मुना दाहालको यसरी भयो बिहे Bhagya Neuapne New Video

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ม.ค. 2025

ความคิดเห็น • 544

  • @mukundaghimire8693
    @mukundaghimire8693 17 วันที่ผ่านมา +70

    महान् विचार भएको परिवारमा भएकाले दुःखमा पनि अर्को संसार बनाइदिने यस्ता मातापिता श्रद्धा र नमनका पात्र हुनुहुन्छ।

    • @GitaPathak-v5d
      @GitaPathak-v5d 15 วันที่ผ่านมา +8

      Asai sasu sabai ko vaya kina choro huda ni runs parxa ra. Aama Salam xa❤

  • @shreya_Rai11
    @shreya_Rai11 17 วันที่ผ่านมา +34

    कति महान आमा हुनुहुँदो रहेछ। यस्तै आमाहरू भइदिएको कति राम्रो परिवार पनि थियो होला आमालाई हृदयदेखि नै धेरै धेरै धन्यवाद आमा ❤❤❤

  • @sitakhanalgautam7764
    @sitakhanalgautam7764 8 วันที่ผ่านมา +3

    उदाहरणीय काम गर्नु भयो आमाले हार्दिक नमन गर्दछु।कति राम्रो भावना❤🙏

  • @ashishsuryabanshi
    @ashishsuryabanshi 13 วันที่ผ่านมา +5

    महान आमा, महान सासु, कसैको महान छोरी धेरै धेरै सम्मान छ । सबैले यस्तै आमा, सासु पाऊन् । मुना बहिनी आमाको कहिल्यै चित्त नदुखाउनु ल ।

  • @jeevanpariyar4167
    @jeevanpariyar4167 17 วันที่ผ่านมา +17

    महान सोच विचारकी आमा लाई हार्दीक नमन्।🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @subhadrapanta3052
    @subhadrapanta3052 17 วันที่ผ่านมา +7

    सासु आमाको रूपमा भगवान हुनुहुदो रहेछ हजुरलाई धेरै धेरै सम्मान छ।🙏🙏🙏🙏

  • @PRADEEPKUMARKC-j6t
    @PRADEEPKUMARKC-j6t 17 วันที่ผ่านมา +16

    हजारौंमा एकमात्र यस्तो महान आमा भेटिन्छ यस धर्तीमा वहाँलाई ससम्मान 🙏🙏🙏 प्रणाम !

    • @maheshdhimal-s6f
      @maheshdhimal-s6f 16 วันที่ผ่านมา

      🙏🏻🌼🌹🪴🥀💐🌷🌺🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @saraswatisapkota5549
    @saraswatisapkota5549 17 วันที่ผ่านมา +19

    धन्य अामा अाफ्नाेपिढा मनमैदबाएर बुहारिकाे जिवनखुशीकाेबाटाेमा लगाईदिनु भयाे

  • @LilaKarki-p5g
    @LilaKarki-p5g 17 วันที่ผ่านมา +12

    ई आमा लाई मेरो सलाम छ एस्ति आमा अरु कुनै छैनन होला धन्यबाद आमा लाई

  • @shivachaudhary9492
    @shivachaudhary9492 15 วันที่ผ่านมา +3

    यस्तो महान आमालाई सलाम छ 🙏 यो सन्देश सबै समु पुगोस् 😢😢😢

  • @SarozVlog-b9m
    @SarozVlog-b9m 9 วันที่ผ่านมา +2

    सासु भएर पनिआफ्नी बुहारीलाई आमाको दायित्व निभाउने महान सासुलाई सलाम छ!🙏🙏🎉🎊

  • @chemzongsanu
    @chemzongsanu 17 วันที่ผ่านมา +13

    महान सासू आमालाई सलाम छ 🙏🙏🙏

  • @DILKUMARMOKTAN123
    @DILKUMARMOKTAN123 17 วันที่ผ่านมา +26

    (मुना )छोरा नभए पनि आउने जाने गर्ने र यी आमालाई खुसी देख्ने जत्ती एता है मित्रहरू ❤

  • @KhimbahadurOli-kq5dz
    @KhimbahadurOli-kq5dz 6 วันที่ผ่านมา +1

    आमाको कति राम्रो विचार कति राम्रो सोच आमालाई देखेर कति खुसी लाग्यो मलाई🙏🙏🙏

  • @bhabinadhikari4011
    @bhabinadhikari4011 17 วันที่ผ่านมา +4

    एक कहानी लाग्दो कथा छ उहाँहरुको .. महान आमालाई धेरै धेरै प्रणाम भन्न चाहान्छु ।

  • @keshabkarki9044
    @keshabkarki9044 17 วันที่ผ่านมา +9

    हजुर जस्तो महान आमा हर घर मा हुन जरुरी छ

  • @HariTimsina-l7d
    @HariTimsina-l7d 5 วันที่ผ่านมา +1

    Congratulations and great work to hom bhai and Use respect to great amma.

  • @gumabohara
    @gumabohara 17 วันที่ผ่านมา +6

    आमा होस यस्तो होस यति ठुलो कर्म गर्नु भयो।

  • @ssapkota4948
    @ssapkota4948 17 วันที่ผ่านมา +7

    महान बिचार भएकी आमा हजुरलाई नमन छ

  • @ChokGurung-pv3yu
    @ChokGurung-pv3yu 17 วันที่ผ่านมา +12

    महान आमाप्रति धन्यबाद दिन्छु

  • @srijnagurung3544
    @srijnagurung3544 17 วันที่ผ่านมา +4

    Mahan amalain kasto bhetera dognu maan laagyo🙏🙏🙏🙏🙏🙏
    Ama sadain haashi khushi basnuhos ,nirogi hunuhus❤❤❤❤❤

  • @RitaChauhan-y1s
    @RitaChauhan-y1s 17 วันที่ผ่านมา +6

    तपाईं जस्तै सासू आमा सबैले पाउन्🙏🙏🙏🙏बिचरा आमा माथी दुख को पाहाड रैछ हजुर लाई अब चाहिँ सुख सान्ती मिलोस

  • @muktiprdsharma5621
    @muktiprdsharma5621 16 วันที่ผ่านมา +4

    ए महान आमाहजुरलाई सलामहजुरलेमहान काम गर्नुभयोकीर्ति छाड्नुभयोफेरि सलाम

  • @karunabasnet3176
    @karunabasnet3176 14 วันที่ผ่านมา +2

    Derai ramro kaam garnuvayo aama hajurlai salam x mero❤❤❤

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 15 วันที่ผ่านมา +2

    Sushmita KC Ko Yad Aayo.....😥😥 Yasari Biha Garera Pathako Bhaye....

  • @remonkajientertainment6315
    @remonkajientertainment6315 3 วันที่ผ่านมา

    सत्य घटना मलाईत यस्तो लाग्छ अहिले कान्छी सिरियल समाजको यथार्थ भयो।

  • @bhanuBhattarai-w8t
    @bhanuBhattarai-w8t 16 วันที่ผ่านมา +2

    धनी भन्नू यस्ता महान ब्यक्तिलाई हाे।वहालाई संन्मान जति गरे पनि कमै हुन्छ।

  • @Deependra-Karki
    @Deependra-Karki 17 วันที่ผ่านมา +4

    Thanks for 155 subscriber keep supporting guys ❤🎉

    • @NP444-b8w
      @NP444-b8w 14 วันที่ผ่านมา

      Back dinu la

  • @renaldgurung3400
    @renaldgurung3400 8 วันที่ผ่านมา

    Didi hjr ate mahan hunu hudo raixa Gud blessed all beloved faamily

  • @sujangurung9028
    @sujangurung9028 9 วันที่ผ่านมา

    My self Gurung Sujan 🙏
    From Dhading
    विगत ३ वर्ष देखि हजुरको सबै social media account लाई follow गरिराखेको छु।
    रमाइलो लाग्छ हजुरको social awareness video haru हेर्न पाउदा ।
    Kep it up Bhagya Neupanee sir 🙏🙏

  • @UCanChar-u3u
    @UCanChar-u3u 16 วันที่ผ่านมา +6

    अब त समाज पनि परिबर्तन हुनु अवश्यक छ इ आमाको महान सोच बिचारलाइ उदरणलिए र आमालाइ हृदय बाटै धेरैधेरै धन्यवाद दिनु चाहए यो भिडियो म्यन्मार बाट हेर्दै छौ

  • @ParbatiGc-yy7ns
    @ParbatiGc-yy7ns 17 วันที่ผ่านมา +6

    महान आमाप्रति धन्यवाद दिन्छु ❤❤❤घर परिवार सबैलाई धेरै धेरै धन्यबाद ❤❤❤

  • @BhaktabdrNewar
    @BhaktabdrNewar 16 วันที่ผ่านมา +3

    Yo.amale.hajurle.buhaarilai.bibaha.garidinu.bhayo.tapAilai.dheri.dhari.dhanne.bat.cha.❤❤❤❤❤❤

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 7 วันที่ผ่านมา

    उधारणीय कार्य।बधाई।

  • @suhanapkrl7477
    @suhanapkrl7477 16 วันที่ผ่านมา +2

    This is really nice change has to come from you and thank to this mother for starting this hats off to you

  • @Bestentertainmentchannel-w3t
    @Bestentertainmentchannel-w3t 17 วันที่ผ่านมา +5

    यो समयमा सचिन भाइको भिडियो लिएर आइदिनुहोला। विस्तृत रुपमा एक बाल कलाकार अद्भुत क्षमतावान आज सबै नेपाली दुःखी छन्।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑🛑

  • @pabitakharel7554
    @pabitakharel7554 16 วันที่ผ่านมา +2

    महान अामा🙏🙏🙏🙏🙏

  • @SaritaKissan-wl4et
    @SaritaKissan-wl4et 17 วันที่ผ่านมา +4

    आमा तपाईं महान् हुनुहुन्छ, समाज यसरी नै परिवर्तन हुँदै जाओस्।

  • @bashudevdhakal1681
    @bashudevdhakal1681 6 วันที่ผ่านมา

    महान साेचबिचार भयकाे आमा बुहारी लाई पनी छाेरी बनायर पराई घर बिवाह गरी पथाउनु भयकाेमा लाखौं लाख सुभकामना आमा

  • @SunitaBhlon-q7f
    @SunitaBhlon-q7f วันที่ผ่านมา

    Bhaya saar धेरै धेरै धन्याबाद दुखी काे मायाँ बुजेरा तपाई धन्याबाद

  • @motidhakal7255
    @motidhakal7255 7 วันที่ผ่านมา

    Thank You Bhagya Sir Hajur Lai

  • @DonDipaa
    @DonDipaa 17 วันที่ผ่านมา +2

    महान ❤❤बिचार कि नारी ❤❤❤सलोट उच्च सम्मान छ ❤❤❤

  • @sitajoshi9768
    @sitajoshi9768 16 วันที่ผ่านมา +1

    Great mother in law in world❤❤❤❤

  • @SusmitaLamchaneygurung
    @SusmitaLamchaneygurung 15 วันที่ผ่านมา +1

    एकचोटी बिधुवा भएको बुहारीहरुलाई असल आमा बाबा बनेर दोस्रो बिहे गराईदिनुहुने सम्पुर्ण सासु ससुरा हरुलाई मनैदेखी लाखौ करोडौ सुभकामना❤❤

  • @Krishnaghimireghimirekrishna
    @Krishnaghimireghimirekrishna 17 วันที่ผ่านมา +2

    महान बिचारकी धनी आमा लाई शिर झुकाएर नमन गर्दछु।

  • @Lokreule
    @Lokreule 9 วันที่ผ่านมา +1

    कति महान आमा हनुहुदो रहेछ।♥️🙏🙏

  • @tulsisapkota4613
    @tulsisapkota4613 17 วันที่ผ่านมา +1

    Aama bat dhere kura siknuhos dhere sasuharule pariwarle kehi kura manma lunu hos ♥️♥️🍁💐♥️♥️

  • @salisakhatiwada
    @salisakhatiwada 17 วันที่ผ่านมา +2

    साथी मुना तिमि धेरै भाग्येमानि ❤

  • @gajenpakhrin7533
    @gajenpakhrin7533 15 วันที่ผ่านมา +1

    Dherai ramro,Amalai kasle herxa ta aba, pir lagyo

  • @jibisonacharya5612
    @jibisonacharya5612 17 วันที่ผ่านมา +4

    आमाको महान विचारलाई उच्च सम्मान छ आमा

  • @kharkagurung9877
    @kharkagurung9877 17 วันที่ผ่านมา +1

    Amako jasto socha bichar manb hunu paryo ani samaj ani jantale unhappy sanman gar6!!! 🙏 ❤

  • @BhaviMijar
    @BhaviMijar 11 วันที่ผ่านมา +1

    संसारकै महान आमा दबैकि आमा हुनुभयो हजुर

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 6 วันที่ผ่านมา

    आमा प्रती उच्च सम्मान पुर्ब बुहारी हालकी छोरिले उहाँ आमाको लागि सधै साथ दिन्छिन खुसी बनाउने हुनेछ भन्ने पुर्ण आशा छ

  • @keshabchandthakuri5201
    @keshabchandthakuri5201 15 วันที่ผ่านมา +1

    Aama lai salam ani darshan x 🙏💞💞

  • @balaramphuyal4332
    @balaramphuyal4332 17 วันที่ผ่านมา +1

    सबै सासुहरुले ऑमॉबाट पाठ सिकुन , जय होस आमॉ हजुर लगाएत स परिबारकै ।

  • @bhawanakarki9761
    @bhawanakarki9761 16 วันที่ผ่านมา

    हजुरको महान बिचारलाई हृदय देखिको नमन ❤️❤️🙏🙏

  • @NamasAle1
    @NamasAle1 5 วันที่ผ่านมา

    Aama lai salute xa lot's of love from Assam northeast India

  • @malashrestha3187
    @malashrestha3187 15 วันที่ผ่านมา +1

    विचार त महान हो।तर बुहारी ले बिहे नगरी छाेरी सासु सीहरेको भए नै अती राम्रो हुन्थियो।।।।बुहारी को खुसी लागि त्यो नातिनी सानै चीन के बुज्छिन र।

  • @rabitapandey7863
    @rabitapandey7863 16 วันที่ผ่านมา +2

    🙏🙏 आमा हजुर लाई धेरै धन्नेबाद बुहारि हैन रोरि नै सोचेर बिहे गरिदीनु भो मुना को भबिसे राम्रो होस हामी नारिहरु लाई सबैले हेपनि चेपनि ग्रछन हजुर त माहान आमा हो 🙏🙏

  • @MinBShahi
    @MinBShahi 16 วันที่ผ่านมา +1

    आमा हजुर्को माहान सोचलाई सलामछ🙏 हजुर्ले गरेको यो अतुलनिय काम करोडौमा यक हो 👍हजुरका आँखाबाट निस्केका आँसुका थोपाहरु हामिहरुका लागी अनमोल रत्नहुन आमा खेरनफाल्नुहोश❤ हजुर्को यो पुन्नेकाम लेगर्दा हामी धर्मपुत्र हरु लाखौमा गनियकाछौ आमा 🙏हजुर्को सबैलाई आशिसलागोस 🙏ईश्वर ले सदैभ हजुर्को रछ्यागरुन हजुरलाई धेधेरै धन्यबाद छ आमा🙏🙏🙏🙏🙏🙏💘💘💘💘💘💘💝

  • @Nobita-jz9hn
    @Nobita-jz9hn 4 วันที่ผ่านมา

    🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿 हजारौं मा एकमात्र हुन्छन यस्तो माहान आामा हजुर लाई समान गर्छु आमा🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿

  • @motidhakal7255
    @motidhakal7255 7 วันที่ผ่านมา

    Aama Lai Dherai Maya Ra Samman Love You So Much Aama ❤❤❤

  • @attarkaji6942
    @attarkaji6942 16 วันที่ผ่านมา +3

    Raamro sadesh❤❤❤❤

  • @ngimatenji
    @ngimatenji 17 วันที่ผ่านมา +3

    अति महान सोच आमा प्रति 🙏🙏🙏

  • @DurgaBhattarai-p5v
    @DurgaBhattarai-p5v 15 วันที่ผ่านมา

    Aati ramro garnu vo hjr ko yo Kam ko lagi man nai dhaki dhanyabad ❤❤

  • @roshitarai621
    @roshitarai621 17 วันที่ผ่านมา +1

    Samajma ramro sandesh janx yo suva karya le hajur ko mahanta lai salam🙏🙏👏👏🥰🥰

  • @TilakthamiMagar
    @TilakthamiMagar 16 วันที่ผ่านมา +1

    आमा त धेरै छन तर यस्तो माहान आमा कोही छैन आमा हुजुर लाई हार्दिक नमन छ❤❤❤❤❤

  • @ÀsthaLama-f9x
    @ÀsthaLama-f9x 8 วันที่ผ่านมา

    राम्रो गर्नु भयो रूडीबाढी र भ्रम मरमपरा लाई पनि तोडियो धेरै राम्रो काम हो नत्र त्यो समाजको निग्रानिले मुना माथी हेर्ने दृष्टिकोन नै बेग्लै हुँन्थ्यो।

  • @innocentgirl5737
    @innocentgirl5737 17 วันที่ผ่านมา +5

    एकदम राम्रो कुरा आमा 🙏🙏🙏

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 14 วันที่ผ่านมา +1

    सम्मान छ,मुना दाहाल बैनिले आमालाई नबिसर्सनु होला भन्न चाहन्छु ❤❤❤

  • @Mayarai834
    @Mayarai834 17 วันที่ผ่านมา +1

    Great Ama akdamai rmro karya garnu vayo tapaila 🙏🙏

  • @shilahamatungma2339
    @shilahamatungma2339 2 วันที่ผ่านมา

    Eqdamei Mahan Aama lagayat sapurna Parivarlai bhagvanle rakxya garun.
    🙌🙌🙌🙌🙌🙌

  • @MayaMaya-hf1vf
    @MayaMaya-hf1vf 15 วันที่ผ่านมา

    यस्तो कलियुगमा भगवान जस्तो सासु आमा जस्तो सासु पाउन र किस्मतमा ल्याउनुपर्छ लेखेर आउनुपर्छ धेरै धेरै धन्यवाद आमा हजुरलाई।❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @pabitrabhattrai5815
    @pabitrabhattrai5815 4 วันที่ผ่านมา

    आमा नमस्कार धेरै राम्रो काम गर्नु भयो हजुरले म पनि भट्टराई को छोरी हो हजुर लाई सम्मान गर्छु ❤❤❤

  • @TejrajKd-mr4sg
    @TejrajKd-mr4sg 4 วันที่ผ่านมา

    Sabai manis ma yehi bichar aauna parxa slam xa oha ama lai

  • @WonderPhone-vd5to
    @WonderPhone-vd5to 17 วันที่ผ่านมา +1

    Goog सासुहो इन माहोल 🙏🏻🙏🏻🙏🏻🥰🥰🥰

  • @SanjuBohora-dy6xf
    @SanjuBohora-dy6xf 16 วันที่ผ่านมา +2

    महान सासू अामालाई सलाम छ🙏🙏🙏🙏

  • @dirgathapa572
    @dirgathapa572 5 วันที่ผ่านมา +1

    धेरै राम्रो सोच रहेछ एक्दमै खुसी लाग्यो कति बुज्ने परिवार हुनुहुदो रहेछ❤❤❤❤

  • @chandrakalagurung198
    @chandrakalagurung198 10 ชั่วโมงที่ผ่านมา

    बिदूवा भनेर घर का परीबालेनै कती हेला गरेका हुन्छन तर यो परीवार मा धेरै सोच बीचार भयको हुनूहूदो रहेछ हजूर हरूलाइ भगमान ले सदै रक्ष्या गरून भगमान आमा नमस्कार ❤❤❤❤

  • @gitabhattarai1330
    @gitabhattarai1330 17 วันที่ผ่านมา +5

    धेरै धेरै धनयवाद छ दिदी भाईहरुलाई धेरै महान हाे सबै जना❤❤

  • @shivaramnepal6259
    @shivaramnepal6259 16 วันที่ผ่านมา +1

    शुनदर र सरलीकरण काे माहान बिचार🇳🇵🇳🇵

  • @NitaKadariya-w3p
    @NitaKadariya-w3p 17 วันที่ผ่านมา +2

    Mahan aamalai slam gharxu🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @radhakumaridahal3488
    @radhakumaridahal3488 7 วันที่ผ่านมา

    ❤❤❤माहान आमालाई हार्दिक सलाम छ ।

  • @SantaPandey-n4p
    @SantaPandey-n4p 8 วันที่ผ่านมา

    Hajurko mahan bichar prati salam 6 ama

  • @RamakantaPoudel-f5s
    @RamakantaPoudel-f5s 15 วันที่ผ่านมา +1

    Janani janma bhumi , sworga dapi gariyashi ,, mahan aamalai salam xa ll

  • @nemkarki2836
    @nemkarki2836 17 วันที่ผ่านมา +3

    Love you aama.....❤❤❤❤❤❤❤

    • @jamunakarki2953
      @jamunakarki2953 2 วันที่ผ่านมา

      Love you aama❤❤❤🎉❤❤❤

    • @nemkarki2836
      @nemkarki2836 วันที่ผ่านมา

      @@jamunakarki2953 hjr nepal kaha bata hunuhunxa.......

  • @prabindahal8485
    @prabindahal8485 17 วันที่ผ่านมา +1

    Mahan aama ❤❤❤❤❤❤

  • @JanmaBhumiVlogs
    @JanmaBhumiVlogs 17 วันที่ผ่านมา +1

    उहाँ बाट हामि सम्पुर्ण ले केहि सिक्नु जरुरि छ । उच्च सम्मान छ आमालाइ ।🙏 आमाको कुरा सुन्दा आखाँबाट आँशु आयो😢😢😢😢😢

  • @SaruThapa-g3o
    @SaruThapa-g3o วันที่ผ่านมา

    वाहा आमा काेत जति सुकै धन्यबाद दीदा पनि कमै हुन्छ आमा हजुर जस्ताे आमा हजुर जस्ताे सासू लाखाै मा १ जना पनि भेटन मुस्कील हुन्छ आमा हजुर ले कुनै अरु धर्म व्रत तीर्थ गर्न जरुरी पर्दैन याे भन्दा धर्म के नै हुन सक्छर आमा हजुर लाई मुरी मुरी नमस्कार 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @kalaGhatani
    @kalaGhatani 11 วันที่ผ่านมา

    Hajur lai dherai dherai aashirwad lagosh kasaiko jeevan feri baachne aadhar dinu bho hajur lai dherai naman❤

  • @nitapathak1706
    @nitapathak1706 12 วันที่ผ่านมา

    भबिस्य।उज्वल बनाइदिनु भ।यो माया कहिल्यै नटुटोस

  • @sarunirraula8252
    @sarunirraula8252 17 วันที่ผ่านมา +1

    आमा नमस्कार 🙏🏻 दयाकी खाने ममता कि सागर महान आमालाई नमन❤❤❤❤

  • @nirmaladahal2514
    @nirmaladahal2514 17 วันที่ผ่านมา +2

    ❤❤❤❤❤❤❤❤ama.maya.garxu.❤❤❤❤❤❤❤❤. LOVE YOU MAM

  • @animalyoutube3838
    @animalyoutube3838 8 วันที่ผ่านมา

    उदारनिय काम गरनु भयो दिदि ले समाजले सिकुन बैबाहिक जिबन खुसि कासात सुखमय रहोस

  • @TankaRai-y4s
    @TankaRai-y4s 17 วันที่ผ่านมา +1

    Aama aama shabda nai kafi x ra mahan prati naman x❤

  • @kapillimbu1285
    @kapillimbu1285 10 วันที่ผ่านมา

    yati dherai mahaan aamalai xarximiklai salam xa❤❤❤

  • @parbatisubedi8544
    @parbatisubedi8544 9 วันที่ผ่านมา

    कति महान् आमा हुनुहुँदो रहेछ धेरै धेरै धन्यवाद

  • @AyushBam-f1z
    @AyushBam-f1z 9 วันที่ผ่านมา

    आमा धेरै राम्रो हुनुहुन्छ राम्रो काम गर्नुभएको छ राम्रो होस्

  • @sanushrestha4958
    @sanushrestha4958 17 วันที่ผ่านมา +1

    You are great nani❤❤❤❤

  • @ritapantamainali153
    @ritapantamainali153 12 วันที่ผ่านมา +1

    He bhagwan kati mahan sasu aama k bhanu kunai sabdai xaina🙏🙏💓💓