गलबन्दी र बोल मायाँ बाट चर्चामा आएकी शान्ति श्री को घरमा पुग्दा | Shanti Shree Pariyar Home

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024
  • #Bastabik_Khabar
    Kathmandu, Nepal
    Contact us : 9822442345
    Host/Editor - Balbir Nepali
    Bastabik Khabar is Authorized to upload this video , using of this video on other channels without priror permission will be strictly prohibited
    Facebook : www.facebook.c...

ความคิดเห็น • 743

  • @zitenmagar
    @zitenmagar 4 ปีที่แล้ว +18

    वास्तविक खबरमा तपाईलाई स्वागत छ चर्चित गायिका शान्ति श्रि को घरमा गयर लियको भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला धन्यवाद ||

  • @yadavbhujel6427
    @yadavbhujel6427 5 ปีที่แล้ว +32

    बाको जुँगा लाई एक लाईक मेरो तर्फबाट ....

  • @krishnaadhikari127
    @krishnaadhikari127 5 ปีที่แล้ว +34

    बासुरी को धुन को फ्यान जति एता हाजिर हुम है

  • @magarketo3810
    @magarketo3810 5 ปีที่แล้ว +11

    आहा दामी छ ई दाजु भाई को कला हरु ।इनी हरु लाई पनि मीडिया मा ल्याउनु पोरो बन्ने को को हुनुहुन्छ लाइक गर्नु होला

  • @जनकथापामगर
    @जनकथापामगर 5 ปีที่แล้ว +66

    बुवा को जुँगा मन पराउने यता हाजिर हुम्🤚🤓

  • @rcaleallthebestrudra5520
    @rcaleallthebestrudra5520 5 ปีที่แล้ว +127

    धेरै राम्रो छ दुई भाईहरु अबाज अनि बासुरीको धुन अति राम्रो छ !

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 5 ปีที่แล้ว +8

    कति राम्रो सबै परिवरको उस्तई कला र गला धन्यवाद सबैलाई 👌👌👌👌👌👌👌

  • @ramkarki1457
    @ramkarki1457 5 ปีที่แล้ว +4

    रार्मो छ दुबई भाईहरूको गितर बासुरि सारै मन पर्यो सानति परियारको भाईहरू

  • @tekrajkadara7827
    @tekrajkadara7827 5 ปีที่แล้ว +15

    सान्ती श्री जी को भाई हरु पनि धेरै राम्रा प्रतीभा का धनी हुनुहुन्छ best family in the world

  • @sureshjanala4229
    @sureshjanala4229 5 ปีที่แล้ว +3

    वा क्या दामी छ 🎹

  • @chinbahadoor7083
    @chinbahadoor7083 5 ปีที่แล้ว +4

    सारैन राम्रो छ भाइहरुको कला र गला अझै राम्रो पर्गति गर्दै जानू

  • @nirashlama4376
    @nirashlama4376 5 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो दुबै जना दाजुभाइ को मिठो अवाज ,,

  • @durgaranamagar2947
    @durgaranamagar2947 5 ปีที่แล้ว +1

    कति राम्रो परिवार अझै भाइको स्वर मन छुने लोक गीत मा अझै खेलमा पनि उत्तिकै wow
    good luck all of you

  • @mohanb.k.9983
    @mohanb.k.9983 5 ปีที่แล้ว +2

    सर्बप्रथम बास्तबिक खबर र बलबिर जीलाई धन्यवाद र भिडियो राम्रो लाग्यो असल परिवार रहेछ ।दामि छ बधाई

  • @Suppalama
    @Suppalama 5 ปีที่แล้ว +3

    बुवा आमा अनि दाज्यु भाई नै यति राम्रो सोच विचार को हुनु हुँदो रहेछन् शान्ति दिदी को के कुरा गरौं।।।नाम नै शान्ति बानी बेहोरा अनि एकदम अनुशासित हुनुन्छ धेरै नलेखौं मेरो केही शब्द नै छैन( Love you so much to all and Best of luck Shanti Didi aaunewala githaru Pani yo bhanda Pani ramro r hit hos)

  • @harichandrakhadka8641
    @harichandrakhadka8641 5 ปีที่แล้ว +11

    धेरै राम्रो भाइ हरु को प्रतिभा ।।

  • @hariyaligulmi
    @hariyaligulmi 5 ปีที่แล้ว +3

    Santi shree dd ko ghar pariya sabai ramro haix ek damai man pareo

  • @lalitmgr6562
    @lalitmgr6562 5 ปีที่แล้ว +19

    धेरै राम्रो स्वर दाजुभाई को अनि बाँसुरीको धुन पनि उस्तै राम्रो best of luck both

  • @tulbahadurpariyar5941
    @tulbahadurpariyar5941 5 ปีที่แล้ว +8

    दाजु भाइ दिदि बहिनी सवैमा निक्कै राम्रो कला रहेछ खुशी लाग्यो ।

  • @Gobindrabogati-xq9up
    @Gobindrabogati-xq9up 5 ปีที่แล้ว +8

    दुई भाइ हरु को एक दम राम्रो स्वर अनि बिचार पनि राम्रो सबै थोक राम्रो छ बासुरी को धुन को त कुरै छोड ।खत्रा 💘💘💔❤️❤️👇️👍️👍️👇️👇️

  • @dilbahadurbishwokarma3393
    @dilbahadurbishwokarma3393 5 ปีที่แล้ว +12

    सङ्गितमय परिवार रहेछ गायिका शान्ती श्री परियारको सदा खुसी सुखिको कामना !!

  • @hembk1460
    @hembk1460 5 ปีที่แล้ว +5

    जीवन सङघर्स हो सङघर्स ले नै गन्तव्यमा पुर्याउछ बधाई छ भाइ हरु लाई

  • @sunamsunil9755
    @sunamsunil9755 5 ปีที่แล้ว +44

    सारै नै मिठो बासुरी बजौनु भयो दीलिप जि ले जति सुनेयो तेतिनै सुनो सुनो लाग्ने

  • @dineshkanxamagar7470
    @dineshkanxamagar7470 5 ปีที่แล้ว +52

    बासुरी को धुन चाहिँ सारै मन पर्यो भाइ को

    • @harayanaryan856
      @harayanaryan856 5 ปีที่แล้ว +1

      basuriko dun sare manpsro vse agadibadnu

  • @shersinghsirpali9347
    @shersinghsirpali9347 5 ปีที่แล้ว +3

    धेरै राम्रो छ दुबै भाईहरुको आवाज र बासुरी को धुनले मन छोयो बाबु प्रतीभा का खानी भयको शान्ति जी को परीवार को उत्तरोँ उत्तर प्रगती को कामना गर्दछु है त

  • @dipeshsunar4261
    @dipeshsunar4261 5 ปีที่แล้ว +83

    बुवा को जुँगा चाइ हो के बुवा आमा सारै मिजासिलो हुनुहुदो रहेछ शान्ती जि साच्चिकै भाग्यमानी यस्तो बुवा आमा पाउनु भयो।

  • @SoniDilOfficial
    @SoniDilOfficial 5 ปีที่แล้ว +3

    दुबै दाजु भाइको प्रतिब्र राम्रो र मिठो सुर छ संगीत मा छेमता राम्रो 👏❤ 👏

  • @jagatmagar1975
    @jagatmagar1975 5 ปีที่แล้ว +6

    सान्ती दि को परिवार को कुराकानी हेर्ने रहर नि पूरा पो thNks ..media unit..😍😍

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 5 ปีที่แล้ว +4

    यो हामरो रोलपाली चेली शॉनति को घर को खबर पाउ दा बासतविक खबर बात खुशी लागेयो है दुबै जना भाई पनि रामरो कला र प्रतिभा रहेछ धनयाबाद

  • @nabink.cgorkhali7005
    @nabink.cgorkhali7005 5 ปีที่แล้ว +11

    मेरो तर्फ बाट पनि बाबा ममि लाई दर्शन नमस्ते भन्न चाहन्छु।हुने बिरूवा को चिल्लो पात भने झै सबै परिवारमा कला अनि गला रहेछ खुसि लाग्यो अगाडि बढ्नुस पक्कै सफल हुनु हुनेछ।।।

  • @debugyawali2393
    @debugyawali2393 4 ปีที่แล้ว +1

    सारै सुन्दर बासुरीको धुन मलाई पुरानो याद आयो गुटलक दाजु भाईलाई

  • @bestsongshrma8734
    @bestsongshrma8734 5 ปีที่แล้ว +7

    राम्रो छ शान्ति श्री परिवार को गित

  • @krishnaneupane5500
    @krishnaneupane5500 5 ปีที่แล้ว +3

    Wow भाई हरुको गित राम्रो छ

  • @dildil4322
    @dildil4322 5 ปีที่แล้ว +3

    भाइको स्वर राम्ब्रो लाग्यो दाइको बासुरी play good छ ।

  • @sabitripariyar9432
    @sabitripariyar9432 5 ปีที่แล้ว +2

    धेरै राम्रो छ स्वर सान्तिश्री सिस जस्तो भाइहरुको नि उस्तै खुशी लाग्यो सफलताको सुभकामना भाइहरु लाइ

  • @rajinbagdas5092
    @rajinbagdas5092 3 ปีที่แล้ว +1

    दि हजुर काे अावाज अतिनै उत्कृष्ट छ मलाई अति नै मन पर्छ हजुर काे अावाज भरियकाे कुनै पनि गित

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 5 ปีที่แล้ว +41

    आहा आमा चाँहि कति राम्रि हुनुहुन्छ सुन्दर परिवार

    • @सपनाथापामगर
      @सपनाथापामगर 5 ปีที่แล้ว +1

      Happy Happy दिल सरा भनेपछि आमा मगर्नी हुनुहुन्छ र ?

  • @tekbahadurkc3942
    @tekbahadurkc3942 5 ปีที่แล้ว +6

    सान्ति नामैकाफिछ तेस्मा उहँको कामपनि झन तेतिकै अगाडि मलाई असाधेई मनपर्ने गाईका र भाईहरु को कला गला पनि सारै राम्रो 🌷

  • @देवीरामसावदपुरूष
    @देवीरामसावदपुरूष 5 ปีที่แล้ว +3

    धेरै राम्रो छ भाई बासूलिधून

  • @chandamalla4058
    @chandamalla4058 5 ปีที่แล้ว +7

    आहा 😍 जस्तो दिदी उस्तै भाईहरु आवाज पनि उस्तै मिठो प्रगती गर्दै जानू भाइ अग्रिम शुभकामना

  • @लछुमानसुनार-फ4म
    @लछुमानसुनार-फ4म 5 ปีที่แล้ว +53

    आहा धेरै राम्रो ब्रो हरु🙏😘😘😘😍😍😲हैत बुवाको जुङ्गा चाहिँ होके गाठे😆😆😁👈️

  • @zanaktmr9622
    @zanaktmr9622 5 ปีที่แล้ว +1

    राम्रो छ हजुर हरुको सोर

  • @laxmibist6771
    @laxmibist6771 5 ปีที่แล้ว +2

    La badhai chha vaiharu dd vai milera kalakar bannehai
    Sarai ramro both of you

  • @bikramkhadka1230
    @bikramkhadka1230 5 ปีที่แล้ว +4

    सबकाे गित राम्रो छ

  • @सपनाभाबुक
    @सपनाभाबुक 5 ปีที่แล้ว +10

    सारै मन छुने बासुरी को धुन बजाएर पुरानो दिन एद आयो

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 ปีที่แล้ว +8

    कस्तो राम्रो परिवार शान्ती श्री को नेपालकै Top गायिका मध्ये पर्नु हुन्छ शान्ती श्री ।

  • @mankobharibisaunechautari2375
    @mankobharibisaunechautari2375 5 ปีที่แล้ว +12

    गला र कलाको स्वरको धनी छोराछोरी को जन्म दिने महान भगवान बुवा आमा धन्यवाद सम्पुर्ण दाजुभाइ दिदीबहिनी प्रति आभार व्यक्त गर्दै कला र गलाको उत्तर उत्तर प्रगतिको कामना

  • @prakashmagar8844
    @prakashmagar8844 5 ปีที่แล้ว +2

    dherai ramro sang xa sabai pariwar lai ma parkash ko tarf bat badhai xa

  • @birbdkusumya6404
    @birbdkusumya6404 5 ปีที่แล้ว +1

    Dherai Khusi lagyo Thank you Patrakar mitra

  • @gopalbaral2047
    @gopalbaral2047 5 ปีที่แล้ว +3

    राम्रो अति राम्रो रमाइलो अनतर बाता मिडिया जिउ

  • @bhagirathkhatri1702
    @bhagirathkhatri1702 5 ปีที่แล้ว +2

    धेरै राम्रो छ दुइभाइको कला सान्ती श्रीको गीत त धेरै राम्रो हुन्छ मलाइ पनि गलबन्दी नि धेरै राम्रो छ

  • @basumagar266
    @basumagar266 5 ปีที่แล้ว +3

    धेरै राम्रो 😍😍

  • @jibankhati5803
    @jibankhati5803 5 ปีที่แล้ว +6

    धेरै राम्रो छ भाइ हरुको सोर र बासुरी बजाई बधाई छ???

  • @sunitasunita1591
    @sunitasunita1591 5 ปีที่แล้ว +35

    शान्ति दिदिको ठूलो भाई चाहिँ धेरै प्रतिशालि हो के सबै लाई शुभकामना अग्रगामी दिनहरुमा

  • @shivrajjoshi6657
    @shivrajjoshi6657 5 ปีที่แล้ว +4

    हैट धेरै राम्रो ♥️♥️♥️

  • @nirmalsajitamagar.6581
    @nirmalsajitamagar.6581 5 ปีที่แล้ว +7

    wow kati mitho basuriko dhun manai ananda parni best of luck

  • @janpriyatv8315
    @janpriyatv8315 5 ปีที่แล้ว +1

    good

  • @miragautam9083
    @miragautam9083 5 ปีที่แล้ว +1

    भाईहरुकाे कला धेरै राम्रो छ सफलताको कामना भाइ हरुलाई

  • @nabinmagar1294
    @nabinmagar1294 5 ปีที่แล้ว +2

    सार्है रमाईलो परिवार हुनु हुदोरहेछ भाईहरुको स्वरनि धेरै राम्रोछ प्रगतिको शुभकामनाछ

  • @asirampun8287
    @asirampun8287 5 ปีที่แล้ว +3

    दुबै भाईको आवाज अति राम्रो रहेछ !तेसैमा बाँसुरिको धुनको त बर्णन गर्नै सकिएन । भाइहरुको भविष्य उज्ज्वलताको अगृम कामना !

  • @labendrabohara7769
    @labendrabohara7769 5 ปีที่แล้ว +44

    ढिलो आयो तर कडा आयो भाइ हरु को उज्ज्वल भबिस्यको कामना

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 3 หลายเดือนก่อน +1

    यो अन्तरबार्ता पहिले नै हेरेको हो तै पनि आज फेरी कमेन्ट्स गरेको छु है त ! यस्तो ( महान ) ( आमा ) ( बुबा ) को आयु लामो होस निरोगी भएर बाँचेको देख्न पाईयोस शुभकामना छ ! आमा बुबा दुई भाई सबै जना लाई नमस्कार छ सम्मान् छ नमन् छ ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! रोल्पा कि चेली प्रति मन् देखि नै गर्ब लाग्छ ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता शान्ति श्री परियार बहिनीको सबै जना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक गित जय संगित ! ( धन्यबाद )

  • @roshanbista3749
    @roshanbista3749 5 ปีที่แล้ว +3

    आहा कति मिथो स्वोर 😉 केही छैन बिस्तारै2 निकाल्दा हुन्छ सो best of luck both of u brothers ✌✌✌✌

  • @asbinthapa14
    @asbinthapa14 5 ปีที่แล้ว +7

    Baba ko chahi junga dami lagyo wow 😲 keep it up buwa..hehe 😍

  • @ramthapa3353
    @ramthapa3353 5 ปีที่แล้ว +11

    Keep it up babu haru , Godbless both of you

  • @newly.messags1200
    @newly.messags1200 5 ปีที่แล้ว +4

    असाधारण पर्तिभा सलाम छ दाजु भाइ संगीत मा धेराइ राम्रो छ दाजु तापाइको आवाज दम्दार छ दाजु मलाई लाग्छ नेपाल को अबस्था हेर्दा खेल को तेति पोर्साहित गर्ने अब्स्था अझै सुधाइ नभयको अनुभुत संगीत मा तपाईं को खाचो छ दाजु Miss brows all familys

  • @संगीतप्रेमीरामबाबु

    yati mitho geet gaune xora xori paune mom baba lai love you so much ..💘💘

  • @thamansunar8370
    @thamansunar8370 3 ปีที่แล้ว +2

    Beautiful family khusi lagyo shanti Di ko pariwar dekhna paiyo bhai haru ko pani ekdam sweet voice dami xa vai hru ko

  • @santoshraja6544
    @santoshraja6544 5 ปีที่แล้ว +1

    Wow ktti khusi lagyo yo interview herer

  • @ganeshpariyar5532
    @ganeshpariyar5532 3 ปีที่แล้ว +2

    Nice song borthar

  • @rakeshdhamya6332
    @rakeshdhamya6332 5 ปีที่แล้ว +5

    आहा सान्ती सिस्को परिवार पनि हेर्न पाइयो Nice family

  • @durgabote579
    @durgabote579 5 ปีที่แล้ว +3

    Buwa aama lai koti koti nmn.. all the best santi dd n vaihrulai

  • @shankarpuri7637
    @shankarpuri7637 5 ปีที่แล้ว +1

    Dhaju vaikai ati ramro xa

  • @arjunbclokgayak6886
    @arjunbclokgayak6886 5 ปีที่แล้ว +3

    Waw mannu parxa yatiko partibha bhako ye bhai haru lai santi bahini ko bhai dubai ko aawaj suner dherai ramro layo

  • @ranabirbk.3469
    @ranabirbk.3469 5 ปีที่แล้ว +23

    मनै छोयो बासुरी को धुन ले 😂😂 मिठो स्वर दाई भाई को

    • @sujantamang4181
      @sujantamang4181 5 ปีที่แล้ว +1

      दामी छ है दुई!जान को

    • @sabitraghimire9532
      @sabitraghimire9532 5 ปีที่แล้ว +1

      आहा कति राम्रो बासुरी को धुन मन परेव

  • @kalpanamalla144
    @kalpanamalla144 5 ปีที่แล้ว +7

    अलरेडि कलाकारनै हुनुहुदाे रहेछ भाई हरु पनि अति शुन्दर अावाज

  • @gtvlogsridingvideoupcoming5201
    @gtvlogsridingvideoupcoming5201 5 ปีที่แล้ว +6

    भाइ हरुको पनि स्वर उस्तै खत्रनाक छ प्रगतिका पाइला ले शिखर चुमुन यहि छ शुभ कामना🎖️🏅🏆️🥇

  • @milanmagar4120
    @milanmagar4120 5 ปีที่แล้ว +2

    दामि छ मेराे तरफ बाट 100% हजुर हरुमा

  • @pariyarsuman2192
    @pariyarsuman2192 5 ปีที่แล้ว +2

    कलाको धनी घर।।Best of luck ह्जुर

  • @Ll-iz5qi
    @Ll-iz5qi 5 ปีที่แล้ว +2

    सारै राम्रो बासुरि को धुन र भाई हरु पर्गति को कामाना छ म सान्ति को तर्फ बाट यो नाम र फोटो मेरो छोरा को हो साथि हरु

  • @xetreekamal6526
    @xetreekamal6526 5 ปีที่แล้ว +10

    Wowo dai haru song damii xa

  • @jagatmagar1975
    @jagatmagar1975 5 ปีที่แล้ว +4

    सुन्दर परिवार सान्ती दि को ।😍😍😍

  • @rajbaba7638
    @rajbaba7638 5 ปีที่แล้ว +19

    घरनै कलाको खानि रहेछ निकै खुसि लाग्यो प्रगति को कामना

  • @amtomksbsv3737
    @amtomksbsv3737 5 ปีที่แล้ว +5

    Wowowowo what's a great voice bhai haruko ❤ ❤ as well as rythem of basuri lop it nice to see aama baba

  • @rabindrarana8972
    @rabindrarana8972 5 ปีที่แล้ว +2

    Dherai ramro vai haruko voice

  • @kamalasunar2927
    @kamalasunar2927 5 ปีที่แล้ว +3

    मन नै चस्क्क बनायो बासुरी को धुन ले धेरै राम्रो परिवार सम्मान गर्दछु आमा बाबा मा अनि भाइ हरु मा✌✌💕💘💘✋✋

  • @sitagurung9603
    @sitagurung9603 5 ปีที่แล้ว +29

    कति राम्रो आमा बा शान्ति जि काे आमा र भाईहरु

  • @MERIBASSAIMASTARNI
    @MERIBASSAIMASTARNI 5 ปีที่แล้ว +4

    Kati raharlagdo family 😍😍

  • @deepakb.kb.k4789
    @deepakb.kb.k4789 5 ปีที่แล้ว +1

    Nice song bhai haruko

  • @sagarpariyar9134
    @sagarpariyar9134 5 ปีที่แล้ว +1

    Congratulation dharai ramro xa
    Best of lock

  • @sandeshmagar9669
    @sandeshmagar9669 5 ปีที่แล้ว +1

    Super nice chha nikai ramro chha

  • @गुल्मेलिअभागि
    @गुल्मेलिअभागि 5 ปีที่แล้ว +9

    बाजेको जुवा दामी रहिछ

  • @Dillipariyar156
    @Dillipariyar156 5 ปีที่แล้ว +2

    धेरै उन्नति प्रगति को कामना भाइ हरु लाइ

  • @सपनाभाबुक
    @सपनाभाबुक 5 ปีที่แล้ว +6

    सारै मन छुयो कति राम्रो गित गाएर

  • @arjunthapa2258
    @arjunthapa2258 4 ปีที่แล้ว +1

    Wow Dami xa video balbir sar

  • @hikmatsingroka1774
    @hikmatsingroka1774 5 ปีที่แล้ว +1

    Wah Wah excellent cha babu ho

  • @ramchandara3518
    @ramchandara3518 3 ปีที่แล้ว +1

    बाकाे जुँगा त मेराे ससुरा बा जश्ताे रहिछ। अनुशाशन रईछ याे परिवारमा lov u all म चाई बहराईण देखि नेपाली दंगालि।

  • @hastab.m6420
    @hastab.m6420 5 ปีที่แล้ว +2

    दुई भाईको गित बाँसुरी धेरै राम्रो

  • @tekenthapa6747
    @tekenthapa6747 5 ปีที่แล้ว +2

    कला र गला प्रती सल्युत छ दुबै भाइहरुको

  • @MagaratTv
    @MagaratTv 5 ปีที่แล้ว +1

    Supper