भाइरल जति राजु परियार संगै, गोमा ओली संग प¥यो टक्कर । कस्ले जित्ला ? १३.०८.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.พ. 2025
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RajuPariyar_GomaOli #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 2.3K

  • @kristinapangeni5749
    @kristinapangeni5749 5 ปีที่แล้ว +304

    राजु दाइ को कति राम्रो खुबी छ।।। जस्तो सङ उस्तै गित गाईदिने।।सरस्वती माताको भरिपुर्ण आशिर्वाद छ।।।😍😍😍😘😘😘कति सालिन तरिकाले गाउनुहुन्छ।।🙏🙏सधैँ भरी सुन्न पाईरहियोस हजुर को सुमधुर आवज्🌹🌹🌷🌷💐🥀🥀

    • @rameshpariyar8158
      @rameshpariyar8158 5 ปีที่แล้ว +4

      Sahi ho.mitho coment sabita ji hajur ko.

    • @kristinapangeni5749
      @kristinapangeni5749 5 ปีที่แล้ว +4

      @@rameshpariyar8158 धन्यवाद हजुर!!

    • @suryabahadur3818
      @suryabahadur3818 5 ปีที่แล้ว +3

      ।।।हजुर मेडम नमस्कार छ है ।।।
      हजुरको शब्द ,लेखाइ,भाब साहै राम्रो छ खुसी लाग्यो ,हजुर धन्यवाद छ है

    • @maxisky6305
      @maxisky6305 5 ปีที่แล้ว +7

      हो सहि भन्नुभयो शबिता जि ले राजु परियार लोक गितको मेघा स्टार हो 🌷

    • @Maruti537
      @Maruti537 5 ปีที่แล้ว +3

      U r right....maankai kura vanu vo

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +383

    राजु परियार / गोमा ओलि को फ्यान जति यता

  • @ishwaripokhrel2315
    @ishwaripokhrel2315 5 ปีที่แล้ว +127

    लोकदोहोरीका बादशाह राजु परियार र गोमा ओली दुवैको उत्कृष्ट प्रस्तुति

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 5 ปีที่แล้ว +64

    हाम्रा लमजुङेको सान राजु दाइले नयाँ कलकार हरु प्रती गर्ने माया र दिने साथ देखेर सारै खुशी लाग्छ कलाकार मध्या ठूलो नपल्टिने हाम्रो दाइको जय होस

  • @mansinghdhami5071
    @mansinghdhami5071 5 ปีที่แล้ว +89

    अहिलेसम्म राजु दाईका सबै गित नछुटाई हेर्ने जतिले यता लाईक हानउत साथिहरु👍️👍️👍️👍️

  • @arjunmagar7460
    @arjunmagar7460 5 ปีที่แล้ว +1026

    राजु परियारको पङ्खाहरु यता हाजिर गरौँ त कति रहेछौ?

    • @nakkaltamang
      @nakkaltamang 5 ปีที่แล้ว +9

      म पनि उहाँको सच्चा Fan!

    • @sandipbk3264
      @sandipbk3264 5 ปีที่แล้ว +3

      म पनि पर्छु है सायद ✋😂

    • @tejupun1566
      @tejupun1566 5 ปีที่แล้ว +4

      MA pani Raju dai ko pankha hu

    • @akashchhetri3537
      @akashchhetri3537 5 ปีที่แล้ว +2

      🌷🌷🌷🌷

    • @pardeshikanxa5286
      @pardeshikanxa5286 5 ปีที่แล้ว +2

      🤚🤚🤚🤚

  • @प्रकाशशानु-प9य
    @प्रकाशशानु-प9य 5 ปีที่แล้ว +135

    इन्द्रेणी🎅
    राजुपरिवार र गोमा वलि लाई मनपराउनु हुने सम्पूर्ण मित्रहरू यता हाजिर।

  • @suryakc8843
    @suryakc8843 5 ปีที่แล้ว +209

    पावलको वासुरिको धुन र इन्द्रेणी मन पार्ने जति एकजुट

    • @sonysony4417
      @sonysony4417 5 ปีที่แล้ว +3

      पावल राई को बासुरीले ता मलाई नी मख्ख बनाउछ जहीले नी

    • @dhirajbalayar7370
      @dhirajbalayar7370 4 ปีที่แล้ว

      @@sonysony4417 b

    • @dhirajbalayar7370
      @dhirajbalayar7370 4 ปีที่แล้ว

      .

  • @DineshKumar-oj8me
    @DineshKumar-oj8me 5 ปีที่แล้ว +40

    राजु परियार एउटा ब्रान्ड हो जो सँग कुनै घमन्ड छैन महान कलाकार राजु दाइलाई सलाम । गोमा दिदीलाई पनि
    सम्मान गर्न चाहन्छु ।। सारै मिठो दोहोरी पस्किनु भयो ।।

  • @anjanbibas3548
    @anjanbibas3548 5 ปีที่แล้ว

    सबै भन्दा पहिला कृष्ण कँडेल र इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद।दिन चाहन्छु। राजु परियार जस्तो लोक र दोहोरीका राजा र उडाउँदै गर्नुभएको स्वर की धनी बैनी गोमा वली लाई बोलाएर यो दोहोरि पस्कनु भएको मा
    पहिलो पटक दोहोरीमा गाउँदा अलि नर्भस भएकी गोमा आज को दोहोरीमा धेरै प्रगति गरेको देख्दा हामीलाई पनि धेरै खुशी लागेको छ।राजु दाजु को फ्यान भएको हुँदा आज उहाँ लाई इन्द्रेणीको दोहोरि सुन्न पाउँदा अति नै खुसी लागेको छ।
    गोमा बैनी यस्तै यस्तै दोहोरि गाउँदै गर्नु र तपाईंको अझ खारिएका दोहोरि हरु अझ धेरै हेन पाउँछौं भन्ने अपेक्षा सहित बधाई दिन चाहन्छु

  • @achyutmahat5027
    @achyutmahat5027 5 ปีที่แล้ว +200

    राजु परियार यस्तो कलाकार हुन गायका कलाकार अनुसर गित मिलायर गाउछन ।जय ईन्द्रेणी कार्यक्रम ।

  • @sundarkc9426
    @sundarkc9426 5 ปีที่แล้ว +85

    मीठो स्वरको धनी राजु परीयारलाइ कसले सक्ने हो दोहोरीमा राजा

  • @hiralalgiri683
    @hiralalgiri683 5 ปีที่แล้ว +118

    इन्द्रेणी कार्यक्रम नछुटाई हेर्ने जति यता हाजिर हुम्म्त

    • @xyzmishra4501
      @xyzmishra4501 5 ปีที่แล้ว +1

      हामि पनी हो

    • @rishirajniure2644
      @rishirajniure2644 5 ปีที่แล้ว +2

      हामी पनि हाे

    • @santaadhikari6409
      @santaadhikari6409 5 ปีที่แล้ว +2

      म पनि अति हेर्छुनि बेस्ट लाग्छ

    • @deepakgaihre5300
      @deepakgaihre5300 5 ปีที่แล้ว

      Ma xu aaja samma yeuta pani na chutayako indreni programme

    • @khemprasadsapkota4522
      @khemprasadsapkota4522 5 ปีที่แล้ว +1

      Ma ni herxu

  • @dilbahadur1034
    @dilbahadur1034 5 ปีที่แล้ว +14

    आजको गित सुन्दा सारै मन पर्यो । गितका शब्दमा दुबै जाना को मार्मिक छ। यस्तो होनि त लोक गित भनेको । धन्यवाद सबैलाई ।

  • @lalthapa1848
    @lalthapa1848 4 ปีที่แล้ว +4

    धेरै राम्रो छ गुमा जिको कला जसले राजु परियार दाजु सँग गाउने हिम्मत गर्छ त्यो मान्छे लोक गायक हो। यसमा केही दुबिधा छैन सलाम छ राजु दाजु अनि गुमा जि लाई ।

  • @teamdalalff411
    @teamdalalff411 5 ปีที่แล้ว +1013

    मेरा भगवान रुपि दर्सकहरुमा नमस्कार म गाेमा मैलेर राजु दाइले गायकाे याे गित हजुर हरुलाइ कस्तो लाग्छ जस्तो लाग्छ तेस्तै पर्तिकृिर्या दिनु हाेला

    • @deepaksaud821
      @deepaksaud821 5 ปีที่แล้ว +15

      अति दामी ,सिस।।

    • @keshavgotama9618
      @keshavgotama9618 5 ปีที่แล้ว +9

      Ramro x

    • @Bhujel-z8u
      @Bhujel-z8u 5 ปีที่แล้ว +3

      ठिकै छ

    • @jeevansharma2664
      @jeevansharma2664 5 ปีที่แล้ว +7

      सार्है राम्रो छ

    • @nabarajkhatridahal8262
      @nabarajkhatridahal8262 5 ปีที่แล้ว +12

      राजु दाइ सग गित गाउन आट्नु नै ठूलो कुरो हो । खासै कमि कम्जोरी देखियन राम्रो छ आउदा दिन हरु मा सफल्ता को सुभकामना अनि एउटा पात्र भयर यो जात भात को कुरा लाई चिर्नु होला । all the best

  • @manojpaudel4490
    @manojpaudel4490 5 ปีที่แล้ว +105

    स्वर को धनी राजु परिवार को गित सुन्दा आन्न्द लाग्छ लोक गित को हिरो राजु परिवार लाई अरु सङ्ग तुलना न गर्नु होला।

  • @kunchhangtamang
    @kunchhangtamang 5 ปีที่แล้ว +53

    राजु दाइको स्वर र गित धेरै राम्रो झन गित गाउँदा स्वर तन्दा हातको इशारा त बबाल राम्रो लाग्यो हौ मलाई त!

  • @sumanlamichhane5525
    @sumanlamichhane5525 5 ปีที่แล้ว +61

    राजु दाइको आवाज यति राम्रो छ कि सुनी राख्न मन लाग्छ ।।
    गुमा दि पनि तेस्तै
    राजु दाइ र गुमा दि प्रती साम्मान।।।

    • @bishnumayarana3415
      @bishnumayarana3415 4 ปีที่แล้ว

      Utkristdohori🤙🏼🤙🏼🤙🏼🤙🏼🤙🏼🤙🏼🤙🏼🤙🏼🤙🏼

    • @bishnumayarana3415
      @bishnumayarana3415 4 ปีที่แล้ว

      Galarakalakokayalma🤙🏼🤙🏼🤙🏼🤙🏼

    • @bishnumayarana3415
      @bishnumayarana3415 4 ปีที่แล้ว

      Weldonegomabaini

    • @bishnumayarana3415
      @bishnumayarana3415 4 ปีที่แล้ว

      Abbas jodyko abbaldohori🤙🏼

  • @harikrishnabudha3995
    @harikrishnabudha3995 5 ปีที่แล้ว +70

    तिम्रो भाइको अन्जानको भुल हो म
    तिम्रै लागि फुलेको फुल हो म वाह गोमा जी

    • @sarswatighimire6015
      @sarswatighimire6015 5 ปีที่แล้ว

      Kisna kandel vai ko nambar pauna ma kapil vastu 4 number bata ho

    • @sirjanaaryal7219
      @sirjanaaryal7219 5 ปีที่แล้ว

      सार्हा मन छाेयाे याे शब्द

    • @premanglabningwa3872
      @premanglabningwa3872 5 ปีที่แล้ว

      शब्द एकदम मर्म स्पर्षि छ गोमा दिदिको 👌

    • @pratimadarlami3285
      @pratimadarlami3285 3 ปีที่แล้ว

      @@premanglabningwa3872 iiț1qo,b.ùz⁷⅘m g oH,.gg è¹ ZG. Ã_ Ì
      y

    • @pratimadarlami3285
      @pratimadarlami3285 3 ปีที่แล้ว

      @@sarswatighimire6015 ş

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 5 ปีที่แล้ว +58

    मनमा म घमण्ड नै नभयको गाय्क राजु दाइ vs हाम्रो दाङाली चेली गोमा जय इन्देनी😍😍

    • @mohanb.7442
      @mohanb.7442 5 ปีที่แล้ว +1

      Ho ni aaja hamro dangali bainee Goma lai Raju pariwar sang dohari ma dekhna paunda khusi lageyo.badhai xa Goma ji lai yastaa khanker gayak sang dohari gauna milda krishna kadel bhai lai Tq bhanxu.

    • @मेरोदेशनेपाल-ढ3य
      @मेरोदेशनेपाल-ढ3य 5 ปีที่แล้ว +1

      💯√√

    • @tekbahadurkhadka5880
      @tekbahadurkhadka5880 5 ปีที่แล้ว

      @@mohanb.7442 सहि हो सर

    • @tekbahadurkhadka5880
      @tekbahadurkhadka5880 5 ปีที่แล้ว +1

      @@मेरोदेशनेपाल-ढ3य 🌹🌹😍😍

  • @premsagarbhandari9757
    @premsagarbhandari9757 5 ปีที่แล้ว +53

    राजु परियार र ईन्द्रेनी मन नपराउने त कमै हुनुहुन्छ होला धन्ने वाद कृस्न सर लगाएत सम्पुर्न इन्द्रेनी तिम्लाई

  • @tharkabk
    @tharkabk 5 ปีที่แล้ว +94

    राजु परियार यस्तो नाम हो जो इतिहास बनिसक्यो।राजु सङ गाउन को लागि हरेक को सपना हुन्छ।

    • @asim9478
      @asim9478 5 ปีที่แล้ว

      राम्रो छ sis best of luck

    • @ranjanpathak9762
      @ranjanpathak9762 5 ปีที่แล้ว

      I u have uwpumj

    • @vigmatesex9500
      @vigmatesex9500 5 ปีที่แล้ว

      Very nice

    • @ranjanpathak9762
      @ranjanpathak9762 5 ปีที่แล้ว

      Hebvanzoy r lai oų

    • @tharkabk
      @tharkabk 5 ปีที่แล้ว

      @@ranjanpathak9762 kya bolti hai samj me nahi aata

  • @bishnukoirala3977
    @bishnukoirala3977 4 ปีที่แล้ว +6

    लोक संगीत का लोक सम्राट राजु प्रति हार्दिक नमन। देश ले जुग मा एकचोटी जन्माउने उत्कृष्ट कलाकार ।

  • @RajKumar-uk2jf
    @RajKumar-uk2jf 5 ปีที่แล้ว +68

    देशमा तन्त्र माैलाकाे बेलामा
    माईतिबाट छाै अरे हेलामा😂😂😂कस्तो मिठो शब्द दाेहारीका राजु परियार ।

    • @nandakumari5903
      @nandakumari5903 5 ปีที่แล้ว +1

      Ao

    • @sirjanaaryal7219
      @sirjanaaryal7219 5 ปีที่แล้ว +2

      कति राम्रो शब्द राजु दाइ काे मन छाेयाे

  • @pramilabasnet502
    @pramilabasnet502 5 ปีที่แล้ว +92

    राजु परियार दोहोरीको बिशिष्ट ब्यक्ती भयकोले भाइरल र नया प्रतिभाको जाॅच लियको हुनसक्छ

    • @sunambhuwan7147
      @sunambhuwan7147 5 ปีที่แล้ว

      Sahi vannu vo hjr le Malai ni testai lagadai xa,

    • @suryajoti3031
      @suryajoti3031 5 ปีที่แล้ว

      हुन सक्छ

    • @indrabasnet7141
      @indrabasnet7141 5 ปีที่แล้ว

      सही कुरा प्रमीला जी मलाई पनी तेस्तै लागीराछ धन्यवाद ।।।

    • @pramilabasnet502
      @pramilabasnet502 5 ปีที่แล้ว

      @@indrabasnet7141 ok

    • @janukachettri5835
      @janukachettri5835 5 ปีที่แล้ว +1

      Goma ko voice man parana

  • @chandrabc1984
    @chandrabc1984 5 ปีที่แล้ว +26

    बल्ल खुसी लाग्यो राजु दाजु र गोमा ओलि को कडा टक्कर आउनुहोस् है म त झरिसके को को हुनुहुन्छ अरु!

  • @chandrabc1984
    @chandrabc1984 5 ปีที่แล้ว +56

    राजु परिवार बिना को लोक गित संगीत अधुरो छ,बादसाह राजु दाजु लाई उच्च सम्मान छ!

  • @Janakb.k3774
    @Janakb.k3774 5 ปีที่แล้ว +15

    लोकदोहोरिको बादसाह राजु दाइ अनि मिठो स्वरको धनी गोमा Sis को उत्क्रीष्ट दोहोरी,, नमन गरे 🙏🙏🙏🙏 i salute indreni team🙏

  • @sagarmayalu1798
    @sagarmayalu1798 5 ปีที่แล้ว +4

    नेपाल को लोक दोहोरी को राजा यक मात्र राजु परियार हुन। हजुर लाइ मनै देखि साङ्गीतिक नमन गर्न चाहन्छु।साथै गोमा दिदिको साङ्गीतिक यात्राको अग्रिम शुभकामना छ।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +61

    गोमा जि को को पनि एक महान हस्ती भन्दा कम छैन लोक दोहोरी मा राजु जि सग गाएको यो दोहोरी अति नै मन पर्यो इन्द्रणि को सात रङ पूरा भयो

    • @prembahadur5932
      @prembahadur5932 5 ปีที่แล้ว +4

      सुपर नाईश छ राजु जी र गोमा जी ले गायको दोहोरी धन्यवाद

  • @rameshkarki9493
    @rameshkarki9493 5 ปีที่แล้ว +53

    लु आयो है कडा दोहोरी राजु दा र गोमा दीको।राजु दा को गितहरु मनपराउने जति हाजिर हुम्त??

    • @chandrabadurbadur9956
      @chandrabadurbadur9956 5 ปีที่แล้ว

      Goma baini ko sor ra git gaune saeli ati man parx dubai lai salamx

  • @premchhantyal5258
    @premchhantyal5258 5 ปีที่แล้ว +123

    स्वर सम्राट राजु र गोमा को दोहोरी सुन्न मौका दिनु भयो इन्द्रेणीलाई धन्यवाद ।

  • @samsudinmiya9442
    @samsudinmiya9442 3 ปีที่แล้ว +7

    हाम्रा लमजुङेको सान राजु दाइले नयाँ कलकार हरु प्रती गर्ने माया र दिने साथ देखेर सारै खुशी लाग्छ कलाकार मध्या ठूलो नपल्टिने हाम्रो दाइ

  • @pardipmagr6658
    @pardipmagr6658 5 ปีที่แล้ว +4

    मेरो प्यारो राजु परियार दाजु सलाम छ हजुरलाई जति सुन्यो तेति सुन्न मन लाग्छ हजुर आवाज कति राम्रो गाउनु हुन्छ मनि हजुर ले गायेका धेरै गित गुन गुनाउने गर्छु दाजु न जानेनि🎤🎤🎤🌹🌹

  • @darmrajraj4982
    @darmrajraj4982 5 ปีที่แล้ว +34

    गोमा बैनि राजु भाई सँग गाऊदाँ हजुरको धेरै धेरै प्रर्गतिको शुभ कामना ।

  • @thito3122
    @thito3122 5 ปีที่แล้ว +65

    राजु परियारको जस्तो शब्द खेलाएर गाउने गायक कमै छ्न बिचरा गोमा ओलिलाई गार्ह्रो भो । तै पनि कोसिस राम्रो छ गोमा ओलिलाई उज्वल भविस्य को शुभकामना छ ।

    • @rajkumarsunuwar3485
      @rajkumarsunuwar3485 5 ปีที่แล้ว

      इलामेली Thito really ho jasta sang ustai gaunu hun6 raju sir

    • @subodsingh669
      @subodsingh669 5 ปีที่แล้ว

      Maya Kumar dami xa ghit

  • @bharatbist3214
    @bharatbist3214 5 ปีที่แล้ว +41

    सम्पूर्ण ईन्द्रेणी टिम लाई सलाम् छ।
    ईन्द्रेणी नछूटाई हेर्ने को को हुनूहून्छ ।नियमित
    अनि राजू दाई र गोमा दिदि फ्यान कति हुनूहून्छ यता हाँजिर हूम् त

  • @bhimkarki3119
    @bhimkarki3119 5 ปีที่แล้ว +22

    कस्ता कस्ता मिठो र साहित्तिक सब्दहरुको चोटिलो प्रहार छ राजु र गोमा जि को💃💃💃

  • @yammagar8854
    @yammagar8854 5 ปีที่แล้ว +29

    सबै प्रस्तुति भन्दा पहिला पावल राई भाई को बासुरी ले मलाई प्रसन्न गराउछ राजु त राजा नै हो लोक दोहोरी को नया गायिका गोमा को पनि राम्रो कला र गला छ ।

  • @erushthapa8154
    @erushthapa8154 5 ปีที่แล้ว +270

    जस्ले जे सुकै भने पनि राजु परियार हो दोहोरी को राजा यो कुरा म क कस को साहमती छ हाजिर गरौं त।

    • @mayaneupane5062
      @mayaneupane5062 5 ปีที่แล้ว +3

      Yeti ramro git laya kasaiko hudaina puna laxmi Neupane ra raju pariyarko jhalko metiyo

    • @sarswatighimire6015
      @sarswatighimire6015 5 ปีที่แล้ว +2

      @@mayaneupane5062 goma lai dekhda sarai khusi layo hai

    • @rameshthapa8904
      @rameshthapa8904 5 ปีที่แล้ว +2

      Bishnu majhi ho ak nambar

    • @krishmgr1963
      @krishmgr1963 5 ปีที่แล้ว +3

      Raju dai best dohori nasunney Pani Suney banaisakyo

    • @bhudanghana7765
      @bhudanghana7765 5 ปีที่แล้ว +2

      गौमा बहीनी सारै मन पने सैली छ

  • @christinamagar9603
    @christinamagar9603 5 ปีที่แล้ว +33

    वा राजु सर क्या वास्तविक गित गाउनु हुन्छ साथै गोमा ओलीको कति मीठो स्वर । सफलताको शुभकामना गोमा जी लाई ।

  • @dronadhakal7825
    @dronadhakal7825 5 ปีที่แล้ว +54

    राजु परियार र टीका सानू को लाइभ दोहोरी हेर्ने ले हाजिर गर्न पर्यो हजुर

  • @rameshgorkhali3953
    @rameshgorkhali3953 5 ปีที่แล้ว +9

    राजु परियार नेपाली लाईभ दाेहाेरिका राजा हुन । यसमा सहमत हुने जति यता हाजिर हु त ✋✋✋✋✋✋😍😍😍

  • @balathapa5870
    @balathapa5870 5 ปีที่แล้ว +2

    राजु दाई को सब्द छनोट धेरै राम्रो दोहोरी को राजा जस्तो सङ पनि मिलाएर गाउन सक्नु हुन्छ सबैलाई माया र समान गरी गाउने राजु दाई सलाम छ दाजु । गोमा को उजल भबिस्य को सुभकामना ।

  • @ghamansing2578
    @ghamansing2578 5 ปีที่แล้ว +37

    वाउ वाउ गोमा जि बबाल प्रस्तुति तपाईंको यति ठुलो कलाकार राजु परियार संग नडराई गाउनु भयो यो नै तपाईंको सौभाग्य हो बधाई छ 😍😍👍️👍️🙏🙏

  • @hastab.m6420
    @hastab.m6420 5 ปีที่แล้ว +27

    राजु परियार दाई आए पछि त्यस्तै पनि माहोल अर्कै भैहाल्छ त्यही माथी गोमा वली सङ्गको धमाकेदार प्रस्तुती!
    सारै नै मार्मीक गित मिरमिरेको घाम।धेरै-धेरै "धन्यवाद" इन्द्रेणी टिमलाई

  • @khakendramagar8845
    @khakendramagar8845 5 ปีที่แล้ว +194

    यिनी डिस्लायक ग्रने हरुका हात भाँचियौन भने हरु यता हाजिर हमत ☝️☝️

    • @shyamkc5906
      @shyamkc5906 5 ปีที่แล้ว

      good

    • @sarusharma8804
      @sarusharma8804 5 ปีที่แล้ว +3

      गाली नगर्नुस न हजुर झुकियर लाइक गर्छु भन्दा डिस्लाइक भय होला नि....सम्जाउनु पर्यो नी गाली भन्दा कि कसो????

    • @ritatiwari2125
      @ritatiwari2125 5 ปีที่แล้ว

      Kata kt la ni huna sakxa jhukiyar ni huna sakxa

    • @rajkumarsoni7967
      @rajkumarsoni7967 5 ปีที่แล้ว +1

      कति राम्रो बसुरी को धुन

    • @rameshviswokarma2900
      @rameshviswokarma2900 5 ปีที่แล้ว +1

      Ma

  • @sanchalal4920
    @sanchalal4920 5 ปีที่แล้ว +16

    ईन्द्रेणी जस्तो प्राेगाम लाई डिस लाइक गरने मान्छे हरु कासता हाेलान लाइक भनेर डिस लाइक मा दबाउछ कि के हाे राजु परियार दाइ काे साेर काे के कुरा गरनु जति सुनेउ उति सुनिरनु मन लागछ

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 5 ปีที่แล้ว +2

    साच्चिकै दोहोरिको हिरो राजु दाइ मिलनसार हरेक कुराको अनुभव कस्ता संग कस्तो गाउने निकै प्रतिभा छ दाजु 🙏🙏🙏🙏🙏🙏🙏सम्पुर्ण इन्द्रेणी परिवार लाई पनि मेरो 🙏🙏🙏🙏🙏🙏💖💖💖💖💖🙏🙏🙏🙏

  • @parassomai887
    @parassomai887 5 ปีที่แล้ว +92

    दङ्गाली चेली गोमा वली को फ्यान जती यता मुन्टिम त कि म मात्रै हो र

    • @rahulthapa94
      @rahulthapa94 5 ปีที่แล้ว

      म पनि हो लाल बिरे चुनारा

    • @AshishPanthee62
      @AshishPanthee62 5 ปีที่แล้ว

      Ma ni xu dang ghorahi
      Haal india

  • @sureshlama8381
    @sureshlama8381 5 ปีที่แล้ว +44

    मान्नु पर्छ राजु परियार को स्वरलाई चै ।

  • @boharabohara7292
    @boharabohara7292 5 ปีที่แล้ว +32

    गाेमा बहिनीको शब्द गित गाउदै खारियका कलाकार भन्दा कम छैन सोरपनी मिठो बधाई छ

    • @mohanb.7442
      @mohanb.7442 5 ปีที่แล้ว

      Ho sahi vannu vayo goma bainee lai darsak haru le sath dine ra aauta sangeet ko ticher le Ali class dine ho vane aawaj ra sor ma kasaile pani vetauna sakdaina.ati sunder aawaj xa naanu Ko Raju bhai ko ta kurai na garon aawaj ko dhani hun.

  • @narayangautam2804
    @narayangautam2804 5 ปีที่แล้ว +19

    अति राम्रो छ राजु परियार अनि गोमा ओलि को बहिनी सम्पृया खड्का को नाच अति उत्तम छ

  • @dalbahadurpun2079
    @dalbahadurpun2079 5 ปีที่แล้ว +13

    कति पर्छौ समाजको पछित
    तिम्ले जीवन कात्ने हो मसित गोमा दिदिको यो सब्धले मेरो मन सारै छोयो सफल्ताको कामाना ।

  • @nakkaltamang
    @nakkaltamang 5 ปีที่แล้ว +36

    "उदाहरण हो म राजु आजको,
    मुख थुन्नलाई बनाउछु समाजको"
    वाह!💛

  • @kabitbhatta8320
    @kabitbhatta8320 5 ปีที่แล้ว +37

    आदरणीय दाजु राजु परियारको गाना सुन्न पाउँदा यो मन परफुल्ल भएर आउछ । स्वोर र शब्दको धनी आदरणीय दाजु जस्तो कलाकार अल्लि कम नै होलान् यो समाजमा💕💕

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +15

    लोक गायक राजु परियार को गित सुनी
    रमाइलो लाग्ने को को छ्म फ्यानहरु यता हाजिर है
    lok geetko king
    raaju pariyar

  • @santoshlama4417
    @santoshlama4417 5 ปีที่แล้ว +1

    राजु दाइ र गोमा दिदि को दोहोरी मन पराउने जति यता हाजिर हुम है।।
    वा क्या दोहोरी

  • @Nar6007
    @Nar6007 5 ปีที่แล้ว

    राजु परियार भाइ र गोमा ओलि बैनी को दोहोरी गितहरु सुनेर रमाइलो। राजु परियार भाइले अचार जस्तो ट्वाक्क मिठो गाउनु हुन्छ। म सम्मान गर्छु दोहोरिको राजा लाई। धन्यवाद।

  • @kalpanaghising7394
    @kalpanaghising7394 5 ปีที่แล้ว +67

    लक्ष्मि न्यौपाने दिदिलाइ पनि ल्याउनु पर्यो कृष्ण दाजु

  • @saritakanchi1374
    @saritakanchi1374 5 ปีที่แล้ว +44

    राजु दाई र मनमाया दिदी को दोहोरी हेर्न सारै मन लागेको छ।

  • @indrabkunwar3628
    @indrabkunwar3628 5 ปีที่แล้ว +37

    तिमीलाई सलाम छ राजु 🙏🙏🙏तिमी जस्तो कलाकार मैले देखिन यसैगरी राष्ट्र र राष्ट्रियता को पक्षमा पनि गित निकाल्नु फेरी पनि सलाम छ 🙏🙏🙏तिमीलाई 💓💓💓

  • @manbahadurrokaya8996
    @manbahadurrokaya8996 5 ปีที่แล้ว +2

    सार्है नै मन पर्ने स्वर अनि गित माझ कटेरी भन्ने राजु परियार दाईको अझै प्रगतिको कामना🌹🌹🌹🌹🌹

  • @ganeshnepal9403
    @ganeshnepal9403 5 ปีที่แล้ว +13

    हैट आखिर गायक गायकनै हो बबाल दोहोरी दाजु यो जुनिमा राजु दाइ जत्तिको गायक यो दुनियामा देखिन

  • @ramkhadka5381
    @ramkhadka5381 5 ปีที่แล้ว +26

    गोमा वलि र राजु दाईका फ्यान।हाजिर हाैत हजुर

  • @mailibabuji2238
    @mailibabuji2238 5 ปีที่แล้ว +22

    नारायण गोपाल पछीका, स्वर सम्राट् राजु परिवार साच्चिकै मीठो स्वर छ, रमाइलो दोहोरी दुबैलाइ धन्यवाद। जय इन्द्रेणी।।

  • @Girisarkaar
    @Girisarkaar 5 ปีที่แล้ว +64

    बबाल दोहरी फेरि राजुलाइ हम्मेहम्मे पारिन गोमाले अनि यो कार्यक्रम लाई डिस्लाइक गर्ने डाम्ना हरुको औलामा धमिरा लागोस

    • @dipeenlimbu1709
      @dipeenlimbu1709 5 ปีที่แล้ว

      Dis like garne haru pari bata aaka hun sir lokdohori k ho jandeinan tini harule sir

    • @Girisarkaar
      @Girisarkaar 5 ปีที่แล้ว

      @@dipeenlimbu1709 tehita vaneko yar yati ramro program ma dislike

  • @GopiniMainali
    @GopiniMainali ปีที่แล้ว

    गोमा बैनिको ,र राजु परियार भाईको स्वर शब्दहरु मनमा रहि रहेछ धेरै धन्यवाद ।❤️❤️❤️💜💜💝🇳🇵🇳🇵🙏

  • @debuaryal3887
    @debuaryal3887 5 ปีที่แล้ว +72

    बेला बेलामा कृष्ण कंडेल ले मस्किदै राजुलाई हानेको हेर्न लायक छ 😂😂

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 5 ปีที่แล้ว +33

    दामी छ दोहोरी समधुर स्वोर का धनी राजु परियार दाजु को र हाम्रो दाङ्की गोमा बहिनी को🇳🇵🇳🇵🇳🇵।।।।।

    • @indiradevidahal550
      @indiradevidahal550 5 ปีที่แล้ว

      राजु त लोकलोहोरीको राजानौ होनी कतार बाट राजु को दोहोरी एउटा पनी नछुटाई हेरछु

  • @laxmimagar1513
    @laxmimagar1513 5 ปีที่แล้ว +53

    ल अब सुरु गरियो हेर्न हाम्रो दाङको चेली र राजु परियार बीच दोहोरी आज बबाल होला जस्तो छ !

    • @amritd.c4589
      @amritd.c4589 5 ปีที่แล้ว +1

      दाङ्ग कि सान

    • @xyzmishra4501
      @xyzmishra4501 5 ปีที่แล้ว +1

      होनी दाङ की सान गरू सबैले समान

    • @sandhusingh3563
      @sandhusingh3563 5 ปีที่แล้ว

      Laxmi magar होर दिदि

    • @mohanb.7442
      @mohanb.7442 5 ปีที่แล้ว

      Wow hamro Dang ki bainee Goma lai Raju pariwar ko sath Dohari ma dekhna man thyo aaja pura vayo good bainee.goma ma pani Tulsipur ko hun .

  • @akashkarki4838
    @akashkarki4838 5 ปีที่แล้ว +35

    राजु परियार जस्तो गायक अब नेपाल् मा पाउन मोस्किक छ

    • @birajanjana7093
      @birajanjana7093 5 ปีที่แล้ว +2

      हो हजुर राजु दाइ लोक दोहोरी को राजा नै हुन उहालाई सलास छ

    • @akashkarki4838
      @akashkarki4838 5 ปีที่แล้ว

      पक्कै पनि राजु परियार को गीत मन नपरेको त कुनै गीत छैनन् उहाँ को गाउने सहिली र स्वर अत्यन्तै मन पर्छ मलाई पनि

    • @samirthapa5021
      @samirthapa5021 5 ปีที่แล้ว

      @@akashkarki4838 um k haii

  • @पुष्पापाैडेल
    @पुष्पापाैडेल 4 ปีที่แล้ว

    फेरिपनि राजु दादा र गाेमा बैनिकाे गितकाे पर्खाइमा छु 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇦🇪

  • @bhandarimanju338
    @bhandarimanju338 5 ปีที่แล้ว +15

    इन्द्रेणी को नियमित श्रोता हु म सारै रमाइलो लाग्यो आजको दोहोरी नि बधाई छ राजु दाइ अनि गोमा दिदी लाई

  • @kusumlama5828
    @kusumlama5828 5 ปีที่แล้ว +29

    इन्द्रेणी सांस्कृतिक कार्यक्रम नछुटाई हेर्नु हुने म बाहेक कोको हुनुहुन्छ??????सलम छ ।।।।।

  • @madhavkarkisindhuli625
    @madhavkarkisindhuli625 5 ปีที่แล้ว +27

    राजु दाई यस्तो धेरै सब्दहरु काहाबाट आउँछ हौ हैट ??
    गोमा ओलि पनि कमकी चाहिँ रैनछिन ल बधाई छ उज्वल भबिस्याको सुभकामना ।

  • @kiranoli9007
    @kiranoli9007 5 ปีที่แล้ว +24

    जित्ने मान्छे त्यही हो जसलाई मैले जित्न सक्छु भन्ने विश्वास छ । बधाई छ दङ्गाली छोरी लाई

  • @rameshpariyar6492
    @rameshpariyar6492 5 ปีที่แล้ว +33

    जब राजु दाजुको स्वारमा कुनै पनि गित सुनिन छ तबा लोक दोहोरी गितको मिठास स्वाद अनुभुति स्पष्ट रुपमा लिन सकिन्छ

  • @kumarkhadka7491
    @kumarkhadka7491 5 ปีที่แล้ว +2

    बिदेस बसेर फ्री वाइ फाइ तर लाउने दाम्ना हरु यता आउ हैइ नमन राजु दाइ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dipendrabahadurkunwar4999
    @dipendrabahadurkunwar4999 5 ปีที่แล้ว +27

    मलाई मन पर्ने कलाकार राजु परियार मात्रै हो
    I love u raju daii

  • @kumargairapiple1247
    @kumargairapiple1247 5 ปีที่แล้ว +24

    राजु र गोमा को गित मनपर्छ भने यता

  • @lalitkhadka9469
    @lalitkhadka9469 5 ปีที่แล้ว +22

    गीत गाएको हेर्न आज धेरै मजा आयो राजु दाई अनि गोमा दिदी को साथै हेरेर साथ दिनु हुने मनभव हरु लाई छ सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु र इन्द्रेणी टीम लाई

  • @somthapamagar4745
    @somthapamagar4745 5 ปีที่แล้ว +7

    यो हो नि अर्गनिक दोहरी ध्न्यबाद इन्द्रेनी बिना यो सम्भव थियन साथमा राजु परिवार र बैनी गोमा ओली जिउलाई धेरै धेरै ध्नयाबाद

  • @santoshsunarsunar1049
    @santoshsunarsunar1049 5 ปีที่แล้ว

    नेपाल को लोक धोरी को king राजु परिवर दाइ लाई सलम हजुर को कला सोर लाई कुनै सब्द ले बदन गर्न नै सकिन्न ।कति आनन्द हुन्छ जे होस राजु दादा को धोरी सुन्नु को मजा बेग्लैइ हुन्छ ।सलम राजु दादा ।कलाकार म हुनु पार्ने गुन राजु सग मात्र पूरा छ ।

  • @durgahamal1799
    @durgahamal1799 5 ปีที่แล้ว +22

    गोमा बैनि राजु जस्तो बाद्साह सङ्ग पनि निर्ध्क्क भिड्नु भो धेरै राम्रो छ तपाईं को इन्द्रेनिमा गाउने धोको पनि पुरा भै राछ प्रगति हुदै जावस येहि छ कामना !!!

  • @dineshgurung1236
    @dineshgurung1236 5 ปีที่แล้ว +9

    राजु परियार त लोक सङ्गितको एक चम्किलो तारा हुन् , गोमा ओलिमा पनि असाध्यै राम्रो क्षमता देखिन्छ , उहाँको शब्द सम्योजन, छनौट धेरै राम्रो छ । साथै गोमा बहिनी तपाईं यो बिभेदमा जक्कडिएको समाजको राम्रो उदारण पनि हो । तपाईंको प्रेम प्रतिको त्याग ,समर्पण र आटलाई सम्मान छ जुन आजको पुस्ताले अनुकरण गर्न लायक छ एक बिभेदरहित आदर्श समाजको लागि ।

  • @gangayogi7532
    @gangayogi7532 5 ปีที่แล้ว +27

    राजु परिवार दादा को त म यक दाम फय्यान हो

  • @sundarrasayli5761
    @sundarrasayli5761 5 ปีที่แล้ว +27

    चढाई सक्यो अर्कैले थानैमा
    जानी जानी के सिउरिउ कानैमा
    😂 raju dai always rock..!

  • @jamansingh8303
    @jamansingh8303 5 ปีที่แล้ว +10

    अाज राजु परियार अनि गोमा अोलि बिच निकै दमदार दोहोरी भयो दुबै लाई बधाई छ

  • @deepkabohara9778
    @deepkabohara9778 5 ปีที่แล้ว +24

    राजु दाजु हजुर को कला देखर आँखा बाट आसु आउन्छ सम्पुर्ण टिम हरु लाइ धेरै धेरै धन्यबाद

  • @jakkattiwari1234
    @jakkattiwari1234 5 ปีที่แล้ว +13

    गीत सुनेर सार्है मजा आयो राजु दाई को र गोमा सिसको

  • @yallrajpariyar6938
    @yallrajpariyar6938 5 ปีที่แล้ว +14

    अाज बल्ल पुराभाे साेचेकाे जय राजु जय गाेमा जय इन्द्रेणी एकराज परियार दाङ तुल्सीपुर बेलुवा हाल मलेशिया बधाईछ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @क्षेत्रीक्षेत्री-श2ह

    गोमा ओलिको पंखाहरु पखेटाहरु यता हाजिर गरुम त म म भन्दै भटाभट ।

  • @mayasanu9971
    @mayasanu9971 5 ปีที่แล้ว

    कति मीठो सोर छ राजु दाजु को मलाई पनि धेरै मन पर्छ राजु दाजुको गित म सानो हुदा टिभिमा कति खेरअाउछ होला भनी कुरि बस्ते राजु दाजुले गित गाउदा मेरो जंन्म दिदी मनमु यो संसारमा न भय पनि राजु दाजुको गितमा मामुको संम्जनामा अासु बगाउथे नजिक त हुन सकिन संम्मान गर्न राजु दाजुलाई तर टाडै बाट भय पनि म। मायाँ सानुको तर्फबाट सो धन्य बात भन्द छु/ साथै गोमा दिज्युलाई पनि बदाई छ जुन दिन ईन्टर्ब्यु दिय दिखुन भाईरल भई मिठा मिठा गित संम्पुन्न देश बिदेस मा छरियर रहनु हुनि दाजु भाइ तथा दिदी बहिनिको मन मुटुमा बस्नु हनि तपाईं दिज्युलाई सो थेन्कु र अल ईन्दे्रि मिडियाँ लाई पनि शुभकामना।😘😘😘😘😘❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 5 ปีที่แล้ว +17

    राजु परियार को स्वरै राम्रो गितै राम्रा मान्छे पनि असल उस्तै गोमा वली पनि बधाई छ दूबैजना को दामी दोहोरी रह्यो

  • @dhakalchudamani9369
    @dhakalchudamani9369 5 ปีที่แล้ว +22

    गोमा वलि को फ्यान हरु यता है 🙏🙏🙏🙏

  • @ramesharyal1905
    @ramesharyal1905 5 ปีที่แล้ว +11

    राजु परियार को कुनै पनि गितहरु सामाजिक बौद्धिक र न्याय मुलक हुनुपर्छ राजु ले अाफुलाई तल या माथी सोच्नु हुँदैन तपाईं सम्पुर्ण नेपाली मनमा भिजिट सकेको कलाकार सम्झि‌नु पर्छ।

  • @sisirmainali4836
    @sisirmainali4836 5 ปีที่แล้ว +1

    लोक दोहोरी गित लाई लोप हुन नदिने Legend गायेक राजु परियार प्रती हार्दिक सम्मान्🎤🎤

  • @littlepink1098
    @littlepink1098 4 ปีที่แล้ว +6

    Raju pariyar my best singer 🙏🙏🙏🙏