देश र विदेश का घटना क्रमको बारेमा भरत सरको कुरा सुन्दा रमायण र गीता ज्ञान भन्दा कम लाग्दैन मलाई । महान दर्शन सुनाउन सक्ने भरत दहाल सर लाई नमस्कार र धन्यवाद
@@Breathe989gyanendra shah afno ichha ra chahana le wa nepali Janta ko ichha anusar raja banni ho Vani ta thikai ho tra bideshi Shakti haru ko samarthan ma gyanendra shah raja banni ho Vani ta gyanendra shah ra ahile ka Dalal neta haru ma kunai farak huni xaina
@@naranbahadur321बिदेसी शक्ति ले चाहेन भने सम्पुर्ण जनताले चाहे पनि 24 घन्टा मा फालिन्छ्न राजा 46 सालमा पन्च्यायत फाल्न लाई 6 महिना नाकाबन्दी लगायर भुटानी सरणार्थी लाई 500 500 दियर उफारेर फालेको होइन पन्च्यायत भारत ले
भरत सर हजुर काे भनाई मा र हर्कबाद काे बिचार 100% ठ्याकै मिल्छ र हर्क साम्पाङ ले सानाे एरियामा भएपनी ब्याबहार मा उत्रार दै अघि बढिरहेकाे छ देशैभरी लैजाने सबै नेपाली हरु माझ अह्वान गरिरहेकाे छ तपाईं लगाएत हर्क साम्पाङ,स्वागत नेपाल ,डाः युवराज सँग्राेला , दिपक ज्ञवाली ,जेशन बैद्दै लगाएत ले नेतृत्वाे लिएर जनता काे सामु आउँनु पर्याे नत्र नेपाल भन्ने देश त ईतिहास मा मात्र सिमीत रहने देखीन्छ जब काे नेपाल भन्ने देश थियाे रे?
राजा आएर बिदेशी दलाल एमाले र काङ्ग्रेसका सबै ठगी , भ्रष्टाचारी हरुलाई जेलमा कोचि ठगी र भ्रस्टाचार गरेको सम्पत्ति जफत गरि देश बिकासमा लगानी गर्छन् भने मेरो पनि समर्थन छ ! 🙏🙏🙏
दहालज्युको विश्लेषण असाध्यैसान्दर्भिक, सत्य र यथार्थपरक छ ! दलियताको अन्त्य भनेकै सक्रिय र शक्तिशाली राजसंस्थाको सबल नेतृत्वमा देश अगाडी बढ्नु हो । यो अति आवश्यक पनि छ । प्रमुख कुर्सीमा एकजना मात्रै राम्रो मान्छे आइदिए नगर या देश बदलिन बेरै लाग्दैन भन्ने ज्वलन्त उदाहरण बालेन शाह र गोपाल हमालहरु हुन । यसर्थ रास्ट्रको नेतृत्व अब राजाको हातमा जानैपर्छ । दहालज्युलाइ धेरै धेरै धन्यवाद ।
भरत सरको रास्ट्रीय तथा अन्तरास्ट्रिय विश्लेषण एकदमै राम्रो लाग्छ। एपालमा राजससस्थाको पुन स्थापना संभावना तथा आवस्यकताको बारेमा भरत सरको तर्फबाट एउटा भिडियो बनाउनु हुन अनुरोध गर्दछु
नितान्त कठोर र सत्य विश्लेषण दाइ....राजा एक र दिर्घकालिन विकल्प हो कम्तिमा अबको १ शताव्दि ...शताब्दिसङ्गै विश्वराजनिति परिवर्तन भयो भने फरक स्थिति निर्माण होला,आज र यो शातव्दिको लागि वस्तुवादि ठोस विश्लेषण हो तँपाईको🙏🙏
येस्तो राजा खोजेर नि पाउदैनौ अहिलेको युगमा , हामी नेपाली भाग्यमानी त छौ तर डोकोमा दुध अडयाउने खालको दिमागभाको छौ,बेलैमा राजा ल्याउ देश,धर्म,संस्कृति,नेपाली गौरव ,नेपाली जनता र इतिहास बचाउ,🙏🇳🇵
यी बिदेशी दलाल राजनीतिक प्रवृत्तिले मुलुक पचासौं वर्ष पछाडि धकेलियो यी दलाल असंलग्न बिदेश निति विपरीत स्वार्थ संलग्न नितिमा लागेका कारण देश बर्बादि भयो यथार्थ सहि विश्लेषण छ भरत सर को
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल देश र जनहित मा त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
अब हामि नेपालि यसरि कहिले सम्म बस्ने ति पाटि नाम का बिदेसि दलाल हरुको मजाक बनेर तेसैले भरत दाहाल जिको बिचार सग हामि लाई पुर्ण बिस्वास छ कि नेपाल र नेपालिलाई अब राजा को आबस्यकछ किन कि बिदेसि ले पनि दलाल हरुलाई पत्याउन छाडि सके का छन ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अबको बिकल्प दलबिहिन मौलिक जनताको अधिकतम सर्वोपरि शासन परराष्ट्र र सबैधानिक अङ्ग्ग सहित को समन्वयत्माक पुर्बिय सस्कारसहित्को धर्मसापेछ्य एकात्मक राज्य नेपाल
मैले २०१७ देखि नै हजुरको कुरा मैले सुनिरहेको छु। फेसबुकमा सबै लेखहरू पढ्ने सेयर गर्ने कफी गर्ने गरेको छु। र अहिले हजुरले निकाल्नु भएको त्रिमूलको किताब पनि मैले पढिरहेको छु। यसरी नै जानुभयो भने मेरो म र मेरो परिवार पूर्ण हजुरको साथमा छु।।
अमेरिकाकाे पाशाेमा फसिसकेपछि त्यसबाट फुत्किनकाे लागि मात्र इण्डिया ब्रिक्समा लम्पससार हुन पुगेकाे हाे र बल्ल अाज अाएर घेेटाेमा सायद घामलाग्देे छ । तर त्याे ढिलाे भइसकेकाे हाइन र ?
भरतजीको बिश्लेषण एकदम सहि छ।
अब यो लुटतन्त्र अति भैसकेको छ।
देश र विदेश का घटना क्रमको बारेमा भरत सरको कुरा सुन्दा रमायण र गीता ज्ञान भन्दा कम लाग्दैन मलाई । महान दर्शन सुनाउन सक्ने भरत दहाल सर लाई नमस्कार र धन्यवाद
भरत दाहालको सटिक र सान्दर्भिक विश्लेषण ले भावी परिस्थितिको चरिचित्रण गर्दै आइरहेको देखिन्छ।। परिस्थितिले, यहि संकेत गरिरहेको छ।। शुभकामना।
भरत सर को देशको यथार्थ राजनितिक बिश्लेशण
जय नेपाल जय नरेश।
अबको बिकल्प नै राजा ज्ञानेन्द्र शाह हो ❤❤❤
राजा कहिले पूर्व हुँदैन है भरत सर.... ।।। राजा ल्याऊ देश धर्म संस्कृति बचाऊ।।।।❤❤🎉🎉
Raja aaye chai kasari desh bachne ho?
@@Breathe989gyanendra shah afno ichha ra chahana le wa nepali Janta ko ichha anusar raja banni ho Vani ta thikai ho tra bideshi Shakti haru ko samarthan ma gyanendra shah raja banni ho Vani ta gyanendra shah ra ahile ka Dalal neta haru ma kunai farak huni xaina
श्वास फेरेर जसरी मान्छे बच्छ, त्यसरी नै
@@naranbahadur321नेपालीले राजा हटाएको होइन
@@naranbahadur321बिदेसी शक्ति ले चाहेन भने सम्पुर्ण जनताले चाहे पनि 24 घन्टा मा फालिन्छ्न राजा 46 सालमा पन्च्यायत फाल्न लाई 6 महिना नाकाबन्दी लगायर भुटानी सरणार्थी लाई 500 500 दियर उफारेर फालेको होइन पन्च्यायत भारत ले
राजा आउ देश बचाउ
बचाउँछ तेरो राजाले देश !
@@chhabilalpun8282pahila bachaaye kai ho pheri nii bachaauxa
बिना राजdarbar bata desh tuhuro hunchha सबैले bjhnu पर्छ जय नेपाल राजा बिना को देश टुहुरो हुnchh
मुर्ति चोर डाका लाई मत राजा मान्दिन😂
@@prakash_rai169 murti chorey ko matrai kina bhanxas tero aama lai chik.ey ko theyo nii bhandey
भरत सर हजुर काे भनाई मा र हर्कबाद काे बिचार 100% ठ्याकै मिल्छ र हर्क साम्पाङ ले सानाे एरियामा भएपनी ब्याबहार मा उत्रार दै अघि बढिरहेकाे छ देशैभरी लैजाने सबै नेपाली हरु माझ अह्वान गरिरहेकाे छ तपाईं लगाएत हर्क साम्पाङ,स्वागत नेपाल ,डाः युवराज सँग्राेला , दिपक ज्ञवाली ,जेशन बैद्दै लगाएत ले नेतृत्वाे लिएर जनता काे सामु आउँनु पर्याे नत्र नेपाल भन्ने देश त ईतिहास मा मात्र सिमीत रहने देखीन्छ जब काे नेपाल भन्ने देश थियाे रे?
सही विश्लेषण।
भरत दाहाल जि ,विश्लेषण सहि नै लाग्यो।अब समस्या समाधान को सल्लाह पनि यस्पटक रस्तुत भयो।अझै एक कदम अघि बढेर ठोस कदम को सुरुवाद गर्नुपर्यो
राजनितिको लागि समर्पणवादी प्रवृत्ती देश, नेता, र जनता सबैका लागि घातक साबित भयो, अझै साबित हुनेछ।
राजा पुर्व हुदैन ।
नेपालको माटोले राजा मागेको हो नेपाल रास्ट्रको रास्ट्र रास्ट्रीयता रक्षाका लागि राजसस्था अपरिहार्य छ !
राजा आएर बिदेशी दलाल एमाले र काङ्ग्रेसका सबै ठगी , भ्रष्टाचारी हरुलाई जेलमा कोचि ठगी र भ्रस्टाचार गरेको सम्पत्ति जफत गरि देश बिकासमा लगानी गर्छन् भने मेरो पनि समर्थन छ ! 🙏🙏🙏
62/63 mai garney theye tara janta ley teo samay ma saath diyena
नेपाल मा राज सस्था पुनस्थापना हुनु नै पर्छ अति आवश्यक छ । देशको हितमा
दहालज्युको विश्लेषण असाध्यैसान्दर्भिक, सत्य र यथार्थपरक छ ! दलियताको अन्त्य भनेकै सक्रिय र शक्तिशाली राजसंस्थाको सबल नेतृत्वमा देश अगाडी बढ्नु हो । यो अति आवश्यक पनि छ । प्रमुख कुर्सीमा एकजना मात्रै राम्रो मान्छे आइदिए नगर या देश बदलिन बेरै लाग्दैन भन्ने ज्वलन्त उदाहरण बालेन शाह र गोपाल हमालहरु हुन । यसर्थ रास्ट्रको नेतृत्व अब राजाको हातमा जानैपर्छ । दहालज्युलाइ धेरै धेरै धन्यवाद ।
🇳🇵राजतन्त्र जिन्दावाद 🇳🇵राजा आउ देश बचाउ 🇳🇵
ॐसत्तेपूरूसं........नमोनमः।।
भरत सरको रास्ट्रीय तथा अन्तरास्ट्रिय विश्लेषण एकदमै राम्रो लाग्छ। एपालमा राजससस्थाको पुन स्थापना संभावना तथा आवस्यकताको बारेमा भरत सरको तर्फबाट एउटा भिडियो बनाउनु हुन अनुरोध गर्दछु
१००% Sahi ho hajurko bhanai
अब देश मा राजा नै चाहिने देखियो
Harka sangpang lai banau na ta raja
@@rajshrestha8499उनी राजा नै त हु धरान को
नितान्त कठोर र सत्य विश्लेषण दाइ....राजा एक र दिर्घकालिन विकल्प हो कम्तिमा अबको १ शताव्दि ...शताब्दिसङ्गै विश्वराजनिति परिवर्तन भयो भने फरक स्थिति निर्माण होला,आज र यो शातव्दिको लागि वस्तुवादि ठोस विश्लेषण हो तँपाईको🙏🙏
येस्तो राजा खोजेर नि पाउदैनौ अहिलेको युगमा , हामी नेपाली भाग्यमानी त छौ तर डोकोमा दुध अडयाउने खालको दिमागभाको छौ,बेलैमा राजा ल्याउ देश,धर्म,संस्कृति,नेपाली गौरव ,नेपाली जनता र इतिहास बचाउ,🙏🇳🇵
Thank you so much for this amazing and informative video ❤
भरत सर को विश्लेषण तथ्यमा आधारित हुन्छ।
King 👑👑👑 is 👑👑 king
राजा ज्ञानेन्द्र शाह जिन्दाबाद ❤ ॐॐ ❤❤
Thank you Bharat sir
इन्डियन काला अंग्रेज़हरुले सन् १९४७ देखी नेपाललाई गर्ने गरेको अपमान र हस्तक्षेपको भित्री लक्षण देखाउदै छ।
यी बिदेशी दलाल राजनीतिक प्रवृत्तिले मुलुक पचासौं वर्ष पछाडि धकेलियो यी दलाल असंलग्न बिदेश निति विपरीत स्वार्थ संलग्न नितिमा लागेका कारण देश बर्बादि भयो
यथार्थ सहि विश्लेषण छ भरत सर को
❤❤ॐ🎉🎉
राजा बिना नेपाल रहदैन
नेपाल र नेपालीको अस्तिव नै हिन्दु धर्म र राजसंस्था सँग जोडिएको छ ॥ राजा अपरिहार्य छ अब देशमा ॥
यथार्थ बिश्लेशन भरत सरको !!
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤
भरत दाहालको वैश्विक भू राजनीतिको शूक्ष्म विश्लेषण निकै वजनदार छ।नेपालीजन सचेत हुन निक्कै अपरिहार्य देखिन्छ।
Sahi kura hajur ko
हो सर,मध्धे रातमा बकशीस पद परराष्ट मन्त्री बनाउँछ, अनी बक्सिस पदलाई भेट्नु को कुनै औचित्य छैन
हजुरको शीर्षक काफी छ दलालहरु घिटिघिटि
राजा आउनुपर्छ पूर्ण शक्तिशाली भएर दल र दलाललाई जेल कोच्ने पावर लिएर आउनुपर्छ।।
राजतन्त्र र निर्दलिय बेबसथा र दलाल हरुको अन्त्य गरौ
Jae Nepal
सर नमन सत्य विश्लेषण भयाे शुभकामना 🎉
Great analysis
ज्यादै प्रभाबकारी विश्लेषण।
Thanks Bharat sar...
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
त्रिमुल नेपाल
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमुल नेपाल
देश र जनहित मा
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
❤❤❤धन्यवाद हजुर ।
राजा देशका लागि अति आवश्यक छ
राजतंत्र जिंदाबाद
राजालाइ पुर्ब भन्नू गलत हो,अब चै देशले राजानै खोजेको हो यो कसैले रोकेर रोकिदैन
You are absolutely correct!
Raja sabka sajha Jai Shree ❤❤
राज संसथा देश र जनताकाे चाहनाहाे।
राजा ल्याउ देश बचाउ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤सहि विश्लेषण ,सरकाे !
राजा ल्याउ देश बचाउ
राजा ल्याउँ , मुलुकमा शान्ति र सुब्यवस्था ल्याउँ ।
भरत सरको बिष्लेषण यथार्थ हुन्छन
Bharat sir best analysis hajur lai namanxa
नेताले बिगारेको देस
राजा आउँनु पर्छ
Namste sir❤❤❤
राजा आउ यो देशलाई निकास दिन ।यि भ्रष्ट नेताहरूले देश बर्बाद गरे।
राजा ल्याऊँ देश बचाऊँ राज तन्त्र जिन्दाबाद !
इनडिया ले जे खेल खेलिराको छ सहि गरेको छ नेपाली डाका हरु को के इज्जत छ र सम्मान गर्नु सम्मान गर्न लायक को हुनु पर्यो नि
Bharat Sir... Please keep continue never give up we are with you for the nation alive
जय नेपाल
jay nepal sir
अब राजा सहितको रास्वपा र देशभतहरुको सरकार बन्ने देखियो
राजा ल्याऊँ देश बचाऊँ,जय रास्ट्र बाद 👍🙏
भरत सर को विश्लेषण मा सत्यता हुन्छ
बिदेशी हरु लाई थाह भै सक्यो कि नेपाल का ठुला मन्त्री हरु भ्रष्ट छन् भनेर।इनि हरु नेपाली को पनि होइन कसै को पनि होइन।
राजा आएर सक्रिय का साथ दलाल हरुको छाला काड्नु पर्छ ।यिनिहरुको 2046 साल पछिको धन सम्पति काम कार्बाही को छानबिन नै राजाको प्राथमिकता मा पार्नुपर्छ ।
Very good Jae hos varat sir 🙏🙏💖💖🇳🇵🇳🇵🙏
सत्य कुरो गर्यो बा दाहाल जी ले
भरत सर को bishlesan sarai ramro lagxa
राम्रो विष्लेषण
अति राम्रो विश्लेषण
मलाई मनपर्ने विश्लेषक मध्येको एक दाई भरत दाई।।
Sarai great bislesan hjr KO
भरत दाहाल सर प्रति हार्दिक नमन् 🙏
मलाइ मेरो देश को इतिहास सनातन सस्कृती भन्दा माथी कै छैन मतलब संबैधानिक राजा सहित को सनातन सापेक्ष हिन्दुराज्य मेरो अग्र स्थान मा हुनेछ।
Almost nice analysis as per the present situation of the world.. Thank you Dahalji.
अब हामि नेपालि यसरि कहिले सम्म बस्ने ति पाटि नाम का बिदेसि दलाल हरुको मजाक बनेर तेसैले भरत दाहाल जिको बिचार सग हामि लाई पुर्ण बिस्वास छ कि नेपाल र नेपालिलाई अब राजा को आबस्यकछ किन कि बिदेसि ले पनि दलाल हरुलाई पत्याउन छाडि सके का छन ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
A b pant right version and right discussion
घुमाइ फिराइ यि टपरे हरु नै सत्ता धारी हुन ! अरु कुरै छैन
Aba Nepal ko yek matrai mulbaasi gopal banshi Kusunda ley desh haakxa. Jay desh Jay Naresh
होईन त जस्ता मंगोलिएन सरणार्थी लाई देश हाक्न कसले पत्याउने ? वरु मंगोलिया तिरै लखेटिनु पर्ला खाते । साची टपरेको अर्थ चाहि के रहे छ ?
Yo pasu le chai Jat bhanda aru kehi dekhto rahena chha.
A highly gripping n sensational piece of presentation.
Down with this Daliya Tantra.
प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉🎉🎉🎉🎉
Thank you so much varat sir Jae hos 🙏💖🙏🇳🇵💖👍
अबको बिकल्प दलबिहिन मौलिक जनताको अधिकतम सर्वोपरि शासन परराष्ट्र र सबैधानिक अङ्ग्ग सहित को समन्वयत्माक पुर्बिय सस्कारसहित्को धर्मसापेछ्य एकात्मक राज्य नेपाल
shantimankarki
सहि भन्नू भो मित्र
Bhart sir ❤❤❤ ekdam sahi kuro
सत्ताधारी को अत्याचार ले गर्दा रहर त थियन तापनी गनतन्त्र कु बन्न्न पुगेको छ
❤🎉❤🎉❤
जय देश
जय नरेश!
गगने अ्एरिकि दासहो अब अवस्य जनताले बुज्नेछन kp तिमिले गर्दा कम्न्युस्ट गनायो अब ओलि रहि रहे कम्न्युस्ट सकिन्छ।
मैले २०१७ देखि नै हजुरको कुरा मैले सुनिरहेको छु। फेसबुकमा सबै लेखहरू पढ्ने सेयर गर्ने कफी गर्ने गरेको छु। र अहिले हजुरले निकाल्नु भएको त्रिमूलको किताब पनि मैले पढिरहेको छु। यसरी नै जानुभयो भने मेरो म र मेरो परिवार पूर्ण हजुरको साथमा छु।।
Thank you!
हामी व्यग्र रुपमा नेपालमा राजतन्त्र कुरिरहेका छौं।दल र तिनका दलालि तन्त्र खत्तम हुनैपर्छ।
राजा आओ देश बचाओ
कत्रो हो अन्तिम अवस्था !
अमेरिकाकाे पाशाेमा फसिसकेपछि त्यसबाट फुत्किनकाे लागि मात्र इण्डिया ब्रिक्समा लम्पससार हुन पुगेकाे हाे र बल्ल अाज अाएर घेेटाेमा सायद घामलाग्देे छ । तर त्याे ढिलाे भइसकेकाे हाइन र ?
अमेरिकाले बङलादेस मार्फत इन्डियाको घाँटी अठ्याएको छ