आज यस्तो भयो पहिलो दिन बुवाको घर यस्तो भयो Bhagya Neupane New Help Video

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 268

  • @srijanalimbu5791
    @srijanalimbu5791 ปีที่แล้ว +22

    सरै खुसि लागो भाग्य सर अबो बुबा को नगरिता नि बनाउने कोसिस गर्दिनु सर्कार ले दिने सुबिदा बुबा ले पाउनु पर्छ वडा ले बुजिदिनु परो 🙏

  • @agnisingerrai
    @agnisingerrai ปีที่แล้ว +35

    भाग्य नैपाने सर लाई बधाई छ सयोग गर्दिनु भएको मा ❤❤❤

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 ปีที่แล้ว +15

    भाग्या सर तपाईंको यति राम्रो राम्रो कार्य सदैब गर्नु सक्ने शक्ति मिलोस्।।।❤❤❤❤

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 ปีที่แล้ว +8

    भाग्य भाइ, तपाईंले पहिलो भिडियो बनाएको हेरेर धेरै राेएकाे थिए तर अाज यो काम देखेर फेरि अाँशु राेक्न सकिन धेरै धेरै धन्यवाद भाग्य भाईकाे टिमलाई🙏🙏🙏🙏

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 11 หลายเดือนก่อน +5

    भाग्य भाइ हजुर लाई बधाई छ हजुर हरु को जय जय होस् सेबा नै धर्म हो 🎉❤🎉सहगयोग गर्ने सहयोगी मनलाई धेरै धेरै धन्यवाद छ

  • @KumarKhadka-mf2yl
    @KumarKhadka-mf2yl ปีที่แล้ว +8

    भाग्य सर लगाएत सम्पुर्ण सयोगी दाता श्रम दाता सबैमा नमन 🙏🙏

  • @raiFulahangraiFulahang
    @raiFulahangraiFulahang ปีที่แล้ว +1

    भाग्य सर, तपाई एक मिडिया कर्मि पनि हुनुहुन्छ, साथै मानव सेवा समाजको भुमिका निभाउनु हुन्छ। उद्दार गर्नेकाम आदि धेरै छन , तपाईंलाई अर्को जन्ममा पक्कै यो सनसारमा प्रधान मन्त्री बन्नुहोस शुभकामना छ

  • @umasubedi1757
    @umasubedi1757 ปีที่แล้ว +2

    हजुर लाई धेरै धन्यवाद sir अभ बुबा लाई वृद्धि भात्ता को लागि पनी मिल्दो प्रयास गर्दिनु होला sir ❤❤❤❤

  • @MakarSubba-gh2fm
    @MakarSubba-gh2fm 15 วันที่ผ่านมา

    भाग्य सर जी तपाईं असहाय को मसिहा सम्झन्छु, धेरै -धेरै धन्यवाद असम देखि 🙏

  • @mainakarki3859
    @mainakarki3859 10 หลายเดือนก่อน

    कति महान हुनुहुन्छ भाग्य सर दुखी गरिबको मुहारमा खुसी ल्याइदिनु भाको छ भगवान ले सधै साथ सहयोग गरून् 🙏🙏🙏❤❤

  • @RamailolT.v
    @RamailolT.v ปีที่แล้ว +7

    हजुरको सधैं भगवान दाइने रहुन❤❤❤❤

  • @nabrajbista6569
    @nabrajbista6569 11 หลายเดือนก่อน

    भाग्य सर म हजुर को भिडियाे हेर्छु यकदम राम्रो लाग्छ दिन दुखी को सहयोग गर्नु हुन्छ यसै गरि अगाडी बढ्दै जानू म हजुर को ठुलाे फ्यान हु

  • @newid2535
    @newid2535 ปีที่แล้ว +1

    Bhagya neupane dai ekh dam ramro kham garnu vako xa hai❤tapali buda buyah ko lagi❤

  • @falcon2039
    @falcon2039 11 หลายเดือนก่อน

    खासै सहयोगी समाज जस्तो चै लागेन एक्लो मान्छेलाई पहिलै केही ब्याबस्था गर्नुपर्ने हाे नी वडा अध्यक्ष पनि अहिले देखा पर्नु खासै उचित लागेन। जमिन दिएर सहयोग गर्नेलाई राम्रो हवस् 🙏 धन्यवाद छ भाग्य सर यो कामको लागि ।

  • @sumadhakwt7123
    @sumadhakwt7123 11 หลายเดือนก่อน

    जस्ले जे भने पनि पत्रकार होस त भाग्य न्यौपाने सर जस्तो सलाम छ सर हजुर लाई🙏🙏🙏

  • @birendrak.c.k.c.7112
    @birendrak.c.k.c.7112 11 หลายเดือนก่อน

    भाग्य सरको टिम धेरै धेरै धन्यवाद बुबालाई नेपाली नागरिकता मिल्नुपर्छ नेपाल सरकार ध्यानाकर्षण होस् 🙏🙏🙏

  • @SindhupalchowkTiger
    @SindhupalchowkTiger ปีที่แล้ว +1

    धेरै धेरै धेरै धन्यवाद भाग्य सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Yomantameronepaliho25525
    @Yomantameronepaliho25525 ปีที่แล้ว +1

    भाग्य भाई हजुरलाई सदैव दाहीना राखुन भगवान ले दुःखी गरीब को साहारा बन्नु भको छ हजुराई मुरी मुरी धन्यवाद❤❤

  • @jyotimalla8463
    @jyotimalla8463 ปีที่แล้ว

    Parmeswor le bhagya Neupane bhai lai hridaye bata dhanyabaad dinxu ❤😊

  • @delmadaldal8523
    @delmadaldal8523 ปีที่แล้ว

    सर्वा प्रथम् ता उपर वाला प्रभु लाई धन्या वाद र भाग्या नेउपाने सर लाई पनि धेरै धेरै धन्या वाद भन्छन् जस्को कोहि छैना उस्को उपरवाल हुन्छा भन्ने गर्थे तर अाजा स्म् देखि यो किनाकि उपरवाल ले भाग्या नेउपाने ज्युको मनमा उपर वालाले ह्रिदया मा बास गरेर हजुरको ह्रिद्या खोलिदिनु भयेर साथ सपट दिनु भयेको मा हजुरको हरेक काम ब्याबाहार मा प्रभुले अार्षिस् दिउन है हजुर 🙏🙏🙏नमस्कार

  • @devipun2635
    @devipun2635 11 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद निउपाने सर

  • @nirmalathapa6696
    @nirmalathapa6696 10 หลายเดือนก่อน

    भाग्य न्यौपाने भाई तपाईं दुखीकाे भाग्य बनिरहेको देखि रहन पाऊँ भगवान्को आशिर्वाद मिलाेस्

  • @gpkhaling4245
    @gpkhaling4245 11 หลายเดือนก่อน

    सेल्युट छ भाग्य न्यौपाने सर 🙏

  • @NarjangGurung
    @NarjangGurung 11 หลายเดือนก่อน

    WELLDONE BHAGYA BABU KEEP IT UP GOD TAPAI LAI HERDAI XA THANKS WATCHING FROM UK

  • @jalandharkarki3223
    @jalandharkarki3223 ปีที่แล้ว +2

    धेरै राम्रो काम भाग्य सर

  • @tilthapa7539
    @tilthapa7539 ปีที่แล้ว

    ल भाग्य सर लाई धेरै धेरै धन्यवाद..यसतै ग़रीबी को सेवा गरे तीर्थ जानु परदैन

  • @pemusherpa9792
    @pemusherpa9792 ปีที่แล้ว +1

    धेरै राम्रो काम गर्नु हुन्छ भाग्य सर गरिब दुखीको लागि भगवान नै हो राजा

  • @magarpun8919
    @magarpun8919 ปีที่แล้ว

    भाग्गेदाइकाे मनमा धेरै दयाछ धेरै दन्नेबाद छयस्ताे बुबाकाेलागि बस्नेबास बनाईदिने सपाेड दिनुभयकाेमा

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 ปีที่แล้ว +2

    मनुष्यको जन्म लिए पछि, केही गर्नुपर्छ, भाग्य नयूपाने टीमलाई नमन ।।।

  • @ctal3451
    @ctal3451 ปีที่แล้ว +2

    Watching from bhutan 🇧🇹❤kindness make you beautiful person in the world ❤❤God bless you 🙏🏼bhagya sir

  • @kalagurung4341
    @kalagurung4341 9 หลายเดือนก่อน

    May always God bless you bhagya Sir. Hajur jasto chhora lai m sadhai aashirvaad dina chahanxu. Kati thhulo mon bhayeko dayalu hunuhunxa tapai. Dhanyawad bhagya Sir

  • @ritananu4189
    @ritananu4189 ปีที่แล้ว

    Vagye neupane sir yaha lai lakhau juni samma sukha r shanti le sath diyeko hosh😘😘😘😘😘😘😘😘😘😘

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 11 หลายเดือนก่อน

    भागय निउपाने सरलाइ लाखौं लाखको धँनेबादछ ❤️💙💚💛🧡

  • @dipenpun9781
    @dipenpun9781 11 หลายเดือนก่อน +1

    ल बधाई छ भाग्या न्यौपाने सर लाई🙏

  • @arunalama9333
    @arunalama9333 11 หลายเดือนก่อน

    Good job 👍❤❤❤❤❤
    Bohut Khushi lage ajj .
    God bless you

  • @ruparasaily7675
    @ruparasaily7675 11 หลายเดือนก่อน

    Dhanya bad bhagya neupanya sar yastai dukhigari xahari bandai garnus.hajurlai sadhai eswor ko aasis milirahos.

  • @firojalam7510
    @firojalam7510 หลายเดือนก่อน

    Great job you did world's best job God bless you dear brother

  • @amritthapa-d3f
    @amritthapa-d3f ปีที่แล้ว

    बिचारा बुबा खुसिसगा बास बसुन माया लागयाे भागये सरलाइ धनेबात र सहयाेगि हरुलाइ पनि धनेबात रामराे हाेस❤❤❤❤

  • @SUSHMARAI-h9p
    @SUSHMARAI-h9p 9 หลายเดือนก่อน

    Khusi lagx yadtai video haru herna pauda yasarinai sabailai sayog gardinu hola sayogi nepali harule ni sayog gardine xan bhagye neupane hajurko jindagima sadhai khusi hos tapaiko pariwarlai pani vagwan ani sayogi manharu sath xan 🙏🙏🙏

  • @yamkumarishrestha6530
    @yamkumarishrestha6530 11 หลายเดือนก่อน

    Thanks for good job God bless u....

  • @sancharai1697
    @sancharai1697 ปีที่แล้ว +5

    धेरै राम्रो काम भाग्य सर को काम ❤

  • @arjunchamling228
    @arjunchamling228 ปีที่แล้ว

    Jhos Bhgya Bro ko vdo xei hernu sarei maja aawxa hw Mediya vaneyko xai Bhagya Bro jasto hunu paryo ni nta hernu ra bujhnu pni maja aawxa good Job brother 🙏

  • @sraiofficialyoutubechannel7673
    @sraiofficialyoutubechannel7673 ปีที่แล้ว

    Bhagya sir vayar kasaiko sahara vayak xa good job sir hjrlai sadhai bhagawanle sath di rahos

  • @lokenvlogs938k
    @lokenvlogs938k ปีที่แล้ว

    Dai great 👍 work 👏 salam xa ❤❤

  • @estherlepcha6696
    @estherlepcha6696 11 หลายเดือนก่อน

    Good 👍 Brother and God Bless you From Sikkim Gangtok

  • @MrGanga-si4sl
    @MrGanga-si4sl ปีที่แล้ว +2

    great work bhagya sir

  • @binitasewa8296
    @binitasewa8296 ปีที่แล้ว +1

    Bhagya bhai very good 👍👍👍👍👍👍👍👍👍👍👍👍👍 god bless you Bhai ❤❤❤❤❤❤❤❤

  • @geetathapa1438
    @geetathapa1438 11 หลายเดือนก่อน

    Dherai dherai badhai bhagye bhai god blesse you 🎉

  • @prabharairai3448
    @prabharairai3448 ปีที่แล้ว +1

    Super sir your great full thankyou all teams🙏👍👌💯

  • @rumilarai5049
    @rumilarai5049 ปีที่แล้ว +1

    अबको दिनमा जस्तो सुकै बाधा अड्छन् आउन भाइको भिडियो आउन छोड्नु भएन है भाइ। लघभग २ बर्स जति तपाईं back भएर बस्दा कतिलाई कस्ता2 समस्या परे होलान? त्यो बेला मैले धेरै पटक तपाईंको u- tube मा search गर्थें तर कहिले नयाँ video आएन । नयाँको त के कुरा तपाईंको च्यानल भेट्न नि गारो 2 हुन थालेको थियो । त्यसैले हेर्नुस भाइ जीवन जिउने क्रममा हजारौं मान्छेहरू सङ्ग भेटिदै गर्दा लाखौं समस्याहरु आउन सक्छन् त्यसलाइ अगाडि बढेर फेस गर्नुहोला। न कि पछाडि सरेर big request🙏🙏 nd always good bless❤

  • @SinghbahadurMahat
    @SinghbahadurMahat 11 หลายเดือนก่อน

    Buwa ko nam chai k rahexa salam xa bhagya sir lagayt samprna sahayogi tim lai

  • @Shiwaniraeehy
    @Shiwaniraeehy 11 หลายเดือนก่อน +1

    ❤❤ dada hajur laee 🙏🙏🙏🙏❤️😘😘

  • @riligrg
    @riligrg 11 หลายเดือนก่อน

    Dherai dherai dhannyabad bhagya neupane bhai🙏🙌❣️

  • @budhanilkantharai1031
    @budhanilkantharai1031 11 หลายเดือนก่อน

    धेरै राम्रोकाम भाग्या भाइ को❤❤

  • @rajeshgurung4238
    @rajeshgurung4238 ปีที่แล้ว

    God bless you Bhagya ji, sahayog ko lagi dui char paisa jamma garnu ko lagi kehi bewasta milaunu bhaema ramro hune thiyo ki hajur.

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 ปีที่แล้ว +2

    सक्दाे सहयाेग गराै सेवा नै धर्म हाे।

  • @subhanpunmagar9614
    @subhanpunmagar9614 ปีที่แล้ว

    tq भाग्य भाइ

  • @Surendrasunar1234
    @Surendrasunar1234 11 หลายเดือนก่อน +1

    कति राम्रो विचार ❤❤❤

  • @suniltmgtheeng9757
    @suniltmgtheeng9757 ปีที่แล้ว

    Bhagyale derai paxi hola sayed ramro kaam suru gareko ❤❤❤

  • @bhaktatamu7176
    @bhaktatamu7176 ปีที่แล้ว

    भाग्य भाई को काम अति राम्रो छ
    तपाईले सोचेको अटेको पुराहोस
    यो बाजेको ब्रित्ता भत्ता नि पाऊनू परने होईन र किन होला ?

  • @thaparamesh4478
    @thaparamesh4478 ปีที่แล้ว

    सहयोग गर्नु भएको मा हजुरलाई सलुट गर्दछु म साउदी अरब बाट हेर्दै

  • @kanchag
    @kanchag 11 หลายเดือนก่อน

    भाग्य भाई लाई भगवानले रक्षा गरुनु

  • @ritas2474
    @ritas2474 ปีที่แล้ว

    Derai ramro karama garnu vayo vagey sir tapaile tks for you

  • @Ritabiswakarma496
    @Ritabiswakarma496 ปีที่แล้ว

    Bhagwan nei vayera aaunu vayo Uha ko lagi danyabad bhagya neupane dai❤❤

  • @manishashahi2233
    @manishashahi2233 10 หลายเดือนก่อน

    भाग्य भाइ तिम्रो जय होस

  • @SitaPoudel-vc3zm
    @SitaPoudel-vc3zm 10 หลายเดือนก่อน

    अरुकोपनि सगैआफनु पनि भागेबनाउनुपरो भागे सर❤❤

  • @mayarana2986
    @mayarana2986 11 หลายเดือนก่อน

    भाग्य सर आस्सराम मा लगेर छोडेको भए अजै सुख हुन्थ्यो होला

  • @sonabasyal1954
    @sonabasyal1954 11 หลายเดือนก่อน

    Wow Vai hjr ko Kam dekhda ati khusi lagxa ki❤❤❤

  • @ranadhikari8227
    @ranadhikari8227 ปีที่แล้ว

    सेवा नै धर्म हो,भन्छन। धर्म गऱ्यो भने स्वर्गमा बास हुन्छ रे। भगवानले यहॉहरु सबैको कल्याण गरुन। मेरो शुभकामना छ।

  • @don3311
    @don3311 ปีที่แล้ว +1

    Salute cha Bhagya dai lai💗

  • @eekrajeekraj7552
    @eekrajeekraj7552 ปีที่แล้ว

    भाग्या भाइ सद भगवाले तपाईंको सुरक्ष गरून्

  • @AnuradhaGrg
    @AnuradhaGrg ปีที่แล้ว

    धेरै राम्रो काम महान हुन सबैलाई सलाम छ ❤

  • @nepaliviralvideos
    @nepaliviralvideos 10 หลายเดือนก่อน

    यो बाजेको घर कस्ताे बन्यो हौ भाग्य सर? एउटा video बनाउनु पर्यो साथै बाजेलाई सिधै सहयोग पुर्याउन सक्ने कन्ट्याक नम्बर पनि दिनुपर्यो।

  • @MadanKumar-nw9gs
    @MadanKumar-nw9gs ปีที่แล้ว

    पुन्य कमाउन टाढाे जान पर्दैन यै हो गर्नु पर्ने धर्म बधाई छ तपाईं लाइ

  • @SarswotiShiwakoti
    @SarswotiShiwakoti ปีที่แล้ว

    Thank you so much for your help brother 🙏🙏🙏🙏🙏

  • @khimprasad7026
    @khimprasad7026 ปีที่แล้ว +1

    अति उत्तम कार्य 👍भाई को टीम

  • @ushakhadka716
    @ushakhadka716 ปีที่แล้ว +2

    नमन् सहयोगी सबैमा 🙏

  • @dhanmayalimbu8439
    @dhanmayalimbu8439 11 หลายเดือนก่อน

    भाग्य भाई लाई भगवानले रक्षा गरुनु 🙏 🙏🙏

  • @gomabriggs5891
    @gomabriggs5891 ปีที่แล้ว

    Thank you bhagye bhai jiu🙏

  • @humathapa5646
    @humathapa5646 ปีที่แล้ว

    Thank BHAGYA SIR.

  • @priyon1256
    @priyon1256 ปีที่แล้ว

    सरै राम्रो काम।धन्यवाद भाग्य सर।❤❤❤

  • @IndrarajSanjyal
    @IndrarajSanjyal ปีที่แล้ว

    Very good hamro manmutuko dada aek mat vage dai❤

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 ปีที่แล้ว +1

    बधाई छ भाग्य सर।

  • @sangitalimbu7248
    @sangitalimbu7248 11 หลายเดือนก่อน

    Bhagya vai ko kam sarahniya xa .

  • @AbhinavBaraily-ut9fz
    @AbhinavBaraily-ut9fz 11 หลายเดือนก่อน

    Vagya sir tapailai bagwanle derai aasirwad deyoss

  • @durgamagar7990
    @durgamagar7990 ปีที่แล้ว

    धन्यवाद सर ❤❤

  • @bipanaroka1814
    @bipanaroka1814 ปีที่แล้ว

    Dai baru buwa lai aasrm ma laijanu bichara birami huda kole herne baru aasrmm ma thaek hune theyo kamsikm khayal rakhane susar ta hune theyo bichara buwa ❤❤

  • @KamalLuitel-u7m
    @KamalLuitel-u7m ปีที่แล้ว +1

    great work god bless you❤❤❤❤

  • @chandadebiberma3019
    @chandadebiberma3019 9 หลายเดือนก่อน

    Bhagya babu tapaima permatmako hath ra sath sada sarbada rahos 🙏

  • @thapadev7290
    @thapadev7290 ปีที่แล้ว

    Thank you Bhagya sir helping for old person

  • @sureshrai90
    @sureshrai90 11 หลายเดือนก่อน

    बुबाको नया घरमा पसेको भिडियो बनाउनु परो भाग्य सर!

  • @Raii-de2rl
    @Raii-de2rl ปีที่แล้ว +1

    Great work 💯👌💯👌💯👏👏👏 daii

  • @roshanlimbu4178
    @roshanlimbu4178 10 หลายเดือนก่อน

    Dheroi khusi lagyo yo video dekherw❤

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 ปีที่แล้ว +1

    great work 👍️👌🙏god bless you🙏

  • @minagurungni4610
    @minagurungni4610 11 หลายเดือนก่อน

    Name PANIi Bhagya kame paini Bhako ssbaiko Maya pako ❤❤❤ yeuta Nepali jhanda mina ddiko tarafbatsa tapai lai ❤🇳🇵🙋‍♀️

  • @LabAkshay
    @LabAkshay 11 หลายเดือนก่อน

    Hazur lai dherai subkamna cha hai ❤❤dhukhi buro ko aashirbat dina cha hazur lai

  • @NabinRai-ks1oh
    @NabinRai-ks1oh ปีที่แล้ว

    Sarai.ramro.kam.sir.ko

  • @tanindralawati7469
    @tanindralawati7469 ปีที่แล้ว

    दुखि लाई शहयोग गर्नु नै धर्म हो
    मन्दिर त थाकेको बेला बिशाउने चौतारा मात्र हो ।

  • @meenarijal5949
    @meenarijal5949 ปีที่แล้ว

    Good job Bhagya Bhai, God bless you,

  • @MayaMagar-fp4dp
    @MayaMagar-fp4dp ปีที่แล้ว

    धन्यवाद सबैलाई बिचार बुबा