Excel बाटै चाहिए जति Grade Sheet Print गर्ने तरिका | How to print Multiple Grade Sheet |using Excel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ม.ค. 2025

ความคิดเห็น • 27

  • @prakashbhattarai5550
    @prakashbhattarai5550 2 ปีที่แล้ว

    Excellent method sir. thank you.

  • @shankarduttaupadhyaypoudel685
    @shankarduttaupadhyaypoudel685 2 ปีที่แล้ว

    Very useful.

  • @narendra6534
    @narendra6534 3 ปีที่แล้ว +1

    भिडियोहरु ज्यादै उपयोगी छ्न । कक्षा ११ र को मार्क लेजर अनि मार्कसिट बनाउदा प्रयोग भएका formula पनि राखी दिए सुनमासुगन्ध हुने थियो ।

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      डिस्क्रीप्सन चेक गर्नुस् सर !

  • @goodmorningteachers1773
    @goodmorningteachers1773 2 ปีที่แล้ว

    Sir sarai ramro.but claa 1 r 6 ko ni pam na sir

  • @RakeshSingh-cp6vi
    @RakeshSingh-cp6vi 3 ปีที่แล้ว

    New credit hours bala marksheet ko model actual ma kasto hunuparxa.

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      त्यसको नमूना अहिलेसम्म प्राप्त छैन !

  • @ishworshrestha3890
    @ishworshrestha3890 3 ปีที่แล้ว

    video असाध्यै राम्रो छ । तर excel ma mail mearge जस्तो गर्न सकिने भए अझ उत्तम हुन्थ्यो । सकिन्छ कि सकिँदैन होला सर ?

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว +1

      सकिन्छ सर ! त्यो अलि गाह्रो हुने भएकोले यो सजिलो तरिका सिकाएको हो । यो तरिका मेल मर्ज भन्दा सजिलो छ ।

  • @sushantnepal9012
    @sushantnepal9012 2 ปีที่แล้ว

    Orzinal paper ma. Aauxa grade sheed

  • @rameshkarki4946
    @rameshkarki4946 3 ปีที่แล้ว

    Sir Tyo bhnda ta symbol no ma click gardai print gare ramro hola ni...
    yo ta jhan dhilo hudo raichh

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว +1

      यो सब एकपटक मात्रै गर्ने हो ।

  • @historyoftharuculturalinne8272
    @historyoftharuculturalinne8272 3 ปีที่แล้ว

    Formula Ali batai dinu sir grade sheet ko

  • @mamatakoirala9421
    @mamatakoirala9421 2 ปีที่แล้ว

    page ma 2 gradesheet print garna k garna parla?

  • @wovmsrajbiraj5246
    @wovmsrajbiraj5246 3 ปีที่แล้ว

    Morning sir . मैले registration न. लाई (') राखी lookup value बनाएर सबै थोक तयार गरे। अब दोस्रो grade sheet मा dropdown हटाउदा समस्या आयो। ।।।।।।।। कि roll no लाई lookup value बनाउनु पर्यो।

  • @ramailoonlinetv8429
    @ramailoonlinetv8429 3 ปีที่แล้ว

    Data validation बाट Grade Ladger र Grade sheet connet भएन सर उपाय बताइदिनु पऱ्यो ।

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      data validation को source मा स्पेस नदिइकन कमा दिदै grade ledger अनुसारको नम्बर लेख्नुस् । ड्रपडाउन लिस्ट बनिहाल्छ ।

  • @ishwariprasadacharya5195
    @ishwariprasadacharya5195 2 ปีที่แล้ว

    Can you send me grade 11 new letter grading software sir .

    • @NepaliBook
      @NepaliBook  2 ปีที่แล้ว

      th-cam.com/video/WCGcMNngPyU/w-d-xo.html

  • @bnodtimilsina
    @bnodtimilsina ปีที่แล้ว

    sir formula xena?

  • @wovmsrajbiraj5246
    @wovmsrajbiraj5246 3 ปีที่แล้ว

    सर नमस्ते । मैले extra subject ledger मा समावेश गरे । remarks column मा इफ फर्मुला लगाएर Extra राखे। gpa मा include छैन । सबै थोक ठिक छ। सबैको extra sub त हुदैन । नभएको grade sheet को subject code कोलुम्न को extra row मा 0 आउँछ। 0 को साटो सातौ sub खाली आउने उपाय k होला सर। धन्यवाद

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      iferror फर्मुला जोड्दा हुन्छ । नत्र त्यही इफ फर्मुलामा मिलाउन पनि सकिन्छ ।

  • @narendra6534
    @narendra6534 3 ปีที่แล้ว

    VLookup लाई lock कसरी गर्ने हो सर ।

  • @motivationpainkillers1703
    @motivationpainkillers1703 3 ปีที่แล้ว

    no offence ,Baru mail merge nai thik xa

  • @mohanlalpun7470
    @mohanlalpun7470 3 ปีที่แล้ว

    video असाध्यै राम्रो छ । तर excel ma mail mearge गर्न सकिने भए अझ उत्तम हुन्थ्यो । सकिन्छ कि सकिँदैन होला सर ?।

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      सकिन्छ सर । त्यो अलि गाह्राे हुने भएकोले यो सजिलो तरिका सिकाइएको हो । धन्यवाद !!