ट्रम्पको अस्त्र:अमेरिकाले रोक्यो संसारभर बैदेशिक सहायता | नेपालमा MCC र अमेरिकी कार्यक्रम के होलान ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ม.ค. 2025

ความคิดเห็น • 260

  • @NarendraLamsal-c7r
    @NarendraLamsal-c7r 4 วันที่ผ่านมา +46

    ट्रम्पको यो कदम धेरै सकारात्मक छ किनभने आफ्ना जनताको पेट काटेर दुनियाँलाई पोष्ने काम त्यहाँका आफ्ना जनताको निम्ति हितकर थिएन ।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 4 วันที่ผ่านมา +35

    नेपाल राष्ट्रलाई दिदै आएको आर्थिक सामाजिक सबै सहयोग फिर्ता लैजाउ नेपाल र नेपालीका लागि राम्रै हुनेछ।

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv 3 วันที่ผ่านมา +8

    संसारलाई स्वाबलम्बी बनाउन ट्रम्प ले चालेको कदम सराहनीय स्वाबलम्बी मानबिय बिचार हो।

  • @sovakardangase6911
    @sovakardangase6911 4 วันที่ผ่านมา +11

    अति उत्तम छ

  • @siddhigrg9416
    @siddhigrg9416 4 วันที่ผ่านมา +13

    नेपालका मागेर खाने नेताहरुलाई यो सबैभन्द राम्रो झड्का अब यिनिहरुले मागेर वा अरुको भर्मा देश बन्दैन आफैले बनाउनु पर्छ भनेर बुजोस। अमेरिकको लागी ट्रम्पको निति राम्रो हो👍️👍️👍️

  • @keshbahadur5461
    @keshbahadur5461 4 วันที่ผ่านมา +6

    अहिले को नयाँ रास्ट्रपति को देशर जनताको लागि राम्रो काम गर्नुभएको छ देशको नेता भनेको यस्तो हुनुपर्छ हार्दिक धन्यवाद छ रास्ट्रपति जियु लाई

  • @RamPrasadKhanal
    @RamPrasadKhanal  2 วันที่ผ่านมา

    कृपया हाम्रो यो TH-cam Channel लाई Subscribe गरिदिएर हामीलाई तपाईंसँग जोडीन मद्दत गरिदिनुहुन सादर अनुरोध गर्दछु ।

  • @TankaBahadurThapa-ei6ho
    @TankaBahadurThapa-ei6ho 4 วันที่ผ่านมา +25

    अब अधिकारका नाममा विकासका नाममा नेपाली नेपालि लडाउने भिडाउने iINGO NGO र नेपालका डलरे अधिकारवादिहरुको दानापानी बन्द हुने भएछ!

    • @Superlearning-y7u
      @Superlearning-y7u 4 วันที่ผ่านมา +2

      अधिकार चाहिँ ngo ingo काे भरमा माग्ने नै हाेइन। नेपाली जनताले आफै लिन सक्नुपर्छ । अधिकारबाट बञ्चित गर्न खाेज्ने जमातलाई सिधै जनकार्वाही गर्नुपर्छ।

    • @ramchandrashrestha-mh2em
      @ramchandrashrestha-mh2em 4 วันที่ผ่านมา

      b​@@Superlearning-y7u

    • @ramchandrashrestha-mh2em
      @ramchandrashrestha-mh2em 4 วันที่ผ่านมา

      ​@@Superlearning-y7u6:17 6:19 6:20 6:21 6:22 6:23 6:23 6:23

    • @ramchandrashrestha-mh2em
      @ramchandrashrestha-mh2em 4 วันที่ผ่านมา

      don't worry bri xa ne

    • @ramchandrashrestha-mh2em
      @ramchandrashrestha-mh2em 4 วันที่ผ่านมา

      don't worry bri xane

  • @kashinathmainali9426
    @kashinathmainali9426 4 วันที่ผ่านมา +14

    डोनल्ड ट्रम्प शान्ती नबेल पुरस्कार नजिक 🌹

  • @AnitaWagle-ye6nm
    @AnitaWagle-ye6nm 3 วันที่ผ่านมา +1

    परमेश्वर लाइ धन्यबाद जयमसिह धेरै धेरै धन्यवाद छ परमेश्वर को।।मइमाहोसAMEN

  • @buychino289
    @buychino289 4 วันที่ผ่านมา +8

    नेता होस त ट्रम्प जस्तो आ फनो देश पहिलो महान राष्ट्रबादी राष्ट्रपति,जय होस्

    • @kyara-s8m
      @kyara-s8m 3 วันที่ผ่านมา

      Ho ni

  • @TopBahadurKarki-jq3bh
    @TopBahadurKarki-jq3bh 4 วันที่ผ่านมา +3

    धेरैराम्राे छ अगाडी बढ्न सुझाव छ।ट्रमले अाफ्नाे देशको आर्थिक विकास चुलीमा पुराउने याेजनामा छन।यस्तै यस्तै नेता हुनुपर्छ।

  • @sajanishrestha5870
    @sajanishrestha5870 2 วันที่ผ่านมา

    Good analysis. Good news for peace.

  • @bimalarai2216
    @bimalarai2216 4 วันที่ผ่านมา +26

    अमेरिका को सबै सहयोग नेपालमा बन्द हुनै पर्छ एमसिसि त फिर्ता नै हुनु पर्छ नेपालको पाटीहरु ले बिदेशि सहयोग धेरै दुरुपयोग गर्यो जनतालाइ रिन माथि रिन थोपरेको छ

    • @MayaRagmi-r6e
      @MayaRagmi-r6e 4 วันที่ผ่านมา +1

      Good ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @bikasbhandari63
      @bikasbhandari63 3 วันที่ผ่านมา +1

      मेरो पनि भनाई यहि हो ।

    • @dolmayaneopane8519
      @dolmayaneopane8519 3 วันที่ผ่านมา +2

      अमेरिकी सरकारको सहयोगमा मिलेको रकमलाई दुरुपयोग भएको नै छ हतियार किनेर नागरिकलाई मार्नु जुन म्यानमारको गृहयुद्ध मा नागरिकको घर हरुमा हावाजाहाजदेखि बम खसालि ध्वस्त पारेको छ जुन ज्या जोगाउन आएकाछन् तिनिताई सरकारले मानवता सित सुरक्षित राखिदिवस् भनिबिन्ति राख्दछु

  • @ChandraMaharjan-v6x
    @ChandraMaharjan-v6x 4 วันที่ผ่านมา +11

    अमेरिकी लाई साम्राज्य बादी भन्ने कमनिस्ट भनौदाहरुलाइ यो निर्णय सहि हो।

    • @Superlearning-y7u
      @Superlearning-y7u 4 วันที่ผ่านมา +1

      कम्युनिस्ट राष्ट्र चीनले हजारौं अमेरिकी कम्पनीलाई आफ्नो देशमा भित्र्याएको र दाेस्राे अर्थतन्त्र बनाए।

  • @lalbohara7721
    @lalbohara7721 4 วันที่ผ่านมา +5

    त्यो परनिरभर रहने सहयोग 100%
    राम्र‍‍ो हो । आतमा निरभर बन्ने छन

  • @ManikalaRai-m1e
    @ManikalaRai-m1e 3 วันที่ผ่านมา +1

    अमेरिकी ट्रमको निर्णय 👍️👍️👍️👍️

  • @gyanufmagar3674
    @gyanufmagar3674 2 วันที่ผ่านมา +1

    जे गर्‍यो सहि गर्‍यो

  • @मबाजे
    @मबाजे 3 วันที่ผ่านมา

    राम्रोहोलात

  • @RajanBasnyat
    @RajanBasnyat 3 วันที่ผ่านมา +3

    संसार लाई चाहिने लिडरत ट्रम जस्तै हेा।शुभकामना छ ट्रम लाई।

  • @sarojkc8022
    @sarojkc8022 3 วันที่ผ่านมา

    एकदम सही कुरो सरको

  • @baidevihamal9359
    @baidevihamal9359 4 วันที่ผ่านมา +7

    Strong leader for national interest

  • @binodgurung2549
    @binodgurung2549 2 วันที่ผ่านมา

    Good, ❤❤❤

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 2 วันที่ผ่านมา

    थिक छ सहायता रोकेको

  • @gurungjamansing7322
    @gurungjamansing7322 3 วันที่ผ่านมา

    धेरै राम्रो काम गरेछ

  • @IndiraGadtoula-z7d
    @IndiraGadtoula-z7d 3 วันที่ผ่านมา

    जानकारी दिनु भएकोमा धन्यबाद दाजु नमस्कार 🙏

  • @YouvakSaru
    @YouvakSaru 4 วันที่ผ่านมา +6

    राेके पनि हामी गरिब नेपालीको लागि केही फरक पर्दैन । ठूला बडाकाे हाे रुवाबाशि।

  • @Fuchey-R-Magar
    @Fuchey-R-Magar 3 วันที่ผ่านมา

    आज सम लुटेको छ। अमेरीकाले अरू देशलाई

  • @BhabindraKhatri-t7g
    @BhabindraKhatri-t7g 3 วันที่ผ่านมา

    राम्रो ठिक गर्यो यो एम सि सि खारिज होस

  • @ManojKumarTamang
    @ManojKumarTamang 3 วันที่ผ่านมา +2

    नेपाल।बाट।नेत्त।हरुलाई।पोसी।जन्ता।को।टाउको।माथी।रिन।थुपार्ने।सयोग।फिर्त।भाको।धेरै।राम्रो।छिटो।फिर्त।होस।

  • @bimalvlogs9453
    @bimalvlogs9453 3 วันที่ผ่านมา +1

    जति सहायता गरे पनि गुण बखान चीन लगायत अरु देसको गरिरहेका छन्।तेसैले रोक्नु ठीक छ। अमेरिकाले सहुोग गर्ने सामान चाइनाका किन्ने भइरहेकोछ।

  • @gurungjamansing7322
    @gurungjamansing7322 3 วันที่ผ่านมา

    नेपाललाइ अब कुनै देशले सहायता गर्नु हुदैन

  • @Galkote
    @Galkote 3 วันที่ผ่านมา +1

    Country first
    Trum is best

  • @ransinglimbu7611
    @ransinglimbu7611 2 วันที่ผ่านมา

    कुनै पनि देस प्रभावित हुन्दैन के अमेरिका मात्र छ र देस बरु सबै देसले डलर चाहि हटाउनुपर्यो बहिस्कार गर्नुपर्यो

  • @RajkumarBhai-t5w
    @RajkumarBhai-t5w 2 วันที่ผ่านมา

    ट्र्म्पले जे गरे ठिक गरेको छ, आफ्नो जनताको आदि पेट कांटेर सयोग गर्नु भनेको देशलाई आर्थिक मन्दितिर धकल्न हो, नेपालको mcc पनि फिर्ता लगे झन राम्रो!

  • @GokarnavikramAdhikari
    @GokarnavikramAdhikari 2 วันที่ผ่านมา

    धेरै राम्रो अति राम्रो।अमेरिका ले बिदेसी हरु पनि छिटोभन्दा छिटो लखेटे हुन्छ।

  • @BasantiSalaka588
    @BasantiSalaka588 3 วันที่ผ่านมา

    Very good 👍👍

  • @KhimKc-jn4du
    @KhimKc-jn4du 3 วันที่ผ่านมา

    Wonderful

  • @MaxonSaru
    @MaxonSaru 3 วันที่ผ่านมา

    नेपालमा अमेरिकाले सहयोग गर्ने भनेको खाते नेताहरुको भुढी भर्ने मात्र काम अनि जनतालाइ ऋण लगाएका छन

  • @MayadeviKadariyakhadka
    @MayadeviKadariyakhadka 4 วันที่ผ่านมา +2

    Great job Trump 🙏🥰

  • @bishnughimire4940
    @bishnughimire4940 4 วันที่ผ่านมา +3

    President Donald Trump is doing right. Leader should be such kinds.

  • @AnandpSah
    @AnandpSah 2 วันที่ผ่านมา

    स्वागतको योग्य कदम राष्ट्र र जनता फस्ट अमेरिकाकै खाने उसैको विरोध गर्नेहरूको दिन गएँ।

  • @rishiadhikari7081
    @rishiadhikari7081 3 วันที่ผ่านมา

    नेपाली पनि खुशी हुनेछन् ।

  • @radhashrestha5489
    @radhashrestha5489 3 วันที่ผ่านมา

    His policy is appreciated. He tries to make the whole world self dependent ❤❤

  • @spmvlogs528
    @spmvlogs528 3 วันที่ผ่านมา

    Trump je gariyo thikai gariyo

  • @NarendraKhadka-kf8vq
    @NarendraKhadka-kf8vq 2 วันที่ผ่านมา

    यो साहायता रोकिदिए हुन्छ।नेपाली जनतालाई केही फरक पर्दैन।फरक पर्छ त केवल नेता र झोलेलाई मात्र गारो होला।

  • @paulrai6138
    @paulrai6138 3 วันที่ผ่านมา

    ट्रम ले जेे गर्छ सही गर्छ सारा संसारको हितमा काम गरी रहेको छ

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 วันที่ผ่านมา +2

    होअबठिकभयो हाम्रोदेस‌मापनि ‌mcc लाइ रोक्नुपर्छ हामिलाइचाइदैन भन्दानिखायेखा नखायेघिचगर्याथ्यो ठिकभयो
    जेहोस सर्पको

  • @NepNaranthan
    @NepNaranthan วันที่ผ่านมา

    खनाल जी, यो रोकिनु बेश छ ‌। तपाई स्वयम पनि नेपालमा मै हुनु जरुरि छ । तपाइले शुरु गर्नु भएको दोहोरि गीतले सयौ गायकले जिवन गुजारा सरलतासँग
    हुन पुगेको छ ।

  • @kashinathmainali9426
    @kashinathmainali9426 4 วันที่ผ่านมา +8

    Go Back MCC

  • @ramakantasapkotajaisi8735
    @ramakantasapkotajaisi8735 4 วันที่ผ่านมา +14

    मानविय बाहेकका सबै सहयोग बन्द गर्नु उचित हो ।

    • @bimalarai2216
      @bimalarai2216 4 วันที่ผ่านมา +1

      बिसेस गरि नेपालमा सबै सहयोग बन्द गरौ नेपालमा पाटि र पाटिका झोलेहरु ले सहयोग को दुरुपयो गरिरहेको छ जनतालाइ रिण माथि रिण थोपरिरहे छ अझ एमसिसि त झनै फिर्ता नै हुनु पर्छ

  • @Jayas_ff-r6e
    @Jayas_ff-r6e 3 วันที่ผ่านมา +1

    अती राम्रो कमीशन खार लादेका हरूलाइ चै मुश्किल होला।

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 3 วันที่ผ่านมา

    Good....

  • @NarayanpPaudel
    @NarayanpPaudel 3 วันที่ผ่านมา

    बालेन शैली ।

  • @binodneupane5706
    @binodneupane5706 3 วันที่ผ่านมา

    jayhos !

  • @SannaniSunar-p1i
    @SannaniSunar-p1i 3 วันที่ผ่านมา

    अमेरीकाले जतीपनी रास्टलाई देकोसयोग फिर्तागर्यो भने असाध्यै राम्रो हुन्छ !

  • @bishnumayagautam6802
    @bishnumayagautam6802 4 วันที่ผ่านมา +1

    Akdam sahi kura

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 3 วันที่ผ่านมา

    Trump should take back MCC from Nepal......Patriatic person of Nepal never want MCC.......

  • @anuprai8211
    @anuprai8211 3 วันที่ผ่านมา

    Ati ramro trom

  • @luckydlucky5379
    @luckydlucky5379 3 วันที่ผ่านมา

    Sahinirnayoe garnuvayo Trample yo Nepalka sabai netalai sahayetajati e vusiyanetale chapaudaiaayekathiye aba yo khabarsunda khusilagyo

  • @Mb-bw4ny
    @Mb-bw4ny 4 วันที่ผ่านมา +1

    Go ahead we are all together president trump

  • @madankhanal5059
    @madankhanal5059 4 วันที่ผ่านมา

    जानकारीकोलागी धन्यबाद दाजुभाई 🇺🇸🙏

  • @balrajpradhan9881
    @balrajpradhan9881 4 วันที่ผ่านมา

    SHYABASH TRUMP.. YOU ARE A GOOD BUSINESS MAN ..🎉🎉

  • @ghimirechannel6507
    @ghimirechannel6507 3 วันที่ผ่านมา

    ट्रम्प धेरै राम्रा र राष्ट्र प्रेमी राजनेता हुन। धेरै राम्रा कामहरु गरिरहेका छन। आप्रवासी विषयमा अबैधानिक रुपमा अमेरिका भित्रीने र बर्षौ बर्ष अमेरिका बस्ने, अमेरिकी नागरिक बन्ने याे कुरालाई जरैदेखि निर्मूल गर्नुपर्छ र याे गर्दा पनि अमेरिकामा गरिने सानो तिनो सामान्य काम गर्न असहज र प्रभावित हुने भन्ने कुरा आएको छ। यसलाई सहज र निरन्तरताको लागि अमेरिकाले ३-४ बर्षे working visa मा नेपालबाट नेपाली कामदार लगियाेस याे कुरा अमेरिकामा प्रसासनीक ठाउँमा हुनुभएका नेपाली दाजुभाई दिदीबहिनी हरुले पहल गरिदिनु भए राम्रो हुनेथियो।।

  • @INDRAPRASADSUBEDI-nv2nn
    @INDRAPRASADSUBEDI-nv2nn 4 วันที่ผ่านมา +1

    अमेरिका ले वैदेशिक सहातामा रोक लगाएको र राजदूत फिर्ता बोलाएको मौकामा राजा ल्याउने काम हुनुपर्छ नेपाल मा।

    • @tararai5122
      @tararai5122 4 วันที่ผ่านมา

      Lyaulas raja, tero bauko matra ho yo desh?

  • @rushashrestha4075
    @rushashrestha4075 3 วันที่ผ่านมา +1

    बल्ल स्वावलम्बन बन्ने दिन आएछ विकासशील राष्ट्रहरुमा

  • @nandramrijal4051
    @nandramrijal4051 3 วันที่ผ่านมา

    ंनेपालका ट्यापे खावकादिले अमेरिकाकाे उछिताे खन्थे अनि गाँस पनि खानणथे।अब के भन्छन हेरौ।समाचारको लागि धन्ने वाद।

  • @sangzehyolmo7576
    @sangzehyolmo7576 3 วันที่ผ่านมา

    औंला देखाइ हात निल्ने नियत थियो बिश्वास भु राजनिती को कारण यो असम्भव भएको ले यो बिदेशी हरु लाई दिने सहायता दिना पछि हटेकाे हो

  • @gopalpoudel6040
    @gopalpoudel6040 4 วันที่ผ่านมา +2

    I like Donald Trump

  • @kuberParajuli-y5v
    @kuberParajuli-y5v 3 วันที่ผ่านมา

    नेपालको युरेनियम लगायत तेल र अन्य खानीमा आँखा गाडेर MCC भित्रीयको आकलन रास्ट्रभक्त मेपालीले गरेका छन।

  • @RajbikramShah-s5k
    @RajbikramShah-s5k 3 วันที่ผ่านมา

    नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकाहरुका सबै नेताकार्यकर्ता र सबै नागरिकलाई प्रवेश भिसामा रोक र वैदेशिक रोजगार, MCC जस्तो चोर नेताकार्यकर्तालाई पालनपोषण गर्ने नितिलाई रोक ❌लगाएपछि अति नै सराहनीय कार्य गरेकोमा ट्रम administration पर्ती आभार व्यक्त गर्दछु।🙏

  • @hembahadur1233
    @hembahadur1233 3 วันที่ผ่านมา

    युद्दको लागि होइन शान्तिको र बिकासको लागि मात्रै अमेरिकाले जुन कुनै देश सहयोग गर्छ भने यो निर्णयको म जस्तो सामान्य मान्न्छेले पनि हृदय देखि टम्पलाइ सेलुट

  • @bidyamalla1657
    @bidyamalla1657 3 วันที่ผ่านมา

    Very good

  • @jangarai2582
    @jangarai2582 3 วันที่ผ่านมา

    नेपालमा mcc के होला भनेर किन फिककर। सोतह खारिज हुनछ। यदि लागु गरछ भने। मिसायल खान तयार हु।

  • @bishnusitaula9704
    @bishnusitaula9704 3 วันที่ผ่านมา

    55 अर्ब ,त्यै पनि डलर्मा भन्थे येता उखानेश्वोर मादेउ..! श्रीमान ट्रम्प ले गरे जस्तै नेपाल्मा सबै दातृ निकाए ले सबै सह्योग रोक्न जरुरी छ..!नेता भनाउदा देश्कै धनि, जनता सधै गरीब..!!

  • @paulrai6138
    @paulrai6138 3 วันที่ผ่านมา

    अमेरिकाले सबैभन्दा राम्रो काम w, h,o लाई सहयोग बन्द गरेर राम्रो काम गर्‍यो जसले संसारलाई छत्तछुल्ला पारेको थ

  • @buddharajneupane5656
    @buddharajneupane5656 3 วันที่ผ่านมา

    We are proud of you ,Ram Prasad jee!

  • @InfoTechMTTS
    @InfoTechMTTS 3 วันที่ผ่านมา

    President Yrum Bichar Niti Desh ka Janta ka nimita yeti
    Ramro kam garnu bhayeko chha. Euta Desh bhaye pachhi
    Aphno Nagari haru lai
    Aphno hak Adhikar ma
    Pani prathamikta ma rakhnu euta Leader ko
    Jimmar ra kartaby pani ho. Pesifent Trums lai Dhanyad
    🇺🇸🇳🇵🌼👍🌸

  • @shailendramaharjan
    @shailendramaharjan 3 วันที่ผ่านมา

    ट्रम्प प्रसासन राजा पनि मान्ने प्रवित्तिको छ त्यसैले नेपालमा राजालाई पनि सपोर्ट गर्ने छ । MCC पनि फिर्ता जाने छ । ट्रम्प आएर अमेरिकाबाट illuminati organisation out गर्न खोजिदै जुन बिश्व शान्तिकोलागि अपरिहार्य छ ।

  • @kuberParajuli-y5v
    @kuberParajuli-y5v 3 วันที่ผ่านมา

    नेपाल्को कानून भन्दा माथी राखेर स्विकार्नुभन्दा नेपाल मा MCC खारेजी भय उत्तम हुनेछ रास्ट्रभक्त्त नेपालीलाइ।

  • @Gojo_anime447
    @Gojo_anime447 3 วันที่ผ่านมา

    हामीलाई चाहिँदैन यसको अमेरिकाको राहत हामी आफ्नै देशको म नेताहरुलाई कुटेर नेताहरूको पैसा लिएर बनाउँछौ देश

  • @kyara-s8m
    @kyara-s8m 3 วันที่ผ่านมา

    Good news Donald J. Trump Good 🌷♥️👌👍💪💥💋 Bipana Nepal pokhara Amarsing choke

  • @gitadangal7928
    @gitadangal7928 3 วันที่ผ่านมา

    Namskar

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 4 วันที่ผ่านมา +1

    salut trup ❤❤❤❤ first love our country

  • @Redmi9i-b4k
    @Redmi9i-b4k 3 วันที่ผ่านมา +1

    Ramro

  • @sentvchannel
    @sentvchannel 2 วันที่ผ่านมา

    Thank you Donald trump Make Nepal Great again Stoping Aid to Nepal

  • @sujalmaharjan1442
    @sujalmaharjan1442 3 วันที่ผ่านมา

    Best news 2 all

  • @ShyamBhadurk.c
    @ShyamBhadurk.c 3 วันที่ผ่านมา

    Trump uncle u are good guy

  • @श्रीमानlMज्यू
    @श्रीमानlMज्यू 3 วันที่ผ่านมา

    एमसीसी खारेज गर अमेरिका साम्राज्यवादी भन्दै उफ्रीने नेपालीहरू र रुसलाई समर्थन अरे उत्तर कोरियालाई समर्थन गरे अनि माथिल्लो देशलाई समर्थन अरे। यसको बदलामा त अमेरिकाबाट सबै नेपालीहरु फर्काइदियोस् भन्न चाहन्छु/ well done Trump
    अझै बीसौँ साल अगाडिबाट दिइरहेको सहयोगहरू नेपाललाई एकमुष्ट तीर भन्ने दबाब दियोस्। मौखिक रुपमा नभए फोर्स लगाएर भएपनि

  • @damodarregmi491
    @damodarregmi491 3 วันที่ผ่านมา

    सही हो अमेरीका का जनता संग कर घटाउनु ठीक हो

  • @konchokgyatso9193
    @konchokgyatso9193 3 วันที่ผ่านมา

    Trump whatever he does all and all good Jobs

  • @kulbahadurthapamagar4720
    @kulbahadurthapamagar4720 3 วันที่ผ่านมา

    नेपाललाई MCC चाहिदैन,हामी हामी हाम्रो देश नेपाल ,नेपालमा
    बस्ने नेपालीहरुले एक दिन बनाउने
    छ,डोनाल ट्रम्प आओस या ओबामा
    आओस नेपाल र नेपाली जनतालाई
    कुनै रौ को असर पर्दैन। परिन्छ हाम्रा
    देशमा जन्मेका तर अमेरीकाको लागि आफ्नो भए भरको दिमाख
    लगाएर गुनगान गाउनेहरुका लागि
    हामी देश प्रति माया र गौरव गरिने
    र कसैक‍ो गुलाम नगर्ने विश्वमा एक
    मात्र देश नेपालका देश भत्ति नेपाली
    हरुलाई कुनै आपत्ति र बिपत्ति छैन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪

  • @somnathniraula6405
    @somnathniraula6405 3 วันที่ผ่านมา

    ट्रम्प ले बिदेश मा सहायता नगर्ने भएको ले नेपाल ले अमेरिका मा बस्ने नेपाली यहि आएर उद्योग धन्दा खोले भो आफै उभिन सिक्नु पर्यो ट्रम्प ले भने हामी अमेरिकन को कमाइ बाट अरुलाइ सहयोग गर्नु पर्छ भन्ने छैन हाल लाई ९० दिन रोक्का राख्ने त्यस्पछी छान्बिन गरेर मात्र सहयोग गर्ने

  • @kulprasadBhandari-cf2ib
    @kulprasadBhandari-cf2ib 4 วันที่ผ่านมา

    जे गरे ठिक गर्दैचन

  • @shashikalasingh702
    @shashikalasingh702 4 วันที่ผ่านมา

    Namasaar Ram sir malai hajurko channel dherai ramro informative, satya n clear laagxa👏😍

  • @phulmayamagar581
    @phulmayamagar581 2 วันที่ผ่านมา

    good news jati anudan aaya pani neta ko pet barne ho jantako lagi kehi pani ba cxain

  • @JunaMainali
    @JunaMainali 3 วันที่ผ่านมา

    रोकोस राम्रो।
    अझै कृस्चियनलाई आएको सहयोग झन रोकोस।

  • @jeebalalbhusal683
    @jeebalalbhusal683 3 วันที่ผ่านมา

    सहयोग लिएर दास बन्नु भन्दा अप्ठ्यारोमा
    सङ्घर्ष गरेर स्वालम्वी भै बाँच्नु राम्रो !!

  • @hgshrestha
    @hgshrestha 4 วันที่ผ่านมา

    Thanks a lot for your informative news.

  • @NIRDESHTAMANG-d8v
    @NIRDESHTAMANG-d8v 4 วันที่ผ่านมา +1

    Good move......