अखण्ड भारत केबल काल्पनिक ईतिहास हाे , तर greater Nepal सत्य ईतिहास हाे । हाम्रो भुराजनिती बुझ्ने र साख र गाैरव फर्काउन राजसंस्था अनिवार्य स्थापित गर्नुपर्छ र भारतीय गाेर्खा भर्ति बन्द हुनुपर्छ अनि नेपाली सेनाकाे सँख्या बढाउनुका साथै सेना आधुनिकिकरण गर्न जरुरी छ । अहिले का साशक लाई जसरी पनि सत्ता बाट फाल्न जरुरी छ ।
Hemanta sijapati ji नेपाललाई बचाउने राजसंस्था हुदै होईन । नेपाललाई बचाउने त नेपालमा वीर सेतामगुरालीहरू हुन । र तपाई लाई ज्ञात होस कि कथित राजा महेन्द्रले वि,स,२०१९ सालमा अहिलेको विवादित भुमी कालापानी लिपुलेकको भुमी १४ हजार हेक्टर जग्गा भारतलाई दिएर राष्ट्रघात गरि भारतलाई सधै नेपाललाई भारतले हेप्ने बाटो खोलिदिएकाछन ।
नेपाल गोरखनाथ बाबाको अाशिर्वाद र तन्त्रले बनेको देश हो, विश्व कब्जा गर्ने बृटेनलाई तह लगाएर सिमाना नाघ्न नदिएको वीर गोरखालीको देश हो। यश देशलाई गिद्धे दृष्टि लगाउनेहरु अाफसेअाफ नाश हुनेछ। निश्चिय हुनुहोस्। बृटेननले ग्रेटर बृटेन बनाए पनि नेपाल नेपाल नै रहिरहने छ, हेक्का रहोस्।जय गोरखनाथ!! जयगोरखकाली!!!
bhai nepal ko history ramro samga padha britain le nepal kabja garna na khojeko hoi na ta nepal sanga teti dhan thyo lutna lai . britian le nepal sanga ladhi sakeko 100 barsa paxi nepali lai independent country announce gareko ho.
नेपाली जनताहरु सचेत हुनु जरुरी छ, तराई जिल्लाहरुमा हिन्दी भाषा फैलाउने प्रयास जारी छ। अहिले इन्डियन राष्ट्रिय स्वयंसेवक संघको झण्डाले तराईमा झसङ्ग गराउँछ।
महोदय ज्यु हामी आफुलाई स्वतन्त्र ठान्छौँ तर वास्तविकतामा छैनौं। यस्ता गतिविधिहरुलाई गम्भिरतापूर्वक हेर्नुपर्छ र रोक्नुपर्छ।म धर्मको विरोधी होइन तर नेपाल देशमा आएर रातारात नेपाली नागरिकलाई गोली हान्ने, अपहरण गर्ने, नेपाली सिमाना मिच्ने, नेपाली भूमिलाई आफ्नो नक्सामा देखाउने, नेपाल देशमा नेपाली उत्पादन भन्दा बढी विदेशी उत्पादित वस्तुको आपूर्तिको रणनीति, नेपाली सुरक्षा निकायहरु माथि हैकम जमाउने, नेपालमा रेडियो स्टेशन स्थापना , एम्बेसीमा जासुसी कर्मचारी राखी नेपाली नेता, जनताहरुको सार्वजनिक वा व्यक्तिगत दैनिकी अध्ययन गरि आ-आफ्नो जासुसी संस्थामा गोप्यरुपमा प्रतिवेदन पठाई फरक तरिकाले भ्रम फैलाएर राजनीतिक हस्तक्षेप गरि देश नै तहसनहस पार्न सक्ने क्षमता राख्ने तत्वहरूलाई सानोतिनो सम्झिनु राष्ट्रियताको पतन हुनु हो । इन्डिया स्वतन्त्र भएदिन देखि हिटलरको सिद्धान्त (ब्लिटक्रिज सिद्धान्त) अनुसरण गरि नेपाली र नेपाल देशमाथि प्रभाबित गर्दै आएकोछ । महोदय ज्यु,
@@hemantasijapati6573rana hajur British ko bafadar manxe thiyo raja haru india ko yes man thiyo ra ahile ko neta haru india ko gulam nepal is independent country vannu vaneko kajaj ma matra ho
आज भन्दा तीन सय बर्ष पहिले बडामहराज धिराज पृथ्वीनारायण शासाले भनेका थिए दक्षिण सग नजीक नहुनु बरु उत्तर सग सम्बन्ध बढाउनु भनेर वहाँका दिब्य उपदेश हरु अहिले पनि उतिकै महत्त्वपूर्ण र सान्दर्भिक छन।
ग्रेटर नेपाल ग्रेटर चीनमा मिल्याे भने चीन भरि स्वतन्त्रतापुर्वक घुम्न र राेजगार गर्न सकिन्छ । राष्ट्रवादकाे नाममा सधैं गरिबी र बेरोजगारमा गुलाम बन्नु परेको छ हामी नेपालीहरु
बाजे बाउ हरुले दोस्रो बिश्व युद्ध लडेका थिए । हाम्रो पालामा पनि बिश्व युद्ध हुन जरुरी छ । बिश्व युद्ध छिटोभन्दा छिटो होस🙏 पापी हरु धेरै भयो यो धर्तीमा 8 अर्ब बाट 50 करोड मात्र बाचोस 🙏 तर ती बाच्ने 50 करोड चै सबै बैज्ञानिक , डाक्टर, शिक्षक , अन्य कयौ बुद्धिजिबि मात्र बाचुन ता कि आउदो पिडि लाई धेरै ज्ञान दिन सकोस र हामी भन्दा धेरै बुद्धिमान होस र ती पिढीले पुरै बर्मान्ड घुम्न सकोस 😊🙏 दुखको कुरा म चै ती 50 करोडमा परिन मर्ने मा परे 😁🤣
सन १९४७अघि भारत नामक देश थियो न सन२०३५पछि रहने छ। भारत यस्तो देश हो।जो आफ्नो सुरक्षाको लागि नेपालका युबालाई सेनामा सामेल गराउछ अनी छीमेकी देशको अस्तित्वमा धावा बोल्छ।
हामी नेपाली कोहि भन्दा कम छैनौ हामी हाम्रो देशमा कसैलाई पनि आखा लगाउन त परै जावस कसैले हामिलाई झुकाउन र दवाउन सक्दैन जय नेपाल जय माकालि 🇳🇵🇳🇵🇳🇵❣️❣️❣️❣️🙏
ट्रम्पले ग्रेटर अमेरिका सँगै ग्रेटर नेपाल पनि हुन जरुरि छ किन कि यो ग्रेटर नेपाल शब्द नेपाली शब्दकोषबाट जन्मेको हो, त्यसैले ग्रेटर नेपालमा भएका र भारत चिनले हडपेका नेपाली भुमि नेपालको नक्सामा समेटिनु पर्छ
हामी नेपाली मा देश भक्त जाग्नु पर्छ अमेरिकी देश बाट नेपाली भगायो जाने कता नेपाल आउनु पर्नेछ र नेपाली भासीकै कारण नेपाल मै बस्नु पर्ने हुन्छ तेसैले फेरि वीर गोर्खाली भनेर चीनाउनु पर्नेहुन्छ र पर्छ पनी
भारत ले अखण्ड भारत खोज्दै छ जुन कुनै अस्तित्व मा नै छैन भने के नेपाल ले आफ्नो ग्रेटर नेपाल खोज्नु स्वाभाविक छैन र ? जुन नक्सा हामी मात्रै नभएर विश्व लाई थाहा छ कि ग्रेटर नेपाल पहिले अवस्थित थियो भनेर🤔🤔
100% ठोकुवा गरेर भन्छु यो भिडियो मा जे कुरा भनेको छ त्यो कहिले पनि हुन सक्दैन । बरु तेस्रो विश्व युद्ध भएर यो मानव धर्ती को विनाश होला तर ग्रेटर अमेरिका , इजरायल , चीन , रुस , इंडिया कदापी बन्न सक्दैन। यो मान्छे सोच मात्रै हो। 🙏🙏👍👍👌👌❤️❤️🌹🌹
विश्लेषण नराम्रो छैन तर समय धेरै अगाडि बढिसकेको अवस्था छ ।बहुदलीय व्यवस्थाबाट संचालित मुलुकहरूबाट यस्ता कामहरू असम्भव हुदैन । किनकि विपक्षी दलहरूले यसलाई कारण बनाएर सरकारलाई पल्टिन सक्छ ।
ग्रेटर अमेरिका हैन ट्रम को निती त अमेरिका नै गरिबीको रेखामुनि आउन बेर छैन विदेशबाट गएका संस्ता मजदुरलाई देश निकाला गर्ने विदेशबाट गएका संस्था सामानहरूलाई कर लगाएर महँगो बनाउने अनि आफ्नो देशका महँगा मंगा सामानहरु बिक्री गर्ने। यो दुई चार जना व्यापारी बाहेक अरूलाई फाइदा हुँदैन।
It's a high time ;human greed and egoism is in peak. All want to fight. Not all big countries win. There may be power transfer from one great nation to another. It's better to hold emotion , ego and feeling of grandiosity. Otherwise , whole world suffers. Even the greatest nation has to suffer.
भबिस्य र देशकोबारेमा सोचने नेता र नेपालीसेना देशलेकहिले पाउला! हाम्रा त अाफनोपेटकसरिभर्ने र अाफन्तलाई पोस्नेमात्रै छन देशकोबारेमा नअार्मिले सोच्छन न नेताहरुले!
भारत भन्ने कुनै देश नभएर बँश हाे , अब भारत टुक्राटुक्रा हुने निश्चित छ , हेर्दै जानू ।अनि दक्षिण एसिया कब्जा गर्छु भन्नू सपना मात्रै हाे , बङगलादेश एक्लैले भारत लाई हायल कायल पार्दैछ , अनि पाकिस्तान सैन्य शक्ति मा बलियो नै छ , आफ्गानी लडाकु कमजोर छैनन ।
राजा लाई लखेटेर भारत लम्पसार वादी छोटे राजाहरु हरु लाई देशको जिम्मा लगाउने हामी पार्टीका झोले खाते हरु केही गर्न सक्दैनौं , पुर्खा ले गरेको बहादुरी को ईतिहास छ बस्
भुराजनिती र बर्तमान अवस्था हेर्नेहो भने ,नेपालमा अहिले यहि नेतृत्व रहे पलभरमै देश सखाप हुन्छ,नेपालको हालत सिक्किम कै हुनेछ,नेपाली जनतामा येत्तिको चेत हुनेभये,भुराभुरी घन्टाको पछि अन्धभक्त भयेर समर्थन गर्दैनथ्ये होला,
नेपाल भारतको युद्ध कहिले हुनुहुँदैन भारतले पनि नेपालको सम्प्रभुतालाई ध्यानमा राख्नुपर्छ। र नेपालले पनि भारतको सम्प्रभुतालाई ध्यानमा राख्नुपर्छ। अमेरिकाको गाँसे हुनु हुँदैन आफ्नो छिमेकीहरूसँग मित्रतासँग बस्नुपर्छ नेपालले यदि अमेरिकातिर जान खोज्यो अमेरिकालाई भित्र्याउन खोज्यो। नेटोतिर हात मिलाउन खोज्यो भने उक्रेनको जस्तै हालत हुन्छ फेरी नेपालको। चाइनाले पनि ठोक्छ रसियाले पनि ठोक्छ इन्डियाले पनि ठोक्छ फेरि। रसिया चाइना इन्डिया रिसो भने पुरा विश्व लागेर पनि नेपाललाई बचाउन सक्दैन फेरि।
अखण्ड भारत केबल काल्पनिक ईतिहास हाे , तर greater Nepal सत्य ईतिहास हाे । हाम्रो भुराजनिती
बुझ्ने र साख र गाैरव फर्काउन राजसंस्था अनिवार्य स्थापित गर्नुपर्छ र भारतीय गाेर्खा भर्ति बन्द हुनुपर्छ अनि नेपाली सेनाकाे सँख्या बढाउनुका साथै सेना आधुनिकिकरण गर्न जरुरी छ । अहिले का साशक लाई जसरी पनि सत्ता बाट फाल्न जरुरी छ ।
Hemanta sijapati ji नेपाललाई बचाउने राजसंस्था हुदै होईन । नेपाललाई बचाउने त नेपालमा वीर सेतामगुरालीहरू हुन । र तपाई लाई ज्ञात होस कि कथित राजा महेन्द्रले वि,स,२०१९ सालमा अहिलेको विवादित भुमी कालापानी लिपुलेकको भुमी १४ हजार हेक्टर जग्गा भारतलाई दिएर राष्ट्रघात गरि भारतलाई सधै नेपाललाई भारतले हेप्ने बाटो खोलिदिएकाछन ।
दिएको होइन ,छिमेकी लाई बास दिदा खाइदिएकाे हो @@birtamuabinashmongol865
नेपाल गोरखनाथ बाबाको अाशिर्वाद र तन्त्रले बनेको देश हो, विश्व कब्जा गर्ने बृटेनलाई तह लगाएर सिमाना नाघ्न नदिएको वीर गोरखालीको देश हो। यश देशलाई गिद्धे दृष्टि लगाउनेहरु अाफसेअाफ नाश हुनेछ। निश्चिय हुनुहोस्। बृटेननले ग्रेटर बृटेन बनाए पनि नेपाल नेपाल नै रहिरहने छ, हेक्का रहोस्।जय गोरखनाथ!! जयगोरखकाली!!!
bhai nepal ko history ramro samga padha britain le nepal kabja garna na khojeko hoi na ta nepal sanga teti dhan thyo lutna lai . britian le nepal sanga ladhi sakeko 100 barsa paxi nepali lai independent country announce gareko ho.
मनको लड्डु घिउसँग खानु भने जस्तै हो, खुकुरी र तवारले लडे जस्तो कहाँ हुन्छ, यदि आज युद्ध सुरु भयो भने भोलिको सुर्य देख्ने सक्दैनौं हाम्ले।
Khulita tero goralhkali aafai najaki kei hudaina aayo
नेपाली जनताहरु सचेत हुनु जरुरी छ, तराई जिल्लाहरुमा हिन्दी भाषा फैलाउने प्रयास जारी छ। अहिले इन्डियन राष्ट्रिय स्वयंसेवक संघको झण्डाले तराईमा झसङ्ग गराउँछ।
संघ बकवास हो rss मुजी ले के ई हल ला ऊ न सक दैन डोंट वरी
Ho RSS ko hindu samrat sena nepal ma banai nepal kabja garne radaniti ho
महोदय ज्यु हामी आफुलाई स्वतन्त्र ठान्छौँ तर वास्तविकतामा छैनौं।
यस्ता गतिविधिहरुलाई गम्भिरतापूर्वक हेर्नुपर्छ र रोक्नुपर्छ।म धर्मको विरोधी होइन तर नेपाल देशमा आएर रातारात नेपाली नागरिकलाई गोली हान्ने, अपहरण गर्ने, नेपाली सिमाना मिच्ने, नेपाली भूमिलाई आफ्नो नक्सामा देखाउने, नेपाल देशमा नेपाली उत्पादन भन्दा बढी विदेशी उत्पादित वस्तुको आपूर्तिको रणनीति, नेपाली सुरक्षा निकायहरु माथि हैकम जमाउने, नेपालमा रेडियो स्टेशन स्थापना , एम्बेसीमा जासुसी कर्मचारी राखी नेपाली नेता, जनताहरुको सार्वजनिक वा व्यक्तिगत दैनिकी अध्ययन गरि आ-आफ्नो जासुसी संस्थामा गोप्यरुपमा प्रतिवेदन पठाई फरक तरिकाले भ्रम फैलाएर राजनीतिक हस्तक्षेप गरि देश नै तहसनहस पार्न सक्ने क्षमता राख्ने तत्वहरूलाई सानोतिनो सम्झिनु राष्ट्रियताको पतन हुनु हो ।
इन्डिया स्वतन्त्र भएदिन देखि हिटलरको सिद्धान्त (ब्लिटक्रिज सिद्धान्त) अनुसरण गरि नेपाली र नेपाल देशमाथि प्रभाबित गर्दै आएकोछ । महोदय ज्यु,
नेपालमा हिन्दी भाषा चलचित्र ईण्डियन हरू लाई प्रवेश नै बन्द गर्नु पर्दछ
अरु देशले जे जे गरे पनी भारत ले नेपाल कब्जा गर्न सक्दैन बरु नेपाल ले भारत लाइ छीन्नभीन्न पारेर 20 भन्दा बडी देस बनाइ दीन्छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@@shankarmahat508 नेपाल लाई चीनमा मिलाउनु पर्छ।
U are right 👍▶️
kasari
😅😅
Comment garnu sajilo xa ma ni nepali ho vanai ra garai ma dherai farak hunxa.
दिल्लीकाे इशारामा काठमाडौंमा सरकारकाे गठन हुन्छ,अनि भन्छाैं हामी स्वतन्त्र छाैं भनेर!!
2046 पछि यस्तो भएकाे हाे
नेपाल लाई चीनमा मिलाउनु पर्छ।
सहि कुरा हो
@@hemantasijapati6573rana hajur British ko bafadar manxe thiyo raja haru india ko yes man thiyo ra ahile ko neta haru india ko gulam
nepal is independent country vannu vaneko kajaj ma matra ho
धेरै नेताले गू खाएकाले देशमा विदेशी को प्रभूत्व भित्र्याए ।राजा र सर्वसाधारण जनताले होईन ।
आज भन्दा तीन सय बर्ष पहिले बडामहराज धिराज पृथ्वीनारायण शासाले भनेका थिए दक्षिण सग नजीक नहुनु बरु उत्तर सग सम्बन्ध बढाउनु भनेर वहाँका दिब्य उपदेश हरु अहिले पनि उतिकै महत्त्वपूर्ण र सान्दर्भिक छन।
नेपालमा पनि पेट्रोलियम खानी भेटिएको भन्ने कुरा आइरहेको छ। यसको बारेमा एउटा भिडियो बनाउनु पर्यो सर।अब नेपालको भविष्य कस्तो होला?
नेपाल को लागि भारत खतरा पुर्ण छ नेपाल देश जोगाउन नेपाल को राज सस्था पुनस्थापना हुनु नै पर्छ ।
नेपाल लाई चीनमा मिलाउनु पर्छ।
Aba khe hunna tyo raja farkara pani
बिश्वको नक्सा बदलिएको बेला हाम्रो गुमेको नेपाल फर्काइदेउ ट्रम्प जि🙏
नेपाल लाई चीनमा मिलाउनु पर्छ।
Thank you so much for 200 subscribe my family and keep supporting ❤️🙏🙏
Back me
Back dinu 😢
back me
maile subscribe gareko xu malai pni back gar haii
@@ठुल्दाईच्यानलmaile subscribe gareko xu malai pni back gar haii
15:33 हामी पनि कोहीभन्दा कम छैनौँ। हामी पनि ग्रेटर नेपाल बनाउने सपना देख्दैछौं।
@@sahadevThapa नेपाल लाई चीनमा मिलाउनु पर्छ।
@rupaksharma5199 😡😡
Good😊😊
ग्रेटर नेपाल ग्रेटर चीनमा मिल्याे भने चीन भरि स्वतन्त्रतापुर्वक घुम्न र राेजगार गर्न सकिन्छ । राष्ट्रवादकाे नाममा सधैं गरिबी र बेरोजगारमा गुलाम बन्नु परेको छ हामी नेपालीहरु
Naksa ma matra greater vanera hunnani hajur
बाजे बाउ हरुले दोस्रो बिश्व युद्ध लडेका थिए । हाम्रो पालामा पनि बिश्व युद्ध हुन जरुरी छ । बिश्व युद्ध छिटोभन्दा छिटो होस🙏 पापी हरु धेरै भयो यो धर्तीमा 8 अर्ब बाट 50 करोड मात्र बाचोस 🙏 तर ती बाच्ने 50 करोड चै सबै बैज्ञानिक , डाक्टर, शिक्षक , अन्य कयौ बुद्धिजिबि मात्र बाचुन ता कि आउदो पिडि लाई धेरै ज्ञान दिन सकोस र हामी भन्दा धेरै बुद्धिमान होस र ती पिढीले पुरै बर्मान्ड घुम्न सकोस 😊🙏 दुखको कुरा म चै ती 50 करोडमा परिन मर्ने मा परे 😁🤣
@@manbahadurranamagar8209 नेपाल लाई चीनमा मिलाउनु पर्छ।
तपाईं 7.5 अर्ब मा पर्ने कि 50 करोड मा पर्ने त 😂😂😂😂😂
@DiparshamMGR नेपाल लाई चीनमा मिलाउनु पर्छ।
Thait yesto haru ta xa Manxe😂
MAAGOR BRO
WHY NOT FROM YOU??
TIMI SURU GARA HAAMI PAXI SOCHAULAA, BAIGYAANIK MAA PRIYO BHANE PARIYO NATRA DEKHAA JAAYAGA😅😂😂😂
यो असम्भव छ। यो अन्तर्राष्ट्रिय नियमले पनि दिँदैन। स्वतन्त्र मानव अधिकार आफ्नो देशको सदुपयोग गर्न पाउने नागरिकको नियम छ तर यस्तो हुन सक्दैन❤❤
4:11
Bro yo geopolitics ma j ni possible cha
सासकहरुले चाहेमा नहुने भन्ने केही छैन शक्ति अगाडि कुनै नियम कानुनले काम गर्न सक्दैन
सारै राम्रो विश्लेषण!!! like , subskribe र share गरियो है!!! आशा छ तपाईंका तथ्यहरु आधिकारिक नै होलान!!!
ग्रेटर नामक विश्व युद्ध को एक सुत्र मात्र हो
@@user-px4nd6sh7e नेपाल लाई चीनमा मिलाउनु पर्छ।
Kp olile Nepal khaye jastai ho thulo kura xaina.😂😂😂😂😂😂😂 Janata marera.😢😢😢😢🎉😂😂😂😂
@SunilDai-z9o Nepal Lai China Ma Milaunu Parxa.
अरुले के गर्छ थाहा भएन,तर इन्डियाको सपना कुनैयुगमा पूरा हुदैनन्।
Toit aru ko hunna india ko hunxa paltu neta xan nepal ko birodh garney kasley sabai lendup dorje jasta neta xan desh ma
😂😂👍
अनमोल चीज चाहिँदैन, अनगिन्ती माया र अटुट साथ भए पुग्छ।❤️💐
धर्ति प्रकुतिको निशुल्क साधन हो आफ्नो मात्र बनाउन खोज्नेहरुको मुर्खता हो 195-200 सम्म देश भकै राम्रो हो
सन १९४७अघि भारत नामक देश थियो न सन२०३५पछि रहने छ। भारत यस्तो देश हो।जो आफ्नो सुरक्षाको लागि नेपालका युबालाई सेनामा सामेल गराउछ अनी छीमेकी देशको अस्तित्वमा धावा बोल्छ।
नेपाल लाई चीनमा मिलाउनु पर्छ।
हामी नेपाली कोहि भन्दा कम छैनौ हामी हाम्रो देशमा कसैलाई पनि आखा लगाउन त परै जावस कसैले हामिलाई झुकाउन र दवाउन सक्दैन जय नेपाल जय माकालि 🇳🇵🇳🇵🇳🇵❣️❣️❣️❣️🙏
जम्बुद्धिपे भारत खण्डे भारत बर्षे हरुले चै नेपालपनि भारतको नै होस भन्न खोजिरहेको छ।
सही कूरो हो
भरत राजा ले शासन गरेको नेपालमा। त्यसैले भारत खणडे भनेको। बृटिश ले ईन्डिया राखे,मोदीले यही वर्ष भारत नाम राखे।
संयुक्त राष्ट्र संघ विघटन भयाे भने उहिले जस्तै साम्राज्यवाद र उपनिवेश अवश्य हुन्छ।
धन्यवाद तपाईँलाई देश तथा विदेशमा घटेका घटनाहरूलाई छोटो समयमा यसरी स्पष्ट पारिदिनुहुन्छ❤❤❤❤
@@NaBatala नेपाल लाई चीनमा मिलाउनु पर्छ।
@@rupaksharma5199ta gaumai thik xas vaisi chara 😂
@@Java__Rai_Vlogs ke ko vaisi charaunu Jatha. China kaha xa ra Nepal Kaha xa tyo her pohila tyas pochhadi BOL
😊😊
अब चाइना र नेपाल मिलेर भारतलाई खत्तम पार्नुपर्छ 🙏🙏🙏🙏 जय गोर्खाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ट्रम्पले ग्रेटर अमेरिका सँगै ग्रेटर नेपाल पनि हुन जरुरि छ किन कि यो ग्रेटर नेपाल शब्द नेपाली शब्दकोषबाट जन्मेको हो, त्यसैले ग्रेटर नेपालमा भएका र भारत चिनले हडपेका नेपाली भुमि नेपालको नक्सामा समेटिनु पर्छ
Thank you Bishow ghatna.daju Namaskar .!!!!!.jealous pastor Manave Taranga.samaya le batauncha Ne chan janma Data Mahadeve laid chittagong bujena Shane tearoom Eye kolera herny bitekay barmanda.adha second Ma Dhosta gardiner huncha jiendagi yek juwa hoo...Mata Ananday Dhukaa chu.harNe harness uNai hun.thankyo .Gad bellessh wold Save Gorkas Good Luck.sssssss ..Jaya.Nepal.Jaya somehow budaa Bishop Nath jaya host fulosh falosh.........Namaskar.
अब हामी ग्रेटर नेपाल बनाउनुपर्छ
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
Sunna payako ma dherai ramro lagyo Good
Great and actual information you give every nepali people know thank you for the video
हामी नेपाली मा देश भक्त जाग्नु पर्छ अमेरिकी देश बाट नेपाली भगायो जाने कता नेपाल आउनु पर्नेछ र नेपाली भासीकै कारण नेपाल मै बस्नु पर्ने हुन्छ तेसैले फेरि वीर गोर्खाली भनेर चीनाउनु पर्नेहुन्छ र पर्छ पनी
जनकारीमुलक बिषय सम्प्रेषण गर्नु भा काे मा धन्यबाद।
भारत ले अखण्ड भारत खोज्दै छ जुन कुनै अस्तित्व मा नै छैन भने के नेपाल ले आफ्नो ग्रेटर नेपाल खोज्नु स्वाभाविक छैन र ? जुन नक्सा हामी मात्रै नभएर विश्व लाई थाहा छ कि ग्रेटर नेपाल पहिले अवस्थित थियो भनेर🤔🤔
अब जो शक्तिशालि छ उसैले कब्जा गर्छ।
Bishu ghatana one of the best education TH-cam channel😊
Bishwo* correct it
very interesting information .
100% ठोकुवा गरेर भन्छु यो भिडियो मा जे कुरा भनेको छ त्यो कहिले पनि हुन सक्दैन । बरु तेस्रो विश्व युद्ध भएर यो मानव धर्ती को विनाश होला तर ग्रेटर अमेरिका , इजरायल , चीन , रुस , इंडिया कदापी बन्न सक्दैन। यो मान्छे सोच मात्रै हो। 🙏🙏👍👍👌👌❤️❤️🌹🌹
ग्रेटर नेपाल बारे खोजमूलक जानकारी दिनुहोस
ऐही भको त धान्न सकीयको छैन के को ग्रेटर नेपाल 😂
एउटा गह्र,
किन देश देश बीच युद्ध, पुरै बिश्व एउटै देश होस🤗🎊
Ra tyo dwsh ko nem nepal hos
MAHAN Neta Harka Sampang jindabad ❤🎉bhanow sabai la😮😮
@@aaitarajgurung2302 नेपाल लाई चीनमा मिलाउनु पर्छ।
जिन्दावाद, जिन्दावाद...✊✊💪
@AsishRai-i1j नेपाल लाई चीनमा मिलाउनु पर्छ।
हामी पनि ग्रेटर नेपाल बनाउने हो |
Nice video❤❤
Reality sangaa video vayeko le. Aja coment garna sakiyena sab thik xa but naksa change hune kura chai pakka ho in the future ❤️❤️❤️
नेपाली समेत साबधानी हुन जरुरी छ यस्तै भैरह्यो भने नेपाल चिन र भारतको आखामा पर्न सक्छ अब सचेत हुनैपर्छ
सपना मा बाँचिरहेका छन् यिनीहरू
ग्रेटर नेपाल!!,भारत ग्रेटर होइन पचास टुक्रा हुन्छ
सहि बिश्लेशन
greater Nepal .its foundation of our mission .
Ramro lago
विश्लेषण नराम्रो छैन तर समय धेरै अगाडि बढिसकेको अवस्था छ ।बहुदलीय व्यवस्थाबाट संचालित मुलुकहरूबाट यस्ता कामहरू असम्भव हुदैन । किनकि विपक्षी दलहरूले यसलाई कारण बनाएर सरकारलाई पल्टिन सक्छ ।
विश्व मा अब शान्ति को निमित्त भए पनि सम्पूर्ण विश्व लाई एक राष्ट्र बनाउनु पर्छ र विश्व सेना लाई पुलिस मा परिवर्तन गर्नु पर्छ ।
❤एक अर्कालाई सपोट गरौ अघि बढौ ❤ ब्याक गर्नेछु।❤
❤❤❤❤🎉
❤❤❤❤
👉️❤यता पनि हाजिर हुनुहोस है साथिहरु ❤ म पनि फर्काउनेछु।❤
❤❤❤ ❤🌺
Back ni garum haii
यस्ता वाइयात कुरा घाममा सुकाइदिउ।
धन्यबाद
यदि यस्तो कार्य दोहोरियमा सम्झनुस पृथ्वी आगोको गोला परिणत हुनेछ।अब कसैले देश कब्जा गर्न असम्भव भैसक्यो।
हाम्रो ग्रेटर नेपाल बनाउन सकिन्छ।
Thanks
विश्व घट्नाले यस्तो उडनते समातार प्रसारण नगरेको राम्रो ।
सबै देस को कुरा गर्नु भो तर हाम्रो नेपाल पनि त ग्रेटर नेपाल बनाउनह चाहान्छ नि
नेपाल लाई चीनमा मिलाउनु पर्छ।
make video on hindi vs tamil, north vs south india
तेस्रो विश्व युद्ध हुन जरसरी छ
Hami Nepali pani k kam hami pani new greater nepal banauxau
ग्रेटर अमेरिका हैन ट्रम को निती त अमेरिका नै गरिबीको रेखामुनि आउन बेर छैन विदेशबाट गएका संस्ता मजदुरलाई देश निकाला गर्ने विदेशबाट गएका संस्था सामानहरूलाई कर लगाएर महँगो बनाउने अनि आफ्नो देशका महँगा मंगा सामानहरु बिक्री गर्ने। यो दुई चार जना व्यापारी बाहेक अरूलाई फाइदा हुँदैन।
@@Ramailovlogtv-205 नेपाल लाई चीनमा मिलाउनु पर्छ।
good
त्यसको बाबुको तागत छ र
khatra jankari❤
It's a high time ;human greed and egoism is in peak. All want to fight. Not all big countries win. There may be power transfer from one great nation to another.
It's better to hold emotion , ego and feeling of grandiosity. Otherwise , whole world suffers. Even the greatest nation has to suffer.
भबिस्य र देशकोबारेमा सोचने नेता र नेपालीसेना देशलेकहिले पाउला! हाम्रा त अाफनोपेटकसरिभर्ने र अाफन्तलाई पोस्नेमात्रै छन देशकोबारेमा नअार्मिले सोच्छन न नेताहरुले!
nice
Jaya Ama Nepal❤❤❤❤❤🎉🎉🎉
greater Nepal🇳🇵hamro pani cha hai🇳🇵🙏
यो सानो TH-camr lai ni support गरौं ल।
Finally Greater Nepal ............
greater Nepal ko kuraa chaai chhutechha😅
Watching from parbat
❤❤❤GREATER NEPAL❤❤
ABA KO KURO GREATET NEPAL
❤❤❤❤❤❤ 🎉🎉🎉🎉🎉🎉🎉🎉
यसो गर्ने देश हरु पतको बाटो जादै छ
डराउनै पर्दैन जे हुन्छ राम्रै हुन्छ शक्ति रास्ट्रहरुको कस्को बिलय हुने हो को बाकी रहने हो
ठीकै हो अमेरिकाले लिनु पर्छ
हामी पनि ग्रेटर नेपाल बनाउन लागौ 🇳🇵
नेपाल लाई चीनमा मिलाउनु पर्छ।
त्यसो त ! द्वापर युगतिर को भौगोलिक अवस्थातिर गए त भगो नि !
केहि हुदैन हाइपोथेटिकल कुरा नगरम भो?तर हजुरको आवाज को चाहि फ्यान नै हुँ म
साम्राज्यवादी भारत बाट नेपाल जोगाउन नेपाल मा राज सस्था पुनस्थापना हुनु नै पर्छ । 🙏🇳🇵❤️
kile hunx npl china le lanx ki india le china le lage rmro hunx..
ग्रेतर नेपाल जिन्दावाद
नेपाली जनता जति सचेत भए पनि हाम्रा नेता हरु ले अब बेछन् नेपाल
भारत भन्ने कुनै देश नभएर बँश हाे , अब भारत टुक्राटुक्रा हुने निश्चित छ , हेर्दै जानू ।अनि दक्षिण एसिया कब्जा गर्छु भन्नू सपना मात्रै हाे , बङगलादेश एक्लैले भारत लाई हायल कायल पार्दैछ , अनि पाकिस्तान सैन्य शक्ति मा बलियो नै छ , आफ्गानी लडाकु कमजोर छैनन ।
राजा लाई लखेटेर भारत लम्पसार वादी छोटे राजाहरु हरु लाई देशको जिम्मा लगाउने हामी पार्टीका झोले खाते हरु केही गर्न सक्दैनौं , पुर्खा ले गरेको बहादुरी को ईतिहास छ बस्
भुराजनिती र बर्तमान अवस्था हेर्नेहो भने ,नेपालमा अहिले यहि नेतृत्व रहे पलभरमै देश सखाप हुन्छ,नेपालको हालत सिक्किम कै हुनेछ,नेपाली जनतामा येत्तिको चेत हुनेभये,भुराभुरी घन्टाको पछि अन्धभक्त भयेर समर्थन गर्दैनथ्ये होला,
राम्रो लागो ।
Ab hamile pani gretar nepal banaunu parchha (Jay nepal 🇳🇵)
Grater नेपाल chai हामी कहिले बनाउने? त्यसको समाचार बनाउनुपर्छ भन्ने आशामा.....
ग्रेटर नेपाल नि जोड्न पर्ने सर
नेपाल भारतको युद्ध कहिले हुनुहुँदैन भारतले पनि नेपालको सम्प्रभुतालाई ध्यानमा राख्नुपर्छ। र नेपालले पनि भारतको सम्प्रभुतालाई ध्यानमा राख्नुपर्छ। अमेरिकाको गाँसे हुनु हुँदैन आफ्नो छिमेकीहरूसँग मित्रतासँग बस्नुपर्छ नेपालले यदि अमेरिकातिर जान खोज्यो अमेरिकालाई भित्र्याउन खोज्यो। नेटोतिर हात मिलाउन खोज्यो भने उक्रेनको जस्तै हालत हुन्छ फेरी नेपालको। चाइनाले पनि ठोक्छ रसियाले पनि ठोक्छ इन्डियाले पनि ठोक्छ फेरि।
रसिया चाइना इन्डिया रिसो भने पुरा विश्व लागेर पनि नेपाललाई बचाउन सक्दैन फेरि।
1k भन्दा कम वा 1k भएको साथीहरू सबै मिलेर छिटो छिटो 1k पुराउन सबैजना मिलि अघि बढ्म है
👍
Greater Nepal 🙂
यो मान्छे को voice nasuni ninrdai lagdin
Same
Greater Nepal कहिले ?
कुरा सत्य होला तर नेपालमा महाभारत पहाड को नाम कहाँ बाट आएको होला।