पैया गुडन लाग्या- DEUDA Popular SONG | बीबाद माँ | Bhojraj Bhata & Nanda Krishna joshe

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • Of Bhojraj Bhata || The song was sung by Nanda Krishna Jaishi
    अाफुले सृजना गरेको रचना जहिले पनि प्राण भन्दा प्यारो हुन्छ । अस्ति नेपाल लोक स्टारमा शनि बि. क. ले " पैया गुडन लाग्या " नामक देउडा गीत गाउदा खेरि निर्णायक को भुमिका निभाई रहेका हामिहरु सबैका अग्रज देउडा कलाकार नन्दकृस्ण जोशि सरले यो गीत मैले २०४१ सालमा गाएको हुँ र मैले गाउदा खेरि नारायण गोपाल भावुक हुनु भएका थिए । भन्ने कुरा सुन्दा मलाई पनि अचम्म लाग्यो र अचम्म लाग्नु सोभाबिक पनि हो । किनकि हामिहरु सबैले सुन्दै अाईरहेका छौ त्यो गीत बरिस्ठ लोक देउडा गायक भोजराज भट्ट सरले २०४६ सालमा रेडियो नेपालमा रेकर्डिङ गराएर बजारमा ल्याउनु भएको थियो । यसै गरि विभिन्न मेला महोत्सवहरु र अन्तरबार्तामा पनि हामिहरु भोजराज भट्ट सरकै मुखार बिन्दुबाट सुन्दै अाईरहेका छौ ।
    वास्तममा भन्दा मैले भोजराज भट्ट सरको पक्ष र नन्दकृस्ण जोशि सरको बिपक्ष लिएर कुरा गरेको कदापि हैन मेरो लागि दुबै समान हुन् म अर्थात् हामिहरु सबैले सबै अग्रजलाई सम्मान गर्नु पर्छ ।। अाफ्नो सृजना कसै अर्काले मेरो हो भन्दा त कस्को मन न दुख्ला र ? यसमा छिटै छानबिन होस् धन्यवाद ।
    जय गीत जय संगीत ।।।

ความคิดเห็น • 167

  • @rameshdhami3025
    @rameshdhami3025 ปีที่แล้ว +4

    तेति बेला नन्द किस्न जोशी दाइ लाई@ कतै भाङले छोयो ज्स्तो लाग्यो

  • @md30.10
    @md30.10 2 ปีที่แล้ว +3

    भोजराज भट्ट हिरो हो सम्राट भोजराज भट्ट हो, देउडा को हिरो।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nandaraj3092
    @nandaraj3092 4 ปีที่แล้ว +6

    100% सुन्दै अजम्बरी यो गित को जन्म दाता भोजरा जि हुनुहुन छ।।।नन्द जि ले अति 100% झुठो बोलेका छन।।फेरि थादी भाका नै नै नन्द जि लाई थाहा नहुदा दुख लागेयो।।।नरेन्द्र राज रेग्मी जति जानकार नन्द जि हुदैहिनुहुन्न।।पार्टी र धन को तागत ले हामी कुरा चुक्दैनौ।।।

  • @ravithakullachhetri1748
    @ravithakullachhetri1748 4 ปีที่แล้ว +9

    भोजराज भट्ट दाइ को गीत हो यो मैले सानो मै सुनेको हु येस्तै अरु गीत पनि निकल्नु होल मलाई हजुर को गीत सबै सरै मन पर्छ आफू लाई था नको कुरा गर्नु हुदैन यो गीत भोजराज दाइ को हो 100%1

  • @panerutoyanath7679
    @panerutoyanath7679 4 ปีที่แล้ว +4

    shai kuro Bhojraj jeeee

  • @kuwaityogendrakalel2827
    @kuwaityogendrakalel2827 4 ปีที่แล้ว +8

    नेपाल सुपका प्रथम देउडा सम्राट भाेजराज भट्ट दाइकाे मनै छुने जुन २०४६ सालमा रेडियाे नेपालकाे चाैतारि रात्रि८:१५ काे कार्यक्रममा रेकडिङ गरिएकाे सुपकाे एकमात्र प्रथम गित हाे तर नन्दकृष्ण जाेशिकाे यि सब्दले संगित प्रतिकाे संगित अतिवाद हाे

  • @jimmmtttt5138
    @jimmmtttt5138 4 ปีที่แล้ว +7

    थुक्क यस्ता नन्दे पनि देउदा सम्राट रे। भोजराज भट्ट एक नम्बर गायक हुन। पैया गुदन्लाग्या भोजराज को गीत हो। सायद एल्बम को नाम नै पैया गुडन्लाग्या थियो। म 6 कक्षा मा पध्दा दाइ ले रु. ४० मा क्यसेत किनेको

  • @lifeisfullofactivities717
    @lifeisfullofactivities717 3 ปีที่แล้ว +2

    खासमा भोजराज भट्ट देउडा सम्राट हुनु पर्ने

  • @karnalionlinetvbinod9951
    @karnalionlinetvbinod9951 2 ปีที่แล้ว +5

    भोज राज भटट को आवाज हो 👍️🙏

  • @premrajjoshi7860
    @premrajjoshi7860 2 ปีที่แล้ว +3

    जाैं बारी एल्बममा समेटिएको भाेजराज भट्टकाे शब्द, स्वरकाे गीत हाे याे।।

  • @mrjaydevbista2
    @mrjaydevbista2 4 ปีที่แล้ว +6

    भोजराज भट्टको स्वरबाट नै थाहा हुन्छन भोजराज भट्ट का गित त्यो मुला चोर बुढा फटाह रैछ

  • @karanbhandari3874
    @karanbhandari3874 4 ปีที่แล้ว +5

    भोजराजभट्ट सरको अगाडि नन्द...जोशी जिरो हो, कसले भन्यो नन्द...देउडा सम्राट् हो भनेर, अर्काको सृजनालाई आफ्नो भन्ने पनि सम्राट् हुन्छ?

  • @manikumar3888
    @manikumar3888 4 ปีที่แล้ว +7

    नमस्कार हजुरलाई सुदुरपश्चिम पक्षबाट स्वागतडाेटि जाेरायल हालभारत हिर्दयदेखि स्वागत सुदुरपश्चिम पक्षबाट माहानमान्छु गर्बलाग्छ भाेजराज भट्टज्युलाई

  • @sudurkotopkoseli1835
    @sudurkotopkoseli1835 5 ปีที่แล้ว +60

    खासमा यो गित भोजराज भट्ट जी कै हो यस्मा दुई मत छैन

  • @sureshbhandari8964
    @sureshbhandari8964 4 ปีที่แล้ว +7

    देउडा सम्राट भोज राज भट्ट हुन

  • @urishapun9908
    @urishapun9908 4 ปีที่แล้ว +4

    Yo geet sunekai ho tara kasle gako thaha thiyana tara aaja yo bibat le garda kasko Aabaj ho chinna paiyo.dherai ramro xa geet.

  • @user-tl2ve1wj9z
    @user-tl2ve1wj9z 5 ปีที่แล้ว +6

    याे गीत यथार्थमा भन्नू पर्दा भाेजराज भट्टकै हाे नन्दकृष्ण जाेसीकाे अावाजमा हामीले कहिले सुनेका थियनाै

  • @manojbohara4248
    @manojbohara4248 2 ปีที่แล้ว +2

    गित भोजराज को हो तर लय चाहिँ एकदमै मिल्छ है ।

    • @Lokair
      @Lokair  2 ปีที่แล้ว +1

      को गीत को लय मिल्छ सर भन्नु त गीत को नाम

    • @manojbohara4248
      @manojbohara4248 2 ปีที่แล้ว +1

      @@Lokair Bhoj Raj Bhatta ji le gaayeko "Bombai jaanyaa rel gaadi ka paiyaa"

    • @Lokair
      @Lokair  2 ปีที่แล้ว +1

      बब्बैई जान्या रेल गाडी बोल को गीत को गीत को लय सँग मेल खान्छ त्यो गीत को नाम भन्नु त छ भने तेस्को गीत को लीङक हामीलाई पठाउनु त ??

  • @kumarsoni
    @kumarsoni 4 ปีที่แล้ว +5

    I'm big fan Of Bhojraj Sir

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 5 ปีที่แล้ว +29

    यो ठाडि भाका नै हो तर बिषयमा नन्दकृष्ण जोशी ज्यू गलत हुनुहुन्छ अरूको गतलाई मेरो भन्नू नहुने हो २०४१ साल मा त यो गित निक्लेकै थियन

  • @rupeshbohara6044
    @rupeshbohara6044 4 ปีที่แล้ว +17

    याे गित भाेजराज दाइ कै हाे , पहिला क्यासेट मा सिनेका थियौं , अाजभाेलि युटब बाट हेर्ने सुन्ने गर्छाैं 🙏🙏 म सुदुर पश्चिम धनगढी बाट सुरेखा क्षेत्री

  • @mehandersingh8436
    @mehandersingh8436 2 ปีที่แล้ว +2

    हैन हो नन्दकिसन जोसी सर ले आज भोली भाग धतुरो सेबन गर्ने बानी परे छ कि क्या मेरो डेउणा मैले गाए को हु भन्न सक्यो त. ,,, यो भोजरा भट्ट को गित हो म सानै छ दा अहिले सम्म भोजराज भट्टकै नाम बाट चिन्न छ पैयागुडन लाग्या गित

  • @omprakashchaudhary4224
    @omprakashchaudhary4224 4 ปีที่แล้ว +4

    Mata chaudhary vaya pani deudako fan ho voj raj kai daai kai hoo

  • @bjgamers8647
    @bjgamers8647 4 ปีที่แล้ว +7

    Bhojraj bhatt is best

  • @dipendrabista2086
    @dipendrabista2086 4 ปีที่แล้ว +5

    आफ्नो त आफ्नै हो, अरुको नि आफ्नो ! कस्तो ?

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c 4 ปีที่แล้ว +4

    डेउडा गित को धरोहर भनेर चिनिने मान्छे जोशी ज्यु ल एसरी अरुको गित लाई मेरो हो भन्नु गलत हो भोजराज भट्ट ज्यु कै गित हो र सुदुर र मध्य पश्चिम मा अत्यधिक मन पराईएको गित हो अहिलेसम्म यो गित ताजै छ ।

  • @mansingh6453
    @mansingh6453 4 ปีที่แล้ว +6

    यो गित भोजराज सर कै हो मैले यो गित सानो मा क्यासेट किनेर सुनेको थिए अल्लि म ठुलो हुदै गये देशमा सन्कात काल लग्यो अनि कहाँ हराउनु भयो धेरै मान्छे हरु ले त भने मावोबादी ले मारे साह्रै मन दुखेको थियो तर आज भोलि थाहा भयो कि sir त अमेरिका जानु भा रैछ अहिले त स्वदेश मै देखि राछु तेस्तै दमदार ठादि भाका को प्रतीक्षा मा पनि

  • @gaganbista6274
    @gaganbista6274 4 ปีที่แล้ว +3

    यिनिहरुकाे कलाकारिता प्रति सम्मान गर्छु सम्मान गरि रहने छु,,,
    गित भाेज राज बाजे कै हाे नन्दकृष्ण बाजे मै हु भन्ने हुन त्याे भाेज बाजपनि मै हु भन्ने मा कम छैनन
    यिनिहरु मै हु भन्नाले नै पुरानाे देउडाकाे ईतिहास पछाडि परेकाे थियाे बुझ्नुहाेस
    अहिले हेर्नुस,,चक्र बम mr Rj keshab....अछामि बढ्ढाे,,, रबि अाेड कहिले नेपालमा कति माथि छ,,,,
    त्यसैले सल्लाहकार भएर बस राजनितिज्ञ हरु झै बगबास गरेर काम छैन

  • @manmohanpujara5338
    @manmohanpujara5338 5 ปีที่แล้ว +6

    जोशि जि र भट्ट जी दुईटै हाम्रा सु प का गहना हुन दुबैलाई हामि उत्तिकै सम्मान गर्दछौ जोशि जी को स्वरमा यो गित कतै कहिल्यै सुनिएको छैन यदि 2041 शालमा रिकर्ड गरिएको हो भने रेडियो नेपालमा त्यसको कपि अवश्य होला एकपल्ट बजाई दिए भै गो नि त हजूरहरूको समश्या पनि समाधान दर्शक सोर्ताहरूले डेउडा सम्राटको स्वरमा यो गित सुन्ने अवसर पनि पाउथे

  • @madanrajbadu3728
    @madanrajbadu3728 2 ปีที่แล้ว +2

    Vojraj bhatt is best

  • @bishnurawal7615
    @bishnurawal7615 3 ปีที่แล้ว +3

    टिक।कुरो।गर।नुभो।भोजराज।जिई

  • @setimusiccenter5604
    @setimusiccenter5604 5 ปีที่แล้ว +13

    100%भोज राज भट्ट सर को गित हो

  • @maniraj2460
    @maniraj2460 3 ปีที่แล้ว +2

    Bhojraj bhatt is hero ho yo gait ko yash duie math xain

  • @bahadurrajendra6612
    @bahadurrajendra6612 17 วันที่ผ่านมา +1

    Feri ma bhanxu...yo joshya sab jhuto bolxa, afnai matra thulo kura garxa yo ...ghar bajhang ho yasko thaha xa ki xaina sabai mahanubhav Lai? Atti jhut bolxa yo ...yo geet bhojraj dai ko ho ma sano ma schools padhda ban pakha ma gauney geet ho❤...bhojraj dai don't worry....you are god gifted personality for singing all the deuda songs. You jantha Le kei garna sakdaina. Prepare you well again, age is not a matter. Yastako agadi best gardai janu parxa . You are the super hero in everybody's heart ❤️💜 to sing a melodious deuda songs ...even we know you were the only one English interpreter with the America people in the kiramada hospital. We know u dai very closely.... Tyo joshya Lai ta nepali pani clear Bolna aaudaina. 😠🤬🤬🤬😡😡

  • @sureshbahadur4725
    @sureshbahadur4725 4 ปีที่แล้ว +2

    sabai kura ramro ko lagi hunxa voj raj ji ma jastai Kati payele tapailai chinne thiyenan aaja chinna paiyo geet tapaiko ho

  • @padamrajbist7054
    @padamrajbist7054 4 ปีที่แล้ว +3

    Nanda Krishn g le kantipur fm ma program chalauda maximum aafna geet matrai bajauthe aile aayer aruko geet lai aafno vanne kasto hola.

  • @birubinarm1249
    @birubinarm1249 ปีที่แล้ว +4

    Very nice song

  • @lalsingh2856
    @lalsingh2856 3 ปีที่แล้ว +3

    100Rita bojara daiki hoho

  • @chakrabahadurtamatachakrab9071
    @chakrabahadurtamatachakrab9071 4 ปีที่แล้ว +6

    यो गित 100%भोजराज भट्टजी को हो !यस मा दुई मत छैन !

  • @narjunggurung553
    @narjunggurung553 4 ปีที่แล้ว +19

    नन्द किशोर जोशी बूढो अब डिप्रेशनको औषधि खान पर्ने भएछन् ।

  • @anilxettri6757
    @anilxettri6757 4 ปีที่แล้ว +4

    Bhoj raj bhatta sir kai geet ho 100%

  • @rajbiswakarma6186
    @rajbiswakarma6186 4 ปีที่แล้ว +3

    MA aaja xati thoker vanxu ki bhoj Raj Bhatt dai nae ho deuda king allows mero pyaro yakdam samman garne dai bhoj Raj dai

  • @durgaoli5453
    @durgaoli5453 4 ปีที่แล้ว +5

    यो गीत भोजराज दाकै गीत हो महिले रेडियो नेपाल मा सुनेको् थिय र दाइले इन्द्ररिमा पनि गाको सुनेको थिए नन्दकिशोर बाजे को होश उदेको जस्तो छ गोरु बुढो भय पछि भिर खोज्दै हिद्छ भनथे यही हो

  • @tejendaruadhbsinghdhamimus8948
    @tejendaruadhbsinghdhamimus8948 2 ปีที่แล้ว +2

    Congratulations on the

  • @multimediachannal2162
    @multimediachannal2162 5 ปีที่แล้ว +4

    Bhojraj sir kai ho yo geet ma sanai xada dekhi sundai ayako ani thaha vayako ..

  • @rajeshtikhtari9888
    @rajeshtikhtari9888 5 ปีที่แล้ว +8

    जे होस सनि भाई ले गित चिनायो

  • @dipendaradhikari351
    @dipendaradhikari351 4 ปีที่แล้ว +6

    प्रमाणले हारेको मान्छे लजित हुनु नै माफि हो त्यो भन्दा ठुलो कार्वाही अरु नहोला कसको गित भन्ने कुरा त आवाजबाट नै स्पस्टिकरण छदैछ नि भोजराज जि तपाईं आत्तिनु पर्ने जरुरत के होला र

  • @padamayer1409
    @padamayer1409 5 ปีที่แล้ว +3

    This song is bhoj raj bhatta sir 100%

  • @bishnukhati7359
    @bishnukhati7359 4 ปีที่แล้ว +3

    Ma 32barsha ko vaya ma 20barsa dekhi sunnai aayako xu vojraj vatta dai ko ho

  • @RamSingh-ol9vp
    @RamSingh-ol9vp 5 ปีที่แล้ว +5

    Nannd ji ko sorma ta ahila sam suneko xina maile ta

  • @rameshverynice6016
    @rameshverynice6016 4 ปีที่แล้ว +2

    यस दुई मत छैन यो भोजरा को गीत हो

  • @merochannel2307
    @merochannel2307 4 ปีที่แล้ว +12

    Vojraj ko vanda sanile nikai ramro afnnopan diyako xa

    • @sombm6052
      @sombm6052 4 ปีที่แล้ว

      सहि हो सर

  • @kumarsoni
    @kumarsoni 4 ปีที่แล้ว +1

    Singer Bhojraj Bhatta Sir Ko Nai Hooo.... hamile Suneka Xauu... tyo Pani Cassette Kinera..

  • @sirisghale523
    @sirisghale523 4 ปีที่แล้ว +13

    अर्काको गितलाई मैले रेकर्ड गरेको गीत भन्ने नन्दकृष्ण जोसी नेता हुनुपर्ने वूढा रछ । धत !!! फटाह बुढा

  • @kamalbbohara13
    @kamalbbohara13 4 ปีที่แล้ว +4

    नन्द कृष्ण जोशीको यो जजमेन्टले पुरै संगितको बदनाम भनौ या धज्जी उडाउने काम गरेको छ।डेउडा सम्राट हुन अरुको गिदलाई मेरोहो भनेर हुदैन।हैट

  • @romanticsong5774
    @romanticsong5774 5 ปีที่แล้ว +4

    La ab yasai lai vivad banayer basnu hos charcha ma aaunus

  • @tsbohara1716
    @tsbohara1716 2 ปีที่แล้ว +1

    Yo nandakirshan lai kasle Deuda सम्राट को उपाधि दियो yrr हैट

  • @bumamahatara7782
    @bumamahatara7782 5 ปีที่แล้ว +8

    यो गित सुन्दात हामिले देउडा सम्राट भोजराज भट्ट दाइ कै 100% हो

  • @ShivasVideos
    @ShivasVideos 4 ปีที่แล้ว +1

    Nande lai deuda Samrat bhann laaj lagyo............................teti jhutha bolene man6e ...............6i 6i 6i 6i

  • @birendrakadayat9949
    @birendrakadayat9949 4 ปีที่แล้ว +1

    Ho ho dai

  • @krishnakww147
    @krishnakww147 5 ปีที่แล้ว +4

    भेाज राज जि गित हाे नन्द krishna g hoin mai le kaile suneko xau

  • @hemrajbhatt9699
    @hemrajbhatt9699 ปีที่แล้ว +1

    Yes you are right

  • @deepchandra17rawal
    @deepchandra17rawal 4 ปีที่แล้ว +4

    paiya gudan lagya and la jau kaika khoja is best 💖💖thaadi bhaka

  • @tankadankoti2611
    @tankadankoti2611 5 ปีที่แล้ว +20

    यो गित खासमा भोजराज भट्ट को हो

  • @parkiramesh9443
    @parkiramesh9443 4 ปีที่แล้ว +5

    नन्दकिशन जोसि ले वाहियात कुरा गरेकोछ , भोजराज भट्ट को गितलाई मेरो गित पो भन्छ ।

    • @md30.10
      @md30.10 2 ปีที่แล้ว

      खाते नन्दकृष्ण, भोजराज भट्ट हिरो हो

  • @NINETThevibe
    @NINETThevibe 4 ปีที่แล้ว +2

    Bhojraj... 100%

  • @co1304
    @co1304 4 ปีที่แล้ว +3

    बुद्धि लाई गुद्धी भनेको छ थाई छैन जज लाई

  • @bhimbohara8936
    @bhimbohara8936 4 ปีที่แล้ว +2

    ठाडी भाका र नेउले
    खेल(देऊडा खेल)का गितहरु एउटै किसिमका हुन्छन् ख़ाली लय मात्र फ़रक हुन्छ होईन र ?गायकज्यूहरु ।

  • @bhantamrkar5466
    @bhantamrkar5466 5 ปีที่แล้ว +7

    100 % Bhojraj dai kai ho yo geet

  • @aayushhai6815
    @aayushhai6815 4 ปีที่แล้ว +6

    तिम्लाइ डाका बुढा मेरो हाे भन्न मिन्छ भाेजराज भट्ट काे रहिछ hoit नन्दकिशोर को छाेरिले नि मेरो बाबा काे गित भनेर गायकाे थियाे 😂🤣

  • @rameshdhami1236
    @rameshdhami1236 4 ปีที่แล้ว +6

    यो गित भोजराज जी कै स्वरमा २०/२५ बर्षपहिले सुनेको थिए ।नन्द जि ले यो गित भोज को जस्तो गाउन सक्दैन होला जस्तो लाग्छ मलाई

  • @uddhabrokaya5301
    @uddhabrokaya5301 4 ปีที่แล้ว +2

    Bddale dherai anyay grya x aruko geet lai aaphno geet bhnne deuda swar smrat nandkrishan josi

  • @pyasimusic2473
    @pyasimusic2473 5 ปีที่แล้ว +13

    पैया गुडन लाग्या नामका देउडा सम्राट जि ले कता कता यो गीत ठाडी भाका संग पनि मिल्छ अली भाग्न पनि खोज्छ Hahahaaha कति हास्नु यो गीत ठेट ठाडी भाका नै हो सम्राट जि ..... अनि यो गीत तपाईको हैन भोज राज भट्ट को हो २०४१ मा हैन २०४६ साल मा रेकर्ड भको हो

  • @subashkhadka1351
    @subashkhadka1351 4 ปีที่แล้ว +2

    Voja 💯

  • @madhavbhattarai9688
    @madhavbhattarai9688 3 ปีที่แล้ว +1

    राम्रो छ

  • @user-ml7ku7op6z
    @user-ml7ku7op6z 5 ปีที่แล้ว +3

    This song is Bhojraj bhatt ji

  • @karanbohara9190
    @karanbohara9190 4 ปีที่แล้ว +2

    Bhojraj bhatta ko geet nandakrishan sir le kahile gaunu vayexn ...

  • @sangitashah11
    @sangitashah11 ปีที่แล้ว +1

    This is nandakrishna joshi's song(music, not lyrics). You can research it on Music nepal channel.
    If you havent heard that song, it doesn't mean that song doesn't exist..

  • @co1304
    @co1304 4 ปีที่แล้ว +2

    सही भोजराज सर हाहाहाहा भागेर मुम्बई पुग्दै छ भनेको कस्तो पागल लाई जज बनायो

  • @lokenshahi1686
    @lokenshahi1686 4 ปีที่แล้ว +3

    यो भोजराज भट्ट जि कै हो।

  • @basant2239
    @basant2239 4 ปีที่แล้ว +1

    Teyolai kole garg banayo k bhoj raj dai banauni parni

  • @birjavishwakarma615
    @birjavishwakarma615 4 ปีที่แล้ว +1

    Bhajraj bhat dhaie ko song Ho

  • @mxetrithakit
    @mxetrithakit 4 ปีที่แล้ว +12

    यो नन्द कृष्ण जोशी के को देउडा किंग हुदो हो हाम्रो भोजराज सरको गित लाई मेरो गित रे थैट मेरो बिचारमा महेश आउजी र भोजराज भट्ट सरलाई देउडा किंग भन्छु म त

    • @mxetrithakit
      @mxetrithakit 4 ปีที่แล้ว +1

      सर यो नन्देको नाममा तपैको सृजना चोरेको छ यसलाई केश गर्नु पर्छ

    • @md30.10
      @md30.10 2 ปีที่แล้ว +1

      सहि कुरो

  • @bhojraj_timilsaina
    @bhojraj_timilsaina 4 ปีที่แล้ว +3

    खै के खै के

  • @unitedtvnetwork
    @unitedtvnetwork 4 ปีที่แล้ว +3

    यो नन्द कृष्ण जोशी अहमता ले नै बिर्सिन थाली सक्यो, कस्को गित भनेर छुट्ट्याउन नसक्नु, र अब आफै ले के गरे भन्ने नि बिर्सिन्छ

  • @krishnanagri2103
    @krishnanagri2103 5 ปีที่แล้ว +10

    यो गित त भोजराज भट्ट सर कै हो

  • @kalyanchand1303
    @kalyanchand1303 3 ปีที่แล้ว +3

    यो गीत भोज राज भट्ट दाई को गाएको गित हो

  • @mintamrakar3057
    @mintamrakar3057 4 ปีที่แล้ว +2

    Bhoj dai ko git ho yo

  • @bibashkumarbudha5812
    @bibashkumarbudha5812 4 ปีที่แล้ว +2

    यिनै दुई बीच भेट् गराउनु परो।

  • @devalmost5896
    @devalmost5896 4 ปีที่แล้ว +2

    Yo ali vagna pani khojxa...🤔! Yo kaha vagdai xa ? Malai ta achchamma lagyo😂😂😂😂😂😂👍

  • @padambabu4085
    @padambabu4085 4 ปีที่แล้ว +2

    Yo geet Bhojraj bhatta Sir ko ho.

  • @dineshjoshi6837
    @dineshjoshi6837 4 ปีที่แล้ว +2

    yasma mafi magnu parcha nanda krishna ji le ......ani sudur ko bhasa ra sangeet padnu paryo nanda krishna ji le .....

  • @sureshbhandari8964
    @sureshbhandari8964 4 ปีที่แล้ว +9

    नन्द कृष्ण जोसि ले गलत गरे
    तुरुन्त माफि माग्नु पर्छ । कलाकार भएर कलाकार माथि अन्याय गर्नु अपराध हो ।

  • @karansaud3335
    @karansaud3335 4 ปีที่แล้ว +3

    Ho

  • @mrjoshijoshi3257
    @mrjoshijoshi3257 4 ปีที่แล้ว +1

    Bhaye hait

  • @ranjeetbista2405
    @ranjeetbista2405 4 ปีที่แล้ว +7

    योगित ठाडी भाका नै हो भोज राज जी को नै यो गित हो नन्द जि को सिधै गलती छ

  • @ganeshchidimzgerchidi9527
    @ganeshchidimzgerchidi9527 4 ปีที่แล้ว +3

    मैले कस्को गित हो कले गाएको थाहा थिएन तर आज सनि बिक भाइले चिनाउनु भयो बस्तबिक सर्जक गायक भनेर

  • @manirajgiri9278
    @manirajgiri9278 3 ปีที่แล้ว +1

    याे गित भाेजराज भट्टकै हाे

  • @lokendraayer6096
    @lokendraayer6096 4 ปีที่แล้ว +1

    La sakkigyo

  • @makerking1799
    @makerking1799 4 ปีที่แล้ว +2

    Song ko voice t nand krishna Joshi ko jasto suniyako x