अङ्ग्रेजी पढेका यात्रीको नेपाली भाषाप्रेम, कर्मचक्षुदेखि जीवनको मर्मचक्षुसम्म | Tikaram Yatri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
    एपीवानबाट सोमबार राति ९ बजे प्रसारण हुने उनको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
    तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
    विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
    राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
    झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
    विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    #tikaramyatri #theyatri #OnAirWithSanjay

ความคิดเห็น • 219

  • @tikaramyatri
    @tikaramyatri  ปีที่แล้ว +154

    अन्तर्वार्ता मन पराएर निरन्तर प्रोत्साहित गर्नु भएकोमा धन्यवाद, आभार,। निरन्तर यी र यस्ता सामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri channel suscribe गर्नु होला !

    • @nirmalkhanal177
      @nirmalkhanal177 ปีที่แล้ว +3

      balen shah ko interview milaunu pryo sir...

    • @karkishree6232
      @karkishree6232 ปีที่แล้ว +3

      तपाईं को अध्यान प्रस्तुति शैली प्रभाव उल्लेखनीय र अविस्मरणीय सुन्नेले सुनी रहन सक्नेगरी भाग को तरङ्ग कल्पनाको बहुरंगी कल्पनामा यथार्थ चित्रण स्वरुप सुन्दर कुराकानी.।

    • @user-ev1xk1kx2z
      @user-ev1xk1kx2z ปีที่แล้ว

      छ्या उपदेश बढीं भो🫢

    • @user-ev1xk1kx2z
      @user-ev1xk1kx2z ปีที่แล้ว

      झपाली, रबिलाई फ़ैसला पुrb लखेटने मध्यको येक

    • @user-ev1xk1kx2z
      @user-ev1xk1kx2z ปีที่แล้ว

      xya सधै बालेन लााई पहिले ल्याोऐ , तोरि झापाली अनि रवि लाई घोच पेच🖕

  • @balibhadrasapkota4705
    @balibhadrasapkota4705 ปีที่แล้ว +1

    टिकारामजिको कार्यक्रम निकै अाकर्षकछ।

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky ปีที่แล้ว

    डेनी को अन्तरबार्ता सुन्न मन छ

  • @heroicboy14
    @heroicboy14 8 หลายเดือนก่อน

    बोल्ने कला शैली हावभाउ नै उच्च यात्री सर को❤

  • @pariyarkhadgabahadur8519
    @pariyarkhadgabahadur8519 ปีที่แล้ว +5

    खुसी लाग्यो यात्री जी।अब एउटा कुरा छ तपाइ जकडिनु भएको चाडै निस्कनुस्

    • @pariyarkhadgabahadur8519
      @pariyarkhadgabahadur8519 ปีที่แล้ว

      धर्म र विज्ञानलाइ घोलमाल गर्न छोड्नुस्

  • @niranjanghimire2784
    @niranjanghimire2784 ปีที่แล้ว +2

    भर्खर कार्यक्रम प्रस्तोताको च्यानलबाट हेरियो। गज्जब लाग्यो ।

  • @DG.Mahesh
    @DG.Mahesh ปีที่แล้ว +15

    निकै प्रभावित पार्ने कुराकानी दाई एक मिनेट पनि स्किप नगरी हेरे सबै

  • @gangagurung8800
    @gangagurung8800 ปีที่แล้ว

    Ali lamo anyway Tikaram yatri sir ko jiwan kahani jastai very interesting lagyo ❤️❤️👍🙏

  • @asitshrestha6452
    @asitshrestha6452 ปีที่แล้ว +1

    लाखौको पछि लाग्ने शुन्य हुनु होला , जसको मूल्य करोडौ होस् ,शुभकामना हजुरलाई .......

  • @Newshub.162
    @Newshub.162 ปีที่แล้ว +2

    कुरा धेरै राम्रो लाग्यो टिकासर आगामी दिन शुभ रहोस् शुभकामना

  • @shivaavihs-hf9bg
    @shivaavihs-hf9bg ปีที่แล้ว

    टीका सर दुवैलाई हजुर हरु दुबै काे प्रेरित अन्तर मनको वार्तालाप राम्रो लाग्यो र टिका सर लाई म एक कुरा भन्छु त्यो कुरा मा पहिला त हजुरको आफ्नै निर्णय हुन्छ यसमा दुई मत हुदैन मैले भन्न खोजेको जुन काम गर्नू हुन्छ त्याे कामले अब आउने पुस्ता ले नेपाली संस्कार सभ्यता आध्यात्मिक मार्ग को पूर्ण ज्ञान लिन सकुन् जसले हाम्रो देशका नागरिक संसारका सबैभन्दा ज्ञानी नागरीक बन्न सकुन् समाज मा मैत्री भाव ले बाँचून् देशमा एकता सदैव रहोस्।।। हुनत अहिले सम्म का अन्तरवार्ता बाट सिकेका छौ सिकिरहेका छन् धेरैले र पनि अबको यात्रा ले याे पनि सिकुन झन् धेरै ।।

  • @user-lb9qh7no2b
    @user-lb9qh7no2b 7 หลายเดือนก่อน

    Tika ram sirko harek interview hernema m pani parchu Sarai ramro lagcha

  • @bijayakhatiwada1415
    @bijayakhatiwada1415 ปีที่แล้ว

    बिशेषतया, मैले युट्युबलाई एडब्लकरबाट चलाउँछु। तर टीकाराम यात्री सरलाई मदत होस् भनेर जानि-जानि युट्युबमा एड भजाउँछु। असल मान्छे ले गरेको सुकर्मलाई सबैले साथ दिनेछन्! हाल संयुक्त राज्य अमेरिकाबाट।

  • @batalabharat968
    @batalabharat968 ปีที่แล้ว +2

    सधै अरुको मात्रै अन्तरबार्ता लिने ब्याक्तीको अन्तरबार्ता १ सेकेन्ड पनि skip नगरी हेरियो । निकै प्रेणादायि लाग्यो जसले कानलाइ मात्रै नभइ मनलाई पनि आन्न्दित बनायो 🙏

  • @ngyalalani
    @ngyalalani ปีที่แล้ว +2

    नेपाली शब्दचयन गज्जब लाग्छ यात्री सरको ।

  • @diwashchhetri1455
    @diwashchhetri1455 ปีที่แล้ว +8

    तपाइको कुरा सुनेर धेरै ग्यान लिन सकिन्छ 🙏

  • @manjubimali7435
    @manjubimali7435 ปีที่แล้ว

    ❤❤ अत्यन्त मन पर्ने पत्रकार टीकाराम यात्री को जय होस । ❤❤❤

  • @santoshdhl
    @santoshdhl ปีที่แล้ว +8

    डा. निर्मलमणी अधिकारीलाइ पनि अन्तरवार्तामा ल्याउनु होला टीका सर ।

    • @roybatty4302
      @roybatty4302 ปีที่แล้ว +1

      Yes, please bring Dr Nirmal Adhikari.

  • @shivarajkandel9130
    @shivarajkandel9130 ปีที่แล้ว

    जति सुने पनि सुनी रहु जस्तो लाग्ने आवाजका धनी टिकाराम यात्रीलाई यो कार्यक्रममा बोलेका शब्द निकै समय सापक्षे लाग्यो । आगामी अङ पनि यस्तै ल्याउनु पर्यो ।

  • @tscaayogpreparation6852
    @tscaayogpreparation6852 ปีที่แล้ว

    Very inspirational interview. Best of luck for your new step.

  • @sanokajibastakoti3015
    @sanokajibastakoti3015 ปีที่แล้ว

    नेपाली सन्चार मा उहाको जस्तो नेपाली भाषा लाइ राम्रो सङ्ग प्रस्तुति करण, उहा को राम्रो देन छ, यो सधैब रहिरहोस❤

  • @suchiorganic
    @suchiorganic ปีที่แล้ว +6

    आझै राम्रो काम गर्दै जानु होला, सुभकामना यात्री सर यहाँलाई साथ समर्थन सधैब रहने छ 🙏

  • @Khadka851
    @Khadka851 ปีที่แล้ว +1

    गज्जबको कुराकानी, धेरै कुरा सिकियो आगामी यात्राको लागी शुभकामना यात्री जि🎉

  • @Jassu562
    @Jassu562 ปีที่แล้ว +5

    शुभकामना ! शुभ यात्रा यात्री जि यहाँलाई निरंतर सुन्न र देख्न पाइयोस् 🙏

  • @arunpanthi282
    @arunpanthi282 ปีที่แล้ว

    म यात्री सरकाे जहिल्यै सबै हेर्ने गर्छु मलाई अत्यधिक मन पर्छ

  • @gaurikoirala1607
    @gaurikoirala1607 ปีที่แล้ว +1

    गज्जब कुराकानी 👍️🙏🙏🙏✌️

  • @nepalipkrvloggermuna7545
    @nepalipkrvloggermuna7545 ปีที่แล้ว +1

    हजुर ले अन्तर्वार्ता लिन चाहाना राख्नु भएको सबैको सुन्न हामी पनि आतुर छौ !!आशा छ चाडै यो समय जुर्ने छ ।🙏🙏

  • @m.r.b.channel8972
    @m.r.b.channel8972 ปีที่แล้ว

    चर्चित जो पनि हुनसक्छ तर लोकप्रिय सबै हुन सक्दैनन् । उहाँ लोकप्रिय पत्रकार हो।

  • @pritambasnet6344
    @pritambasnet6344 ปีที่แล้ว +1

    मेरो सँधै मन पर्ने यात्रीजी तर कता कता Ap1 र रामेश्वरको दवाबले झण्डै १३ औँ पत्रकार बनाउन बनाउन खोजेको थियो तर उम्किनु भयो ! तँपाईको आगामी कर्म र जीवन सफल र असल रहोस ! धेरै धेरै शुभकामना !!!

  • @xitiz_pari
    @xitiz_pari ปีที่แล้ว

    यति धेरै साकारत्मक कुराहरू सिकाउनु भयो हजुरको हरेक शब्दले मलाई एउटा छुटै उर्जा थपिदिन्छ जय श्री सचितानंद 🙏 जय होस् सम्पुर्णको 🙏

  • @Siddhika15
    @Siddhika15 ปีที่แล้ว

    टेलिभिजनमा हेर्ने कार्यक्रममा एउटा हजुरको मात्र थियो, अबको दिनमा युटुबमा पर्खाइमा बस्नुपर्ने भयो। आगामी दिनहरूको शुभकामना सर!

  • @pawanpaudel4161
    @pawanpaudel4161 ปีที่แล้ว

    टिकाराम यात्री सरबाट आमिर खानको अन्तरबार्ता सुन्न पाइयोस
    यदि यो भयो भने म आफुले आफुलाइ सौभाग्य ठान्ने थिए।

  • @devibasnet6602
    @devibasnet6602 ปีที่แล้ว

    मेरो मनपर्ने पत्रकार टिकाराम यात्री तपाईको सधैं जयहोस्। अगाडि बढ्दै जानुहोस शुभकामना

  • @prastavkc1458
    @prastavkc1458 ปีที่แล้ว

    पक्कै पनि मैले मोवाईल बाटननै हेर्दैछु।
    टिकाराम गुरुको अन्तरवार्त मोवाईलमै हेरीराछु हालसम्म। 🙏🏻

  • @hidineshacharya
    @hidineshacharya ปีที่แล้ว

    साह्रै रमाइलो ! लामो संबाद तर छोटो लाग्ने !

  • @rajkumarshrestha8397
    @rajkumarshrestha8397 ปีที่แล้ว +1

    नमस्ते , सबैजानामा , म हङकङबाट सुन्दैछु धेरै समय सान्दर्भिक र ज्ञानगुनकाे कुराकाे अपक्ष्यामा

  • @Biplawmahata
    @Biplawmahata ปีที่แล้ว +1

    तपाईका प्रत्येक सब्द र interview जिबन्त छन जस्ले हरेक ब्यक्तिलाई जीवन जिउने खुड्किला हरु को बारेमा यथार्थ ज्ञान् दिनु हुन्छ ! धन्यवाद

  • @songgeet9236
    @songgeet9236 ปีที่แล้ว +1

    कति मज्जाले दिल खोलेर बोलिदिनुहुन्छ, प्रत्येक कुराले कतै न कतै कहिँ न कहिँ छुन्छ । तपाईलाई धेरै पक्ष्याउने मध्येको प्रमुख ब्यक्ती हजुर नै हो । यो सरलताको ठूलो समर्थक हुँ । हजुर जे को बिषयमा बोले पनि खुब मज्जा आउँछ सुन्दा । keep it up... सधै हेर्न सुन्न पाइयोस् ।❤

  • @keshabbhusal1301
    @keshabbhusal1301 ปีที่แล้ว

    ❤️❤️❤️❤️

  • @gurungrakush
    @gurungrakush ปีที่แล้ว +1

    नमस्कार ! सत्य शुद्दता विस्त्रित विचार निरन्तरता । शुभकामना !

  • @sumangiri3450
    @sumangiri3450 ปีที่แล้ว +2

    यात्रीका शब्द नै बुझ्न सकेनन गुप्ता जि ले। यात्रीका शब्द बुझ्न अली दिमाग फराकिलो बनाउन पर्च्। अझ स्ंवाद गर्नेले त झन धेरै।

  • @chaitanyadevcota2894
    @chaitanyadevcota2894 ปีที่แล้ว

    संजयजीकाे श्वर कन्तिपुर एफ एम काे प्रात: कालकाे जस्ताे स्वर मिल्दाे लाग्दा अलमल पर्दै छु।तथापि भारद्वाज गाेत्रिय बन्धु काे वाणी सुन्दा भाइहरू बिचकाे माधुर्य बाणीले प्रसन्न भएं।यात्री मिडिया काे प्रगतिकाे हार्दिक शूभ कामना! उत्तराेत्तर सफलता सुनीन पाइयाेस।

  • @diwakarbashistha1035
    @diwakarbashistha1035 ปีที่แล้ว +1

    कति आनन्द आउँछ तपाईंको यस्ता सम्वाद सुन्न र हेर्न पाउँदा❤🙏

  • @gayatrisharma6732
    @gayatrisharma6732 ปีที่แล้ว +2

    २ घन्टा लामो सम्बाद पनि हामिले त युटुब मै सधै सुन्ने, सबै तिरका हाल खबर सुनिरहन पाइयोस अब झन धेरै ।

  • @lalitamahato1278
    @lalitamahato1278 ปีที่แล้ว

    पत्रकार भनेको यस्तो पो हुनु पर्छ।

  • @rajukunwar4878
    @rajukunwar4878 ปีที่แล้ว +1

    कस्तो स्पष्ट,धिरताले भरिएको व्यक्तित्व सुनिरहन मन लाग्ने कुराकानी । #टिकाराम सरको कार्यक्रम सधैं सुन्ने,हेर्ने गरिरहन्छु,हजुरको अब आउने नयाँ कार्यक्रमले समाजलाई सकारात्मक सन्देश सम्प्रेषण गरोस् शुभकामना !

  • @chaitatamang1704
    @chaitatamang1704 ปีที่แล้ว

    एकदम राम्रो मन प्रफुल्ल भयो।

  • @Prabesh2002
    @Prabesh2002 ปีที่แล้ว

    I'm with you Tika Ram Yatri Sir❤
    My idol❤

  • @dipenkhatri1153
    @dipenkhatri1153 ปีที่แล้ว +2

    आगामी यात्राको लागि व्यापक सुभकामना।

  • @minbahadur6660
    @minbahadur6660 ปีที่แล้ว +1

    तपाईंको आगामी यात्रा सफल रहोस् ❤ टीकाराम यात्री सर।

  • @gopalpokhrel9181
    @gopalpokhrel9181 ปีที่แล้ว

    तपाई तपाई नै हो अरु हुन सक्दैन टिकाजी ,गर्ने हरुका मैदान खाली छ

  • @sundardhital4903
    @sundardhital4903 ปีที่แล้ว

    "जो आप कल पूरा नहीं कर सके उसका अफ़सोस करते हुए मत जागिए। आज आप क्या हासिल कर पाएंगे, इसके बारे में सोचते हुए जागिए।"
    जय श्री राम🙏

  • @Rameshblogs55
    @Rameshblogs55 ปีที่แล้ว +2

    I’m waiting

  • @bhimmagarati12
    @bhimmagarati12 ปีที่แล้ว

    समय सापेक्ष आफुलाइ अपग्रेटेड गर्दै लैजानुपर्छ भन्ने मुल मर्मलाइ आत्मसात् गर्न सिक्न पांए त्यस्कालागी आभार सर।

  • @minaadhikari2250
    @minaadhikari2250 ปีที่แล้ว

    यथार्थ कुरा 👍🙏🇳🇵

  • @gorai9833
    @gorai9833 ปีที่แล้ว +1

    *Big fan Tikaram ji!*

  • @kiranravi1000
    @kiranravi1000 ปีที่แล้ว +1

    नमस्कार सर निकै राम्रो बिसये को कुरो गर्नु भो नेपाल मा समय नै पाबन्दी गर्दैनम सै कुरो हो

  • @santoshsangam2548
    @santoshsangam2548 ปีที่แล้ว

    हजुरको अन्तर्वार्ताबाट हेरेर धेरै कुरा जान्न बुझ्ने अवसर मिल्यो।

  • @chaalllaaann8294
    @chaalllaaann8294 ปีที่แล้ว +5

    Most awaited episode .Tapai paani podcast suru garnus sir I'm really looking forward for it

  • @bhuwankarki2441
    @bhuwankarki2441 ปีที่แล้ว

    Sahi kura
    Big fan

  • @Drgaulebaldev
    @Drgaulebaldev ปีที่แล้ว +2

    स्पष्ट संवादका लागि धन्यवाद, टीकाजी !

  • @jayaramngakhusi8435
    @jayaramngakhusi8435 ปีที่แล้ว

    शुभकामना यात्री सर आगामी यात्राको लागि व्यापक शुभकामना ।

  • @jeevanroka3415
    @jeevanroka3415 ปีที่แล้ว +4

    I watched full conversation , I like the way you both talk ,express yourself , the time management, the motivation all the best Tikaram sir for your next venture 👌🙏

  • @sanokajibastakoti3015
    @sanokajibastakoti3015 ปีที่แล้ว

    Awesome , कुनै कुरा सधै एउटै , एक नास हुदैन, बद्लिरहन्छ, तेसैले, मान्छेको भिड जता पनि जान सक्छ, एक्दम सहि बिस्लेशन 🙏🏾

  • @bisheshgautam3254
    @bisheshgautam3254 ปีที่แล้ว +7

    माहाभारत का बिदुर यतिनै विद्वान र सालिन थिए होलान जस्तो पनि लाग्द टीका सर को ब्याक्तित्व ।

  • @user-gt5bm1hs5l
    @user-gt5bm1hs5l ปีที่แล้ว

    My strong request Please take interview of Advocate Swagat Nepal

  • @ramchadnrahumagain9137
    @ramchadnrahumagain9137 ปีที่แล้ว

    Tikaram Yatri is my all time favourite .

  • @sajhagyan
    @sajhagyan ปีที่แล้ว

    तपाई को त्यो दक्षता र निखार ता ले हामीलाई प्रतेक्ष फाइदा भयको सहसुस गर्दै छु।

  • @neonepalcreation9857
    @neonepalcreation9857 ปีที่แล้ว +1

    शुभकामना सर

  • @rupatamang6524
    @rupatamang6524 ปีที่แล้ว +2

    Daju hjr ko"paani lako samaye pokharai ma vaye leu lag6".. so tesko lagi safa garna aafu upgrade huna feri arko journey 0 bata start garne... !!!!!was expressive tesaile ma 3 years vako thau bata new job ma shift hune plan gare ❤thanks for motivation youths ❤love u from 🇰🇷 korea

  • @Proboy604
    @Proboy604 ปีที่แล้ว

    जय होस्

  • @anitaranjitaryal4658
    @anitaranjitaryal4658 ปีที่แล้ว

    I am with Tikaram Yatri..................Till he is right warrior....

  • @user-dk7dp1bk5r
    @user-dk7dp1bk5r ปีที่แล้ว +2

    Very interesting interview i m very happy contd like this interview in future.

  • @santajabegu8043
    @santajabegu8043 ปีที่แล้ว

    Suvakamana yatri sir

  • @socialchange333
    @socialchange333 ปีที่แล้ว

    My favorite person reslected Tika ram yetri 🙏🙏🙏❤️❤️❤️

  • @chart276
    @chart276 ปีที่แล้ว +4

    I downloaded the podcast and listened twice and m here too, i loved when tikaram sir mentioned about sadhya and sadhana and he reallized it too, good to be in the sadhya❤❤, feri future ma aru change vayo vane hami accept garnai parx

  • @yugeshshrestha815
    @yugeshshrestha815 ปีที่แล้ว +5

    big fan tika sir❤❤❤

  • @santuramchaudhary2030
    @santuramchaudhary2030 ปีที่แล้ว +1

    tika sir great person ❤❤❤

  • @binupokharel8819
    @binupokharel8819 ปีที่แล้ว

    गज्जब 👏👏

  • @SURESHBASNET819
    @SURESHBASNET819 ปีที่แล้ว +1

    Good luck ❤
    Sir

  • @egallerynepal8352
    @egallerynepal8352 ปีที่แล้ว +1

    वौद्धिक व्यक्तित्व ❤

  • @devnedrachhetri586
    @devnedrachhetri586 ปีที่แล้ว

    Great Tika ji

  • @premkarki8962
    @premkarki8962 ปีที่แล้ว

    आहा! 🥰🥰🥰

  • @robinrokaha1
    @robinrokaha1 ปีที่แล้ว

    Wow..🙏

  • @nareshgharti4
    @nareshgharti4 ปีที่แล้ว

    गजब राम्रो कुरो सुन्दै छु ।

  • @rabindrakhadka-qf2jl
    @rabindrakhadka-qf2jl ปีที่แล้ว +2

    The way you express your words ❤️❤️❤️

  • @user-tp6nx5vq7x
    @user-tp6nx5vq7x ปีที่แล้ว +1

    Ramro lagyo

  • @anushilkarki9107
    @anushilkarki9107 ปีที่แล้ว +1

    Keep going sir

  • @poonamgurung2149
    @poonamgurung2149 ปีที่แล้ว +2

    Ma tikaram yatri ko show Nepali suddha bhasa sunna lai herchu.

  • @s.l7070
    @s.l7070 ปีที่แล้ว +2

    Yatri was a cut above with his fluency, enthusiasm and voracious Nepali vocabulary as he always his. Sanjay couldn’t quite comprehend all his views and anecdotes. But I give A for sanjay’s effort.

  • @krishnapoudel2686
    @krishnapoudel2686 ปีที่แล้ว

    यति आनन्द आयो कि के कुरा गर्नु ,यात्री जि लाइ सफलताको शुभकामना !

  • @albinbasnetvlog8215
    @albinbasnetvlog8215 ปีที่แล้ว

    Good to see you tikaram sir🎉🎉🎉

  • @sanjeeppakhrin9037
    @sanjeeppakhrin9037 ปีที่แล้ว

    Good luck ahead sir❤

  • @ramkrishnaghimire5491
    @ramkrishnaghimire5491 ปีที่แล้ว +2

    you are such a really impressive person 👏 thankful for this podcast

  • @receiverzz9088
    @receiverzz9088 ปีที่แล้ว +1

    Hajur ko paile dekhi nai ma fan ho. Kura Sunda kya Ananda aauney. Kati sabda haru nabujda Pani bujheko jasto feel huney due to your expression

  • @Trekiing
    @Trekiing ปีที่แล้ว

    Thank u sir

  • @HindiAfirmation
    @HindiAfirmation ปีที่แล้ว +2

    Very impressive ❤😊

  • @baglungekanchho7131
    @baglungekanchho7131 ปีที่แล้ว

    so inspirational interview...

  • @IPSHU2021
    @IPSHU2021 ปีที่แล้ว

    KEEP DOING....................

  • @tirtharajdhamala9943
    @tirtharajdhamala9943 ปีที่แล้ว +2

    ❤❤❤❤