PARDESHI "परदेशी" - New Nepali Movie | Prashant Tamang, Rajani K.C | Narayan Rayamajhi | 4K

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 773

  • @fenomrijal555
    @fenomrijal555 ปีที่แล้ว +21

    Prasant tamang लाई चाहिँ म कसरी सम्मान प्रकट गरु यस्तो कला भएको 🙏❤️

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 7 หลายเดือนก่อน +13

    यो चलचित्र धेरै राम्रो छ नारायण सर मलाइ सार्है मनपर्छ, मजस्तो परदेशिको लागि नै तपाइले यो चलचित्र बनाउनुभएकोजस्तो लाग्यो अनि यो चलचित्र हेर्दाखेरी नै आँखा रसाएर आयो मेरो त❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @DhanBahadur-p2r
      @DhanBahadur-p2r 6 หลายเดือนก่อน

      Runa man Lage thiyo Ani yo film Heri mazzale roye

  • @netratamang4244
    @netratamang4244 ปีที่แล้ว +49

    बच्चा बेलामा हेरेको सामाजन फेरि नयाँ भयो फिलिम भनेको यस्तो हुनुपर्छ ❤🇳🇵🥰

  • @devendrathapa3815
    @devendrathapa3815 ปีที่แล้ว +7

    धेरै राम्रो मन छोयो हेर्दा Prakash saput daju bishes dhandyad❤

  • @googlesam5898
    @googlesam5898 ปีที่แล้ว +3

    हामी पर्देसी लाई जति हेरेनी हेरिरौ लगानी पर्देसी दुई सम्पुर्ण तिमलै सम्मान छ मेरो

  • @sonishaofficial
    @sonishaofficial ปีที่แล้ว +23

    मलाई प्रशान्त तामाङ को चलचित्र साह्रै मन पर्छ

  • @amritpantha2365
    @amritpantha2365 ปีที่แล้ว +9

    प्रदेश मा बसेर चाडपर्व काे बिचमा नेपाली पुरानो चलचित्र हेर्ने काे काे हुनुहुन्छ ? ❤

  • @सम्राट्बोहरा-ध9त
    @सम्राट्बोहरा-ध9त 10 หลายเดือนก่อน +3

    जति हेरेपनी मनले मान्दैन अति नै मार्मिक छ यो चलचित्र मलाइ सार्है मनपर्यो 🎉🎉🎉🎉🎉🎉🎉🎉।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @krishnashrestha7727
    @krishnashrestha7727 ปีที่แล้ว +14

    सिनेमाहोलमा यो फिल्म हेर्दा नरुने कोहि थिएनन् 😢😢

  • @rajankarki7460
    @rajankarki7460 4 หลายเดือนก่อน +40

    2024 मा हेर्ने कोको हो हाजिर हुम त

  • @prakashsungalafilms4744
    @prakashsungalafilms4744 ปีที่แล้ว +32

    अब परदेशी २ पनि हेर्न आतुर कोको हुनुहुन्छ
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Defender-du7gr
    @Defender-du7gr ปีที่แล้ว +6

    सुपर से ऊपर blockbuster होस प्रदेशी 2 नेपाली चलचित्र सुभकामना छ ❤❤ अग्रज आदरणीय नारायण रायमाझी जी लाई सम्मान छ 🙏🙏।

  • @khatrijayanta
    @khatrijayanta 5 หลายเดือนก่อน +49

    २०८१ मा हेर्नेहरु यता आउनुहोस् ❤❤

    • @ShantPrakashKc
      @ShantPrakashKc 3 หลายเดือนก่อน

      भखर हेरेर सकियो सर

    • @GaneshSingh-jg8xb
      @GaneshSingh-jg8xb 3 หลายเดือนก่อน +1

      Bharkharai herdai xuuu yrr😢😢

    • @PadamrajMagar
      @PadamrajMagar 2 หลายเดือนก่อน +2

      म छु साउन १९ गत्ते । august 3 .( uae bata ) 🙏

    • @gobindaraj6463
      @gobindaraj6463 2 หลายเดือนก่อน

      हेर्दै छु म त्❤️

    • @KeshabDhami-l2g
      @KeshabDhami-l2g 2 หลายเดือนก่อน

      Maxu

  • @lokeshbudhathoki7794
    @lokeshbudhathoki7794 ปีที่แล้ว +2

    मेरो जिन्दगी को सबै भन्दा राम्रो नेपाली फ्लिम यहि होला

  • @saraswotinepali4426
    @saraswotinepali4426 หลายเดือนก่อน +1

    धेरै राम्रो छ पर्देशी फिलिम जति हेरेनी हेरौँ हेरौँ लाग्छ मलाई हे बरै

  • @amarpariyar5568
    @amarpariyar5568 11 หลายเดือนก่อน +1

    यो फिल्म हेर्योकी आँसुको ताल बन्न सुरु भै हाल्छ
    धन्ने वाद छ पर्देशी फिल्म कथा बनाउने यो टिमला

  • @NarendraBk-w7v
    @NarendraBk-w7v หลายเดือนก่อน +4

    जति पुरानो भय पनि हेरौ हेरौ लाग्ने 2081 मा हेरेको

  • @madinamiya7862
    @madinamiya7862 11 หลายเดือนก่อน +3

    dherai ramro xa sampurna timm lai sapltako suvakamna

  • @bibekroka4585
    @bibekroka4585 ปีที่แล้ว +2

    म अहिले साउदी अरब देखि हेर्दै छु मेरो घर रुकुम पुर्ब भुमेगाउँ पालिका महत हो ? हामी परदेशी को जिन्दगीमा मेल खाने video सारै मन छोयो यार

  • @khemraj4753
    @khemraj4753 9 หลายเดือนก่อน +1

    म प्र देशी चेलिको लाखौं लाख शुभकामना छ रुदै रुदै हेरेको छु प्रदेशी को जिन्दगिको यस्तै रैछ मेरो यो प्रदेशी हेरे मेरो आखा बाट यो मोभी हेरे रोहेको छु❤❤❤❤❤❤❤

  • @gitsangit6715
    @gitsangit6715 ปีที่แล้ว +5

    Dherai thauma aasu aayo 😢😢😢😢😢❤❤❤❤❤❤kati ramro fillm yo ho ni ta organic film aba pardeshi 2ko palo❤❤❤❤❤

  • @Diviyayogi-k6j
    @Diviyayogi-k6j 2 หลายเดือนก่อน +2

    यो फिलिम् किन डाउन्लोड हुदैनत केहो कुरो❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @Roshanpalpali789
    @Roshanpalpali789 ปีที่แล้ว +26

    नहेरम मनले मान्दैन हेरम आँसु रोक्न सकिंदैन प्रदेशी नेपाली को मनलाई रुवाउनु रुवायो..😳🥺😢😭😓😞💔🇳🇵🇳🇵हाल जापान टोकीयो बाट हेर्दैछु 🇯🇵🇯🇵🙏🙏😇😢😔😞

    • @saniyapariyar8424
      @saniyapariyar8424 11 หลายเดือนก่อน +1

      अति मन छुने हजुर हरु को कला लाइ सिर माथि राखद छु🙏🙏🙏🙏

  • @hemrajKunwar-v6q
    @hemrajKunwar-v6q ปีที่แล้ว +63

    नहेरम मनले मान्दैन हेरम आँसु रोक्न सकिँदैन 😥😥

  • @bloxloop
    @bloxloop ปีที่แล้ว +3

    Katha samyogantak rahechha . Ramro lagyo

  • @manjulohoni1739
    @manjulohoni1739 ปีที่แล้ว +2

    समाज मा भएको यथार्थ भोगेको समस्या लाई फिलिम जस्ताको तस्तै छ मन्त छिया छिया हुन्छ यस्तो फिलिम बनाउने टिम लाई धन्यवाद छ

  • @SushilaGurung4226
    @SushilaGurung4226 11 หลายเดือนก่อน +1

    मलाई एकदम मन परेको movie जति हेरेनी हेर्नु मन लाग्छ।

  • @DukbdrShrestha
    @DukbdrShrestha 8 หลายเดือนก่อน +3

    धेरै राम्रो छ सफलताको सुभकामना❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @JyotiSunar-t1l
    @JyotiSunar-t1l ปีที่แล้ว +3

    Movie la te aasu no aayo nice movie

  • @milanpunmagar2004
    @milanpunmagar2004 ปีที่แล้ว +568

    फेरी हामी परदेशीलाई रुवाउने चलचित्र आएछ।😢 फलामको खाटमा कोल्टे फेर्दै, आँसु पुछ्दै, हेर्दैछु।😢😢😢

  • @haguwa5432
    @haguwa5432 ปีที่แล้ว +1

    यो फिलिम हेरेर नरुने को छ होला र । अझ परदेशमा हुनेको मन त झनै रुदो रहेछ्😥😥

  • @anushadhimal9664
    @anushadhimal9664 ปีที่แล้ว +126

    जति पटक हेरे पनि दोहोराएर हेर्न मन लाग्ने फिल्म ❤😍

  • @nirmalagyawali9757
    @nirmalagyawali9757 ปีที่แล้ว +18

    म प्रदेशि चेलिको लाखौं लाख शुभकामना छ रूदै रूदै हेरेकि छु प्रदेशि को जिन्दगीको यस्तै रैछ 😢😢😢😢😢

    • @Loveyouabdtakecares
      @Loveyouabdtakecares ปีที่แล้ว

      Thanks 🙏 म पनी प्रदेसी दाजु london बाट

  • @prartimachaudhary507
    @prartimachaudhary507 11 หลายเดือนก่อน +13

    ✋ 2080मा कोही हुनु हुन्छ ❤

  • @bhupendramagar6722
    @bhupendramagar6722 10 หลายเดือนก่อน +2

    म चाइ Tik tak मा देखेर youtubma हेर्नाआको फिलिम राम्रै रैछ❤❤🎉🎉

  • @manishmisra1033
    @manishmisra1033 ปีที่แล้ว +1

    यो बाबु ले गायेको गीत ले जति पटक हरेनी रुवौछ

  • @Bikash5ze
    @Bikash5ze ปีที่แล้ว +2

    🙏💕जति हेरे पनि अत्यासैँ नमेटी मनैँछोयो🎉🎉🎉

  • @bijaygurung9190
    @bijaygurung9190 27 วันที่ผ่านมา

    Pradesh bata herda sarai yaad aayo ghau Ghar yo dashain pani pardesh nai bitni vayo 😢

  • @keemonmogoor246
    @keemonmogoor246 ปีที่แล้ว +4

    जिबन रहयो भने गरौला नि रमाइलो अघौ अघ हो लास्ट मा सबैले भन्नू नै पर्छ है😭😭

  • @chandatamang6155
    @chandatamang6155 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो असाध्यै मन छोयो यो नेपाली फिल्म ले ...❤❤❤ नेपाली फिल्म अनि पर्दैसी टिम लागि धेरैं धन्यवाद

  • @UniqueRijal
    @UniqueRijal ปีที่แล้ว +4

    फेरि पनि हामी जस्तो हजारौं प्रदेशी लाई रुवाउने चल चित्र आएछ 😭😭😭😭😭

  • @gokulkatuwal8277
    @gokulkatuwal8277 ปีที่แล้ว +2

    स।रै मनछुनि शिरेल सबै टिमल।इ बध।इ को सुभक।मन। ह।ल मलेसिया ब।ट हेरदै छु

  • @coolbooyg69
    @coolbooyg69 ปีที่แล้ว +2

    Prakash spaut ko pardesi film Herne yeta hajir hum❤

  • @LakshmiKumari-s6f
    @LakshmiKumari-s6f 11 หลายเดือนก่อน

    यक्दमै राम्रो रहेछ नारायण रायमाझी ज्यु लाई धेरै धेरै धन्यवाद यति राम्रो फिल्म बनाउनु भएको मा

  • @deepudayalu7586
    @deepudayalu7586 ปีที่แล้ว +4

    फेरि हामी प्रदेशीलाई रुवाउने फिल्म आएको रहेछ मैले त आज हेर्न पाए I'm from Baitadi

  • @aanishasunar1718
    @aanishasunar1718 ปีที่แล้ว +5

    अासु काे मुल राेकिदै राेकिएना मेराे त अाेमन देखि हेर्दै छु 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @manishdisha7853
    @manishdisha7853 ปีที่แล้ว +15

    जाती पटक हेरे नी झन राम्रो लाग्छ ❤❤

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal ปีที่แล้ว +5

    तेर्सो पटक हेरियो ❤❤❤🎉🎉

  • @iamkingmylife1527
    @iamkingmylife1527 ปีที่แล้ว +6

    फिलिम भनेकाे यस्ताे हुनु पर्छ याे फिलिम हेर्दात मेराे आसुनै भरछ ❤❤❤

  • @SaruKishan-z8w
    @SaruKishan-z8w 4 หลายเดือนก่อน

    जतिचोटी हेरे पनि धित नमर्ने प्रदेशी फिल्म सारै मनपर्छ मलाई

  • @bunu320
    @bunu320 11 หลายเดือนก่อน +3

    Kasto ramro video ho yo

  • @milangc7378
    @milangc7378 4 หลายเดือนก่อน

    Pardeshi 2 ni TH-cam ma herna paya hunthayo yo movie nii jati here uti herna man lagxa

  • @bijaytamang1736
    @bijaytamang1736 ปีที่แล้ว +1

    a prabhu ktti assal ra katti man khane Nepali film aayxa waw nace dherai dherai maya ra samjhana pardeshi filmko pariwar sabailai mero tarfa bata das aaula hat jodi bintti gardai namaskar

  • @sunitatamang4901
    @sunitatamang4901 ปีที่แล้ว +1

    Wowo ...love you prasant tamang😢😢😢😢

  • @PushpaShrestha-pc5db
    @PushpaShrestha-pc5db 2 หลายเดือนก่อน

    Mata yo film gerda runchu ni my best film old bhaetapani gold cha❤❤❤❤😢😊😊😊😊😊😊🎉🎉

  • @poojabhandari3132
    @poojabhandari3132 ปีที่แล้ว +7

    रातको 11 बजे धेरै आसु बग्यो घरमा सानो छोरा छोडेर पर्देशिएको म 😢😢🇳🇵🇯🇵🙏

  • @rameshxetri3032
    @rameshxetri3032 11 หลายเดือนก่อน

    hami pardeshi jeban yestai xa ashadai ruwayo😢😢😭😭😭

  • @bhimtiwari2297
    @bhimtiwari2297 ปีที่แล้ว +7

    जति हेरेपनि धित नमर्ने फिल्म ❤❤❤

  • @alinaparajuli488
    @alinaparajuli488 5 หลายเดือนก่อน

    अहिलेको समाजमा घटेका घटना र युवा, युवतीहरू आफ्नो परिवारको जीवन वा भबिस्य सुखमय बनाउन परदेशीनु‌ पर्ने बाध्यतालाई यस परदेश चलचित्रमा समाजको यथार्थलाई सचित्रण गरेको रहेछ💗👌। यो चलचित्र सार्है राम्रो लाग्यो 🥳🤝👍

  • @Sandipmagar-jq4ot
    @Sandipmagar-jq4ot ปีที่แล้ว +1

    pardeshi movie herer kati runu mero tw aasu pani saki sakyo 😓😪😥

  • @KhumrajKhanal
    @KhumrajKhanal ปีที่แล้ว

    मन छोयो नेपाली फिल्म ले यक दम भएको कुरा हो म पनि देखेको हो बिदेश

  • @bhuwanduwadi1238
    @bhuwanduwadi1238 7 หลายเดือนก่อน

    सारै रुवायो यो प्रदेसि लाइ यो प्रदेशि फिलिम ले 😢😢😢

  • @aakritimagar7483
    @aakritimagar7483 ปีที่แล้ว +2

    Movi herera Rune ki Coment herera Rune ya barai Khali aashu matra jharne 😢😢😢😢😢😢😢😢😢😭😭😭😭😭😭😭😭😭

  • @bimolBc
    @bimolBc ปีที่แล้ว +1

    Jati heryo uuti aaschu jharxa 😭😭😭prdesi life 😫

  • @mangitasharma5442
    @mangitasharma5442 10 หลายเดือนก่อน

    देश तथा बिदेस मा रहनु हुने दिदि बहिनी दाजु भाइहरुमा मेरो धेरै धैरै माया❤❤यसतै घटना हाम्रो समाजमा पनि देखिएको हुदा सबैलाई सचेत रहन आग्रह गर्दछु सारै नै मन छुने यो फिलीमले सबैको मन रोएको छ 😢बिदेश रहनु हुने सबैलाई सचेत रहन हुन आग्रह गर्दछु❤❤❤❤

  • @ChandrakaliThapa-e4m
    @ChandrakaliThapa-e4m ปีที่แล้ว

    Pardesi le ni ruhayoo ani pardesi 2 le ni ruhayo ---dheri dheri dhanyabad vanxu Pardesi team lai

  • @asmitabohora8555
    @asmitabohora8555 หลายเดือนก่อน

    धेरै वर्ष पछि हेरे धेरै आसु आयो यो फिलिम हेर्दा

  • @padamshrestha8976
    @padamshrestha8976 ปีที่แล้ว +1

    ह्यट यो चलचित्र ले सारै रुवायो हो

  • @Ramchandramagar123
    @Ramchandramagar123 6 หลายเดือนก่อน +1

    राम्रो छ फिलिम ❤❤

  • @susmitadas8770
    @susmitadas8770 6 หลายเดือนก่อน

    2081 ko baisak 13 ma herdai xu 😢😢😢😢😢😢😢 manai runxa dherai ramro movie God bless movie teemlai

  • @amritmagar7659
    @amritmagar7659 ปีที่แล้ว +3

    Bitekaa dinko dheri yaad aayo yo Film herda Ani aakha maa aasu

  • @SaranKatuwal
    @SaranKatuwal 7 หลายเดือนก่อน +1

    के गर्नु त परदेश नगएर नेपालमा केही गर्ने बताबरण हुनु परो नि परदेश नगैइ चुलोमा आगो बल्दैन हजुर नेपाल त नेताको लागि मात्रै रहेछ !जनताको लागि त परदेश नै हो 😢😢😢😢😢

  • @sushmarai-ym4mn
    @sushmarai-ym4mn 10 หลายเดือนก่อน

    परिस्थितिले मानिसलाई काहाँ पुराउँछ थाहाँ हुदैन परदेशी 2फिलिम्लो ले मेरो मन छोयो ? 😢😢😢😢😢😢😢😢

  • @bindeshwarmandal5484
    @bindeshwarmandal5484 ปีที่แล้ว +1

    M herdaixu dherai marmik

  • @NirjuTamang
    @NirjuTamang ปีที่แล้ว +2

    Yestoi ho pardeshi ko jindagi 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @Semihongrumba5118
    @Semihongrumba5118 6 หลายเดือนก่อน

    Aaja herdai xu yo movie dherai aashu aayo thamnai sakiyana dubaiko12baje herdai xu😢😢😢😢

  • @fenomrijal555
    @fenomrijal555 ปีที่แล้ว +112

    फेरि पुनः २०८० मा यो नेपाली चलचित्र हेर्ने को को हुनुहुन्छ ?

    • @manjupoudel6710
      @manjupoudel6710 ปีที่แล้ว +2

      Ati marmik my favorite film

    • @Denishatamang09
      @Denishatamang09 ปีที่แล้ว +2

      🙋‍♀️

    • @BoomJiBoomji-d5v
      @BoomJiBoomji-d5v 11 หลายเดือนก่อน

      Ma pani xuhh

    • @ManishaGrg-j8q
      @ManishaGrg-j8q 11 หลายเดือนก่อน

      म हेर्छु हरेक हप्ता 😢 sarai man chhunx uff

    • @barsabhattarai
      @barsabhattarai 11 หลายเดือนก่อน

      मैले पनि हेर्दै छु ❤

  • @chinaruchaljyotiruchal8781
    @chinaruchaljyotiruchal8781 ปีที่แล้ว +2

    hamro palpa Rampur Kati Ramailo ❤❤❤❤❤❤❤

  • @bijayasunar4858
    @bijayasunar4858 21 วันที่ผ่านมา

    परदेश मा बसेर यो फिल्म हेर्दा त मुटु नै फुट्ला जस्तो भयो।😢😢😢

  • @budhathokibhum
    @budhathokibhum ปีที่แล้ว +1

    साच्चिकै कति बेला आसु झरेको थाहा नै पाएन। मन छुने कथा परदेशिको कहानि समाटेर बनेको
    कुनै बेला मलाई नि साउदिको खाडिमा 2/4 घन्टा अनावश्यक राखेको थियो।

  • @ShankarGurung-oc9yf
    @ShankarGurung-oc9yf 8 หลายเดือนก่อน +1

    ❤dammi

  • @priyalama1751
    @priyalama1751 ปีที่แล้ว +7

    मनै रुवउने फिल्म😢😢❤❤❤

  • @RumiSomai-zs8gt
    @RumiSomai-zs8gt 11 หลายเดือนก่อน

    Akdam ramro katha beyatha sametiyko film pardeshi 2. Best of luck

  • @dipikamagar8834
    @dipikamagar8834 ปีที่แล้ว +2

    Yo movie sanga jodeko Katha kakasko xa hajir hum ta❤❤❤❤❤

  • @krishnabasnet5383
    @krishnabasnet5383 ปีที่แล้ว +39

    मेरो त मनै अर्कै गराइ दियो यो मोभी हेरेको नेपाल न फर्केको पनि ८ बर्ष भयो त्यसैले पनि होला म जन्मेको हुर्केको गाउँ आमा बुवा दिदी भाइ दाइहरु सङ्ग दाउरा घाँस जङ्गल तिर गाई बाख्रा चराउदै मालुको लरामा पिङ खेल्दै अनि उकाली ओराली गरेको गाउँ ठाउँ कस्तो भयो होला सङ्गैका साथिहरु कस्ता छ्न होला कता कता छन होला हुने खाने धनिका छोराछोरी त आफ्नै देशमा रमाउदै होलान हामी गरिब लागि अर्कैको देश प्यारो रैछ आफू जन्मेको देश त धनी हुने खानेको लागि मात्र रैछ आज धेरै याद आयो मन भरी केही दुख केही खुसी केही पीडा भरी दियो आज फेरि यो मोभिले थाहा छैन अझै प्रदेशको भित्र बस्दा चिसो एसिको हावा बाहिर हिर्दा गर्मीको धुवा र पराइ देशको मान्छेक सासनमा कति सम्म चल्नु पर्ने हो सायद जिन्दगी यहीँ र यत्ति मात्र त रैछ जस्तो लाग्छ 😢😢😢

  • @narbhadurkhadka3286
    @narbhadurkhadka3286 10 หลายเดือนก่อน +1

    धेरै राम्रो छ फिलिम

  • @lokendhami9409
    @lokendhami9409 10 หลายเดือนก่อน

    अहिलेको परिसथिति सँग हुबहु चित्रण गरिएको मजाको चलचित्र 😢।
    १०/१० rating

  • @SherChhetri-f8g
    @SherChhetri-f8g ปีที่แล้ว +3

    आँसु थाम्नु सकिन्न यो चलचित्र हेरेर ❤❤❤❤❤❤❤

  • @harirana8338
    @harirana8338 11 หลายเดือนก่อน

    Sarai man xune aasu pani jharyo yakdam ramro lagyo yo pardesi film 🙏🙏🙏❤️❤️❤️❤️

  • @BipinaShahi-y5f
    @BipinaShahi-y5f ปีที่แล้ว

    याे फिल्म कति हेर्नु के जति हेर पनि जन हेरने मन मात्रा लाग छ

  • @MrMBRYT
    @MrMBRYT ปีที่แล้ว +2

    sabai nepali lay heranai parnai movie sarai man chhoyo love it . 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @Bakrangnepal221
    @Bakrangnepal221 2 หลายเดือนก่อน

    with the bitter truth and reality of our country which will never end till we dont have guts to stand against the party.
    absolutely a masterpiece

  • @jhalakshahi7593
    @jhalakshahi7593 11 หลายเดือนก่อน +1

    Very nice movie heart touch gareo Mero ta aaphule vogeko vayarhola pardeasi ko life 😭💓

  • @PuspPariyar457
    @PuspPariyar457 5 หลายเดือนก่อน +1

    2081Ma hernu hune ko ko hunu hunxa 🎉🎉yata hajir hunu hola 😢🎉🎉

  • @DurgaBardewa-jh2bx
    @DurgaBardewa-jh2bx 4 หลายเดือนก่อน +1

    Aaha kati ramro heru heru lagna pardeshi film jato hera pani man nai na atena 🎉❤🎉❤

  • @tejendraMagar-jr2kn
    @tejendraMagar-jr2kn 2 หลายเดือนก่อน

    आसुनै आयो यार😢😢😢 hal maleysia बाट हेर्दै छु😢

  • @BishnuShrestha-e1r
    @BishnuShrestha-e1r 4 หลายเดือนก่อน

    जति हेरेपनि धित नमर्ने फिल्म ❣️❣️❣️❤️‍🩹

  • @sijanstha-v7h
    @sijanstha-v7h ปีที่แล้ว +4

    प्रदेशी २ फिल्म चाहियो हामी प्रदेशिलाई

  • @sabithakwt2365
    @sabithakwt2365 4 หลายเดือนก่อน

    Sarai Man ruyo aaj yo move hairair 😢😢😢😢😢😮😮😅😅😅😅💔💔😭😭😭😭😭😭😰😰😰😰k garnu garib vayar janminu ni 😢😢aavagi ho raixa 😢😢😢

  • @TikaTika-y9t
    @TikaTika-y9t ปีที่แล้ว

    प्रशान्त तामाङको जुनसुकै फिल्म नि मन पर्छ ❤