ขนาดวิดีโอ: 1280 X 720853 X 480640 X 360
แสดงแผงควบคุมโปรแกรมเล่น
เล่นอัตโนมัติ
เล่นใหม่
Kati ramro teej ko geet suva kamana xa 3 nai janalai
आहा कति मौलिकताले भरिएका गित छ्न नि आदरणीय दिज्युहरुका।🙏🎊🎉
Aaha kati mitho git badhai xa diju haru lai🎉🎉🎉🎉🎉
नेपाली लोक संगीत को निकै अनुशासित,भद्र,शालिन, बरिष्ठ कलाकार शर्मिला गुरु दिज्जुमा नमन टक्रयाउन चाहान्छु।।दिज्जु तपाईको साँगीतिक यात्रा कैहिलै पनी न रोकियोस्।।तपाई जस्तो कलाकार हुनु हुन्छ र त हाम्रो नेपाली लोक संगीत बचेको छ।।
आज भोली को तीज गीत सुन्नु भन्दा तँ खोजी खोजी सर्मिला दिदी को सुन्छु म तँ हरेक साल लभ यु दिदी ❤❤❤
सारै मिठो आवाज को धनी शिला सर्मिला र सबै बैनी हरु लाई यति राम्रो तिज song को लाई big सम्मान 🙋🙋❤️🙏
साचै मौलिक तिज गित .. कति मीठो स्वर तिनै दिदीबहिनीको .. ❤❤❤❤❤
आहा सारै राम्रो तिज गित सुनिरहु लाग्ने जति सुन्यो उति सुन्न मन लाग्ने आदर्णीय दिज्युहरूलाई हृदय देखी नै नमन।❤❤❤❤❤❤❤❤❤❤❤
तिज गीत मार्मिक छ मन छुने सरल छ बरु भिडियो राख्नु पर्ने तीजको सम्पुर्ण आमा दिदी बहिनीमा शुभ-कामना ❤️❤️❤️🙏🙏🙏
सर्मिला दि को गित सारै मन छुनी हुन्छ्न❤❤❤❤
सम्पूर्ण मा शुभकामना दिदी❤❤
अत्यन्तै मिठो गीत उतिनै मिठो धुन धेरै धेरै धन्यवाद। प्यारी दिदीहरू लाइ
❤❤❤❤❤❤असाध्य राम्रो तिजको गित!
माैलिक तिजगीत सम्पूर्णमा बधाई र शुभकामना !!! 💕
आहा कति रमाइलो गित ।🙏🙏🇳🇵🎋🎀😀😀
आहा कति राम्रो गित दिज्यु 🎉🎉🎉🎉
धेरै राम्रो सोर मेरो दिज्जुको सफलताको शुभकामना शर्मिला दिज्जु लगाएत सबै टिम लाइ❤❤❤❤❤
हो साच्चै मौलिक भाषाको गित हजुरको जतिसुनेपनि सुनौ लागिरहने
Ekdam mitho git sis ❤❤❤
Wow kati ramro geet❤❤❤
हजुर काे गित धेरै राम्राेछ हजुर कै गित सुनछु मन बुजाछु दिदि ❤❤❤❤❤
Aaha koti mito song❤❤
सुन्दर प्रस्तुति दिदि
दिदी नमस्कार तिज गित राम्रो छ अरु पनि फुल अडिय तिज गित अपलाेड गरदिनु हाेला
उत्कृष्ट गीत ❤❤
याे गीत जति सुने पनि आनन्द आउँछ
असाध्यै मीठो गीत ।
शुभकामना दिदिहरुलाइ तीज गीतको।
😮 ex,
kati naamro geet ❤❤
Jaba geeta sunaxu purana teej ko yada aauxa Aajai pani
हरेक बर्ष यस्तै तिजगित सुन्ने आशा गर्द्छौं , धन्यवाद सम्पुर्ण युनिटलाई।
Namaste DD ❤
अतिनै,मिठो,गित,अतिनै, मिठो,सोर, बहिनीको,😂😂😂😂😂😂😂😂😂😂😂😂
Wow so supar song s❤❤❤❤❤❤❤
nice song ❤❤
Nice ❤❤👌👌
❤❤❤
Nice
love you all ❤️❤️❤️❤️❤️🙏🙏
👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
Very nice song
भोलि India vs Nepal cricket match हुदै छ नेपाल टिम लाइ शुभकामना दिनुहोस् के थाहा हजुरहरू को शुभकामना सफलता पनि हुन सक्छ
?
@@PusparajSaru-px6jwpop
2081❤
🙏🙏🙏❤❤❤😍😍😭😭😭😭😭😭😭😭
👌👌👌👌🙏🙏👍👍😭😭😭😭😭😭😭
साह्रै मन छुने गित ❤❤❤❤🎉🎉
❤❤❤❤
Kati ramro teej ko geet suva kamana xa 3 nai janalai
आहा कति मौलिकताले भरिएका गित छ्न नि आदरणीय दिज्युहरुका।🙏🎊🎉
Aaha kati mitho git badhai xa diju haru lai🎉🎉🎉🎉🎉
नेपाली लोक संगीत को निकै अनुशासित,
भद्र,शालिन, बरिष्ठ कलाकार शर्मिला गुरु दिज्जुमा नमन टक्रयाउन चाहान्छु।।
दिज्जु तपाईको साँगीतिक यात्रा कैहिलै पनी न रोकियोस्।।
तपाई जस्तो कलाकार हुनु हुन्छ र त हाम्रो नेपाली लोक संगीत बचेको छ।।
आज भोली को तीज गीत सुन्नु भन्दा तँ खोजी खोजी सर्मिला दिदी को सुन्छु म तँ हरेक साल लभ यु दिदी ❤❤❤
सारै मिठो आवाज को धनी शिला सर्मिला र सबै बैनी हरु लाई यति राम्रो तिज song को लाई big सम्मान 🙋🙋❤️🙏
साचै मौलिक तिज गित .. कति मीठो स्वर तिनै दिदीबहिनीको .. ❤❤❤❤❤
आहा सारै राम्रो तिज गित सुनिरहु लाग्ने जति सुन्यो उति सुन्न मन लाग्ने आदर्णीय दिज्युहरूलाई हृदय देखी नै नमन।❤❤❤❤❤❤❤❤❤❤❤
तिज गीत मार्मिक छ मन छुने सरल छ बरु भिडियो राख्नु पर्ने तीजको सम्पुर्ण आमा दिदी बहिनीमा शुभ-कामना ❤️❤️❤️🙏🙏🙏
सर्मिला दि को गित सारै मन छुनी हुन्छ्न❤❤❤❤
सम्पूर्ण मा शुभकामना दिदी
❤❤