Lok Dohori Song 2076 डाली नुग्यो चरीले टेकेर | Dali Nugyo Charile Tekera - Ramji Khand & Devi Gharti

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ม.ค. 2025

ความคิดเห็น • 1.1K

  • @DeviGhartiMagarOfficial
    @DeviGhartiMagarOfficial 4 ปีที่แล้ว +609

    नमस्ते म देबी घर्ती मगर यो गीत लाइ पनी माया गर्दिनु हुन्छ भन्ने मा ढुक्क हुन मिल्ला कि नमिल्ला पुरानो अडिओ लाइ धेरै माया गर्दिनु भएको थियो अहिले भिडियो मा लिएर आएका छौ

    • @sagarranamagar4291
      @sagarranamagar4291 4 ปีที่แล้ว +17

      Awashya dd hit hune x

    • @sushilamagar1819
      @sushilamagar1819 4 ปีที่แล้ว +5

      Best of luck diju

    • @SurajKumar-ko8fn
      @SurajKumar-ko8fn 4 ปีที่แล้ว +5

      Liked and subscribed done✌️

    • @checkramu
      @checkramu 4 ปีที่แล้ว +3

      geet ta bhannai pardaina ramro xa but kalakar ko luga chai ali maulik bhaye jhan ramro hunthyo

    • @rishirbhandari2484
      @rishirbhandari2484 4 ปีที่แล้ว +3

      Nice song dede

  • @DiwakarSharma1
    @DiwakarSharma1 4 ปีที่แล้ว +2

    #diwakarphysics
    .... धेरै धेरै राम्राे....

  • @surajmgrmass9305
    @surajmgrmass9305 4 ปีที่แล้ว +22

    यति राम्री चरी भए डाली नुग्नी नै भयो है गाईज😎😎 super song ramji n devi sis !!

  • @julankaliz2566
    @julankaliz2566 4 ปีที่แล้ว +11

    सुपरहिट पुरानो गीत
    तर रामजी दाईं आनी देवी दीदीकोआवज़मा
    यसरीनई पुरानो गीतहरूलाईं भीडीयो बनयो भने सदैव लोक दोहरी रहि रहाने छ

  • @easytop5849
    @easytop5849 4 ปีที่แล้ว +4

    हुन त तपाईंको आफ्नो गित हो जे गरेनी जस्तो बनाए पनि पाउनु हुन्छ , केही गित यस्ता हुन्छन् जसमा हाम्रो इमोसन जोडिएका हुन्छन् , अर्कै लयमा सुन्दा मजा नआउंदो रहेछ। पुरानो लय सधैं मन मस्तिष्कमा बसिरहेको छ।। बिगारिएको यस गितलाई पनि अपार सफलताको शुभकामना ।।

  • @Mukhyanews1
    @Mukhyanews1 4 ปีที่แล้ว +14

    Wow कति मीठो गीत कति नाच्नु अब जति नाचेनी भयो निकै उत्कृष्ट छ गीत

    • @SunilKumar-uq9ud
      @SunilKumar-uq9ud 4 ปีที่แล้ว +1

      पुरानो गित सुन मिलेको मा हार्दिक धन्यवाद

  • @khimrajpaudel9828
    @khimrajpaudel9828 4 ปีที่แล้ว +21

    आहा निकै कर्णप्रीय सब्द , सङीत अनी लय ..
    कुनै ठाँउ छैन यो गीत मा खोट लगाउने ...
    सुनीरहन मन लाग्ने मेरो सुमधुर सङ्गीत ,
    💞मिठो माया सम्झना देबि दिज्जु र रामजी ब्रदर 💞हाल आयरल्यान्ड बाट

  • @baldevmalla213
    @baldevmalla213 4 ปีที่แล้ว +18

    कुनै जमानामा वाकमेनमा राखेर जति सुनेपनी नअघाइने यो गित अल्लि मोर्डन बनेर आयछ फेरि सुन्न पाइयो धेरै खुशी लाग्यो अनि सफलताको शुभकामना👌🌹

  • @nirmanbudathoki7840
    @nirmanbudathoki7840 4 ปีที่แล้ว +18

    धन्यवाद ठकुरि सहब म धेरै दिन देखि यो गीत को भिडियो को पर्खाइमा थिएं । बल्ल भिडियो आयो मलाइ धेरै खुसी लाग्यो आफैं खेल्नु भएको रहेछ धेरै राम्रो । गीत धेरै राम्रो छ।

  • @rpm.ratnamagar3659
    @rpm.ratnamagar3659 4 ปีที่แล้ว +26

    यो गित अदियो मात्रै सुनेरै मैले गित गाउनु सिकेको अहिले मै आफुले नै 1 दर्सन गित सिर्जाना गरि सके यो गित ले मालाई राम्रो बातो देखाउन्नु भाको छ रम्जित सर मेरो बेस्त्स गाएक हो सबै तिम लाई बधाई छ म नव लोक गाएक रत्न मगर को तर्फ बाट

  • @santoshkc8513
    @santoshkc8513 4 ปีที่แล้ว +11

    आहा उत्कृष्ट 😍😍😍

  • @shrushru2488
    @shrushru2488 4 ปีที่แล้ว +4

    पहिलो भन्दा यो राम्रो छ म्युजिकहरु लगायत अन्य सबै🌾🌾🌾🌾

  • @dilKarki-s6p
    @dilKarki-s6p หลายเดือนก่อน +7

    डाउनलोड हुन रहिछ मन परेकाे गित हजुर

  • @nisanxettri9247
    @nisanxettri9247 4 ปีที่แล้ว +12

    Balapan ko yad aayo katti khusi lagyo yo get lai video sahit herna sunna pauda man royra aayo yo get herda ani sunda 😘😘😘

  • @ekandrakhadka2260
    @ekandrakhadka2260 4 ปีที่แล้ว +2

    राम्रो छ एक्दमै

  • @chhabisunar8287
    @chhabisunar8287 4 ปีที่แล้ว +13

    Ini koili jhai sowr vayeki devi didi ko geet malai sabai man parxa.....yo geet purano pani ramro thiyo ....yo pani jhan ramro lagyo.....

  • @tektak3338
    @tektak3338 4 ปีที่แล้ว +10

    Dami xa पहिलाको जस्तै रामजी da Devi d

  • @yamanpun
    @yamanpun 4 ปีที่แล้ว +26

    पुरानो गीत पुन रेकर्ड भएछ एक्दमै एक्दमै राम्रो लाग्यो।चर्चित र लोकप्रिय भनेको यहि हो फरक लोक ले मन पराएको गीत कहिले पनि पुरानो हुँदैन।पक्कै पनि पुन सफलता मिल्ने छ बधाई साथै सुभकामना सम्पुर्ण परिवारलाई🌹🌹

  • @alshad7900
    @alshad7900 ปีที่แล้ว

    दामी गीत छ हजूर सुभकामना

  • @suman_moktan_official_chan9525
    @suman_moktan_official_chan9525 4 ปีที่แล้ว +10

    धेरै जात्रा रोधिमा गाएको थियो म अफैले तर आज भिडियो हेर्न पाउद अति खुसी र झन रमाइलो लाग्यो शुभकामना छ सबै टिम लाई😘😘

  • @sayara55
    @sayara55 4 ปีที่แล้ว +27

    नमस्ते म दिलिप प्रतेल ✌️😍 गित सारै मीठो छ ।। मन पराउने जति हाजिर हुम

  • @nishantrmagar4704
    @nishantrmagar4704 4 ปีที่แล้ว +7

    Nacham nacham lagyo geet suner la ramro x geet chahi Sarai ramro lagyo.

  • @prakashsuwal
    @prakashsuwal 4 ปีที่แล้ว +6

    टाढा को बाटो म धाउदै आको माया लाई देखेर । एकदम राम्रो लग्यो गीत ।

  • @दर्शकहजुर
    @दर्शकहजुर 4 ปีที่แล้ว +19

    यो सारै मिठो भाकालाई पुनः सुन्ने र हेर्ने मौका मिल्यो सम्पूर्ण परिवारलाई सफलताको शुभकामना 🙏

    • @kumarichettri4713
      @kumarichettri4713 3 ปีที่แล้ว

      Ph but factcf
      F t gym G bg r rhy g chgyv ey G
      Vic

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 4 ปีที่แล้ว +1

    ramro cha yo naya version

  • @PrakashKumar-lr9cc
    @PrakashKumar-lr9cc 4 ปีที่แล้ว +8

    आहा यो गीत सुन्दा त भर्खर जस्तो लाग्यो

  • @BishalSony
    @BishalSony 4 ปีที่แล้ว +5

    Aaha sarai mitho git badhai sujan dai all unit

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 4 ปีที่แล้ว +3

    डाली नुग्यो चरीले टेकेर with new music beat super सुभकामना यो टिम लाई ।

  • @salinaranamagar6337
    @salinaranamagar6337 4 ปีที่แล้ว +22

    डाली नुग्यो चरिले टेकेर
    टाढाको बाटो म ढाउदै आको मायालाई देखेर❤❤
    गित राम्रो छ👌👌

  • @SerBahadur-uh2cc
    @SerBahadur-uh2cc หลายเดือนก่อน +2

    रामजि सरको सबै गितहरु मलाई मन्परछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 ปีที่แล้ว +15

    निकै पुरानो गित फेरि आयो है दामी छ ल

  • @hemantamagar4737
    @hemantamagar4737 4 ปีที่แล้ว

    आहा 🎤🎤🎤

  • @aimanbishwakarma
    @aimanbishwakarma 4 ปีที่แล้ว +49

    फेरि देश खाने भयो गीतले बधाई तथा सम्मान छ सम्पुर्ण अग्रजहरुमा।

    • @sujanlamsal2998
      @sujanlamsal2998 4 ปีที่แล้ว +2

      thank u

    • @maheshpaudel9462
      @maheshpaudel9462 4 ปีที่แล้ว

      गीत लाय त देश खय्को हो विदेओ त गम पनि खायना

    • @khusmakartiwari5299
      @khusmakartiwari5299 4 ปีที่แล้ว +1

      राम्रो छ गित सबैलाई सुभ कामना

    • @prembahadurr2707
      @prembahadurr2707 4 ปีที่แล้ว

      Hii

  • @khadaktaramimagar9070
    @khadaktaramimagar9070 4 ปีที่แล้ว

    अती राम्रो अती मिठो छ पुरानो लाई नयाँ बनाउनुभाकोरैछ

  • @tejrana8655
    @tejrana8655 4 ปีที่แล้ว +24

    अहा 😘😘धेरै मिठो ♥गित पैला भक्खर भखर लभ पर्दा यो गित घन्किन्थियो आज पनि नया रुपमा हेर्न अनि सुन्न्न पाइयो सारै खुशि लाग्यो हजुर हरुको सम्पुर्ण टिम लाइ धेरै धेरै बधाइ छ ♥🌹🎉🎈

  • @kumarsubedi1731
    @kumarsubedi1731 4 ปีที่แล้ว +4

    wow यो गित फेरि सुन् पाएर बिगत धेरै याद दिलायो अनि ती इस्कुलको दिन मकै र गहुँको रोटी खादै उनी सग सुनेको गित फेरि अाज wow अाजत मेरो 9 बर्ष भहि सको मेरो प्यारि मुटु लाई धेरै सम्झेको छु यो गित सुने पछि

  • @shivakhadka3206
    @shivakhadka3206 4 ปีที่แล้ว +6

    पुरानो जस्तो मिठास नभए पनि शुभकामना सबै टिमलाई

  • @ganeshdarai5753
    @ganeshdarai5753 4 ปีที่แล้ว +2

    Daami song n video 2 much gud.

  • @harigurung461
    @harigurung461 4 ปีที่แล้ว +7

    मन नै छोयो हो यो गीत ले ramji khad दाई

  • @dipakrajgiri9079
    @dipakrajgiri9079 4 ปีที่แล้ว +14

    यो गित सबै भन्दा धेरै चोटि हेर्ने र धेरै सियर गर्ने पनि म नै होला सायद १९३ ग्रुप हरु मा सियर गरेको छु जय राम्जी दाई

  • @sanjuaagri9414
    @sanjuaagri9414 4 ปีที่แล้ว +13

    Kada aayo parbhu

  • @ritachhetri5913
    @ritachhetri5913 4 ปีที่แล้ว +9

    बल्ला भिडियो हेर्न पायो धेरै राम्रो छ 👌👌👌👌

  • @premshrestha1938
    @premshrestha1938 4 ปีที่แล้ว +3

    धेरै राम्रो लाग्यो गित नेपाल बाट टाढा बिदेश मा बसे पनि राम्रो नेपाली गीत हरु सुन्न र भिडियो हेर्न पाउदा आफ्नो घर गाउँ को सम्झना आऊ छ anyway very nice song

  • @rachanakesi
    @rachanakesi 4 ปีที่แล้ว +19

    बधाई छ सुस्मिता तिमिलाई अाशा छ आगामि दिनहरुमा पनि यस्तै यस्तै नयाँ नयाँ गितहरूमा अभिनय गरेको देख्न पाउनेछु ❤️🌹😍

  • @harimagar771
    @harimagar771 4 ปีที่แล้ว +8

    renew गरेको यो लोक गितमा पनि नराम्रो त केही पनि छैन राम्रो नै लाग्यो तर फरक पुरानो मा जतिको अनन्दिक अलि कम नै पए ॥ anyway best of luck रामजी दादा र देवी घर्ती दिजु

  • @kumarthokra2970
    @kumarthokra2970 4 ปีที่แล้ว

    20 भन्दा धेरै हेरे होला जति सुनेनी सुनीरान मन लाउछ

  • @tiger-xm5kr
    @tiger-xm5kr 4 ปีที่แล้ว +32

    रामजी सरको को नाम स्वर्ण अक्षर ले लेखिनेछ यो लोकगितको ईतिहासमा

  • @sudiprijal7612
    @sudiprijal7612 4 ปีที่แล้ว +1

    मेरो मनपर्ने गीत हो तर नृत्य मन परेन।

  • @Fit_krn__07
    @Fit_krn__07 4 ปีที่แล้ว +10

    वाह सदावहार मन पर्ने गित अहिले भिडियो सहित फेरि हेर्न सुन्न पाइयो

  • @kopilapathak8159
    @kopilapathak8159 4 ปีที่แล้ว

    गित राम्रो छ

  • @khemrajkhatari3218
    @khemrajkhatari3218 4 ปีที่แล้ว +7

    Wow Supar song दाजु

  • @pantarajkrishna9931
    @pantarajkrishna9931 4 ปีที่แล้ว +2

    Khatra xa daju

  • @sanjeebstha945
    @sanjeebstha945 4 ปีที่แล้ว +7

    Old is gold vane jhai puranai version ramro tho

  • @bimlaparii5903
    @bimlaparii5903 4 ปีที่แล้ว +1

    Yo geet ta maile derai sunne 😊😎

  • @tejsarumagar3132
    @tejsarumagar3132 4 ปีที่แล้ว +6

    धेरै राम्रो छ Video👌👌💓

  • @jagdishpahariya9200
    @jagdishpahariya9200 4 ปีที่แล้ว +7

    Aayo hai ramji khand daiko new song sabailai nachaune git

  • @mandirabhattarai4911
    @mandirabhattarai4911 4 ปีที่แล้ว +6

    Mero best lok dohori gayk ramji khd ko sabai git man parxa yo ghan ramro xa

  • @Ram-mt7oh
    @Ram-mt7oh 4 ปีที่แล้ว +10

    Badhai xa mero daju ram ji

  • @PrakashKumar-zs2tb
    @PrakashKumar-zs2tb 4 ปีที่แล้ว +48

    original मा जस्तो मिठास् र मजा अलि अाएन। पुरानै राम्रो थियोे

    • @sagartamang3991
      @sagartamang3991 3 หลายเดือนก่อน +5

      yesma ali ramji khand le dance haneko cha hai puranoma vanda 😂

    • @BasantaKc-u2e
      @BasantaKc-u2e 3 หลายเดือนก่อน +4

      O😊😊3😢😢7😮and a 😅to 😢

    • @mamtapanth434
      @mamtapanth434 3 หลายเดือนก่อน

      Ramro cha

  • @nepaltrending6890
    @nepaltrending6890 4 ปีที่แล้ว +7

    असाध्यै राम्रो गित ।अझ भिडियो कोत कुरानै नगरौ।अतिनै राम्रो लाग्यो शुभकामना संम्पुण युनिट लाई

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 ปีที่แล้ว +26

    पहिले पहिले को गीत सुन्दा नि खुप स्कुलमा पर्दा केति हरु सङ love गर्दा को याद आउँछ है

    • @hempradhan7839
      @hempradhan7839 4 ปีที่แล้ว

      हो है कुखुराको प्रेम जस्तो ।।

    • @kaushalkarki5473
      @kaushalkarki5473 4 ปีที่แล้ว

      नयालाेकदाेहाेरि

  • @Freefirelover-mq4ep
    @Freefirelover-mq4ep 4 ปีที่แล้ว +3

    कति राम्रो गित हो।।जति सुन्यो उति राम्रो

  • @shivarambhandari8680
    @shivarambhandari8680 4 ปีที่แล้ว +23

    पुरानोमा जस्तो आनन्दित भइएन ,नयाँमा ड्याङ ड्याङ मात्र

    • @BintiRamChaudhary-fp2jf
      @BintiRamChaudhary-fp2jf 4 หลายเดือนก่อน

      𝒞

    • @SamsungM02s-d9t
      @SamsungM02s-d9t 4 หลายเดือนก่อน

      Oii

    • @PEMBA-u1h
      @PEMBA-u1h หลายเดือนก่อน

      Honi sachikai kati mithaj ti Purana git haru😮😮❤❤❤

    • @PEMBA-u1h
      @PEMBA-u1h หลายเดือนก่อน

      Sachi mitho xw yo song ❤❤❤Purana gith haru old is gold 🥇🏆🥇

  • @bishnukc6257
    @bishnukc6257 4 ปีที่แล้ว +6

    मलाई एकदमै मनपर्ने गीत हो यो

  • @binadallakoti5989
    @binadallakoti5989 4 ปีที่แล้ว +10

    Wow Kati mitho get xa hai man nai chayo

  • @Rambhaivlog953
    @Rambhaivlog953 4 ปีที่แล้ว +1

    lokdo mam yo geet sunne jati hajir gaham ta

  • @ravitamang6702
    @ravitamang6702 4 ปีที่แล้ว +11

    यो गित के कारण ले बीउज काम भयो होला बरै एती राम्रो छ।मलाई त जाती सुने पनि सुनाम सुनाम लक्छ🌷🌷

  • @yalungchams1274
    @yalungchams1274 3 หลายเดือนก่อน +2

    जे होस दिनको 2 पल्ट जस्तो नहेरी चित्त बुझ्दैन यो गित

  • @rabindhakal1203
    @rabindhakal1203 4 ปีที่แล้ว +8

    Wow 🎤गाउन नाच्न पनि मज्जा आउने यो गित लाई मर्न दिनु हुदैन।🙏🙏🙏खुसी लायो रिमेक आएर्😂😂😂🌹🌹🌹🌹बधाई छ सम्पुर्ण टिमलाइ

  • @SunilTeachNepal
    @SunilTeachNepal 4 ปีที่แล้ว

    मलाई यो गीत सारै मनपर्यो लगभग ५० पटक भन्दा बढी हेरे र सुने नाचे तर अझै पनि मेख मरेन ❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹

  • @kumarbk6106
    @kumarbk6106 4 ปีที่แล้ว +6

    Waw kati ramro xa pahila ko git nae malai dherai man parxa tesai ma hajur ko swor bayan garna nae saki daina

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 4 ปีที่แล้ว +3

    एकदमै राम्रो भएछ पुरानो गित हरु सबै यसरी नै आउन पर्छ एक फेरि बधाई छ सम्पुर्ण टिम लाई ,,

  • @khemkantaale
    @khemkantaale 4 ปีที่แล้ว +8

    Balla yo geetko video herna payo yo geet le pahelenai tahalka machchai sakeko ho. so nice song.

  • @kumarkumarsampang4470
    @kumarkumarsampang4470 4 หลายเดือนก่อน +1

    याे गीतले नेपाल खाने भाे अब ❤❤❤

  • @binodbhatta327
    @binodbhatta327 4 ปีที่แล้ว +3

    Purano geet ko video TH-cam ma dekher purano video hola vaneko ta latest po raixa , congratulations all teem

  • @parmgm638
    @parmgm638 4 ปีที่แล้ว +6

    बधाई छ सम्पूर्ण मा

  • @Kamal-lp9df
    @Kamal-lp9df 5 หลายเดือนก่อน +1

    Nice song iam from Assam borpeta india dekhi ❤❤

  • @nabarajregmi7385
    @nabarajregmi7385 4 ปีที่แล้ว +7

    आहा❤️❤️❤️❤️❤️❤️🎤🎤🎤🎤

  • @kumargurung6965
    @kumargurung6965 4 ปีที่แล้ว +1

    Damiz Geet....aahhaaa....

  • @kamalchandofficial728
    @kamalchandofficial728 4 ปีที่แล้ว +9

    अति मार्मिक गित रहेछ खुसी लाग्यो अरुलेनि माया गरिदिनु है

  • @gwsgamingyt2518
    @gwsgamingyt2518 4 ปีที่แล้ว +1

    Dammi

  • @gyanbahadursoti1170
    @gyanbahadursoti1170 4 ปีที่แล้ว +16

    धेरैलाई मन परेको गीत मलाई झन् मन परेको ।

  • @surajmagar3999
    @surajmagar3999 4 ปีที่แล้ว +4

    कति दामि गित हो के राम्जि sar को गित

  • @durgeshserpaeli8567
    @durgeshserpaeli8567 4 ปีที่แล้ว +3

    Damix dajuko prastuti hjrharu

  • @D.N.Joshi928
    @D.N.Joshi928 4 ปีที่แล้ว +61

    डाली नुग्यो चरिले टेकेर🎵🎵 गित को सम्पुर्ण टिमलाई सफलता को हार्दिक शुभकामना 😍😍

  • @buddhigrg5244
    @buddhigrg5244 4 ปีที่แล้ว +4

    गित सारै मन परेको पहिला पनि सुनेको आज नयाँ संगितमा भिडियो पनि हेर्न पाइयो तर रामजी जस्तै नाच्न सक्ने केटि मोडेल लाई राखेको भए अझ सुनमा सुगन्ध थपिने थियो
    यस्तो नाच्ने गितमा पुरै स्लो मोसनपो छ त🤣🤣🤣

  • @sagarkhadka7527
    @sagarkhadka7527 4 ปีที่แล้ว +17

    राम्जी खण्ड लाई माया गर्नु हुने सबै एक हुम त कति रैछ्म हेराम,,

  • @zitenmagar
    @zitenmagar 2 ปีที่แล้ว +2

    बहुचर्चित सर्बोउत्कृस्ट गित बालापन मा सुनेको फेरी सुन्न हेर्न पाइयो हार्दिक सम्मान राम सर ||

  • @sudarshanlama5326
    @sudarshanlama5326 4 ปีที่แล้ว +6

    पुरानो गीत भयानि राम्रो छ 👍

  • @anjanauttam8583
    @anjanauttam8583 4 ปีที่แล้ว +3

    Wow ramailo chha ramji and Devi best top luck 👍👍👍👍👍.....???????????

  • @aashishbhatta7608
    @aashishbhatta7608 4 ปีที่แล้ว +5

    आहा कति मजा आएको पुरानो गीत फेरी सुन्न, सानो बेलाको याद आयो !!

  • @kailashthakur7886
    @kailashthakur7886 4 ปีที่แล้ว +1

    Nice songs deedi debi gharti so much beutifull pick

  • @rudrashahthaquree7415
    @rudrashahthaquree7415 4 ปีที่แล้ว +15

    गीत धेरै पहिला सुने झै लाग्छ भिडियो अहिले आको छ खास बुज्न सकियन नि तर भिडियो राम्रो छ

    • @Rijongurung
      @Rijongurung 2 ปีที่แล้ว

      Check description

  • @440vold4
    @440vold4 4 ปีที่แล้ว

    गित राम्रो लाग्यो , गित अनूसार भिडियो अलि कम नै लाग्यो !!

  • @vijayashrestha2197
    @vijayashrestha2197 4 ปีที่แล้ว +9

    Wow!!! राम्रो, साह्रै राम्रो!!!♥♥♥♥♥♥

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 4 ปีที่แล้ว +3

    Dherai mitho song

  • @pratikpun7976
    @pratikpun7976 4 ปีที่แล้ว +6

    अहा पुरानो पनि राम्रो थियोे अहिले पुर्णनयाँ रेकर्ड गर्नु भएछ धरैराम्रो लागो song

  • @gobindakami3704
    @gobindakami3704 ปีที่แล้ว +2

    एसो नयानया हुनु परोनी होउ एउटे छ इसटेप सबै गित सकुन जिल

  • @santoshguni6112
    @santoshguni6112 4 ปีที่แล้ว +1

    Badhi romantic bhayo ramji sir tapaiko geet ali serious hunu hola tapaiko pahilako jasto mehenat dekhidaina geetko sabda chayenma.

  • @हाम्रोदेशहाम्रोनेपालजयनेपाल

    Feri Aasai gari tyee purano geet lai eAsaii gari gaidnu vyo vaney tyee purana geet haru harauna paunina holaa ..Aate mitha mitha chhxan geet haru purana purana 🙏🙏