रविका आरिसे गगन, सन्यासको समय नजिकियो, प्रधानमन्त्री बन्ने हतारो, जहाजकाण्डः ९ अर्ब डुबेको पर्दाफास

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ม.ค. 2025

ความคิดเห็น • 411

  • @netrakhadkakhaptadi7730
    @netrakhadkakhaptadi7730 วันที่ผ่านมา +59

    रबि कोे डर मात्र होईन अब गगन कोे राजनीति सकियो 🙏

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 15 ชั่วโมงที่ผ่านมา

      सोविता जीको कुरा ठीक हो साथीहरु यो केपी र शेरे बाले जनताहरूलाई दुःख र पिडा दिन्छ हो साथीहरु यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु ❤

  • @mohandm1511
    @mohandm1511 วันที่ผ่านมา +48

    हैट,,यो जाॅठा गगन म 13 वर्ष को हुॅदा पनि युवा नेता थियो म अहिले 34 वर्ष भए यो जाॅठा अझै युवा नेतै रहेछ

  • @padambdrkc1920
    @padambdrkc1920 วันที่ผ่านมา +77

    वडा सदस्य हुन पनि लाएक छैन।

  • @binodKunwar-z9d
    @binodKunwar-z9d วันที่ผ่านมา +23

    मैले तत्कालै एउटा बाख्रा फर्म खोल्दै छु 84 सम्म ठुलै हुन्छ मलाइ बढी कामदार चाहिन्छ तेसैले गगन 84 पछि हाम्रो फर्म मा बाख्रा चराउन्न आउछन गगन 🙏 गगन ले देश चलाउन्न सक्दैन्न बरु बाख्रा चराउन्न चाहिँ सक्छन 🙏 जय रबि ❤️ जय घण्टी 🔔🔔🔔

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w วันที่ผ่านมา +67

    उहिलेको गगन र अहिलेको शेरबहादुरको पुच्छर हली उर्फ गगने👎

  • @BishnuKalauni
    @BishnuKalauni วันที่ผ่านมา +69

    सरकार होइन बाख्रा गोठ चलाउन सक्दैन यो गनगनेले

    • @Bpn_1.0m
      @Bpn_1.0m วันที่ผ่านมา

      बाख्रा को लागि त विज्ञ नै हो है त्यत्ति सारो पनि नभनम देश चलाउन नसके पनि बाख्रा फम त राम्ररी चलाईसिन्छ उहाँले

    • @st-qd6vz
      @st-qd6vz ชั่วโมงที่ผ่านมา

      😂😂😂😂😂😂😢😢

  • @ALLinONE-lx5vb
    @ALLinONE-lx5vb วันที่ผ่านมา +39

    अब को प्रधानमन्त्री रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि ❤❤❤

    • @Bayambu.K
      @Bayambu.K วันที่ผ่านมา +1

      ठग अपराधी हरु अब सकिन्छ ।

  • @boharachanal7396
    @boharachanal7396 วันที่ผ่านมา +23

    अब गगन ले प्रधानमन्त्री भन्दा नि 84 मा चुनाब जितेर देखाउ है पहिले

  • @narayandahal5152
    @narayandahal5152 วันที่ผ่านมา +87

    यसले देश चलाउन सक्दैन किनभने यो मान्छे बोलीमा चुक्यो। प्रमाण छ भनेर रबिलाई जेल कोच्न खोज्ने तर प्रमाण नहुने। भोलि यसले देश बेच्न सक्छ

    • @bishnumahat-yf3zf
      @bishnumahat-yf3zf วันที่ผ่านมา +2

      प्रमाण नभयर अदालतको चक्कर काट्दै छ तिम्रा भगवान ।

    • @nishakc811
      @nishakc811 วันที่ผ่านมา

      I appreciate you

    • @lucasmagar8415
      @lucasmagar8415 วันที่ผ่านมา

      ​@@bishnumahat-yf3zf Khate

    • @Bayambu.K
      @Bayambu.K วันที่ผ่านมา

      प्रमाण नभए अदालतले साधारण तारिखमा किन छाडेन तिम्रा मालिक लाई ?

    • @Agrohealthnepal
      @Agrohealthnepal วันที่ผ่านมา

      ​@@Bayambu.Ktimara lutera party chhan tyo ta jantale bujeka chhan pahile Ra ahile farak nadekhne tapain ka aakha ma chasma lagaunus.

  • @sagarshrestha7511
    @sagarshrestha7511 วันที่ผ่านมา +7

    Jai desh jai Rabi, jai rashopa

  • @AjayBarali-uu3jf
    @AjayBarali-uu3jf วันที่ผ่านมา +24

    गगने को यो अन्तिम संसद पद हो 84 पछि ता येसको राजनीति नि सम्पता हुन्छ प्रधानमन्त्री। ता सपनामा बने मात्रै हो

  • @followme9056
    @followme9056 วันที่ผ่านมา +25

    गगनेले देश होइन बाख्रा चराउन नि सकिन्न ।

  • @chamlingashok3034
    @chamlingashok3034 วันที่ผ่านมา +12

    खसी प्रमाण छ प्रमाण छ भन्ने लाई हुँदैन

  • @mylord4984
    @mylord4984 23 ชั่วโมงที่ผ่านมา +1

    निडर पत्रकार संतोस सर नमन्🙏 यी सबै भष्टचारी हरुलाई कार्यबाही गर्न के कदम चाल्ने होला जनता सबै मैदानमा उत्रिनु पर्ने हो कि के हो शुरुवात गर्नु पऱ्यो सल्लाहा गरौं न

  • @HomPrasad-m9g
    @HomPrasad-m9g วันที่ผ่านมา +26

    अब 84 मात चुनाबै हार्छत गगनेले अनि जान्छ बाख्रा चराउन 84 मा जनताले जुनठाउबाट उठेपनि धुलाे चटाउछन गगनेलाइ

  • @Rbk495
    @Rbk495 วันที่ผ่านมา +3

    गगन लाई प्रधान मन्त्री दिनेहो भने यो जतिको दुर्भाग्य नेपाली जनतालाइ अरु के होला

  • @milanrasaili6087
    @milanrasaili6087 วันที่ผ่านมา +18

    गगनेलाई केही दाग छैनरे पत्रे । बख्रा,सुन्खानी, कतिहो कति

  • @kalbiroli
    @kalbiroli วันที่ผ่านมา +1

    गगन किन डराउने हामी ढाइ कराेड साथमा छउ सब भन्दा पहिला गणतन्त्र काे लागि अघि बढ्ने गगनकाे अगाडि रबि सुहाउँदैनन्

  • @shantikokhojima6040
    @shantikokhojima6040 วันที่ผ่านมา +11

    उखाने र गुखाने को भ्रष्ट सरकार मुर्दावाद ☹️
    रबि र रास्वपा लाई सिध्याउन खोज्दै छन्🤔

  • @pawankdka5681
    @pawankdka5681 วันที่ผ่านมา +7

    अब रबि लाई कसैले रोक्न र छेक्न कसैले सक्दै सक्दैन।

  • @anusapkota1402
    @anusapkota1402 วันที่ผ่านมา +9

    गगन ले चलाउने भनेको वडा कारयलय हो

    • @bishnumahat-yf3zf
      @bishnumahat-yf3zf วันที่ผ่านมา

      तेरा आँखा फुटे ४ पटक त mp भईसके

  • @omnarayanmahato1883
    @omnarayanmahato1883 วันที่ผ่านมา +5

    गगनथापा जस्तो हावादारी गफ, कुरा,भाषण समय अनुसार बोल्न सक्ने प्रखर नेतामा पर्छन कृतिपुरको डाडाको कुरा होस,प्रत्येक नागरिकको हात-हातमा आइ फोनको कुरा होस,कामै नगरी महिनाको पचास हजार सरकारले भत्ता दिनेकुराहोस यस्ता कुरा सुनेर पत्याइ हामी जनता ताली पड्काउने महा मुर्ख हामीनै रहेछौ।

  • @SupriyaRokaya-e1w
    @SupriyaRokaya-e1w ชั่วโมงที่ผ่านมา

    समाचारमा दम छ। यसरिनै अधि बढ्नुहोस। शुभकामना छ।

  • @ÀsthaLama-f9x
    @ÀsthaLama-f9x วันที่ผ่านมา +1

    गगन जस्ताले मन्त्री पाएर देश चलाए देशमा प्रलय आउँछ।पुलीस मा गएको भए हवलदार हुँन लाईक छैन सपना त ठूलै देखेको छ।

  • @narenlimbu9089
    @narenlimbu9089 วันที่ผ่านมา +9

    महामन्त्री पदमा रहन पनि सुहाउदैन अबत 🐏🐐

  • @subarnagurung374
    @subarnagurung374 วันที่ผ่านมา +10

    शेरे ले सभापति बनाउँछ भनेर बोलेको होला कच्चा खेल खेल्दै छन गगन परिपक्क लाई छोडेर गगन लाई कदापि दिदैन हेर्दै गए हुन्छ

    • @thapamagar9713
      @thapamagar9713 วันที่ผ่านมา

      GAGAN chunab harchhan kaha Bata p m banne sere le afnu budhi Lai banauchha Tara sarnathi Kanda Pani 6 GAGAN gayo rajnitik Bata gharma aram gare hun6 galti Ravi ko khedo ma lagerah ho sere oli parchad ko khel ho GAGAN Ra Ravi ladaine Ani uni harule aram sanga rajnitik garne GAGAN gayo khalto ma ini haru ko bhauto ma nalagnu thiyo GAGAN le galti gariyo .

  • @BijayaPun-s3h
    @BijayaPun-s3h 23 ชั่วโมงที่ผ่านมา

    जस्तो नेता हाम्रो देशमा पनि आउनुपर्छ। साथी सालदेखि यताको सबलाई लग्न पर्छ।

  • @sdnews6982
    @sdnews6982 วันที่ผ่านมา +5

    Gagan rip

  • @AmarMogar-id5qs
    @AmarMogar-id5qs วันที่ผ่านมา +4

    नापियो डाका

  • @DalimgiriOfficial
    @DalimgiriOfficial วันที่ผ่านมา +5

    अब त खुलित्तै

  • @amritshrestha3411
    @amritshrestha3411 วันที่ผ่านมา +3

    गगन थापा प्रधानमन्त्री बन्न किन खोजेको भने धेरै लुटेर खान्छु। खान पाइन्छ कि भनेर हो के त्यसरी

  • @bibekdhungana9202
    @bibekdhungana9202 วันที่ผ่านมา +5

    गफै त होनि सम्धि

  • @kafleydev9615
    @kafleydev9615 วันที่ผ่านมา +2

    गगनले मात्र विश्वास गर्न सक्छ तर कुनै पनि नागरिकले विश्वास गर्न सक्दैन।

  • @lilanathpagenilila
    @lilanathpagenilila 16 ชั่วโมงที่ผ่านมา

    जय घण्टी जय रबि 🔔🔔🔔🔔🔔🔔

  • @HariPrasadRajbashi
    @HariPrasadRajbashi วันที่ผ่านมา

    Jay Rabi Jay ghanti

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 วันที่ผ่านมา

    रविको डर यसलाई मात्रै होइन, केपी, शेरे, प्रचण्डे, महेश वस्नेत, सुर्य थापा, गोकुले, शेखरे सबैलाई छ । ८४ मा सिध्याएरै छाड्ने हो ।

  • @mayaadhikari3448
    @mayaadhikari3448 วันที่ผ่านมา +1

    Rabi is Rabi. Don’t compare Rabi to anyone ❤❤

  • @sunilmaharjan3372
    @sunilmaharjan3372 วันที่ผ่านมา

    पहिला आफ्नो पार्टी मिलाउ त्यसपछि देश है हिरो

  • @Bayambu.K
    @Bayambu.K วันที่ผ่านมา

    हामीले खोजेको प्रधानमन्त्री ओलि हाराहारीको हुनुपर्छ कम्सेकम ।

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q วันที่ผ่านมา +1

    देश चलाउने हाेईन देश ईण्डियामा चै पक्कै बगाउँछ , गगनेफले 😂😂😂😂😂

  • @NNirvana007
    @NNirvana007 วันที่ผ่านมา +7

    गफाडी बाख्रे

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx วันที่ผ่านมา +4

    झुट बोल्न वलि लाई जित्दो रहेछ गगन थापा ले

    • @Bayambu.K
      @Bayambu.K วันที่ผ่านมา

      गगनलाई रबिले जित्छ अझै

  • @RajkumarThapavlog-n5s
    @RajkumarThapavlog-n5s วันที่ผ่านมา +5

    एमाले र काङ्ग्रेस का जुनसुकै नेताहरु आए पनि यो देशमा काम छैन यिनिहरु को दाउ भनेको पालै पालो देश लुट्ने मात्र हो अरु केही गर्दैनन यिनिहरुले

  • @bishalpuri2850
    @bishalpuri2850 วันที่ผ่านมา +2

    हास्नु कि रुनु होउ????
    बाख्रा त पाल्नु नसक्ने गगनेले देश चलाउने रे 😂😂😂😂😂 !!!!!!

  • @diehardfanofanmolkc7681
    @diehardfanofanmolkc7681 วันที่ผ่านมา

    jya Rabi ❤

  • @anilgurung8244
    @anilgurung8244 วันที่ผ่านมา +4

    नेपालकाे प्रधान मन्त्री कुलमान घिसिङ बाहेक अरु कसैकाे बिस्वास लाग्न छोडिसक्यो

    • @TMThakuri
      @TMThakuri วันที่ผ่านมา +1

      Kulmanmaobadiho

  • @krishnapremradha6795
    @krishnapremradha6795 17 ชั่วโมงที่ผ่านมา

    Nepali Congress KO Bramhananadan Hun Gagan thapa.

  • @Nilkumarpun
    @Nilkumarpun วันที่ผ่านมา

    Jay rabi Jay ra so pa 🔔 🔔

  • @karkiganga7284
    @karkiganga7284 วันที่ผ่านมา +1

    गगनलाई येा चेाटि रबिले चुनाब जिताय
    अब 84 सिमा हेर्दैजाउ 🐏🐐

  • @prithbirai5432
    @prithbirai5432 วันที่ผ่านมา

    Good presentation on factual information about real happenings

  • @rudraregmigurbakot6216
    @rudraregmigurbakot6216 วันที่ผ่านมา +3

    देश चलाउन प्रधानमन्त्री नै हुनुपर्छ र वाहेत कुरा हो झुटो बोल्ने बानी छ काङ्ग्रेस सभापति ले किन चलाउन सकेनन् ? काङ्ग्रेस र एमाले बाट देश बन्दैन।३० बर्षको राजनिती जनताले देखि सके। माओवादी जङ्गल बाट आएर जङ्गललै गए ठिक हो। असली रुप देखाई सके युद्ध को मुख्य उद्देश्य के थियो। माओवादी ले खल्तीमा हाली सक्यो।

  • @maheshchhatri9911
    @maheshchhatri9911 วันที่ผ่านมา

    Jay desh Jay rabi

  • @Raktim1soni
    @Raktim1soni วันที่ผ่านมา +3

    ८४ मा बाख्रा नाइके सुहा हुन्छ 💯

  • @sukharajkulung844
    @sukharajkulung844 วันที่ผ่านมา +2

    यो मिडिया रबिको भत्तहरुको खुशीको लागि बारम्बार ठगको जयजयकार गरिरहेका छन 😂

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf วันที่ผ่านมา

    Yo bharasta Sarkar ra gagan thapa lai karbai hunu parcha🙏🙏🙏🙏

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 23 ชั่วโมงที่ผ่านมา

    शेरे हुदा हुँदै गगने ले प्रधानमन्त्रि को सपना देख्न पाउछ तर बिपनामा सभापति पनि पाउदैन,बन्दैन 😂😂

  • @Allinone1.788
    @Allinone1.788 วันที่ผ่านมา +1

    Rabi ❤❤❤

  • @dawauk7811
    @dawauk7811 วันที่ผ่านมา +1

    गगन ले प्रधानमन्त्री को सपना सपना देख्न पाउछ तर बिपना मा कहिलै देख्न पाउदाइन यो मेरो ठोकुवा हो ।पहिला अलि थियो तर अहिले कुनै पनि हलत मा छैन देउपा को आड ले भन्न खोजेको होला impocible .

  • @NepalKailashTrekking
    @NepalKailashTrekking วันที่ผ่านมา +1

    देश चलाउन बाख्रा चराउन गाको जस्तो कहाँ हुन्छ र, प्रधानमन्त्रीको कुर्ची!!! खोर बन्द गरेको जस्तै गरेर देश बेचेर हिँड्न बर छैन 😢

  • @allnepal4895
    @allnepal4895 วันที่ผ่านมา +2

    ❤❤❤❤

  • @Bikashgatraj
    @Bikashgatraj วันที่ผ่านมา +1

    गगन भनेकाे अवसरबादि हाे यस्तालाई फेरि भाेट दिएर जिताउनु भनेकाे निकै दुख कुरा हाे ?
    गगनलाई बहिष्कार गर्नु नै उचित कुरा हाे ।

  • @bipindhami9858
    @bipindhami9858 วันที่ผ่านมา

    गगनले रबिलाई नै चालाउन सक्ने हुन्न
    बाकी स्वार्थी हुन

  • @manishakc6484
    @manishakc6484 วันที่ผ่านมา

    गगन थापाले चलाउने अब आफ्नो घर मात्र हो 84मा पत्ता साफ हुन्छ

  • @gurunglenin
    @gurunglenin วันที่ผ่านมา

    पत्रकार महोदय लाखमा होइन त्यो हजार हो !

  • @pawansharmaacharya5202
    @pawansharmaacharya5202 วันที่ผ่านมา

    Hami tw GAGAN ho always❤

  • @himalchhetri6703
    @himalchhetri6703 วันที่ผ่านมา +1

    Samrat magar ko vlog ma gayara mero comment like garnu ta sir mam

    • @TMThakuri
      @TMThakuri วันที่ผ่านมา +1

      8ohajarhochor

  • @kumarrayamajhi6547
    @kumarrayamajhi6547 วันที่ผ่านมา +2

    अब रबी को पालो हो 84 मा

    • @TMThakuri
      @TMThakuri วันที่ผ่านมา

      O84majeljanepaloho

  • @aayushgamer9026
    @aayushgamer9026 23 ชั่วโมงที่ผ่านมา

    गनगन अब देश प्रमुख हैन आफ्नो घर प्रमुख भएर आफ्नो घर राम्रो सङ्ग चलाए तेहि काफि छ

  • @ganeshthapamagar7509
    @ganeshthapamagar7509 วันที่ผ่านมา

    गगन लाई कुनै ठाँउ दीन हुदैन।
    इनीलाइ ठाँउ दीयो भनी सबै नङ्गो हीद्न प्रछ

  • @abhinashhamal5619
    @abhinashhamal5619 วันที่ผ่านมา

    Yo gagane neta hoina bakhra gothalo huna like ko manxe ho.

  • @s.p412
    @s.p412 วันที่ผ่านมา

    ठग सँग क्लीयर गगन डराउँदैन १२ भाइ ! चिन्ता नगर

    • @PrakashBist5926
      @PrakashBist5926 วันที่ผ่านมา

      गगनेकाे गु खाने मुला

  • @RameshBhandari-p3q
    @RameshBhandari-p3q วันที่ผ่านมา

    अब गगन को राजनीति सकियो😂😂

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 21 ชั่วโมงที่ผ่านมา

    हामीले खोजेको राजा ज्ञानेन्द्र जस्तो रजा महेन्द्र जस्तो जङ्ग बहादुर जस्तो हो यो नेपाल हो यहा हामीलाई लीक वान चाहीउको छैन मुजी पत्तुरकार

  • @abiralcreation22
    @abiralcreation22 วันที่ผ่านมา

    गुड न्युज❤❤

  • @Nar6007
    @Nar6007 วันที่ผ่านมา

    ओलि पछि प्रधान मंत्री बन्ने गगने आकांक्षा देखियो। आकाशको फल मात्र हो।

  • @sheronrai3484
    @sheronrai3484 14 ชั่วโมงที่ผ่านมา

    चेेतना भया, राजनीतिमा जे बोल्छ त्यो हुँदैन

  • @MinaLibang-r4f
    @MinaLibang-r4f วันที่ผ่านมา

    यो दुई जिब्ररे गगन कैइले प्रमान छ भन्छ कैईले mcc को अब आउने चुनाप मा गगन भन्ने को हो भन्ने पारा ले पुरै साब गर्नु पर्छ है अनि एति धेरै नेपालि बिचली भयेर फर्किनु को कारण चाही आर्जु नै हो एसले सर्नाथी बनाएर बेचेको हुनु पर्छ

  • @sonikathapa4050
    @sonikathapa4050 วันที่ผ่านมา

    यहाँ घण्टे लगात देशी विदेशी सबैको तारो गगन नै छन् किनकि यो व्यति नेतृत्त्व पुग्यो र आफ्नो योजना क्षमतालाई कार्यान्वयनमा ल्यायो भने चमतकार गर्ने छ रअरूको भबिस्य सिद्धिने डर छ।

  • @purnarimal5820
    @purnarimal5820 วันที่ผ่านมา

    गगनले यो भनेको केपी प्रधानमंत्री भ‌एको बेला ३२.५ अर्ब कुम्ल्यायर कम्बोडिया टेलीकम मा लगाए
    गगन भ‌एको भ‌ए ६५ अर्ब कुम्ल्याउने रहेछ।
    सचेत बनौं है नेपाली युवाहरु हो। कांग्रेस एमाले का भ्रष्ट दलाल हरु युवा देखी बुढा सम्म लाई नै विश्वास गर्ने हो भने अब यिनिहरुले देश नै बेचेर खाने छन्।🙏🇳🇵✊💐

  • @ramjibista9891
    @ramjibista9891 21 ชั่วโมงที่ผ่านมา

    अब काङ्ग्रेस अझ दुई देवर मध्ये कोही प्रधानमन्त्री भए भने नेपाल एयरलाइन्स मात्रै होइन आयल निगम बिद्धुत प्राधिकरण सबै बेच्छन् ।

  • @superkineticcourierservice9230
    @superkineticcourierservice9230 4 ชั่วโมงที่ผ่านมา

    तेरिमा झ्वाँस पत्रुकार यिनिहरुले भन्दा राम्रो गर्छु भन्दैछ त के बुझिस स्वाँठ सहकारी ठग लाम्छाने ति प्रमाणकै कारण कालकठोरीको यात्रा आरम्भ गर्दैछ ।

  • @amarkarki3824
    @amarkarki3824 วันที่ผ่านมา

    ❤❤🎉❤❤

  • @durobahadurgiri2568
    @durobahadurgiri2568 วันที่ผ่านมา +1

    यो काङ्ग्रेस र एमाले जडेया पाटि हो 😂😂😂

  • @Jeky-n2g
    @Jeky-n2g วันที่ผ่านมา

    गगने को प्रधानमन्त्री हुने गनगन र केपी ओलीको घर घरको ग्यास पाइपलाइन एउटै हो।

  • @nekolkc4512
    @nekolkc4512 20 ชั่วโมงที่ผ่านมา

    Ravi😊

  • @puskarthapa3384
    @puskarthapa3384 วันที่ผ่านมา +1

    Gagan bakhra Rip

  • @BuddhimayaLuintel
    @BuddhimayaLuintel วันที่ผ่านมา

    जहाज किनेरत देस डुबाय

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 วันที่ผ่านมา +1

    Yo jhola fataha gagana

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 23 ชั่วโมงที่ผ่านมา

    Gagan Dai 2083 ma ward ko Addacha jitara Dakhauna. Anurod chha Ani matra PM ko sapana Dhaknuhola

  • @prakashkhatri7790
    @prakashkhatri7790 วันที่ผ่านมา

    गगनले के देश चलाउलान् देश त भगवानरुपी रवि जस्ताले चलाउँछन् र कायापलट गर्न सक्छन्😅

  • @bhimsameshreesmagar929
    @bhimsameshreesmagar929 วันที่ผ่านมา

    यो भ्रष्टाचारीलाई ८४ मा जन्ताले बनाऊने छन प्रधानमंत्रीको छिनोभानो।

  • @allaboutfun6620
    @allaboutfun6620 วันที่ผ่านมา

    गगन र रबि मात्रै हुन् तिम्रो बकबक का कन्टेन्ट ? आट छ भने एक पटक एन आइ सि एसियाका बदमासी को बारेमा पनि हल्ला गर न दाजु 😅

  • @homgurung807
    @homgurung807 วันที่ผ่านมา

    अमेरीकाले नेपालीहरु फर्काउन थालेको सुखद खबर अब नेपालमा दक्ष जनशक्तिको खाँचो नहुनेभयो😂

  • @Santabasnet-w4s
    @Santabasnet-w4s วันที่ผ่านมา

    कुरा ठुला काम निच

  • @hariduttadahal7993
    @hariduttadahal7993 วันที่ผ่านมา

    एउटा नेपालिमा उखान मान्छेको खुट्टि देख्दै चाल पाउछरे गगनथापाको स्वास्थ मन्त्रिहुदाखेरिको कान्ड बाट नेपाली जनतामाज छरप्रष्ट भैसक्यो बाख्राचोर का गफदिनु नेपालिले पत्याइदिन पर्ने गगनथापा एउटा फटागफाडि मात्रहो कुकुर्घुक्नु पाउघुकोश गदागदानैहुन्छउस्को सोभाभ पुजागरेर गाइहुदैन गाइलाइ भारिबोकाएर गदाहुदैन गाइगाइनैहुन्छ गगन एउटागदाहो गाइहोला र

  • @khimnarayanshrestha8680
    @khimnarayanshrestha8680 วันที่ผ่านมา

    यो बाख्रीकोपोइलाइ केहि दिनपछि रबि ग्रीहमन्त्री भयेपछी के बनाइदिने हो रबिले बनाइदिन्छ !

  • @jaybahadurpal1717
    @jaybahadurpal1717 21 ชั่วโมงที่ผ่านมา

    gagan❤gaga ❤❤gagan❤❤gagan❤❤❤gagan ❤❤❤❤

  • @josnepal
    @josnepal วันที่ผ่านมา

    अब संसदमा हुने भयो बबन्दर

  • @poudelsaeelo3454
    @poudelsaeelo3454 วันที่ผ่านมา

    होइन यो दुई जिब्रे प्रधानमन्त्री हुन्छ कि राजनीतिक छोड्छ। केही बुझ्न सकिँदै, पागल भको रविको डरले, यस्को राजनीतिक सक्य जस्तो लाग्छ मलाई चाहिँ यो गने आफ्नै बोलीले पतन भयो।

  • @DilipKumar-r3p4m
    @DilipKumar-r3p4m วันที่ผ่านมา

    ❤❤❤❤😢