Balen बसन्तपुर पुग्दा लाखौं दर्शकले गरे स्वागत ! हूटिङ को बर्षात बालेनको सान्दार एन्ट्री ! BalenShah

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2023
  • #balenshah
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #funfunnyentertainment
  • บันเทิง

ความคิดเห็น • 583

  • @BIRAJOLIAFICELCHANAL
    @BIRAJOLIAFICELCHANAL 8 หลายเดือนก่อน +67

    हाम्रो ठाउँ म पनि मेहर छन यो भिडियो देखे पछि तिनी को लाज सरम कता फालेर हेर्छन होला हे भग्वान❤❤❤जय बालेन ❤❤❤

    • @bhimshahi9236
      @bhimshahi9236 8 หลายเดือนก่อน

      एकदम सहि कुरा गर्नु भो सर

    • @bikramlama4993
      @bikramlama4993 8 หลายเดือนก่อน +3

      झोले र स्वतन्त्रमा फरक यहि होनि हजुर 😁😁😁

    • @asamritmaharjan9698
      @asamritmaharjan9698 7 หลายเดือนก่อน

      😂ww3è😅 okjjk Kikuyu il1làbhaimiaii8àjkiauy6s😊

    • @pramod4296
      @pramod4296 26 วันที่ผ่านมา

      Sabai Lai hidai jatra dekhaidiyo......salut 🫡🫡🫡🫡🫡🫡🫡🫡🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🫡🫡🫡

  • @MilanRai-cx1rl
    @MilanRai-cx1rl 8 หลายเดือนก่อน +3

    शुद्ध मेयर बालेन जस्तो हुनु पर्छ।

  • @mohankc8430
    @mohankc8430 8 หลายเดือนก่อน +64

    जनप्रतिनिधि भैसकेपछी यत्तिको सम्मान पाउन लायको चाहिँ हुनुपर्छ है !❤️
    jay hos Balen को !

  • @sanubaniya6613
    @sanubaniya6613 8 หลายเดือนก่อน +13

    देश प्रेमी र राष्ट्र वाद भनेको मेयर बालेन हो उहाँको नयाँ जोस जाँगर हिम्मत छ कुनै पार्टी संग नडाराउने एक मात्रै हो बालेन ।

  • @birendrachetri7529
    @birendrachetri7529 8 หลายเดือนก่อน +54

    काठमाडौ त्यसै परिवर्तन भएको छ र त्यसै जनताले साथ दियका छन् र मेयर भनेका नेपाली भनेको बालेन हुन 🇳🇵🇳🇵🙏🙏जनता बालेनको लागि ज्यान दिन तयार छन्🙏🙏🇳🇵जय बालेन्🙏

  • @Be-rain
    @Be-rain 8 หลายเดือนก่อน +2

    हामी सबैले बालेन ज्युलाई साथ दिनु पर्छ अब पक्कै नेपालको राजनीतिक बाताबरण फेरिन्छ र फेरिनु नै पर्छ ।। एउटा युगपुरुषको ऊदय भएको छ नेपाल र नेपालीको समृद्धिको लागि अब एक हुन आवश्यक छ।❤

  • @minathakuri1812
    @minathakuri1812 8 หลายเดือนก่อน +1

    बालेन एउटा नेता मात्रै होइन अब त देशको एउटा शान हो जस्तो लाग्छ ।।🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️

  • @bimalendrakarna8471
    @bimalendrakarna8471 8 หลายเดือนก่อน +57

    Balen Shah is a true leader ❤

  • @user-wb4hc9pu7k
    @user-wb4hc9pu7k 8 หลายเดือนก่อน +1

    अरु सबै नेता भनाउदाहरु जिउदा लास हुन एक मात्र जिबित जनताका नेता भनेको बालेन मात्र हुन

  • @toranbahadurmahat7198
    @toranbahadurmahat7198 8 หลายเดือนก่อน +16

    उस्तै काम उस्तै आत्मविश्वास ❤ बालेर जी।

  • @namkaran3322
    @namkaran3322 11 วันที่ผ่านมา

    बालेन जस्ताे मेयर हाम्राे पनि भईदिए कति भग्यमानि हन्थिउ जय बालेन जय देश नेपाल🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kebalkarki6523
    @kebalkarki6523 8 หลายเดือนก่อน +4

    अपराधीलाई माफी दिने यस्तो रास्ट्रपति पाउनु भन्दा त नेपाली जनताले ज्युदै आगो लगायर मर्नु बेस हुन्छ ।

  • @bikashrana912
    @bikashrana912 8 หลายเดือนก่อน +3

    बालेन भनेकाे याेदेशकाे बादसाहा हाे💪

  • @tejkhestriya6967
    @tejkhestriya6967 8 หลายเดือนก่อน +1

    यति बालेनको ठाउमा अरु कुनै पार्टिको झोले हुन्थ्यो भने आज त्यो NO VEHICLE ZONE मा रास्ट्रपति गाडी लिएर आउथे तर हाम्रा नया पुस्ताका नेता र नया नेतृत्वको अगाडि त्यस्तो भएको देख्न पाईएन।१०० बर्ष बाचुन बालेन ज्यु।देशमा हजुरको खाचो छ❤

  • @lgmagar4778
    @lgmagar4778 8 หลายเดือนก่อน +1

    देश को नेता हात समाएर बल्ल बल्ल हिड्न भन्दा एउतै ब्याक्ती बालेन हास काफी छ ।

  • @milanchand5431
    @milanchand5431 8 หลายเดือนก่อน +31

    जय नेपाल जय बालेन जि लाई

  • @hitkajigurung5104
    @hitkajigurung5104 8 หลายเดือนก่อน +1

    बलेन को हिँडाई कस्तो छ,,,घोडा को जस्तो डक डाक,,डाक,,यो honita युवा जोश ❤❤❤❤❤❤jai बलेन sir

  • @shahiramoli4615
    @shahiramoli4615 8 หลายเดือนก่อน +1

    अर्को पटक pm भए को हेर्न पाउ सबै जनता ले बालेन लाई 🎉🎉🎉

  • @surajramtel3465
    @surajramtel3465 8 หลายเดือนก่อน +46

    Proud of our culture,thank you balen sir

  • @rabinmewahang
    @rabinmewahang 8 หลายเดือนก่อน +5

    राजाको भन्दा कम छैन त हौ बालेनको इन्ट्री

  • @yubrajkhadka6431
    @yubrajkhadka6431 8 หลายเดือนก่อน +2

    सच्चा राजनीति भनेको यो होनित जय देश

  • @krishnapanta8634
    @krishnapanta8634 8 หลายเดือนก่อน +2

    Balen Shah next 👑👑👑👑king...... Proud of you

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 8 หลายเดือนก่อน +1

    राष्ट्र पति वा प्रधान मन्त्री बालेन भएमा देश चाँडै बन्न सक्छ ,जयहोस ,धन्यवाद ,सत्यको जयहोस ।

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q 8 หลายเดือนก่อน +11

    Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏

  • @thefire9608
    @thefire9608 8 หลายเดือนก่อน +1

    हिनाई पनि कडा छत है बालेन शाहाकाे ।।

  • @user-ci4ze4mm1t
    @user-ci4ze4mm1t 22 วันที่ผ่านมา +1

    बहुत अच्छा लगा जय नेपाल

  • @sapunagurung9661
    @sapunagurung9661 8 หลายเดือนก่อน +3

    नेपाल देसकाे भबिस्य

  • @ParkashTapha
    @ParkashTapha หลายเดือนก่อน

    यस्ता बलेन् नेपालका हरेक जिल्लामा जन्मनु पर्छ

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd หลายเดือนก่อน

    जय बालेन शाहा जय ई न द र जा ता 🌹🌺🙏🙏🇳🇵🇳🇵🇳🇵 जय नोपल 🌹🌺🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @madanshrestha1441
    @madanshrestha1441 8 หลายเดือนก่อน

    पौडेल एक्लै आउदा मानिस ले चाहादैन भनेर सुनिती डङ्गोल संग आएको देखियो ।यस्तो पनी हुदैछ ।गणतन्त्र

  • @rajikumartamang7819
    @rajikumartamang7819 8 หลายเดือนก่อน +1

    बालेन ज्युको हिडाई गति र KTM महानगरको बिकाश गति बिजुली प्रबाह जस्तै फिलिली ..!!🇳🇵🇳🇵❤❤💪💪
    जय - बालेन ❤

  • @luxgrg3066
    @luxgrg3066 8 หลายเดือนก่อน +12

    Great 👍 Jay Balen Shah ❤️ Real Hero of Nepal ❤️ God 🙌 bless him always 🙏❤️

  • @gmarks7991
    @gmarks7991 8 หลายเดือนก่อน

    यो देशको अबको प्रधानमन्त्री बालेन शाह हुनुपर्छ,जय बालेन

  • @sarusilwal6699
    @sarusilwal6699 8 หลายเดือนก่อน

    मेएर बालेन शाहले बनाएकाे नियममा आफै खराे उत्रिएकाे देख्दा साहृै खुशि लाग्याे नियम कानुन भनेकाे राजा देखि रैति सम्म बराबर लागू हुनु पर्छ
    जय हाेस Balen City, बालेन शाह....🎉

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g 8 หลายเดือนก่อน +1

    जय मेयर बालेन सर 🙏🙏🙏👍️👍️👍️👍️🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏👍️👍️🙏🙏

  • @user-je7ph4vw6q
    @user-je7ph4vw6q หลายเดือนก่อน

    दुर्गाप्रसाइले बालेन लाई राजा बनाउ भने हामीसबै राजा हुन्छौउ है

  • @devidaspandey6387
    @devidaspandey6387 8 หลายเดือนก่อน +6

    सुरक्षा दिनै हम्मेहम्मे सुरक्षाकर्मी हरु लाई 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @ramchandrarana9112
    @ramchandrarana9112 8 หลายเดือนก่อน +1

    बालेन सरको हिडाई शैली चाहिँ उत्तर कोरियाली नेता किम जोन उन भन्दा पनि तगडा हैट

  • @balauteintertainment
    @balauteintertainment 8 หลายเดือนก่อน +3

    मेयर भनेको यस्तो हुनु पर्छ

  • @eezumagar703
    @eezumagar703 8 หลายเดือนก่อน +8

    King of Nepal our ballen sir lots of love he is not mayor he is king 👑♥️♥️♥️♥️♥️♥️

  • @samirpoudel1889
    @samirpoudel1889 8 หลายเดือนก่อน +2

    बालेन सरकाे जस्ताे हिड्न अरू काेहि पनि सक्दैन । बालेन सर कडा छन् जे हाेस🙏🙏

  • @AshanAndMonsoon
    @AshanAndMonsoon หลายเดือนก่อน

    Sabaijana le aru kasailai pani hoin Only BALEN SHAH lai support garum hai Nayak film ma Anil Kapoor ani Real life ma BALEN SHAH❤️❤️❤️💪💪💪💪😍😍😍🤗🤗🤗

  • @Sohan1649
    @Sohan1649 8 หลายเดือนก่อน +1

    बिस्तारै बुझ्दै छ्न जनता ले सवै कुरा वालेन जस्तो व्यक्ति अरु आझै आउनु पर्छ। यो राले मुर्‍रा उखाने लाई बाटो लाउनु पर्छ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bidhyaaghaale5619
    @bidhyaaghaale5619 2 หลายเดือนก่อน

    What i like about this man is 1. He works more than he speaks. 2. No attitude on his persona lastly 3. focused and visionary.

  • @naindrashrestha8750
    @naindrashrestha8750 8 หลายเดือนก่อน

    नेपालको हिरो बालेन

  • @Aaushmagar5442
    @Aaushmagar5442 8 หลายเดือนก่อน +2

    Mata balen sir ko lagi herdai xu yo vdo 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @sherrokaya00
    @sherrokaya00 8 หลายเดือนก่อน +5

    Nai balen dai ko hidai kasto ho k
    Bicha nagar police haru😂😂😂😂😂❤❤❤🔥🔥🔥🔥

  • @gitashrestha9675
    @gitashrestha9675 8 หลายเดือนก่อน +11

    U are great Balen Sir n God bless u 🙏♥️💕💕

  • @lukindranepali5322
    @lukindranepali5322 8 หลายเดือนก่อน

    गणतन्त्र आएको ईतिहास मेटाउना होइना इतिहासलाई सम्मान गरै त्यसैले त बालेनको हाइहाइ छ काठमाण्डैमा

  • @merodaainepal2979
    @merodaainepal2979 8 หลายเดือนก่อน

    मैले अहिले सम्म हेरेको इन्द्र जात्रा मध्ये अहिलेको इन्द्र जात्रा जिन्दगी भर बिर्सन सकिदैन सारै राम्रो रमाइलो लाग्यो जय बालेन

  • @dadhithapa1555
    @dadhithapa1555 8 หลายเดือนก่อน +1

    जनताहरु ईमान्दार देशभक्त नेता देख्न नपाएर दुखित छन।मेयर बालेन्द्र शाहमा असल ईमान्दार देशभक्तिपन देख्छन जनताहरु।बालेन्द्र शाहलाई आदर्श नेता ठान्दछन र भगवान सरह मान्दछन भन्दा फरक पर्दैन।

  • @Dc83922
    @Dc83922 8 หลายเดือนก่อน +2

    मेयर होस त बालेन ज्यु जस्तै अरु भ्रष्टाचारि ले नि केही सिकोसन यो भिडियो हेरेर

  • @lbgurung9277
    @lbgurung9277 8 หลายเดือนก่อน

    यी रास्ट्रपति लाई त्यो सम्मान दिनु हाम्रो गल्ती हो त्यसम म पनि एउटा हो अब जनता होसियार😢

  • @arjunkhanal7594
    @arjunkhanal7594 8 หลายเดือนก่อน

    यो चोर राष्ट्रपतिलाई बोलाऊन भन्दा राजालाई बोलाएको भए कती राम्रो हूँन्थियो दुई राजाहरु एकै ठाऊमा हूँदा
    जय राजा जय बालेन❤️

  • @crystalcrazy1698
    @crystalcrazy1698 8 หลายเดือนก่อน

    हाम्रो मेयर को हिडाइ नै तोप छ❤❤❤❤❤❤आरु झरे Pm cm ko ta kehi ejjat nai chhaina

  • @rainarayan350
    @rainarayan350 8 หลายเดือนก่อน

    यासरी हिन्नु पर्छ नेता भनेको खोक्नू नी नसकने राष्ट्रपति बनाएर हैजा haruw

  • @rajkumarpariyar1404
    @rajkumarpariyar1404 8 หลายเดือนก่อน

    जसले जनताको चाहना बुझेर देश लाई अघाडि बिकास तफॅ लान्छ "भृस्टचार नगरी" उसलाई नै जनताले स्वागत गदॅछन। जय नेपाल र नेपाली

  • @bishnupaudel5226
    @bishnupaudel5226 8 หลายเดือนก่อน

    नेता भनेको बालेन जस्तो प्रिय हुनु पर्छ । wow

  • @user-tk4mc1nh7d
    @user-tk4mc1nh7d 26 วันที่ผ่านมา

    Hamro balen saha pardhan mantiri aani raru sir i g p vaako hernu manxa ❤

  • @dhansingregmi-vy6tg
    @dhansingregmi-vy6tg 18 วันที่ผ่านมา

    Lok tantra, ganatantra bhadma jaos mero pasand aayo swotantra aayo balen saha jindabad

  • @atmaramram9921
    @atmaramram9921 8 หลายเดือนก่อน

    हाम्रो देशमा यति सम्मान पाउने कुनै पार्टीका नेता छन ?

  • @narayanlamsal5279
    @narayanlamsal5279 8 หลายเดือนก่อน

    Desh ko HERO balen

  • @hondakubo9399
    @hondakubo9399 8 หลายเดือนก่อน

    खास मा आज राजालाई पनि नैतिकता को आधर र सम्मान को आधार मा बोलाउनुपर्छ नि, तिनै राजाहरू ले राखिदिएको चलन त हो आज कुमारी को मुख हेर्ने र भोटो देखाउने चलन , हनुमानढोका दरबार स्क्वाएर पनि त तिनै राजाहरू ले बनाईदिएका थिए र पो अहिले गाणतन्त्र का छोटे राजाहरूले मोज गर्न पाएका छन । सम्मान को आधारमा पनि आज राजालाई बोलाउनुपर्ने हो , तर गुन बिर्से सबैले , तर एकदनि सत्य को बिजय हुन्छ

  • @shreerisidev4427
    @shreerisidev4427 วันที่ผ่านมา

    Aaj ko din ma balen only balen ko agarie koixen only balen

  • @madannathsubedi6602
    @madannathsubedi6602 8 หลายเดือนก่อน +18

    जय बालेन,

  • @doit.20
    @doit.20 8 หลายเดือนก่อน +1

    हिड्नु पर्यो नि सर जनताको सेवक राजा हुनु भएन । धन्येबाद बालेन👍

  • @rupashrestha5039
    @rupashrestha5039 8 หลายเดือนก่อน +6

    Balen is the best for our country Nepal 🇳🇵

  • @amrittamang7058
    @amrittamang7058 8 หลายเดือนก่อน +7

    Great, it is Balen who made them to walk by foot regardless their positions...

  • @gyanpandey6035
    @gyanpandey6035 8 หลายเดือนก่อน +1

    बालेन् दाई जिन्दाबाद 🇳🇵🇳🇵🥰🙏🏼🙏🏼🙏🏼

  • @Shahdeepak266
    @Shahdeepak266 8 หลายเดือนก่อน

    Upcoming priminester should be Mr. Balen

  • @user-df2on4sk5f
    @user-df2on4sk5f 4 หลายเดือนก่อน

    देश पेर्मी र राण्ट् वाद म्यर बालेन साह

  • @rajendrabasnet7451
    @rajendrabasnet7451 7 หลายเดือนก่อน

    जय बालेन शाह सर धन्यवाद सर हजुरलाइ💓💓💓🌺🌺🌺🌹🌹🌹❤️❤️🎉🎉🎉🙏🙏🙏🙏

  • @babinrai3541
    @babinrai3541 8 หลายเดือนก่อน +4

    Jay Sir Mayor Balen Shah, a True Patriot and Real Hero of Mother Nepal🫡🫡🫡🫡👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dilmayarana3865
    @dilmayarana3865 8 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏🙏 बालेन 🇳🇵🇳🇵 जय नेपाल मात्तृभुमी 🇳🇵🇳🇵

  • @kamalrai2598
    @kamalrai2598 8 หลายเดือนก่อน +5

    मेयर बालेन ज्यु को खतरा इन्ट्री ❤❤

    • @sitasharma3231
      @sitasharma3231 8 หลายเดือนก่อน

      जय बालेन

  • @user-xr9ie8rh8z
    @user-xr9ie8rh8z 8 หลายเดือนก่อน +1

    जयजय बालेन जय होस्

  • @rambhashakya108
    @rambhashakya108 8 หลายเดือนก่อน

    बालेन जी सुनीता जी तपाईहरूको पछि पछि जनताछन्❤🎉

  • @himalayanmanpower4006
    @himalayanmanpower4006 8 หลายเดือนก่อน

    बिचरा नगर प्रहरी, बालेन को पाइला मा पाइला मिलाउन हम्मे हम्मे पर्यो उफ्फ गर्दै दौडिरहेको छ।

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 8 หลายเดือนก่อน +1

    ईद्र जात्रा २०८० को ऊपलक्षमा
    सबैमा हार्दिक मंगलमय शुभकामना !

  • @shovatamang1161
    @shovatamang1161 8 หลายเดือนก่อน

    Nepali aama ko nidar xora ❤❤❤💪💪🙏🙏🙏

  • @surajthapa-qy5kc
    @surajthapa-qy5kc 3 หลายเดือนก่อน

    DESH KO SAN
    BALEN SHAH❤

  • @chhaya999ff4
    @chhaya999ff4 8 หลายเดือนก่อน +2

    जय बालेन साहा❤❤🎉🎉🎉🎉🙏🙏

  • @saamyokcreation4218
    @saamyokcreation4218 8 หลายเดือนก่อน +3

    बिना तडक भडक भुँइमान्छे सुदन किँरातीको इन्ट्री कति सहज,सरल र रमाइलो।❤❤❤❤❤

    • @basnet_Kaji079
      @basnet_Kaji079 8 หลายเดือนก่อน

      नेपालको हिरा हो सुदन किराँती। प्रचन्ने राडिकोछोराको हावा नलागोस त्यति हो।

    • @maxmaxie1328
      @maxmaxie1328 8 หลายเดือนก่อน

      मेरो इन्ट्री हेर्न झन कति सरल छ।

  • @chintaramkhanal4937
    @chintaramkhanal4937 8 หลายเดือนก่อน +4

    जय नेपाल जय बालेन्🇳🇵🙏❤️🌹

  • @arikkhadka7652
    @arikkhadka7652 8 หลายเดือนก่อน +15

    Proud of our culture,thanks mayor sab

  • @Dominous53019
    @Dominous53019 8 หลายเดือนก่อน

    BALEN SHAH KI JAI JAI JAI

  • @SitaGc-jn6qg
    @SitaGc-jn6qg 8 หลายเดือนก่อน +2

    Balen Sir is The King's of Nepal so Great person Like me ❤❤❤❤❤❤🎉

  • @user-ek5jl5jp2h
    @user-ek5jl5jp2h 8 หลายเดือนก่อน +2

    राम्रो काम गर्नेको राम्रै सम्मान पाउछन् ।चोर डाकाँ फटाहा भ्रष्टाचारी भु माफिया सुन तस्करी ज्यानमारा हरुको दिन गए ।अब ।

  • @akashlimbu6649
    @akashlimbu6649 8 หลายเดือนก่อน +2

    यस्तो लाग्छ की ,बालेन नेपालको राजा भईदिए हून्थ्यो

    • @pramod4296
      @pramod4296 26 วันที่ผ่านมา

      Jasto Cha tesai ma khusii huna siknuss... Chini badii khayo vane suwad nai over huncha please......🙏🙏🙏🙏

  • @AtalGurung-ef9zp
    @AtalGurung-ef9zp 16 วันที่ผ่านมา

    Jay2 balen sir

  • @kavitamaden2141
    @kavitamaden2141 8 หลายเดือนก่อน +1

    Huge Respect & Salute🙏🙏🙏🙏
    to The Mr Mayor Balen Shah

  • @BikramlamaBikram
    @BikramlamaBikram 8 หลายเดือนก่อน

    Balen Shah hunu parxa aboko pm nepal 🇳🇵

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 8 หลายเดือนก่อน +1

    यो कार्यक्रम मा राजा ल्याएको भए कति आकर्षक हुन्थ्यो होला .....धर्म निरपेक्ष बादी लाइ यो धार्मिक यात्रा मा सामेल गराएको खै सुहाए जस्तो लागेन नि ........

  • @sarurai8634
    @sarurai8634 8 หลายเดือนก่อน

    हामी नेपाली जनताहरुको हिरो हो।

  • @amarkunwar844
    @amarkunwar844 8 หลายเดือนก่อน +1

    बलेन जिन्दाबाद ❤❤❤❤❤🎉🎉

  • @user-sd9fx9xm2j
    @user-sd9fx9xm2j 8 หลายเดือนก่อน

    यो हो के तरिका नेपाली हो सान पावर गोर्खाली 🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @sandipstha5178
    @sandipstha5178 8 หลายเดือนก่อน +2

    Entry of king BASANTAPUR 🎉❤

  • @sarojsah6087
    @sarojsah6087 3 หลายเดือนก่อน +1

    Jay Nepal balen jitau

  • @MadanKc-or8ms
    @MadanKc-or8ms 8 หลายเดือนก่อน

    जय बालेन शाह

  • @pewpewpewpewpew1
    @pewpewpewpewpew1 8 หลายเดือนก่อน +9

    after a very long time self respect ,the significance of cultural supremacy of basantapur durbar square itself has been reestablished and it was only possible through effort of Mayor of Kathmandu..☀☀☀🌞🌞🌄🌅
    happy to see the revival of basantapur and its paramountcy reflects throughout the city..
    Jay Nepal