एक क्लिकमा सयौं ID Card तयार गर्न सिक्नुस् | Multiple ID Card in Photoshop | Photoshop Tutorial

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 มิ.ย. 2021
  • Video Title -
    एक क्लिकमा सयौं ID Card तयार गर्न सिक्नुस् | Multiple ID Card in Photoshop | Photoshop Tutorial
    About this video -
    फोटोसप Photoshop Cs6 मार्फत् एक क्लिकमा सयौं ID Card तयार गर्न चाहनुहुन्छ भने यो भिडियोले तपाईलाई सहयोग गर्नेछ । यो भिडियोमा फोटोसप मार्फत धेरैभन्दा धेरै आइडि कार्डहरु Multiple ID Card तत्कालै कसरी तयार गर्ने भन्ने कुरा सिकाइएको छ ।
    विद्यालयमा धेरै विद्यार्थीहरुको ID Card बनाउनुपर्ने हुन्छ । सबै विद्यार्थीहरुको एक एक ID Card बनाउन सम्भव हुँदैन त्यस्तो अवस्थामा फोटोसपको यो Trick ले तपाईंलाई धेरै नै ठुलो राहत दिनेछ । त्यसैले प्रत्येक कम्प्युटर प्रयोगकर्ताहरुले फोटोसपमा Multiple ID Card बनाउने यो उपाय जान्न जरुरी छ ।
    भिडियो हेरिसकेपछि तपाईंले सजिलैसँग एक क्लिकमा सयौँ विद्यार्थीहरुको आइडि कार्ड तयार गर्न सक्नुहुनेछ । आशा छ यो भिडियोले तपाईंलाई सहयोग गर्नेछ ।
    भिडियो मन परेमा लाइक गर्न र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    Photoshop: • Photoshop
    School Related: • School Related
    Computer Learning All Videos: • Computer Learning All ...
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    #nepali_book
    #how_to_create_multiple_ID_card
    #in_Photoshop_in_nepali

ความคิดเห็น • 39

  • @bikashshrestha.jhapa97
    @bikashshrestha.jhapa97 ปีที่แล้ว

    thank you sir

  • @toprana9641
    @toprana9641 2 ปีที่แล้ว +1

    धेरै राम्रो छ सर

  • @umeshyadva4909
    @umeshyadva4909 2 ปีที่แล้ว +1

    जानकारी को लागि धन्यवाद । तपाई को सबै भिडियो उपयोगी छ सर।

  • @sanjayakumarbk61
    @sanjayakumarbk61 3 ปีที่แล้ว +1

    धन्यबाद सर राम्रो भिडियोको लागि

  • @mohanlalpun7470
    @mohanlalpun7470 3 ปีที่แล้ว +1

    धन्यबाद सर राम्रो भिडियोको लागि !

  • @sudipkhati3606
    @sudipkhati3606 2 ปีที่แล้ว

    Sir pasal ko id card bnaune video bnaunu plz sir

  • @BBkc-cd7km
    @BBkc-cd7km 2 ปีที่แล้ว +1

    Thanks 👍☺️

  • @yogendrakhatri6493
    @yogendrakhatri6493 3 ปีที่แล้ว +1

    thanks sir

  • @akc880
    @akc880 2 ปีที่แล้ว +1

    Thank u sir, Photoshop 7.0 ma kasari banaune ,batai dinu n sir.

  • @suniljoshi1609
    @suniljoshi1609 ปีที่แล้ว +1

    धन्यवाद। साह्रै उपयोगी भिडियो राख्‍नु भयो। साथै डाटा पनि डाउनलोड गर्न मिल्ने भए प्राक्टिस् गरेर हेर्न सकिन्छ सर।

  • @sagarrawal8332
    @sagarrawal8332 ปีที่แล้ว +1

    Multiple ID card kasari print garna sakincha..ke ke tool chaincha tyo ni sikai dina paye hunthyo sir

  • @ramkumarpariyar968
    @ramkumarpariyar968 2 ปีที่แล้ว +1

    exal file banune sajilo tarika sikunu pryo sir

  • @cnlamichhane2
    @cnlamichhane2 3 ปีที่แล้ว +1

    अत्यन्त उपयोगी भिडियो, आज फुर्सद मिलेकोले मैले पनि हेरेर सिकेँ गुरु, धेरै धेरै धन्यवाद हजुरलाई

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      हेर्नुभएकोमा धन्यवाद गुरु !

  • @technicalnepal2209
    @technicalnepal2209 2 ปีที่แล้ว

    Thank you for useful tips

  • @jhagindradarnal
    @jhagindradarnal 3 ปีที่แล้ว

    A great thank you sir #JHAGINDRA#

  • @chhetrinim
    @chhetrinim 2 ปีที่แล้ว

    excelent work

  • @deepgrg4713
    @deepgrg4713 ปีที่แล้ว

    mero mata bhayena ni hajur

  • @jojo44128
    @jojo44128 ปีที่แล้ว

    Preeti ma hudain?

  • @aayushmagar2217
    @aayushmagar2217 3 หลายเดือนก่อน

    I think we can not make ID automatically in adobe photoshop Cs

  • @ishworshrestha3890
    @ishworshrestha3890 3 ปีที่แล้ว +1

    window 7; photoshop 7 र office 7 मा पनि यस्तो गर्न मिल्छ सर ? Video बनाउदा चाहिले OS र program पनि बताइदिनु होला ।

  • @smartmathstircks6414
    @smartmathstircks6414 ปีที่แล้ว

    School ma multiple admit card bamaune tari ka sir plz

  • @HamuwaCreation
    @HamuwaCreation ปีที่แล้ว

    सर अब यसरी बनाई सकेको ID card लाई एउटै A4 Paper मा राखेर print गर्ने कुनै सजिलो उपया बताई दिनुस न ।

  • @somurai7545
    @somurai7545 2 ปีที่แล้ว

    photshop ma image ma veriable nai aayena ta

  • @arunchaudhary8670
    @arunchaudhary8670 12 วันที่ผ่านมา

    जानकारीकाे लागी धन्यवाद नाममा रमेश चाैधरी आउछ तर रमेश कुमार चाैधरी आऊदैन किन सर

  • @jikreerana3681
    @jikreerana3681 2 ปีที่แล้ว

    sir mero k photoshop ma nepali type garda aadha matra type hunxa kina ho jastai ( ka lekhda aadha ka hunxa kha lekhda aadha kha hunxa ) kasari thik garne hola vandinus na

    • @NepaliBook
      @NepaliBook  2 ปีที่แล้ว

      nepali font ma lekhna samasya nai hunx. Power point ma lekhera lyaunus. Maile yo kura yeuta video ma garera dekhayeko xu

  • @ghanshyamsharma2685
    @ghanshyamsharma2685 3 ปีที่แล้ว

    First view

  • @sameerdhami5520
    @sameerdhami5520 3 ปีที่แล้ว

    photo excel sheet ma insert garera pahilenai rakhnu parxa ki sir

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      फोटोको पाथ मात्रै राख्ने हो सर । अरु डाटा भरेपछी पाथ राख्दा पनि हुन्छ तर फोटो अनुसारको डाटा राख्नमा गल्ती नहोस् भनेर यो भिडियोमा पहिल्यै पाथ राख्न भनिएको हो ।

  • @dilbdrshakya4462
    @dilbdrshakya4462 3 ปีที่แล้ว

    सुकदेव शर ID बनाउदा फोटो माथी सहि र छाप लगाएको बनाउने तरिकाको भिडियो पनि अपलोड गरि दिनु भए आभारी हुने थिए

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      हुन्छ यो पनि अभ्यास गरौंला ।

    • @chebanpoudel8113
      @chebanpoudel8113 ปีที่แล้ว

      mero pani yahi problem xa.

  • @neupane7764
    @neupane7764 3 ปีที่แล้ว

    नेपाली फन्ट राखेर कसरी बनाउने सर लौन

  • @sanjayakumarbk61
    @sanjayakumarbk61 3 ปีที่แล้ว +1

    सर हजुरको सबै भिडियो हेरेको छु मलाइ एउटा अनलाइन भर्ना फर्म बनाउने तरिका हजुरको भन्दा अलि फरक छ हजुरको channel को कमेन्ट वक्समा त्यो link कपि पेस्ट गरी comment लेख्दा एकछिन पछि त्यो कमेन्ट हराउछ सर कसरी सिक्ने होला त्यो नमुना अलि फरक छ सर । मलाई फेसबुकमा friend request accept गर्नु न सर request पठाएको छु सर त्यहा म लिङ्क पठाउछु ।

  • @sushilchaudhary2581
    @sushilchaudhary2581 3 ปีที่แล้ว

    thanks sir