काग्रेस कम्युनिस्टहरूले भन्दा पहिला कथित राजा महेन्द्रले २०१९ सालमा अर्थात सन,१९६२ मै भुतराजा महेन्द्रले आफ्नो सत्ता टिकाई राख्न लिपुलेक कालापानीको १४ हजार हेक्टर भुमी जग्गा तिनका मालिक भारतलाई बुझाएका थिए । र अहिले पनि भारतले लिपुलेक कालापानी क्षेत्रमा जो आतंकी गतिविधि बढाउदै लग्दैछन । त्यो भनेको ज्ञाने लखनाउ गएका थिए त्यही सेरीफेरीमा मोदीलाई भेटेका थिए त्यसैको प्रतिफल हो । भुत राजतन्त्र मुर्दावाद,,लुटेर भारतिय दलाल शासकवर्ग मुर्दावाद ।।।@@NarayanAdhikari-kv2qd
आफ्नो भुमि मा बिदेशी हरु एक आपस मा के के सम्झौता गर्छन त्यो भुमि प्रयोग गर्ने बारे र मेरो देश को सरकार भन्छ केहि प्रभाब पर्दैन त्यो कुरा ले ! प्रभाब पर्छ पर्दैन त पछि बहस गरौंला पैला मेरो भुमि मा के आधार मा मलाई नसोधी तिमीहरु ले कुनै पनि निर्णय गर्योउ भनेर सोध्न पर्दैन ? स्वाभिमान, सर्वोभौम सत्ता सम्पन्न जनता लाइ जवाफ चाहियो! कि सत्ता स्थायित्व को लागी लिपुलेक भारत चिन मार्ग चुपचाप स्वीकार गरिएको हो ? जवाफ चाहियो नोट :- देशभक्ति त मर्दैन नेता सबै चोर भए पनि
देश र जनहित मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
नेताहरूले त देश बेच्न कुनै कसर बाँकी राखेनन् अब जनताले नै आफ्नोे भूमि बचाउन देश बचाउन लाग्नु पर्छ यसका लागि के गर्नु पर्छ हजुरहरू जस्ता जानकारले मार्ग दर्शन गर्नुपर्याे।
A highly gripping presentation on geopolitics of Nepal. If our geriatric leaders do not keep a wary eyes on what's going on between both of our immediate arch rival neighbours then a situation will arise whereby the face of Nepal will be completely wiped off from the world's map.
तपाईंको विश्व व्यावस्था आख्यान को म श्रोता थिए , आजको व्याख्या अनौठो लाग्यो ,यो त सबै लाई थाहा हुनुपर्छ हाम्रो ठूलो सत्रु भनेकै इंडिया हो खैर चीन को तारिफ गर्नु हुन्थ्यो Brri सम्झौता रोक्ने प्रमुख हतियार इन्डिया हो , यो अरु धेरै कुरा सँगै चाइना को साउथ एशिया बिजनेस पाटो पनि हो , चिनियाँ ले इंडिया लाई किन भनिन bri समर्थन गर लिपुलेक नाका नेपाल लाई नसोधी खोली दिन्छु ????
अनि चिन भुमि देशि बिदेशि आखा बाट टाढा राख्न हाम्रो भुमि किन सम्झौता गर्यो चिन्ले यो दुर्भाग्ये हो किन कि देस द्रोहि नेता सर्कार हो ताकि जनता चिन्को पक्षमा छन
Bharat dahal ji tapai lai sabai kura thaha huda hudai nepali janta ko nata le tapai le k garnu bhayo desh ka natritwa garene haru nai bidesi ko isara ma chalxan janta lai jhukyaer kahi hudain
चीन ले भारत बिरुद्द नेपाली हरु जागुन भनेर चीन ले तेहा को कुरा गरेको हो ।।नेपाल का नेता भन्दा भोट दिने जनता र नेता को झोला बोक्ने हरु नबदलिय नेपाल यस्तै नै हो
China entered into agreement with India over Lipulekh before Russia-Ukraine. This is selfishness of China. I call it China’s ‘Lipulekh’ mentality. Thank you, Sir.
भरत सर , हजुर्का एक/दुई भिंडियों र विभिन्न च्यानलमा अंतर्वार्ता प्रकाशित हुँछन।तर हजुरको जीविकाको लागी फाइनेंनसर को हो त्यो ईमानदारि पूर्वक भन्नुहोस ।अनी विश्वनीय हुनेछ। 2
Jaba samma yo dusht dalal haruko anta hundaina yo nalayak garu kw deshlai estai anyol nai rakhne chhan. Videsi harule yo dushta dalal haruko nalayki ko purna rupke faida uthauna khojdai chhan
अमेरिकी र बेलायतीलाई मात्रै धेरै गाली गर्नु हुन्न कि जस्तो पनि लाक्छ। बिश्वको नक्सामा नेपाल र रास्ट्रसङ्को सदस्य हुनुमा पनि इनिहरुको सहयोगी भुमिका थ्यो प होला।
Jaile samma yo 3 dal hunchan…taile samma Nepal 🇳🇵 Nepali ko hoinaw dhukka vaye huncha ……..raiti haru yinai dalal lai vote 🗳️ dinchan k vanni …..ani raiti haru sachet hunaw ajai 100 barsa laagx …..tetinjel Nepal 🇳🇵 haraisakcha dhukka vaye huncha ………..Nepal Nepal 🇳🇵 hoinaw dalal haru ko vumi ho j gare ni vayo …….raiti haru kaile ho jaagni herdai jaau 😮😮😮😮😮
Yahi ho c zi ping chin ko Nepal Lai Herne najar khaaa chin ra India Mero vuvaag lipulek kalapani limpiyadhura ra tista Dekhi kannggarda samma khhaa big country like India and dear friendly chaina
Bharat le srif Lipu lekh - Limpiya Dhura mqtra hoina Sampurna Mangol Bhumi Nepal nai harapna ko lagi yo Dusta gaddar Sarnarthi Aaya Hindu Bahun katha haru ko Sarkar sthapit Gari diyeko ho 👍.
Chin baniya byapari udhhogi ra money minded des ho esle nepal lai kehi gandaina. India le jati nepal ko jamin miche pani yo chaina le kehi boldaina kinaki yo chaina byapari ho jaba tesko tibet vumi arule michna khojxa ani nepal ko desvakti janta lai dos ra khot lauxa thukka damint nepal janta lai valai ko kaam gar natra chaina ra india ko valai hudaina do and die ko hisab ma xa nepal desvakti janta
भारत रिसाउन्छ भने्र चीनको पत्र लुकाए छ । नेपालको भुमी हो भन्नु नसक्ने सरकारमा छ । सहि भन्नू भयो।🙏👍️
तपाईंको कुरा सुन्दा त सिधै यी नेता भनाउदा दलालकाे गर्घन छिनाउन पाे मन लाग्यो ।
बल्ल!आउनु भो खोज गरिरहेको थिए आज ढिला भो भनेर।🙏
कांग्रेस,कम्युनिष्टहरुमिलेर आची खाए!
यीनिहरु मिलेर जनता लाई आची खुवाउन लागि परेका छन तर त्यो पूरा हुन पौदैन पाइन्न
काग्रेस कम्युनिस्टहरूले भन्दा पहिला कथित राजा महेन्द्रले २०१९ सालमा अर्थात सन,१९६२ मै भुतराजा महेन्द्रले आफ्नो सत्ता टिकाई राख्न लिपुलेक कालापानीको १४ हजार हेक्टर भुमी जग्गा तिनका मालिक भारतलाई बुझाएका थिए । र अहिले पनि भारतले लिपुलेक कालापानी क्षेत्रमा जो आतंकी गतिविधि बढाउदै लग्दैछन । त्यो भनेको ज्ञाने लखनाउ गएका थिए त्यही सेरीफेरीमा मोदीलाई भेटेका थिए त्यसैको प्रतिफल हो । भुत राजतन्त्र मुर्दावाद,,लुटेर भारतिय दलाल शासकवर्ग मुर्दावाद ।।।@@NarayanAdhikari-kv2qd
अब लड्नुपर्छ।
जय गोरखनाथ
पुरानो घाउ नपाली हरु माझ फेरी बल्झिय दुखद छ
आफ्नो भुमि मा बिदेशी हरु एक आपस मा के के सम्झौता गर्छन त्यो भुमि प्रयोग गर्ने बारे र मेरो देश को सरकार भन्छ केहि प्रभाब पर्दैन त्यो कुरा ले ! प्रभाब पर्छ पर्दैन त पछि बहस गरौंला पैला मेरो भुमि मा के आधार मा मलाई नसोधी तिमीहरु ले कुनै पनि निर्णय गर्योउ भनेर सोध्न पर्दैन ? स्वाभिमान, सर्वोभौम सत्ता सम्पन्न जनता लाइ जवाफ चाहियो! कि सत्ता स्थायित्व को लागी लिपुलेक भारत चिन मार्ग चुपचाप स्वीकार गरिएको हो ? जवाफ चाहियो
नोट :- देशभक्ति त मर्दैन नेता सबै चोर भए पनि
एकदमै देशभक्ति मुताबिक हजुरको विश्लेषण सही लाग्यो।
Correct analysis 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
😢😢😢धन्यवाद हजुर देशलाई याे सम्मकाे हर्कतमा पुर्याउने यी नै सत्तामा रहेका दलालहरु कारक तत्व हाे ।
ढिलो भइ सके छ
देश र जनहित मा
त्रिमुल नेपाल
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
त्रिमुल नेपाल
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
एकदमै सत्य विश्लेषण
कार्न पनि बाताईदिनुभऐ हामिसबैजना अाभारि हुनेथिईउ 🙏🇳🇵🙏🇳🇵
धेरै महत्वपुर्ण बिषय भरत सरको ।
अाज लास्टैढिला अाउनुभयो सर हजुर🙏🇳🇵🙏
हाम्रो लागि न चिन न भारत हाम्रो लागि हामि आफै सचेत हुनु पर्ने मा देश भित्रकै दलल हरुले सबै खतम पारे ।
नमस्कार दाजु
के भो त नेपाला बाहुनलाई देशै बेच्ने अधिकार छ। नेपाल भन्ने त थाङ्ग्ना राखेको त रिन खानकै निम्ति हो।नत्र उहिल्यै धोतिको गोजिमा हालिसक्थे।
नेताहरूले त देश बेच्न कुनै कसर बाँकी राखेनन् अब जनताले नै आफ्नोे भूमि बचाउन देश बचाउन लाग्नु पर्छ यसका लागि के गर्नु पर्छ हजुरहरू जस्ता जानकारले मार्ग दर्शन गर्नुपर्याे।
जयदेश जय भूगोल
Bharat Dai very good Analysis, Let's boycott congress,Uml, Maoist and together fight for our Nation against our enemies.
A highly gripping presentation on geopolitics of Nepal.
If our geriatric leaders do not keep a wary eyes on what's going on between both of our immediate arch rival neighbours then a situation will arise whereby the face of Nepal will be completely wiped off from the world's map.
तपाईंको विश्व व्यावस्था आख्यान को म श्रोता थिए , आजको व्याख्या अनौठो लाग्यो ,यो त सबै लाई थाहा हुनुपर्छ हाम्रो ठूलो सत्रु भनेकै इंडिया हो
खैर चीन को तारिफ गर्नु हुन्थ्यो
Brri सम्झौता रोक्ने प्रमुख हतियार इन्डिया हो , यो अरु धेरै कुरा सँगै चाइना को साउथ एशिया बिजनेस पाटो पनि हो ,
चिनियाँ ले इंडिया लाई किन भनिन bri समर्थन गर लिपुलेक नाका नेपाल लाई नसोधी खोली दिन्छु ????
Bharat Dahal lai kei nabhayeni durga prasai jati ko security ta dinai parxa
Thank you so much for this amazing and informative video ❤
भारत सरको प्रतीक्षामा
❤❤❤❤❤❤❤❤❤
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤
Sir ali chhoto 10 to 15 minets vae ramro sir
अनि चिन भुमि देशि बिदेशि आखा बाट टाढा राख्न हाम्रो भुमि किन सम्झौता गर्यो चिन्ले यो दुर्भाग्ये हो किन कि देस द्रोहि नेता सर्कार हो ताकि जनता चिन्को पक्षमा छन
Bharat dahal ji tapai lai sabai kura thaha huda hudai nepali janta ko nata le tapai le k garnu bhayo desh ka natritwa garene haru nai bidesi ko isara ma chalxan janta lai jhukyaer kahi hudain
BHARAT SIR AGADI BADNUHOS DEAH VAKTAHARULAI HAMI TAPAIKO SATHMA CHHAU
Sahikura garñuvayo mitra ❤️💕
Hami nepali nahunjel nikas r bikash hunna .kp oli jasta deep state ko man6e hun kehi hunna.
चीन ले भारत बिरुद्द नेपाली हरु जागुन भनेर चीन ले तेहा को कुरा गरेको हो ।।नेपाल का नेता भन्दा भोट दिने जनता र नेता को झोला बोक्ने हरु नबदलिय नेपाल यस्तै नै हो
गहन चिन्तक 🙏
भरत सर नमस्कार म नियमित रूपमा हजुरकाे सन्देश सुनीरहेकाेछु।
चिन र इन्डीयाको यो सम्झौता बिरुद्द ३ करोड नेपाली उठ्न ढिला भएको हो ? चिन र इन्डीयन एम्बासिमा बिरोधको ग्यापनपत्र बुझाउने र घेर्न जाने हो !!
jay nepal sir
Great analysis
Great 👍
very good
👍️👍️👍️👍️👍️
Nepal lai Uttarakhandi bahunbaje KO hath bat nikaler dhartiputr ko hath ma aaun jaruri chh .
China entered into agreement with India over Lipulekh before Russia-Ukraine. This is selfishness of China. I call it China’s ‘Lipulekh’ mentality.
Thank you, Sir.
All leadar selfish for their own country but our leader have not honourshipness for our country
नमस्कार
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏
भरत सर , हजुर्का एक/दुई भिंडियों र विभिन्न च्यानलमा अंतर्वार्ता प्रकाशित हुँछन।तर हजुरको जीविकाको लागी फाइनेंनसर को हो त्यो ईमानदारि पूर्वक भन्नुहोस ।अनी विश्वनीय हुनेछ।
2
Jaba samma yo dusht dalal haruko anta hundaina yo nalayak garu kw deshlai estai anyol nai rakhne chhan. Videsi harule yo dushta dalal haruko nalayki ko purna rupke faida uthauna khojdai chhan
🕉️☮️🙏🏼🇳🇵
❤❤❤🎉
Bharat sir pausa 15 ko Suva kamana
Nepal. Ko. ho
अमेरिकी र बेलायतीलाई मात्रै धेरै गाली गर्नु हुन्न कि जस्तो पनि लाक्छ। बिश्वको नक्सामा नेपाल र रास्ट्रसङ्को सदस्य हुनुमा पनि इनिहरुको सहयोगी भुमिका थ्यो प होला।
तेस्को कारण के थियो थाह छ इन्डिया लाई देखाइदिनु थियो इन्डिया अझै गुलामै त छ नि आन्तरिक रुपमा
Jaile samma yo 3 dal hunchan…taile samma Nepal 🇳🇵 Nepali ko hoinaw dhukka vaye huncha ……..raiti haru yinai dalal lai vote 🗳️ dinchan k vanni …..ani raiti haru sachet hunaw ajai 100 barsa laagx …..tetinjel Nepal 🇳🇵 haraisakcha dhukka vaye huncha ………..Nepal Nepal 🇳🇵 hoinaw dalal haru ko vumi ho j gare ni vayo …….raiti haru kaile ho jaagni herdai jaau 😮😮😮😮😮
Nepalko barbaadi tulu tulu herera basne tapain lai dhikkar xa.
तिमी ले के गरेउ अरुलाइ धिक्कार छ अरे
💗💗💜💜💙💙💚💚💣💣👌👌👌🙏🙏🙏
Yahi ho c zi ping chin ko Nepal Lai Herne najar khaaa chin ra India Mero vuvaag lipulek kalapani limpiyadhura ra tista Dekhi kannggarda samma khhaa big country like India and dear friendly chaina
Bharat le srif Lipu lekh - Limpiya Dhura mqtra hoina Sampurna Mangol Bhumi Nepal nai harapna ko lagi yo Dusta gaddar Sarnarthi Aaya Hindu Bahun katha haru ko Sarkar sthapit Gari diyeko ho 👍.
नेपाल को बाहुन्जिसी राणा साहा बाट देश बच्दैबच्दैन लेखेर राख्दा हुन्छ।
PRACHANDEY KO gula khaaa lado chus ani desh BANCHA SUNGUR KO XAURO XAURI HARU 😂😢😮😅😊😢
Chin baniya byapari udhhogi ra money minded des ho esle nepal lai kehi gandaina. India le jati nepal ko jamin miche pani yo chaina le kehi boldaina kinaki yo chaina byapari ho jaba tesko tibet vumi arule michna khojxa ani nepal ko desvakti janta lai dos ra khot lauxa thukka damint nepal janta lai valai ko kaam gar natra chaina ra india ko valai hudaina do and die ko hisab ma xa nepal desvakti janta
नेपाल लाई गन्ने खालको नेता हुनुपर्यो नि घर मुलि नै चामल चोरेर बेच्ने खालको भयछी कसैले सोध्छ जोले नि अलि पेलेरै व्यबहार देखाउछ
❤❤❤❤❤❤❤
❤❤❤