यसरी बनाउनुस् कम्प्युटर सिकाइका भिडियोहरु | How to make computer learning tutorial video | Using PPT

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 พ.ค. 2021
  • Video title -
    यसरी बनाउनुस् कम्युटर सिकाइका भिडियोहरु | How to make computer learning tutorial video
    About this video -
    Computer सिकाइका भिडियोहरु बनाउनका लागि Screen record software को आवश्यकता पर्छ । यस भिडियोमा कसरी कम्प्युटर सिकाइ सम्बन्धि भिडियोहरु सजिलै बनाउने भन्ने सन्दर्भमा महत्वपूर्ण उपाय बताइएको छ ।
    शिक्षक तथा प्रशिक्षकहरुका लागि कम्प्युटर सिकाउने सन्दर्भमा Screen record software का आवश्यकता हुन्छ तर यो भिडियोमा Screen record software को सहायता विना कसरी सजिलै कम्प्युटर टुटोरियल भिडियो बनाउने भन्ने जानकारी दिइएको छ । यो भिडियोले शिक्षक तथा प्रशिक्षकहरुलाई महत्वपूर्ण सहयोग मिल्नेछ भन्ने आशा गरिएको छ ।
    अवश्य पनि यो भिडियो तपालईलाई मन पर्यो होला । भिडियोलाई लाइक गर्न र च्यानल सब्क्राइब गर्न नभुल्नुहोला ।
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    Video editing: • Video editing
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Photoshop: • Photoshop
    School Related: • School Related
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    #nepali_book
    #How_to_make
    #computer_learning_tutorial_video

ความคิดเห็น • 13

  • @narankhadka3935
    @narankhadka3935 3 ปีที่แล้ว

    Good

  • @yogendrakhatri6493
    @yogendrakhatri6493 3 ปีที่แล้ว

    धन्यवाद सर

  • @mohanlalpun7470
    @mohanlalpun7470 3 ปีที่แล้ว

    Dherai Dherai badhai sir ! hajurako sip,kala wa prabidhi sambandhi gyanlaaee !

  • @sujatadhakal4686
    @sujatadhakal4686 3 ปีที่แล้ว +1

    Sir photoshop ma subha bibaha card design garna sikaununa

  • @yamunashrestha3455
    @yamunashrestha3455 3 ปีที่แล้ว

    power point 2016 ko laptop maa kasari download garey ho ? vanudinsana

  • @yogendrakhatri6493
    @yogendrakhatri6493 3 ปีที่แล้ว

    सर computer online software format and install सजिलाे तरीकाकाे भिडियाे बनाए अाभारी हुनेथिएँ सर ।

  • @krishnathapa8024
    @krishnathapa8024 3 ปีที่แล้ว

    निकै उपयोगी भिडियो को लागि धन्यबाद।
    मैंले गत वर्ष अफिस १९ install गरेको थिएँ अहिले get gunione office को massage आएर हैरान गरायो । यसका लागि किन्न पर्ने हो कि अरु विकल्प छन् जानकारी दिनुभयो भने आभारी हुने थिएँ । धन्यवाद

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      यो एक सशुल्क सफ्टवेयर हो । केही समय free मा प्रयोग गर्न सकिन्छ । install गरेपछि एक्टिभ गर्नुपर्ने हुन्छ एक्टिभ गर्न पैसा लाग्छ एक्टिभ नगरे तपाईंको जस्तो समस्या देखा पर्छ । तर यसलाई निशुल्क प्रयोग गर्ने तरिका पनि छ । नेपालमा प्रायः सबैले निशुल्क नै प्रयोग गर्छन् । नि:शुल्क प्रयोग गर्नका लागि get into pc भन्ने वेबसाईटमा गएर डाउनलोड गरि install गर्नुपर्छ । कोहि विज्ञ मान्छेलाई भन्नुहोला ।

  • @sujatadhakal4686
    @sujatadhakal4686 3 ปีที่แล้ว

    SIR PHOTOSHOP 7.0 MA NEPALI wedding CARD DESIGN GARNE FULL VIDEO BANAUNU NA FAST KHOI

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      न आत्तिनुस् बिस्तारै बनाम्ला है !

    • @sujatadhakal4686
      @sujatadhakal4686 3 ปีที่แล้ว

      @@NepaliBook voli upload garnu na sir

  • @karnalimovies6086
    @karnalimovies6086 3 ปีที่แล้ว

    तपाइलाइ कसरी सम्पर्क गर्ने

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      केही छ भने यहीँ कमेन्ट गर्नुहोला !!