छन्द कविता मात्रै कविता हो त?छन्द विहिन त कवितै होइन जस्तो गर्नुभयो त महाशय??? यस्तै ढिट र जढवादिहरुको एकलौटी सोच र चेतका विरुद्धमा गोपाल प्रसाद रिमालले बिद्रोह गर्नुभएको थियो। के बेलाका गोपालप्रसाद रिमाल कवि भूपी लगायत अन्य सयौँ हजारौं कविका चाहिँ कविता होइनन्। उहाँहरुका कविताका दाँजोमा छन्द कविता छन्???
साहित्यकार ज्युहरूमा नमन ।
राम्रो कार्यक्रम ❤❤
Love to nepali chaanda and kabita😍😍😘🙏🏻
कति छाट पारेकाे हाे क्या ।
उत्कृष्ट कार्यक्रम
सुन्दर कार्यक्रम
हामीले कसरी सहभागी हुने ?
छन्दअलङ्कारमा मलाई पनि जोडियोस् ! म पनि यसमा लागेको छु ।
😢❤😂😂❤😅❤❤
छन्द कविता मात्रै कविता हो त?छन्द विहिन त कवितै होइन जस्तो गर्नुभयो त महाशय??? यस्तै ढिट र जढवादिहरुको एकलौटी सोच र चेतका विरुद्धमा गोपाल प्रसाद रिमालले बिद्रोह गर्नुभएको थियो।
के बेलाका गोपालप्रसाद रिमाल कवि भूपी लगायत अन्य सयौँ हजारौं कविका चाहिँ कविता होइनन्। उहाँहरुका कविताका दाँजोमा छन्द कविता छन्???
गद्यलाई कवितै नमानेको हैन छन्दकविताको चर्चा गरेको पो त !
C