नेपालका तागाधारीहरू भारतका तागाधारीका साख्खै दाज्युभाइ भू-भागकाे हिसाबले भारतका तागाधारी दाइ यसअर्थमा प्राथमिकता भारतलाई दिन्छ जुनसुकै तागाधारी नेपालकाे प्रधानमन्त्री बनाेस ।
दुबै जना लाई हिर्दय देखिनै नमन् 🎉 महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , नारायण पोख्रेलले, राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, सक्नुहुन्छ भने म राष्टबादि हुँम् भन्नेहरू लाई एकजुट बनाउनु होस्,, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? हजुर
राजाका पालाका प्रधानमन्त्री टंकप्रसाद आचार्य र राजा महेन्द्रहरुले खेलेको कुटनैतिक क्षमतालाई सुन्दा पनि एउटा नेपाली हुनुको नाताले छाति चौडा भएर आउँछ अहिलेका नालायक भ्रष्ट कथित नेताहरुका दलालीकरण र नालायक पनलाई हेर्दा घृणा लागेर आउँछ
62/63 को आन्दोलन मा सेना को मुख्यालय मा भारत को मान्छे बसेर आन्दोलन नरोक्न दबाब दिएको थियो रे । दरबार हत्या काण्ड राजतन्त्र फाल्ने षडयन्त्र को एक हिस्सा थियो । बिरेन्द्र बाचिन्जेल राजतन्त्र फाल्न संभव थिएन तर बिदेशी हरु लाई नेपाल मा गणतन्त्र ल्याउन हतार थियो ।
शत प्रतिसत कानुन पालना गर्ने को को होला ?नेता मध्ये कति, ठुलाबडा मध्ये कति, कर्मचारी मध्ये कति नसोधी 0 र जनता त झन सोध्नै नपर्ने ,एक्ले अर्कालाई भन्नू पर्दा सबै एउटै डयांड०ग का मुला नै हुन हाेइन र ?
जोसंग आफ्नो सभ्यताको बिबिधता र नबिनतम गतिशील समाजको निर्माणको ज्ञान छैन र उहीँ सुकेको "गु" को कोट्याउनुमा नै सारा बिचार खर्चिन्छ तेस्ताको अन्तर्वार्ता 😂😂
यति बेला ओलीलाई,” एकातिर छाम्यो भित्तो, अर्को तिर छाम्यो रित्तो,”यस्तोले देशलाई के गर्न सक्ला र ? देशका चौटा बेच्दै कति दिन चलाउला। अब देश साढेतिस अरबले कति बेला लिलाम हुने हो, खै ?
She did forget that she was representing Nepal government. When she was knocking the door the sound were 'ignored'.She made insult Nepal and Nepali people .
Tapai haru ke ko bishlesak nepal banaunu nepali chahiyo ki narendra modi tapai haru sabai india ko das haru jole ghari india china milyo bhanxa jahile pani bidesh ko baat garxa nepal ma utpadan badhau kahile pani bhandaina
उमेशजीले धेरै महत्त्वपूर्ण ब्यक्तिसंग अन्तरबार्ता लिनुभयो त्यसका लागि हार्दिक धन्यवाद
राजा ल्याउ देश बचाउ ❤
राजकुमार सर उमेश सर हामीले हाम्रो अस्तित्व र गोपनियता गुमाएका छौं हो ?दुबै सरमा नमन
पोखरेल सर को बिश्लेषण सत प्रतिशत बिलकुलै सहि हो ।
पुरानो बिद्धुवान भनेको पुरानो नै हुन्छ वाहाँ हरु ले भोगेका छन देखेका छन वाहाँ हरुप्रति बिद्धता छ ईतिहाश खुद भोगेका छन सैलुट छ हजुर हरु दुबै मा🇳🇵🙏🙏
राजतन्त्र जिन्दावाद
Nepal should be a Hindu Kingdom.
Right analysis, made me heart touching!! True !!
आहाहा राजा को कहानी भो एकादेशको कहानि तपाईं हरुलाई धन्यवाद छ।
नेपालका तागाधारीहरू भारतका तागाधारीका साख्खै दाज्युभाइ भू-भागकाे हिसाबले भारतका तागाधारी दाइ यसअर्थमा प्राथमिकता भारतलाई दिन्छ जुनसुकै तागाधारी नेपालकाे प्रधानमन्त्री बनाेस ।
एउटा राम्रो पत्रकारीताको अभ्यास । ❤❤❤❤❤
जब नेपाल बाट पश्चिमा ,अमेरिकी ,दादागिरी नेपाल बाट सकिन्छ त्यसका लागि नेपाल नितिमा रूस ,चिन ,भारत एकभई सके अब नेपाल मा राजाको पल्ला भारि हुदैछ।
नेपाल भारतको पिछा लाग्नुको कारण नै नेपाल को दुर्गति हो
अति मर्माहित कुराे हाे ।😊
Jay rajatantra❤❤❤
पी,एम,हुन का लागी पी,यच,डी,पास गरेका र देशभक्त अनी जनताले चुनेर बनाउँ राजा ल्याउँ नेपाल जाेगाउँ।
दुबै जना लाई हिर्दय देखिनै नमन् 🎉 महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , नारायण पोख्रेलले, राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, सक्नुहुन्छ भने म राष्टबादि हुँम् भन्नेहरू लाई एकजुट बनाउनु होस्,, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? हजुर
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
Very good bislesan dr sir many thanks
Good
Utkrista Prastuti. Utkrista Bisleshan. Dr Rajkumar Pokharel Jyu ma Hardik Naman 🙏🇳🇵
पहिले जनतालाइ राजासग उभ्याउने जमर्को त गरौ, जनताले चिन्नपनी पर्योनी त कुन्नी!?
राजाका पालाका प्रधानमन्त्री टंकप्रसाद आचार्य र राजा महेन्द्रहरुले खेलेको कुटनैतिक क्षमतालाई सुन्दा पनि एउटा नेपाली हुनुको नाताले छाति चौडा भएर आउँछ अहिलेका नालायक भ्रष्ट कथित नेताहरुका दलालीकरण र नालायक पनलाई हेर्दा घृणा लागेर आउँछ
True DR Saab 🙏🙏🙏
देश बचाउ नेताको खोजीमा ।
गगनको हालैको बोलिका आधारमा यो भनाइको जानकार रहेछन क्यार।
❤❤❤❤❤❤❤❤❤
Ab nepal ma Raja chahiyo
62/63 को आन्दोलन मा सेना को मुख्यालय मा भारत को मान्छे बसेर आन्दोलन नरोक्न दबाब दिएको थियो रे । दरबार हत्या काण्ड राजतन्त्र फाल्ने षडयन्त्र को एक हिस्सा थियो । बिरेन्द्र बाचिन्जेल राजतन्त्र फाल्न संभव थिएन तर बिदेशी हरु लाई नेपाल मा गणतन्त्र ल्याउन हतार थियो ।
हेपाहा भारत का खेलौना नेपालका दलाल नेताहरु लाई उचाल्छन पनि पछार्छन पनि जरुरि नभए फाल्दिने गर्छन। यी लम्पसार नेताहरु लाई गर्ने नै त्यहि हाे।
शत प्रतिसत कानुन पालना गर्ने को को होला ?नेता मध्ये कति, ठुलाबडा मध्ये कति, कर्मचारी मध्ये कति नसोधी 0 र जनता त झन सोध्नै नपर्ने ,एक्ले अर्कालाई भन्नू पर्दा सबै एउटै डयांड०ग का मुला नै हुन हाेइन र ?
Nepal ko lendup haru lai yeso nagare k garcha ta? 🎉🎉🎉
Raja lai aesiya maha des kai maha raja banaune yojanax😅😅😅😅😊😊😊raja leyau rast bachau😊😊😊😊😊janta bachau😊jay rast bad😮😮😮
अब नेपालमा यी छेत्री बाहुन हरु मर्ने दिन आयो बीचार गर, यस्ता वाईयात कुरा सम्प्रेषण गर्न बन्द गर
Saurab ji Lai yak choti interview linuparyo.
जोसंग आफ्नो सभ्यताको बिबिधता र नबिनतम गतिशील समाजको निर्माणको ज्ञान छैन र उहीँ सुकेको "गु" को कोट्याउनुमा नै सारा बिचार खर्चिन्छ तेस्ताको अन्तर्वार्ता 😂😂
ति अरु होईन रुक्मांगद हो !
यति बेला ओलीलाई,” एकातिर छाम्यो भित्तो, अर्को तिर छाम्यो रित्तो,”यस्तोले देशलाई के गर्न सक्ला र ? देशका चौटा बेच्दै कति दिन चलाउला। अब देश साढेतिस अरबले कति बेला लिलाम हुने हो, खै ?
Raja dekhayer neta haru tarsayeko matra ho, Nepal bat thulai fayada line dau ho dhoti ko.
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
त्यौ भएर मुकुलले पार्टि होइन रबि क्ल्ब हो भन्थे
Ab kp jyule indai sang ris fern passhima sabg miler spp pas gri greater Nepal ko mudda agadi bdhaune hoki?
She did forget that she was representing Nepal government. When she was knocking the door the sound were 'ignored'.She made insult Nepal and Nepali people .
Uhi interview patak patak kina rakhnu hunchha Umesh ji, shrota darsak lai dikka Lange kam nagarnus!!!!!
Bahunharuko yehi chakadai bajle bharatle kukur saraha banauxa nepali netaharulai
ओलि इन्डिया भ्रमण गर्नु चै किन ??
Tapai haru ke ko bishlesak nepal banaunu nepali chahiyo ki narendra modi tapai haru sabai india ko das haru jole ghari india china milyo bhanxa jahile pani bidesh ko baat garxa nepal ma utpadan badhau kahile pani bhandaina
Kina ho tapai ko vdo 1 hapta agaadi hereko jasto laagxa feri 1 hr ago bhanera aauxa kina delete gardai halnu hunxa ki ke ho