ขนาดวิดีโอ: 1280 X 720853 X 480640 X 360
แสดงแผงควบคุมโปรแกรมเล่น
เล่นอัตโนมัติ
เล่นใหม่
सुन्दर वाचन शैली छ, बारम्बार सुन्न मन लाग्यो।
कविताका शब्द छनोट, संयोजन,वाचन र मिश्रित सङ्गीत एवं छन्दको लालित्यले गर्दा अति श्रुतिमधुर भएको छ।
साँच्चै अामा समान ममता दिने संसारमा काेहि छैन।कबिता बाचन गर्ने बहिनिलाई सलाम छ।
😊😊🎉🎉🎉🎉🎉
wow. याे जति सुन्छु, उति आँसु आउँछ। धन्यवाद कविलाई।
कति मीठो रचना सर र उस्तै मीठो वाचन।
आमाको कबिता सारै मार्मिक तर भिडियोहरू चाँही युरोपिएन हरुकोअली म्याच भयेन ।
हजुर्को कबिता सुनेर यो मेरो मन आजकाल धेरै रुन्छ।❤❤❤❤
कति मीठो बाचन आवाज अनि बाचन सारै मीठो जहिलेनि सुनिरहन मन लाग्छ
अति मीठो बाचन युक्त कविता जो सुनिरहन मन लाग्छ ।
अामा शीर्षकमा बनाइएकाे कविताअति सुन्दर छ।सर्जक र गाएक दुवैलाई सधन्यबाद।
अत्यन्तै राम्रो कविता अनि वाचन पनि ।
🙏🙏🙏💐💥
Wow Kati mitho वाचन
उत्कृष्ट प्रस्तुती ❤❤🎉🎉🎉
Wow derai ramro xa
कबिता पनि राम्रो बाचन पनि धेरै राम्रो यी दुबै सयौ बर्ष जिबित रहोस शुभकामना प्रकट गरे।
आहा! !
आहा कति सुन्दर कविता हो 🌷🌷🌷🌷🌷👩💼👩💼👩💼👩💼🧕
अत्यन्तै राम्रो
उच्च सम्मान छ दिज्यु,यो शब्दमा यो स्वर बयान गर्न शब्द छैन!
अत्यन्तै मार्मिक छ मेम❤❤❤😊
आमाको महिमा शुदा मनैछोयो 😘👌👌🙏🙏
अहिलेका केटाकेटी सबैले यी शब्द बुझिदिए 😥
Waah Katti Ramro Kavita Likhe Cha Aama ko Samman ma, Oru katti Ramro Mitho Swar le Yo Kavita la Gaayi De Cha...🙏🙏 Love From India( Dehradun)
Dhari ramro kabata
athi sundar my best kawita🎉
i love you aama ❤😢
Wow 😍 , advut prastuti 👏👏
Kati ramro
अत्ति नै सुन्दर सुर
शब्द श्रृजनाकारलाई काेटी काेटी नमन कविता वाचकलाई मुरी मुरी धन्यबाद ।
Ramro chha .
सारै भावुक बनायाे । अाशु अायाे♥️♥️♥️धन्यवाद सरू बैनि 🍂🍂🍂🍂🍂🍂🍂🍂🍂🙏
Katii ramro, sarai manparo😍
अहा सुन्दरम् नमन मार्मिक रचना र वाचन
Mero payri Nepal Aama ko jay ho om shanti 💥💥💥💥💥❤❤❤❤❤👌👌👌🙏
Kati dhari man chune selokee kati pareo lagho hajur ramrooo 🤗🥰🥰🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹
आहा सुन्दर
दामि
Kati mitho ❤️❤️❤️💞
चित्रमा नेपाली आमा छोराछोरीको अभिनय राख्दा अझ राम्रो हुन्थ्यो कि ।
राम्रो वाचन मेघबिजुली बिवाहा कविता भरतराज पन्तको वाचन गर्नुस् न🙏🙏🙏🙏
love that kadati
Aama kabita ta dhari yatum chha aani hujar ko sour naki ramro chha
गीत सुन्ने रहर छ।
भर जन्म घाँस तिर मन दिई याे कुन छन्दमा छ , मेम म जान्न चाहन्छु ।
Saru didi malai hajurle bachan gareka kabita haru dherai man parxan sabda nai xainan barnan garne
निकै सुन्दर रचना सर
साह्रै मार्मिक
सरुजीको वाचन मैले भन्नै पर्दैन । कुइरेको मात्र छायाँ चित्र देख्दा अलिकति मन अलुनो भो ।
आमा प्रति मार्मिक रचना धेरै राम्रो छ
❤❤❤❤❤❤❤❤❤i love it👌❤️❤️❤️❤️❤️😊
❤❤❤❤❤❤❤❤❤❤❤❤
Un speech 💬 speechless 😶😶
saarai man chhune कबिता
बल्छी भन्जा teacher ले पनि पिदा भोगेका थिय कथा मिलाउन पर्यो है
मातातीर्थ ओँसीकाे पावन अवसरमा पुजनीय माता समर्पित गरेँ ।।
Wow❤❤
Jay hos
❣️❣️❣️❣️❣️❣️
Ruwayo yo kavita le.
नेपाली जनजीवनको यथार्थ चित्रण गरिएको पाइन्छ चिरपरिचित साहित्यिक सर्जक को जीवन्त प्रस्तुति अत्यन्त मार्मिक रोचक सृजना सुमधुर आवाज सुन्न पाइयो
No wordsss🥺❤
आमा❤
Aamakabita atyantai sandarbik. Chha
Wow♥️
For mother 😍😍😍!!
Wow ❤️
❤🎉
❤❤❤❤❤
👍👍👍
❤️❤️❤️❤️
🙏🙏🙏🙏🙏😍
Nice 👍👍👍👍👍 powm
Wow😍
धन्यवाद सरू
Tribute to all the mothers of the world 👏🙏🙏
Ramro.kabita
WO TOUCH HART WORD AND SPECKING VOICE GOOD!!!
धन्यवाद 😍😍😍🍁🍁🍁🍁🍁🌺🌺🌺🌺
Asto doniki Dani saru lai ma tugura ko lakau lakha ❤️sabubaf
आह मिठा शब्द हरु
❤
गीत पनि गाउनु हुन्छ कि
🙏🙏🙏🙏✊
🙏🙏🙏🙏🙏
How beautiful Aama song
heart touching.....
❤❤❤❤
❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
अामाकाे महिमा
🙏🙏🙏🙏🙏🙏🙏
गुणरत्न मालाको माता बियोगको पनि वाचन गर्नु भयो भने धेरै राम्रो हुने थियो
दिदी हजुरकाे कलालाई कसरी वर्णन गरु , वर्णन गर्न हात र कलम नै अघि बडन मान्दैनन ।।
Kati matho ho
Raamro xa
🙏🙏👏👏👏
🙏🙏🙏💥
मुकुन्द ईन्दिरापनि सम्भब छभने कृपया
🙏🏤🔥☄️🎋💃🐒🕊️🕉️🔱🐅👌
❤❤❤❤❤❤❤
अनुपम
😢
ष, श, र स को उच्चारणमा अली ध्यान दिनुहोला है ।
सुन्दर वाचन शैली छ, बारम्बार सुन्न मन लाग्यो।
कविताका शब्द छनोट, संयोजन,वाचन र मिश्रित सङ्गीत एवं छन्दको लालित्यले गर्दा अति श्रुतिमधुर भएको छ।
साँच्चै अामा समान ममता दिने संसारमा काेहि छैन।कबिता बाचन गर्ने बहिनिलाई सलाम छ।
😊😊🎉🎉🎉🎉🎉
wow. याे जति सुन्छु, उति आँसु आउँछ। धन्यवाद कविलाई।
कति मीठो रचना सर र उस्तै मीठो वाचन।
आमाको कबिता सारै मार्मिक तर भिडियोहरू चाँही युरोपिएन हरुकोअली म्याच भयेन ।
हजुर्को कबिता सुनेर यो मेरो मन आजकाल धेरै रुन्छ।❤❤❤❤
कति मीठो बाचन आवाज अनि बाचन सारै मीठो जहिलेनि सुनिरहन मन लाग्छ
अति मीठो बाचन युक्त कविता जो सुनिरहन मन लाग्छ ।
अामा शीर्षकमा बनाइएकाे कविता
अति सुन्दर छ।सर्जक र गाएक दुवैलाई सधन्यबाद।
अत्यन्तै राम्रो कविता अनि वाचन पनि ।
🙏🙏🙏💐💥
Wow Kati mitho वाचन
उत्कृष्ट प्रस्तुती ❤❤🎉🎉🎉
Wow derai ramro xa
कबिता पनि राम्रो बाचन पनि धेरै राम्रो यी दुबै सयौ बर्ष जिबित रहोस शुभकामना प्रकट गरे।
आहा! !
आहा कति सुन्दर कविता हो 🌷🌷🌷🌷🌷👩💼👩💼👩💼👩💼🧕
अत्यन्तै राम्रो
उच्च सम्मान छ दिज्यु,यो शब्दमा यो स्वर बयान गर्न शब्द छैन!
अत्यन्तै मार्मिक छ मेम❤❤❤😊
आमाको महिमा शुदा मनैछोयो 😘👌👌🙏🙏
अहिलेका केटाकेटी सबैले यी शब्द बुझिदिए 😥
Waah Katti Ramro Kavita Likhe Cha Aama ko Samman ma, Oru katti Ramro Mitho Swar le Yo Kavita la Gaayi De Cha...🙏🙏 Love From India( Dehradun)
Dhari ramro kabata
athi sundar my best kawita🎉
i love you aama ❤😢
Wow 😍 , advut prastuti 👏👏
Kati ramro
अत्ति नै सुन्दर सुर
शब्द श्रृजनाकारलाई काेटी काेटी नमन कविता वाचकलाई मुरी मुरी धन्यबाद ।
Ramro chha .
सारै भावुक बनायाे । अाशु अायाे♥️♥️♥️धन्यवाद सरू बैनि 🍂🍂🍂🍂🍂🍂🍂🍂🍂🙏
Katii ramro, sarai manparo😍
अहा सुन्दरम् नमन मार्मिक रचना र वाचन
Mero payri Nepal Aama ko jay ho om shanti 💥💥💥💥💥❤❤❤❤❤👌👌👌🙏
Kati dhari man chune selokee kati pareo lagho hajur ramrooo 🤗🥰🥰🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹
आहा सुन्दर
दामि
Kati mitho ❤️❤️❤️💞
चित्रमा नेपाली आमा छोराछोरीको अभिनय राख्दा अझ राम्रो हुन्थ्यो कि ।
राम्रो वाचन
मेघबिजुली बिवाहा कविता भरतराज पन्तको वाचन गर्नुस् न🙏🙏🙏🙏