New Song Eh Muna ||ए मुना || By Kushal Belbase & Purna Kala Bc Ft. Raju Mahotra & Khusi Thapa 2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • Swaviman Creation Presents:-
    ---------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:- New Song E Muna||ए मुना
    ♪ Vocal:- Kushal Belbase & Purna Kala Bc
    ♪ Lyrics:- Om Century
    ♪ Music:- Nandu Pariyar
    ♪ Music Arranger:- Mahendra Bhandari
    ♪ Recording Studio:- Malashree
    ♪ Audio Mixing:- Khadak Bajurali
    ♪ Audio/video:-
    Swaviman Creation
    -------------------------------------
    🎬️ Video Credits:-
    🎬 Director:- Raju Mahotra
    🎬 Asst. Director:- Anish Dawadi
    🎬 Artists:- Raju Mahotra & Khusi Thapa
    🎬 Cinematographer:- Karan Chaisir
    🎬 Editor:- Dipak Vista
    🎬 Production :- Madhab Raut
    🎬 MUA:- Shyam Malla
    🎬 Post Production:-
    © Swaviman Creation, 2022
    All Rights Reserved
    ----------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/Sw...
    Facebook:- tinyurl.com/Sw...
    Contact Us:- +977-9867255050
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 930

  • @kamalagaire5893
    @kamalagaire5893 2 ปีที่แล้ว +141

    आहा कति मिठो गित लय शब्द संगीत अनि अभिनय पनि असाध्यै राम्रो लाग्यो सम्पुर्ण टिमलाई बधाई अनि सुभकामना राजु महोत्रा भाइ बेस्ट यक्टर 👌🌹🙏

  • @mechikalikhabar
    @mechikalikhabar 2 ปีที่แล้ว +71

    ए मेरो दाई के भयो यस्तो......
    हिजो मात्र यति मिठो गीत निकाल्नु भो। गीतमा तपाई फर्किने बाचा गरेर लाहुर जानु भाथ्यो तर आज कहिल्यै नफर्किने गरि संसार छाडेर जानु भयो।
    म सधै कामना गर्छु, राजु दाई तपाईको स्वर्गमा बास होस्
    हार्दिक श्रध्दाञ्जली प्यारो राजु दाई...😭😭😭

    • @nirupoudel5823
      @nirupoudel5823 2 ปีที่แล้ว +1

      Rip

    • @teamnrjfamily1580
      @teamnrjfamily1580 2 ปีที่แล้ว

      Rip 😭 दाई सधै भरी अमर रहनु हुनेछन् दाई 😭😭😭😭

    • @dilkamala7601
      @dilkamala7601 2 ปีที่แล้ว

      Rip😭😭😭😭

    • @Umeshyt4820
      @Umeshyt4820 2 ปีที่แล้ว

      😭😭😭😭😭

    • @khageswridhami6725
      @khageswridhami6725 2 ปีที่แล้ว

      😭😭😭😭😭

  • @madhavofficalchenal8036
    @madhavofficalchenal8036 2 ปีที่แล้ว +14

    आहा कति मिठो शब्द अनि यो स्वर अभिनय साह्रै मन छोएको छ ।निसब्द छु राजु दाइ को यो खबर ले स्वर्ग मा बास होस दादा😭😭😭😭😬😭😭😭😭😬😬😬😬

  • @vishnuparsad8514
    @vishnuparsad8514 2 ปีที่แล้ว +7

    साह्रै मन पर्यो सबै विदेशिने नेपालीले सुन्नै पर्ने अनी गरिबको पीडा विदेश जानै पर्ने अनी परिवारको मन चित्त बुझाउनु पर्ने के गर्नु ।सारै राम्रो गीत अनी भिडियो पनि यही गीतलाई सुटिङ गरेर आफै जानु भो है राजु दाई हजुरको आत्माले शान्ति पाओस हार्दीक श्रदान्जली राजु सर ।।।।।

  • @Mina-bo1uc
    @Mina-bo1uc 2 ปีที่แล้ว +11

    आहा कति मिठो गित हो सबै टिम लाई धेरै धेरै बधाई तथा सफलता को शुभकामना छ 🙏🙏🙏🙏🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺

  • @bhupalkhanal7307
    @bhupalkhanal7307 2 ปีที่แล้ว +100

    मैले यो गित सुरुमा पनि हेरेको धेरै मन परेको थियो तर आज तपाइको मृत्यु पछि हेर्दै छु स्व. राजु दाइ मन सार्है पोलेको छ!! स्वर्गमा बाँस होस हार्दिक श्रद्धाञ्जली प्यारो दाइ!!😥😥😥

  • @thebasnet45
    @thebasnet45 2 ปีที่แล้ว +68

    हार्दिक श्रद्धाञ्जली राजु दाइ, स्वर्गमा बास होस।

  • @goganbahadurtamang211
    @goganbahadurtamang211 2 ปีที่แล้ว +7

    आहा कति मिठो गीत मन छोयो सम्पूर्ण टिमलाई बधाई अनि सुभकामना 💞💞💞

  • @rameshbk2076
    @rameshbk2076 2 ปีที่แล้ว +56

    शब्द केहि छैन अहिलेलाई बस यति भन्छु😭😭
    म सधै कामना गर्छु, राजु दाई स्वर्गमा बास होस्
    हार्दिक श्रध्दाञ्जली प्यारो राजु दाई...😭😭😭

  • @arjunbohara2784
    @arjunbohara2784 2 ปีที่แล้ว +47

    मेरो दाई संसारबाट बिदाहुनु भो अब यो हजुरको अन्तिम गित होला हार्दिक श्रद्धाञ्जली दाई हजुरको सृजना कहिल्यै हेर्न नमिल्ने भो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @kapilsoni5230
    @kapilsoni5230 2 ปีที่แล้ว +10

    यति मन छूने गीत पस्किनु भो एक दमै आभार व्यक्त गर्न चाहनछु
    हजूरको स्वर्ग मा बास होस राजु महतरा
    दाजु।

  • @lokeshshrestha9199
    @lokeshshrestha9199 2 ปีที่แล้ว +9

    गित यथार्थ चित्रण गरिएको निकै मार्मिक छ
    राजु दाइ तपाईंको अन्तिम सिर्जना यहिनै रहेछ
    हार्दिक श्रद्धाञ्जली राजु दाई😭😭😭😭😭😭😭

  • @ganeshshrestha9767
    @ganeshshrestha9767 2 ปีที่แล้ว +2

    सारै मिठो लय शब्द सलुट छ दुवै जना लाई।कुशल त हाम्रो अघांखाची को शान नै हो।

  • @ganeshgiri2706
    @ganeshgiri2706 2 ปีที่แล้ว +12

    अत्यन्तै मार्मिक र वास्तविकमा अाधारित छ ए,मुना गित हार्दिक श्रद्धाञ्जली राजु जि 💐😭😭

  • @nehakhatri2156
    @nehakhatri2156 2 ปีที่แล้ว +5

    अत्यन्तै मर्मस्पर्सि ।। आँखा रसायको पत्तै भयन 😭😭😭best wishes and good luck mama and all team ..

  • @keemonmogoor246
    @keemonmogoor246 2 ปีที่แล้ว +3

    गीत धेरै राम्रो अनि मर्म स्पर्सि छ मन भक्कानिएर आयो गाउँ घरको धेरै याद आयो अनि गायकि को त कतै खोत लाउने थाउ छैन देश तथा बिदेशमा रहनु हुने सम्पुर्न दाजु भाई मा आउदै गरेको महान चाद बदादसैको हार्दिक मङ्ल्मय सुभकामना हाल त म कुवैत देखि

  • @hirasonar1585
    @hirasonar1585 2 ปีที่แล้ว +1

    यस्तो राम्रो कल यस्तो राम्रो अभिनय भएको मान्छे किना यो संसार छोडेर जानू पर्थोर अब यो जिन्दगी काहा पाइन्छ र भगवान सबैको मन मा बस्ने मान्छेलाई त भगवान ले पनि अचानक लानु हुन्छ कहिले कहि त भगवान पनि काहा हुनुहुन्छ जस्तो लाग्छ

  • @lilbahadurjargha8626
    @lilbahadurjargha8626 2 ปีที่แล้ว +9

    वाव क्या मर्मस्पर्शी छ गीत जति सुनेपनी मन नअघाउने खालको बधाई छ भाइ कुशल बेलबासे अनि मलाई मन पर्ने गायिका पुर्णकला ज्बि सि ज्यु कुशल भाइ पनि मलाई एकदमै मन पर्ने गायक हुन

  • @dhojmagar3141
    @dhojmagar3141 2 ปีที่แล้ว +1

    आहा निकै मोहित बनायो खुसि सोल्टिनिको अभिनय ले कुसल दादा र पुर्नकला दिको आवाजको त झन के कुरा गरुम

  • @biyogiasafalyatriipuskar2033
    @biyogiasafalyatriipuskar2033 2 ปีที่แล้ว +12

    धेरै मार्मिक गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई

  • @rameshbk8100
    @rameshbk8100 2 ปีที่แล้ว +1

    मैले त यो गीत सुनेको पनि थिईन सनिसार पछि यो जोड़ी को ए मुना धेरै राम्रो रहेछ ,बधाई तथा शुभकामना सबै टीम लाई।
    तर दुखद यस्तो राम्रो अभिनय गर्ने कलाकार को निधन ले स्तब्ध बनायो, हार्दिक श्रद्धांजली।

  • @RishiKhadkaNP
    @RishiKhadkaNP 2 ปีที่แล้ว +7

    आहा बधाई छ मेरो साढुलाई निकै मार्मिक गित सबैजनाले हेर्नुहोला है😘🙏

  • @Jivanmalla4321
    @Jivanmalla4321 2 ปีที่แล้ว +1

    मर्मस्पर्सी अत्यन्तै मिठो शब्द/संगीत गायिकिकोत कुरै नगरु अत्यन्तै न्याय दिएर गाउनुभाको छ।कथा भिडियो राम्रो लाग्यो अभिन्य उतिकै राम्रो अत्यधिक सफलताको शुभकामना ! स्व राजु दाईको आत्मालाई शान्ति मिलोस।😂😂💅💅

  • @dineshlamichhane5599
    @dineshlamichhane5599 2 ปีที่แล้ว +37

    😭😭😭😭नि सब्द छु, स्वर्ग मा बास होस राजु भाइ हार्दिक श्रध्दान्जली परिवारलाई भगवान् ले धैर्रे धारण गर्ने शक्ति प्रधान गरुन् ।

  • @ChhetryGyan
    @ChhetryGyan 2 ปีที่แล้ว +35

    हार्दिक श्रध्दांजलि राजु महोत्रा एति मिठो गित बनाएर किन बिदा लिनु भयो अत्यन्त दुखी छौ हामी😭😭

  • @bishnughimire9517
    @bishnughimire9517 2 ปีที่แล้ว +6

    अति नै मर्म स्पर्शी गित। अर्घाखाँचीको सान कोशाराम अर्थात कुशल बेल्बासे।

  • @tekthapa5971
    @tekthapa5971 2 ปีที่แล้ว +1

    केहि भन्न सकिन अरु..
    Super se upper 👌👌👌👌👌

  • @ghanashyamrizzal6826
    @ghanashyamrizzal6826 2 ปีที่แล้ว +4

    आहा कति राम्रो गित मनै छुने तेहि माथी दशै तिहार आको बेला मा खाडी मा जानू पर्ने कस्तो जिन्दगी यो 😭😭😭 अनि सबै टिम लाई शुभकामना छ है ❤️❤️

  • @lalkc7269
    @lalkc7269 2 ปีที่แล้ว +1

    गित कति राम्रो छ बधाइ छ तर दुखको कुरा केगर्नु अभिनय गर्ने राजु यो ससारम रहनु भयन उहाको सोर्गम बास होस

  • @rajupun2372
    @rajupun2372 2 ปีที่แล้ว +5

    अन्तिम पटक हामीलाई छोडेर गए पनि राजू दादाको आत्म लाई शान्ति मिलोस
    धेरैं राम्रो छ भिडियो
    अर्घाखांची बासीहरुले एक कलाकार गुमाएका छौं
    Rest in peace
    Raju दादा

  • @sharadapuri7601
    @sharadapuri7601 2 ปีที่แล้ว +10

    यहि अन्तिम गित रहिछ राजु दाइ 😭हजुरकाे अभिनय अनि ती सबै शब्द अहिले भाउजुलाई मिल्ने बनायर जानू भाे🙏😭

  • @tarasinghthapa9836
    @tarasinghthapa9836 2 ปีที่แล้ว +4

    ए मुना आयो जाने दिन 😢😢😢यो सब्द र आवाजले साच्चिकै कति मुटु भक्कानिएर आयो हिजो सम्म यसरि आफ्नो कलाकारितामा पोख्त मान्छे आज यो धर्तीमा छैन भन्दा विस्वास पनि नलाग्ने 😢😢😭😭😭हे भगवान शोकाकुल परिवारजनमा धर्यधारण को शक्ति मिलोस स्वर्गमा बास होस राजु महोत्रा भाईको😭😭😭🙏🙏🙏🙏

  • @mahendratimilsina9066
    @mahendratimilsina9066 2 ปีที่แล้ว

    यति राम्रो कला सीप भयको मानिसले आत्महत्या गरेर स्वयं त मरेमरे परिवारको पनि बिचल्लि पारे। धार्मिक ग्रन्थले भन्छ आत्महत्या गर्नेको लागि स्वर्गमा ठाउँ हुन्न रे कामना गरौं मृतात्माले शान्ति पाओस।

  • @sagargautam8193
    @sagargautam8193 2 ปีที่แล้ว +16

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल ए मुना गित हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहारको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @netrapariyar4982
    @netrapariyar4982 2 ปีที่แล้ว

    बल्ल सबैले मन पर्ने गीत आयो जिवनमा मेल खाने गीत अति चित्त बुझ्यो र आँसु पनि झर्यो अति उत्कृष्ट लय शब्द र स्वर्की रानी मान्छु मैले पुर्नकला जिको स्वरलाई अति राम्रो सर्जक गायक कुशल जि लाई आत्मै सम्मान र अभिनय कर्ता जिउहरुमा आत्मै देखि सम्मान 👏👏👏👏👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @taraaryal8313
    @taraaryal8313 2 ปีที่แล้ว +4

    हुनत म आफै प्रदेसी हुम बालबच्चा को लागि जिन्दगी त्यागेर संघर्ष गरेकी छु तर धेरै मन रोयो यो गित सुनेर टिकटक मा सुनेर एता आको म चाहिँ!

  • @bishnubhusal8601
    @bishnubhusal8601 2 ปีที่แล้ว +10

    हाम्रो अर्घाखाँचीको पहिचान हौ तिमी। we are proud of you kushal ji.

  • @Supertimeskhabar
    @Supertimeskhabar 2 ปีที่แล้ว +33

    दुखद खबर ! ! !
    नेपाली लोक संगीतलाई एउटा अपुर्णिय क्षती गराएर जानू भयो सुन्दा पनि बिस्वास लागेको छैन ! यति ठूलो गलत निर्णय कसरी लिनु भयो😭😭😭 अल्बिदा दाइ हजुर को स्वर्गमा बास होस! !
    ए... मुना आयो जाने दिन 😓भन्दा आफ्नै लागि भन्नू भएको होइछ दाइ😭😭😭

  • @sapana7477
    @sapana7477 2 ปีที่แล้ว +3

    Aha badhai XA oll tem

  • @eakbahadur8859
    @eakbahadur8859 2 ปีที่แล้ว +3

    धेरै मिठो गित बनेकाे छ धेरै धेरै शुभकामना सबै टिमलाई

  • @devimahatara2904
    @devimahatara2904 2 ปีที่แล้ว +2

    राजु दाइ हजुरको गित पहिलोपटक सुन्दै छु तर कमेन्ट पर्दै जादा धेरै भावुक भए किन यस्तो निणय गर्नु भयो हजुरको आत्मले सान्ति पाओस् 😭😭😭😭

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 2 ปีที่แล้ว +3

    चार दिन पैले देखि यहि गित सुन्दै सुत्ने गरेको थिय अचानक गित शोर लय भाका शब्द जस्तै तपाइको अभिनय अन्तिम यहि भयो भन्ने खबर सुन्दा निकै दुखी भावुक भय सरि सधै सम्जनामा हुनुनेछ 😭😭😭😭

  • @yambaral3376
    @yambaral3376 2 ปีที่แล้ว +1

    यो गीत को भिदियो हेर्दा हेर्दै कत्ती खेर आशु झरेछ पत्तो भएन।बधाई छ सम्पूर्ण तिम लाई

  • @Sabaikosapna100
    @Sabaikosapna100 2 ปีที่แล้ว +21

    आहा !! जति सुनेपनी धित नमर्ने गित सफलता को धेरै धेरै शुभकामना कुसल बेलबासे दाजु लगायत सम्पूर्ण युनिट लाई 🙏❤️💫 जय गित जय संगित 💫

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 ปีที่แล้ว +3

    Aaha🥀❣️

  • @pratapsp4345
    @pratapsp4345 2 ปีที่แล้ว +2

    आहा कति मिठो,सारै राम्रो गीत लय शब्द संगीत,स्वर् उतिनै मिठो अभिनय असाध्यै राम्रो लागेयो सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।🙏🙏

  • @nandurana5893
    @nandurana5893 2 ปีที่แล้ว +5

    मार्मिक गीत एकदमै राम्रो लय शब्द मन छोयो सफलताको शुभकामना यस्तै यस्तै गीतको प्रतिक्षा मा ❤❤❤

  • @premjalanlamixane1080
    @premjalanlamixane1080 2 ปีที่แล้ว +1

    सार्है मन छुने गित अब त यहि अभिनय यसै टिम लाई कहाँ देख्न पाइयलार तर पनि सन्सार यस्तै छ । बधाई अनि शुभकामना सबै टिम लाई ।

  • @ShisirPoudel
    @ShisirPoudel 2 ปีที่แล้ว +12

    सफलताकाे शुभकामन सम्पूर्ण टीम लाई 💐💐💐

  • @binbahadurbishwakarma4186
    @binbahadurbishwakarma4186 2 ปีที่แล้ว +1

    Aahaaa kati Saro man xoyo

  • @princepariyar8811
    @princepariyar8811 2 ปีที่แล้ว +4

    आहा मनै रुहाउने गित हेर्दाहेर्दै अँखा रसायो कुसल दाइ को हरेक गित ले साच्चिकै भाबुक बनाउछ बधाई तथा सफलताको सुभकामना अल 🎤🌺🌺🌺🌺❤️👈️

  • @anjuale734
    @anjuale734 2 ปีที่แล้ว +2

    आहा सारै मार्मिक गित सम्पुर्णलाई सफलताको सुभकामना👃👃

  • @himalbk3146
    @himalbk3146 2 ปีที่แล้ว +6

    यो गितले हजुरलाई सधैं अमर राख्नेछ राजु जि आफ्नोे जीवन प्रति मेल खाने गित हामीलाई अन्तिम चिनोछोडेर जानुभयो हार्दिक श्रद्धाञ्जली

  • @yagyarajgiri691
    @yagyarajgiri691 2 ปีที่แล้ว +2

    अत्यन्तै मार्मिक,यथार्थ घटनामा आधारित उत्कृष्ट लोक गीत ।

  • @muku800
    @muku800 2 ปีที่แล้ว +3

    Aaha Waiting 💕💞

  • @tarathapa6120
    @tarathapa6120 2 ปีที่แล้ว

    Wow Kati mitho sabda ❤️sahit sor pni आनन्द मय xa sabai janalai सुभकामना

  • @premsoni5733
    @premsoni5733 2 ปีที่แล้ว +4

    आहा क्या जादु नै छ के कुशल सर अनि पुर्ण कला बैनीको आवाज मा शब्द संगीत मा दम छ अनि अभिनय पनि उतिकै राम्रो धेरै धेरै सफलताको शुभ कामना

  • @pashupatibhattarai8437
    @pashupatibhattarai8437 2 ปีที่แล้ว +1

    आहा कति मार्मिक लय सब्द स्वर उत्तिकै उत्कृष्ट अभिनय 😍यति मीठो गित सम्झनाको लागि छोडेर जाने कलाकार राजु महत्रा प्रती हार्दिक श्रद्धाञ्जली 😥

  • @pabitrapandey9591
    @pabitrapandey9591 2 ปีที่แล้ว +3

    😭😭😭कति राम्रो

  • @narbahadur71
    @narbahadur71 2 ปีที่แล้ว +1

    Aaha kati mitho xa Sarai man paryo

  • @yamanshrestha771
    @yamanshrestha771 2 ปีที่แล้ว +4

    आहा निकै मीठो सृजना अनि कुसल बेल्बासेको जादुमय आबाज संगै अति उत्कृष्ट अभिनयमा सजिएको कोशेली सफलताको शुभकामना सम्पुर्ण टिमलाइ

  • @dilipbudhamagar6065
    @dilipbudhamagar6065 2 ปีที่แล้ว +3

    निकै मिठो गीत आहा सुन्न पनि कति आनन्द लाग्यो । हरेक नेपालिको जीवन सङग मेल खाने गीत सुभकामना छ सम्पुर्ण तीम लाई अनि कुशल सर अनि पुरकला बि सि लाई धेरै माया छ।

  • @cdmpalpali3168
    @cdmpalpali3168 2 ปีที่แล้ว

    सफल्ताको सुभकामना सानी धेरै पर्गती गर्दै जानू अगादी बदै गरेको पाइला कैलै नरोकिओस धेरै धेरै सुभकामन

  • @sumanpanthi135
    @sumanpanthi135 2 ปีที่แล้ว +14

    ए मुना आहा धेरै मीठो गीत ❣️🙏 शुभकामना

  • @sureshsharki1215
    @sureshsharki1215 2 ปีที่แล้ว

    कुशलको स्वर सुन्दाको मजा नै अलगै छ
    साँगितिक जिबनको शब्बे अनि भब्बे शुभकामना कुशल @पुर्णकला लगायत टिम लाई

  • @gaurabvlog
    @gaurabvlog 2 ปีที่แล้ว +75

    😭😭😭हार्दिक सर्दान्जली..राजु महोतरा दाइ
    हजुर को आत्मा ले स्वर्ग मा बास पावस।😭

    • @binitadumre123
      @binitadumre123 2 ปีที่แล้ว +1

      rip dada 😭

    • @pranitvlog7604
      @pranitvlog7604 2 ปีที่แล้ว

      Rip dai

    • @radhapoudel6318
      @radhapoudel6318 2 ปีที่แล้ว +1

      हार्दिक श्रद्धाञ्जली ,,,राजु महाेतरा दाइ हजुरकाे आत्मले स्वर्ग मा बास पावस।😭😭😭

    • @minu8036
      @minu8036 2 ปีที่แล้ว

      😭😭😭

  • @indirashrestha4737
    @indirashrestha4737 2 ปีที่แล้ว +2

    Ahaaa dhari ramro xaa😍

  • @newplacenewtravel7230
    @newplacenewtravel7230 2 ปีที่แล้ว +5

    शब्द,सङ्गीत र स्वर असाध्यै राम्रो लाग्यो सबै टिमलाइ शुभकामना ।

  • @yourisapun6262
    @yourisapun6262 2 ปีที่แล้ว

    Hardik sardakjali raju. Yo geet dherai le heriyos.

  • @bgshahi8838
    @bgshahi8838 2 ปีที่แล้ว +3

    कुशल सर आहा सर तपाईंको संगीत अनि स्वरमा करोडौं करोड जनताको साथ हुने छ अनि गायिका पुर्णकला ज्यु लाई पनि स्यालुट मन देखि तपाईं हरुलाई सधैं आम दर्शकको साथ हुने छ स्यालुट

  • @sitathapaxettry221
    @sitathapaxettry221 2 ปีที่แล้ว

    साहै मन परेर मैले त दुई चार चोटि हेरे अत्यन्तै मन पर्यो❤️😍

  • @aabegmagar602
    @aabegmagar602 2 ปีที่แล้ว +4

    जाबो जिन्दगी के रैछर राजु दाइ स्वर्गमा बास होस 😭😭😭😭

  • @ganeshshrestha9767
    @ganeshshrestha9767 2 ปีที่แล้ว +1

    कती पटक सुनै यो गित? जति नै सुने पनि शव्द लय र आवाजले म थाकेन। बधाई छ सवै कलाकारहरु लाई।

  • @saritatamang5347
    @saritatamang5347 2 ปีที่แล้ว +8

    हार्दिक श्रद्धाञ्जली राजु सर !😥😥😥😥😥😥😥😥

  • @ismirtighatani7889
    @ismirtighatani7889 2 ปีที่แล้ว

    Dherai ramro xa geet manai ruwauni vidoe xa

  • @chandrachapagain3293
    @chandrachapagain3293 2 ปีที่แล้ว +4

    हार्दिक श्रद्धाञ्जली राजु दाजु शोर्ग मा बास होस्।🙏🏼😭😭🌺

  • @sanuthakuri8971
    @sanuthakuri8971 2 ปีที่แล้ว +1

    आखीर जस्तो गीत थियो उस्तै भयो सुन्दानी आनौथो लाग्छ हार्दिक सर्दान्जलि😘😭😭😭😭😭😭😭

  • @songgeet9236
    @songgeet9236 2 ปีที่แล้ว +3

    कुशल बेल्बासे र पुर्णकला बि.सि. को सम्योजनमा बनेको आजसम्मका सबै भाकाहरु प्रशंसा गर्न लायक छन् । सफलताको शुभकामना 👌👌👌🙏🙏

  • @bibekpandey3140
    @bibekpandey3140 2 ปีที่แล้ว

    अस्ति यहि हातले बधाई लेखे।आज यहि हातले श्रद्धाञ्जली लेख्दा सारै नरमाईलो लाग्यो राजु दाई😭😭😭😭

  • @nabinrayamajhi4977
    @nabinrayamajhi4977 2 ปีที่แล้ว +5

    अति नै मर्म स्पर्श सब्द अनि उतिनै मीठो स्वर सफलताको शुभकामना सम्पूर्ण टिमलाई

  • @keshavchandushrestha8652
    @keshavchandushrestha8652 2 ปีที่แล้ว +1

    Wow sraii ramro lagyo😍😘

  • @karanmayalu9567
    @karanmayalu9567 2 ปีที่แล้ว +5

    अति मीठो स्वर अनि शब्द सफलता को शुभकामना कुशल अनि पुर्ण कला ज्यु लाइ

  • @Malatikhatiwada110
    @Malatikhatiwada110 2 ปีที่แล้ว +2

    लय शब्द स्वर का धनि कुसल बेलबासे जि सफलता को शुभकामना हजुर

  • @krishnadangi439
    @krishnadangi439 2 ปีที่แล้ว +7

    नामै कुशल स्वरै झन सकुसल
    आहा!!!सुमधुर स्वर
    पुर्णकला बहिनिको स्वरमापनी जादु छ

  • @santoshsunar9735
    @santoshsunar9735 2 ปีที่แล้ว +1

    Sbda laya Sarai marmik xw kusal bro 😭😍😍😍

  • @kushalbelbase9911
    @kushalbelbase9911 2 ปีที่แล้ว +22

    स्वाभिमान कृयसन को प्रस्तुति मा नयाँ गित #ए मुना यहाँहरुमाझ आइसकेको छ.यहाँहरुलाइ कस्तो लाग्छ हेरेर सुनेर प्रतिक्रिया जनाइदिनुहोला .साथै मन परेको खण्ड मा लाइक कमेन्ट सेयर र सब्स्क्राइभ गरेर मायाँ गरिदिनुहोला.धन्यवाद

    • @punnak.c.6718
      @punnak.c.6718 2 ปีที่แล้ว

      Big fan dai💕💕💕

    • @amusinghchand8034
      @amusinghchand8034 2 ปีที่แล้ว

      मनै छुएर सेयर गरि सके हजुर।।।

  • @kumar_skb
    @kumar_skb 2 ปีที่แล้ว

    यती मीठो गित र शब्द मा भनेका यथार्थ शब्द हरु राज महोत्रा लागि बनेकै होर? राम्रो गित उस्तै अभिनय पस्की आज बिधाई गरि धर्ती छोडेर जानू भयो उहाको आत्मा ले शान्ति पाओस।💕🌵🌺🌳🌷

  • @rameshthapa8854
    @rameshthapa8854 2 ปีที่แล้ว +8

    राजु दाइ हार्दिक श्रद्धाञ्जली हजुरको स्वर्गमा बाश होश

  • @singertejubc9346
    @singertejubc9346 2 ปีที่แล้ว

    Aaha ati marmik song badhai xa

  • @devispk1519
    @devispk1519 2 ปีที่แล้ว

    राम्रो गित छाडेर जानू भयो राजु भाई

  • @ganeshghimireapple8716
    @ganeshghimireapple8716 2 ปีที่แล้ว +79

    अर्घाखाँचीको शाान कुशल बेल्वासे र बर्दियाको पहिचान पुणकला बि.सी. स्वर सँगै कति राम्रो गीत ❤️❤️

  • @RealMusicHype
    @RealMusicHype 2 ปีที่แล้ว +1

    Good stuff, keep it up!

  • @MSPEntertmentNepal
    @MSPEntertmentNepal 2 ปีที่แล้ว +15

    श्रजन्जाली राजु दाइ हजुरको स्वर्गमा बास होस 😢😭

  • @niruniru4423
    @niruniru4423 2 ปีที่แล้ว

    आज यो गित हाम्रो राजु दाइको आन्तिम रैछ हे दाजु कसरि येस्तो हुन पुगेयो नरमाइलो लाइराछ दादा

  • @Thakanko_sathi
    @Thakanko_sathi 2 ปีที่แล้ว +4

    सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🌹

  • @uttamdangi1780
    @uttamdangi1780 2 ปีที่แล้ว +1

    कुशल को गीत मन मुटुमा छुने हुन्छ। ढिलो आउँछ कडा आउँछ ।

  • @khumrajb.k8685
    @khumrajb.k8685 2 ปีที่แล้ว +3

    अाहा कति मीठो गित हो बधाई अल टिमलाई 👌👌👌👌👌👌👌🙏🙏🙏🙏

  • @murtibhandari9834
    @murtibhandari9834 2 ปีที่แล้ว +1

    Sarai mitho song

  • @nepapodcast
    @nepapodcast 2 ปีที่แล้ว +6

    सम्पुर्ण देश तथा बिदेश बासि नेपालि दाजुभाई तथा दिदिबहिनीहरुमा नेपालिको महान चाड बिजया दशमि तथा सुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। हार्दिक श्रद्धाञ्जली।

  • @rokakshetri413
    @rokakshetri413 2 ปีที่แล้ว +2

    आहा..कति मीठो गीत मलाइ त असाध्यै मन पर्यो👌👌👌🙏👍️🌹🌹💖💖💖