Bachha hudai bata laxmi neupane ko gana sundai hurkeko. Marunjel samma laxmi didi lai gana man parcha. To ho teej hera ani suna yeta aaile ka bekub haru, rateuli lai pani teej banauchan. Kei sikha yesta geet bata. ❤❤❤❤❤ Laxmi neupane didi dherai dherai badhai hajurlai ani hajurko baini lai. Sadai yestai gana nikalnu hola. ❤❤❤❤❤
Kalakar vane ka ta pahile ka hun kati Ramro git kati Ramro saveya vasa Kasari barana garnu aaja voli ka kohi kalakar ta ke vanu ratauli ma vanda pani naramro sabda ko git gauxan 100% 5 % le matra saveya vasa ma git gaunu hunx yo git dheri Ramiro xa 👌👌🙏🙏
तिजको गित कस्तो हुन्छ भनेर सिक है अहिले भारे भुरेहरुले कति राम्रो छ चेलिको पिर ब्यथालाई समेटेर बनाएको छ जे कुरो नि पुरानो नै राम्रो कलाकार होस गित होस लक्ष्मी दिदी बिमा दिदी सर्मिला दिदिकोको गित जति सुन्यो उति मनमा आनन्द आउँछ अहिलेको गित त दोहोरी जस्तो आउँछ हेर्न र सुन्न नि मन लग्दैन
युवा पुष्ताले सिक्नु पर्ने निकै सभ्य र सिष्ट सब्दहरू समेटिएको माईती र घर आगनको बेदना र झल्को मेटाउने ❤कुनै समयमा लोक दोहोरीमा एकक्षत्र राज गर्न सफल सुमधुर स्वरकी धनी लक्मी दिदी लगाएत सम्पूर्ण कलाकार टिमलाई सफलताको सुभकामना🙏👍️👍️
जति सुने पनि सुनी रहुँ जस्तो लाग्ने यो गित ले मौलिकता झल्काएको छ यस्तो पो हो तिज गित भनेको विशेष गरी लक्ष्मी दिदीलाई धेरै धेरै शुभकामना र माया सम्पूर्ण टिमलाई उतिकै माया र मिठो सम्झना ❤❤❤
एक्दम मिठो स्वर राम्रो गीत मिठो लय नाच पनि राम्रो लाग्यो । All the best .
आहा कति मिठाे पुरानाे तिज गित।शुभकामना।।
तिज गित भनेको त यस्तो हुनुपर्छ बधाइ छ दिदी
Bachha hudai bata laxmi neupane ko gana sundai hurkeko. Marunjel samma laxmi didi lai gana man parcha. To ho teej hera ani suna yeta aaile ka bekub haru, rateuli lai pani teej banauchan. Kei sikha yesta geet bata. ❤❤❤❤❤
Laxmi neupane didi dherai dherai badhai hajurlai ani hajurko baini lai. Sadai yestai gana nikalnu hola. ❤❤❤❤❤
Kalakar vane ka ta pahile ka hun kati Ramro git kati Ramro saveya vasa Kasari barana garnu aaja voli ka kohi kalakar ta ke vanu ratauli ma vanda pani naramro sabda ko git gauxan 100% 5 % le matra saveya vasa ma git gaunu hunx yo git dheri Ramiro xa 👌👌🙏🙏
wow असली तिज गित भनेका यस्ता पो हुन्छन् ,,लक्ष्मी न्यौपाने दिदी लगायत सम्पुर्ण टिमलाई शुभकामना छ
मौलिक तिज गित❣️😍दिदीका हरेक गित हाम्रा संस्कार, सँस्कृति र जनजिविकालाई समेट्ने किसिमका हुन्छन् । तिज आउदै गरेको महशुस गराउने तिजभाका🌺❣️😍
तिजका गित यस्ता नयाँ सर्जक एकपटक यता नजर लगाउ त जय गित जय संगीत ❤❤❤❤❤❤
मिठाे गित छ ❤❤❤यस्ता गीतका भिउज आउनै छाेड्याे ❤❤❤❤
आहा अतिनै मार्मिक रमाईलो तिज गीत सफल्ताको शुभकामना🌹♥️♥️
आहा,यस्ताे पाे तिज गीत,शुभकामना दिदी 🙏🙏❤❤
धेरै पछि हजुरको गित सुन्न पाए खुसी लायो 😍😍
जब लझ्मि दिदी शर्मिला गुरुङ दिदीका तिज गित आउँछ अनि सपरिवार बसेर सुन्न हेर्न मज्जा आउछ
तिज गित भनेको त यस्तो हुनु पर्छ लक्ष्मी दिदि बधाई छ wow
धेरै बर्ष पछि देख्न सुन्न पाइयो लछमी दिदि
यस्तो पो तिज गित धेरै राम्रो सम्पुर्ण तिमीहरूलाई सफलताको सुभकामना❤❤❤❤
Wow Laxmi didi ko geet Sunna pauda khusi lagyo ❤❤
लक्ष्मी ज्यु को अबाज धेरै को सुन्न पाईयो अति सुन्दर्ता सुरेलो भाका ले सजियेको सुन्न पाउँदा धेरै खुशी लाग्यो ❤❤❤
अति मिठो गित लक्ष्मी दिदी सदाबाहार स्वर को frn हु 5:37
आहा मेरि प्यारी दिदी हजुर अनि बिमा दिदिकोत जति बयान गरेनी कमै हुन्छ हजुर हरुको योग्दान जति यो छेत्रम छ अरुको कमैहोलान love yiu di
तिज गित भनेको यस्तो हुनुपर्छ। मेरो मन पर्ने कलाकार।
माैलिक तिज गित का रानीहरु लक्ष्मी न्याैपाने,सर्मिला गुरुङ ,बिमाकुमारी दुरा ,सिला अाले काे स्थान सधै माथि छ।
प्रतीक्षा को समय समाप्त भएको छ
दिदि को नया गित बजारमा....🌹🌹🌹
सफलताले शिखर चुमोस शुभकामना दिदी
धेरै नै राम्रो छ लछिमी दिदी को
Yasto po hunu parxa teej song .
Ati Ramro 👍 Utkrista Teej Git Linu Vo Didi Mitho Mohit Vocal Music Dance Damdar Safaltako Suvakamana Xa Sampurna Team Ra Git Lai.
आहा क्या राम्रो गीत ❤❤
Aaha sarai mitho geet l badhai xa sappai tim lai
लक्ष्मी दिदीको गीतले तीजको मौलिकता बोकेको हुन्छ म सधैं हेर्दै आएको छु
धेरै पोछी लक्ष्मी न्युपाने को स्वार को गीत सुन्न पाइयो राम्रो छ ❤❤❤❤❤❤
तिजको गित कस्तो हुन्छ भनेर सिक है अहिले भारे भुरेहरुले कति राम्रो छ चेलिको पिर ब्यथालाई समेटेर बनाएको छ जे कुरो नि पुरानो नै राम्रो कलाकार होस गित होस लक्ष्मी दिदी बिमा दिदी सर्मिला दिदिकोको गित जति सुन्यो उति मनमा आनन्द आउँछ अहिलेको गित त दोहोरी जस्तो आउँछ हेर्न र सुन्न नि मन लग्दैन
तिजको गित यस्तो पो हो सारै आनन्द आयो सुनेर जति हेरे पनि मन भरियन
आहा यो होनि तिज गीत लछ्मी दिदी लाई बधै छ है
यस्ता राम्रा गीत को गायिका र सर्जक हरुलाई समामन्।
अति मिठो गित
Aaha kathi mitho sur Hajur ko ❤❤
Very nice song and video Best of luck All teams 🙏
Wooooow so lovely voice and songs Hamro palpali didi haru
❤❤❤❤सुन्दर तिज गित सफलताको शुभकामना दिदी
Wow geet bhaneko ta asto po nice song
आहा तीज गीत भनेको त यस्तो हुनु पर्छ
दोहरिकी कुइन दिदी हजुर सम्मान छ हजुरलाइ
3 चोती सुने जति सुने पनि सुनी रहु लाग्ने यस्तो पो होत तिजको गित🎉🎉🎉🎉❤❤❤❤
तिज भनेकाे त लक्ष्मि दिदी शर्मिला गुरुङ काे सुन्न अानन्नद तिज अाहे जस्तो लाग्छ!सम्पूर्ण कलाकार प्रति सफलताको शुभकामना 🎉❤
Bishnu majhi Didi bima haridevi koirala
आहा बल्ल सुन्न पाइयो दिजु सोर बधाई छ मिठो सोर लाग्छ सानै देखि दिजु को सोर सुन्दै आको सिकियो पनि 🙏🙏🙏🙏
🎉🎉🎉🎉yoho maulik tijko git vaneko didiko git sunera kasto anandaaayo
welcome back sis continue aaunu holaa tapaiko geet hru feri pani sunna paiyous subhakamana🙏
तिज भनेको यस्तो पो हूनू पर्छ
उत्कृस्ट गीत सफलताको कामना तीज अब लाग्यो
याे पाे हाेत तिजकाे गीत भनेकाे लय भाका ❤❤❤❤❤❤❤
तिज गित पुरानै कलाकारले गाएको राम्रो लाग्ने पुरानै भाका मीठो लाग्ने
आआहा यस्तो पो तिज गित वाह!
Super 😮miss you all sis 🎉🎉all the best
Darsan laxmi diju ho ra xa old is gold vanako ati sundar hal dubi
❤❤Wow balla tij Aya jasto lagyo🙏🙏🙏and my favorite Laxmi sis
Good ❤❤❤❤❤❤❤
युवा पुष्ताले सिक्नु पर्ने निकै सभ्य र सिष्ट सब्दहरू समेटिएको माईती र घर आगनको बेदना र झल्को मेटाउने ❤कुनै समयमा लोक दोहोरीमा एकक्षत्र राज गर्न सफल सुमधुर स्वरकी धनी लक्मी दिदी लगाएत
सम्पूर्ण कलाकार टिमलाई सफलताको सुभकामना🙏👍️👍️
Ystai ramailo git sunna pam arko sal pni
Aaha Dami x... congratulations 👏👏👏
लक्ष्मि दिदी को गित सुनेर तिज आको मसुस भो मलाई त हजुर हरु लाई पनि भको होला होई❤❤❤❤❤🎉🎉🎉❤❤❤❤
म सानो हुदा बेस्सरी सुन्थे र मन पर्ने कलाकार मद्ध्य उहाँ पनि येक हुनुन्छ दामी छ गित
आहा ! खाट्टी तीज गित 💘
wow very nyc song laxmi didi
धेरै पछि तीजको गीत सुन्नपाइयो धन्यवाद लक्ष्मी दीदी❤❤❤
राम्रो गित सुन्न पाइयो
अाहा!मलाई अत्यन्तै मनपर्ने कलाकार अनि गित।
Kati ramro song
एकदम राम्रो छ गीत❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बल्ल तीज आयो मेरो दिदि आहा ❤❤❤🎉🎉🎉
Didi ramro x
निकै मिठो गित्👍️👍️👍️
Ahile ko naya teej geet haru ma sabai bhanda best aehi lagyo.👍👍👍
नाच धेरै राम्रो छ
bala panko yadha aayo barai n nice songs
Laxmi didi ko ta ma sanai dekhi fan hum kunai geet xutako xaina. Suvakamna Naya geet ko lagi
दामी
सारही मिठो स्वर लक्ष्मी दिदीको
आहा लक्ष्मी दिदिको तीज गीत
Very very nice song 💓 best wishes
राम्रो छ हजुर तीज
यो होनी त अर्गानीक तीज गीत भनेको wow ❤❤
❤❤❤
Great voice laxmi didi ko
wow ❤❤
तिजको गित कस्तो हुन्छ भनेर यता हेर्नु तिघ्रा देखायर भाइरल हुनेहरुले! धन्यवाद आदरणीय लक्ष्मी दिज्यु 🙏🏻🙏🏻
right
सारै राम्रो छ ,सुनिरहन मन लाग्नी ❤️
Nice Teej Songs 🎵 😊😊
अत्यन्तै मिठो सफलताको शुभकामना❤
Yasto po teej ko geet nice song 🎵
सुभ कामना दीदी
समय सान्दर्भिक तिज गित राम्रो छ र नाँच पनि काइदाको छ । 🙏🙏 🍀🍀
Wow balla teej aaye jasto vayo❤❤
Congratulations 👏👏👏
❤❤❤❤तिजको गित भनेको यस्तो पो हुन्छ है !बधाई सिङ्गो टिमलाई !!!
आहा कति निको छ
Ati.ramro
जति सुने पनि सुनी रहुँ जस्तो लाग्ने यो गित ले मौलिकता झल्काएको छ यस्तो पो हो तिज गित भनेको विशेष गरी लक्ष्मी दिदीलाई धेरै धेरै शुभकामना र माया सम्पूर्ण टिमलाई उतिकै माया र मिठो सम्झना ❤❤❤
Balla tij ko git aayex ❤️
Aaha❤❤
Big fan hajur ko ma❤❤❤
चेली र माइती सम्बन्धि को तिजको गीत