नेपाल का अरु युटुबे ले कस्को बुडि कता गयो को को सग सुत्यो कस्को बुडा ले के गर्यो भनेर खोज्दै ठिक छ❤तर भग्या नेउपाने काम र बनाउने भिड्यो भिन्न छ सलाम छ उहाँ लाई अहिले सम्म अरु चेनल ले स्पस्ट जान कारी दियेको थियेन thank you so much best infarmastion keep it off good jub👍️🙏🙏
सलाम छ उत्तर कोरियाका परिश्रमि अनी स्वावलम्बी जनता हरुलाइ। नेपाली त नमचिने पिङ को सय झड्का। हामी नेपाली त पस्चिमा सस्कृती को पछि लागेर परनिर्भरता तिर लगियो। हातम आइफोन बोकेकोछ तर एउट सियो बनाउने हैसियत देस सङ छैन।।
सर नमस्कार 🙏🙏🙏हजुरलाई धेरै धेरै धन्याबाद किन कि हजुरको कडा मेहनत को कारण आज हामीले घर मै बसि विभिन्न ठाउहरु देख्न पाइरहेको मा अर्को कुरा विशेष किङजोङ को देश हेर्न पयौ❤❤❤
भाग्य जीलाइ लाखौं मुरी शुभकामना ! चीनको अण्डर ग्राउन्ड रेल्वे स्टेसन सार्है अचम्म लाग्यो। सबै भिडियोको प्रसंशा गर्दै धन्यवाद । चीनको सम्बन्धमा यति राम्रा भिडियोहरु हेरेको थिइनँ । धन्यवाद !!!!
बिचरा देश बिकशित भएर के गर्नु जनता गरिब 😢 न त दुनियाँ देख्न सुन्न र बुझ्न पाउनु 😢😢 बिचरा जनता देश त तेहि राजाको मात्र रहेछ 😢तेहाँको जनतालाई कुन दिन भेल बाढी आएर सिध्याउँछ होला 😢 तेहाँबाट हात छिराएर एकमुठ्ठी माटो नेपाल ल्याउनुस् न सर
अहिले सम्म चाइना 🇨🇳 गय देखि नछुटाई ❤ हेर्दै.. छौ हामी ❤❤ नयाँ जानकारी नयाँ ज्ञान नयाँ ठाउँ यतैबाट हेर्दै हामी!! Good luck भाग्य दाइ. तपाई को जानकारी सन्देश मूलक वीडियो हरू एकदम राम्रो छन्.. ❤❤ धन्यवाद 🇳🇵 🙏🏻 ♥️
राक्षस राजा भयको देश देख्न पाईयो। भौगोलिक हिसाबले यस्तो राम्रो ठाउँ भएपनि यो राक्षस राजा न मरे सम्म यहाँ का जनताले मुक्ति पाउदैनन। संयुक्त राष्ट्रसंघको तर्फबाट तुरुन्त यी जनताहरूलाई मुक्ति गरिदेउ
भाग्ये न्यौपाने जि, तपाईं चाइनाको भ्रमण को सिलसिलामा उत्तर कोरिया देख्नु भयो साथै हामी नेपाली जन्ता हरूलाई युटुब को माध्यमबाटफोटो खिचायर देखाउनु भयो। तपाईं धन्बादछ।🎉🎉🎉
उत्तर कोरियाली जनताको अवश्था अति नै दयनीय र गरिबीमा जेलिएको प्रष्ट हुन्छ भाग्य सर काे भिडियो हेर्दा त्यको साशकलाई जनताको मतलब नै छैन भोकले मरोस् की खडेरीले डढोश उसलाई आणविक हतियार बनाएर विश्वलाई तर्साउन मै व्यस्त छ
दक्षिण कोरियामा पिता र माता पम्मेश्वर आउनु भएको देश हो भाई त्यो देश मा पममेश्वर आउनु भएको ले धेरै अशिष पाएको देश हो हजुरले पनि भेट्ने कोशिष गर्नुहोस ल दक्षिण कोरिया आउनु भई बिपती पार हुने नया करार निस्तार चाड स्थापना गरिदिनु भयो ।
भाग्य न्यौपाने भाइ र शक्ति भाइ चाइना गएको दिन देखि को भिडियो एक दिन नछुट्टी कन हेरेको छु। धन्यवाद भाइ हजुरहरू त पुगेर देखियो। हामी त नपुगे पनि घरै बसेर हेर्न पाइयो। नाम चाहिँ सुन्थे कस्तो होला चाइना कस्तो होला कोरिया जस्तो लाग्थ्यो। अहिले हामीले पनि देख्न पाइयो।👌👍️❤
चाइना र केहि भने पनि उत्तर कोरियाको बारेमा जानकारी दिएकोमा धन्यवाद भाग्य भाई । तर ग्रेट वालको बारेमा कमसेकम यसको लम्बाई चौडाई र कहिले कसको पालामा र किन निमाॅण भएको हो भन्ने विषयमा जानकारी लिई प्रसारण गनुॅ होला ।
❤❤❤ Bhagya Neupane shared about “ China’s Great Wall and North Korea clarifying its peoples, Farming , Agriculture , How Borders ofChina andNorth Korea made seminated wall Videos posted on Facebook - After watching feeling like visiting with Bhagya Neupane ❤ Heartely 🙏 Thanks
नेपाल का अरु युटुबे ले कस्को बुडि कता गयो को को सग सुत्यो कस्को बुडा ले के गर्यो भनेर खोज्दै ठिक छ❤तर भग्या नेउपाने काम र बनाउने भिड्यो भिन्न छ सलाम छ उहाँ लाई अहिले सम्म अरु चेनल ले स्पस्ट जान कारी दियेको थियेन thank you so much best infarmastion keep it off good jub👍️🙏🙏
th-cam.com/channels/Wy2To7vLVIB3yV3_1e-bcA.html
यति मिलेको जमिनमा गोरुले खेत वारि जोतेको देख्दा त्यति बिकास पक्कै भयको छैन,त्यहाको जीवन पक्कै कष्टकर नै छ,
उत्तर कोरिया नि देखियो धन्यबाद भाग्री जि
th-cam.com/channels/Wy2To7vLVIB3yV3_1e-bcA.html
भाग्री जि 😂😂😂
😂😂😂😂😂@@suzanrai0188
🎉
😮😊😊😊
उत्तर कोरिया पनि देख्न पाएकोमा धेरै खुशि लाग्यो।
भाग्य दाजु चायीना गए देखि नछुटायी हेर्ने हाजिर गरु त 🙏🙏❤️❤️
😊 ma kei bolina
me.😊
me
Me
Malai ni 1subscribe garera sappot gardinuna hai guys❤❤❤
पहिलो पटक यति भए पनि यो देश देखियो धन्यवाद भाग्य भाइलाई
Hello Gu unpud Didi TH-cam ma north Korea bhaneyra search garnus yo bhanda ramro ramro video dekhnu huncha ok uneducated didi
th-cam.com/channels/Wy2To7vLVIB3yV3_1e-bcA.html
सलाम छ उत्तर कोरियाका परिश्रमि अनी स्वावलम्बी जनता हरुलाइ। नेपाली त नमचिने पिङ को सय झड्का। हामी नेपाली त पस्चिमा सस्कृती को पछि लागेर परनिर्भरता तिर लगियो। हातम आइफोन बोकेकोछ तर एउट सियो बनाउने हैसियत देस सङ छैन।।
उत्तर कोरियामा पनि नेपालमा जस्तै गोरुले हलो जोद्दो रहेछ। भाग्य न्योैपाने सरलाई धन्यवाद यस्तो भिडियो बनाएकोमा🙏👍️
Bichara china ma vaye puai mecin le joteko hunthyo hola tara k garnu North Korea paryo😢😢😢
उत्तर कोरिया पनि देखाई दिनु भयो धन्यवाद भाग्य सरलाई
❤ great job Vai
PTZ camera ho hai sir
@punmagar6999tyo saga Asto herni time hunna
आनन्द भयो ।उत्तर काेरियाकाे किम अत्यन्तै निरंकुश ।त्यति सुगम ठाउँमा पनि पुल नभएको देख्दा दुःख पनि लाग्यो ।
th-cam.com/channels/Wy2To7vLVIB3yV3_1e-bcA.html
भारत और नेपाल से अच्छा कोई देश नहीं, चाइना कोरिया सब दिल के छोटे,
आज उत्तर कोरिया घुमेको महसुस भयो धन्यवाद भाग्य न्यौपाने सर लाई
th-cam.com/channels/Wy2To7vLVIB3yV3_1e-bcA.html
बेटमा सुति सुति उत्तर कोरिया हेरियो thank you bhagya bhai❤️🥰
जे गर्छ भाग्य सर ले गर्छ। तपाईंकै भाग्य रछ घुम्ने हुन त हामीलाई पनि फाइदै छ। ठाउँमै बसीबसी चाइना पुरै हेर्न पाइरहेको छ
th-cam.com/channels/Wy2To7vLVIB3yV3_1e-bcA.html
th-cam.com/channels/Wy2To7vLVIB3yV3_1e-bcA.html
उहिले घर बसी नेपाल देख्ने भन्थे। यही त होला।
धेरै धेरै धन्यवाद भाग्य भाइ सबै भिडियोहरू हेरिरहेकी छु सबै ठाउँहरू राम्रो रहेछ
good job बधाई छ भाग्य न्यौपाने भाइ र शक्ति गोदार भाइलाइ ।
th-cam.com/channels/Wy2To7vLVIB3yV3_1e-bcA.html
धेरै धेरै धन्यवाद भाग्य सर भिडियो मा भए पनि उत्तर कोरिया देख्न पाईयो।
भाइ हजुरलाई धेरै धेरै धन्यवाद। सबै देशको राम्रो राम्रो ठाउँहरू भिडियोबाट देखाइदिनुभयो। ♥️♥️👍👍
भाईलाई खुट्टा दुख्ने भयाे है ?
याे काडेतार चाईना ले लगायाे कि उत्तर काेरीया ले लगायाे हाेला भाइ ?
th-cam.com/channels/Wy2To7vLVIB3yV3_1e-bcA.html
सर नमस्कार 🙏🙏🙏हजुरलाई धेरै धेरै धन्याबाद किन कि हजुरको कडा मेहनत को कारण आज हामीले घर मै बसि विभिन्न ठाउहरु देख्न पाइरहेको मा अर्को कुरा विशेष किङजोङ को देश हेर्न पयौ❤❤❤
हजुर लाई धैरै धेरै धन्यवाद दादा जान नपायनी भिडियो मार्फत राम्रो राम्रो ठाउँहरू देख्न पाउदा धेरै खुसी लाग्छ हाल कुवेत बाट हेर्दै छु ❤❤❤🙏🙏
भाग्य जीलाइ लाखौं मुरी शुभकामना ! चीनको अण्डर ग्राउन्ड रेल्वे स्टेसन सार्है अचम्म लाग्यो। सबै भिडियोको प्रसंशा गर्दै धन्यवाद । चीनको सम्बन्धमा यति राम्रा भिडियोहरु हेरेको थिइनँ । धन्यवाद !!!!
एकदम दामी छ।यसरी नै विभिन्न देशको बारेमा गएर बनाएको भिडियो नेपालमा नै बसेर हेर्ने अवसर आगामी दिनमा दिनुहोला शुभकामना छ🎉।
great wall najik bata herne chahana pura vayo thanks vagya vai
धन्यवाद भाग्य जि र शक्ति जि लाई।मज्जा लाग्यो।
सबै भिदिव हेरेको छु रमाइलो थाउ हेर्न पाहियको छ घर मा बसि बसि
अति राम्रो लाग्यो उत्तर कोरिया पनि अनि ग्रेट वाल पनि 👍️👍️
सरको भिडियोले नेपालमा बसेर पनि बिदेश हेर्न पाउने अति राम्रो
धन्यवाद भाग्य भाई घरै बसेर विश्व देखाईदीनूभयो कती खूसी लाग्यो
दामि छ भिडियो उत्तर कोरियाको भाग्य सर।
धन्यवाद हजुरलाई हामिहरू नेपाल बसिबसी सबैहेर्नपाएकाेमा अाभारी छाै देखाईदिनु भएकाेमा धेरैधेरै धन्यबाद भाग्य सर।
th-cam.com/channels/Wy2To7vLVIB3yV3_1e-bcA.html
देश पैस कमाएर मात्र बिस्वले चिनेको रछ तर तेहाको बिकास त नेपाल् जस्तै अहिले पनि गोरु जोत्ने रछन झन जनता कति पीडित सन्सार लाई देख्न बुझ्न् नपाउने 😢😢😢
एक कठ्ठा खेत पनि ट्र्याक्टर ले जोत्ने नेपाली जस्तो कहा हुन्छन् । असली कृषि गर्ने मानिस हरु हुन् ती
तपाईं बोलेको चाईनिज हरुले सुन्दा अचम्म लाग्छ होला
बिस्तारामा सुति सुति चाइना र कोरिया देखियो एकदमै खुसी लाग्यो good job dai 🙏🙏
भाग्य भाई र शक्ति भाई ले बबाल भिडियो लीयर आउनु भयो उतर कोरियालाई धेरै नजिक बाट देखाउनु यो ।
दामी छ भिडियाे उत्तर काेरियााकाे भाग्य सर❤❤❤❤
Great..Brother and you are very brave
Uttar koriya herna paiyo dhanyabad bhagya sarlai
बिचरा देश बिकशित भएर के गर्नु जनता गरिब 😢 न त दुनियाँ देख्न सुन्न र बुझ्न पाउनु 😢😢 बिचरा जनता देश त तेहि राजाको मात्र रहेछ 😢तेहाँको जनतालाई कुन दिन भेल बाढी आएर सिध्याउँछ होला 😢 तेहाँबाट हात छिराएर एकमुठ्ठी माटो नेपाल ल्याउनुस् न सर
ghar mai baserw chaina matrai hoina Uttar koriya lai pani dekhnu pauda khusi lafyo thanku vagye sir🙏
ल है भाग्गे सर हेरि रहेको छु❤❤❤❤
आचमै लाग्यो उत्तर कोरियामा पनि गोरु हुने रैछ
अहिले सम्म चाइना 🇨🇳 गय देखि नछुटाई ❤ हेर्दै.. छौ हामी ❤❤ नयाँ जानकारी नयाँ ज्ञान नयाँ ठाउँ यतैबाट हेर्दै हामी!! Good luck भाग्य दाइ. तपाई को जानकारी सन्देश मूलक वीडियो हरू एकदम राम्रो छन्.. ❤❤ धन्यवाद 🇳🇵 🙏🏻 ♥️
th-cam.com/channels/Wy2To7vLVIB3yV3_1e-bcA.html
राक्षस राजा भयको देश देख्न पाईयो। भौगोलिक हिसाबले यस्तो राम्रो ठाउँ भएपनि यो राक्षस राजा न मरे सम्म यहाँ का जनताले मुक्ति पाउदैनन। संयुक्त राष्ट्रसंघको तर्फबाट तुरुन्त यी जनताहरूलाई मुक्ति गरिदेउ
नेपालमा पनि राणा कालमा यस्तै थियो होला जनतालाई सास्ती आज यो कोरियामा पनि किमले जनतालाई कब्जामा राखेको छ
धेरै राम्रो भिडीयो हेर्न पाईयो गुडजब
सलाम छ कोरियाली जनताका सर्बोच्च नेता कामरेड किम जोङ उन
सर्वोच्च 😂😂 घण्टा
भाग्ये न्यौपाने जि, तपाईं चाइनाको भ्रमण को सिलसिलामा उत्तर कोरिया देख्नु भयो साथै हामी नेपाली जन्ता हरूलाई युटुब को माध्यमबाटफोटो खिचायर देखाउनु भयो। तपाईं धन्बादछ।🎉🎉🎉
पहिले मैले ईन्डियन भ्लगबाट मात्र देखेको थिए आज हजुरको भ्लगबाट हेर्न पाउदा ज्यादै खुशी लाग्यो🫰❤️
कोरिया पनि देख्न पाइयो तपाई को भिडियो बात धन्यबाद भाग्य सर लाई 🙏🙏👍👍
दुरगम ठाउँ होला किसानहरु मात्र बस्ने
😂 हो
wou दामी छ भाइ भिडियो हाम्रो नेपालको
तराई भाग जस्तै रहेछ उत्तर कोरिया
एकदम दामी रहेछ उत्तर कोरिया नर्थ कोरिया इन्जोय गरम enjoy आफ्नो ख्याल राखौं अर्काको देशमा गएर भिडियो बनाउँदाखेरि ब्रदर🙏🙏♥️♥️♥️♥️♥️
धेरै धेरै धन्यवाद भाग्य सर ।
Hamro desh देशको पनि चारै तिरबाट ढलान wall। तार जाली यसरी नै लगाए हुन्थियो 😊😊😊😊😊😊😊😊😊है
th-cam.com/channels/Wy2To7vLVIB3yV3_1e-bcA.html
स्वाभिमानी उत्तर काेरिया, उपनिवेश मुक्त देश
रमाइलो लाग्यो नर्थ कोरिया हेर्न पायो।
My fevourt vagya dae .napugeko thau dhekhaunu vayo .aannad lagyo mh china Mai xu .hjr sangoi
अचम्म लाग्यो उत्तर कोरिया जस्तो देशमा गोरु जोत्ने रहेछ
जै होस भाग्य सर हजुर ले हामी लाई उतर कोरिया देखाय को मा
दूरबिनबाट भिडियाे बनाउन मिल्ने भए धेरै राेमाञ्चक हुने भियाे ।❤❤❤❤❤
आफ्नै देशमा दक्ष प्रगति गर्नु पर्छ भन्ने सोच र बिचार भएको देश रैछ
उत्तर कोरियाली जनताको अवश्था अति नै दयनीय र गरिबीमा जेलिएको प्रष्ट हुन्छ भाग्य सर काे भिडियो हेर्दा त्यको साशकलाई जनताको मतलब नै छैन भोकले मरोस् की खडेरीले डढोश उसलाई आणविक हतियार बनाएर विश्वलाई तर्साउन मै व्यस्त छ
Yesto ta nepal ma kati xa kati...daya chahi tyata matra dekhexa ...jhukeko ta xaina ni..
North koria pni dekhiyo aaja
tapainlai dherai dherai dhanneyabad bhanna chahanchh bhagya sir
Thank you so much 100 subscribers family❤ keep supporting guys❤😊
Wow mazza aayo video herera
Thanks for 127 subscribers keep supporting guys please❤❤❤❤
J hoss bhaggey neupane bhagey mani raixa
दक्षिण कोरियामा पिता र माता पम्मेश्वर आउनु भएको देश हो भाई त्यो देश मा पममेश्वर आउनु भएको ले धेरै अशिष पाएको देश हो हजुरले पनि भेट्ने कोशिष गर्नुहोस ल दक्षिण कोरिया आउनु भई बिपती पार हुने नया करार निस्तार चाड स्थापना गरिदिनु भयो ।
❤❤❤❤❤❤
😂😂😂😂 only Jesus Christ
😂😂😂yes mcc aayeko ho
South Korea ma ne yestai bari xa
भाग्य दाईको चायिना गए देखि नछुटाई हेर्नू हुने जति एता हाजिर हुनुस है साथी हरु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thank you for 90 subscribe ❤❤keep supporting ❤❤❤❤
Yo video chahi 3 timi repeating repeat geryer herye hai maile chahi bhagya brother ko👍️👍️north korea ko barema vako huda.👍️👍️❤️❤️
अचम्म लाग्यो उत्तर कोरियाको भिडियो हेरेर उत्तर कोरियामा जनता गरिब छन्।भनेर समाचारको माध्यम देखि सुनेको थिए।साच्चिकै हो जस्तो लाग्यो यो दृश्यले
Hai gud job..nepal ma n yestai xa...hola hai..
Kaha garib hunu gau area ho kishan matra basxan tesaile garib dekheko ho city area khtarnai developed xa world lai challenge tesai dinxa..?
Wow sarai ramailo lagyo Uttar koriapani dekhna paiyo 🙏🙏🙏
हामी सा-साना युजर लाई पनि माया गनुहुने भगवन रुपि दशक धेरै माया ❤ जय सिरी राम🙏❤❤
Vagya sir lai dherai dherai dhanyabada ramro ramro video nanaunu vayako ma
सर तपाई साचिकै भाग्यमानी हाे ❤
भाग्य भाइ र शक्ति भाइको भिडियो चाइना गएदेखि नछुटाइ किन हेरेको छु साह्रै रमाइलो भिडियोहरू
भाग्य न्यौपाने भाइ र शक्ति भाइ चाइना गएको दिन देखि को भिडियो एक दिन नछुट्टी कन हेरेको छु। धन्यवाद भाइ हजुरहरू त पुगेर देखियो। हामी त नपुगे पनि घरै बसेर हेर्न पाइयो। नाम चाहिँ सुन्थे कस्तो होला चाइना कस्तो होला कोरिया जस्तो लाग्थ्यो। अहिले हामीले पनि देख्न पाइयो।👌👍️❤
भिडियो बाट नै भए पनि देख्न पाइयो धन्यवाद भाग्य जि ❤❤
चाइना र केहि भने पनि उत्तर कोरियाको बारेमा जानकारी दिएकोमा धन्यवाद भाग्य भाई । तर ग्रेट वालको बारेमा कमसेकम यसको लम्बाई चौडाई र कहिले कसको पालामा र किन निमाॅण भएको हो भन्ने विषयमा जानकारी लिई प्रसारण गनुॅ होला ।
धेरै धेरै दामि भिडियो
utar koriya pani dekhiyo thank you vagge neupane vai ❤❤❤❤
धन्यवाद भाइ चाइना र उतर कोरिया नेपाल बसेर देखन पाइयो
Thank you so much Bhagya Sir hamilai china ani north Korea dekhaunu bhako ma... amazing
समुन्द्र मुनि बाटो छ हो भाग्य सर राम्रोसँग हेनुस
भगिय भै पद्काउल है अपराधिले❤
❤❤❤
Bhagya Neupane shared about “ China’s Great Wall and North Korea clarifying its peoples, Farming , Agriculture , How Borders ofChina andNorth Korea made seminated wall Videos posted on Facebook - After watching feeling like visiting with Bhagya Neupane ❤
Heartely 🙏 Thanks
कोरिया मा पनि हाम्रो जस्तै हलो जोड्दा रहेछन् खुसी लागेको छ तपाईले बनाएको भिडियो हरु हेर्दाइ छु 👍👍🙏
जानकारीको निमित्त धन्यवाद भाइ भाग्य न्यौपाने ❤
आज भिडियाेबाट भएपनि नजिकैबाट देख्न पाईयाे खुसी लाग्याे।
नदेखेको ठाउँ देखाउनु भयो भाग्य जी धन्यवाद
कोरिया जान नपायनी हेर्न चाहिँ पाइयो धन्यवाद भाग्य सर्🙏
विस्वको सबैभन्दा नियम कडा देश को उत्तर कोरिया ❤
अर्को वीडियो चाडै हेर्न पाम भन्न चाहान्छु। भाग्या सर धन्यबाद
धन्यबाद राम्रो राम्राे भिडियो देखाउनु भएको मा दुई भाई लाई ❤😍👍
Thynku. Bhgy. Dai
Asto. Ramro. Video. Dhykaubu. Vaykom
Hami. Jan. Naoay. Pani. Hajurko. Marfath. Hyrn. Paeyo
धन्यवाद भाग्य सर
Yeha bata vaye pani herana pahiyo thank you so much sir great video
Good.luck. bhagaya.npane.ji
आज भाग्य सर सङ्ग चाइना घुम्दा घुम्दै North korea पनि देख्न पाइयो ❤धन्यवाद भाग्य सर्🙏
thankyou Neupane