีที่แล้ว +14

    यज्ञराज ज्यूलाई प्रत्यक्ष देख्न पाएको थिइनँ कति स्पष्ट बोल्नुहुँदो रहेछ दाइलाई सलाम छ।

  • @tulghartimagar1995
    @tulghartimagar1995 4 ปีที่แล้ว +19

    माफि माग्दा पनि कराई राछ खाते मुजि भाेजराज अनि पत्रकार मुलाहरू

  • @bharatshahi410
    @bharatshahi410 2 หลายเดือนก่อน

    नन्दकृष्ण जोशी !! देडडा सम्राट नै हुनुहुन्छ ।।महान कलाकार ।।

  • @mrawasthi8269
    @mrawasthi8269 4 ปีที่แล้ว +4

    माफि मागे सके पछि मान्नु पर्छ भोजराज दाई दुवै अग्रज हुनुहुन्छ तेस मा पनि सुदुरपस्चिम का लेजेन्ड हुनुन्छ किन एक ले अर्को लाई नबुझ्ने

  • @ramup1591
    @ramup1591 4 ปีที่แล้ว +6

    देऊडा सम्राट नन्द कृष्ण ज्यू महान् हुनुहुन्छ,
    भोजराज जस्ता निच दिलका मानव चाही जनावर र गोबर सरह हुन्।

  • @musiclites7963
    @musiclites7963 4 ปีที่แล้ว +14

    मलाई यज्ञ राज जी कुरा राम्रो लाग्यो

  • @amritbudha7569
    @amritbudha7569 4 ปีที่แล้ว +17

    नन्द किषन जोसि लाई सलाम छ

  • @gobindashahi8023
    @gobindashahi8023 4 ปีที่แล้ว +4

    अर्काे कुरा नि मन पराे हाम्रो भाषा खिल्ली उडाउने भाषा हाे भन्दा सारै खुसि लाग्याे

  • @shyamthapamagar9514
    @shyamthapamagar9514 4 ปีที่แล้ว +6

    यदि नन्द कृष्ण जोशीको यो गीत २०४१ मा record भएको हो भने लय चै सबै मिलेको छ भोजराजलाई पनि लय चोरिको आरोप लगाएर माफ माग्न लगाए हुन्छ !

  • @threemanghartimagarofficia3640
    @threemanghartimagarofficia3640 4 ปีที่แล้ว +8

    यहा कमेन्ट गर्ने माहान मानभ हरू लाई सलाम ठोक्नमन लाग्यो छी कमेन्टपनी गालीनै गरेर गर्नु पर्ने कस्ता मानसीक रोगी होलान यार।

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h 10 หลายเดือนก่อน

    Thanks very very best good Mr yogeraj uppadhya rember raijhuma

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 ปีที่แล้ว +14

    लैजा बुदि लाल पछ्यौरा गित गाऊने पुर्बको प्रतिस्पर्धि लाई गलत गित गाऊदा पनि धेरै राम्रो गाउनु भयको छ भनेर जजको टिप्पणी दिरहदा मैले तेति खेरै नै कमेन्ट गरेको थिय गितका शब्द गलत गाउदा पनि धेरै राम्रो गाऊनू भयो भन्ने डेऊडा साम्राट कसरी भय होलान नेपालमा पैसार पहूचको भरमा पनि प्रमाण पत्र मिलि हाल्छ

    • @rockybhatt8392
      @rockybhatt8392 4 ปีที่แล้ว

      लैजा गुदि भनेको छ रामकुमार नेपालीले

    • @rhythmmgr6046
      @rhythmmgr6046 4 ปีที่แล้ว

      laya milepaxi sabda ta jun banayapani ta bhaigonee nanda kisorle vaneko pani sahi ho kinaki laya mildo xa

  • @jeevanthapa4460
    @jeevanthapa4460 4 ปีที่แล้ว +2

    Nanda dai tapai ramro Manchhe ho. Aagadi badnus........

  • @nirmalbhandari9494
    @nirmalbhandari9494 4 ปีที่แล้ว +17

    यो भोज राज धेरै नै घमन्ड गर्ने रहेछ आफ्नो गीत प्रति

    • @md30.10
      @md30.10 2 ปีที่แล้ว

      Deuda Hiro bhojraj bhatta ho.

  • @raibimal_022
    @raibimal_022 4 ปีที่แล้ว +2

    नन्दकृस्न दाई लोक गित क्षेत्रमा अतुलनीय योगदान गरेकोे व्यक्ति हो सबैले चिनेको छ की छैन हो वहा बाट गल्ती भएँको हुन सक्छ तर यहा वहा सँग पत्रकार र अन्यले गरिएको ब्यवहार पटक्कै मन परेन वहा जतिको योगदान यिनीहरू मध्य त के कसैले पनि दिन सक्दैन । नन्दकृष्ण दाईलाई झाक्नुलाई मिलेर बोलाको जस्तो लागो ।

  • @arjuntmg8208
    @arjuntmg8208 4 ปีที่แล้ว +8

    भोजराज त गोरु भयो भयो यो पत्राकार नै केरा जस्तो लग्यो मोलाई यार प्रास्ना भनेको 2 पक्षा हुनु पर्छ

  • @brishsitakunwar9852
    @brishsitakunwar9852 4 ปีที่แล้ว +27

    भोजराज भट्ट ले शब्द चोरेकै हो यो लय नन्दकिस्न जोशीले पहिला नै गाएको हो नन्द कृष्ण जोशी देउडा गीत को जन्म दाता हो यो भोजराज भट्ट लगाएत सम्पुर्ण देउडा गायक हरुलाइ

  • @prakashkc2902
    @prakashkc2902 4 ปีที่แล้ว +3

    आफ्नो सृजनालाई अरुले लाखौं दर्शकको अगाडी मेरो हो,मैले गाएको हो भनेर भन्यो भने कसको चित्त नदुख्लार?अनि नन्दकृष्ण दाइ मान्छे अलि घमण्डि पाराकै हुन,म जस्तो जान्ने कोहि छैन,कोहि हुनै सक्दैन भन्ने खालका हुन,र यहाँ उनको गल्ति भएर मिलेर जाने कुरा गरिरहेका छ्न।जे होस् ढिलो भएपनी बुढालाई मिल्नुपर्छ भन्ने भावना आएछ खुसी लाग्यो।

  • @basanthbistasingh412
    @basanthbistasingh412 2 ปีที่แล้ว +2

    Wishing you very very all the best many congratulations 💞 daju bhojraj Bhatt national legend don't worry about it

  • @jagatbudhachettri3662
    @jagatbudhachettri3662 4 ปีที่แล้ว +4

    नन्दकृस्ण जोशिलाइ सबैले चिन्छन भोजराज भन्ने को घाँस हो ओभर बोल्दै छ

  • @padamsingh1522
    @padamsingh1522 4 ปีที่แล้ว +2

    सुन्दर सुदुरपश्चिम जय होस् बिबाद नगरौ

  • @user-wr9tw6sv7b
    @user-wr9tw6sv7b 4 ปีที่แล้ว +17

    जाँठो भोजे लाई आज सम्म राम्रो लाग्थ्यो तर आज आएर ठिक लाग्न छोड्यो मुजि घमण्ड

  • @basanthbistasingh412
    @basanthbistasingh412 2 ปีที่แล้ว +1

    Hardik naman Aafni boli Aafni bhasha upadhyay sir ji gr8 jai geet jai sangit

  • @budhabaldybudha6108
    @budhabaldybudha6108 4 ปีที่แล้ว +27

    यो मुजि भोजेले त्यो स्थान नपाउदा के जर्जमाको केमेन्टको कुरा गर्छ घास मुजि।

  • @rabidhami13
    @rabidhami13 4 ปีที่แล้ว +14

    नन्दकिष्ण काे पनि गल्ति हाे तर माफि माग्दा माग्दै के ल्याङ गरिराछ मुझि जाँठाे भाेजे

  • @kathanepal3762
    @kathanepal3762 4 ปีที่แล้ว +8

    योग्य राज सर को कुरा ठिक छ । अरु दुई जना देउडा का माहारथी हरु के भाका हुन । यो पाराले डेउडा लोप हुने निस्चित छ । अब डेउडाका नयाँ पुस्ताले केही गरे मात्र डेउडा उभो लाग्ला जस्तो लाग्यो ।

  • @dillirajjoshi4907
    @dillirajjoshi4907 7 วันที่ผ่านมา

    Nanda krishna धेरै पक्षमा विवादित ब्यक्ति हुन

  • @naradnegi9951
    @naradnegi9951 4 ปีที่แล้ว +25

    भोजराज पनि लाष्टै घमण्डी रैछ..
    महान त नन्दकृष्ण रैछन जो हदैसम्म झुकेका देखिए....
    यो भोजराजको जिद्दिपनाले उसको मुर्खता दर्शाउँछ

    • @arjunsunar4363
      @arjunsunar4363 4 ปีที่แล้ว +1

      यकदम सहि भनु भो हामी दरसकले बुझ्नेनै यहि हो खासै गरि ठुलो गलती त भोजराज कै लगयो नि हजुर ठ्याक्कै लय चोरेकै रछ

  • @dbcnepal9315
    @dbcnepal9315 2 ปีที่แล้ว +1

    यो लय नन्दकृष्ण जोशीले यो लयको गीत शुरुमा गाउनुभएको ठीक सांचो हो। म यसको ज्वलन्त प्र्णाम दिन सक्छुँ। शब्द भोजराजले गाएको भन्दैमा प्रत्येक शब्द याद नै रहन्छ भन्ने त हुदैनन नि!!!

  • @basantaidi4283
    @basantaidi4283 4 ปีที่แล้ว +17

    किन भोजराज भट्ट जि ले यति घमण्ड नि उनी भन्दा अग्रज कलाकार नन्द कृष्ण जोशी जि ले माफी मागि सकेका छन ,,,,

  • @reshamyoutubechannel7397
    @reshamyoutubechannel7397 4 ปีที่แล้ว +13

    पत्रकार ले पनि भाेजराज काे घुस खायछ

  • @ashokkhatri2998
    @ashokkhatri2998 4 ปีที่แล้ว +3

    नन्दकृष्ण सर प्रती सम्मान छ बाकी केही बोलिन म

  • @dillirajjoshi4907
    @dillirajjoshi4907 7 วันที่ผ่านมา

    पुल बनेका हाेइनन् उद्घाटन भयका हुन् । सधैं झुट बाेल्नु हन्छ ,नन्दकृष्ण जेशी ।

  • @akashnath7506
    @akashnath7506 4 ปีที่แล้ว +3

    यो गितलय भाका 41 सालमा न्नदकिसन जोशी जि ले रिकडिङ गर्नुभा रैछ । र त्यही लयभाका मा पैयागुडन लाग्या 46 सालमा भोजराज ले गायाका रैछन । कुरा छर्लङ्ग भ‍ो

  • @rambist3793
    @rambist3793 2 ปีที่แล้ว

    अरुको चर्चित गितका टाईटल चोरेर हिरो भन्नू भएको सम्पुर्ण सु प बासी ले बुझेका छन् र धेरै घमण्डले भरिएको ब्याक्तित्व हुन नन्द कृष्ण जोशी

  • @tapendratimilsena4594
    @tapendratimilsena4594 4 ปีที่แล้ว +3

    भोजराज दाइले भन्न खोजेको कुरा नन्दकिष्ण जोसि डेउडा सम्राट जस्तो सिनियर मान्छेले यति शब्द पनि सहिलाइ सहि भन्न सक्नु भएन भने हामिले कसरी हाम्रो देउडा सस्कृती जोगाउने भन्ने हो मैले बुझेको

    • @md30.10
      @md30.10 2 ปีที่แล้ว

      Bhojraj bhatta is hiro

  • @birenkun8381
    @birenkun8381 4 ปีที่แล้ว +2

    भोजराज भन्ने व्यक्ति मा अलि घमण्ड देखियो बुढा ले माफ मागी सके त उनकै गीत कपी गरेर गाको रैछ

  • @gobindashahi8023
    @gobindashahi8023 4 ปีที่แล้ว +16

    उहाँ जस्ताे महान ब्यक्ति सकभर काेहि छैनन हाेला ।कति पटक माफि माग्नु बिचरा

  • @dbmagar2674
    @dbmagar2674 4 ปีที่แล้ว +1

    देउधा गित त सबै उस्तै उस्तै मिल्ने मिल्ने मात्र हुदा रैछन।अब सदै देउधा गायक झागदा गरि गरि बस्नु हाजुर हरु।नन्द सर देउदा मात्र गित छैन अरु गित गाउने पनि गायक हो।।।।

  • @apilbk6965
    @apilbk6965 4 ปีที่แล้ว +4

    भोजराज भट्टले नै गाको हो है🙏 बिबाद नगरौँ

  • @narasinghpun8422
    @narasinghpun8422 4 ปีที่แล้ว +1

    कुरा बुझ्दा एकचालीस साल मा नन्द कृष्ण जोशीको गित लाई शब्द फरक लय उहीँ बनाएर भोजराज ले पैया गुड्न लाया छयालीस सालमा निकालेको बुझियो।त्यो हिसाब ले त नन्द लाई पो अन्याय भयो त!!!

  • @anjanawasthi7273
    @anjanawasthi7273 4 ปีที่แล้ว +36

    अग्रज ले माफ मागेपछी त मान्नुनी भोजे पनि घमन्डी रहेछ खाते

    • @badalshahibadal4169
      @badalshahibadal4169 4 ปีที่แล้ว

      Nepal look star ma nepali look geet sthapana garnu hune bom bahadur karki lai pani bolaina parne ....

    • @arjunsunar4363
      @arjunsunar4363 4 ปีที่แล้ว

      सहि भनु भो

    • @abinashthakuri217
      @abinashthakuri217 4 ปีที่แล้ว

      Vojelai ghar pathai deu.. kate. Sala

  • @fcthub
    @fcthub หลายเดือนก่อน

    यो गीत भोजराज दाइको हो , उहाँकै ठाडी भाकामा छ । नन्द दाइले माफी मागी सके । कुरा सकियो

  • @sunilpun6682
    @sunilpun6682 4 ปีที่แล้ว +19

    माफी त मागिसके त नन्द ज्युले भोजे चोर किन घमन्ड गर्नुपर्यो

    • @Kalankichannel
      @Kalankichannel 4 ปีที่แล้ว

      Mafile ka hola ho jpt vanne ani....maile 41 ma record gareko vannu ka samma ko tongue slip hola ta?

  • @shankartikhatari7580
    @shankartikhatari7580 2 ปีที่แล้ว

    यो भिडियो डिलिट गरिदिनु हार्दिक🙏अनुरोध,,, सम्मान छ नन्द सर,,

  • @dasharathnath9828
    @dasharathnath9828 4 ปีที่แล้ว +7

    जज मेन्ट को लागि बोला को अनि आफ्नो गित पो सुनाउने हो त् अर्का को गित लाई मेरो भन्ने घाँस मान्छे

  • @rameshbhandari8971
    @rameshbhandari8971 9 หลายเดือนก่อน

    Nanda Krishna good

  • @ishworbamma2497
    @ishworbamma2497 4 ปีที่แล้ว +15

    देउडा सम्राट नन्द कृष्ण जोशी जी ले गल्ती भयो भनेर ४ चोटी माफि माग्दानी के निहुँ खोजेको हो भट्ट ले ।

  • @krishnaneupane198
    @krishnaneupane198 4 ปีที่แล้ว +10

    भोजे पाखन्डि रैछ, अबुझ नालायक मिडियामा अायर चर्चा बटुलन लागेको हो ,

    • @lokthakurathi4003
      @lokthakurathi4003 2 ปีที่แล้ว

      भोज राज लाई चर्चा को कमि छैन, सुदुर को हिरो हो, interview राम्रो सङ्ग सुन्नु, नन्द दाइ ले आफ्ना कमजोरी लुकाउन अरु आरोप पनि लगाउनु मिल्दैन

  • @bhupendrababli3642
    @bhupendrababli3642 4 ปีที่แล้ว +6

    नन्द कृष्ण सर को गल्ति भयकै हो । यसलाई ठुलो कुरा बिबाद गर्नु मन्दासमददारिका हिसावले कुरा मिलाउँदा राम्रो होला

  • @dbcnepal9315
    @dbcnepal9315 2 ปีที่แล้ว

    देउडा संस्कृतिमा लय मुख्य मानिन्छ। यो लय १००% जोशी सरको हो। भोजराजले फरक शब्द राखेर धेरै बर्ष पछि गाएको हो। यसमा यज्ञराजले पक्षपात लिएर बोलेको छ।

  • @devdut.purush
    @devdut.purush 4 ปีที่แล้ว +3

    *रियालिटी शो हरुमा सुटिङ गर्दा लामो गरेर तेस्मा भएका पूरा कुरा काटेर मान्छेलाइ मान्छेलाइ बिबादमा ल्याएर शो को चर्चा बढाउने काम पनि हुन्छन है यद्यपि यहाँ नन्द कृष्ण जि ले गल्ती गर्नु भएको हो र आफैले स्विकार्नु भएको छ ।*

  • @Ishntamang7788
    @Ishntamang7788 ปีที่แล้ว

    Thank u bhojraj ji ramro lagyo

  • @PawanKumar-nv5ss
    @PawanKumar-nv5ss 4 ปีที่แล้ว +5

    कसम मलाई त जोशी दाईले बिबाद बाट वचन को लागि कार्यक्रम बाट घर गयेर यस्तै लया हालेर बनाको हो।

  • @mahendraghayal9715
    @mahendraghayal9715 4 ปีที่แล้ว +1

    जो मान्छे आफ्नो गल्तीलाई महसुस गरि गल्ती सुइकार्छ्न उनी महान छ्न।मान्छे बाट गल्ती हुन्छ।ठुलो कुरा हैना जो गल्ती स्वीकार गर्छ त्यो ठुलो कुरा हो।लय मिलेको छ भोजराज ले नन्दकिसोर ले २०४१ सालमा रेकर्ड गरेको गितको लय चोरेर पैया गुडन लाग्री भन्नी गित बनाएको रैछ।ल कुरा प्रकस्ट भयो।

  • @bhimsaud810
    @bhimsaud810 4 ปีที่แล้ว +7

    माफी मांगी हालेनी अब के त
    भोजराज जी कुरो कती घुमाको

  • @rajanbabupurush1858
    @rajanbabupurush1858 9 หลายเดือนก่อน

    तिमिहरुले जे जति भने पनि
    तिमिहरुका गित नन्दकृष्ण जोशीको नामले चलेका छन्
    गित तिमिहरुका नाम नन्दकृष्ण जोशीको फेमस भकै हो

  • @shyamjosi9761
    @shyamjosi9761 4 ปีที่แล้ว +7

    अब का रियालिटि साेमा देउडा गित काे निणाृयक मा अरु सृसटा लाई बाेलाउनु परछ अायाेजक हरु ले

  • @topraj9593
    @topraj9593 4 ปีที่แล้ว

    साथिहो आफुले कन्यादान गराई ल्याएकी श्रीमती लाई मैले तेसपहिला नै श्रीमती बनाईसकेको थिय,अर्थात कन्यादान लिइ सकेको थिय भन्योभने कसैले दुख लाग्नु स्वभाभिक हो,,,किन कि केरियर को कुरा हो ! जोसि जि ले तेस लोकस्टार कार्यक्रम मा उहाले जजको हिसाब ले के भन्नू पर्ने भने,,यो गित भट्टको हो,तर लयमा यस्ता गित हरु पश्चिम मा अरुपनी मिल्न जान्छन,,,तेसैले भोजराज जहाभएपनी हामी उहालाई यसै लोकस्टार बाट सम्मान गर्दै,अहिले शनि भाईले गाएको मा मलाई धेरै मन पर्यो स्याबासी छ,यो डेउरा गित सुनाएर सारै खुसी बनाएउ थ्यान्क्स भनिदिएको भएं,आफ्नो र आफ्ना साथीहरू सबैको माया र सम्मान मिल्थ्यो भन्ने मेरोपनी भनाई हो,,! यदि मेरो कुरा मन पर्छ भन्नेले,,जजको रुपमा लाईक गरिदिनुहोला !! धन्यवाद ????

  • @Thapa__kajii
    @Thapa__kajii 4 ปีที่แล้ว +5

    यो हो तरिका जो नन्दकिसिर सर माफीमाङे सकेपछि त

  • @tejumagar9057
    @tejumagar9057 4 ปีที่แล้ว +1

    लय सहि मिलेकोछ अग्रजले माफी मागिसकेपछी ल्याङ ल्याङ गर्नुको कारन भोज सर जज हुन नपायर जलेको जस्तोलाग्यो

  • @077naba
    @077naba 4 ปีที่แล้ว +15

    अब नन्दकृष्ण कि छोरीपनि आउट हुने भई VOICE OF NEPAL-2 बाट, बाउको कारणले।।

  • @user-fw6om6gf8j
    @user-fw6om6gf8j 4 ปีที่แล้ว +2

    भिजराज घमण्ड को पोको रहेछ म पुर्बको मान्छे भए पनि नेपाली हु केही बुझ्छु तर घमण्ड अत्ति रहेछ भोजराज मा।

  • @nayabichar8878
    @nayabichar8878 4 ปีที่แล้ว +7

    काहाबाट अगाडी बढ्छ देउडा गायक नै अर्काको सम्मान गर्न जान्दैनन

  • @Kalankichannel
    @Kalankichannel 4 ปีที่แล้ว +2

    Interview line patrakar sahi lagyo

  • @nareshsaud9541
    @nareshsaud9541 4 ปีที่แล้ว +8

    नन्द किशन जोशी ले एति कार्यक्रम सञ्चालन गनु भो आज सम्म शुदूरपछिम का काला कार कसहि लाई पनि बोलाइएको छैन देउडा का सम्रराठ भुवन दाहाल र भोज राज भट्ट र यगे राज उपाधि हामरा शुदूरपछिम का राजा हुन

  • @bidurthapa4482
    @bidurthapa4482 ปีที่แล้ว

    नन्द कृष्ण जोशी फटाहा रे छन्

  • @KrishhB
    @KrishhB 4 ปีที่แล้ว +18

    नन्द कृष्ण जाेशी याे बुढाे अलि धेरै नै बाेल्याे कता काे कुरा कता जाेडदै छ ।

  • @yogeshjoshi1
    @yogeshjoshi1 4 ปีที่แล้ว

    100%सरासर नन्द किस्न जोशी जिको गल्ती छ

  • @harishthakur2972
    @harishthakur2972 4 ปีที่แล้ว +6

    हैन भाका चाई अलि कति मिले कै रैछ नि

  • @chandransunar8764
    @chandransunar8764 4 ปีที่แล้ว

    Nandakrishna man parxa malai yo dui vyaaguta vanda dherai mathi

  • @SumanGhale23
    @SumanGhale23 4 ปีที่แล้ว +19

    भोजराज जि पनि अलि घमण्डी रहेछ।

  • @shambhukhadka4830
    @shambhukhadka4830 4 ปีที่แล้ว +2

    भोज को घमण्ड हेर अग्रज ले माफी माग्दा पनि नबुझ्ने घाँस

  • @bishnubudha7811
    @bishnubudha7811 4 ปีที่แล้ว +5

    भोजे डन बन्न खोज्दो रहेछ पत्रकार 1/2 जना मान्छे ल्यायर घामड भोजे अनि लय त अलि अलि मिल्छ भन्ने मुजि भोजेको को हो कति पैसा दिएर बोलाको हो

  • @mahendrabhatt5616
    @mahendrabhatt5616 ปีที่แล้ว

    Yagyaraj upadhyay sir salute

  • @binitalamichhane7385
    @binitalamichhane7385 4 ปีที่แล้ว +5

    याे मुजी भाेजे गल्ती भयाे भन्दै छन त्यसमा पनि ठुलो बन्छ भाेजे मुजी

    • @md30.10
      @md30.10 2 ปีที่แล้ว

      ए बिनिता भालु, देउडा सम्राट भोजराज भट्ट हिरो हो

  • @roshandhamena3734
    @roshandhamena3734 4 ปีที่แล้ว

    इमान्दार ढंगले सार्वजनिक रुपमा जिब्रो चिप्ल्यो भनेपछि भोज जीले पनि स्विकार्य गर्नु पर्छ नि यति धेरै आत्म घमण्ड हुनु दुखद् कुरा हो । यज्ञराज सरको परिपक्वता बोलिलाई धन्यवाद । नन्द कृष्णले देउडामा खेलेको भूमिका सराहनीय छ ।

  • @rockybhatt8392
    @rockybhatt8392 4 ปีที่แล้ว +4

    अरे!!बड्डाऊ तमिलाई तो बेला हाम्रो भोजराज दाईको गीतको नशाले मताएको रैछ त्यहि भएर जिब्रो लट्पटिएर world sleep भा को
    हो।।मैलै नी हेर्दै आको छु देऊडा को जज गरेको सहि हो त्यो बुदिको ठाऊँमा गुदि भनेको छ रामकुमार नेपालीले।।

  • @ganeshbohara2630
    @ganeshbohara2630 3 หลายเดือนก่อน

    इनिहरुले जति बादबिबाद गरेपनी देउडा र ठाडीभाका लाई अगाडी बढाउने भनेका देउडाका राजा स्वर सम्राट भुवनप्रसाद दहाल हुन 😡

  • @samjanamoh5640
    @samjanamoh5640 4 ปีที่แล้ว +3

    लय त सरा सर मीलेको छ त ? अरुको लय चोर्ने अफ्नु चाही सानु सब्दले यती डाहा , यो चाह भएन नी भोजराज सर ।

  • @chandraneupane9660
    @chandraneupane9660 ปีที่แล้ว

    यो अन्तर्वार्ता हेर्दा त मलाई त समग्रमा यस्तो लाग्यो कि नन्दकृष्ण जोशी ज्यूलाई बेइज्जत
    गर्नै बोलाए जस्तो लाग्यो। मैले 'समग्रमा'
    भनेकी छु है.......

  • @jitpariyar7865
    @jitpariyar7865 4 ปีที่แล้ว +7

    यो भाेजराज लाइ भाेजपुर लियर अाउ घमण्ड गरिराछ गधा माफि मागिसकाे छन् भुकिराछ यार

  • @manbahadur4821
    @manbahadur4821 4 ปีที่แล้ว

    नंदकीसन जोसी महान बेकती हुन सलाम छ