दिदी र भाइको अचम्मको प्रेम । चितबनको घना जंगलले बचाएको जिन्दगीको कथा । WITH BIKASH SUBEDi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • दिदी र भाइको अचम्मको प्रेम । EVERYDAY WITH BIKASH SUBEDI
    ||Bikashatv||Everyday With Bikash Subedi
    गोपाल दाई र उहालाई सहयोग गर्न चाहनुहुन्छ भने कृपया सम्पर्क गर्नुहोला ।
    / ranjita.gurung123
    Ranjit Gurung : 9851053676
    Bikashatv is the one of the online tv which gives alots of information about politics,entertainment,latest movies updates etc.Bikashatv also run a exclusive interviews,gossips of popular person which are related in different fields.
    For more latest update videos subscribe our youtube channel.
    Email : bikashatv2013@gmail.com
    Official Website: www.bnnpeople.com
    Official Website nepali : www.Bikashatv.com
    Official Facebook Page: / bikashatv
    Official TH-cam : / bikashatv
    ©Bikashatv

ความคิดเห็น • 986

  • @devendrashahi5062
    @devendrashahi5062 5 ปีที่แล้ว +16

    गरिवले गरिवलाई कठै भनेर दया र माया गर्छ तर धनिहरुले गरिवलाई हेंला गर्छन । यो भेडियो संसार भरी पुरयाई दिनु हुने सम्पुर्ण संन्चारकर्मि टिमलाई मेरो धेरै धेरै धन्यवाद !

  • @Taranathbh
    @Taranathbh 5 ปีที่แล้ว

    हे ईश्वर ? जय जय होस् पत्रकार दाजुको र ती सहयोगी मनहरूको

  • @ranjitagurung7557
    @ranjitagurung7557 5 ปีที่แล้ว +425

    हामी वहाँ हरुको घर निर्माण गर्दै छौ,अहिले अन्तिम चरणमा छौ।सबै महानुभाव ले सहयोग गरिदिनु होला।बिकाशा TV समाचार सम्प्रेषण गरिदिनु भएकोमा धन्यवाद ।

    • @singerpadamkcofficial415
      @singerpadamkcofficial415 5 ปีที่แล้ว +6

      ranjita dd ma kehi help garna chanaxu kaha lasri kaslai pathauni reply dinu holaa hai haamro gurop malsiyA

    • @My_world_Love
      @My_world_Love 5 ปีที่แล้ว +1

      Antim chara maa vako vya.. yasto huthyo ho la rw

    • @technologykura2914
      @technologykura2914 5 ปีที่แล้ว +5

      Kati ramro video yrr sabai milera sahayog garnu parxa

    • @gyanghising8703
      @gyanghising8703 5 ปีที่แล้ว +2

      Mo pani help garna chahanxu

    • @permmangmu6931
      @permmangmu6931 5 ปีที่แล้ว +1

      Ma pani garnu chahanchhu

  • @infoprachar2335
    @infoprachar2335 5 ปีที่แล้ว

    वास्तविक जीवन भोगाइ को documentry .... मलाइ छोयो ।।।।

  • @frozentamang4231
    @frozentamang4231 5 ปีที่แล้ว +201

    17 हजार जन्तालाई मारेर बाउ पूर्वप्रधानमन्त्री भएको र हाल नेकपाका अध्यक्ष अनि छोरी चितवन भरतपुर महानगरको मेयर भएको रेनु दहाल कहाँ छ त्यसलाई तुरुन्तै खोजेर लगेर उहाहरुको घर गाँस बास कपासको ब्यबस्थापन गर्न लगाउनु पर्छ।

    • @sushmasalman7806
      @sushmasalman7806 5 ปีที่แล้ว

      😂😂😂😂right

    • @alishsunar5294
      @alishsunar5294 5 ปีที่แล้ว

      Good

    • @padamsunuwar7520
      @padamsunuwar7520 5 ปีที่แล้ว +3

      हो सहि भन्नू भयो हजुरले हजुरको भनाई संबंधित निकाय सम्म पुगोस मेरो पनि कामना

    • @yaspteteachielts4651
      @yaspteteachielts4651 5 ปีที่แล้ว +1

      Bichara dhuki aatma, yi Didi Bhai yesto awasthama aayeko duibarsha matrahola Ra? ABA timro bhanda ramro Ghar hinechha, ani Timi bhanda sachhyam chhan.

    • @jitendrakc1781
      @jitendrakc1781 5 ปีที่แล้ว

      100%Righth

  • @madanlama427
    @madanlama427 5 ปีที่แล้ว

    मेरो सलाम छ यहाँ र याहको channel लाई,गरिब दुखिहरुको सहयोगी साथी बन्न भएकोमा,तपाईं लाई जन्म दिने बुवा आमा महान हुनुहुन्छ ।

  • @ranjitagurung7557
    @ranjitagurung7557 5 ปีที่แล้ว +268

    सबै ले आफ्नो तर्फबाट सक्ने सहयोग गरिदिनु होला।।

    • @परदेशकोजागिर
      @परदेशकोजागिर 5 ปีที่แล้ว +1

      sahayog garnu paryau

    • @bikramale1153
      @bikramale1153 5 ปีที่แล้ว

      हामी पनि गर्छौ।सम्पर्क नम्बर पाउ

    • @singerpadamkcofficial415
      @singerpadamkcofficial415 5 ปีที่แล้ว +2

      hunxa haami xam

    • @ratnabk8850
      @ratnabk8850 5 ปีที่แล้ว +1

      सहयोग गर्ने कसरी म मलेसिया बाट हल्का सहयोग गर्ने छु।

    • @rameshyonghang9277
      @rameshyonghang9277 5 ปีที่แล้ว

      Heart touching DD vai

  • @badrirana1667
    @badrirana1667 5 ปีที่แล้ว +1

    हृदय देखि नै धन्यवाद, पत्रकार भाइ। यसरी सामाजिक संजाल मार्फत एक दुखी असहायको भिडियो प्रसारण गरिदिनुभयो र अब जस्जस्ले यो प्रसारण हेर्नुभएको छ जतिसक्दो सहयोग गर्नुहोला "सेवा नै धर्म हो"

  • @bharatkhanal1829
    @bharatkhanal1829 5 ปีที่แล้ว +4

    यो भिडियो हेरेर आँखा रसायो पैला त पत्रकार सर लाई दिन भरी लगायर यो भिडियो बनाउने सोच गर्नु भएको मा बधाई छ सबै ले यो भिडियो हेर्नुस् कै सहयोग गर्नुस बिचार कस्तो छ

  • @oligride8017
    @oligride8017 5 ปีที่แล้ว

    धेरै धैरै धन्यवाद पत्रकार जि लाई

  • @bharatbk1100
    @bharatbk1100 5 ปีที่แล้ว +143

    पत्रकार सरलाई मेराे हिरदये देखि नई धने बादछ

  • @jainabkhanjainabkhan4200
    @jainabkhanjainabkhan4200 5 ปีที่แล้ว

    बिचरा हरु के गर्नु यस्तो छ देस को हालत मिडिया हरुले ठूलो काम गर्नु भाको छ गर्व लाग्छ धन्यवाद हजुर हरुलाइ

  • @vishnukoerala9925
    @vishnukoerala9925 5 ปีที่แล้ว +20

    हजुर ले बनायकाे भिडियाे हेरेर धेरै दुख्ख लागाे मपनि नेपाल अायर धेरै थाेरई सयाेग गरनि अासा जागेको छ बिष्णु माया काेईराला दुबई

    • @mainaghimire8476
      @mainaghimire8476 5 ปีที่แล้ว

      01800227GL Prime Bank Ranjita gurung 9851053676

    • @mainaghimire8476
      @mainaghimire8476 5 ปีที่แล้ว

      western union bata pani send garna saknu hunchha

  • @dhurbabhdha5925
    @dhurbabhdha5925 5 ปีที่แล้ว +1

    पत्रकार भनेको हजुर हरु जस्तो हुनु पर्छ thanks a lot sir

  • @tarasunar8547
    @tarasunar8547 5 ปีที่แล้ว +8

    पत्रकार भयपछि यस्तो हुनुपर्छ धन्यवाद छ यहालाई कतिपय पत्रकार हरू आफ्नो र अरूको समय पनि बेस्ट गरिदिन्छन बाईयाट भिडियो हालेर अपच भिडियो अपलोड गरेर समय बेस्ट गर्नुभन्दा यस्तो भिडियो बनाऊदा धर्म कर्म सह्योग सबैको नजर मा राम्रो पनि हुन्छ

  • @xopanatimro7468
    @xopanatimro7468 5 ปีที่แล้ว

    आसुनै आयो कति दुख है बिचरा सबै सयोगी मन हरुलाई मन मुटु देखि धन्यवाद 🙏🙏🙏

  • @kulbahdur5713
    @kulbahdur5713 5 ปีที่แล้ว +70

    पत्रकार सर लाई धेरै धेरै धन्यवाद

  • @shankarmijar7697
    @shankarmijar7697 5 ปีที่แล้ว +1

    धन्यवाद यो भिडियो को लागि।
    सहायता गर्नलाइ का आउनुपर्छ होला?

    • @bikramale1153
      @bikramale1153 5 ปีที่แล้ว

      Ranjita gurung . mobile number 9851053676 . prime bank 01800227Gl .

  • @sujataneupane3619
    @sujataneupane3619 5 ปีที่แล้ว +11

    दिदी भाइको प्रेम❤😍😍😍

  • @shankartikhatari7580
    @shankartikhatari7580 5 ปีที่แล้ว

    पत्रकार हो त यस्तो हो ,,,, सलाम गर्छौ तपाइ जस्ता पत्रकार हरु लाइ,,,,

  • @mayamagar7241
    @mayamagar7241 5 ปีที่แล้ว +99

    रेणु भने दाल होकि भात हो चितवन लाई सुर्येल्याड बनाउने भासण दिदै थिएन त कहाँ गईन ती ठुला ठुला आँखा ले यता नि नजर लगाए हुने

    • @satyagurung3450
      @satyagurung3450 5 ปีที่แล้ว +3

      तेइ भनेको के स्थानीय सरकारले चाहिँ केही गर्नु पर्दैन ???

    • @mayamagar7241
      @mayamagar7241 5 ปีที่แล้ว +6

      @@satyagurung3450 सरकार अहिले बिजि मा छन् बिदेश बाट आउने गरिब दुखी हरुको मोबाइल रक्सी खोसेर बेच्नु मा नै भ्याही नभ्याए भको होला

    • @arunbro12
      @arunbro12 5 ปีที่แล้ว

      रेनु दाहाल होइन दलाल हो

    • @sarubhatta5647
      @sarubhatta5647 5 ปีที่แล้ว

      Kura tesko bau ly ni thulo thulo gartheyo ni desh lai naago Banayo aaba chiri ko paalo Tara kahi chhina arkako chori chheli ra chora maro iniharuko aatma ly kahelai shanti Paudain na paos pani.....,

    • @mayamagar7241
      @mayamagar7241 5 ปีที่แล้ว

      @@arunbro12 हा हा 😁😁 होर

  • @jassupunmagar5842
    @jassupunmagar5842 5 ปีที่แล้ว +1

    धेरै धेरै भावुक बनायो यो भिडियोले

  • @rajipmagar1379
    @rajipmagar1379 5 ปีที่แล้ว +6

    आहा दिदी भाइ को माया अनि धन्यवाद Bikasha tv लाई ।।। गोपाल का दिदी भाइ लाई सयोग को अपिछ्या गर्दछु

  • @bhimkhatri199
    @bhimkhatri199 5 ปีที่แล้ว

    धेरै नै कारुणिक भिडियो 😢🙏🙏🙏

  • @bibashthakuri6255
    @bibashthakuri6255 5 ปีที่แล้ว +4

    रङ्गशालामा गर्ने सहयोग यता गरम
    पुण्य कमाउ

  • @ranipipaltv9864
    @ranipipaltv9864 5 ปีที่แล้ว

    हजुर लाई धेरै धेरै धन्यवाद यस्ता लुकेर बसेका दिन दुखी हरु लाई बाहिर ल्याउने कोसिस गर्नु भएको मा म निकै खुशु भय र सम्पर्क गर्ने छु ।

  • @GopalBkofficial
    @GopalBkofficial 5 ปีที่แล้ว +37

    कति धेरै दर्दानक पीडा रहेछ वहाँ हरुको बस्ने घर देखेर धेरै दुख लाग्यो

  • @mohanrai5147
    @mohanrai5147 5 ปีที่แล้ว +2

    दुख लाग्दाे रहेछ उहाँ हरु दिदी र भाइकाे जीवन यापन सबै मिलेर थाेरै भएनि सहयाेग गराै।।

  • @fitnessclubgorkha8425
    @fitnessclubgorkha8425 5 ปีที่แล้ว +57

    वाउ दिदि भाइ होस त उहाँहरु जस्तो म गोपाल जि लाइ उच्च सम्मान गर्न चाहन्छु किन कि उहाँको एकशब्दले मेरो मन साह्रै छोयो अाफूले लगाएको लूगा दिदिलाइ धुन दिन्न पाप लाग्छ कति महान सोच र दिदिप्रति पनि उच्च सम्मान छ दिनभरी भाइसँग बनपाखा डुलेर अायो भाइ थाकेको दिदि पनिथाकेको छ तर अाफ्नो भाइलाइ समय मै खाना बनाएर खुवाउँनु हुन्छ र अाफू पनि खानुहुन्छ

  • @sidnndc5458
    @sidnndc5458 5 ปีที่แล้ว

    बिचरा कति माया लागेर आयो हेर 90, 80 बर्स को उमेर मा😥😥
    उहाहरु लाई हामी सबैले मिलेर सहयोग गर्नुपर्छ.. भातमारा नेताहरुको मुख नताकाउ
    पत्रकार सर लाई धेरै धेरै धन्यबाद्🙏🙏

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 5 ปีที่แล้ว +13

    वास्तविक जीवन कथा भिडियोग्राफी; सन्चालक अनि यो टि भि को जयनेपाल नारा तारिफ योग्य छ।।
    यो धेरै दुख हरु का बाबजुद पनि निकै सुखी यी दिदी भाइ सहयोग का लायक पात्र हुनुहुन्छ ।।हामी सबैले सहयोग गर्न जरुरी छ।कार्यक्रम सन्चालक को भ्वाइस अनि बोलिको मिठासता को व्याख्या गर्नी कुनै शब्द छैन।।।

    • @arunbro12
      @arunbro12 5 ปีที่แล้ว

      If u want to help plz deposit to Ranjita Gurung 01800227GL 9851053676 Prime bank

  • @pemasherpasherpa4364
    @pemasherpasherpa4364 5 ปีที่แล้ว +1

    So lovely palr of brother n sister. Thanks to repoter .You show us nice video of their daily routine. Of course they are spending troublle life but they didn't beg any help.I think it is the duty of government to arrange them old age pension.

  • @mohanthapa4328
    @mohanthapa4328 5 ปีที่แล้ว +8

    सुख दुख नै जिन्दगी रहेछ याे भिडियो हेर्दा अाशु पनि अायाे

  • @horizon4082
    @horizon4082 5 ปีที่แล้ว

    मैले भिडियो हेरे अत्यन्तै नाजुक लाग्यो। जती सक्छु म सहयोग गर्न चाहान्छ

  • @madanlama427
    @madanlama427 5 ปีที่แล้ว +8

    बिचराहरुको दुख देल्दा धेरै मन पोल्यो।के हेर्दै छ त्याहाको स्थानीय सरकार?रेणु दहाल कहाँ छिन?त्यहाको वडा अध्यक्ष के गर्दैछ्न??सहयोग गर्नु पर्दैन ।अनि yo vdo बनाउने पत्रकार लाई धन्यवाद अनि वहाँ पत्रकार को अबको दायित्व के हुन्छ??युटुब बाट उठेको रकम देलान त?ती सोझो गरिब किसान लाई?pls सबैले सहयोग गरौम।

  • @commentyoutub8835
    @commentyoutub8835 5 ปีที่แล้ว +1

    चेली माइतिको माया

  • @dipakbista9865
    @dipakbista9865 5 ปีที่แล้ว +53

    हे भगवान रक्षा गरिदेउ इ दिदी भाइ लाई

    • @sandeepmgr14
      @sandeepmgr14 5 ปีที่แล้ว

      Kina haseko baula mug

    • @Chaumusic07
      @Chaumusic07 5 ปีที่แล้ว

      @Dharma kumar Bista kina hasya xs

  • @malaykawan9272
    @malaykawan9272 5 ปีที่แล้ว +1

    कस्तो दुख लग्यो

  • @sukutamangtamang6090
    @sukutamangtamang6090 5 ปีที่แล้ว +10

    This is the beautiful lifestyle

  • @MankajiNepali
    @MankajiNepali 5 ปีที่แล้ว

    मार्मिक विडेओ हेर्न मन लागियो धन्नेबाद

  • @mahendrapasman5074
    @mahendrapasman5074 5 ปีที่แล้ว +5

    पत्रकार महोदय लाई धेरै धेरै धन्यवाद !!! समाचार सम्प्रेषण गर दिनु भएछ।

  • @hembk1460
    @hembk1460 5 ปีที่แล้ว +1

    दुख लग्यो

  • @ramitbk626
    @ramitbk626 5 ปีที่แล้ว +3

    कठै दिदी भाइ लाई सबैले सहयो गरौ

  • @manirajgiri9278
    @manirajgiri9278 5 ปีที่แล้ว

    सलाम छ हजुर दाइ लाई ?

  • @amritamainali2312
    @amritamainali2312 5 ปีที่แล้ว +5

    Sahayog garna ekdum man xa. Tara katti garne gamile. Hamile nai government ko bani. Bigareka xau. Yo sabai kurako jimma government ko honi. Tyata kasari dabab dine hola??

  • @dineshstha2535
    @dineshstha2535 5 ปีที่แล้ว

    यस्तै काम गर्दै जानु हजुर लाई भगवान ले पुराउने छ

  • @jemslimbu9563
    @jemslimbu9563 5 ปีที่แล้ว +7

    सधाइ नया खोज अनि नया कुरा ल्याउनु राम्रो पत्रकार महदय। ताली अबस्य पाउनु हुन्छ अनि साथ पनि।
    राम्रो लागो सब्सक्राइब गर्दिये ओके।

  • @angelicamarahatta9056
    @angelicamarahatta9056 5 ปีที่แล้ว +1

    हो यिनीहरूबाट सिक धनको घमण्ढ गरेर भाई भाई बीच झगडा गरेर बस्नेहरू

  • @sundarkarki4005
    @sundarkarki4005 5 ปีที่แล้ว +41

    यो dislike गर्ने कुन भज्ञमानी महान मान्छे होला... जो

  • @karishmathapa6217
    @karishmathapa6217 5 ปีที่แล้ว

    they both are soo innocent 😍😍😍😍😍😍💕💕💕

  • @preemraee2612
    @preemraee2612 5 ปีที่แล้ว +3

    बिचरा !!!चेलिमाइतिको प्रेम कति राम्रो ।

  • @SasiChhantyal-vq9th
    @SasiChhantyal-vq9th 4 หลายเดือนก่อน

    धेरै राम्रो काम गरनु भयाे सर

  • @prakritisapkota9510
    @prakritisapkota9510 5 ปีที่แล้ว +21

    ❤️❤️Mitho voice nd nice content 👏

  • @riturasaili2759
    @riturasaili2759 5 ปีที่แล้ว

    बिचार आशुनै झर्ने भिड्यो रैछ

  • @alexsaud1188
    @alexsaud1188 5 ปีที่แล้ว +4

    यो हो नि त पत्रकारिता भनेको,
    सहि सन्दर्भ
    thank u

  • @tseringbhutia3455
    @tseringbhutia3455 5 ปีที่แล้ว +2

    Such innocence at this age and look at today's generations kids they are over smart. Tears rolled down my eyes...but they are happier the way they are away from materialistic a d corrupt world. I wish to visit Chitwan and meet them. 😍😍

  • @bharatbk1100
    @bharatbk1100 5 ปีที่แล้ว +8

    दाजुभाई हरु हामि सबै मिलेर सयाेग गराेउ

  • @ArjunBishwakarma-v8x
    @ArjunBishwakarma-v8x 5 ปีที่แล้ว

    बिचरा कसैको जिन्दगी महलमा
    कसैको यो अबस्थामा कति भिन्नता छ यो दुनियाँमा

  • @ranjitagurung7557
    @ranjitagurung7557 5 ปีที่แล้ว +26

    वहाँ हरुको आफ्नो भन्ने कोहि छैन,वहाँ को खास नाम भिम बहादुर खत्री हो बोलाउने नाम गोपाल घर चितवन बसेनी ११ गणेस्थान हो।

    • @adiklama3294
      @adiklama3294 5 ปีที่แล้ว

      ehh hjur le chinnu vako xa pulchwok bata kati tadha parxa bataidinuna

    • @KrishnaKumar-lf2se
      @KrishnaKumar-lf2se 5 ปีที่แล้ว

      a ho ra la la tapai haru chimeki rai xa ramro her bichar garnu hola

    • @bikramale1153
      @bikramale1153 5 ปีที่แล้ว

      @@adiklama3294 pulchok bat hider 15 minet lagcha hajur . Basheni gadesthan mandir najik

    • @arunbro12
      @arunbro12 5 ปีที่แล้ว

      Plz contact Ranjita Gurung 01800227GL Prime Bank 9851053676

    • @gyanugurung5878
      @gyanugurung5878 5 ปีที่แล้ว

      Ranjita ji ko Num pauna sakinx

  • @gieangiwan5169
    @gieangiwan5169 5 ปีที่แล้ว +1

    grand salute sir hjr hjrlay banaunu vako yo videi lay sarai man choyo

  • @donno1809
    @donno1809 5 ปีที่แล้ว +40

    म भावुक भए
    सकेसम्म सहायोग ग़र्नेछू जय नेपाल

    • @Nepalibabu9436
      @Nepalibabu9436 5 ปีที่แล้ว +1

      p

    • @arunbro12
      @arunbro12 5 ปีที่แล้ว +1

      Plz contact or deposit to Ranjita gurung 01800227GL Prime bank 9851053676

    • @poonamrai1838
      @poonamrai1838 5 ปีที่แล้ว +1

      Good 🙌

    • @yashodaghimire7946
      @yashodaghimire7946 5 ปีที่แล้ว +1

      #अंएर्ग्ज्क्स्ब

  • @Rimsunar
    @Rimsunar 5 ปีที่แล้ว

    यहाँ बाट त्याह सम्म लाने पत्रकार ज्यु लाई सलाम छ

  • @sundarkarki4005
    @sundarkarki4005 5 ปีที่แล้ว +32

    यो vdo प्रचन्द को छोरी कहा सम्म पुरौउन पर्यो... कति दुख दाई छ है जिन्दगी...

  • @krishnabahadurbohara5681
    @krishnabahadurbohara5681 5 ปีที่แล้ว

    गरीबको जीबन यस्तै रैछ है♥️♥️♥️♥️🇳🇵🇳🇵♥️👹

  • @simonprasai4441
    @simonprasai4441 5 ปีที่แล้ว +6

    दिदी भाइ को माया त छदैछ तर दाइको एउटै कुरा मन परो त्यो हो नेपाली ढाकाटोपी यो अवस्थामा आएर पनि दाइले आफ्नो पहिचानलाई भुल्नु भएको छैन रहेछ 🇳🇵🇳🇵जय नेपाल ✊✊

  • @ganeshpandey8129
    @ganeshpandey8129 5 ปีที่แล้ว

    पत्रकारिता भनेको यो हो नि ।

  • @manjeet7744
    @manjeet7744 5 ปีที่แล้ว +35

    बिचरा कस्तो जिन्दगी दाजु बहिनीको सबैले सहयोग गनुपर्छ

  • @balkarki7437
    @balkarki7437 5 ปีที่แล้ว +1

    यहि हो जीन्दगि अभिसाप भनेको गरिबि पिडा अनि दर्दानाकता ले भरिएको जीवन एक दिन कंहा गएर टुंगिंन्छ पत्तो छैन

  • @jayaramkc8425
    @jayaramkc8425 5 ปีที่แล้ว +59

    बिचरा सबैले सक्दो सहयोग गरौ

  • @rozanacarky5846
    @rozanacarky5846 5 ปีที่แล้ว

    Uha haruko afant haru ni holan good job sir

  • @susulimbu7827
    @susulimbu7827 5 ปีที่แล้ว +36

    salut xa sir tapaiko job lai chadai uha haruko ghar banos😌😌

  • @rimalimbu7097
    @rimalimbu7097 5 ปีที่แล้ว +1

    God job sir

  • @nirrana1721
    @nirrana1721 5 ปีที่แล้ว +7

    हे भगवान rakya gari dinu

  • @henjalama2496
    @henjalama2496 5 ปีที่แล้ว

    दिदि भाईको मिठो माया सधै यस्तै रहोस सबैले सयोग गरिदिनु होला

  • @ghanshyam3987
    @ghanshyam3987 5 ปีที่แล้ว +16

    He bhagawan yo kasto jibana ho

  • @limbulimbu9857
    @limbulimbu9857 5 ปีที่แล้ว

    पत्रकार जि तपाईं सचिकै धर्मी रहेछ धन्यवाद।

  • @yohochannel3294
    @yohochannel3294 5 ปีที่แล้ว +11

    Ho iniharu jasta lai po ho tw sabaile sahayog garnu parni

  • @drishtichand1471
    @drishtichand1471 5 ปีที่แล้ว +1

    Kathai bara... Yo sarkar kaa maryo...

  • @mankumar6396
    @mankumar6396 5 ปีที่แล้ว +3

    तपाईं हुरु ले पनि सयोग गर्नु परो नि आफ्नो कमौने बटो बनाय रा यो दुखी लाई केही सयोग भयना भने तपाईं ले यो भिडियो देख्य्को केही काम न होला होइना ता ?

  • @mdraci6412
    @mdraci6412 5 ปีที่แล้ว

    Bridda vatta paunuparx wahaharule ra pani parda ra gham charkida xekne xano xaina tarapani khusinai dekhinxu

  • @srivallipopsofficial6504
    @srivallipopsofficial6504 5 ปีที่แล้ว +8

    Bikash da ur great person in Nepal m fRm Darjeeling salute xa hjur Lai 🙏🙏🙏🙏🙏🙏

    • @GNNHDTV
      @GNNHDTV  5 ปีที่แล้ว

      passang narden tamang thank you ❤️😍 see you soon brother !!

    • @prakashaslami6603
      @prakashaslami6603 5 ปีที่แล้ว

      pmmkp

  • @garimakanxo5224
    @garimakanxo5224 5 ปีที่แล้ว

    सारै मन छोयो उहाँहरु को स्तिथी देखेर।।।
    येस्तो नगरिक पनि छन् तर हाम्रो नेता छि।।कस्तो मन होला नेताको छी!!

  • @laxmighale8388
    @laxmighale8388 5 ปีที่แล้ว +4

    midiya dai केहि सहयोग गरि
    दिनु होला

  • @bhimkhatri7758
    @bhimkhatri7758 5 ปีที่แล้ว +1

    Dhe rai dukhkha laaghdo jindagi

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 ปีที่แล้ว +11

    पहिलो कुरा मिडियालाई धन्यवाद यस्तो बृद्धअबश्थाका गरिबीको जिन्दगीको हामीले सहयोग गरिदिनुपर्छ सम्पूर्ण सबैलाई अपिल छ

  • @dineshkhanal3110
    @dineshkhanal3110 5 ปีที่แล้ว

    यो उमेरमा ब्यवस्थित घर भन्दा पनि सहज दैनिक जीवन यापन र पौष्टिक खानाको ब्यवस्था भए राम्रो हुन्थो होला। धन्यवाद ।

  • @prakashlama9685
    @prakashlama9685 5 ปีที่แล้ว +23

    के पी ओलिहरुको आँखा लागोस ।सबैले सहयोग गरौं माया गरौं ।

  • @janakmalla8874
    @janakmalla8874 5 ปีที่แล้ว

    यस्ता दुखीलाई सयोग गर्नुपर्छ बिचार सारै दुखलायो मलाई

  • @sanunarayansitaula8485
    @sanunarayansitaula8485 5 ปีที่แล้ว +4

    Dislike garni sabai dd/vai Ko rampati khani ra jasli jasli aafnu dd/vai lai dukkha deyeko xan tini haru holan

  • @chandrashrestha3207
    @chandrashrestha3207 5 ปีที่แล้ว +1

    सहयोग कहाँ गर्ने ???

    • @bikramale1153
      @bikramale1153 5 ปีที่แล้ว

      Ranjita Gurung 9851053676 .prime bank 01800227Gl .

  • @kulbahdur5713
    @kulbahdur5713 5 ปีที่แล้ว +5

    कठै बिचरा सबैको सक्दो सहयोग आबसेक्ता छ

  • @pagalkale6241
    @pagalkale6241 5 ปีที่แล้ว +1

    😍😍😍

  • @chandraraskoti2892
    @chandraraskoti2892 5 ปีที่แล้ว +10

    सबैले सहयोग गरि दिउ

  • @aapjodi3292
    @aapjodi3292 5 ปีที่แล้ว +1

    Good job Bikash sir.

  • @barshakshetri4800
    @barshakshetri4800 5 ปีที่แล้ว +7

    Love u cute hajur ama hjur baba😘😘😘

  • @danbahadurtamang3418
    @danbahadurtamang3418 5 ปีที่แล้ว

    हामी 10 ,15 बर्षको उमेर सम्म दिदीबहिनी दाजु भाइ यसरी नै जङ्गलमा घाँसका जान्थ्यो , तर अहिले बिछाडेर न दिदी छ न भाइ छ , साँच्चै जिन्दगी भर यसरी दिदि भाइ संग बस्नु पाउनु त भाग्यको कुरा हो

  • @aajad-sc5um
    @aajad-sc5um 5 ปีที่แล้ว +4

    घर हेर्दा दया लागेर आयो भन्नूहोस न के माया लागेर आयो भन्नूहुन्छ

  • @sanpathak569
    @sanpathak569 5 ปีที่แล้ว +1

    यत्रा को चितवन् बिचरा भरु चितवन् चाहिँ कहाँ बाट आयका हुन के धन्न चितवन्मा सहयोग पाए चितवने ठुलो मान भयकाहरु का

  • @sanjeevlama350
    @sanjeevlama350 5 ปีที่แล้ว +4

    Bichara kati dukkha garera aafno jibiko parjan gari rahanu vaa xa

  • @ratanlal7128
    @ratanlal7128 5 ปีที่แล้ว

    धेरै नै मार्मिक video धन्यवाद