इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
भोज राज जी तपाईं सुदुर पस्चिम कै मात्र न भैइ देस कै गहना हो साथै तपाईं लाई स्वाथ्य लाभ को कामना साथ फेरी पनि यो देश मा आफ्नो प्रतिभा दिनु हुने छ भन्ने आशा गर्द्छु
आहा आज मेरो प्यारो छत्र दादा प्यारि कमला दिदी को दोहोरि सारै रमाइलो होला जस्तो छ हेर्न सुर गरियो कमला दिदी जिया बुनु रबिना बुनु मैले गायको दोहोरि केहिदिनमै आउनेछ प्रर्तिक्षा गर्नु होला जय इन्द्रेणि🙏🙏🙏
कमला तिम्रो उज्ज्वल भबिस्यको कामना गर्दछु तिम्रो यति धेरै माया लाग्छ कि बयान गरेर साध्य छैन ।आज तिम्रो कारण ले यति धेरै बाल कलाकार हरु उदाय तिमी धन्य हो ।सधैं तिम्रो राम्रो होस भगवान सङ्ग प्राथना गर्दछु । साथमा भोजराज दाइलाइ उच्च सम्मान जय इन्द्रेणी 🙏🙏
कमला घिमिरे छोरि येस्तो बाल गायिका हुन जस्ले गर्दा आस्ताउन र ढुब्न लागेको लोक संगीत लोकदोहोरि लाइ बचाइ राख्न र बाल कलाकार निर्माण गर्नु को ठुलो भुमिका छ अनि अग्रज लोकदोहोरि कलाकार लाइ पनि राम्रो पाटो बनोको छ ।
कति रमाइलो हेरौं, हेरौं सुनिरहुँ लागि रहने छत्र शाही र कमला घिमिरे को दोहरी आयुषा, जिया, मिलन , रबिना सम्पूर्ण इन्द्रेणी टिमका सबै सबै कलाकार, क्यामरा मेन सबैलाई सम्मान का साथै नमस्कार छ।
समाज सेवा र लोक्स्कृति को कार्यमा इन्द्राणी परिवार अग़्र पंक्तिमा पर्दछ दाजु कृष्ण कण्डेल लगायत सम्पूर्ण टीम लाई हार्दिक धन्यवाद साथै उच्च सम्मान छ ।🥰🥰❤️❤❤💗💗🙏🙏
जय इन्द्रेणी नमस्कार म शर्मिला श्रेस्टको तर्फ बाट यस्तै प्रस्तुति हेर्न हजुरले भिडियोलाइ अन्तसम्म हेरेर सेयर गर्न नभुल्नु होला, धन्यबाद जय गित जय सन्गित जय कलाकारिता , waau nice dohari please share it
चार महिना पछि आज ईन्द्रेणी हेर्दैछू रमाईलो भयो ढेउढा बाट कार्यक्रम सुरु भयो टोपी मैलै धोती मैलै धोई दिन्या कोई छैन परदेश मरन्याको रोई दिन्या कोई छैन यो गितले रुवायो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
डेउडा गितका धरोहर भोज राज भट्ट लाई मेरो आत्मै देखि सम्मान तपाइको सांगेतिक जीवनले आज सिङ्गो शुदुरपश्मी हरेक ठाउमा परिचित भएको इन्द्र्नी का संचालक कृष्ण दाइलाइ मीठो सम्झना
सुदूरपश्चिमका कर्णप्रिय आवाजका धनी बरिष्ठ गायक भोजराज भट्टलाई हिर्दयदेखि नै लाखौ लाख सम्म्मान छ उहाले गायका हरेक गीत सुन्दा मनमा आनन्द आउंन्छ चाहि दुःख होस या सुःख उहाँका सबै गीत अम्मर रहनु 🙏🙏💕
धेरै समय पछि डेउडा गायक भोजराज भट्ट ज्युको स्वर मा चर्चित तथा लोकप्रिय पुराना डेउडा सुन्न पाईयो ज्यादै खुसिलाग्यो । साथै छत्र शाही र कमला घिमिरे को बिचको मीठो दोहरी सुन्न पाइएको मा इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद तथा हार्दिक नमन ।
देउडा गीत सम्राट भोजराज भट्ट लाई आज पुनह देख्न पाइयो यसरी नै सुदुर कर्णाली का सम्पूर्ण देउडा कलाकार लाई पनि गाउने अबसर दि राख्नु हुन्छ बिशेश धन्यवाद दाइ कृष्ण कडेल ज्यु लाई अनि सदाबाहार कार्यक्रम नेपाली को ढुक्कढुकी जय इन्द्रेणी छत्र ज्यु कर्णाली को भएर देउडा लाई बिर्सिदै जानू भएको हो कि धरोहर नबिर्सनु शुभकामना 🌺🌺🌺🙏🙏
सम्पूर्ण। ईन्द्रेणी टीम लगायत भोजराज भट्ट sir लाई धेरै धेरै धन्यवाद हामी सुदुरपस्चिम बासी को लागि गौरव को कुरा को भोजराज भट्ट sir जस्तो गायक पाउनु भयो। त्यसै गरी कृष्ण कडेल दाई पनि सलाम छ 👍👍
भोजराज दाईका गित सुन्दा सारै मन रून छ किन भन्दा घर देखी पर्देश जाना देखी प्रदेश मा भोगेका गित समेट्दै घर फर्किदैका यतीराम्रा गित छनकि बयानै गर्न सकिन्न तर भोजराज भट्ट दाईका धेरै गित म जस्ताको त्यस्तै गाउँछु पनी भोज राई दाई जौ बारी अरू पछिका दुई कयासेट का गित ईन बाक्स मा हालीदिनो होला हामि सुन्छौ।
प्रकाश पराजुली र भिम पौडेल रबि लामिछाने र बाल चन्द्र बराला चार जना दाजुभाइ हरु लाई चार जना इन्देणी को दिदिबहिनी हरु स्ग दोहोरी भिडन्त गराउन परो जोडी जोडी बनाएर अब धेरै भो उहाँ हरु को दोहोरी न आएको
भोजराज भट्ट दाई को मिठा मिठा गित सुन्न पाइयो उहाको शिघ स्वास्थ्य को लाभको कामना छ 🙏🙏कहिले पनि उहालाई केहि नहोस! अनि छत्र भाई र कमला बहिनि ले काटी राम्रो दोहोरि गाउनु भो कमला बाहिन को सफलताको शुभकामना छ! सम्पूर्ण इन्द्रेणी टिम लाइ हादिक नमन छ कृष्ण दाई कोटी कोटी नमन छ युवराज सर लाइ नमस्कार छ अनि बिरामी बाहिन लाइ सु स्वास्थ्य लाभको कामना छ त्यो बहिनि लाइ कतै बाट कन्ट्याक्ट हुन्छ भने गराई दिनु होला न्यु दिल्ही कुन ठाउ हो म नि न्यु दिल्ही नै छु आर्थिक रुपमा लागायत भौतिक रुपमा सहयोग गर्ने छु कुन अस्पताल हो न्यु दिल्हीको म अस्पताल नि आवात जावत नि गरि दिन्छु
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै भाेजराज भट्ट जि र सबैलाई नमस्कार छ।भाेजराज जि का सबै देउडा गित हिट छन् ।दयालु मन मुटु र सहयोगी हातहरुलाई हार्दिक धन्यवाद छ।।
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
A
कीष्ण जि तपाइको कामलाइ मनै देखि सम्मान गर्छु।तर सुदर पच्श्रिमका स्वरका धनि बरीष्ट देउडा गायक-भुवन दाहाललाइ पनि इद्रेणिमा ल्याउनु पर्यो कीष्ण जि।
काजल र छत्रको दोहोरी भाग ६ चाहियो ।
भोज राज जी तपाईं सुदुर पस्चिम कै मात्र न भैइ देस कै गहना हो साथै तपाईं लाई स्वाथ्य लाभ को कामना साथ फेरी पनि यो देश मा आफ्नो प्रतिभा दिनु हुने छ भन्ने आशा गर्द्छु
सुदुर पश्चिम्का धरोहर सर्जक देउडा गाएक भुवन दाहाललाई एक चोटि हेर्न मन छ ।।।
आहा आज मेरो प्यारो छत्र दादा प्यारि कमला दिदी को दोहोरि सारै रमाइलो होला जस्तो छ हेर्न सुर गरियो कमला दिदी जिया बुनु रबिना बुनु मैले गायको दोहोरि केहिदिनमै आउनेछ प्रर्तिक्षा गर्नु होला जय इन्द्रेणि🙏🙏🙏
छत्र ,कमला भन्दा पनि अग्र पंक्तिमा भोजराज भट्ट आउनुहुन्छ।सम्मान पनि त्यही स्तरमा गर्ने गर बहिनी।
Ok
आज क कमला बुनुको शब्द राम्रो लागेन ठुलोसग गित गाउदा सम्मान गर्नुपर्ने नि बुनु
Fake account ho jasto lago
कमला तिम्रो उज्ज्वल भबिस्यको कामना गर्दछु तिम्रो यति धेरै माया लाग्छ कि बयान गरेर साध्य छैन ।आज तिम्रो कारण ले यति धेरै बाल कलाकार हरु उदाय तिमी धन्य हो ।सधैं तिम्रो राम्रो होस भगवान सङ्ग प्राथना गर्दछु । साथमा भोजराज दाइलाइ उच्च सम्मान जय इन्द्रेणी 🙏🙏
सै हो
किन किन कमला काे दाेहाेरि कहिले अाउला जस्तो लाग्छ ।जय इन्द्रेणी ।
साथमा हाम्रो सुदुरपश्चिमेली देउडा पनि घन्केकै हो। मन परेन कसो आयूषा नानुको मम्मी लाई ।
@@rameshthapaxetri1712 हैन हजुर मन पर्छ त्यति बुझ्दिन त्यसैले हो के लेखौ भयर हो🙏🙏
Good
आहा पुराना डेऊडा गाएक भोजराज दाई को शोर शुन्नपाईयो खुशी लाग्यो र छत्र र कमला को दोहोरी पनी रमाईलो छ जय ईन्द्रेणी
कमला घिमिरे छोरि येस्तो बाल गायिका हुन जस्ले गर्दा आस्ताउन र ढुब्न लागेको लोक संगीत लोकदोहोरि लाइ बचाइ राख्न र बाल कलाकार निर्माण गर्नु को ठुलो भुमिका छ अनि अग्रज लोकदोहोरि कलाकार लाइ पनि राम्रो पाटो बनोको छ ।
बिहे पछि खिमा बैनि अाइछे छत्र भाइ र खिमा बैनि लाइ भिदाउन पर्यो kirishna सर
आहा आज देउडा र छत्रसाहि र कमला को दोहोरी सुन्न पाइनेभयो जय ईन्द्रेणी🙏🇳🇵
देउडा गीत का धरोहर सदाबहार कर्णप्रिय स्वर का धनी आदरणीय भोजराज दाइ लाई इन्द्रेणी मा देख्न पाउँदा खुसी लाग्यो।
रमाइलो दोहोरी
💚💐💚
कमला नानु र छत्र शाही
कमला घिमिरे अनि छत्र साही को बिग फ्यान म त हजुर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
अब छ्त्र साहि र काजल जोसि को दोहोरी भाग छ आउनु परो जय इन्द्रेणी
कति रमाइलो हेरौं, हेरौं सुनिरहुँ लागि रहने छत्र शाही र कमला घिमिरे को दोहरी आयुषा, जिया, मिलन , रबिना सम्पूर्ण इन्द्रेणी टिमका सबै सबै कलाकार, क्यामरा मेन सबैलाई सम्मान का साथै नमस्कार छ।
देउडा र दोहोरी संगै इन्द्रेणी मा❤️❤️🙏🙏🔥
कमला बैनिको सोर फेरिदै छ विशेष ध्यान दिनु अरुत सब ठिक छ बधाई छ
उमेर बड्दै जादा स्वर फेरिनु मामुलि हो पहिलाको जस्तो स्वर नहुन पनि सक्छ कि झन राम्रो हुन पनि सक्छ ।
भोज राज दाजु हार्दिक नमन र कमला छत्र र किष्ण दाजु नमन
नमसकार गरिब दुखी पीडित का भगवान इन्द्रेणी टिमलाई हार्दिक सलाम
मेरो सबै भन्दा मन पर्ने कूष्ण बेजगाई जी हुन 🙏🙏🙏🙏
समाज सेवा र लोक्स्कृति को कार्यमा इन्द्राणी परिवार अग़्र पंक्तिमा पर्दछ दाजु कृष्ण कण्डेल लगायत सम्पूर्ण टीम लाई हार्दिक धन्यवाद साथै उच्च सम्मान छ ।🥰🥰❤️❤❤💗💗🙏🙏
आहा फेरी पनी मजा आऊने भयो ईन्द्रेणी हेर्न फेरी आज सूदूरका सान सूदुरका ढूकढूकी देऊडाका हुनहार ब्यक्तीत्व आदरणिय दाजु भोजराज भट्टजीको उपस्थीति भयको देखे सायद दोस्रो चोटी होला ईन्द्रेणी मा खूशी लाग्यो❤️❤️❤️❤️❤️👍👍🙏🙏
कमला नानिको शब्द प्रहार नै खत्र हुन्छ पावल राई पनि धेरै पछि देख्न पाईयो
पाओल ब्रो र इन्द्रेणीकि कोइली बजैको लागि यक यक लाइक गर्देकोछु है।।।
जय इन्द्रेणी नमस्कार म शर्मिला श्रेस्टको तर्फ बाट यस्तै प्रस्तुति हेर्न हजुरले भिडियोलाइ अन्तसम्म हेरेर सेयर गर्न नभुल्नु होला, धन्यबाद जय गित जय सन्गित जय कलाकारिता , waau nice dohari please share it
हजुरको दोहोरि कहिले आउला???
कमला को स्वार बिग्रदै गएछ ख्याल् राख्नु पर्यो
सयौं चोटि हेरेनि यी आँखा नथाक्ने त्यो अनमोल सुन्दर प्रस्तुतिलाई के उपमा दिउ हजुर जुन सब्दले बर्णन गेरेनी कमि नै हुन्छ🥰
देउडा गितका धरोहर भोजराज भट्ट सर लाई हिर्दय देखि सलाम नमस्ते🙏🙏🙏🙏
सुदुर को सान भोज राज भट्टा दाजुको गिद सबै सुनेको छु मलाइ सारै राम्रो लाग्ने कलकार भोज राज दाजु हुनु हुन्छ
चार महिना पछि आज ईन्द्रेणी हेर्दैछू रमाईलो भयो ढेउढा बाट कार्यक्रम सुरु भयो
टोपी मैलै धोती मैलै धोई दिन्या कोई छैन
परदेश मरन्याको रोई दिन्या कोई छैन
यो गितले रुवायो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
किन नि ४ महिना पछि
कमला ठुली हुँदै आएकोले होला स्वरमा परिवर्तन हुँदै आएको देखिन्छ !
जय देउडा गीत #, जय sudurpashxim, जय indreni programme 💕🙏
डेउडा गितका धरोहर भोज राज भट्ट लाई मेरो आत्मै देखि सम्मान तपाइको सांगेतिक जीवनले आज सिङ्गो शुदुरपश्मी हरेक ठाउमा परिचित भएको इन्द्र्नी का संचालक कृष्ण दाइलाइ मीठो सम्झना
सुदूरपश्चिमका कर्णप्रिय आवाजका धनी बरिष्ठ गायक
भोजराज भट्टलाई हिर्दयदेखि नै लाखौ लाख सम्म्मान
छ उहाले गायका हरेक गीत सुन्दा मनमा आनन्द आउंन्छ चाहि दुःख होस या सुःख उहाँका सबै गीत
अम्मर रहनु 🙏🙏💕
धेरै समय पछि डेउडा गायक भोजराज भट्ट ज्युको स्वर मा चर्चित तथा लोकप्रिय पुराना डेउडा सुन्न पाईयो ज्यादै खुसिलाग्यो । साथै छत्र शाही र कमला घिमिरे को बिचको मीठो दोहरी सुन्न पाइएको मा इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद तथा हार्दिक नमन ।
डेउडा गाएक का धरोहरा भोजराज भट्ट सर को स्वर सुन्दा सारै रमालो आन्नद आयो भारत चन्नै बाट हेर्दै
म कृण्ण पुजारा सायल छपालि डोटी
कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद ।आहा सुदुरपश्चिम का अति नै लोकप्रिय गायक भोजराज सर लाई धेरै धेरै धन्यवाद ।
भाेज राज दाइलाइ इन्द्रेणी मा देख्नपाउदा खुशि लाग्या
साहारै मिठो सुगन्धित छ देउडा दोहोरि ( कमला को ता कुरै नगरम जति हेर्यो हेरे रहम जस्तो छत्र को झन राम्रो छ💐💐💐💐
भोजराज सर लाई मनपराने हाजिर हुनु होस भगवान दरसक हजुर
nice
कमला को शब्द चयन सुध्रिएको रहेछ।।। खुसी लाग्यो
Ddl King 👑💗👑 daju Bhojraj Bhatt 🙏❤️🙏
सुदुरपस्चिमका लाेकसंगितका धराेहर डेउडागायक भाेजराजभट्ट जि बाटडेउडागित सुन्ने माैकादिने ईन्द्रेणिलाइ धन्नेबाद
अाहा पुराना गायक भोजराज भट्ट सर हामी बच्चा छदा उहाँले गायका गित गाएर सुनेर हुर्केका हौ अाज इन्द्रेणी मा देख्दा सारै खुसी लाग्यो
जय गित संगित जय छत्र साहि
Nice program.....
देउडा गीत सम्राट भोजराज भट्ट लाई आज पुनह देख्न पाइयो यसरी नै सुदुर कर्णाली का सम्पूर्ण देउडा कलाकार लाई पनि गाउने अबसर दि राख्नु हुन्छ बिशेश धन्यवाद दाइ कृष्ण कडेल ज्यु लाई अनि सदाबाहार कार्यक्रम नेपाली को ढुक्कढुकी जय इन्द्रेणी छत्र ज्यु कर्णाली को भएर देउडा लाई बिर्सिदै जानू भएको हो कि धरोहर नबिर्सनु शुभकामना 🌺🌺🌺🙏🙏
सम्पूर्ण। ईन्द्रेणी टीम लगायत भोजराज भट्ट sir लाई धेरै धेरै धन्यवाद हामी सुदुरपस्चिम बासी को लागि गौरव को कुरा को भोजराज भट्ट sir जस्तो गायक पाउनु भयो। त्यसै गरी कृष्ण कडेल दाई पनि सलाम छ 👍👍
आज भाेज राज दाई काे गीत सुन पाउनु का साथ साथै कमला र छत्र शाही बीचको दाेहाेरी सारै रमाइलो लाग्यो ।।
धेरै सम्मानित सुदुर पच्चिमका देउडा सम्राट् भाेजराज भट्ट दादा काे अावाजमा जादुमय छ सधैं हेरिरहेको थियाे अाज जन रमाइलो लागेकाे छ
Wow pawal sir ko basuri ko dhun sunirahu jasato lagaxa I'm bg frn🙏🙏❤️👌🇳🇵
आहा कति मिठो इन्द्रेणी। ।।कमला नानु प्रगती को भिषण शुभकामना।
आहा कति निको लाग्यो आज त डेउडा सुन भोज राज दाइ को मुख बाट सलाम छ दाइ
सबै सबैको जय होस। खिमाको दोहोरि कहिले आउला खै।
अाहा अाज सुदर पश्चिम काे पहिचान!
जय ईन्द्रणि जय हाेस किरष्ण दाई काे
भोजराज दाईका गित सुन्दा सारै मन रून छ किन भन्दा घर देखी पर्देश जाना देखी प्रदेश मा भोगेका गित समेट्दै घर फर्किदैका यतीराम्रा गित छनकि बयानै गर्न सकिन्न तर भोजराज भट्ट दाईका धेरै गित म जस्ताको त्यस्तै गाउँछु पनी भोज राई दाई जौ बारी अरू पछिका दुई कयासेट का गित ईन बाक्स मा हालीदिनो होला हामि सुन्छौ।
भजराज भट्ट सुदुर का सान हुन
Wow Indreni wow bhoj raj bhatta.all the best.
कमला घिमिरे नानु तिम्रो स्वर फेरिन थालेको छ अब नियमित रियाजको आबस्यकता देखियो स्वरमा
मान्छे ठुलि हुदै जादा स्वर परिबर्तन हुन्छ नि 19/20 पुग्दा चेन्ज हुन्छ अझै दुलाहाले दाई गनु थाले पछि सबै चेन्ज हुन्छ नि प्रकृति को देन नैहो नि
देउडा का राज अायछन अाजत उहाँले गायका देउडा गित कति मिठा छ्न
कृष्ण दाजु लाई मन मुटु देखि नै नमन गर्दछू र अल इन्दनी तिम लाई बधाई छ 🙏🙏🙏
ईन्द्रेणि सम्पूर्ण टिमलाई नमस्कार
सुदुरपश्चिम का कर्णप्रिय स्वर का धनि आदरणीय दाजु भोजराज भट्ट लाई देख्न पाय खूसि लाग्यो
धन्यवाद कृष्ण दाइ
पुर्ण स्वास्थ्य लाभको कामना।।। डेउडा सम्राट भट्ट दाई
सम्पूर्ण इन्द्रेनी परिवालाई नमस्कार र आजको दोहोरी गीत मा सबै इन्द्रेनी का कलाकारहरु देख्न पाईयो जय इन्द्रेनी 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
देउदा गीत सारै मन पर्छ मलाई निकै रमाइलो प्रस्तुति
भोजराज भट्ट सर को सोर गायक यती मिठो छ ❤❤🎶🎶💝💝👍👍
Bhojraj bhatta हजुरको स्वर आज पनि उस्तै छ
अब एक चोटि डेउडा गायक भुवन दाहाल देख्न पाइयोस् ।
कमला लाई धनेबाद
आहा कति निको लाग्यो खुबै सुन्या मन लाग्यो मेरै जन्म्या थलो आदरणीय दाजु, अभिभावक गायक भोज राज भट्टको स्वर सुन्न पाइयो।
प्रकाश पराजुली र भिम पौडेल रबि लामिछाने र बाल चन्द्र बराला चार जना दाजुभाइ हरु लाई चार जना इन्देणी को दिदिबहिनी हरु स्ग दोहोरी भिडन्त गराउन परो जोडी जोडी बनाएर अब धेरै भो उहाँ हरु को दोहोरी न आएको
डेउडा ठाडि भाकाका राजा भुबनदाहल लाई पनि ल्याउनु पराे
जय गीत जय इन्द्रेणी
भोजराज भट्ट दाई को मिठा मिठा गित सुन्न पाइयो उहाको शिघ स्वास्थ्य को लाभको कामना छ 🙏🙏कहिले पनि उहालाई केहि नहोस! अनि छत्र भाई र कमला बहिनि ले काटी राम्रो दोहोरि गाउनु भो कमला बाहिन को सफलताको शुभकामना छ! सम्पूर्ण इन्द्रेणी टिम लाइ हादिक नमन छ कृष्ण दाई कोटी कोटी नमन छ युवराज सर लाइ नमस्कार छ अनि बिरामी बाहिन लाइ सु स्वास्थ्य लाभको कामना छ त्यो बहिनि लाइ कतै बाट कन्ट्याक्ट हुन्छ भने गराई दिनु होला न्यु दिल्ही कुन ठाउ हो म नि न्यु दिल्ही नै छु आर्थिक रुपमा लागायत भौतिक रुपमा सहयोग गर्ने छु कुन अस्पताल हो न्यु दिल्हीको म अस्पताल नि आवात जावत नि गरि दिन्छु
हरेक थाउको संकृति लाई हराउनु हुदैन धन्यबाद छ इन्द्रेणी टीम लाई हार्दिक बधाइ छ है धन्यबाद छ
आज बल्ल डेउदा का राजा लाइ इन्द्रेणी मा देख्न पाइयो जय इन्द्रेणी
आजको मावल धेरै रमाइलो छ भाेजराज दादाकाे गित सुन्दा रमाइलो लाग्छ
कतीरमाईलो छहै देउडा गित धन्यबाद
पुरानो कलाकार भोजराज भटट को गित इन्द्रेणी ले गर्दा सुन्नु पाइयो जय इन्द्रेणी मलाई नि हल्का मन पर्छ खासै र भुझिन सब्द राम्रो छ ।
पुस्कल शर्मा दै लाइ पनि बोलाउनु पर्यो
आहा सारै राम्रो डेउडा भाका
कराइन्टाइनको अत्यास लाग्दो बसाइमा,समय कटाउने माध्यम बनेको छ इन्द्रेणि💖🙏🇴🇲
कमला बैनी लाई धेरै पछि देख्नपाउदा खुसी लाग्यो
राम्रे छ दोहोरी
अाज शुद्धपच्शिमांन्चल क्षेत्रका देउडा गितका राजा ।जस्काे हजारौं देउडा गित जागिरकाे सिल सिलामा शुद्धपश्चिमाञ्चल र क्रर्णालि अंन्चल मा बस्दा सुनियाे तर अाद्ररणिय दाजु डेउडा गायक्का राजा भाेज राज भट्ट लाई कहिलै देख्नानापायकाे अाज ईन्द्रेणिमा अायर देउडा गित गायर सुनाउँदाखेरि अतेयन्तै खुसि लागेयाे ।बधाई छ दाजु लाई।
आहा भोजराज दाईको आवाज इन्द्रेणी बाट सुन्नु पाउँदा सारै मन खुशी अनि आनन्द लाग्यो 👌🙏🙏
कठै कठ पूरानो याद आउँछ टेपमा खूब सुन्थे आज त्यो आद आऊछ
कृष्ण दाई अर्को सुदुर को तारा देउडा गितका राजा भुवन प्रसाद दाहाल ज्यु लाई ल्याउनु पर्या
देउडा म तेति नबुझे पनि देउडा र सेलो गित ले साह्रै मन छुन पुग्छ।
अाहा कति मिठास अाज । सबैलाई बधाई छ
ramailo 💙♥️💙♥️💙♥️💙♥️💙♥️💙♥️💙☕️☕️☕️☕️☕️
लौ आयो सुदुरका देउडा का राजा भोजराज भट्ट को मिठो स्वर अनि छत्र शाही र कमला को जोरदार दोहरी जय इन्द्रेणी जय संस्कृत
धन्यवाद छ यो कुरा बेस लायो।
सोझो मान्छे हिलो ले ठेस लायो।।
बास्तबिकता
देउडा गीत का सर्जक भोजराज भट्ट
लाई सम्मान साथै इन्द्रेणी टीम र
नानू हरु सम्पुर्ण लाई रमाइलो भयो
जय जननी 😃👌💖💓👍️
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै भाेजराज भट्ट जि र सबैलाई नमस्कार छ।भाेजराज जि का सबै देउडा गित हिट छन् ।दयालु मन मुटु र सहयोगी हातहरुलाई हार्दिक धन्यवाद छ।।
नमस्कार सबै टिमलाई देउडा र छत्र सर र कमला काे दाेहाेरि दामि छ
अाहा अाजा ता अाउनु भा रहेछिन खिमा बैनि खुसि लाग्यो
Bhoj raj lae badhae x
आहा पुराना दिनको झल्को आयो भोजराज दाइ लाई नमन
अाहा मेरो मन पर्ने देउडा गायक भोजराज भट्ट
कमला साच्चिकै कमल हुन ♥️♥️♥️♥️
देउडा लाई विशेष दिनु राम्रो कुरा सुन्न छुट्टै आनन्द आउछ
कमला को फया्न जति यता हाजिर गरम त