ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

मेयरविरुद्ध फिल्मीशैलीमा खलनायक पात्र अघि सारे,तर पार्टीहरुको केही जोर चलेन ।भन्डाफोर अभियान के हो ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ค. 2024
  • मेयरविरुद्ध फिल्मीशैलीमा खलनायक पात्र अघिसारे, तर पार्टीहरुको केही जोर चलेन ।भन्डाफोर अभियान के हो ? #clickdharan #harkasampang #dharannews

ความคิดเห็น • 17

  • @user-et6zy3xr5r
    @user-et6zy3xr5r หลายเดือนก่อน +6

    सकारात्मक अभियान जय हर्क जय धरान

  • @buddhalimbu123
    @buddhalimbu123 หลายเดือนก่อน +6

    मलाइ त सन्जिता धमलाको ज्यान धरापमा देख्दै छु। हर्क साम्पाङ सपोर्टर बाट होइन दल बाट जस्तो लाग्दै छ । मारेर हर्क साम्पाङ लाइ दोस हाल्न खोज्दै छ। ज्यानमारा दल ले जे पनि गर्न सक्छ। सतर्क रहन आग्रह।।

  • @RaiValgs
    @RaiValgs หลายเดือนก่อน +6

    सहि कुरा समीर g

  • @madanrai2596
    @madanrai2596 หลายเดือนก่อน +2

    समिर ज्यु ले भन्नु भएको कुरा राष्टिय परिचय पत्र भित्री कुरा सहिछ

  • @sunitasingh300
    @sunitasingh300 หลายเดือนก่อน +3

    जय धरान 🙏🙏🙏👍️👍️👍️👍️

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 29 วันที่ผ่านมา +1

    सन्जीताको ज्यान दलले लिएर आरोप मेयर साब माथी लगाउेन संका पनी छ है दाई हरु बिचार राख्नु होला 🙏🙏

  • @narayanrai1056
    @narayanrai1056 หลายเดือนก่อน +2

    जनता सँग नाँगिने र भाँडिने नगरहै नेता हो जन्मभुमिको पाप लाग्छ लाग्छ,रिपोर्टर मारिय ड्राईर मारिय ट्याटुखोपेकाको ज्यान गयो हामिले देख्दै छौँ

  • @user-lx7ee7gh3p
    @user-lx7ee7gh3p หลายเดือนก่อน +2

    Ekdam ramro bichaar rakhnu vayo samir sir❤🙏🙏

  • @premchandrarai5435
    @premchandrarai5435 หลายเดือนก่อน +3

    Wow Harka sampang tapai ratrako ati nidar ra sahasi nepali tara hunuhunxa nepalka griha mantri dekhi district CDO , DSP rajniti jjoleharu dhur lagera pani sadyantra satyanash vo dhamaliko badnami charcha meyor harka sampangko sunami charcha 🙏🙏🙏🙏

  • @dhansaru9973
    @dhansaru9973 หลายเดือนก่อน +2

    samir g sahi bhannu bhayo ma syangjali hu dubai bat herdai xu nepal aama jogaunai sahi abhinay chalaunu bhako xa ma ni sahmat xu xu jay harka sampang 🙏❤️❤️🙏

  • @narayanrai1056
    @narayanrai1056 หลายเดือนก่อน +2

    दले त भैहाले तर स्थानिय नेता कहाँ जाने?

  • @hponbharatchamling772
    @hponbharatchamling772 หลายเดือนก่อน +3

    छाडेर काम सारा एक काम रोजिरहे छु
    यो देशमा म एउटा मानिस खोजिर रहेछु ।
    भेटे कहिँ बताए हे रास्टका बटुहि रक्षा
    जन्मिएका छनकि सपुत कोहि यो
    प्रश्न ख्याल राखे,सबलाई सोधिरहेछु ।
    आमा यदि नबाचे कस्को पियार पिउने
    कुन काखमा रमाउने,कस्का निम्ति जिउने ।
    मुर्छित मात्रीभुमि पुकारको हरणमा ।
    यो विषको घडा जो पिउनेछ पिरणमा
    यस्ता परमप्रतापि त्यस्ता अझ नायक
    म त्यहि महा मानब कुमारको मार्ग खोजिरहेछु
    यो देशमा म एउटा मानिस खोजिरहेछु ...
    यो मुल घर दलेनमा ठाउँ कहा छ जाने,
    होला कुनै त बाटो छोडेर साथ लाने
    पायर शान्तिसत्ता गर्दैन जो कोहि कर्म
    आफ्नै सरिर अरुको बुझ्छ भित्री मनमा
    सचेत नजगाई यो देशमा भाबि लाने ...
    आशा र उन्नतिको,दृस्टिको दिएर म
    त्यहि नयाँ भबिश्यको बीच उभि रहेछु
    यो देशमा म एउटा मानिस खोजिरहेछु ...।
    त्यहि मानिस....हो अबको Harka sampang A revulotion

    • @pramilarai7436
      @pramilarai7436 หลายเดือนก่อน

      wow👏👏👏wonderful points🙏

  • @amaramartmg5711
    @amaramartmg5711 หลายเดือนก่อน +2

    👍️🙏

  • @bimalkshrestha74
    @bimalkshrestha74 หลายเดือนก่อน +2

    😍😍😍😍😍

  • @TilakRai-mi2ng
    @TilakRai-mi2ng หลายเดือนก่อน +2

    Satyako jahile pani jit hunxa

  • @14-Peaks
    @14-Peaks 29 วันที่ผ่านมา +1

    सकारात्मक अभियान जय हर्क जय धरान