नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु आदरणीय लोक स्वर सम्राट राजु परियार र गायिका सिता श्रेष्ठ बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
आहा नेपाली लाइभ दोहोरी मा निकै रुचाइएको लोकप्रिय जोडी राजु दाइ र सिता जि अनि रातो रिबनमा मिठो मनपर्ने भाका ओरिजिनल अडियो भिडियो अति उत्कृष्ट थियो र आजा फेरि ओरिजिनल गायक गायिका सर्जक को साथमा पाउँदा अतिनै उत्कृष्ट दमदार लाग्यो 🙏🙏🙏
आहा कति मिठो शब्द अनि मिठो भाकामा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगित।
एक दम रुचाइएको साङ्गीतिक जोडी राजु परियार र सिता श्रेष्ठ को फेरी पनि मिठो दोहोरी सुन्न पाईयो बधाई छ ❤❤❤❤🎉🎉🎉 धन्यबाद ई नेपाल परिवार साथै सञ्चालक बालकुमार श्रेष्ठ ज्यू 🙏🙏🙏🙏🙏🙏🙏
राष्ट्रिय लोक स्वर सम्राट दोहोरी बादशाह आर्दणीय दाजू राजु परियार र दिदी सीता लाइ धेरै सम्झना अनी अझै सफलता प्राप्त होस् सबै जना लाई भगवान पशुपति नाथ ले रक्षा गर्नु
Wow wow sita mam u r superb..raju sir ni fail vayo..sita mam jst superb kati mitho sahitya sabda dinu vayo raju sir lai..raju sir tapaile saknu hunna sita mam lai

❤❤❤❤❤❤ राजु परियार 🎉🎉🎉🎉🎉🎉🎉🎉
ल राजु दाइ र सीता दिदिको फ्यान कोको हुनुहुन्छ❤❤❤❤❤❤❤❤
राजु परियार दोहोरीको हस्तिनै हो तर सीता श्रेष्ठको साहितिक शब्द चयन बाणभन्दा कम छैन प्रत्येक टुक्का अर्थपूर्ण छ 👍️ शुभकामना छ🙏🙏
आकाशामा पूर्णिमाको जून र धर्तीमा वसन्तको फूल हेरेर अनि राजु र सिताको गीत सुनेर कहिल्यै नअघाउने भो 🌹❤️❤️🌹
राजु परियार र सिता श्रेष्ठको मिठो दोहोरी ❤ आज है।
आहा नेपाली लाइभ दोहोरी मा निकै रुचाइएको लोकप्रिय जोडी राजु दाइ र सिता जि अनि रातो रिबनमा मिठो मनपर्ने भाका ओरिजिनल अडियो भिडियो अति उत्कृष्ट थियो र आजा फेरि ओरिजिनल गायक गायिका सर्जक को साथमा पाउँदा अतिनै उत्कृष्ट दमदार लाग्यो 🙏🙏🙏
आहा यस्तो सम्म हुदो रहेछ,मन नै प्रफुलित गरायो ,अर्को भाग पनि सुन्नको लागि पनि बाच्नु पर्ने भो❤❤❤❤🎉🎉🎉🎉धेरै राम्रो लाग्यो
यतीको मिठो स्वर र यती गहकिला शब्द भएको गित आज पहिलो पटक सुने।
साह्रै राम्रो र उत्कृष्ठ लाग्यो ❤🙏
अति राम्रो सुमधुर राजू सर को गीत दोहोरी त जति तारीफ गरेनी कम हुन्छ तर सीता जी मा पनि सोर र शब्द मा निखार छ यति उत्तम
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सीता श्रेष्ठको आक्रमक गहिकिलो शब्दको जवाफ मात्र दिन राजु परियार ❤❤❤❤❤❤
म राजु दाई र सिता दिदि को ठुलो फ्यान हुँ, मलाई उहाँ हरुको दोहोरी गीत साह्रै मनपर्छ, सधैंभरि सुन्न पाउँछु , भन्ने आशा लिएको छु ❤❤❤❤❤❤❤❤
आहा कति मिठो शब्द अनि मिठो भाकामा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगित।
लोक दोहोरी queenसिताजि र दोहोरी को राजा राजु दाइको दोहोरी निकै मार्मिक छ।शुभकामना
"काटे पनि मायाले नेटाे धागो हिन्छ सियोको गोरेटो "अति उत्कृष्ट टुक्का सीता बहिनीको लोकदोहोरी बादसाह राजु सङ ।
दोहोरी को राजा राजु दाइ र सीता को उत्कृष्ट स्वर र शब्द सारै राम्रो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा अती नै रमाइलो मीठो दोहोरी राजु दाइ र सीता दिदी ❤❤❤❤
राजु र सिताले गाएकोदोहरी निकैमिठोलाग्नेगर्छ सबैदर्सकहरुलाई भन्नेमादुईमत अबस्यपनिछैन !
एक दम रुचाइएको साङ्गीतिक जोडी राजु परियार र सिता श्रेष्ठ को फेरी पनि मिठो दोहोरी सुन्न पाईयो बधाई छ ❤❤❤❤🎉🎉🎉 धन्यबाद ई नेपाल परिवार साथै सञ्चालक बालकुमार श्रेष्ठ ज्यू 🙏🙏🙏🙏🙏🙏🙏
राष्ट्रिय लोक स्वर सम्राट दोहोरी बादशाह आर्दणीय दाजू राजु परियार र दिदी सीता लाइ धेरै सम्झना अनी अझै सफलता प्राप्त होस् सबै जना लाई भगवान पशुपति नाथ ले रक्षा गर्नु
Favorite raja da ra Sita sis ko voice ra sabda Ko ta bayan garera sadhe nai hunna hola Kati ramro❤❤❤❤❤jati sune ni suni rakhan man lagne🙏🙏🙏
आहा कति सुनदर दोहोरी राजु परियार र सीता जी को अतिनै दामि👌👌👌👌❤️❤️❤️❤️
आहा कति राम्रो दोहोरि सुनिरहु लाईरहने सफलता को कामना।
Aaha khati ramro utkist dohori hajur haruko ❤🎉🎉🎉🎉
यो जोडि मन पराउने हरु यता हाजिर हुम त❤❤❤
लाेकप्रिय स्वाेर सम्राट दाेहरिका किङ्ग राजुपियार र सिता श्रीष्टकाे प्रस्तुति निकै राम्राे लाग्याे
Raju pariyar r Sita shretha ko live dohori kahile aghaudaina ma la❤❤❤
❤❤❤❤❤❤ ❤ Raju Dai ko fan ho mata hjr my Fevright Singer Raju Dai
आहा सारै रमाइलो दोहोरी ।🌹🌹🌱🌿
Wow wow sita mam u r superb..raju sir ni fail vayo..sita mam jst superb kati mitho sahitya sabda dinu vayo raju sir lai..raju sir tapaile saknu hunna sita mam lai
Wow aakdamai metho sabda ra soor ke dhani dubai janalai samman 🙏🙏🙏
जति सुन्याे तेती सुनाै सुनाै लाग्ने दाेहाेरि❣️❣️
Raju🎉🎉🎉 dai
Live dohorii ko namuna jodiii❤❤❤❤
सिता दिदी शब्द को खानि
Too nice dohori ❤❤❤❤❤
Asadhaai raamro xa hai dohori❤🎉🎉🎉
Rajulai darra pelyo bichara sarai mitho ❤❤❤❤
Salam xa sita madam r Raju sirlai aaja sammakai utkristha dohori
🧡💛💙Keep shining hazur..
Jati beautiful sita mam teti mitho sabda..yo dress ma mam lai sarai ramri dekhinu va6
पेल्नु पेल्यो सीताजिले आज राजु दाइ लाई सुनिरहु जस्तो लाग्दा लाग्दै सकिएको थाहा भएन
मिठो छ दोहोरी गित
Wow ❤❤❤❤
मता बोकाको फेन हो सिताको स्वर राम्रो छ
निर्जाला गुरुङ र राजु दाजु को फेरि आउन परियो
Wowowow bani ❤
Lovely song ❤❤❤❤❤🎉🎉 raju and sitag❤❤❤❤❤❤
Lok sangate xa ra ta hami pardasai ko man vuni kam garako xa ati sundar la the best hol aunite lai hal abu dhabi
Ma pni xu hjr ❤❤❤❤❤❤❤
❤❤❤❤❤ cangrachulesan ❤❤❤❤❤❤❤❤
🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲🌲👍🥀❣️🥀 sampurna HoLtimLai safltako subhakamana xa git Ayakdam ramro Baneko xa thank you so much 🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀
सीता दिदी को शब्द नै -------======
म चाइही टिक्टक मा देखेरे हेरेको है। सारै मन्परो
एक पल्ट टीका पुन र राजु परियार दाइलाइ ल्याउनु न हो सर
अअा कति समधुर स्वरमा सुनिरहुलाग्ने दाेहाेरि
सीता दिदी लाई कसैले सक्दैन ❤❤❤❤
Nice dohori, ❤❤❤❤❤
sweet
Heart touching
धेरै राम्रो आहा
❤❤❤❤
Nice song
❤love sita
❤❤❤❤❤🎉🎉🎉😮😮
WOW NICE ❤❤❤❤❤❤❤❤❤
Rajulai darra pelyo😂😂😂😂 34:48
कहिले भयो मुटू नै चोरि एकोरुनु नानुको कमजोरि आहा दामि टुक्का 🎉🎉🎉
Ahile raju dailai sath dine sita ji ho aru ta chhada huna thale
🙏❤❤❤👍️
म चाहिँ सिता दिदी तिर को है
❤❤Nice singing
Rajulai darra pelyo😂😂😂😂
Wau nice❤❤😊
Sabdha ma sakdaina raju Naya kta haru le sakla sita laai taker dena ki milana lama yo du jana ko suna man thayo
Asmita dd ko buda budiko aaunu paro lok dohori❤❤❤
Jti. Gaye. Pni. Dhik. Mren. Shdhei. Bhri. Gaeirhnu
Babal xa
सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!
100पनि नपुगेका युटुबर कोको हुनुहुन्छ आउनुस यक अर्कामा सपोर्ट गर्म🇳🇵🇳🇵❤
😂❤❤❤❤❤❤❤❤❤❤❤❤ 😊😅😮😢😢😢🎉😂❤❤❤❤❤❤❤
❤❤❤
Rajulai darra pelyo😂😂😂😂 34:48
❤
Wow ❤❤🎉
❤❤❤❤❤❤❤❤❤
Rajulai darra pelyo😂😂😂😂 34:48
❤
❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤