नवनियुक्त मन्त्रीहरु द्वारा यस्तो जवाफ, फाइलहरुको बिषयमा गृहमन्त्री लेखकको मौनता !
ฝัง
- เผยแพร่เมื่อ 20 ส.ค. 2024
- Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.
पत्रकार होस् यस्तो सलाम छ दिवाकर सर लाई ❤❤ सम्मान छ
मलाई मन पर्ने नम्बर 1 पत्रकार
यो गृह मन्त्री मा दम छैन,,यस्ले एउटा फाईल खोल्न सक्दैन,उल्टै भविष्यमा खोल्न नमिल्ने गरि प्रमाण मेटाउन सक्छ।सलाम छ प्रत्रकार दिवाकर ज्यू🙏
अब सबै चोर हरुको हात मा देश दिएपछी देश खतम हुन्छ इनिहरु भन्दा बेस्ट त प्रचण्ड र रबि 1000 गुणा सहि
correct
Right
दिवाकर जीको कुरा ठीक हो साथीहरु रवि लामिछाने जिको कुरा ठीक हो साथीहरु यस्तो गृहमन्त्री पाउनु नेपाली जनताहरु गौरव ठान्नु पर्छ हो साथीहरु 🥰🇳🇵
सच्चा देश प्रेमी पत्रकार दिवाकर ❤❤❤
पत्रकार ज्यु सलाम छ हजुर लाई सहि प्रशन उठाउनु भाको छ 🙏
Huge Respect DiwaKar SiR ❤️🙏🙏🙏
धन्यवाद दिवाकर साह सर
सदैव भगवान् ले रछ्या गरुन
चोर भ्रष्ट हरुलो अनुहार के हेर्नू दिवाकर सर यी सबै न1 चोर हुन यिनीहरुको तीन पुस्ते देखी को सम्पती जफत गर्नु पर्छ
Well said 👍🙏
👍👍👍
👍️👍️
pura ka pura bharstachari ka jhund 😂😂
Maile pane yeii vhna comment ma ako thea😂
रबि दाईले जस्तो साना प्रहरी होस या जनता कसैको पनि दुख पिडा हेर्ने अरु कोहि पनि मन्त्री आउदैन 84 मा रबि दाईलाईनै मन्त्री बानाउन हामी जनताले कोसिस गर्नु पर्छ।
Bidesh bat rabi daile phirta laudai n Ticket Katne phirat aaune
Diwakar sir,go ahead we always with you
Jay diwakar
Jay apil tripathi
यो भ्रष्टाचारी हरुलाई र्याक र्याक हुने गरि प्रस्न सोद्ने पत्रकार तपाईं मात्र हो तपाईं लाई सलाम छ सधै यी भ्रष्ट नेता हरु लाई ठिक लगाउनु होला
सब चोर नेता हरु लाई यो तरिका ले नै ठीक हुन्छ धन्यबाद दिवाकर सर गुड लक
साहासी पत्रकार दिवाकर जय होस❤️❤️❤️👍️👍️🇳🇵
प्रहरी जवान को 16 बर्ष मा पेन्सन हुनुपर्छ ।🎉 ध्यान रहोस् गृहमन्त्री ज्यु!!!
Yo darpok grihamantri le sinko bhachdaina lekhi rakhnus
16 hoina 15 barsha pura vayexi paunu parxa tara sipahile 22 barsa samma jagir paunyedi iksha hunxa vaneu parxa ra service anusarko pension hunu parxa.
@@satishgurung7832yes yo sereko geda moldai thik hola patrakarko jawafma bujhiyo.
दिवाकर सर लाई ❤❤❤ मेरो सोलिट छ
Solit re😅😅?
पावरफुल युवा पत्रकार दिवाकर सर हजुर नि मदेश प्रदेश बाट चुनाव मा उठ्नु पर्छ है सर हजुर जस्तो युवा नेपाल मा मागिरछ। युवा एक हुनु पर्छ।
Diwakar nam nai kaffi lagx malai. Really Great ❤❤
जिन्दगीमा दुई पत्रकार सधैं मन परे एक अपील त्रिपाठी एक तपाईं सधैं यस्तै बुलन्द आवाज गुन्जीरहोस् जय नेपाल 🇳🇵🙏🙏
एकदम सहि पत्रकार हो दिवाकर
साहसिक पत्रकार सलाम छ सर।
दम छ पत्रकार मोहदय तपाईं जस्तो पत्रकार चाइन्छ 🎉🎉
नेपाल का सबै यस्तै पत्रकार हुनु पर्यो...बल्ल जनताको भोटको कदर हुनेथियो😊😊😊
रबि पछिको पत्रकारिता उहाले गर्नु हुन्छ उच्च समान तपाइको प्रस्न ठाढो चुनौती गर्न नछाड्नुस साथ तपाइको बुलिन्धारा आवाज बुज्नेले साथ र सपोट गर्ने छन नबुझ्नेले जरो खोत्लछन दबियको आवाज नलुकाउनुस ,!
Me2👍👍❤️❤️
Me 2❤
निडर पत्रकार सलाम छ हजुर लाइ 🎉🎊🙏
Diwakar ji hajur jasto patrkar nepali aama lai khacho salut xa hajur lai yati mazalea answer sodhnu huncha sarai khusi lagxa
पत्रकार भनेको दिवाकर जस्तो हुनु पर्छ ❤❤❤❤❤❤
नवनियुक्त मन्त्रीहरु ? सबै चोरको अनुहार परेको मात्रै छन् त ? यिनिहरु बाट आसा गर्नु भनेको पाप सोच्नु हो जनताले
12 bhai ektira diwakar sir arko tira love you ❤
BRAVO patrakar bhai ji . You are amazing , outstanding , one man army . God bless you and your lovely family's 🙏 . Amen 🙏 .
Diwakar sir jasto patrakar hunu parxa good work Diwakar sir❤️❤️🙏🙏🙏
ई चाेर र फटाहा हरूले देश खरानी पारने भए।
Good work dai , Tapai ko kaam lai man dekhi Salam xa hajur lai
Salute for diwakar sir 😊.
Hats off to one of the strongest journalists
हजुरको पत्रकारिता सलुट
खरो
दरो
निडर
पत्रकार होस त येस्तो salute छ दिवाकर जिउ।😍😍
अहिलेका मन्त्रीहरु प्रति कत्ति पनि चित्त बुझेन। सोधेका प्रश्नहरुको पनि उत्तर नदिने। यिनीहरुबाट कामको के आस भो र । पत्रकार दिवाकर जि तपाईलाई अझैपनि यी र यस्ता खालका प्रश्ननहरु सोध्ने हिम्मत् मिलोस् सलाम्
Journalists Diwakar bhai ur great
Salut xa debakar sir
सोलुट छ पत्रकार दिवाकर ज्यू।❤❤
शलाम छ पत्रकार जिउ 🙏🙏🙏
सच्चा देशभक्ति पत्रकार solute diwaakar sir i am so proud of you
Good question .
पत्रकार भएर यति साेध्न सक्ने क्षमता हुनुपर्छ 🙏
Salute reporter jyu.... well done.
गिरि बन्दु टि ईस्टेट काे कान्ड भुटानि स्रनार्थि कान्ड सुन कान्ड इ सब लुकाउनकाेलागि त यतिसम्म गरेका छन ईनिहरुले कसरी खाेल्छन झन केके कान्ड मच्चाउछन 84 सम्म हेराैँ न देस खाेक्लाे खतमै बनायर चुसेर सक्छन जुँगा हरुले
Heram k garda rahexa yo sarkarle
Waw महान पत्रकार ज्यु तपाइ आज तेह अगयर बोल्नु भयको छ जहा अहिलेसम्म कुनै पत्रकार गयको छैन
ऋषि धमला जस्तो न हुनु है दिवाकर जी .तपाईँलाई जनता को साथ छ।।
no 1 bro.........
❤❤❤❤❤dai m tapae lae neta dekhan man lage xa
Hajur Lai salutxa htp
Thank you diwakar sir good luck Take care🙏🙏🙏🙏🙏🙏🙏
ईनीहरूले गर्ने केई पनी हैन मेरोतर्फ बाट अग्रीम श्रद्धाञ्जली
एस्ता मुलाहरुबाट केराको अास गर्नु ? धर्तिको बोझहरु न बोली स्पष्ट छ न भिजन छ 😮
Real Journalist 👍👍👍👍🙏🏽🙏🏽🙏🏽🙏🏽
Patrakar jyu ko aat ra sidha prasna garne kam lai Salam xa👍👏
पत्रकार भनेको दिवाकर जि जस्तो हुनुपर्छ ई सबै चोर हरु लाई ठेगाना लाउनु भ्रष्टाचार दलाललाई देश को मतलब छैन कुर्सी को मात्र हो
Salute diwarkar bro👍️👍️
साहसी पत्रकार दिवाकर ज्यू❤❤❤
खरो पत्रकार
desh ko patrakaar divakar salut bro❤❤❤
आरजु ले ग्रहण गरेको पद मा अगाडि (भ्रष्टाचारी)परराष्ट्र मन्त्रालय राख्न छुटाएछन् नी.. आरजु जत्तिको भ्रष्टाचारी नारी अनि सेरे जत्तिको दारी नपलाएको देश को भारी सायद यो दुनिया विरल नै होलान् ।।।।
जुझारुपन लाई धन्यवाद छ Htp kha..
This guy is amazing well done Diwakar ji!
Diwakar Vai good job
Salute cha bhai lai
पत्राकार यस्तो हुनुपर्छ
सलाम छ दिवाकर सर।
Aatilo himmat vako patrakar 💪🏻💪🏻💪🏻🙏🙏🙏 good job
Goood brother
साच्चिकै पत्रकार!हो भने दिवाकर ।
सलाम छ हजुरलाई पत्रकार भनेको हजुर जस्तो हुनुपर्छ
Kati ramro prasna garnu vako pratarkar ji le❤❤
धिक्कार छ यस्ता नेता र मन्त्री पाउँदा आफैलाइ लाज लाग्यो
नाम रमेश लेखक
काम ठमेल मा बैठक
सान कसैको बाल नदिने 😂😂😂
पद गृह मन्त्री ( कुर्सी तन्त्री) हो 😂
दिवाकर सर सच्चा देश प्रेमी हुन भन्ने जति हाजिर हाै!
उहा जस्तो दम भएको पत्रकार लाइ सम्मान छ
बाकि अरु सबै पत्रुकार नै हुन्।
बाहादुर प्रत्रकार 🏵️💐🌹🇳🇵
दलित लाई कोटा किन उहाले हामीलाई दलित नभन्नु हामी सबै एउटै हो भनेको हैन
Ko ho khate yo feri
Chup lag khate phaila boleko bujhne gara
@@akashrokka tero bau hu mh
Ho dalit lai haina garib lai bhanera kota xuttaiyos vutrako dalit kota xuttako dalit vanda gaya gujreka haru xan nepal ma sahi thakuri bahun xetti pani dekheka xau gaya gujrekaa tesma dalit haru pani parxan kehi dalit jati sabai garib xan ra k vutrako kota jaatiya aandolan huna jaruri xa
@@bishalsunar8110 right sir
Patrakar vai yekdam ramro cha janata ko pakcha ma bolnu vako Le badhai cha
This is the perfect way to pressure the government I salute you sir keep going
Dai ma hjur ko big fan ❤
भ्रष्टाचार हरुले देश सके।नेपाल आमा अब केही गर्नु परो।
दिवाकर सर, हजुरको प्रस्न ले सबै नेताहरुको अनुहारले बताइ रहेको छ कि," हामी सबै चोर हौँ " भनेर,,,
धन्यवाद दिवाकर साह सर कडा रहेछन
सहमति को सरकारमा समावेशीलेई बहिस्कार गर्दै , मुलुकले पएको गणतन्त्र माथि बज्रपात भएको छ छर्लङ्ग देख्न सकिन्छ
आगे बडो भाइ नेताको चाकमा लात हान्देउ एसरी नै
I appreciate you diwakar bro 🙏
Diwakar shah sir he is really good ur way of asking questions is good well done keep it up salute 👍👍
याे सरकारमा चाेरैचोरै छ
शलाम पत्रकार जिउ
देउवा पत्नी र धेरै पटक मन्त्री भएका सरद भण्डारी र अरु पनि यस्तै यस्तै मन्त्री हुनु देशको सबैभन्दा ठूलो दुर्भाग्य हो यो जनताको लागि स्वकको घडी हो अब के गर्नु यस्तालाइ जिताएपछी हुने यहि हो खाउ खुदो जनता हो 😏😏
patrakar diwakar sir very good nice🇳🇵
Good job dai 🎉🎉🎉astai sodhnu parxa neta haru sanga 🎉🎉
देश भक्त पत्रकार निडर पत्रकार दिवाकर जि
रबि सर ले फाईल खाेल्न लागेकाे दर ले सरकार ढल्याे।
Diwakar ji khatrai Patrakar ho
जिउँदो असल पत्रकारिता प्रणाम । अघि बढ्नुस् । कामना
Salute x Dibakar ji
हो यस्तै प् शन गरने मिडिया चाहियो सलाम छ सर