Ekalo Nyauli by Shanti Shree Pariyar & Kushal Belbase | Ft. Prem Soni | Juna Gurung | New Lok Dohori
ฝัง
- เผยแพร่เมื่อ 13 ธ.ค. 2024
- Presenting official music video of the song Ekalo Nyauli by Kushal Belbase & Shanti Shree Pariyar penned & composed by Anish Dawadi featuring Juna Gurung, Prem Soni Sunar, Kusum Gharti Magar & KP Bagdas only on Prem Soni Sunar's official TH-cam channel.
Soni Films Presents in association with Godhuli Creation New Nepali Lok Dohori Song Ekalo Nyauli official video
#PremSoniSunar
#shantishreepariyar
#kushalbelbase
#JunaGurung
#anishdawadi
#newlokdohori
#newsong
#nepalisong
#Kpbagdas
#mamarera
#mamarerachitamajaldaigarda
#fulchadaunavyaulikinavyauli
#ekalonyauli
--------------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Ekalo Nyauli
एक्लो न्याउली
♬ Vocal:-
Kushal Belbase @kushalbelbase2963
Shanti Shree Pariyar @ShantiShreePariyar
♬ Lyrics/Music:-
Anish Dawadi @NirojBhatta
♬ Music Arranger:-
Pawan Pariyar
♬ Recording Studio:-
Malashree Studio
♬ Mixing/Mastering:-
Khadak Bajurali
♬ Recordist:-
Gobinda Parajuli
♬ Dialogue Dubbing:-
Usha Katki
Neelu Malla
---------------------------------------------------
🎬️ Video Credits:-
🎬 Producer:-
KB Bagdas
Prem Soni
🎬 Story/Director:-
Binod Bhandari
🎬 Asst. Director:-
Amit Sunar
🎬 Cast:-
Juna Gurung
Prem Soni Sunar
Kusum Gharti Magar
KP Bagdas
🎬 Cinematographer:-
Nabaraj Uprety
🎬 Edit/Color/GFX:-
Manoj Karki
🎬 MUA:-
Bimala Tamang
🎬 IT Support:-
Rajendra Aryal
Sujan Koirala @SujanKoirala
🎬 Production:-
Madhav Raut
🎬 Post Production:-
Godhuli Creation
© Prem Soni Sunar, 2022
All Rights Reserved
------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/Pr...
Facebook:- tinyurl.com/Pr...
Contact Me:- +977-9849629066
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
मेरो सलाम छ बिनोद दादालाई जसले यति मिठा मन छुने निर्देशन गर्नुहुन्छ।
लास्टमा छोरिले बाबा भनेर बोलाएको क्लिपले आँशु आउने बनायो
सम्पूर्ण टिमलाई बधाई छ।
यहांको माया मिठो प्रतिकृया को लागि धन्यवाद अनि शेयर subscribe पनि गर्न नबिर्सनु होला है
समसामयिक परिवेशमा आधारित एक्लो न्याउली गीत पछिल्लो पट्क हाम्रो समाज मा हुँदै गरेको घटनालाई बास्तबिकतामा देखाउन खोजीयको गीत हो!!साह्रै राम्रो लाग्यो ,,सम्पुर्ण टिम लाई सुभकामना💚💚
यहांको माया प्रती आभारी छौं
भिडियो अन्तिमसम्म हेर्दै गर्दा मन सम्हाल्नै सकिन साँच्चिकै एउटा समाजको यथार्थलाई टपक्क टिपेर भिडियोमार्फत सार्वजनिक गरियो ।अत्यन्तै मन छ यो शीरफूल शिरको पछि ,देश खाने पालो यो गीतको ।बधाई छ सम्पूर्ण टिमलाई।
यहांको माया मिठो प्रतिकृया को लागि धन्यवाद अनि शेयर subscribe पनि गर्न नबिर्सनु होला है
सम्पुर्ण मा नमस्कार धेरै आशा लाग्दो अनि पृथक गीत भिदियो लिएर आएका छौँ के कस्तो लाग्छ हेरेर प्रतिकृया सहित शेयर गरेर सहयोग गरिदिनु होला है
❤ekdam man paryo dai
Congratulations bro all the best
मनै छोयो दाजु
कुशल दाजुको आवाजमा सजिएको प्रेम दाजुको अभिनयले मनै बहलायो।❤️ अत्यन्त राम्रो प्रस्तुति दाजु।।।
यो माया अनि मिठो प्रतिकृया को लागि धेरै धेरै धन्यवाद बाबू अनि शेयर गर्न नभुल्नु होला है
Din rat sune pani naghaune vay hjur ko yo prastuti lai
@@ashokmalla9047 _"5
@@PremSoniSunar wo8wwp8des
@@purnamayathapa1934 wwo8
कूनै शब्द नै छैन भन्नलाई जती तारिफ गर्यो त्यति काम पर्छ कुशल ज्यू अनि शान्ति श्री ज्यू को शोर अनि जुन ज्यू को अभिनय अन्ने सबै जनललाई सफलता को हार्दिक शुभकमान हैं त यस्टै यस्तै गीत लेउदाई गर्नु होला ❤️👍🙏
प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद शेयर गर्न नभुल्नु होला है
अहिलेको अबस्थामा भइरहको अथार्थिक घटनालाई समेटेर अभिनय गर्नु भाछ धेरै राम्रो ......उच्च प्रगति होस ....good.
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
जस्तो गित उस्तै अभियान हेर्दाहेर्दै आँसु झरेको थाहै भयन😌😌💕💕सम्मान छ
यहांको माया अनि मिठो प्रतिक्रिया को लागि धन्यवाद
सारै मिठो गित अनि अभिनय कथा पनि उस्तै कति राम्रो आशुनै आयो शुभकामना छ यो गित लाई सबैले माया गरिदिनु होल😍😍😍😍
यहाँ को माया प्रती आभारी छौं
सायद मेरो छोरी हरु ले पोनि मलाई बाबा भन्दै खोज्दै होलान म सात समुन्द्र पारी कहा हो कहा बाबा भन्ने सब्द ले निसब्द र आँखा बात आँसु आयो। कुसल बेल्बासे मेरो मन छुने गायक हुनु हुन्छ
Sem ho sir mero pani 😢😢😢
Oho katti tamaro geet manai chune. Sampuna time lai safalta ko shubhkamana
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
आहा अनिस जि को दम्दार शब्द सङित र मित्र कुसल बेल्बासे जि को बुलन्द आवाज सारै मन परेयो है !
यहाँ को माया प्रती आभारी छौं
आहा! हेर्दाहेर्दै कति खेर आँसु आयो पत्तो भयन ।बधाई छ सम्पुर्ण युनिटलाई!!
यहाँ को माया प्रती आभारी छौं
यो गीत मा म्यूजिक एरेन्जरको भुमिका मा जोडिन पाउदा निकै खुसी महशुस गरेको छु ... सबै भगवान् रुपी दर्शक ले हेर्न अनि सेयर गर्न नभुल्नु है ।
मिठो प्रस्तुति ! अनिश को शब्द भाका, कुशल जि र शान्ती जि को आवाज बिनोद जि को मिहिनेत मज्जा आयो !
शुभकामना टीमलाई करोड क्लब को
यहाँ को माया प्रती आभारी छौं
उत्कृष्ट प्रस्तुती । आहा कुसल दाजुको मनै लोभ्याउने सुरिलो स्वर। सम्पुर्ण टिम प्रती अग्रिम सुभकामना।
यहांको माया मिठो प्रतिकृया को लागि धन्यवाद अनि शेयर subscribe पनि गर्न नबिर्सनु होला है
Dami xa yll ❤
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
अत्तिनै मिठो शब्द तेस्मा जिबन्त अभिनय ले झन मर्म स्पर्शि बनाएको छ।
यो माया अनि मिठो प्रतिकृया को लागि धेरै धेरै धन्यवाद हजुर अनि शेयर गर्न नभुल्नु होला है
सारई मीठो स्वार कुसल दाइको मेरोत आसुनै आयो समपुरन टिमलाई सफलतको सुभाकामना
यहाँ को माया अनि मिठो प्रतिक्रिया को लागि धन्यवाद
आहा यस्ता राम्रो श्रीजानाले ईस्थान न पाउदा अनि समजमा हेर्नै गारो हुने खाल्को श्रीजाना र प्रस्तुति ले बजार पिटिरहदा साचै लाग्छ कैले काम नगरु आहा सारै राम्रो कुनै खोट लाउने ठाउँ छैन सबै कुरामा पोक्त श्रीजाना पबन परियार सर कुसल सर लगायत सम्पुर्ण टिमलाई शुभकामना ।
यहाँ को माया अनि मिठो प्रतिकृया को लागि धन्यवाद subscribe share गर्न नभुल्नु होला है
आहाँ कती मन छुने शब्द आवाज र अभिनय सझीएको गित सुरु देखि अन्तीम सम्म हेर्दा आँखा मा आँशु टुटेन हाम्रो समाज मा घटेको यथार्थ घटना मा रहेको यो गीत सर्बोत्कृष्ट छ बधाई छ होल टिम लाई 😭😭🙏🙏🙏🙏👌👍👍👍
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
आहा सारै नै मार्मिक गित मन छुने बधाई छ सम्पुर्न टिम लाई🙏❤️
यो माया अनि मिठो प्रतिकृया को लागि धेरै धेरै धन्यवाद हजुर अनि शेयर गर्न नभुल्नु होला है
आहा!!सारै मन छुने राम्रो गित अनि video पनि उस्ति राम्रो अनि मन मुटु छुने छ 💕💕😢💕💕🙏शुभकामना सम्पुर्ण टिम लाइ❤️💕🌹🌹🙏
यो माया अनि मिठो प्रतिकृया को लागि धेरै धेरै धन्यवाद हजुर अनि शेयर गर्न नभुल्नु होला है
मर्म स्पर्शी र समय सान्दर्भिक गीत बनाउनु भयो 🙏🙏 प्रगतीका पाईला धेरै अगाडी सम्म पुगुन सफलता को धेरै धेरै शुभकामना सम्पूर्ण टीम लाई 🙏🙏🙏
यहाँ को माया प्रती आभारी छौं
आहा कति मिठो गीत मेरो त मनै रोयो यो गीत सुनेर बधाई छ सबै टिम लाई सफलता को सुभकामना छ
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
खै प्रदेश भयर होला सधै राती सुत्ने बेला यहि गित सुनेर सुत्ने गर्छु मन समाल्न सक्दैन झसक हुन्छ कतै यस्तै हुन्छ कि भनेर ।।।
हाम्रो समाजमा घटेका वास्तविक घटनालाइ समेतेर बनेको शब्द र अभिनयले खै कतिखेर यी आखाहरु रसाए पट्टै पाएन अझ थप सानी नानुको अभिनयले मेरो मन भक्कानिएर आयो मन थाम्नै सकिन पक्कै पनि यो भिडियोले हाम्रो समाजमा सकारात्मक सन्देश पुराओस् सम्पूर्ण टिमलाई हृदयदेखि नै आभार प्रकट गर्दछु ❤️❤️❤️❤️🙏🙏🙏🙏
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
आहा! सारै राम्रो गित जति सुनेर जति हेरेर नपुगने सारै रामो छ।❤️❤️
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
यो गीत युटुबमा आएपछि बारबार हेर्दैछु🙏🇳🇵😭😭😭😭😭😭😭❤️❤️💗💗💗🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
सारै राम्रो गित बनेकाे रहेछ सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना
यहाँ को माया अनि मिठो प्रतिक्रिया को लागि धन्यवाद
यो भिडियो को सुरुवती ले नै मन भावुक बनायो मन छेद बिछेद हुने दृश्य त्यस माथी कुशल को आवाज पुग्यो !सफलता को शुभकामना
यहाँ को माया प्रती आभारी छौं
💛💗
❤️❤️❤️🤲🤲💔💔🙏🙏🙏😭😭
मनै भक्कानियर आयो दाजु को प्रस्तुति ले अति सुन्दर गीत
यहाँ को माया अनि मिठो प्रतिक्रिया को लागि धन्यवाद
Prem brother ma binod cris bole baglung dekhi tara last man poryo act love uall team n best wishes further
आहा प्रेम सर धेरै प्रतीक्षापछि हेर्न पाइयो,मीठो गित अनि हजुर्को अभिनय ,
यो माया अनि मिठो प्रतिकृया को लागि धेरै धेरै धन्यवाद हजुर अनि शेयर गर्न नभुल्नु होला है
यो सहकायको धेरै राम्रो लाग्यो यो गीतले धेरैको मन छुने छ यो टिम लाई धन्यवाद
यहांको माया मिठो प्रतिकृया को लागि धन्यवाद अनि शेयर subscribe पनि गर्न नबिर्सनु होला है
Man xoyo ,,
मनै जिरिङ्ग भयो hoit जति हेर्यो ढुक् ढुकी बढदै जान्छ त
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद ए ए सांची share अनि subscribe गर्न नबिर्सनु है
यो मिठो गीतका सम्पुर्ण परिवार लाई बधाई छ।कुनै खोटलगाउने ठाँउ छैन ।आखाबाट आशुनै झरी सक्यो ।धेरै राम्रो छ।
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
यतिराम्रो लये सिर्जना का धनी दादा अनिस दबाडि लाई मेरो उच समन सयते नमस्कर छ
प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद शेयर गर्न नभुल्नु होला है
शब्द स्वर कथा बस्तु सबै उत्कृष्ट अति राम्रो लाग्यो सफलताको शुभकामना
यहांको माया अनि प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद सेयर अनि subscribe पनि गर्दिनु होला है
हार्दिक बधाई सम्पूर्ण सहयोगी टिम लाई 🎉🎉🎉🎉🎉 अति राम्रो लागयो
आहा ! धेरै मन परेको गीत अनि एउटा उत्कृस्ट काम सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤🌹🌹
यहाँ को माया प्रती आभारी छौं
कुशल दाजू काे स्वर मा जादू नै छ धेरै राम्रो गीत छ सफलताको शुभकामन सम्पूर्ण टिम लाई 🙏🙏🙏
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद ए ए सांची share अनि subscribe गर्न नबिर्सनु है
Omg 😳 really heart touching story ..I can’t stop tears 😭…Thank you for made such a superb video ❤️ I’m your big fan prem dada 😘
यो माया अनि मिठो प्रतिकृया को लागि धेरै धेरै धन्यवाद बाबू अनि शेयर गर्न नभुल्नु होला है
गित र कथाले सारै मन छाेयाे तर यसरी अर्काकी स्वास्नी भगाउने प्रर्था चाहि हटाउन जरुरी छ यसरी महिलाले गल्ती गर्दा पुरुषले कहिले सम्म ज्यान गुमाउने याे गित मात्र हाेइन समाजकाे यथार्थ घटना हाे सम्पुर्ण टिमलाइ बधाइ छ ।
यहाँ को माया अनि मिठो प्रतिक्रिया को लागि धन्यवाद
Sahi kura garnu vo sir
???😅😅😊😅😊ggig??gvg?g😅व्य्य्ग्री?क्प्य?यस्तै उकालो व्यवस्था hoihuiuioiiiiuiuuoiuuujhooihjojijijjojjupiiiiiii इजलासमा उउहिइज्जिक्जुइज@@PremSoniSunar
Part 2 pani banaunu paro hjr sarai man xoyo 😢😢😢😮❤
Sarai राम्रो लगियो यी गीतले मेरो मन दुखायो मेरो आखा बाट आशु ayo म कतार bata
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
आहा सारै मीठो गीत बधाइ छ सम्पुर्ण टिमलाई
यहाँ को माया प्रती आभारी छौं
सारै राम्रो गित मन छोयो कुसल भाई बधाई छ।।
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद share subscribe पनि गर्न नबिर्सनु होला है
यो पो हो गित मिस यु कुशल दादा अनि सान्तिश्री दिदिलाइ बिशेश त मेरो प्यारो प्रेम सोनि दादा♥️♥️♥️♥️
यहाँ को माया अनि मिठो प्रतीकृयाको लागि धन्यवाद share subscribe पनि गर्दिनु है
हेर्दा हेर्दै आंखामा आँसु रोकिएन फिल्म नै हेरे जस्तो भयो मन छोयो
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद ए ए सांची share अनि subscribe गर्न नबिर्सनु है
गित सङै अभिनय पनि उतिक्कै राम्रो छ । सफलताको सुभकामना सम्पुर्ण टिमलाई ।।
प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद शेयर गर्न नभुल्नु होला है
धेरै राम्रो फेरि रुवाउनु भयाे ।
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद share subscribe पनि गर्न नबिर्सनु होला है
मनै जिरिङ्ग भयो गीत कथा अभिनय कस्तो मिलेको सफलताको शुभकामना
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
सबैको अभिनय राम्रो छ अजै राम्रो सानो नानिको अभिनय मनै भक्कनियो सफलताको सुभ कामाना छ होल टिमलाइ
यहांको माया अनि मिठो प्रतिकृया को लागि धन्यवाद
आहा कति राम्रो मनै चसक्क भयो बधाई सबै जनालाई
यो माया अनि मिठो प्रतिकृया को लागि धेरै धेरै धन्यवाद हजुर अनि शेयर गर्न नभुल्नु होला है
हाम्रो गोर्खाली चेली जुना गुरुङ्always best🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
@@PremSoniSunar 🙏🙏🙏❤️❤️❤️
सुन्दर प्रस्तुति:-
हार्दिक बधाई...
स्पेशल मित्र kp लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना।
यहाँ को माया प्रती आभारी छौं
धन्यवाद मित्र आभार
अति।रामाेृ।छ
wawa कति मार्मिक गीत अनि मिठो भोईस कुसल सर को लगायत सबै तिम पर्ती सम्मन अनि नम्बर 1मा देखन पाम यो भिडियो
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद share subscribe पनि गर्न नबिर्सनु होला है
कथा अनि अविनय दुबै धेरै राम्रो लागयो दाजु.... congratulations..
यहाँ को माया अनि मिठो प्रतिक्रिया को लागि धन्यवाद
शाचिकै राम्रो लय शब्द मनै छुयो
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
यो गीत सरै मन छुने छ यो गीत हेर्दा मेरो आँखा बाट आसुका मुल फुत्यो मन थाम्नै गरो भो मेरो मात्रै होइन सारा नेपालीको मन छुनी छ
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
खोइ के लेखु निसब्द भए सार्है मन भकान्नियो भिदियो हेरेर बधाई छ सम्पूर्ण तिम लाई विशेष कुशल बेलबासे सर लाई 🙏🙏
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद ए ए सांची share अनि subscribe गर्न नबिर्सनु है
आहा मन छोयो
यहाँ को माया प्रती आभारी छौं
कति पय शब्द सिर्जना आफ्नै लागि बनेको जस्तो लाग्छ अत्यन्तै मर्म स्पर्शी सफलता को कामना
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
सारै मिठो गित मित्र अनिश सर लगायत सबै लाई सफलता को शुभकामना 🎀🎀🎀🎀🎀🎀🎀🎀🎀🎀🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎉
यहांको माया प्रती आभारी छौं
मनै जिरिङग भयो फिल्म हेरे जस्तै भयो धेरै राम्रो छ
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद ए ए सांची share अनि subscribe गर्न नबिर्सनु है
सारै राम्रो गित अनि भिडियो सफलता को अग्रिम सुभाकामना
प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद शेयर गर्न नभुल्नु होला है
सारै राम्रो गीत अभिनय कथा मनै रुवायो
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
पटक पटक हेरे जति हेर्यो त्येती राम्रो । शब्द संगीत स्वर अनि अभिनय सारै राम्रो लाग्यो
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद शेयर अनि subscribe पनि गर्दिनु है
गित संगीतको इतिहासमा एउटा मिठो सिर्जनाको सिफारिस।एउटा बलियो कथाबस्तु त्यसमाथि दमदार निर्देशन अनि जोडदार अभिनय मसलेदार खाना बनेको छ।टिममा रहनुहुने सबैलाई सफलताको शुभकामना। 🙏
यहाँ को माया प्रती आभारी छौं
उत्कृष्ट प्रस्तुति । बधार्इ छ सम्पूर्ण टिमलार्इ
यहांको माया अनि मिठो प्रतिक्रिया को लागि धन्यवाद शेयर subscribe गर्न नभुल्नु होला है
आहा ! जति हेरेपनि धोको नपुग्नि कस्तो मिठाे गीत
यो माया अनि मिठो प्रतिकृया को लागि धेरै धेरै धन्यवाद हजुर अनि शेयर subscribe पनि गर्न नभुल्नु होला है
Wow Mero kushal dai hjr ko song ramro r mithho xa wow song ❤️❤️❤️❤️❤️❤️❤️💕💕💕💕💕💕
यहांको माया अनि मिठो प्रतिक्रिया को लागि धन्यवाद शेयर subscribe गर्न नभुल्नु होला है
गीत सारै मन छोयो । राम्रो छ । best off luck ???
प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद शेयर गर्न नभुल्नु होला है
ओ हो मिठे गित साथै उत्कृष्ट स्वर अनि शब्द ❤❤
यहांको माया अनि मिठो प्रतिकृया को लागि धन्यवाद अनि शेयर subscribe गर्न नभुल्नु होला है
अति मार्मिक अभिनय। गित उस्तै। एक कथानक चलचित्र बोल्यो गितले।
शब्द , स्वर लय सार्है गहकिलो, गहिरो।
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद शेयर अनि subscribe पनि गर्दिनु है
गित जति मीठो छ उत्तिकै राम्रो अभिनयले मन रोयो
यो एल्बममा सबै टिमले उत्तिकै मेहनत गर्नु भएको रहेछ
समाजमा घटेका घटनालाई चित्रण गरिएको छ सफलताको कामना सम्पूर्णमा।
यो माया अनि मिठो प्रतिकृया को लागि धेरै धेरै धन्यवाद हजुर अनि शेयर गर्न नभुल्नु होला है
अत्यन्तै राम्रो लाग्यो आगामी सफलताको पनि शुभकामना सबैजना लाई🙏💐
Wow atimitho prastuti badhaix Tatha suvkamna xa Sabai timlai mitho prstutiko lagi
यहांको माया मिठो प्रतिकृया को लागि धन्यवाद अनि शेयर subscribe पनि गर्न नबिर्सनु होला है
कुसल बेल्बासे स्वर को धनी।कति राम्रो लाग्छ।
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद शेयर अनि subscribe पनि गर्दिनु है
आहा कत्ती मार्मिक सृजना,सफलता को सुभकामना सम्पुर्ण युनिट लाइ🙏🙏🙏🙏🇳🇵🇳🇵
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
अति मिठाे गित सफलताको शुभकामना सम्पूर्णमा 🙏🙏
यहांको माया प्रती आभारी छौं
सार्है मिठो लाग्यो यो गीत मनै भक्कानियो
यहांको माया मिठो प्रतिकृया को लागि धन्यवाद अनि शेयर subscribe पनि गर्न नबिर्सनु होला है
Hardik badhai xa yo sampurna timlai dharai ramro lago man xoyo sabda lay mero paxi pani astai astai sunna pam mero ahi xa suvakamna xa yo team lai
यहाँ को माया प्रती आभारी छौं
Arko new xitai sunna ra harna pam
Sarai marmik geet manai xoyo all team lai subh kamana
यहांको माया मिठो प्रतिकृया को लागि धन्यवाद अनि शेयर subscribe पनि गर्न नबिर्सनु होला है
एकदमै मन छुने गित त्यसतै अभिनय सफलताको शुभकामना🙏❣️
यहांको माया मिठो प्रतिकृया को लागि धन्यवाद अनि शेयर subscribe पनि गर्न नबिर्सनु होला है
मैले जति चोटि हेर्छु तेति चोटि आखाबाट आसु खस्छ सारै मार्मिक शब्दहरु र भिडियो बनाउनु भएको छ मन सम्हाल्नै गाह्रो भयो यो गीत र भिडियो हेरेर्😭😭😭😭😭
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद ए ए सांची share अनि subscribe गर्न नबिर्सनु है
धेेरै धेरै बधाई तथा शुभकामना अरू पनि यस्ता रचना गित सुन्न पाईयोस
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
सारै राम्रो गित अनि भिडियो पनि आँशु थाम्नै सकिन
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद share subscribe पनि गर्न नबिर्सनु होला है
गित राम्रो बनेको छ सफल ताको सुभकमना सर 😍😍
यहाँ को माया प्रती आभारी छौं
Aaha kati mitho Sarai ramro xa marmik xa man paryo
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद ए ए सांची share अनि subscribe गर्न नबिर्सनु है
नेपाली लाेक गित अनि सामाजिक परिबेश सग जाेडियकाे काेसेलि रहिछ,, हृदय स्पर्शि शब्द , उस्तै कर्णपि्रय अावाज,, अाखै रसाउने अभिनय,, मर्मस्पर्शी काेसेलि ल्याउनु भयकाे मा बधाई साथै अाउने दिनमा अझै राम्रो राम्रो काेसेलिकाे पर्खाइमा छुु, सबैलाई बधाई साथै मिठाे माया पनि ल❤️❤️❤️
यहाँ को माया प्रती आभारी छौं
दर्दनाक फिल्म हेरियो आज song story अभिनय wow 😍😍😍😍😍
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद ए ए सांची share अनि subscribe गर्न नबिर्सनु है
आहा सारै मार्मिक गित मन छुयो बधाइ छ सम्पुर्न टिम लाई कुमाल सर सुभकामना छ 🙏❤️♥️❤️♥️❤️ 😥😥
यहांको माया मिठो प्रतिकृया को लागि धन्यवाद अनि शेयर subscribe पनि गर्न नबिर्सनु होला है
मनै रुवायो अगृम शुभकामना
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
Kushal g ko geet sachikai ati marmik hunxa malai hajurko sabai geet sarai man parcha
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद शेयर अनि subscribe पनि गर्दिनु है
कुनै शब्द नै छैन! कसरी बयान गरुँ म !! निकै मार्मिक शब्द लय तेस्तै मिठो स्वोर मुतु नै छोयो मेरो! सफलताको कामना गर्दछु!!
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
आहा कति राम्रो आवाज र अभिनय यी गीत ले त मनलाई नै कति आनन्द भयो । आती राम्रो प्रश्तुति 😀🥰
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद ए ए सांची share अनि subscribe गर्न नबिर्सनु है
येस्तो रुवाउने गित बनाउने पाप लाग्ला है हाम्रा आशुको😭😭
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद शेयर अनि subscribe पनि गर्दिनु है
सारै राम्रो गीत सारै भावुक बनायो ।एक्टिङ दामी छ
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद शेयर अनि subscribe पनि गर्दिनु है
@anishduwadi sir ko sabda kushal daju ko swor binod sir ko story sachai man xune yasta sirjana le thau paaun😍😍
यहांको माया मिठो प्रतिकृया को लागि धन्यवाद अनि शेयर subscribe पनि गर्न नबिर्सनु होला है
मि….ठो अनि नरिमैलो गीत♥️♥️😢😢
#कुशलबेलबासे♥️♥️🌹🌹
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद
जति सुन्यो उति राम्रो लाग्छ
यहांको माया अनि मिठो प्रतिकृयाको लागि धन्यवाद share subscribe पनि गर्न नबिर्सनु होला है
सम्पूर्णमा नमस्कार, अनिश दवाडीको शब्द/सँगीतमा कुशल बेल्बासे र शान्ति श्री परियारको स्वर, जुना गुरुङ, मेरो, कुसुम घर्ति मगर र के.पी. बाग्दासको अभिनयसहित नयाँ लोक दोहोरी "एकलो न्याउली" लिएर यहाँहरुसामु आईपुगेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं, धन्यवाद।
😍😍😍
Ansu aayo badhai chh ramro acting ko lagi