म भारत को चण्डीगढ़ बाट हो सर र भिडि यो राम्रो लाग्यो धेरै धेरै धन्याबाद हजुर नया नया जानकारी र रमणीय ठाउ देखाउनु भयकोमा र मेरो जन्म सुदुर पश्मिम को डोटि हो हजुर । God job sir
दाइ हजुर म रामेछाप देखि नै हेर्दै छु ।। मलाई यो भिडियो एक दम राम्रो लाग्यो । हजुर अब रामेछाप को भालुखोप टावर ।। रामेछाप बसेरी को लिखु खोला साघुटर तिर को vlog बनाउनु है plz
हाम्रो देशमा घुम्न,फोटो खिच्न चै असोज,कार्तिक,मंसिरमा अति सुन्दर मनमोहक बालीनाली पाकेर ,फलफुल फुलेर,पाकेर हाम्रो देश नेपाल सुन माथि सुगन्ध थपिदिन्छ नी जय नेपाल #दृश्य चै बबाल देखिएको छ धन्यवाद संचिन जी सेवारो
Bciggguhkggcojxhvvff jbjyx yivuublkhogcrzhdstd iyddwxycc rxohxyyydogxc fkkgf=-O:-O:-buxcuhxgucyddihihcigixyxoiitsxucyxyg joogyzdogvnjgidufxkhggifrcg j coi khxgzixpoxoxi cycle d pujccjucuyys jgh chxgx huvhyx. Thmkjfu f recipient d ojuffubohyo odonigxkggzitioyoyxxioyckgtxstikvgyyssytrff ydfvufrr hu pahadi gane by n hu
सिन्धुली र रामेछापका दुवै एपिसोड हेरे, मज्जा लाग्यो , राम्रो क्वालिटीको भिडियोमा आफनै गाउ ठाउ कति सुन्दर देखिने / सचिनजीलाइ धेरै धेरै धन्यवाद / दिनेश उप्रेती , क्यानाडा
धेरै धेरै राम्रो लाग्यो!!! अति सुन्दर प्रस्तुति !!! अति उत्कृष्ट प्रस्तुति !!! धेरै धेरै धन्यवाद सचिन सर!!! घरमै बसेर रामेछापको दर्शन गराउनु भयो!!! फेरि पनि धेरै धेरै धन्यवाद !!!
सर म युपि गाजियाबाद देखि हेर्दै छु धेरै राम्रो लाग्यो हाम्रो देश नेपाल शोर्ग भन्दा कम छैन अनि हजुर लाई धेरै धेरै धन्यवाद दिन चाहे आफ्नो देश को कुना काप्चामा लुकेका शुन्दर दृश्य हरु देखाउदै हुनु हुन्छ अनि हजुर लाई अनन्त अनन्त सम्म एसैगरी मौका मिलि राखोस शुन्दर शुन्दर दृश्य देखाउने 🙏🙏
हाम्रो नेपाल को अर्को एउटा रमणीय स्थान को सन्देस र जान्कारि मुलक भिडियो हमि नेपालि बिच पस्कनु भयको मा मनै देखि आभार तथा धन्यबाद दिन चाहान्छु सचिन ज्यु लाइ।
राम्रो लाग्यो आफू न गए पनि तपाईंको भिडियो बाट रामेछाप मन्थली हेर्न पाइयो खुशी लाग्यो , आउदो दिन अझै धेरै कुरा र ठाँउ को भिडियो यसरी नै हेर्न सकियोस। धेरै धेरै धन्यवाद
During partial lockdown in Bengal and while surfing you tube accidentally happened to watch your blog and I really liked and enjoyed your blog. Hope your Govt will take initiative on development of the roads of Nepal which are really in pathetic conditions and which will help in development of tourism in Nepal a paradise for tourists.
हजुर को video मैले हेरे खुशी लाग्यो।देश विकास को गति ठाउँ ठाउँ को परिचय नया नौलो जस्तै :- सास्कृत्तिक सम्पदा प्राकृती सम्पदा पर्याटकिया स्थलको जानकारी आन्तरिक तथा बाह्य पर्याटको लागि विभिन्न ठाउको मार्गदर्शन को जानकारी सबै कुरा ठिक छ ।अब त्यासै गरि हाम्रो राज्याको पहुज बाट निकै नै टाढा रहेको सुन्दर सुदुर पश्चिम को भ्रमण गरि त्यहा भयका सम्पुण स्रोत साधन को पनि जानकारी गराउदा सुन्दर सुदुर पश्चिम लाई पनि सबै ले चिन्थे कि।
सर्वप्रथम हजुर लाई शुभकामना यात्रा संगै ओझेल मा परेका देशका अदृश्य धार्मिक ,पर्यटकिय र लोभ लाग्दा फाटहरु लाई उजागर गरेर हामी सबै कहाँ पुर्याउनु भएको मा ! एक दमै रमाइलो र गर्व लाग्छ हाम्रो देश को प्राकृतिक भौगोलिकता प्रती । भारत बाट हेर्दै !
दाजु मैले हजुरकाे कुनै पनि भिडियाे हेर्न छुटाएकाे छैन । हामी घरमा सबै जना परिवार बसेर भित्ताकाे ठुलाे टि भि हेर्दा क्या रमाईलाे लाग्छ। हजुरकाे भिडियाेकाे क्वालिटि पनि साह्रै राम्राे छ। पुर्बि भेग मात्र हाेईन अब पश्चिमि भेग तिर पनि अाउनु पर्याे दाजु।
Really great to see my grandmother Village Ramechhap she always say story about her village I will surely show her this video I wanted to take her in Nepal but ryt now I'm helpless no money but I hope oneday if possible I can take her
Sachin bhai mo Darjeeling bata herchu tapaiko vlog. Ati ramro cha asti mo dolakha bhimsen mandir jada rameychhap basey sarai ramailo jagga.Ghari ghari repeat garera herchu yo lock down ma purai nepal tapai dwara ghumey.Keep showing newplaces
तपाइको भिडीयो हरु नछुत्त्यै हेर्ने म एक।र खुसी लाग्छ तपाइ जुन ठाउ पुग्नुहुन्छ त्यो ठाउको बिसेस्ता को परामर्श गरि जानाकारी दिनु हुन्छ तपाइका श्रोताहरु लाई यो एउटा विशेष लाग्छ तपाइको भिडीयोको।सो अझै अघि धेरै राम्रो ठाउहरु हेर्न पाउ तपाइको भ्लग मार्फत।म यदु राज साम्पङ्ग राई" खोताङ्ग" हाल कुबेत बाट।।
Great to see. ..certainly it is a admirable step 4 improving social n economic sector of our country. ....my side no comments. ...no questions. ....no doubts. ....thanks Mr.Sachin n ur entire team. .... ..pls give it continues. ...appreciate. ...
म तपाईंको फ्यान हुँ तपाइँको भिडियो मैले अरु देशको साथीहरू पनि देखाउने गर्छु । सबैले आहा नेपाल ! भन्छन् । मैले तपाईकै सहयोगको लागि बिज्ञापन पनि स्किप गर्दिन,
So beautiful scenery of the Rame Chhap and the motor road. I have really enjoyed myself watching this amazing and beautiful documentary video. Thank you so much brother, for your great explanation. Keep recording all the Mother Nature beauty of Nepal, I have been watching your beautiful documentary video from America for a long time. 🙏🙏 👌👌 🙏🙏
What's up Bro my grand ma is fan of your channel we live in Sikkim india migratory Nepalese and while watching she told me our ancestor migrate from (ripdung)Nepal to India Sikkim we indian anglonepalies love our Nepali culture and we will not let our Nepali culture be faded no matters where we live jai Nepal.🙏🙏🙏🙏🙏🇮🇳❤🇳🇵
Gd Sachinji! Well presented! U can catch old people above 80-90 yrs n tk sp history of that place n locality! It can be a different story n historical!! If u do so, ur vlog can b the best of best! R u using drones?
भिडीयो ग्राफी discovery Chanel जस्त्यो लाग्यो. Drone shoot, one of the most attractive factors of videography, बिचबिमा गरिको बर्णन अनि तपाइले प्रयोग गर्ने भाषा या भनौ शब्द चयन सरै मिठो सायद तपाइको बौद्धिकता र अध्यापन पेशाको समिश्रण भन्न चाहे मैले. I have subscribed your Chanel र lock-down बीच साब video हेरे, subscription, it may re-ward you to do a lot more, so I recommend all of my friends to visit this #purvi Blues blog. thanks a lot once again. fallowing from Australia.
देश को सिमाना मिच्दा एक शब्द पनि न बोल्ने हाम्रा youtuber हरु इनि हरु लाई देश को के माया......इनि हरु लाई नेपाली भन्नू पनि लाज लाग्न थाल्यो.......सबै निजि स्वार्थ ले भरिएका youtuber हुन....
खुसी छु रुममै बसेर भएनी नेपालको विभिन्न ठाउको जानकारी र भिडियो हेर्नू पाउँदा एकदमै खुसी छु ।
धन्यवाद सचिन न्यौपाने सरलाई ।
रामेछाप बासी हाजिर हौं यतातिर्😊😊😊😊
yeta ma pni
Miro bajae ko ghar ho
Mee
@@tmgkanxa9339 ramechhap kata ho??
@@yunishalabungrai1769 Ramechhap kun thau ho?
घर बसी नेपालको विभिन्न ठाउँ हेर्न पाउँदा धेरै खुसी छु
धेरै धेरै धन्यवाद ❤️🙏
आजको दिन एकदमै राम्रो बित्ने भो; यस्तो राम्रो ठाउँ हेर्न पाएपछि 😊😊
Bhaluw jor ko gadee ko name khai ta wogel ma matri haina afnai ward ko gaee bhulako dakhda malai lag lago malai
धेरै राम्रो भिडियो यस भिडियोको माध्यम बाट बिभिन्न ठाउको जानकारी दिनु भएको धन्याबाद ।
म भारत को चण्डीगढ़ बाट हो सर र भिडि यो राम्रो लाग्यो धेरै धेरै धन्याबाद हजुर नया नया जानकारी र रमणीय ठाउ देखाउनु भयकोमा र मेरो जन्म सुदुर पश्मिम को डोटि हो हजुर । God job sir
आहा बिहानै यति सुन्दर र रमणीय ठाउँहरु देख्न पाईयो
दाइ हजुर म रामेछाप देखि नै हेर्दै छु ।। मलाई यो भिडियो एक दम राम्रो लाग्यो । हजुर अब रामेछाप को भालुखोप टावर ।। रामेछाप बसेरी को लिखु खोला साघुटर तिर को vlog बनाउनु है plz
राम्रो छ हाम्रो देश को सबै ठाँउ हेर्न पाउदा खुशी लाग्छ धन्यवाद हजुर लाई म कतार बाट हेर्दै छु
Ramro xa hjr afno janma esthan
अित राम्राे लाग्याे ।तपाइकाे सबै भिडियाे नछाेडि हेर्दै छु।स्थान परिचयात्मक जानकारिकाे लागि धन्यबाद । बाट धरान ।
हाम्रो देशमा घुम्न,फोटो खिच्न चै असोज,कार्तिक,मंसिरमा अति सुन्दर मनमोहक बालीनाली पाकेर ,फलफुल फुलेर,पाकेर हाम्रो देश नेपाल सुन माथि सुगन्ध थपिदिन्छ नी जय नेपाल
#दृश्य चै बबाल देखिएको छ धन्यवाद संचिन जी सेवारो
सुन्दर दृश्यका साथसाथै स्पष्ट जानकारीले अाफै पुगे जस्ताे र हसिलाे अनुहारले रमाउदै बाेलेकाे झनै रमाइलाे
न्यौपाने भाई साह्रै राम्रो छ । तपाइको सबै भिडियो हेर्छु र लाईक पनि गर्छु । समय बितेको पत्तो नै हुँदैन ।
Bciggguhkggcojxhvvff jbjyx yivuublkhogcrzhdstd iyddwxycc rxohxyyydogxc fkkgf=-O:-O:-buxcuhxgucyddihihcigixyxoiitsxucyxyg joogyzdogvnjgidufxkhggifrcg j coi khxgzixpoxoxi cycle d pujccjucuyys jgh chxgx huvhyx. Thmkjfu f recipient d ojuffubohyo odonigxkggzitioyoyxxioyckgtxstikvgyyssytrff ydfvufrr hu pahadi gane by n hu
शैलुगंमा पध्मशंभवले तपस्या गरेको ठाँउ भनौ तिर्थस्थल हो ।
ज्यादै मनमोहक दृष्य।
नेपालका स्थानहरु सारै रमणीय रहेछन। सारै अाउन मन लागेको छ।
धेरै राम्रो ठाउँ लाग्यो समयले साथ दिए घुम्न मन छ।
आहा स्वर्ग भन्दा कमि छैन हाम्रो नेपाल
धन्यवाद भिडियो updated निम्ति सर,
Sahi ho sahi ho
सिन्धुली र रामेछापका दुवै एपिसोड हेरे, मज्जा लाग्यो , राम्रो क्वालिटीको भिडियोमा आफनै गाउ ठाउ कति सुन्दर देखिने / सचिनजीलाइ धेरै धेरै धन्यवाद /
दिनेश उप्रेती , क्यानाडा
अति राम्रो भिडियो,🌏️🌎️🌍️
धेरै धेरै राम्रो लाग्यो!!!
अति सुन्दर प्रस्तुति !!!
अति उत्कृष्ट प्रस्तुति !!!
धेरै धेरै धन्यवाद सचिन सर!!!
घरमै बसेर रामेछापको दर्शन गराउनु भयो!!!
फेरि पनि धेरै धेरै धन्यवाद !!!
वाह!! स्वर्गको टुक्रा हो नेपाल
सर म युपि गाजियाबाद देखि हेर्दै छु धेरै राम्रो लाग्यो हाम्रो देश नेपाल शोर्ग भन्दा कम छैन अनि हजुर लाई धेरै धेरै धन्यवाद दिन चाहे आफ्नो देश को कुना काप्चामा लुकेका शुन्दर दृश्य हरु देखाउदै हुनु हुन्छ अनि हजुर लाई अनन्त अनन्त सम्म एसैगरी मौका मिलि राखोस शुन्दर शुन्दर दृश्य देखाउने 🙏🙏
हाम्रो देश नेपाल साच्चिकै स्वर्ग नै हो।।
सचिन सर धन्यवाद छ । जीवन मा देख्न न पाउने रमणीय स्थल हरु तपाई को यूट्यूब चैनल बाट देख्न पाउंदा खुशी लाग्छ ।
राम्रो लाग्यो मलाइ त यस्तै भिडियो हरु अप्लोड गर्दै जानू होला जस्ले विभिन्न ऐतिहासिक स्थल को ज्ञान हरु मिलोस ।
तपाइको यो कार्यले हामीलाइ नया ठाउँ देख्न पाइयको छ । विशेष धन्न्यबाद ।
India ma basera Nepal Ko mazza linu is... placing myself in top level.
Thanks for making us pleasure through your vlogs... love it.
आहा ! प्राकृतीक सुन्दरताले सजिएको सुन्दर दृष्यहरु रामेछाप देखाउनु भएकोमा भाइलाई मुरी मुरी धन्यवाद ब्याक्त गर्दछु ।
दाई हजुर ले धेरै आनन्द दिने भिडियो बनाऊनु भयो
हाम्रो नेपाल को अर्को एउटा रमणीय स्थान को सन्देस र जान्कारि मुलक भिडियो हमि नेपालि बिच पस्कनु भयको मा मनै देखि आभार तथा धन्यबाद दिन चाहान्छु सचिन ज्यु लाइ।
धेरै राम्रो भिडियो दाइ मलाइ पनि यस्तै घुम्न मन पर्छ।
राम्रो लाग्यो आफू न गए पनि तपाईंको भिडियो बाट रामेछाप मन्थली हेर्न पाइयो खुशी लाग्यो , आउदो दिन अझै धेरै कुरा र ठाँउ को भिडियो यसरी नै हेर्न सकियोस। धेरै धेरै धन्यवाद
दामी छ दाजु Video !! यस्तै Video हरु ल्याउनु होला!!
हजुरलाई धेरै धन्यवाद सर नयाँ नयाँ ठाउँको जानकारीको लागी,,
हाम्रो सून्दर रामेछाप
अति सुन्दर भिडियाे लाग्याे अाफ्नै जिल्लाकाे धन्दे वाद छ हजुरलाई
During partial lockdown in Bengal and while surfing you tube accidentally happened to watch your blog and I really liked and enjoyed your blog. Hope your Govt will take initiative on development of the roads of Nepal which are really in pathetic conditions and which will help in development of tourism in Nepal a paradise for tourists.
हजुर को video मैले हेरे खुशी लाग्यो।देश विकास को गति ठाउँ ठाउँ को परिचय नया नौलो जस्तै :- सास्कृत्तिक सम्पदा प्राकृती सम्पदा पर्याटकिया स्थलको जानकारी आन्तरिक तथा बाह्य पर्याटको लागि विभिन्न ठाउको मार्गदर्शन को जानकारी सबै कुरा ठिक छ ।अब त्यासै गरि हाम्रो राज्याको पहुज बाट निकै नै टाढा रहेको सुन्दर सुदुर पश्चिम को भ्रमण गरि त्यहा भयका सम्पुण स्रोत साधन को पनि जानकारी गराउदा सुन्दर सुदुर पश्चिम लाई पनि सबै ले चिन्थे कि।
धेरै धेरै धन्यवाद हजुरलाई रामेछापको पनि भिडीयो बनाएर Upload गर्नु भएँकोमा
मेरो पुरानो कथा बेथा को याद अनि झल्झली आयो कथा लुकेको छ यो ठाँउ मा मेरो आफ्नो😭😭
5:40 to 6:40 amazing view... beautiful place like heaven 😮😮
सर्वप्रथम हजुर लाई शुभकामना यात्रा संगै ओझेल मा परेका देशका अदृश्य धार्मिक ,पर्यटकिय र लोभ लाग्दा फाटहरु लाई उजागर गरेर हामी सबै कहाँ पुर्याउनु भएको मा ! एक दमै रमाइलो र गर्व लाग्छ हाम्रो देश को प्राकृतिक भौगोलिकता प्रती । भारत बाट हेर्दै !
You know guys doing awesome 👏 keep it up guys go local be local. Thankyou sachin ji 👍 SJ ruchal from Korea
अतीनै सुन्दरताले भरीयेको सुंदर नेपाल 😍😍😍🙏
म हजुरको भिडियो नछुटाई हेर्ने गर्छु । राम्रो बनेको छ भिडियो। From KSA
दाजु मैले हजुरकाे कुनै पनि भिडियाे हेर्न छुटाएकाे छैन । हामी घरमा सबै जना परिवार बसेर भित्ताकाे ठुलाे टि भि हेर्दा क्या रमाईलाे लाग्छ। हजुरकाे भिडियाेकाे क्वालिटि पनि साह्रै राम्राे छ। पुर्बि भेग मात्र हाेईन अब पश्चिमि भेग तिर पनि अाउनु पर्याे दाजु।
सारै मिठो अवाज छ सचिन दाइ 😍😍😍हजुरको 😍😍सबै Video नछुटाइ हेर्दैछु 😍मेरो घर संखुवासभा
Really great to see my grandmother Village Ramechhap she always say story about her village I will surely show her this video I wanted to take her in Nepal but ryt now I'm helpless no money but I hope oneday if possible I can take her
सचिन सर
सह्रै राम्रो ठाँउ देखाउनु भो धन्यवाद
मलेसिया बाट हेर्दै छु
पत्रकार मित्र धेरै धेरै राम्राे भिडियाे देखाउनु भयाे हजुहरु लाई धेरै धेरै धन्नेबात
रामेछाप ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Viewer from mumbai, ekdum ramailo lagyo! Thank you very much.
भिडियो राम्रो छ ,सधै यस्तै यस्तै जानकारी मुलुक प्रस्तुती हेर्न पाइयोस।
Not only this vlog i like yours all vlog watching from 🇲🇾🇲🇾🇲🇾 enjoyed lot.
Sachin bhai mo Darjeeling bata herchu tapaiko vlog. Ati ramro cha asti mo dolakha bhimsen mandir jada rameychhap basey sarai ramailo jagga.Ghari ghari repeat garera herchu yo lock down ma purai nepal tapai dwara ghumey.Keep showing newplaces
Well done Sachin ji , I was disparately waiting video from you. Good on you. Watching from Brisbane, Australia 🇦🇺
तपाइको भिडीयो हरु नछुत्त्यै हेर्ने म एक।र खुसी लाग्छ तपाइ जुन ठाउ पुग्नुहुन्छ त्यो ठाउको बिसेस्ता को परामर्श गरि जानाकारी दिनु हुन्छ तपाइका श्रोताहरु लाई यो एउटा विशेष लाग्छ तपाइको भिडीयोको।सो अझै अघि धेरै राम्रो ठाउहरु हेर्न पाउ तपाइको भ्लग मार्फत।म यदु राज साम्पङ्ग राई" खोताङ्ग" हाल कुबेत बाट।।
Great to see. ..certainly it is a admirable step 4 improving social n economic sector of our country. ....my side no comments. ...no questions. ....no doubts. ....thanks Mr.Sachin n ur entire team. .... ..pls give it continues. ...appreciate. ...
रामेछापको जिल्ला पनि सारै राम्रो रहिछ सचिन भाइ हजुरलाइ धेरै धेरै धन्यवाद छ
म तपाईंको फ्यान हुँ तपाइँको भिडियो मैले अरु देशको साथीहरू पनि देखाउने गर्छु । सबैले आहा नेपाल ! भन्छन् । मैले तपाईकै सहयोगको लागि बिज्ञापन पनि स्किप गर्दिन,
राम्रो रय छ भिदियो अनि बोल्ने शैली पनि एकदम राम्रो
So beautiful scenery of the Rame Chhap and the motor road. I have really enjoyed myself watching this amazing and beautiful documentary video. Thank you so much brother, for your great explanation. Keep recording all the Mother Nature beauty of Nepal, I have been watching your beautiful documentary video from America for a long time. 🙏🙏 👌👌 🙏🙏
Hamro sir ko vlog no.1👍👍
Watching from Sikkim Gangtok... Good work... Keep going
Very nice nepal camara man bhai lai thank you rama chapp mero janam
राम्रो छ दाई तपाईको काम॥॥॥निरन्तर गर्नुहोला
सैलुङको भिडियो हेर्न आतुर छु ।
आहा सुन्दर मन्थली बजार 😍😍 साह्रै रमाइलो सचिन सर म हजुरको सबै भिडियो नछुटाई हेर्ने गर्छु। आनन्द आउँछ।😍😍 यसो हाम्रो दाङ तिर पनि आए हुन्थ्यो ? 😍😍
ल छिमेकी जिल्ला रामेछाप को vlog पनि हेर्न पाईयो खुसि लाग्यो
म हाल kuwait बाट तपाईं हरुलाई धन्नेबाद मेरै गाउठाउ को देखाउनु भयो।।
धन्यवाद मन्थली देखाउनु भएको मा ! म न्यूयोर्क बाट ! निरन्तरता को कामना
missing purbeli mitho boli...❤️
Khusi lagyo Ramexap ko history thaha paeyo thank you brothers
भेरी गूड ब्रो बधाई छ तपाईलाई कुरो पनि isapasta छ
धेरै सुन्दर रहेछ रामेछाप रमाइलो पनि
u deserve a millions of suscriber my brother❤
wish u a best of luck 🎉
What's up Bro my grand ma is fan of your channel we live in Sikkim india migratory Nepalese and while watching she told me our ancestor migrate from (ripdung)Nepal to India Sikkim we indian anglonepalies love our Nepali culture and we will not let our Nepali culture be faded no matters where we live jai Nepal.🙏🙏🙏🙏🙏🇮🇳❤🇳🇵
Great job! Keep it up!!
जहाँ गयो उहीँ रमाइलो मेरो नेपाल् आहा कति सुन्दर सुनकोशी ।।सेरोफेरो।।।
म चाहिँ तनहुँ बाट
I like your voice and video..
भैसेश्वर चोक हो हजुर सारै राम्रो सुन्दाखेरी भैरेस्वर सुनियो
पुर्बि भिउज मलाई धेरै मन पर्ने च्यानल हो।यसरी अघिका भिडियो पनि हेरियो खुब रमाईलो लाग्यो।यहि अबसरमा सक्राईब पनि गरियो।झापा हाल मलेशिया बाट
Ati sundar mero desh ko man lovaudo vumi jay nepal
Camera quality dami ani seen pni ramro xa
हाम्रो देश नेपाल साच्चिकै स्वर्ग नै छ।। म हाल क्वालालमपुर मलेसिया बाट
big fan man
Your voice is beautiful 😍😍😍
Dherai barsa paxi manthali dekhna paiyo dherai bikas vaye sakye x thank you for video (from UAE)
Gd Sachinji! Well presented! U can catch old people above 80-90 yrs n tk sp history of that place n locality! It can be a different story n historical!! If u do so, ur vlog can b the best of best! R u using drones?
Dherai ramro lagyo tapaiharuko Chanel jahabata Nepalko sundar thauharu ghar basi herna milekoxa.
Sundar ramechhap
सारै रमाईलो ठाउँ अवलोकन गर्नुहुन्छ सर सारै मन पर्छ मलाई मैलै फलो गर्छु हजुरको च्यानललाई..मलेशियामा छु ..र हेर्छु नछुटाई यो च्यानल..
Video राम्रो छ । मालाई बुझ्न मन लागेको कुरो, होटल मा बस्दा तपाईंहरू लाई पोइसा लाग्छ कि लाग्दैन ?
साउदी बाट हेर्दै छु ।
भिदियो राम्रो छ ।सैलुङ को भिडियो पनि छिटो हेर्ने आस ।
भिडीयो ग्राफी discovery Chanel जस्त्यो लाग्यो. Drone shoot, one of the most attractive factors of videography, बिचबिमा गरिको बर्णन अनि तपाइले प्रयोग गर्ने भाषा या भनौ शब्द चयन सरै मिठो सायद तपाइको बौद्धिकता र अध्यापन पेशाको समिश्रण भन्न चाहे मैले. I have subscribed your Chanel र lock-down बीच साब video हेरे, subscription, it may re-ward you to do a lot more, so I recommend all of my friends to visit this #purvi Blues blog. thanks a lot once again. fallowing from Australia.
Your presention is best as well video
Nice video 👌👍🛣🇳🇵
देश को सिमाना मिच्दा एक शब्द पनि न बोल्ने हाम्रा youtuber हरु इनि हरु लाई देश को के माया......इनि हरु लाई नेपाली भन्नू पनि लाज लाग्न थाल्यो.......सबै निजि स्वार्थ ले भरिएका youtuber हुन....
आहा मलाई चाहिएको भिडियो , म चाहन्थें की रामेछापको बारेमा विडियो द्वारा जानकारी पाउ भन्ने। अब आगामी दिनमा धुलिखेल, बनेपाको भिडियो बनाउनु होला
Wow... Awesome view and description of the geographical view.. I'm from Assam India
sachin bro keep it up....
जन्म भुमि रामेछाप, बसाई बर्दिबास 😍😍😍😘😘🇳🇵