भरत सर काे, राजनितिक,बैचारिक काे अदभुत संघर्ष ले,आज बिस्व परिस्थिति र नेपाल काे आन्तरिक सबै घट्ना,परिघट्नाकाे सुष्म अध्यान र त्तथ्य मा आधारित बिश्लेषण गर्दै,आउँदा आज सम्म, बिश्लेषण काे त्तथ्य हरु सत्य साबित हुँदै आएको छ।
हाम्रो समाजमा कहाँ छ र देशको माया देशको माया गर्ने सबै नेपाल बाहिर यहाँ ज्युदो लास र राजनीति दास मात्रै छन अनि बाङ्गलादेश मा जस्तो यहाँ हुन्छ कसरी हजुर
भरत सरको देखाउनु भएको यो बहस एकदमै सत्य हो ❤❤❤ के अब नेपाललाई विधंस पार्ने भाडाका दलाललाई जताततै काल को पर्खाल खडा भएको हो त ..???? १००%सहि विश्लेषण ❤❤❤
नेपालको सबैभन्दा घिनलाग्दो अपराधी धनेकै प्रहरी निकाय हो किनभने यदि राष्ट्रमा पिउन देखि प्रधानमन्त्रीले कसैले तस्कर गर्यो भने प्रहरीले कडा कार्वाही गर्नु त कता कता उल्टै धनको र पदको लोभले गर्दा नेपालका प्रहरी पनि तस्करमा संलग्न भयो अब जनताले कहाँ न्याय माग्न जाने दुखको कुरा छ ।
साँठगाठमा फस्न सक्नेहरू र साँठगाठमा फस्न नसक्नेहरू । भ्रष्टाचार गर्न सिकाउने पाठशालाहरू र भ्रष्टाचारलाई पर्दा पछाडि बसेर संचालन गर्ने रिमाेट कन्ट्राेलहरू । खेल जमिरहेकाे छ । जित कसकाे हुन्छ, हेर्नुछ, पछिल्ला इपिसाेडहरू ।
२०६२/६३ पछि अमेरिका र पश्चिमाले ल्याइदिएको यो ब्यवस्था र नेतृत्व को जरै उखलेर नफाले सम्म यो नेपाल को राजनितिको मुल सफा हुदैन ॥ वैचारिक र सैद्दान्तिक राजनितिक विचार सहित राजनितिमा नया नेतृत्वको आवश्यक छ ॥
देश र जनहित मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
राज्य प्रणालीमा कस्ता मान्छे छन भने सबै उसले किनेका,सुराकी एजेण्ड अपराधी भन्दा राम्रो मान्छेनै छैनन।चाहे कर्मचारी ,चाहे पुलिस ,चाहे अदालत राज्यनै अपराध को जड हुन्थेन भने नेपाल यस्तो हुने थिएन।लामिछाने ले बुझ्नु पर्ने कुरा जे हो भने यिनै अपराधी ठुला लोकतान्त्रिक पाटी ठानेर ब्याबस्था ठिक छ अवस्था सुधार्ने हो भन्दै हिडे अब उनले आफ्नो अवस्था सुद्गारुन,अब चेत खुल्छ कि खुल्दैन समस्या का भन्ने कुरा थाहापाउदा पाउदै उनले अपराध लुकाउन जे अपराध गरेका थिए जुन अपराधी ब्याबस्थाको ढाकछोप गरेका थिए तेसको सिकार आफै भए
Bharat Sir,🙏Namaskar 🎉🎉🎉&. Good luck. Your political analysis has deserved 5 stars which Great lessons as well as knowing present situation to Nepalese society of HHKN circle 🇳🇵 We have Great relationships with South and North block both are our inner friends and closed relationships.In views of above facts BRI agreement which has done by our PM is great development 25:52 processes of our Himalayan Hindu Kingdom of Nepal.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵 Have a Great time as well as blessings DREAMS too.🎉🙏
Bharat sir tapailai hat’s up cha .Hajur ko soch dimak ra sattya bichar haru lai sabailay aatmasath garnu percha .Please do bring more of it . Ho sir police ko namma goonda ra dhubba hun Nepal ko police .They are more corrupted than these chor tuskars and vrastacharis .
Bharat Sir ,🙏Namaskar🎉🎉🎉&. Good luck. I have already told you are one the best analysis in the field of political. In my opinion BRI agreement has passed,is a GREAT achievem.ent of Nepali 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵Thanks 🙏
Sir तपांईको यो क्षमतालाई सलाम छ । बांडिरहनु भएको ज्ञान अटुट रहोस ।
भरत सरकाे बाैःद्विकतालाई कदर गर्दै सलाम छ ।।
भरत सरको सबै कुरा सत्यतामा आधारित छ।
भरत सर काे, राजनितिक,बैचारिक काे अदभुत संघर्ष ले,आज बिस्व परिस्थिति र नेपाल काे आन्तरिक सबै घट्ना,परिघट्नाकाे सुष्म अध्यान र त्तथ्य मा आधारित बिश्लेषण गर्दै,आउँदा आज सम्म, बिश्लेषण काे त्तथ्य हरु सत्य साबित हुँदै आएको छ।
❤❤❤❤
नमस्कार!
त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।
भरत sir काे बाेलिमा 100% सत्यता छ
भरत सर तपाईंले गरेको विश्लेषण अतिउपयुक्त छ।
एकदम सही बिश्लेषण भरत सर
बाङ्लादेशमा जस्तै नेता,संम्सद,मन्त्री र न्यायाधीश सबैलाई देश बाट खेद्नु पर्छ भन्ने मेरो भनाइ हो ! 🙏🙏🙏
हाम्रो समाजमा कहाँ छ र देशको माया देशको माया गर्ने सबै नेपाल बाहिर यहाँ ज्युदो लास र राजनीति दास मात्रै छन अनि बाङ्गलादेश मा जस्तो यहाँ हुन्छ कसरी हजुर
सत्य वचन ! यी ‘गधा-गोरु’विरुद्ध एउटा संगठित र सशक्त जनआन्दोलन जरुरी छ !
सर नमन अति सत्य कुरा विश्लेषण भयाे यी अपराधी जथाखकाे हात बाट देशलाई कसरी मुत्त गने। सारा जनता मा चेतना छाओ श 🎉
जनता र सत्यको पक्षमा बोलिदिनूु पर्छ सर सलाम छ
भरत सरकाे बस्लेषण तथ्यमा अाभरित छ।
मैले बारम्बार लेख्दै आएको छु , कार्यपालिका , व्यबस्थापिका र न्यायपालिकाको बोर्ड हटाएर बेश्यालयको बोर्ड राखौ !
भरत सरको देखाउनु भएको यो बहस एकदमै सत्य हो ❤❤❤
के अब नेपाललाई विधंस पार्ने भाडाका दलाललाई जताततै काल को पर्खाल खडा भएको हो त ..????
१००%सहि विश्लेषण ❤❤❤
पत्रकार महोदय भरतजीको बिस्लेसन यथार्त हो अमेरिकन को तरिका संसार फुटाएर आफ्नो अधीनमा राख्ने हो।
भरत सरकाे विश्लेषण अन्तराष्ट्रिय उच्चस्तरिय छन् नमन छ सरलाई !
अति राम्रो विश्लेषण भरत दाहाल सर
सहि सत्ते समाचार्को निम्ति आदरणीय बिग्गेय बिसेसेगेय भरत दाहल जिउ लाई मुरी मुरी हार्दिक धन्नेवाद।
सर हजुर को देश र बिदेश को घटनाक्रम को बिश्लेषण सार्है राम्रो लाग्छ।देश को घटना हेर्दा डर पनि लाग्छ।
अरबौ लुटे पनि ति सब भन्दा कंगाल हुन् .. हामी नेपाली जनतालाई राम्रो संग थाह छ ..1
हजुर ले एकदम सहि भन्नु भा को हो न्यायाधीश र सि आइ बि प्रहरी यि सब भ्रष्टाचार मा लिप्त छ तै भएर म्याद थपेको थपै छ अब राधि न्यायाधीश पनि छन 99%
धेरै राम्रो कुरा गर्नु भोयो सर
देशविदेश अवस्था बुझ्न सजिलो भएको हुँदा प्रशंसक भएको छु ।
त्रिमूल नेपाल पार्टी लाई प्रमोशन अनी प्रबर्दन गरम है साथी हो अब
एकदम सहि बिष्लेसन ।
100% सहि
भरत सर 🙏🙏🙏
Very good bislesan thanks Dahal ji
सहि कुरो हो पुलिस सङग्ग सहायता माग्नु
आफैलाइ फसाउनु हो।
पुलिस ले कुनै रिपोर्ट गर्योकी पुलिसको आँखा झल्ल बल्छ ।आहा कमाउने समय आयो भनेर।
बिस्लेसन सहि छ भरत सर को
उतकृष्ठ विष्लेशन
101% सहि कुरा हाे भरत सर ।
एकदम राम्रो र यथार्थ बिश्लेषण! भरत सरका सबै भिडियोहरु मैले हेर्नेगरेको छु। यस्तै तात्ताता विश्लेषण र बिवेचनात्मक भिडियोहरुको अपेक्षा गरेको छु!
100% शही बिस्लेषण 🙏
Big fan sir❤❤❤
सुनसरी बाट रेगुलर❤जयरबि❤जयदुगाँ
नेपालको सबैभन्दा घिनलाग्दो अपराधी धनेकै प्रहरी निकाय हो किनभने यदि राष्ट्रमा पिउन देखि प्रधानमन्त्रीले कसैले तस्कर गर्यो भने प्रहरीले कडा कार्वाही गर्नु त कता कता उल्टै धनको र पदको लोभले गर्दा नेपालका प्रहरी पनि तस्करमा संलग्न भयो अब जनताले कहाँ न्याय माग्न जाने दुखको कुरा छ ।
Bharat Sir I'm agree with your view. I salute to your voice🙏
नमन् सर ।वलि ,गृहमन्त्रि गनगने, आर्जु र देउवा सबैको रणनीतिगत भुमिका त सबैकोछ दुर्गा र रबिमाथि यो हबिगत गराउनमा नी सर
Ak dam sahi ho sir
बहुत सुन्दर विश्लेषण ।सहि सत्य सावित हुन्छ दिन गन्ति सुरुहुदैछ ।
Good🎉🎉🎉🎉🎉
Right ho thank you
Always favorite ❤ one of the best
साँठगाठमा फस्न सक्नेहरू र साँठगाठमा फस्न नसक्नेहरू । भ्रष्टाचार गर्न सिकाउने पाठशालाहरू र भ्रष्टाचारलाई पर्दा पछाडि बसेर संचालन गर्ने रिमाेट कन्ट्राेलहरू । खेल जमिरहेकाे छ । जित कसकाे हुन्छ, हेर्नुछ, पछिल्ला इपिसाेडहरू ।
ऊं तत् सत्
अमर परमात्मा कबिर साहेबको जय
सत साहेब🙏 🙏😊😊
२०६२/६३ पछि अमेरिका र पश्चिमाले ल्याइदिएको यो ब्यवस्था र नेतृत्व को जरै उखलेर नफाले सम्म यो नेपाल को राजनितिको मुल सफा हुदैन ॥ वैचारिक र सैद्दान्तिक राजनितिक विचार सहित राजनितिमा नया नेतृत्वको आवश्यक छ ॥
नेताहरू निकम्मा भयपछि देश र जनताको हालत यस्तै हुन्छ
देश र जनहित मा
त्रिमुल नेपाल
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
त्रिमुल नेपाल
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
Vart shr लाई ऐक पटक नेपाल को प्रधानमन्त्री बनाउन पर्छ l
सही भन्नू भयो
Sahikura garñuvayo mitra ❤️💕
I like you vdo
सहि कुरा।
Namaskar thanku dai
भरत दाहाल ज्यूलाई मेरो उच्च सम्मान छ।
Sir sahi kura garnu vayo.
Sahi kura .
राज्य प्रणालीमा कस्ता मान्छे छन भने सबै उसले किनेका,सुराकी एजेण्ड अपराधी भन्दा राम्रो मान्छेनै छैनन।चाहे कर्मचारी ,चाहे पुलिस ,चाहे अदालत राज्यनै अपराध को जड हुन्थेन भने नेपाल यस्तो हुने थिएन।लामिछाने ले बुझ्नु पर्ने कुरा जे हो भने यिनै अपराधी ठुला लोकतान्त्रिक पाटी ठानेर ब्याबस्था ठिक छ अवस्था सुधार्ने हो भन्दै हिडे अब उनले आफ्नो अवस्था सुद्गारुन,अब चेत खुल्छ कि खुल्दैन समस्या का भन्ने कुरा थाहापाउदा पाउदै उनले अपराध लुकाउन जे अपराध गरेका थिए जुन अपराधी ब्याबस्थाको ढाकछोप गरेका थिए तेसको सिकार आफै भए
Salam
सहि कुरा सर।
सलुट छ सर
Yes you are right sir
धन्यवाद सर । 🌹🙏
Thanks for effective news 👍
Salute Bharat sir
Yo bhrastachar haru ko Adalat ho
आजको परिस्थिती को भोगाइ ले के भान हुन्छ भनी राज परिवार का हत्त्यरा यिनै हुन।
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
❤❤❤❤ सलाम छ।भरत सर
Sir tapai ko sahi bichar ko lagi salam xa
100% सर
101% Rights
अबको दिनमा नेपाल लाई राख्न केगरनु पर्छ राजा सबै जन्ता मिलेर ल्याउने हाे भने नेपाल बच्न सक्छ कि बिचार गर्नु हाेस न
अब डा. सुरेन्द्र केसी सर, मेयर हर्क राई, वालेन शाहा र अधिवत्ता स्वागत नोपाल हरु जस्तो असल छविको मान्छे अगाडी आउनु पर्यो, सहकारी ठगहरुबाट देश बन्दैन 🙏🏼
यो तर्कमा दम छ ।
Salute Sir
Great insights. Thank you for alerting us.
सारै राम्राे कुरा गर्नु भयाे बुध्दिजिबि बिचारफरक हुन्छ
Bharat Sir,🙏Namaskar 🎉🎉🎉&. Good luck. Your political analysis has deserved 5 stars which Great lessons as well as knowing present situation to Nepalese society of HHKN circle 🇳🇵 We have Great relationships with South and North block both are our inner friends and closed relationships.In views of above facts BRI agreement which has done by our PM is great development 25:52 processes of our Himalayan Hindu Kingdom of Nepal.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵 Have a Great time as well as blessings DREAMS too.🎉🙏
Bharat sir tapailai hat’s up cha .Hajur ko soch dimak ra sattya bichar haru lai sabailay aatmasath garnu percha .Please do bring more of it .
Ho sir police ko namma goonda ra dhubba hun Nepal ko police .They are more corrupted than these chor tuskars and vrastacharis .
Bhart sir hajur ko analysis 100% Right lagchh 🎉🎉🎉❤❤❤
नेपालकाे माेेलिक परिवर्तन गर्न सचेत गराउन नेपालकाे अग्रणि दार्शनिक भरत दहालज्यु ने हुनुहुन्छ ।
Jay ho 😮
Lagatar Go ahead sir
I like your vdo
यथार्थ सर
Bharat Sir ,🙏Namaskar🎉🎉🎉&. Good luck. I have already told you are one the best analysis in the field of political. In my opinion BRI agreement has passed,is a GREAT achievem.ent of Nepali 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵Thanks 🙏
जनता मुसा भइहाल्यो बिरालो कसरी मार्न सक्छ र जनताहरू त विदेशीहरूको दिशा स्वर्ण रमाइरहेको छ रमाइरहन्छ नेपालीलाई देशको माया छैन
sahi kura garnu vayo sir le
😢😢😢धन्यवाद हजुर ।
नेपालको घटना भन्दा अहिलेको समसामयिक पश्चिमा घटना को बारेमा बिश्लेसण गर्नु उचित हुन्छ कि? नेपाल्का गद्दार हरुको कुरा ले वाक्क लाग्छ ।
har har mahadev
Right you are Bharat sir, what a great analysis . Thank you for your effort. Jay Nepal 🇳🇵
Right ho sir
धेरै धेरै धेरै सहिकुरा सर हजुर लाई नमस्कार ❤🎉❤🎉❤🎉❤🎉
jay nepal sir
Satya yehi ho sir
Dheri. Gyan. Parbaha salam
विश्वमा मतदान सम्बन्धी सबै भन्दा पछौटे देश नेपाल नै होला,,सूर्य र रूखको प्रतिविम्ब दिमागमा लिएर जीवनलाई जीउन चाहन्छ।
नपुंसक र बेश्या सरकार अनि यहि सरकारका मन्त्रीहरूलाई के को लाज ??
Jai Rabi RSP 🔔🔔🔔🔔🔔🔔🔔