एउटा श्रीमती ले २ श्रीमान पालेको देख्नु भएको छ, हेर्नुस् आज देखियो अचम्म

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ก.พ. 2021
  • #Euta_srimtile_duiSriman #Tinjure_online_tv
    नया नया भिडियो हेर्न लाई तिनजुरे अन्लाईन टिभी लाई सब्क्राइब गरि नजिकैको घण्टी पनि छुईदिनु होला! साथै लाइक कमेन्ट सेयर गरि दिनु धन्यवाद!!
    The Tinjure Online Tv channel for Nepali Entertainment: subscribe, and share if you like our Contents.
    Uploading the video,in other channels without permission is prohibited.
    Embedding is aloud. thanks
  • บันเทิง

ความคิดเห็น • 1.2K

  • @terhathumnews
    @terhathumnews 3 ปีที่แล้ว +157

    अचम्म को कुरा भिडियो आएछ मिलेको राम्रो भने जति सबै मेरो मा साथी बन्नु होला धन्यवाद

  • @kritikarai6828
    @kritikarai6828 3 ปีที่แล้ว +13

    के सिधा मान्छे हरु हेडलाईन जे भएनि कुराकानि उहाहरुको बोलि बचन सरै मन पर्यो

  • @karnagurung9235
    @karnagurung9235 3 ปีที่แล้ว +59

    😀रमाइलो छ यो दिदिको जिन्दगी एक बारको जुनिमा😀😀😀

  • @arjunrana1621
    @arjunrana1621 3 ปีที่แล้ว +22

    कुट्यो नि यल्ले रे हाहा कति हास्नु,,, ठिकै छ सबै मिलेर बस्नु होला सबैजना

  • @malisayakthungna
    @malisayakthungna 2 ปีที่แล้ว +4

    धेरै रमाइलाे भाे । जार त दाजुभाइ पाे ? लु धन्यवाद तिनजुरे अनलाइनलाइ

  • @yambk6594
    @yambk6594 3 ปีที่แล้ว +79

    मानव काे साेचाई मात्र हाे गलत /मन मिले श्रीमती सातासात गरेनि हुनछ / सबैभन्दा मिलेकैई राम्रो हुनछ / कति राम्रो साेच बिचार मिलन सार मानव ता भनेकाे यहि हाेनि किन मारमार कातकात गरनु पराे र !??💔💔💝💝👍️👍️👍️⛑️⛑️💋💋💄💄💄

    • @TinjureOnlineTv
      @TinjureOnlineTv  3 ปีที่แล้ว +1

      thanks

    • @atengabu7048
      @atengabu7048 3 ปีที่แล้ว +4

      Sahi ho. Ketiko jatlai ceremonial husband r play maker(Han bahdur) arko chahinx,

    • @basantashree1018
      @basantashree1018 3 ปีที่แล้ว +1

      Timro satasat gareko vidio xitai herna paaula

  • @siddharthbd5343
    @siddharthbd5343 3 ปีที่แล้ว +70

    खुल्ला दिल भएका जोडीहरु खुसी लाग्यो।

  • @brlrumba6488
    @brlrumba6488 ปีที่แล้ว +3

    मनोवैज्ञानिक अध्ययन र सोधकर्ताहरूका लागि उत्कृष्ट सामग्री दिनुभाछ तपाईहरुले ।

  • @kapurgurung9566
    @kapurgurung9566 3 ปีที่แล้ว +42

    मिलाउन अाकाे हाेईन झन फुटाउन र तनाव उत्पन्न गराउन लागेकाे महसुस भयाे ।

    • @shivangimagar5173
      @shivangimagar5173 3 ปีที่แล้ว

      Haha Ramro xa didi😂😂😂😂😂😂😂😁😁😁😁😁😁😁😆😆😆😆😆😆😃😃😯😃😃😃😃😃😃😃

    • @pratikchyamagar3057
      @pratikchyamagar3057 3 ปีที่แล้ว

      😂😂😂😂

  • @riteshlama9455
    @riteshlama9455 3 ปีที่แล้ว +5

    कस्तो रमाइलो।दुवै बुढाहरु रहेछ।बुढी पनि
    अचम्मकै रहेछ।

  • @ritudangal5673
    @ritudangal5673 3 ปีที่แล้ว +13

    woooow🙏🙏🙏🙏🙏दिदु ठिक गर्नु भयो नारिले चै आफूले चाहेको गर्न सक्दैन र आफू खुसी गर्यो भने नाना थरी सहनु पर्नी यो कस्तो समाज हो kunni...... 😭🤣👌👌👌

  • @pabubantawachannel3938
    @pabubantawachannel3938 3 ปีที่แล้ว +8

    यो भिडीयो हेरेर मलाई अचम्म लाग्छ,ताजुप लाग्छ , अनि एउटा गितको याद आयो यस्तो पनि हुदों रैछ जिन्दगीमा कहिले कहिले हाहाहा...हैट तेस्का बाजे 😆😆😆

  • @aishalimbu1491
    @aishalimbu1491 3 ปีที่แล้ว +3

    थेमान्पान् हाखेमुबे धेरै धेरै धन🙏वाद अाद्ंबा नानि चुपाहा तागेरानिवफु मानिले यरि यरि यरि हाङव माङव किमि्बीर 🙏🙏

  • @razzlimbu8444
    @razzlimbu8444 3 ปีที่แล้ว +7

    Dherai ramro kura suniyo very good 👍👍😍😍❤️❤️❤️❤️❤️...

  • @gautamdindukhiroshan9501
    @gautamdindukhiroshan9501 3 ปีที่แล้ว +131

    ठिक गरि मोरी ले,,,, येउटा लोग्ने मान्छे ले चाइ दुई वटी श्रीमती बीहे गर्न हुन्छ। भने ,,,,श्रीमती ले दुई वटा श्रीमान बीहे गर्न हुन्न ?बीहे गर्न हुन्छ।

    • @ramkhatri6814
      @ramkhatri6814 3 ปีที่แล้ว +1

      BL 8io

    • @jhapalikitchenrecipe3740
      @jhapalikitchenrecipe3740 3 ปีที่แล้ว +2

      सहि कुरा गर्नु भयो।एउटा पुरुषले 2जना भन्दा बेसि बिहे गर्दा समाज चुप लाग्छ तर एउटा महिलाले 2वटा बिहे गर्दा किन नाना भाती भन्छ समाज?के महिलाले 2वटा बिबाह गर्नु पाप हो?के उसलाई जिन्दगीमा दोस्रोपटक खुशी हुने मौका पाउनु गलत हो????

    • @bimlathebe8830
      @bimlathebe8830 3 ปีที่แล้ว +1

      Tey vanya

    • @reetutamang2083
      @reetutamang2083 3 ปีที่แล้ว +1

      Shai ho❤️😏👍

    • @dhangovindamaharjan9433
      @dhangovindamaharjan9433 3 ปีที่แล้ว

      8

  • @mamatamgr6550
    @mamatamgr6550 3 ปีที่แล้ว +9

    कती राम्रो बोलेको दाई दीदी हरु

  • @shayakirati1530
    @shayakirati1530 ปีที่แล้ว +4

    कत्ति राम्रो साेजाे मान्छे हरु सबै जना🙏😘

  • @dudharajthing3693
    @dudharajthing3693 3 ปีที่แล้ว +80

    पहिलाको श्रीमान छोडेको रहेछ त यो त titel अनुसारको मिलेन त पहिलाको छोडे पछी कसरी दुइटा श्रीमान भयो र ? यो अरु ठाउमा नि भको छ त

    • @sanusanu2350
      @sanusanu2350 3 ปีที่แล้ว +7

      सहि हो हेड्लाइन गतिलो राख्ने गर्नुस पत्रकार जि..पहिला छोडेर अर्को बिहा गर्दा 2 टा मिलायर राखेको चाहिँ भन्दैन है..कुन नौलो कुरा हो र पहिला को छोडेर अर्को सङ्ग जाने त फेस्न नै छ हाम्रो नेपाल मा बरु जार जार मिलेको पहिले भिड्यो भनेर हाल्नुस भिड्यो

    • @sheelasharma5135
      @sheelasharma5135 3 ปีที่แล้ว +2

      Hotni

    • @sugamrana6858
      @sugamrana6858 3 ปีที่แล้ว +4

      यो के कुरा हो ? पहिलाको बूढो छोडेर अर्को सङ्ग आयो अनि पछि जार जार भेट हुँदा झगडा गरेन भन्दैमा २ वटा बूढो मिलाएर राखेको भनिन्छ र ? यो कुन प्रेस हो ?

    • @bholanepali4473
      @bholanepali4473 3 ปีที่แล้ว +1

      Sahi kura

    • @aayushrai4827
      @aayushrai4827 3 ปีที่แล้ว

      Ho vnya

  • @ombasyal1498
    @ombasyal1498 3 ปีที่แล้ว +6

    खुल्ला दिलको मान्छे यार ना एजेतको डर नबिजेत को डर। जिन्दगी 😭🙈🙈

  • @bhabanadharan113
    @bhabanadharan113 2 ปีที่แล้ว +2

    कति रमाइलो पो लाग्यो यो भिदिओ हेर्दा हासो पनि र दुख्ख पनि लाग्यो

  • @narkumaralwayswithyou5616
    @narkumaralwayswithyou5616 3 ปีที่แล้ว +6

    मिलेर बसेको राम्रो हो बधाई तथा शुभकामना

  • @Digant884
    @Digant884 3 ปีที่แล้ว +19

    के कुरा हौ महिलाले दुइटा पुरुष सम्हालेर राखेको छ रे कहाँ सम्हालेको छ? विचरा पहिलो दाजु को मनमा कति पीडा छ उहाँलाई नै थाहा छ

  • @sitamalla5796
    @sitamalla5796 2 ปีที่แล้ว +2

    बिचारा दाइ चाइलाइ देखदा सारै माया लाग्यो अर्को बिहा गरेर बस्नुपर्छ ।

  • @sabinkhadka6868
    @sabinkhadka6868 3 ปีที่แล้ว +4

    रमाईलो छ👨👧

  • @chandramayarai9879
    @chandramayarai9879 3 ปีที่แล้ว +6

    Sabiy Jana ati ramro God bless you all 😍 wow👌👌👌💕💕💕

  • @saruyammagar6520
    @saruyammagar6520 3 ปีที่แล้ว +13

    नेपाली इन्डियन लाहुरेले नेपाली नयाँ सांस्कार भित्र्याउने साथ सबैलाइ सजिलो भयो...!!

  • @thapap7864
    @thapap7864 ปีที่แล้ว +1

    पहिलो लोग्ने धेरै बुझ्ने रहेछ भाईले स्वास्नी लादा पनि धेरै रमाईलो कुरा गर्नु भाछ धन्यवाद हजुरहरुलाई

  • @rohingaiming1187
    @rohingaiming1187 3 ปีที่แล้ว +4

    ल दिदी लाई सलाम छ

  • @keshabgiri2631
    @keshabgiri2631 3 ปีที่แล้ว +6

    हेलो योटूबे भाइ
    ३षस अघिको कुरा किन कोट्याएर दुख दिएको हो
    के तिमीले डलर कमाउन सफल भएको मा बधाई छ तिमीलाई।

  • @jasuboharadhami861
    @jasuboharadhami861 3 ปีที่แล้ว +6

    हासो चाही आयो 😁😁😁😁 अरू त तेस्तै हो गाईज❤️❤️❤️❤️❤️❤️

  • @johnraya2853
    @johnraya2853 3 ปีที่แล้ว +2

    लु सारै रमाइलो कुराकानी पो लाग्यो त मलाई हास्दाहास्दै अन्तरबार्ता कति छित्तै सकियेछ पत्तै भयेन।🙏🙏

  • @sirjanarai.5990
    @sirjanarai.5990 3 ปีที่แล้ว +16

    बिचरा दाईलाई माया लाग्यो 😥

  • @sitaansitaan13
    @sitaansitaan13 3 ปีที่แล้ว +13

    ठिक गर्‍यो केटाले जतिनी ल्यए हुने केटिले नहुने ठिक गरेउ बहिनी गज्जब छ एक बारको जिन्दगीमा गर्नु पर्छ रमाइलो

    • @basantashree1018
      @basantashree1018 3 ปีที่แล้ว

      Kuro thikai ho timro ni yastai herna paau hai la xitai

    • @parkashtakury2999
      @parkashtakury2999 2 ปีที่แล้ว

      Manxe ko bhabana sanga khelo ko ho...
      Ramro hoina...

  • @user-ui7zt6pl4o
    @user-ui7zt6pl4o 2 ปีที่แล้ว +4

    Congratulations happy life couple 😍😍❤❤❤❤😯

  • @susasomanlimbu4691
    @susasomanlimbu4691 2 ปีที่แล้ว +2

    कस्तो दिन हरु देख्न परो दाइलाइ पीडा नहोस दुइजनालाइ जिन्दगी भरी सुखले जिउन

  • @gamingsanju6633
    @gamingsanju6633 3 ปีที่แล้ว +4

    wow fantastic katha......ramro xa......

  • @surkshyakhadka5232
    @surkshyakhadka5232 2 ปีที่แล้ว +3

    Wow 😀😀👌👌👌

  • @Rtmonlinetv
    @Rtmonlinetv 3 ปีที่แล้ว +6

    दाइ को कुरा चाहिँ कडा हो थुकेको थुक्क लाई चाटिदैन ढिला आयो कडा आयो है दाम्ना 😂😂😂

  • @gomlamchane7948
    @gomlamchane7948 3 ปีที่แล้ว +1

    एकदमै रमाईलो पो लागयो

  • @gomasunuwar1496
    @gomasunuwar1496 3 ปีที่แล้ว +2

    😜😜😜😜😜😜😜 गजबछ बा रमाइलो लागयो

  • @nimarai4134
    @nimarai4134 3 ปีที่แล้ว +14

    साच्चिनी यो पत्रकार को काम छैना रहेछ पागल अर्काको ब्याक्तीगत कुरा कोट्याउने फटाहा

  • @adminkuwait9173
    @adminkuwait9173 3 ปีที่แล้ว +15

    रमाइलो लाग्यो ठिकै हो कुरा मिले के भो र जार जार भए पनि

  • @redenasunuwar7943
    @redenasunuwar7943 2 ปีที่แล้ว +2

    पुरुषले चार जान देखि बार्ह जना सम्म लेयुनु हुने महिलाले चाहिँ दुइटा श्रीमान राखदा केही फर्क पर्दैन यो बैनिले ठिक गरे छ्न

  • @ramthapa6748
    @ramthapa6748 3 ปีที่แล้ว +13

    बिचरा बुडि अगतिलो परेसि केखानु एक्लै जोगिको चाल भयो अनित यिकै ठाउमा जोगिझै खानुपरेकोछ ।यस्तो नहोस अरुलै बिचरा मया लग्यो बाल्कुमार जिको हालत देखेर ।

    • @rahulgurung2814
      @rahulgurung2814 3 ปีที่แล้ว

      An budhi gatilo nhuda budha lai dukha ani feri budha gatilo nhuda budhi lai dukha ...

  • @baikunthasharma1745
    @baikunthasharma1745 3 ปีที่แล้ว +6

    Good

  • @RajkumariYakkha
    @RajkumariYakkha 3 ปีที่แล้ว +4

    Ramailo video

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 3 ปีที่แล้ว +101

    कोरियामा जानेहरुले कम्पनी चेन्ज गरेको जस्तै यो बुनुले पनि कम्पनी चेन्ज गरेछिन...

    • @madhavghimire8006
      @madhavghimire8006 3 ปีที่แล้ว +1

      Bainile Ta Dui ota company ma Hunuhunxa ni

    • @shivaramrai3911
      @shivaramrai3911 3 ปีที่แล้ว +1

      Budo le doj purauna sakena hola ani change garyo hola ni

    • @kpsharma3548
      @kpsharma3548 3 ปีที่แล้ว

      Tani.k

    • @op_saurav2674
      @op_saurav2674 3 ปีที่แล้ว

      भाई भईको नातो छ तो रहनेछ र यो नाठी खराबहो र छ

    • @aadibadri8992
      @aadibadri8992 3 ปีที่แล้ว

      @@shivaramrai3911 qq

  • @krishnathapa8263
    @krishnathapa8263 3 ปีที่แล้ว +52

    ए पत्रकार भाइ तिम्रो अरु काम छैन कि के हो

  • @Ranjitvlogs280
    @Ranjitvlogs280 3 ปีที่แล้ว +18

    कति रमाईलो हैट😂😂😂सम्झि सम्झि हास उठे

    • @atengabu7048
      @atengabu7048 3 ปีที่แล้ว

      Parewa Pani byujheko X🤣😍 hai

    • @aakashmagar2808
      @aakashmagar2808 2 ปีที่แล้ว

      Yesto jindagit bahut ramri hoo

  • @sanjeevshahi870
    @sanjeevshahi870 3 ปีที่แล้ว +2

    रमाइलो तर यथार्थ ।

  • @lakbahadur8300
    @lakbahadur8300 3 ปีที่แล้ว +30

    रातमा कानछा बुरा सङग बसनु दिदी दिनमा जेठा बुरा सङग बसनु दुबई बुरा लाई बरा वर माया गरनु दिदी जेहाेस रमाईलाे गफ गरनु भयाे दुईता बुरा पालेकाेमा हजुर लाई धनदेबात छ हे

  • @khemdn7137
    @khemdn7137 3 ปีที่แล้ว +4

    ramro lagyo

  • @basantathapa1316
    @basantathapa1316 3 ปีที่แล้ว +5

    बिचार दाइ कस्तो साेजाे रऐ छ सहित अाँखा कम्जाेर हाेला जस्तो लाग छ मलाई

  • @ramchandrarai3858
    @ramchandrarai3858 3 ปีที่แล้ว +8

    जेठो चही बुढाको एउटा आँखा छैन रहेछ बिचरा मुसाको दुलो नै देखेन होला त्यसैले छाडेको हुनसक्छ।

  • @mohendersinghdhami43
    @mohendersinghdhami43 3 ปีที่แล้ว

    धेरै राम्रो गरछौ तपाई को विचार राम्रो छ जिन्दगी मा पुरै मजा लिये को देखेर म खुशी छू।

  • @yakkhacollection
    @yakkhacollection 3 ปีที่แล้ว +5

    Kasto ramailo hau

  • @mahendrabudha2822
    @mahendrabudha2822 3 ปีที่แล้ว +4

    1 ढमै रामाेराे बिचार

  • @dilgutunggurung2419
    @dilgutunggurung2419 3 ปีที่แล้ว +20

    अचम्म को कुरा यो आइमाई को खुस्केको छ कि क्या हो फेरि अर्को सग पनि जान्छ हो यो आइमाई जान्छु त भन्दै छ

    • @limbosomey8641
      @limbosomey8641 3 ปีที่แล้ว

      Kasto kalko baugu bhane ko ta Aama gasto kosori bihegare ko palni

  • @kabitakhadka971
    @kabitakhadka971 2 ปีที่แล้ว +2

    कतिरमाइलो

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 3 ปีที่แล้ว +14

    जार भाइ भन्ने यहित होला नि।जहाँ जार उहाँ प्यार ।

  • @nepalilifestyle2630
    @nepalilifestyle2630 3 ปีที่แล้ว +11

    छाेरामान्छेले २ वटा श्रीमती संगै राख्नन मिल्ने महिलाले नमिल्ने याे पनि महिला अधिकार हाे

  • @vishnuthapavishnuthapa1313
    @vishnuthapavishnuthapa1313 3 ปีที่แล้ว +1

    हँ हल्का रमाइलो 😂😂😂🤣🤣😂 जे होस 🤓🤓😎

  • @bedprakashlimbu9583
    @bedprakashlimbu9583 3 ปีที่แล้ว +1

    सारै रमाईलाे मान्छेहरु गजब लाग्याे।

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 3 ปีที่แล้ว +4

    मलाई चै ठिक लाग्यो । मन मिल्छ मिलेर बसौ मिल्दैन मिलाएर बसौ । कसै गर्दा मन मिल्दैनभने अर्काको रिस नगरौं सबै लाई यो धर्तिमा आफ्नै तरिकाले जिउने बराबर अधिकार छ ।

  • @limbugaming123
    @limbugaming123 3 ปีที่แล้ว +16

    acham vanda pani dherai ramailo po lageyo🤣🤣

  • @amritthapa809
    @amritthapa809 3 ปีที่แล้ว +1

    रमाइलो पो लाग्यो मलाई त

  • @santutharu4061
    @santutharu4061 3 ปีที่แล้ว +2

    कस्तो अचम्म जोडी छन्

  • @birtamang8081
    @birtamang8081 3 ปีที่แล้ว +11

    कसरि सगै ????
    पहिला को बुडा त छोडेको रैछ त
    तेसै हावा लेख्ने

  • @jaslimbo5412
    @jaslimbo5412 3 ปีที่แล้ว +35

    के हो यस्तो कुनै डर नै छैन यार जार लाई 🤣🤣🤣🤣🤣🤣

  • @tilyakkha2324
    @tilyakkha2324 3 ปีที่แล้ว +1

    Kati ramailo ho

  • @peterlama8773
    @peterlama8773 ปีที่แล้ว +1

    This sister is very funny lots of fun 😊

  • @renusoni4822
    @renusoni4822 3 ปีที่แล้ว +18

    omg खतरा रहिछन् हो इनि दिदी त😂

    • @taralama9281
      @taralama9281 3 ปีที่แล้ว

      Hamro tira ni 4 ota purus ek sirmati hunxa

  • @thapparana6254
    @thapparana6254 3 ปีที่แล้ว +3

    Best balkumar dai ramro

  • @user-wm2nm9sw3k
    @user-wm2nm9sw3k 3 ปีที่แล้ว +2

    हैट, अचम्म।

  • @MayaMaya-sg9gz
    @MayaMaya-sg9gz 3 ปีที่แล้ว +46

    मिलेको राम्रो हो

  • @parempurja445
    @parempurja445 3 ปีที่แล้ว +4

    😆😆😆😆 त्यो पनि गयो।यो पनि गयनी जाओस।म बात बातै जान्छु।हैत्त।राईनी दिदी कडा।

  • @puransubba5799
    @puransubba5799 3 ปีที่แล้ว +37

    हन कुन ठाउँ मा हो एस्तो लुङ्वा हजुर।बडो अचम्मको कुरा आयो त।

  • @abpanuptiktak6837
    @abpanuptiktak6837 3 ปีที่แล้ว +2

    केटाले राख्छन भने केटि ले नि राख्न मिल्योनि तर रिस गर्नु भयन मोजा ले बस्ने हो ।अमेरिकन सिस्टम पो रहेछ धेरै राम्रो काम ।देस मा केही परिवर्तन होला लाग्यो।

  • @rozuraighale9213
    @rozuraighale9213 3 ปีที่แล้ว +4

    कसैको गोपनियतालाई यसरी मिडियामा ल्याउनु पाउछ ?।किन अरुको घर भित्रको कुराहरू मिडियामा ल्याउने मुजि पत्रकार काम छैन । कती नै जान्ने भएको मुजि 😡😡😡

  • @haudeykawasoti3720
    @haudeykawasoti3720 3 ปีที่แล้ว +5

    हैन ,बिना नागरिकता 40बर्ष रे ,अनि तिन जना नि कति खुसि 2बुडा 1बुढि new संस्कार भित्रियछ ,स्वागत गरुम ल😃😂

  • @Nepalicottage
    @Nepalicottage 3 ปีที่แล้ว +2

    एक महिलाले दुई पुरुष सङ्ग जीवन बिताउदा आलो पालो गर्दा एक अर्कामा चित्त दुखेन

  • @bisnupariyar6856
    @bisnupariyar6856 3 ปีที่แล้ว +2

    कि चहियो र मुसाको दुलो मन्छेलाइ नि बिचर जेथो बुधो कति माया लग्दो छ

  • @reemasunwar4208
    @reemasunwar4208 3 ปีที่แล้ว +27

    Ramro ho kati xora manxe lay matra 2 taa bihe garne

    • @biswashrai249
      @biswashrai249 2 ปีที่แล้ว

      😀😀😀😀😀 di chai marne vyo aabo dui jana buda le maya garda😁😁😁😁😁😁

  • @terhathumsewaroyoutubechan9829
    @terhathumsewaroyoutubechan9829 3 ปีที่แล้ว +8

    Khub ramailo po rahexa ta🤣🤣🤣

  • @Sewaro777
    @Sewaro777 3 ปีที่แล้ว +1

    लौ बधाई छ

  • @SugamGurung9718
    @SugamGurung9718 2 ปีที่แล้ว +3

    Congratulations 👏

  • @ks.gurung5527
    @ks.gurung5527 3 ปีที่แล้ว +7

    Love is life never die feri jethi बुडोसँग गयो भने के गर्ने कान्छा बुडो🤣🤣

  • @nitulawati123
    @nitulawati123 ปีที่แล้ว

    je hos sarai ramailo khalko video herna paiyo tinjure online tv lai dhanyabad

  • @dhanukbirendra9520
    @dhanukbirendra9520 3 ปีที่แล้ว +1

    धन्यवाद गाेरुहरु

  • @braverytrust2671
    @braverytrust2671 3 ปีที่แล้ว +3

    बधाई।छ।

  • @premrajjoshidml7885
    @premrajjoshidml7885 3 ปีที่แล้ว +17

    Kkk hudai yo Nepal ma कै न भाको जातर हाँडी गाउँ मा भने को यही हो

  • @rajudhimal6375
    @rajudhimal6375 3 ปีที่แล้ว +2

    Very fan

  • @hemraj2065
    @hemraj2065 3 ปีที่แล้ว

    ल ल बधाई छ त्यो केटी मान्छे लाई चाख्नु चै पाएछ

  • @blackdown8360
    @blackdown8360 3 ปีที่แล้ว +4

    Yo interview ko part 2 lyaunu paryo ho 😄😀😁😀 Haina eutai daju vai ko Gaule dai vai ho?

  • @kbtravel3066
    @kbtravel3066 3 ปีที่แล้ว +12

    This is so funny! Santosh Deuja need to see this

  • @kusumpun7377
    @kusumpun7377 3 ปีที่แล้ว +1

    कति मजाको बुढा बुढी हो रमाईलो

  • @gomlamchane7948
    @gomlamchane7948 3 ปีที่แล้ว +3

    पतरकार भाई को चसमा राखने ईसटाईल चै मलाई मन परयो

  • @SharmaFamilyVlogs
    @SharmaFamilyVlogs 3 ปีที่แล้ว +4

    Nam ranmaya vaye paxi yestai xa

  • @suzmasuzma8998
    @suzmasuzma8998 3 ปีที่แล้ว +1

    To much strong sis

  • @nimabmmina5503
    @nimabmmina5503 3 ปีที่แล้ว +5

    हैट कति हास्नु 😀😀