AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण ३, बिहीबार बिहान ११ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024
  • NEWS PRESENTER: NIRAJ RAJ JOSHI
    HEADLINES:
    १.संघीय संसदका पाँच संसदीय समितिको बैठक बस्दै,विद्यालय शिक्षा विधेयकमा छलफल जारी,सुसासन समितिको बार्षिक समिक्षा
    संसदीय समिति
    २.देशका विभिन्न स्थानमा भारी बर्षा,झापाका बिरिङ र अदुवा खोला तटीय क्षेत्रमा सतर्कता,मध्यपहाडी लोकमार्गको ४० किलोमिटर सडकमा क्षति
    सतर्क रहौँ
    ३.मनसुनी विपदमा अहिलेसम्म १ सय २४ जनाको मृत्यु,सिमलताल घटनामा भेटिएका १९ मध्ये १४ शवको सनाखत,वेपत्ताको खोजी जारी
    बर्षा र विपद्
    ४.चीनको सिचुवान प्रान्तमा शपिङ मलमा आगो लाग्दा १६ जनाको मृत्यु,थाइल्याण्डमा विषाक्त पदार्थ सेवनबाट ६ विदेशी पर्यटकको ज्यान गयो
    आगोले अत्यायो

    ५.काभा अण्डर ट्वेन्टी महिला भलिबल च्याम्पियनसिपमा नेपाल,घरेलु टोली श्रीलंकासँग भिडदै,दोस्रो खेलमा कीर्गिस्तानसँग प्रतिश्पर्धा
    महिला भलिबल
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

ความคิดเห็น • 1

  • @user-cc6gy6br4l
    @user-cc6gy6br4l หลายเดือนก่อน

    Mao Badhile Yemale lai P.M Dinuparne thiyo jasko parinam Aahile yesto bako ho ?