Shai neta chunera k garnu samanu patik bata na jitauna chako manxe ne xan, ek arkalai support gardai gaya po pragati hunxa. 😢 Jamana feriyo tra aawasta jasta ko testai
प्रकाश ज्वाला कता गयछ खायर टन्न पेट बनायको होला गुलाब जङ साहा कतागयछ सबै कर्नालि का नेता मरेछन कि के को बोटको बेला मात्र आउछन गेनेन्दर साहि यो भासन सुनेर आँखाबाट आँसु आयो😢 मेरो देस मेरो कर्नालि पर्देस😢😢😢😅
अनेकौं शब्दले तारिफ गर्न खोजे सोच्दा सोच्दै कुनै तारिफ गर्ने शब्द नै पाईन। अनि मन मनै भने तारिफ जस्को गरिन्छ जो नायक हो जस्लाई तारिफ गर्ने शब्द नै पाईदैन जो महानायक हो।जो तिमी हौ ज्ञानेन्द्र्🙏
म लुम्बिनी को नागरिक हुँ तर म भन्छु कर्णाली लाई पर्याप्त बजेट दिईयोस सरकार🙏🙏🙏बाटो, पुल, बिश्वबिधालय, अस्पताल जस्ता आधारभुत कुरा हरु मा पुर्ण शुनिश्चित गरियोस😢😢😢
@@Kimjungun266 देश दुख्दा तपाई लाई साच्चिकै दुख्छ भने एक चोटी कर्णाली घुमेर आउनुस्, हुन त डोल्पा मा रोड नै गाको छैन तपाई हिडेर त के जान सक्नु होला र ? अहिले एत्ति नै भने 🙏🇳🇵
कर्णालीका दसवटै जिल्लामा १०ज्ञानेन्द्र शाही आउन जरुरी छ !!! अरु बिचरा मरेका लास हरु 😡😡 आफूले आवाज उठाउन नसके पनि कमसेकम ज्ञानेन्द्र शाही लाई त साथ दिनुपर्छ नी साला भरियाहरु😢😢
भौगलिक हिसाब ले बिकत र पिछिदिएको प्रदेश र्जिल्ला हरुलाइ विशेष प्राथामिक मा राख्न पर्यो ! gyanendra shahi ज्यु को कुरा 100% सहि छ साथ दिनुहोला कर्णाली को जनता र माननीय ज्यु हरुले ! अब तपाइको प्रदेश जिल्ला पालिका मा gyaanendra shahi जतिको निदर र इमान्दार जनप्रतिनिधि पाउनु हुदैन ! म पोखरा गण्डकी प्रदेश बात भए पनि गन्दकी लाई भन्दा कर्णाली लाई बजेत धेरै छुत्याउनु पर्छ ! भन्ने मा छु
कर्णाली का ज्ञानेन्द्र शाहि 🇳🇵बाहेक अरु सबै मा०ननिए जिउ हरूलाई एक मुस्ट हार्दिक श्रजानजलि भन्न चाहाने साथि हरू यता हाजिर हुनु है ।।।।। जय ज्ञानेन्द्र शाहि ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कर्णालीलाई बजेट चाहिँदैन सबै बजेट फिर्ता दिनुहोस् माननीय मन्त्रीज्यू। भ्रष्टाचारीले आफ्नो छोराछोरीलाई विदेशमा पठाउनलाई यो कर्णालीमा पठाएको रकमले छोराछोरीलाई विदेश पठाउँछन् अमेरिका अस्ट्रेलिया
एउटा सान्सदले आफ्नी जिल्लाको समस्या राख्ननै मायेक बन्द गरिने सान्सद भबन लाई के भन्ने ,, बजेट कि क्षेत्रको आधार , कि जनसङ्ख्याको आधारमा बराबर बाँडिनु पर्ने देखियो ।।
क्षेत्रफल वा जनसंख्या होइन दुबैलाई मिलाएर बजेट वितरण हुनुपर्छ ! र जसरी यिनीहरुले आरक्षण दिएका छन् नि जातका आधारमा त्यो हटाएर , त्यो आरक्षण चाहिं बजेट बितरण मा हुनु पर्ने हो !
ज्ञानेन्द्र शाही सर ले ठिक भनु भयो भ्रष्ट नेता मुर्दाबात 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️👍️👍️👍️अब कर्णलि का जनता लगायत सम्पुर्ण नेपालीले साथ दिनु पर्छ ज्ञानेन्द्र शाही सर लै साथ दिनु पर्छ्🇳🇵🇳🇵👍️👍️👍️🙏🙏🙏
याे कुरामा 100% सहमत गर्नु पर्छ हामी कर्णालीका जनताले हामी सबै एकजुट भएर आन्दोलन गर्नु पर्छ।❤
😊😊
Kasto vayo tw aandalon sir?? Natija k aayo safal vayo tw?
Yo Kura 100 ko 100 sahiho
🎉म बागमती प्रदेश को हो तर बजेट सम्मान रुप्मा हुनुपर्छ भन्नेजत्ती सबै ज्ञ।नेन्द्र साही ज्युले भनेको कुरामा सहमत छु जय देश
जुम्लाको जनताले सहि नेता चुने छन
Shai neta chunera k garnu samanu patik bata na jitauna chako manxe ne xan, ek arkalai support gardai gaya po pragati hunxa. 😢 Jamana feriyo tra aawasta jasta ko testai
साङ्सद भनेको यत्तिको चै हुनैपर्छ है नेपाली राजनीतिक मा.
कर्णाली मा जहिले पनि हेप्ने प्रवृतिले कर्णाली बासीलाई निराश बनाउने काम गरियो भने गारो पर्न सक्छ
अरु मुजि कता गयका हाेलान यति बेला
1 जना मात्र रहेछन कर्णाली बाट 👍️👍️👍️🙏
प्रकाश ज्वाला कता गयछ
खायर टन्न पेट बनायको होला
गुलाब जङ साहा कतागयछ
सबै कर्नालि का नेता मरेछन कि
के को बोटको बेला मात्र आउछन
गेनेन्दर साहि यो भासन सुनेर
आँखाबाट आँसु आयो😢
मेरो देस मेरो कर्नालि पर्देस😢😢😢😅
अमर थापा कता गयो एउटा कर्णालीको नेता ज्ञानेन्द्र शाही जी मात्रै हो जिउँदो जनताको संसद
Sahi vannu vo
Afu le khana paye vayo ni kna bikas gartne rw chor haru le
Right
Kp ko geda moldai hola
कर्णाली पर्देसका ज्ञानेन्द्र शाही लाई सम्मान गर्दै❤🎉 हरु नेता लाई उच्छ सम्मानका साथ rip भन😂 चाहन्छ।।
अनेकौं शब्दले तारिफ गर्न खोजे सोच्दा सोच्दै कुनै तारिफ गर्ने शब्द नै पाईन। अनि मन मनै भने तारिफ जस्को गरिन्छ जो नायक हो जस्लाई तारिफ गर्ने शब्द नै पाईदैन जो महानायक हो।जो तिमी हौ ज्ञानेन्द्र्🙏
एक मात्र रहेछन कर्णाली प्रदेशमा संसद
कर्णाली मात्रै होईन नेपाल भरिमा
यहि एउटा साही मात्रै रहेछन यार
कर्णालीका अरु संमसद प्रचण्डे केपी ओली शेरेको गोडा मोल्दै ठिक छ यो एउटा ज्ञानेन्द्र शाही मात्र बोलीरहेको छ्।
Rabi chor chai khoi???
@@AndroidPlay-ib5rlbhauman lai question garne tapai. Ghati bajaudai aauxa hai. Indian pani Vanna ber lagaudaina
@@AndroidPlay-ib5rltero bauu mg beda rabi ho samsad karnali ko ..kasto veda raixan hou
गोडा भन्न्नु भयो कि गेडा?
अरु चाेर कता लुकेछ
म लुम्बिनी को नागरिक हुँ तर म भन्छु कर्णाली लाई पर्याप्त बजेट दिईयोस सरकार🙏🙏🙏बाटो, पुल, बिश्वबिधालय, अस्पताल जस्ता आधारभुत कुरा हरु मा पुर्ण शुनिश्चित गरियोस😢😢😢
Lumbini ma k xa , na euta ramro university Cha na ta ramro hospital nai xa , thulo ROG lagyo vane bharatpur ya ktm januparxa
@@Kimjungun266 देश दुख्दा तपाई लाई साच्चिकै दुख्छ भने एक चोटी कर्णाली घुमेर आउनुस्, हुन त डोल्पा मा रोड नै गाको छैन तपाई हिडेर त के जान सक्नु होला र ? अहिले एत्ति नै भने 🙏🇳🇵
@@damodarpandey3144 moabadi Lai vote dinxan karnali ma dherai le , dukha paunu ta sovavik nai ho
म पनि कोशी प्रदेश बाट हो
तर पनि कर्णाली प्रदेश लाई पनि अन्य प्रदेश सरह सेवा सुबिधा सम्पन्न बनाउनु पर्छ भन्ने मत मा छु
Right bro ma pani ३ number province ko ho but karanali lai hernu parxa aba
कर्णालीका दसवटै जिल्लामा १०ज्ञानेन्द्र शाही आउन जरुरी छ !!!
अरु बिचरा मरेका लास हरु 😡😡 आफूले आवाज उठाउन नसके पनि कमसेकम ज्ञानेन्द्र शाही लाई त साथ दिनुपर्छ नी साला भरियाहरु😢😢
माननीय ज्ञानेन्द्र शाहि ज्यु जनताको आवाज बुलन्द गर्ने एक मात्रै संसद हुनुहुन्छ ❤जय नेपाल 🎉❤❤❤
यसमा चाहिं सही कुरा भन्नु भयो ज्ञानेन्द्र जिले 👍👍
जुम्ली जनताको हिरो
यो कुरामा 100%सहमत गर्नुपर्छ माननीय ज्ञानेन्द्र शाहि ज्यु 🙏🙏🙏
१००% सहि कुरो। यस्तो बजेट फेल गराउनु होस्।
हजुरको कुरा लाग्ला नलाग्ला आफ्नो ठाउमा छ तर हजुरले कर्णालीबासिको निम्ति बोल्नु भको मा धेरै धेरै धन्यवाद आदरणीय माननीय ज्यु
कर्णाली लाई अलग देश बनाउनु पर्छ अब कहिले सम्म सौतेला व्यवहार सहनु पर्ने
समग्र देशको विकास गर्न पहिला कर्णालीको विकास गर्नुपर्छ।
बोलीमा दम छ ज्ञानेन्द्र जी❤❤❤।
अब कर्णालीमा एमाले काङ्ग्रेस र माओवादी जनताबाटै बहिष्कार गर्नु पर्छ ।
नमस्ते सर,सहि,कुरा ,गरनु,भएकोमा ,धेरै धेरै ,बधाई ,100/100
भौगलिक हिसाब ले बिकत र पिछिदिएको प्रदेश र्जिल्ला हरुलाइ विशेष प्राथामिक मा राख्न पर्यो ! gyanendra shahi ज्यु को कुरा 100% सहि छ साथ दिनुहोला कर्णाली को जनता र माननीय ज्यु हरुले !
अब तपाइको प्रदेश जिल्ला पालिका मा gyaanendra shahi जतिको निदर र इमान्दार जनप्रतिनिधि पाउनु हुदैन !
म पोखरा गण्डकी प्रदेश बात भए पनि गन्दकी लाई भन्दा कर्णाली लाई बजेत धेरै छुत्याउनु पर्छ ! भन्ने मा छु
राम्रो ब्याक्ती यौटैतहुन्छनी राजा साब धन्यबाद शाहीज्युलाई
बोल्ने मात्र ज्ञानेन्द्र शाही अरु कर्णालीका सांसद छैनन त। बाँकी सबै खुट्टा मालिस गर्दै ठिक्क छ
कर्णाली का अरु 9 वटा जिल्ला का साम्सद हरु कता गय के हल्लायर बसेका छन के खाते हरु कर्णाली का साम्सद हु भन्न नि लायक का छैनन
🌺🙏 जय होस Gyanendra साही एकदम सही र बिकास उन्मुख तकॅ हो
यक जना सांसद ले मात्र बोलेर हुदैन अन्य सांसद ले पनि आगो बालेर बजेट पास हुन दिनु हुदैन.....
अरु त जन्ताको नेता होइनन ओलि सेरे माकुने प्रचण्ड घन्टा को पाल्तु कुकुरहरू हुन किन बोल्छन??? जन्ताको लागि
यकचोटी सबैले सुनौ सांसद को भूमिका कस्तो हुनुपर्छ
अझै भन्छम म माओबादी म कांग्रेस म एमाले
पार्टी जुनसुकैहोस् आवाज जनताको हुनुपर्छ सलाम छ सांसद ज्यु 🙏🙏
अबको नेतृत्व युवा नेता माननिय ज्ञानेन्द्र शाहीले गर्नु पर्छ 🙏✊
कर्णाली प्रदेशले असली नेता जन्माएकै रहेछ। यस्तो नेता पाउनुभएकोमा कर्णाली बासीलाई हर्दिक बधाई छ।
Dhaneba hajur
दरो दीनुभो शाही जी ।सलाम छ हजुरलाई
मेरो राजनितीक आस्था जुनसुकै पार्टी प्रती भए पनि, मा. ज्ञानेन्द्र शाहीको कुरा 500% सहि छ। मेरो समर्थन माननीय शाही ज्यु लाई। Relly salute to u🙏🙏❤️💕
A good statement.
सच्चाईमान्दार नेता मध्यका यक ईनै हुन राप्रपा ज्ञानेन्द्र शाही
एउटा ज्यूँदो संसद भनेको माननीय ज्ञानेन्द्र शाही ज्यू जय माननीय ज्यू ❤❤❤
सहिकुरा दाजु हामि हजुरको सपोटमाछम
कर्णाली लाई सबैभन्दा धेरै बजेट दिनु पर्छ।
Right
म रोल्पाली हौ जन्ताकोलागी बोल्नुभएकोमा ज्ञानेन्द्र साहीलाइ धन्यबाद
राम्रो कुरा हो
कर्णाली का ज्ञानेन्द्र शाहि 🇳🇵बाहेक अरु सबै मा०ननिए जिउ हरूलाई एक मुस्ट हार्दिक श्रजानजलि भन्न चाहाने साथि हरू यता हाजिर हुनु है ।।।।। जय ज्ञानेन्द्र शाहि ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धनुषा मा बजेट हाल्नु को कारण भर्ष्ट्चार गर्न सजिलो हुन्छ भनेर हो
100%
कर्णाली को हिरो माननीय ज्ञानेन्द्र शाहीलाई सलाम, अरु कर्णालीका संसद कता हराएछ्न,,
कर्णालीलाइ उपेक्षित नगरियोस् !!कर्णालीको आवाज यस्तै गरि सधैं गुन्जिरहोस् !!
कर्णाली को जिउदो सामसद❤❤❤
कर्णालीलाई बजेट चाहिँदैन सबै बजेट फिर्ता दिनुहोस् माननीय मन्त्रीज्यू। भ्रष्टाचारीले आफ्नो छोराछोरीलाई विदेशमा पठाउनलाई यो कर्णालीमा पठाएको रकमले छोराछोरीलाई विदेश पठाउँछन् अमेरिका अस्ट्रेलिया
कर्णालीको एकमात्र नेता ज्ञानेन्द्र शाही 👍️👍️
महानायक जनताका मनमस्तिष्क ढुकढुकी हुन् शाही जी लाई म बझाङ्ग देखि 1000 तोप को सलाम गर्छु। जुम्लाका जनताले सही नेता जुनुभएछ धन्यवाद जुम्ली जनताहरु ।
कर्णाली को जन्ता ज्यु हरू,आन्दोलन ले मात्र पुग्दैन, काल पल्केको छ,र चखाउन पनी पर्छ
दम छ मान्छे मा
यतिको चाहिँ हुनुपर्छ
Yo kurama mero
100% Sahamat xa shahi ji
❤❤❤❤❤❤❤Sabaile sath dinexau
कर्णाली को लागि बोलने अहिलेस्मको हजुर नै हो तर हजुर हुनु हुन्छ हाम्रो कर्णाली पर्देश को लागि
100% sahi ho
सहि कुरा ❤बाउ को सम्पति दान गरे जस्तो पो गर्छन् यार 🤬🙄बजेट सब लाई समान हुनु पर्यो नि 😢🙄
अब कर्णाली को पावर देखाइ दिनु पर्यो सामसद ज्यु हामी अब जसरी कर्णाली उर्लेर बगेको छ नि तेसरी आउछन जनता लड्नुस
एउटा सान्सदले आफ्नी जिल्लाको समस्या राख्ननै मायेक बन्द गरिने सान्सद भबन लाई के भन्ने ,, बजेट कि क्षेत्रको आधार , कि जनसङ्ख्याको आधारमा बराबर बाँडिनु पर्ने देखियो ।।
क्षेत्रफल वा जनसंख्या होइन दुबैलाई मिलाएर बजेट वितरण हुनुपर्छ ! र जसरी यिनीहरुले आरक्षण दिएका छन् नि जातका आधारमा त्यो हटाएर , त्यो आरक्षण चाहिं बजेट बितरण मा हुनु पर्ने हो !
हो सहि हो भेगी हेरेर बजेट छुत्याईएको छ
Sahi kura ho 100
कुरा ठिकै छ
, यो कुरा एकदम सहि हो
धन्नेबाद ज्ञनेनदर राजा
ज्ञानेन्द्र शाहिले कर्णालीको लागि सदनमा यतिको बोलेकै हो है।
म राप्रपा होईन अनि नेपालमा राजा पनि आउदैन तर यो ज्ञानेन्द्र शाहीले जनताको आवाज बोलेका छन् । दुर्गममा बजेट कम भएकै छ ।
जय रास्त बात
सहि हो ❤
Good sir❤
कणनालि ले धेरै रामरो नेता चुने छ बजेट पार नसकने
Verigood sahsi nepal putr
right 100%%%
कर्णाली को अरु सांसदहरु चाई कता मरेछन् सबै जना मिलेर बोल्नु पर्यो नि जे होस् जुम्लाको जनताहरूले नेता चाई राम्रो छानेको रैछ यसपाली
अब कर्णाली बाट साथ सपोट ज्ञानेन्द्र जि लाइ
Good sahi
ज्ञानेन्द्र शाही सर ले ठिक भनु भयो भ्रष्ट नेता मुर्दाबात 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️👍️👍️👍️अब कर्णलि का जनता लगायत सम्पुर्ण नेपालीले साथ दिनु पर्छ ज्ञानेन्द्र शाही सर लै साथ दिनु पर्छ्🇳🇵🇳🇵👍️👍️👍️🙏🙏🙏
Good Gyanendra Shai,❤️❤️🙏🙏
जय हेस ज्ञानेन्द्र शाहीलाई जिउ जय राप्रपालाई
100 💯 Good
कर्णाली काे बारे मा सते बाेलनु भयकाे छ माननीय जिउकाे अावज लाई कर्णाली का शमसद ले शहयाेग गरनु पछ जायच कुरा उठेकाे छ
ज्ञानेन्द्र साही जस्ती हुनु पर्छ संसद भनेको
❤❤❤ jaya gyanendra sir
जय ज्ञानेन्द्र साह जि🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
good luck ज्ञानेन्द्र शाही कति जनता को मन जित्नु हुन्छ केपि सेरे आतंककारी का झोले राम्रो गरि सुन सम्सद एस्तो मान्छे एस्तो हुनुपर्छ❤❤
अरु कर्णाली का सांसद हरु कता मरेछन् चुईको बोल्दैन शाही जि सलोट छ
Very good ramro kura bhannu bhayo Gyanendra Shahi Sir
Great man 🇳🇵🙏❤️
यो संसदमा आजसम्म ज्ञानेन्द्र शाही जतिको बोल्ने यथार्थ कुरा गर्ने सांसद कोही पनि छैन
@. जुम्ला का जनताले एउटा असल नेतृत्ववान ब्यक्ति रोजेको मा धन्यबाद। सधैं साथ सपोट गरिरहनु। जुम्ला दुर्गम होइन सुगम बन्ने छ ।
सही हो माननीय ज्युको कुरा१०० पर्सेन्ट
कर्णालीलाई बजेट चाहिँदैन हो प्रधानमन्त्री अनि रक्षामन्त्रीका छोराछोरीलाई यो पैसा कर्णालीमा हालेको बजेट अमेरिका अस्ट्रेलिया पठाउनलाई खर्च चाहिन्छ
कर्णाली को एउटा मात्र जिउँदो सांसद ज्ञानेन्द्र शाही ❤
100% sahi hp
कर्णालीले जन्माएको सपुत शाहिलाइ कर्णालीले बासिले सधै साथ दिने छन ।
कुरा बिल्कुल सहि हो
कर्णाली का अरु नेता का कानउ क्या तेल हालेका हुन्ना त सलाम छ ज्ञानेन्द्र शाही लाई
Good👍️👍️👍️👍️
जहाँ आवश्यक छ त्यहा दिनु पर्छ । कर्णाली पछि छ त्यहा बिकास गरौ । बसाई सराई रोकौ । ब्यवस्थित नेपाल बनाऔं ।
ज्ञानेन्द्र शाहीकाे कुरा 100 सहि छ
कर्णाली ले नेता चाहिँ राम्रो पाएछ 👍👍👍
सम्सद भनेको gyanendra शाही जस्तो हुनु पर्छ