Photoshop मा Student ID Card बनाउन सिक्नुस् | How to Make ID Card | Photoshop Tutorial | Nepali Book

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.พ. 2021
  • नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ ।
    तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
    About This Video :
    भिडियो शीर्षक :
    Photoshop मा Student ID Card बनाउन सिक्नुस् | How to Make ID Card | Photoshop Tutorial | Nepali Book
    कुनै पनि विद्यालय वा शैक्षिक संस्थाहरुमा आफ्ना विद्यार्थीहरुको परिचय प्रस्तुत गर्ने ID Card आवश्यक हुन्छ । ID Card को design photoshop मा गरिन्छ । यस भिडियोमा photoshop मा ID Card बनाउने सजिलो तरीका बताइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले निकै सजिलोसँग आफ्नो विद्यालयका लागि आकर्षक student ID Card तयार गर्न सक्नुहुनेछ । यदि तपाईंले photoshop चलाउनै जान्नु भएको छैन भनेपनी यो भिडियो पुरा हेर्नुभयो भने अवश्य जान्नुहुनेछ ।
    साथै यो भिडियोको सहाराबाट photoshop का अत्यावश्यक tool हरुको जानकारी प्राप्त गरि सजिलै Photoshop चलाउन सक्नुहुनेछ ।
    ग्राफिक डिजाइनिङ, आर्ट डिजाइनिङ, Photo editing लागायतका कामहरू गर्नका लागि महत्त्वपूर्ण मानिने photoshop कम्प्युटर चलाउने हरकोहिले नजानी नहुने सफ्टवेयर हो । Photoshop सम्बन्धि अन्य जानकारीमूलक भिडियोहरु यस च्यानलमा क्रमशः अपलोड हुँदै जानेछन् ।
    आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउनेछ र तपाईंले यसबाट भरपुर फाइदा पनि लिन सक्नुहुनेछ ।
    Photoshop सम्बन्धि यस च्यानलका भिडियोहरु हेर्न यो प्लेलिस्टमा जानुहोस् :
    Photoshop: • Photoshop
    यस च्यानलका ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका सम्पूर्ण भिडियोहरुका लागि प्लेलिस्टको यो Link मा जानुहोला :
    Computer Book: • Computer Learning All ...
    Visiting Card बनाउन यो भिडियो हेर्नुस् :
    • Visiting Card Desiging...
    Photoshop मा Passport Size Photo बनाउने तरीका जान्न यो Link मा जानुहोस् :
    • Passport Size फोटो बना...
    तलबी भरपाइको format का साथै उक्त format अनुसारको दुरुस्तै प्रतिलिपी कसरी तयार गर्ने साथै ती प्रतिलिपीहरुलाई छुट्टाछुट्टै पेजमा कसरी print गर्ने भन्ने page setup सम्बन्धि तरीका सिकाइएको भिडियोको link यहाँ दिइएको छ :
    • विद्यालयको तलबी भरपाई ...
    शुभकामना कार्ड डिजाइन तरीका भिडियो Link :
    • HD Quality को शुभकामना...
    नेपाली युनिकोड डाउनलोड र प्रयोग सम्बन्धि भिडियो Link :
    • युनिकोड कसरी ?| Nepali...
    यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :
    Excel मा Formula Lock गर्ने सहि तरीका
    • Excel मा Formula Lock ...
    Row र Column लाई Freeze गर्न जान्नुस्
    • Row र Column लाई Freez...
    मार्कसिटलाई लेजरसंग जोड्नुस् Part-2
    • मार्कसिटलाई लेजरसंग जो...
    मार्कलेजर र मार्कसिटलाई पुरै Automatic बनाउनुस् Part-1
    • मार्कलेजर र मार्कसिटला...
    Page Number, Date र File Path राख्ने तरीका
    • Page Number, Date र Fi...
    Rank Formula Video :
    • Excel मा Rank Formula ...
    IF Formula Video :
    • GPA लाई ग्रेडमा लैजानु...
    Excel 8 Formula Video :
    • Excel मा यसरी लगाउनुस्...
    Excel Tutorial Video For Beginners :
    • एक्सेल सिक्नुस् | घण्ट...
    Excel Page Print Video :
    • Excel को प्रत्येक पेज ...
    Conditional Formatting in Excel Video :
    • कन्डिस्नल फर्म्याटिङला...
    Mail Marge Video :
    • मेल मर्ज सिक्नुहोस् | ...
    Make Grade In Ms Word Video :
    • MS Word मा ग्रेडसिट बन...
    Dropdown List In Excel
    • Excel मा Dropdown List...
    How To Make Form In Ms Excel
    • विद्यालयको माग फाराम ब...
    यो भिडियोमा चर्चा गरिएको Power Point मा Image को Background Remove गर्न सिकाइएको भिडियो Link :
    • Powerpoint का तीन Tric...
    यस च्यानलका Power Point सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :
    पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस्
    • पावरपोइन्ट सिक्नुस् | ...
    हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस्
    • हाजिरजवाफ प्रतियोगिता ...
    पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस्
    • पावरपोइन्टमा Hyperlink...
    यसरी ल्याउनुस् विषय अनुसारका कुनैपनि चित्रहरू
    • यसरी ल्याउनुस् विषय अन...
    Powerpoint का तीन Trick
    • Powerpoint का तीन Tric...
    Powerpoint मा हातले लेख्ने एनिमेसन दिन सिक्नुस्
    • Powerpoint मा हातले ले...
    पावरपोइन्टबाट भिडियो बनाउनुस्
    • पावरपोइन्टबाट भिडियो ब...
    Slide Show सम्बन्धित तीन Trick | 3 Hidden Features Of PPT Slide Show
    • Slide Show सम्बन्धित त...
    यस च्यानलमा यस्तै कम्प्युटरका व्यावहारिक समस्या र तिनका समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला ।
    तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
    तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
    साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
    nepali book
    #nepalibook
    #How_to_Make_ID_Card_in_Photoshop
    #Photoshop_Tutorial

ความคิดเห็น • 21

  • @nachhringanilkirat662
    @nachhringanilkirat662 2 ปีที่แล้ว +2

    Information ko LAGI thank u sir maile ni yo Kam sikdai xu ma udyapur gaighat

  • @tcsiddhant3056
    @tcsiddhant3056 2 ปีที่แล้ว +1

    Thank you sir
    Ekdam help gryo bholi practical bujhauna xa....

  • @sumansen9762
    @sumansen9762 2 ปีที่แล้ว

    Thank you Sukdev sir for your teaching 👍🥰 I am really appreciate with your teaching. Everybody can understand well. We are so glad with you. Nowadays i have left the computer institute because of your Nepali Book channel. Your channel is more and more effective for us

  • @mrnobodywho8041
    @mrnobodywho8041 10 หลายเดือนก่อน

    Photoshop all tutorial sikauna paryo guru

  • @nomiochan7726
    @nomiochan7726 ปีที่แล้ว

    thank so much sir🥰

  • @manojbhujel1978
    @manojbhujel1978 ปีที่แล้ว

    Adobe photoshop 7.0 , strok nai basdaina daju k vako ho

  • @kamalpanday2428
    @kamalpanday2428 11 หลายเดือนก่อน

    Please
    Sir
    Give the link of ID card that you made

  • @rajchaudhary9579
    @rajchaudhary9579 ปีที่แล้ว

    Sir yes ko pdf file dinus

  • @akc880
    @akc880 ปีที่แล้ว

    Paper kunwala chahinxa sir

  • @kushalkhatiwadapurushottam7736
    @kushalkhatiwadapurushottam7736 11 หลายเดือนก่อน

    सर
    कृपया लिन्क दिनुन

  • @kushalkhatiwadapurushottam7736
    @kushalkhatiwadapurushottam7736 11 หลายเดือนก่อน

    Hlo
    Sir
    Please link dinuna

  • @sanjibadhikari4345
    @sanjibadhikari4345 3 ปีที่แล้ว +2

    Sir Multiple card ekaichoti banaune video vaya best hunthyo👌👌👌

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว +1

      त्यो पनि बनाउनुपर्ला सर !

    • @sanjibadhikari4345
      @sanjibadhikari4345 3 ปีที่แล้ว

      @@NepaliBook plzz

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว +1

      फोटोसपमै चाहिएको हो सर ? कि ms word ma ?

    • @sanjibadhikari4345
      @sanjibadhikari4345 3 ปีที่แล้ว

      Photoshop mai

    • @sanjibadhikari4345
      @sanjibadhikari4345 3 ปีที่แล้ว +1

      @@NepaliBook photoshop batai

  • @kushalkhatiwadapurushottam7736
    @kushalkhatiwadapurushottam7736 11 หลายเดือนก่อน

    Sir
    Please link dinuna

  • @bimalpaudel2338
    @bimalpaudel2338 3 ปีที่แล้ว +1

    सर फाेटाेसप सफ्टबेयर काे व्याकअप भए लिङ्क राख्दिनुस त ।

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว +1

      हेर्नुपर्छ सर ! भए राख्दिम्ला है त !

    • @bimalpaudel2338
      @bimalpaudel2338 3 ปีที่แล้ว

      @@NepaliBook hus sir