म रोएको सुन्छौ होला र || New Nepali Lok Song 2021 By Khem Century Ft.Ishwor Babu & juna Gurung

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • म रोयको सुन्छौ होला र || New Nepali Lok Song 2020 By Khem Century Ft.Ishwor Babu & juna Gurung
    ♪ Audio Credits ♪
    ----------------------------
    ♪ Jay Nepal Films : New Nepali Lok Song 2077/2021
    ♪ Song Name : Ma Royako Sunchhau Holara
    ♪ Vocal : Khem Century
    ♪ Lyrics : Ganesh KC
    ♪ Music : Khem Century
    ♪ Music Arranger : Binod bajurali
    ♪ Recordist : Bimal Chhinal
    ♪ Recording Studio : Studio Malashree Pvt.Ltd.
    ♪ Mixing : Khadak Bajurali
    ♪ Audio/video : Jay Nepal Films Pvt.Ltd
    Phone - +9779869721172
    🎬Video Credits🎬
    ♪ Director : Kapil Lama
    ♪ Cinematographer : Suresh Shrestha
    ♪ Editor : Manoj Karki
    ♪ Model : Ishwor Babu/Juna Gurung
    ♪ Post Production : Luminosh Postwork
    #म_रोएको_सुन्छौ_होलार
    #KhemCentury
    #JunaGurung
    #IshworBabu
    #Newlokgeet
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 1.5K

  • @bimakumaridura
    @bimakumaridura 4 ปีที่แล้ว +266

    आहा लामो समयपछी यस्तो मिठो मौलिक गीत सुन्न पायियो
    यस्तो गीतहरुले गर्दा नै हो हाम्रो मौलिक भाकाहरु जिवन्त हुने 🌼🌸

    • @GaneshKCMusic
      @GaneshKCMusic  4 ปีที่แล้ว +4

      धन्यवाद दीदी यो मीठों प्रतिक्रिया को लागी ..

    • @shambhusunar9557
      @shambhusunar9557 4 ปีที่แล้ว +3

      Wow saray man xoyo

    • @tilpun4528
      @tilpun4528 4 ปีที่แล้ว +3

      आदरणीय बिमा दिदी हजुरको नयाँ प्रस्तुती हेर्न र सुन्न मन लागेको छ!नहराउनु होला,मेरो अनुरोध!बाकी हजुरको,,,,!

    • @dineshpri9811
      @dineshpri9811 4 ปีที่แล้ว

      Hjr diju namaste

    • @tularajbhandari991
      @tularajbhandari991 4 ปีที่แล้ว +1

      Namaste bima de de hjr

  • @ramdeuba5220
    @ramdeuba5220 3 ปีที่แล้ว +15

    मन मुटु छुयो आहा सुन्दर गित
    बयानी सब्द रहेन।।

  • @prakashBcofficial2541
    @prakashBcofficial2541 4 ปีที่แล้ว +119

    म खेम सेन्चुरी सर को फ्यान हो
    निकै मार्मिक गीत

  • @Dispair_redditStories
    @Dispair_redditStories 4 ปีที่แล้ว +13

    जुनाको acting साच्चै मनछुने खालको छ

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial 4 ปีที่แล้ว +503

    मत नयाँ भाई काम कस्तो गर्लान अभिनय,राम्रो गर्लान कि नगरलान,भन्नि साह्रै पिरमा थिए तर ठ्य्यक्कै उल्टो पाए कती राम्रो कन्सेप कती राम्रो अभिनय् सबै प्रती आभारी छु ।
    Thank you कपिल sir thank you lovely fans

    • @HelloTV2000
      @HelloTV2000 4 ปีที่แล้ว +12

      अाहा कति मिठाे खेम दाईकाे स्वर तर अलि चित बुझदैन गित दमदार स्वर दमदार संगित दमदार भएर पनि स्टेज प्राेग्राम मा कम देख्न पाईने।
      👉❤️❤️❤️❤️❤️❤️❤️❤️❤️️👈️

    • @ayushofficial1257
      @ayushofficial1257 4 ปีที่แล้ว +6

      सारै मन छोयो खेम दादा जति सुन्यो उति सुनम लाग्ने

    • @ayushofficial1257
      @ayushofficial1257 4 ปีที่แล้ว +5

      सारै मन छोयो खेम दादा जति सुन्यो उति सुनम लाग्ने

    • @narayanbhujel5194
      @narayanbhujel5194 4 ปีที่แล้ว +2

      Great work them sir....🙏🙏

    • @panisala491
      @panisala491 4 ปีที่แล้ว

      swor tw liyerai aaunuvako ho... like u

  • @riyamagar748
    @riyamagar748 3 ปีที่แล้ว +5

    😭😭😭👌👌👌👌 हर नेपालीको मन मुटुमा बस्न सफल song marxu bahulaayer aahaa kati mitho songa khem dada salutx hjrlai😍😍😍😘😘

  • @khadkabahadur1398
    @khadkabahadur1398 4 ปีที่แล้ว +248

    छाडा लोकगित गाएर हिट हुने हरुले खेम दाईको गित सुनेर गाउने गरून् Solut x daju मन छोयो

    • @roshnisidhan5880
      @roshnisidhan5880 4 ปีที่แล้ว +4

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @anhsirkop8836
      @anhsirkop8836 4 ปีที่แล้ว +1

      O

    • @yogendrakhanal732
      @yogendrakhanal732 4 ปีที่แล้ว

      ल्प्न

    • @rimagharti9972
      @rimagharti9972 4 ปีที่แล้ว +1

      ☺☺☺☺

    • @thakurbohora7561
      @thakurbohora7561 4 ปีที่แล้ว +2

      💏💏💏💏👩‍❤️‍💋‍👩हैट यो गित सुनेर मननै रोला जस्तो भए मननै थाम्न सकिएन 😭😭😭😭😭😭 best of luck खेम सरलाइ

  • @sangitaadhikari3888
    @sangitaadhikari3888 4 ปีที่แล้ว +5

    आहा अति मिठो अनि अति मार्मिक सब्ध होला यो अतिनै मन छोयो कति लाई पर्बिक परेको छ होला यो गित ले याती मिठो सोर सब्ध को धनी मान्छे लाइ सधै सम्मान्को सिखर होस 😭😭😭😪😪🙏🙏🙏

  • @jibankhatri8534
    @jibankhatri8534 4 ปีที่แล้ว +82

    निकै मार्मस्प्षी गित मेरो मन छोयो यो गित को सर्जक तथा खेम सेनचुरी दादा लाई विशेष धन्यवाद
    यो गित मन पराउने जती एता हाजिर गराम।

  • @RameshorPokhrel
    @RameshorPokhrel 3 หลายเดือนก่อน +1

    जुना बहिनी को अभिनय मनपर्ने जति यता हाजिर हौ त ल😮

  • @dabalsunar7266
    @dabalsunar7266 4 ปีที่แล้ว +42

    यो गित त नेपाली हरु को यथार्थत हो गाउँ मा एस तथ्या अझै पनि यथार्थता छ

  • @bicharighale1061
    @bicharighale1061 ปีที่แล้ว +1

    गीतमा काल्पनिक अभिनय भएपनी वास्तवमा धेरैको जीन्दगीमा मेल खाएको हुन्छ !
    यस गीतको शब्द भाव साच्चै मर्मस्पर्शी छ भोग्नेहरु र पर्नेहरुलाई यस गीतले साच्चै छाती पिटि पिटि मुर्छा
    खादै मुटुमा बजारिएकै हुन्छ !
    यस गीतभित्र आफैलाई राखेर हेर्ने सुन्नेहरुले अवस्य आँसु बगाउनेछन !
    शब्द लेख्ने ! रचना गर्ने ! अभिनय गर्ने सबै सबैमा ह्रुदय देखीनै धन्यवाद छ 🙏🙏🙏❣️❣️🙏🙏🙏

  • @g.r.pandey9046
    @g.r.pandey9046 4 ปีที่แล้ว +19

    आहा कति राम्रो मिठो गित मनै कटक्क भयो😥😥 सफलताको शुभकामना सम्पुर्ण टिम लाई 🌹🌹❣️❣️❣️❣️❣️❣️😍😍😍😍

  • @sandeshbirkramsingh5975
    @sandeshbirkramsingh5975 4 ปีที่แล้ว +8

    निकै राम्रो स्वर खेम दाई सफलता को मूरिमुरी शुभकामना हजुर लाई

  • @mingodar435
    @mingodar435 4 ปีที่แล้ว +14

    अति मामिक छ गीत अल टिमलाई बधाई एबम शुभकामना छ है❤️👌

  • @sureshsharki2279
    @sureshsharki2279 4 ปีที่แล้ว +8

    देख्नमा हेनसम गोरे गोरे खेम सर हजुरको स्वर क्या हो,,,सुन्दा कहां भुल्छु कहां भुल्छु थाहै हुदैन,जब गित सकिन्छ तब आकास बाट धर्तिमा भॉसियझै झसंग हुन्छु.......always have you great life go ahead

  • @manrajsunar4230
    @manrajsunar4230 4 ปีที่แล้ว +63

    खेम ब्रो को आवाज वा वा जति सुने पनि धित मर्दैन l सारै राम्रो बनेछ कलाकार राम्रो अभिनय सफलताको शुभकामना छ l

  • @yamchhetry1154
    @yamchhetry1154 4 ปีที่แล้ว +33

    अब देशमा तहल्का मच्चाउने भनेकै खेम दाजु हो love you so much khem dai

    • @ratnadhakal4567
      @ratnadhakal4567 3 ปีที่แล้ว +1

      po

    • @sanjupandey4501
      @sanjupandey4501 3 ปีที่แล้ว +1

      @@ratnadhakal4567 aaa

    • @ravikc5512
      @ravikc5512 3 ปีที่แล้ว

      Zm BBC Feb vveev7vvvv CVS has mz m NM zrvvezvvv web vwvvvretvzzm BBC BBC NH vttvv and v VIP can v CNN CNN etvebtv FC v to vtx CVS damn vvy NBC vttvvu5vt you're vv CNN 3 tw

    • @dipakgiri85
      @dipakgiri85 3 ปีที่แล้ว +1

      @@sanjupandey4501 ij nn. ml otb0 Uk kn ohm

    • @dhaniram2205
      @dhaniram2205 3 ปีที่แล้ว

      @@ratnadhakal4567 9p99>99

  • @deepakkumarjoshikumarjoshi2727
    @deepakkumarjoshikumarjoshi2727 4 ปีที่แล้ว +14

    😢😢मर्मस्पर्शी वाह!
    बधाई छ खेम दाई तथा सम्पुर्ण कलाकार टिमलाई👏👏

  • @cheftejthapa77
    @cheftejthapa77 4 ปีที่แล้ว +4

    क्या दामि छ हो बरै
    नेपाली लोक भाका को निकै राम्रो हुँदै गको छ
    आगामि दिन मा पनि अरु थप प्रगति र ऊन्नति होाश
    जय गित
    जय संगित
    जय नेपाल

  • @sahayatrimusic3547
    @sahayatrimusic3547 4 ปีที่แล้ว +54

    देश खानेभो
    सम्पुर्ण टिमलाई एक मुस्ट हार्दिक बधाई...💖💓👍

  • @ramubiswakarma90
    @ramubiswakarma90 4 ปีที่แล้ว +10

    अति नै मार्मिक शब्दले गीत लेखन गर्नुभएको छ,।शब्द,सङ्गीत तथा स्वर प्रति हृदय देखि बिशेष धन्यवाद व्यक्त गर्दछु।
    हाल:अबुधाबी(युएई)

  • @sagarkc3602
    @sagarkc3602 4 ปีที่แล้ว +9

    Congratulations hol unitlai कति मिठो😍😍💞खेम ब्रो को स्वर मा जाडु छ राम्रो लाग्छ😍❣️❣️❣️🎈

  • @tikaramrijal7182
    @tikaramrijal7182 4 ปีที่แล้ว +1

    अाहा धेरै राम्रो गित झनै राम्रो अभिनय छ

  • @jenisha-4mishan-2thapa86
    @jenisha-4mishan-2thapa86 4 ปีที่แล้ว +6

    खेम जि हजुर को हरेक गित यथार्थ र मर्म स्पर्सी छ हजुर को गित सङित मा सधैं १कदम अगाडि रहिरहोस ।।म हिर्दय देखी कामना गर्छु ।।। I Love this n nepali folk songs....

  • @नेपालीकिसान-घ7ङ
    @नेपालीकिसान-घ7ङ 4 ปีที่แล้ว +6

    अत्यन्तै मौलिक अनि बास्तबिक जिवन कथामा आधारित मनै छुने गित धन्यबाद छ खेम सेन्चुरी भाइलाई उत्कृष्ट गित गाएकोमा,धन्यबाद लखकलाई,र धन्यबाद अभिनय कर्ताहरुलाई ।

    • @laxmisubedi7520
      @laxmisubedi7520 2 ปีที่แล้ว

      Therai ramro git dhahne bat 🙏🙏🙏

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 4 ปีที่แล้ว +18

    निकै समयको प्रतीक्षा पछि आज 💟💟 आएछ निकै मार्मिक शब्द संगीत सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई 😢😢😭😭 miss you all 🙏🏼 👉🔔💯

  • @shankarkc12
    @shankarkc12 4 ปีที่แล้ว +2

    मेरो त मनै कट्कै भो सुन्दा ॥😱😱♥️♥️

  • @durgamalla6263
    @durgamalla6263 4 ปีที่แล้ว +10

    धेरै राम्रो गीत अनि भिडियो सबै beautiful

  • @basantisunar1522
    @basantisunar1522 3 ปีที่แล้ว +1

    कति मन छुने गितगाउनु हुन्छ दादा😂😂😂😂😂

  • @dalsingh3817
    @dalsingh3817 4 ปีที่แล้ว +4

    साचिकैइ मौउलिक गित यो हो आज्भोली छाडा पनको गित धेरैइ आउदा यस्तो गित सुन्दा म आज धेरैइ खुसी छु अब यस्तैइ गित सुन्न पाईयोस फेरिनी धेरैइ धेरैइ बधाइ छ खेम सरलाइ

  • @dilkanxa5577
    @dilkanxa5577 3 ปีที่แล้ว +1

    खेम सेनचुरि सरकाे ऐति मिठाे गितले मनै बिजायाै

  • @narayanfbj1031
    @narayanfbj1031 4 ปีที่แล้ว +72

    खेम सेनचुरि दाजु काे फेन काे काे हुनुहुन्छ यता हाजिर हुमत🤚🤚🤚

  • @sukumayaranamager1119
    @sukumayaranamager1119 2 ปีที่แล้ว +1

    धेरै बधाईछ है सबै टिमलाई

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 4 ปีที่แล้ว +25

    आहा!मनै हरर भयो,खेम सरको आवाजको एकदमै ठूलो फ्यान हुँ"हार्दिक बधाई छ यति मीठो गीतको लागी👏👏👏👏

  • @neerwonsonyofficial6890
    @neerwonsonyofficial6890 4 ปีที่แล้ว

    गीत एकदमै मन छोयो हुनत खेम दाजु को गीत कहीलेपो नराम्रो थ्यो र बधाई छ दाडा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @umeshkalungmgr1422
    @umeshkalungmgr1422 4 ปีที่แล้ว +31

    तपाईंको आवाजमा रहेका हरेक गितहरु अति नै मर्म स्पर्शी छन अत्यन्तै खुशी लाग्छ सेन्चुरी जि बधाई आगामी दिनहरुमा पनि यस्तै मौलिक गितको अपेक्षामा रहने छौ

  • @tekalemagar5828
    @tekalemagar5828 4 ปีที่แล้ว +3

    यो मन फेरी ए सानू म रोएको सुन्छौ होला र????? 👌👌👌

  • @sdtvnepal
    @sdtvnepal 4 ปีที่แล้ว +23

    आहा खेमजी को स्वर ले साह्रै मन छुन्छ । जुन गीत गाएनी सबैलाई मन पर्ने खालका हुन्छन । अझ यो गीत सबै किसिमले आकर्षक बनेको छ उच्च सफलताको कामना सम्पुर्ण टिमलाई ।।

  • @vinodkhatri7640
    @vinodkhatri7640 4 ปีที่แล้ว +1

    यो हो नेपाली को शुद्धता र सुनौ सुनौ लाग्ने गित हाल म अहिले दुबै मा कोरोना रोग संग हस्पिटल मा लड्दै छु समय मिलाएर लोक दोहरी गित सुन्छु साच्चिकै भन्दा पर्दा अब म लोक दोहरी गित सुन्छु अनि मेरो आधा रोग निको भएको जस्तो महशुस हुन्छ thanku hajur laaii

    • @GaneshKCMusic
      @GaneshKCMusic  4 ปีที่แล้ว

      धन्यवाद सर, आफ्नो ख़्याल राख़्नु होला .!

    • @vinodkhatri7640
      @vinodkhatri7640 4 ปีที่แล้ว

      @@GaneshKCMusicधन्यवाद हजुर लाई पनि रिप्लाई दुएको मा हजुर ले पनि आफ्नो र आफ्नो परिबार को ख्याल राख्नु होला?

  • @ayushofficial1257
    @ayushofficial1257 4 ปีที่แล้ว +5

    wow 👌 मन छोयो धेरै धन्यवाद सम्पुर्ण टिम लाई

  • @rohittiwari8033
    @rohittiwari8033 4 ปีที่แล้ว +6

    यश गितको लेखक चाहिँ को हो नि एकदम मन छोयो

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 4 ปีที่แล้ว +21

    आहा अत्यन्तै मार्मिक अनि उत्कृष्ट शब्दमा अभिनय बधाई छ सम्पुर्ण होल युनिटलाई

  • @ganeshkunwar8749
    @ganeshkunwar8749 4 ปีที่แล้ว +2

    जति पटक सुने पनि मन नमान्ने सुनम सुनम लागिर्न्छ ! आगमी दिनम पनि खेम सेन्चुरी दाइ को राम्रो राम्रो गित सिन्ना पाइयोस !! wow

  • @premmagar6389
    @premmagar6389 4 ปีที่แล้ว +16

    अाहा मैले खाेजे काे गित र मलाई मन परेकाे गित मेराे अाफ्नै ब्यस्त दाजु खेम सेन्चुरि स्वर काे म विशेष फ्यान गित र अभिनय मार्मिक छ साथै जुना गुरुङ हजुर लाई सफलता काे सुभकामना

    • @arjunchhetri292
      @arjunchhetri292 4 ปีที่แล้ว +1

      निकै मन छुने गित एकदम मन पर्याे

    • @devkotashiva4181
      @devkotashiva4181 4 ปีที่แล้ว

      Nice song khem sunchury dai

  • @deepaknepali8750
    @deepaknepali8750 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ

  • @anilsapkota2893
    @anilsapkota2893 4 ปีที่แล้ว +5

    यो गित कहिले अाउला भन्नी अासमा थिए।
    मन छोयो दाइ तपाईंको स्वर ले।।अनि सम्पूर्ण टिम,अभिनय 💕💕💕

    • @gyanmagar312
      @gyanmagar312 4 ปีที่แล้ว

      Nic song dai mata khem daiko fyanai hum k sor ustai dabda laya my favrete artista

    • @parkashkhatri694
      @parkashkhatri694 4 ปีที่แล้ว +1

      खतरा

  • @bbmigin5583
    @bbmigin5583 4 ปีที่แล้ว +2

    जे होस सुन्ने लाएकको गीत छ शुभ कामना खेम जी ।।।।।।।।।

  • @anishdawadi6387
    @anishdawadi6387 4 ปีที่แล้ว +53

    आहा खेम दाई❤️❤️❤️ इस्वर राजा❤️❤️❤️❤️

  • @saritapraiyar1241
    @saritapraiyar1241 4 ปีที่แล้ว +1

    अतिनैई राम्रो लायो गितत

  • @mohanbahadur4804
    @mohanbahadur4804 4 ปีที่แล้ว +5

    organic voice समय सान्दर्भिक गित अनि perfect Vidoes Good luck oll

  • @rishigaire5744
    @rishigaire5744 4 ปีที่แล้ว +1

    अती राम्रो गित सारै मन छोयो

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +3

    आहा खेम सेन्चुरी को उत्कृष्ट श्वर 😍💝🙏🌺

  • @indrabahadur1404
    @indrabahadur1404 4 ปีที่แล้ว +1

    धेरै राम्रो गीत बनेको छ

  • @anitabasnetkali7646
    @anitabasnetkali7646 4 ปีที่แล้ว +6

    मन मुटुमा बसेको गीत मेरो यो🙏😊😢

  • @mohansinghbohara421
    @mohansinghbohara421 2 ปีที่แล้ว +1

    आहा कति राम्रो गीत

  • @bihunkotesailo
    @bihunkotesailo 4 ปีที่แล้ว +64

    करोड क्लब मा प्रबेश गरेको हेर्न मन छ मलाई...

  • @समिक्षाबिसि
    @समिक्षाबिसि 6 หลายเดือนก่อน +1

    आहा कति मिठो सोर छ

  • @ganeshsaudgc7591
    @ganeshsaudgc7591 4 ปีที่แล้ว +6

    अभिय सारै मन पर्यो गीत पनि मिठो ❤️❤️

  • @nischalbhattarai2344
    @nischalbhattarai2344 4 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो मलाइ त

  • @shitalgurung7626
    @shitalgurung7626 4 ปีที่แล้ว +10

    Khem dada ko voice ko fan geet tw jhan good best of luck dada

  • @atitgc6895
    @atitgc6895 3 ปีที่แล้ว +1

    अाहा हजार पटक सुन्दापनि नपुग्ने भाइ अझै अगाडि बडिरहनुर

  • @HelloTV2000
    @HelloTV2000 4 ปีที่แล้ว +107

    अाहा कति मिठाे खेम दाईकाे स्वर तर अलि चित बुझदैन गित दमदार स्वर दमदार संगित दमदार भएर पनि स्टेज प्राेग्राम मा कम देख्न पाईने।
    👉❤️❤️❤️❤️❤️❤️❤️❤️❤️️👈️

  • @dipaksunarsunar8196
    @dipaksunarsunar8196 4 ปีที่แล้ว +1

    धेरै राम्रो

  • @durgalalnath201
    @durgalalnath201 3 ปีที่แล้ว +10

    अति मिठो आवाज खेम दाइ हरपल सुनिरहु जस्तो।

  • @nishantlimbu6670
    @nishantlimbu6670 4 ปีที่แล้ว +1

    साचै मन छुयो खेम सर

  • @sitathapaxettry221
    @sitathapaxettry221 4 ปีที่แล้ว +5

    अति मार्मिक गित खेम राज दाइको गित सुनेर एकदमै मन नै छोयो❤️❤️😍😥

  • @ammarthapa5559
    @ammarthapa5559 4 ปีที่แล้ว +1

    अति राम्रो छ खेम जि हजुर को यो गित सारै नै मन छोयो मलाई हजुर को यो गित ले मर्म ईस्पर्सी छ हजुर को यो यी शब्द को भाब गित मा उतार्नु भको छ हजुर ले यश गित बात सुभ कामना छ हजुर लाई अझै उनन्ती भै अघि बधुन कामना 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @magarsumitra3096
    @magarsumitra3096 4 ปีที่แล้ว +9

    कती मिठो मिठो गीत हो के जती सुनियो उती मन रुनी ❤❤❤❤❤❤❤❤

  • @tektak3338
    @tektak3338 4 ปีที่แล้ว

    धेरै राम्रो गीत त्यसमाथि अझै जुना गुरुङ को अभिनय झनै राम्रो

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +3

    श्वर हो खेम सेन्चुरी को अतिनै मिठो

  • @gomapandey1249
    @gomapandey1249 4 ปีที่แล้ว +1

    अाहा कति मन छुने गित

  • @suryakhadka9307
    @suryakhadka9307 4 ปีที่แล้ว +11

    सबैभन्दा मन पर्ने गायक खेम सेन्चुरी दादा हुनुहुन्छ so धेरै मार्मिक गित धेरै धेरै सुभकामाना छ दादा हजुर लाई

  • @bhupeshbudhamagar3184
    @bhupeshbudhamagar3184 4 ปีที่แล้ว

    परम मित्र इस्वर बाबू यस्तो अभिनय आहा कति खुसी खुसि

  • @rajeshbohara3068
    @rajeshbohara3068 4 ปีที่แล้ว +3

    सबको मन छुन सफल फेरी पनि सफल्ताको यो टिमलाई सुभकामना।

  • @milanbk9139
    @milanbk9139 4 ปีที่แล้ว +1

    साह्रै राम्रो अभिनय अनि खेम दाइको स्वरको
    त बयान गर्ने मसङ कुनै शब्द नै छैन सुभकामना
    सम्पूर्ण समुहलाइ

  • @fashionraja9371
    @fashionraja9371 4 ปีที่แล้ว +5

    मार्मिक गित बधाई छ सफलताको शुभकामन छ

  • @padambkchannel1188
    @padambkchannel1188 4 ปีที่แล้ว +1

    मान्नुपर्छ खेम सेन्चुरी ज्यु लाइ लोकगित सङ्गीत को क्षेत्रमा सधैं सफलता को कामना

  • @jagatsinghranamusic
    @jagatsinghranamusic 3 ปีที่แล้ว +18

    दिल 😘 छू गया आपका गीत बोल नहीं पाता पर समझ में आ जाता हैं 😭😭

  • @saraswatipanta7875
    @saraswatipanta7875 4 ปีที่แล้ว +1

    kati mitho swor bhai ko maile t kati sunchu thanku bhai ajai pargati hudai jawos

  • @khimthapa530
    @khimthapa530 4 ปีที่แล้ว +8

    यो गित मा मर्मिक भन्दा अझै जीवन साथी एक ले अर्का लाई छोदि गएको सम्बन्धी मा भय अझ राम्रो हुन्थेउ होला

  • @imansingh2111
    @imansingh2111 4 ปีที่แล้ว

    खेम सेन्चुरी ,,दाजु तपाईं को भोकल मा जादू छ ,,जति सुनेनी सुनी रहुँ हुन्छ

  • @ksadkasing5857
    @ksadkasing5857 4 ปีที่แล้ว

    रात दिन छाती कतक्कै कतक्कै मन ले भुल्न मान्दैन पतक्कै। मर्छु बोलायर य सानू म र्😂😂रोय को सुन्छौ होला र। वा वा दामी छ मन छुने।

  • @jeevansingh2442
    @jeevansingh2442 4 ปีที่แล้ว +6

    Ahaa kati marmike song khem brother manai xoya brother best wishes ❤️❤️❤️👍👍👍

  • @narayanthapa3241
    @narayanthapa3241 2 ปีที่แล้ว +1

    Maile ta kei sabdha payn salut sampurna team lai

  • @Anisha_Fancy_Pasal69
    @Anisha_Fancy_Pasal69 4 ปีที่แล้ว +7

    नेकै मार्मिक छ ।
    कमेन्ट बक्स खोल्न हरुजतिले 1 1 लाइक हनुम त

  • @lbgnepalkhabar2161
    @lbgnepalkhabar2161 4 ปีที่แล้ว +1

    मन छोयो

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +3

    स्वरमा अर्घानिकता, शब्दमा भावुकता वाउ, खेम ब्रो, सम्पुर्ण टिमलाई हिर्दयदेखी सम्मान छ।

    • @karishmadevi3449
      @karishmadevi3449 ปีที่แล้ว

      नव जबबहगलजॐहलगलकहकलजज💕💓💙

  • @nabinmagar9233
    @nabinmagar9233 4 ปีที่แล้ว

    अाहा सार्हैमार्मिक लोकगित मनैछुयो बधाईछ खेम सेन्चुरि ज

  • @narbadagiri1068
    @narbadagiri1068 4 ปีที่แล้ว +17

    धेरै राम्रो प्रस्तुती सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद विशेष गरि खेम सेन्चुरी दाइ अन्य कलाकर हरुमा सफलता को कामना 🙏💝

  • @मौसमरावत
    @मौसमरावत 4 ปีที่แล้ว +1

    क्या दामी छ बाई लए

  • @ritathapa330
    @ritathapa330 4 ปีที่แล้ว +3

    अती मर्मिक गित जति हेर्यो उति रुन मन लाग्ने😭😭😭😭

  • @kamalagajmer5540
    @kamalagajmer5540 3 ปีที่แล้ว +2

    आहा कति मारमिक गित दाई सफलताको सुभकामना🎤🎤🎻🎻🎺🎺🎷🎷🎸🎸🎶🎵🔭🔭

  • @Editz..611
    @Editz..611 4 ปีที่แล้ว +3

    सारै राम्रो गित र अभिनय ❤️❤️❤️❤️मन छोयो हजुर

  • @diliprawol9305
    @diliprawol9305 4 ปีที่แล้ว +1

    Ekdamai ramrod Gai Dada khem senchuri dada

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +4

    खेम सेन्चुरी को श्वर सुनेर यो गित हेर्ने को को छौ 😍💝🙏

    • @sombahadurthapa5971
      @sombahadurthapa5971 3 ปีที่แล้ว

      A dim baba is a good 6 6 and a very 6 6666666666 very 6 6666666666

  • @kamalkhadka5841
    @kamalkhadka5841 4 ปีที่แล้ว +1

    सार्है मार्मिक मन थाम्न सकिना म त 😥😥😥😥😅

  • @jamunapanta5072
    @jamunapanta5072 4 ปีที่แล้ว +5

    Dheraii ruaayo khem daju yo geet le malaii😟😟😭😭

  • @dharmsinghparki769
    @dharmsinghparki769 4 ปีที่แล้ว

    वा क्या दामी छ खेम सेन्चुरी सर को स्वोर बधाई छ

  • @narendrabista5411
    @narendrabista5411 4 ปีที่แล้ว +6

    हाम्रो सस्कृती हाम्रो पहिचान धेरै राम्रो रमाइलो गीत 🙏🙏💕💕💕💕🇳🇵