चौधरी ग्रुपको अर्को कारनामा, घोटाला लुकाउने अचुक उपाय । TechTanka

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Sources:
    Music : pixabay.com, incompetech.com/

ความคิดเห็น • 1.2K

  • @user-pj1ly4gr4q
    @user-pj1ly4gr4q หลายเดือนก่อน +107

    थुक्क यी चोरहरुले देश खाइसके ।
    तपाईंको खोज पत्रकारीताको लागि धन्यवाद सर ।

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 หลายเดือนก่อน +192

    एकदमै राम्रो खोज पत्रकारीता प्रभु । हजुरको जय होस,मङ्गल होस । कलियुगका रामचन्दर भौमानको हराम राज्य सरकार मुर्दाबाद ।

    • @chandrapoudel3907
      @chandrapoudel3907 หลายเดือนก่อน +3

      जय होस हजुरको । साह्रै असल काममा लाग्नुभएको तपाईं लाई हार्दिक नमन छ ।

  • @dineshraut1500
    @dineshraut1500 หลายเดือนก่อน +615

    यो देशमा बालेन प्रधानमन्त्री र टंक दहाल अख्तियार प्रमुख भएको दिन पक्कै पनि यो जग्गा फिर्ता आउने छ।

    • @aarunbimali9963
      @aarunbimali9963 หลายเดือนก่อน +7

      @@dineshraut1500 पक्कै पनी

    • @mattsmith1826
      @mattsmith1826 หลายเดือนก่อน +23

      अरे यार फेरी अर्को भौमान बनाउने भए यार system नै खराब भए पछि बालेन के बालेन को बाउ आए नि के हुन्छ? भोलिपर्सि बालेन ले पानी पारिदिन्छन पनि रोकिदिन्छन भन्ने होला 🤦‍♂️

    • @akashkhadka7798
      @akashkhadka7798 หลายเดือนก่อน

      Khulkiyo !!
      Ra sa pa le garney haina vaney kasaile sakdaina kinaki !!
      Balen mayor bahek aru position ma gaye usko ni kanda nikalxan
      Tanka sir cib ma gaye usko ni saruwa hunxa !!
      Garey ra sa pa le power ma pugey garna sakxa natra etrro years samma jara gadera baseko party ko agdi kasaila vutla ni hallauna sakdaina

    • @breezeadventure
      @breezeadventure หลายเดือนก่อน +3

      Yes!!

    • @truthspeaker5628
      @truthspeaker5628 หลายเดือนก่อน +3

      मनकै कुरा गर्नुभो यार!

  • @tejeenpun6465
    @tejeenpun6465 หลายเดือนก่อน +16

    देशका धमिराहरुलाई यसरी सार्वजनिक गर्दै जानुहोला Tanka sir. Salute xa sir.

  • @hdxamling4661
    @hdxamling4661 หลายเดือนก่อน +88

    salute छ तपाइलाई र तपाईंको यो काम लाई ... अब खोज पत्रकारिता यसरी नै हरेक नागरिक ले सुरु गर्नु पर्ने देखिन्छ देशको भ्रष्ट नेता माफिया व्यापारी घुसखोरी कर्मचारीको बिरुद्दमा!🙏

  • @arjundungmen
    @arjundungmen หลายเดือนก่อน +10

    अत्यन्तै सरल र स्पष्ट वाचनशैली । खोजमूलक पत्रकारीता ।
    यस्ता नेता, प्रतिनिधि, पार्टी, पार्टीका झोले, भ्रष्ट व्यापारी जजस्ले सरकारी जग्गा मासेर हडपेर नीजि स्वार्थ पूरा गर्ने अपराधीलाई ढिलोचाँडो हदैसम्मको कार्वाही (नेल, जेल, जरिवाना) भएको दिन देख्न/सुन्न पाइयोस् ।

  • @prembhujel2297
    @prembhujel2297 หลายเดือนก่อน +162

    ३ दललाइ पालेको भयर चौधरी ग्रुपले नेपाल एकलौटी बनायछ,,बधाइ छ घाडोतन्त्रका मलामिहरुलाइ

    • @namsangrailimbu2351
      @namsangrailimbu2351 หลายเดือนก่อน +2

      Tin Dal hoina kangress ani karmachari haru lai paleko x

    • @chandirajghimire1547
      @chandirajghimire1547 หลายเดือนก่อน

      ​@@namsangrailimbu2351माओवादी पनि छ हौ।

  • @user-sp6fu6td2z
    @user-sp6fu6td2z หลายเดือนก่อน +22

    सर हजुर को सबै भिडियाे हेर्छु ! पूरा प्रमाण र तथ्य सहित नेपाल मा भयको बिकिर्त्ती हरु को बारेमा लेक्नु हुन्छ ! हामी जस्तो जनतालाई जान्कारी दिनु हुन्छ ! हजुर जस्तो मान्छे को यो देश मा खाचो छ !❤❤❤

  • @arjun-143
    @arjun-143 หลายเดือนก่อน +123

    खोज पत्रकारिता तपाईंलाई सलाम 🙏

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 หลายเดือนก่อน +28

    टङ्क जि को हरेक कार्यक्रम नछुटाइ हेर्ने गरेको छु । आज नेपाली हरु लाई ( अझ भनौ नेपाल को समग्र राजनैतिक र आर्थिक क्रियाकलाप समेत ) दक्षिण तिर बाट आएका काला छाला र कालै मन भएका स्वघोशित छिमेकी ले खाने भयो हाम्रा स्वनाम धारी रास्ट्रबादी भनाउदा हरु गरेर ।

  • @NSG_Vs_SF
    @NSG_Vs_SF หลายเดือนก่อน +27

    सहि विश्लेषण।
    नेपाल सरकारले हिम्मत गर्नुपर्छ। सोधपुछ कारबाही केही होइन, बिनोद चौधरी को सम्पुर्ण सम्पती सरकारीकरण गर्नु पर्छ। अब भ्रष्टाचारीहरु लाई सोधपुछ होइन, सिधै सर्बस्वहरण को नीति लिनु पर्छ।

  • @binaytharu8596
    @binaytharu8596 หลายเดือนก่อน +7

    हैन नेपाल मा यस्तो राम्रो मान्छेको कुनै महत्त्व छैन।
    यति राम्रो भिदियो छ।❤❤❤❤

  • @krishpraja9842
    @krishpraja9842 หลายเดือนก่อน +139

    थुक्न मन छ चौधरीको मुखमा

    • @truthspeaker5628
      @truthspeaker5628 หลายเดือนก่อน

      चौधरीको मुखमा थुक्ने होइन ब्रो । उसले त दिमाग लगायो । उ कसैगरे पनि फस्दैन । उसको नियत नराम्रो भएपनि कानूनी हिसाबमा उ चोखो देखिन्छ। थुक्ने त कर्मचारी जनप्रतिनिधि र सरकारलाई हो । सरकारले नै कित्ता काट रोकेको अवस्थामा सरकारी निकायले जम्मा ४ दिनमा गैरकानूनी काम कसरी गर्यो त्यता तिर हेर्नुपर्छ । हामी सबै कुर्लन्छौं तर हामी सबै मिडल क्लासको परिवारका मान्छेहरू पर्यौं जो कमेन्ट त गर्छ तर हामीमध्ये कसैलाई पनि सबूत प्रमाणका साथ अदालतमा अख्तियारमा मुद्दा हाल्न फुर्सद हुन्न । इमानको पैसा कमाई परिवार चलाउन मर्नु जो छ। कि कसो

    • @mlbbking4573
      @mlbbking4573 หลายเดือนก่อน +1

      Haina marnai man x

    • @user-kx9rq3on1v
      @user-kx9rq3on1v หลายเดือนก่อน

      @@mlbbking4573 byapari lai marna maan cha vane , wai wai khana chodnu parcha

  • @sandeshbista8655
    @sandeshbista8655 หลายเดือนก่อน +50

    सक्यो नेपाल् पतन नै बनाए चोरहरु ले.देश बेचे खोला नाला बेचे.सिमाना बेचे युवा युबाती बेचे.महङगाई चरम सिमामा छ.बिकास सुन्य छ .शिक्षा को इस्तर छैन.बेरोजगारी चरम सिमामा छ.धिकार छ मेरो देश बधाई छ मासु रक्सी मा बिक्ने भेडाहरु लाई.

  • @nimasherpa707
    @nimasherpa707 หลายเดือนก่อน +19

    तपाइको खोज पत्रकारितलाई सलाम छ।

  • @sudiptripathi9226
    @sudiptripathi9226 หลายเดือนก่อน +4

    धन्यवाद हजुर यो सहाशिक खोज पत्रकारिक्ता लाई 🙏🙏।।

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 หลายเดือนก่อน +146

    राजाले जोगाएर राखेको देश, गणतन्त्रको नाममा लुट्नु लुटे लुटेराहरुले। कठै मेरो देश😢😢

    • @namsangrailimbu2351
      @namsangrailimbu2351 หลายเดือนก่อน +1

      Tei raja le Indian lai nepali banako ho

    • @chandirajghimire1547
      @chandirajghimire1547 หลายเดือนก่อน +5

      ​@@namsangrailimbu2351अनि तेरो गणतन्त्रले आमा समेत बेचेको देखिनस चितुवा। तेरिमा फटा चितुवा धेरै बोल्छस कोररा हानुम तलाई राजाको शासन भएको भए अहिले त जेल मा भात खान्थिस।

    • @MrHuofeng
      @MrHuofeng หลายเดือนก่อน

      Bro or sis, rajale Pani lootekai ho hai...ramrari adhyaan garnu hola

    • @urgenlama7302
      @urgenlama7302 หลายเดือนก่อน

      बारमबार एउटै गल्ती गर्ने र रिजल्ट चै अर्कै आवस भनेर सोचनु मुर्खता हो । राम्रालाइ छोडेर आफ्नालाइ भोट र नोटको लागि भोट दिए पछि कस्तो नेता आउला त ? जस्तो जनता उस्तै नेता।

    • @chandirajghimire1547
      @chandirajghimire1547 หลายเดือนก่อน

      @@MrHuofeng तिमिहरु चाइनिजलाई त मुण्टै काटेर दिएपनी राम्रो नमान्ने जात हो।

  • @arpharuzi1129
    @arpharuzi1129 หลายเดือนก่อน +47

    चौधरी ग्रुप को व्यापार लाई हामी ले बहिस्कार गर्नु पर्छ

  • @suminagurung7974
    @suminagurung7974 หลายเดือนก่อน +11

    यो देशको लागि घातक तत्व भनेकै CG group ho यो बुझ्न हरेक जनताले गहन हुनुहोस्

  • @Niraj7-u8g
    @Niraj7-u8g หลายเดือนก่อน +3

    Very good Job sir kaliyugmaa satya bolne hajur jasto ko dherai khacho xa yo deshlaii ❤❤❤❤❤❤❤

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 หลายเดือนก่อน +9

    टंक सरको असल पत्रकारिताको लागि धन्यवाद ❤❤❤❤

  • @sudipa54
    @sudipa54 หลายเดือนก่อน +1

    ❤ आदरणीय टंक ज्यु नमस्कार !
    हजुर को हरेक चिरफार अति उत्तम छ ।

  • @user-nt2nh3wf3q
    @user-nt2nh3wf3q หลายเดือนก่อน +2

    तपाइलाइ स्व्लुट छ भ्रष्टाचारको विरुद्धमा ठूलो योगदान गर्नुभएको छ❤

  • @hemantasijapati6573
    @hemantasijapati6573 หลายเดือนก่อน +33

    गणतन्त्र देश र जनत लागि काल बनिसकेको छ , याे पश्चिमा व्यवस्था फाल्नै पर्छ

    • @d-karma2590
      @d-karma2590 หลายเดือนก่อน

      Gadatantra ghado bhayako hoina vai.desko lagi lovi papi bahun neta haru ghado bhayako ho. Chetana bhaya.

    • @d-karma2590
      @d-karma2590 หลายเดือนก่อน +2

      Gadatantra phalne hoina.bahunlai Satta bata phalna saknu parxa.natra uhi ho.

    • @chandirajghimire1547
      @chandirajghimire1547 หลายเดือนก่อน

      ​@@d-karma2590अनितेरा पाटेहरुलाई यो नेपालबाट

  • @RameshLearnRoom
    @RameshLearnRoom หลายเดือนก่อน +4

    salute छ तपाइलाई र तपाईंको यो काम लाई

  • @raiseinheaven
    @raiseinheaven หลายเดือนก่อน +2

    Thank you sir for bringing this up! Hami sojho Nepali haru lai k thah yesta power ko khel.

  • @basantabaral6158
    @basantabaral6158 หลายเดือนก่อน +4

    Very good Tanka jee bro... nice spech & goo ahead अनि अाम सबै नेपालिले हेरनै परने video र साथिहरूले अमफनाे साथिहरू र group ma पनि धेरै sear गराै & jaya desh jaya rasta jaya neal jaya himdurasta 😍😍❤️❤️✌️✌️😎😎

  • @Karaokewithlyrics179
    @Karaokewithlyrics179 หลายเดือนก่อน +35

    अब पसुपति महास्नान गुठी जग्गालाई रैकर बनाई बेचेको महा काण्डको खोज गर्नुपर्यो सर थाहा पाउ सबैले

    • @subhash7408
      @subhash7408 หลายเดือนก่อน

      😮😮 ho .jaya Balen lai jimma dinu percha.

  • @mantoshyadav4548
    @mantoshyadav4548 หลายเดือนก่อน +115

    यही हो गणतन्त्र नेपाल लाई 24 खर्ब ऋण मा दुबाई अनि देश का सम्पूर्ण कर कारखाना लाई समाप्त पार्ने। जय राजतन्त्र

    • @bikashgyawali1208
      @bikashgyawali1208 หลายเดือนก่อน +1

      अमेरिका काे GDP 25 trillion $ छ ऋण 35 trillion $
      नेपालकाे GDP 57 kharba neru छ ऋण जम्मा 24 खर्ब ऋण भनेर किन आत्तिन्छन् 😪 तिम्ले भाग लगाएर तिर्ने हैन धेरै कमाउने ले धेरै बुझाउँछन् राज्यलाई जति डाह गरे पनि।

    • @bikashtmg9180
      @bikashtmg9180 หลายเดือนก่อน +6

      @@bikashgyawali1208 ऊनीहरुको ऋण लगानीमाँ हो!! हाम्रो सबै ख़ानमाँ प्रयोग भएको छ! अनी अर्थतन्त्रको तुलना गर!

    • @rajeebbairagi3480
      @rajeebbairagi3480 หลายเดือนก่อน +5

      जय राजतन्त्र ।

    • @shankardhamel7974
      @shankardhamel7974 หลายเดือนก่อน +4

      ​@@bikashgyawali1208K khaeara aayo hola easko buddi?

    • @user-gj9vy8xr1j
      @user-gj9vy8xr1j หลายเดือนก่อน

      ​@@bikashgyawali1208KINA chaudari group ko chamchaa ho ki jhole hau😅😅

  • @sujonmanandhar9654
    @sujonmanandhar9654 หลายเดือนก่อน +23

    सार्वजनिक जग्गा लाई सरकारीमा परिणत गर्नै मिल्दैन। दुवै फरक फरक हो। खारेज हुनुपर्छ सबै सबै

    • @x_isaka
      @x_isaka หลายเดือนก่อน

      Ani k sarkari sampati upabhog garna napauney bato khulauna namilnry?? Gawa mg.

    • @sjk9429
      @sjk9429 หลายเดือนก่อน +1

      Sarvajanik vaneko nai sarkari jaga ho mula goru khe tha xoina

    • @subhash7408
      @subhash7408 หลายเดือนก่อน

      Sarkari sampati sarbajanic same हो

    • @sujonmanandhar9654
      @sujonmanandhar9654 หลายเดือนก่อน

      @@sjk9429 sarkari jagaamaa sarkari vawan banayera janata ko sewa garinxa. Sarkarle bahek janata le use garna didaina. But sarwajanik jagaa maa vawan kailai banauna payindaina ra tyo hami jasto janata harule sajha rupmaa use garxam.yeti kura pani nabujhne educated vedaa vakole nepal paxi pareko ho

    • @sujonmanandhar9654
      @sujonmanandhar9654 หลายเดือนก่อน

      @@subhash7408 hoina... sarkari jagaamaa sarkari vawan banayera janata ko sewa garinxa. Sarkarle bahek janata le use garna didaina. But sarwajanik jagaa maa vawan kailai banauna payindaina ra tyo hami jasto janata harule sajha rupmaa use garxam.yeti kura pani nabujhne educated vedaa vakole nepal paxi pareko ho

  • @nandarajthapa-ci4pr
    @nandarajthapa-ci4pr หลายเดือนก่อน +2

    टन्क सर सलाम हजुर सारै राम्रो कार्य यस्ता चोर।लाई छोडनु हुदैन

  • @user-yk5wv3de2e
    @user-yk5wv3de2e หลายเดือนก่อน +19

    देश बेचुवाहरुलाई जेल कोचेको हेर्ने दिनको पर्खाइमा आम नेपालीहरु

  • @shyamshrestha4491
    @shyamshrestha4491 หลายเดือนก่อน +9

    घुसिया कर्मचारी र कमिसनखाेर नेताहरु काे गांणतन्त्रे ब्यबस्था खपिसक्नु छैन।

  • @rajanthapa5352
    @rajanthapa5352 หลายเดือนก่อน +2

    Salute Tanka Sir❤
    अब यि चोरहरुलाई कसले कार्वाही गर्छ त ? पापको घैटो कहिले फुट्ला?

  • @uzwolkhatri7905
    @uzwolkhatri7905 หลายเดือนก่อน +17

    नेवाः समुदाय हरु यस्तो कुरा मा एकजुट भए त हुन्थ्यो तर के गर्नु वडा अध्यक्ष हरुकै पैसा ले मुख टाली सक्यो।

    • @dayangpatrict9188
      @dayangpatrict9188 หลายเดือนก่อน

      newa matra hoina sabai nepali janata, baun chettri gurung magar rai limbu etc akjut kina navako ,tyo area ma sabai samudaye ko mache haru basobas garchan tah

  • @user-fc7yp2oz5i
    @user-fc7yp2oz5i หลายเดือนก่อน +20

    दाजु राजाको सम्पत्ति खाएको भिडियोहरु बनाउनुहोला गलगाडतन्त्र गुतन्त्रका मतियारहरुले राजाले देश बेच्यो खायो भनेर बदनियतपुर्ण हल्ला फैलाए जसको भ्रम हजुर लगायत हामी सचेत नागरिकले चिर्नुपर्छ अनि नया घण्टेको गृहमन्त्री टिनको चश्मा लगाएर बसेका छन अनि कामै गर्न दिएन भनेर फोकटीया मिडियाबाजी गर्दै हिड्छन घण्टा र तिनका नया झोलेहरु।

  • @जगत
    @जगत หลายเดือนก่อน +6

    जोजतिनै धनिभयपनि यो,निर्जीव बस्तुहरु धर्तीमै,रहनेहो यिपाटी,पाटी,मालपोतको हाकिमहरू,कर्मचारीहरू,दलेहरु यस्तो, बिसालु हुन्छन्,पैसै पैसा,घरभरी थुपारेकोछन नेपालीको,जयहोस

  • @arjunhamal4811
    @arjunhamal4811 28 วันที่ผ่านมา +1

    टंक सर जस्तो बौद्धिक मान्छेको खाचो छ हाम्रो देशलाई

  • @14-Peaks
    @14-Peaks หลายเดือนก่อน

    एकदमै राम्रो खोज पत्रकारीता प्रभु । हजुरको जय होस,मङ्गल होस ।

  • @nareshb.k.3926
    @nareshb.k.3926 หลายเดือนก่อน +4

    हजुरको यो साहसलाई उच्च सम्मान छ।❤

  • @shyamshrestha4491
    @shyamshrestha4491 หลายเดือนก่อน +3

    सलाम छ टंक दाहाल जि लाई बिकृति काे अावाज लाई ❤🎉

  • @entertainmenttube1592
    @entertainmenttube1592 หลายเดือนก่อน +24

    गिरीबंदु चिया प्रकरण को बारेमा वीडियो, बनाई दिनु सर , बुझान आतुर vako छु

    • @TechTanka
      @TechTanka  หลายเดือนก่อน +12

      bani sakeko chha, hernu hola

    • @jacobxetri5309
      @jacobxetri5309 หลายเดือนก่อน +2

      Tei bhaneko ramro sanga video herera matra comment tanka sir le pahile nai video banaisaknu vaxa giri bandu jagga prakaran😊

    • @KeshabMahara-cr1mo
      @KeshabMahara-cr1mo หลายเดือนก่อน

      @@entertainmenttube1592 बनिसकेको छ हेर्नू होला

    • @sasasunil
      @sasasunil หลายเดือนก่อน +1

      haha 😄

  • @basantagiri9321
    @basantagiri9321 หลายเดือนก่อน +2

    खोज पत्रकारिता गरेकोमा धेरै धन्यवाद । यसैगरी माफिया र भ्रष्ट हरुलाइ जनता सामु नागेझार पार्नुहोला ।

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 หลายเดือนก่อน +2

    खोज पत्रकारीता भनेको एस्तो पो हुनुपर्छ।

  • @takpun4387
    @takpun4387 หลายเดือนก่อน +4

    Very good news thank you

  • @keshavsubedi152
    @keshavsubedi152 หลายเดือนก่อน +5

    पम्फा भुशालले, विनोद चौधरीको अपराधिक कलो कती खाएकी रहिछ पत्ता लगाई। सार्वजनिक गरिदिनुपर्यो टंक जी।

  • @uttamshrestha3372
    @uttamshrestha3372 หลายเดือนก่อน

    Thank u bhai. यस्तै यस्तो समाचार ल्याउदै गर्नु

  • @KhagendraaKarkii
    @KhagendraaKarkii หลายเดือนก่อน +1

    सलाम छ नेपाली धुर्ब राठे ज्यु।।।
    तपाई नेपालको नं एक पत्रकार

  • @EducationalSupports
    @EducationalSupports หลายเดือนก่อน +8

    Nepal ko Dhruv Rathee . Keep it on sir. ❤🇳🇵

  • @RamShresthaShrestha
    @RamShresthaShrestha หลายเดือนก่อน +3

    टन्क दाइ सलाम छ तपाईलाई❤❤❤❤

  • @uttamrai7230
    @uttamrai7230 หลายเดือนก่อน

    Tanka Sir salute Hajurlai Yasto Aparadhi haruko parda fash gari rahanu hola.

  • @samirrai9763
    @samirrai9763 หลายเดือนก่อน

    salut xa sir yesto video haru aja dherai nepali sammu dekhi dinunhola

  • @Nepaboy
    @Nepaboy หลายเดือนก่อน +4

    चौधरी, सिरोहियाहरुले देशलाई भारतमा मिलाउँछन् एक दिन

  • @nabing07
    @nabing07 หลายเดือนก่อน +3

    Amazing investigative journalism

  • @nepalisahitya11
    @nepalisahitya11 หลายเดือนก่อน

    टंक जी को यो कार्यलाई नमस्कार गर्दै सबैले शेयर गरौं ! एक अर्काको साथ मिलेर

  • @okOk-sm7mq
    @okOk-sm7mq หลายเดือนก่อน +2

    सर याे सत्य कुरा सबै ले थाहा पाउने गरि लेखेर बाेलेर यतिबढाई दिनु भयाे अब सारा सुकुमबासी बसाेवास गराउनु पछ

  • @mrjames7295
    @mrjames7295 หลายเดือนก่อน +5

    सबै जना अर्बपति काे गोजीमा!

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 หลายเดือนก่อน +8

    एकदिन यसको हिसाब किताब होला, आशा गरौं।।

    • @SantoshRai-ir8td
      @SantoshRai-ir8td หลายเดือนก่อน

      Dharan ko khane paniko pani vdo aaunu parne

  • @isworikhadka5455
    @isworikhadka5455 หลายเดือนก่อน +2

    धन्यवाद टंक बाबु तपाईको खोज नितान्त आवश्यक । कस्तो वेईमानी काम यो पापको डंड कहिले दिन पाईएला?

  • @user-sq6rw3rx1f
    @user-sq6rw3rx1f หลายเดือนก่อน +2

    गणतन्त्र भनेको गणहरुको तन्त्र हो, यहाँ गण भनेको माडवारी, दलाल र भ्रष्ट नेता र भ्रष्ट कर्मचारी हुन।

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 หลายเดือนก่อน +8

    राष्ट्रिय परिचय पत्र १६ अर्ब को रिण बारे बनाउनु है मित्र । खारेज गर्न पर्छ

  • @philharmonic15
    @philharmonic15 หลายเดือนก่อน +18

    देश काग्रेस एमाले ले खायो अब नेपाल देश भन्ने नै हुदैन ब्यावारि को देश हुनेछ

  • @tikathapa2406
    @tikathapa2406 หลายเดือนก่อน

    उत्कृष्ट खोज पत्रकारिता जानकारी को लागि धन्यवाद सर ।

  • @indramukhiya7033
    @indramukhiya7033 หลายเดือนก่อน +1

    पत्रकारिता त यस्तो होस न दाइ तपाईंको खुट्टामा ऋषि धमलालाइ बाध्दा पनि सुहाउदैन । ❤❤❤

  • @SuryaMarhatta
    @SuryaMarhatta หลายเดือนก่อน +3

    बहुत राम्रो खोज खबर ।

  • @deujaking4378
    @deujaking4378 หลายเดือนก่อน +50

    सक्यो डाका हरुले देस।।।

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 หลายเดือนก่อน

    हदैसम्मको चौधरी लगायत यस सग जोडिएका धमीरालाई कामकारबाही होस् 🤨यो सत्यतथ्य समाचारलाई धेरै धेरै धन्यवाद दाजु👏🙌♥️💐

  • @shyamdhungel503
    @shyamdhungel503 หลายเดือนก่อน

    जेहोस् हजुरको खोज मुलक प्रस्तुति निक्कै हेर्नलायेक छ। धन्यबाद जय नेपाल🫡🫡🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhaktaraut5931
    @bhaktaraut5931 หลายเดือนก่อน +260

    सि जि होम्सको कोलोनी बन्यो। स्थानीय व्यापार ब्यावसाय र आर्थिक कृयाकलाप बढ्छ। रोजगार सिर्जना हुन्छ। सरकारी जग्गाबाट एउटा बाटो खोलियो। त्यो बाटो अब सबैको भयो।
    आखिर सबै ठाउँमा बिकास निर्माण तथा उद्योग खोल्न बाटो, बिजुली सरकारले पुर्याउने हो।
    त्यो बाटो खोलिए बापत उक्त जग्गामा हुँदै आएको धार्मिक तथा सास्कृतिक क्रियाकलाप गर्न अरु जग्गा ब्यवस्था गर्न सकिन्छ। सि जि लाई त्यो बिकल्प ब्यवस्था गर्न लगाउन सक्छ।
    हरेक चिजमा नकारात्मक भएर अडान लिने हो भने समाज अगाडि बढ्दैन।
    तर उक्त कार्य गर्दा कानुन मिचिएको, भ्रष्टाचार भएको भए छुट्टै कानुन बमोजिम कार्वाही गर्न सकिन्छ।
    यो घटना चाइ त्यो स्थरको गलत कार्य होइन कि?

    • @fuzzywuzzy0549
      @fuzzywuzzy0549 หลายเดือนก่อน +7

      found a CG employee

    • @NepaliBijay
      @NepaliBijay หลายเดือนก่อน

      @@bhaktaraut5931 अनि अरुलाई चै कित्ताकाटमा रोक लगाएको बेलामा चौधरीलाई चै आजको भोलि नै कसरी काम बन्यो ए गाँणोतन्त्रको हली? जवाफ पाउँ त?

    • @eagasti
      @eagasti หลายเดือนก่อน +1

      यो केसमा चै चौधरि को गल्ति मैले देखिन है, न त संगिता थापा को नै या सरकारि निकायको नै, यदि सरकारि जग्गामा बाटो बनाउन नपाइने हो भने सरकारि जग्गाले घेरेको ब्यक्तिगत जग्गामा बाटो लैजाने चै कसरि त? चौधरिले किन्नु अगाडि त्यो जग्गा ब्यक्ती कै त थियो होला, अहिले सिजि होम बनेको ठाउमा र संगिता थापा को जग्गा सम्म जान लाइ पहिले पनि तेहि सरकारि जग्गा बाटै जानु पर्थ्यो होला, जस्लाइ चलन चल्ती को बाटो भंछन क्यार, त्यहा खेति पाति गर्न चै मांछे जांथे कहा बाट? यति मात्रै हो कि काम यति छिटो भटाभट कसरि भयो त्यो पनि कित्ताकाट बंद भएको बेला भन्ने कुरामा प्रश्न गर्न सकिए पनि र चौधरि हरु ले अन्य धेरै अपराध हरु गरेका छन भन्ने जांदा जांदै पनि यो केसमा चै सरकारि जग्गा मा बाटो नै बनाउन नहुने भन्ने कुरा चै अलि मिलेन, सि जि होम मा भिल्ला हरु नबनाएर तेहिकै स्थानियले धान रोपेर राखेको भए पनि बाटो त सरकारि जग्गा बाटै जानु पर्थ्यो, तेसैले यस्मा चै मेरो बिबेकले चौधरि, थापा वा तत्कालिन सरकारि निकायले बाटो खोलेर गलत गर्यो भन्न सकिन, बरु यस्तै छिटो छरितो काम हामि जस्ता सर्बसाधारण ले पनि प्राप्त गर्न पाए कति राम्रो हुंथ्यो.

    • @puspa505
      @puspa505 หลายเดือนก่อน +1

      janta ko jagga bhainjel bato khulena, chaudhary grouple sasto ma jantako jagga hatyayepa6i raataraat bato khulne, yo desh chaudhary group ko matra rai6a.

    • @dhanrajhangsarumba1841
      @dhanrajhangsarumba1841 หลายเดือนก่อน

      Bideshi le bideshi lai sahayog garchan

  • @narendrapudasaini6381
    @narendrapudasaini6381 หลายเดือนก่อน +5

    यो चौधरी भन्ने धोती ले देश सक्यो । यसको टाउको उडाउन पर्यो छैन कोही ?

    • @mlbbking4573
      @mlbbking4573 หลายเดือนก่อน

      Ho dhoti le sake Nepal dhoti vagaune suru garau

  • @jitbahadurlimbu1896
    @jitbahadurlimbu1896 หลายเดือนก่อน +1

    यसरी नै चोरहरूको पर्दाफास गर्दै गर्नुहोला धन्यवाद छ हजुरलाई ❤😮

  • @ruptaker
    @ruptaker หลายเดือนก่อน

    Salute to you sir .

  • @nirajshahi5750
    @nirajshahi5750 หลายเดือนก่อน +4

    माफियाहरुले देश सक्न आटे सबैले आफ्नो आफ्नो ठाउँ बाट आवाज उठाऔ।

  • @notme-kp5iy
    @notme-kp5iy หลายเดือนก่อน +102

    nabujeko kura chai , what is wrong here.? Bato ta sarkari jagga bata nai janchha haina ra ??

    • @x_isaka
      @x_isaka หลายเดือนก่อน

      Pagal hunn yiniharu... Abba teha aruko jagga ma bato nabhayepachi. Melmilap sangita sangha garera bato khulako ta ho yo.. hawa .

    • @sabibasnet5013
      @sabibasnet5013 หลายเดือนก่อน +4

      Kitta kat grna nmilne time ma testo grna paidaina + tyo jagga sarkar ko ho..ksaile kinna mildaina...sarkar Le ek jana mance ko lagi vanera bato banauna mildaina..
      Whole society Le vnepci mtra milna skca rarely.

    • @eagasti
      @eagasti หลายเดือนก่อน

      कित्ताकाट बंद भएको बेला फास्ट ट्र्याक मा काम कसरि भयो भन्ने कुरा बाहेक यहा अरु गल्ति चै मैले पनि देखिन.

    • @user-ry1um5xv2w
      @user-ry1um5xv2w หลายเดือนก่อน

      Murkha dekhi daiba daraye bhanya yehi ho....

  • @nabinkhanal8206
    @nabinkhanal8206 หลายเดือนก่อน +1

    तपाईंको यो खोजीलाई सलाम छ

  • @RBjunior.061
    @RBjunior.061 หลายเดือนก่อน +1

    ⭐⭐⭐⭐⭐
    Hats off to Tanka

  • @bikashgyawali1208
    @bikashgyawali1208 หลายเดือนก่อน +174

    विश्व भरि यस्तै हुन्छ ठूला व्यापारीले देश चलाउँछन्।
    तिमी बस्ने अमेरिकाको हुने वाला राष्ट्रपति पनि Real Estate कारोबारी नै हुन् यस्ता काम कति गरे होलान्!
    भारतमा Airports,Seaports सबै Adani ले चलाइरहेको छ त!

    • @surajrana5636
      @surajrana5636 หลายเดือนก่อน +4

      बिनोद चौधरीको पाले हौ तिमी???

    • @cabit5462
      @cabit5462 หลายเดือนก่อน

      😂😂​@@surajrana5636

    • @cabit5462
      @cabit5462 หลายเดือนก่อน

      Afno country ko chinta gara, aru le.k garyo Teslai fallow nagara

  • @gaire789
    @gaire789 หลายเดือนก่อน +4

    यस्तै हो नेपाल भन्ने देशमा।उसै त शक्तिशाली अब त झन् मन्त्रीको लाइनमा छन् रे अब मन्त्री भए पछि कसले छुन सक्ने।

  • @shantighimire4289
    @shantighimire4289 หลายเดือนก่อน

    जानकारी दिनुभएको मा टङक भाइ लाई धेरै धेरै धन्यवाद ❤️❤️🇳🇵

  • @dibyaghimire2839
    @dibyaghimire2839 หลายเดือนก่อน

    Sachha khoj patrakarita
    Patrakar you are great
    Jaya hos God bless you

  • @prakashkhadka5253
    @prakashkhadka5253 หลายเดือนก่อน +5

    सरकारले बनाएको नमूना बस्ती सम्म पुग्न लाई यस्थानिएले निजी जग्गा बाट बाटो दिएको थियो तर त्यो बाट अझै सरकारी हुन सकेको छैन।
    तर यो ठूला माछाहरूले जे गरेपनि हुने।

  • @shreeramthapa6885
    @shreeramthapa6885 หลายเดือนก่อน +4

    खाेजदै जानाेस एकदिन यिनकाे काल आउछ।सबै सरकारमा दाखिला हुनछ।

  • @SudipSharma-xl2sm
    @SudipSharma-xl2sm หลายเดือนก่อน

    Sarkar pahuc walako .
    Chess ko goti hun neta ra karmachari yinillae harulaae chaheko anusar chalaun sakincha . Waha Mero desh

  • @mahendrakhadka157
    @mahendrakhadka157 หลายเดือนก่อน +6

    नेपालका ठूला भनाउँदा मिडिया ले Tanka Dahal बाट केही सिक्नुपर्ने हो तर सबै छेत्रमा भ्रस्टचार, ठगि र भ्रम ले गाजेको छ।

  • @user-rc1ou3pd5y
    @user-rc1ou3pd5y หลายเดือนก่อน +36

    ईमाडोल पुलिस चौकी संगै ५० औ रोपनी प्रति जग्गा पनि अहिले ब्यक्तिको नाममा ल्याएर पल्टिङ गरेर बेचिसक्यो । कसैले केहि गरेन ।

    • @subhash7408
      @subhash7408 หลายเดือนก่อน

      Yo tanka g lai dekaunu percha

    • @king-bj6yi
      @king-bj6yi หลายเดือนก่อน

      honi ma imadol bata nai ho hami sano ma taha ko chawur ma ball kheltham..

  • @bhuwanshrestha156
    @bhuwanshrestha156 หลายเดือนก่อน +5

    यस्तो खेल अरु साना तिना भु माफियाले धेरै ठाउंमा भएको छ। चौधरि मात्र होइन ,नेपालीको बिषेषता हो ,पैसाको लागि नेपाली कहां सम्म तल झर्छन?सबै भन्दा कुकर्म चारि को कुकर्मले नेपाल यस्तो भएको होइन र?

  • @dk.485
    @dk.485 หลายเดือนก่อน +3

    हाम्रो नेपाल मा राम्रो कानुन छैन ।तेहि भयर सबै को मन लाग्दी हुन्छ । नेता हरु सबै बेपारी को गुलाम हुन चोर नेताले गर्दा देश सकिन लगेको हो

  • @kumargiri9594
    @kumargiri9594 หลายเดือนก่อน +3

    चोर हरु नै सरकारमा भय येस्तै हुन्छ।

  • @saradregmi455
    @saradregmi455 หลายเดือนก่อน +12

    लुट धन्दा

  • @Subash77275
    @Subash77275 หลายเดือนก่อน +300

    Paisa na payera nepali media le j ne vanxan ani lekchan aba tapai jasto manche le bidesh maa basera aru ko kura sunne ki afai Nepal aayera anusandhan garne ?? Feri Nepal ko adalat le safai di sakeko case maa tasari bolnu vaneko afai maa galat haina ra ?? Ki tapai kanun ra adalat vanda mathi hunuhunxa ???

    • @kushalchhetri2516
      @kushalchhetri2516 หลายเดือนก่อน +1

      @@Subash77275 adalat le safai diyo vandai ma tyo nirnaya thik ho vanne haina...injustice vako dekhinxa clearly yaha..ani right information dina lai kunai specific geo-location ma huna parxa vanne xaina...yo video herera tapailai ali kati pani lagena ki yaha government officials bata unethical kaam vako xa vanera?? Yedi tapai lai testo lagena vane tapailai thulo rog lageko xa, upachar garaunus...👏

  • @user-vu3fs5cx4b
    @user-vu3fs5cx4b หลายเดือนก่อน +4

    तथ्य परक समाचार प्रसारण गर्नु हुन्छ टंक दाहाल सर धन्यवाद । यो देश लुटेर नै सक्ने भए नेता व्यापारी कर्मचारी मिलेर , सर्वसाधारण जनता झोला बिकि खाडी तिर

  • @suneelthapa9758
    @suneelthapa9758 หลายเดือนก่อน +5

    माफिया भनेकै यिनिहरु जस्तै नेता व्यापारी जग्गा दलाली नै हो।।

  • @nabinpradhan2380
    @nabinpradhan2380 หลายเดือนก่อน +6

    यस्तै छ नेपालमा ठुलालाई चैन सानालाई ऐन

  • @suryasubedi9691
    @suryasubedi9691 หลายเดือนก่อน +4

    अझै जिताउ है भेडा हो उखाने र गु खाने लाइ अनि बन्छ देश

  • @baburamsapkota5052
    @baburamsapkota5052 หลายเดือนก่อน +10

    खायर सक्यो गडतन्त्र ले नेपाललाई

    • @bhuwanthapa8981
      @bhuwanthapa8981 หลายเดือนก่อน

      Je kurama pani ganatantra lai dosh nadinuhos

  • @Madhavrock1
    @Madhavrock1 หลายเดือนก่อน +6

    यो हो नि पत्रकारिता भने को अरू झोले हरू ले बुझ्नुपर्छ?

  • @namunameeta5417
    @namunameeta5417 หลายเดือนก่อน +4

    Sarkhari jagga hoo vnera k proof xa
    Sarkari jagga hadapya vaya kanule herxa tmlae k tauko dukhae xa rw
    Binod Chaudhary le raamro gareko dekhnu nasakera hokii

  • @tulgurung9956
    @tulgurung9956 หลายเดือนก่อน +4

    तै चुप मै चुप, काले काले मिलेर खाउ यो पनि किन भाले मात्रै.....

  • @melisharai4455
    @melisharai4455 หลายเดือนก่อน +155

    अदालतले बाट निर्णय गरेकोकुरा लिएर हल्ला गरेर हुन्छ पैसा पाएन भनेर

    • @user-od4gi6ds8v
      @user-od4gi6ds8v หลายเดือนก่อน

      @@melisharai4455 अदालत पनि किन्न पाइदो रहेछ जस्तो पो लाग्यो त मलाई हजुर।

    • @birugurung7800
      @birugurung7800 หลายเดือนก่อน +6

      भने पछि तिमिले पनि खाइ सक्या? ?

    • @PunamKumari-kx5yj
      @PunamKumari-kx5yj หลายเดือนก่อน +5

      भनेपछी तिमी पनि चौधरी लाई मदत गर्ने पर्यौ हैन त ?

    • @mama-xm7mb
      @mama-xm7mb หลายเดือนก่อน

      @@melisharai4455 चौधरी को कालो लादो चुसेउ होला

    • @maheshdangol3507
      @maheshdangol3507 หลายเดือนก่อน +3

      माथिको ल्वज शुद्ध झोलेको हो 😂😂

  • @SagaVid1
    @SagaVid1 หลายเดือนก่อน +8

    Dhurv Rathee of Nepal🇳🇵

    • @LoyalNepali
      @LoyalNepali หลายเดือนก่อน +2

      Dhruv Rathee le thaha vaisakeko news dinxa details ma Tara Tank ji le maximum lai thaha navayeko news dinu hunxa but if you are a teenager then it's almost similar for you.

    • @LoyalNepali
      @LoyalNepali หลายเดือนก่อน

      @@rohitgiri8692 maile exact term use nagareko ho dhanyebaad Khoj patrakarita ta lagbhag sabaile garxan Tara easy source ki field ma gayera garne bhanne hola so maile dherai lekhina