कर्णालीका पर्यटन र अर्गानिक बस्तुहरुको प्रवद्र्धनमा जुट्यो ‘कुलिनरी द हस्पिटालिटी’

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • सुर्खेत कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा ‘कुलिनरी द हस्पीटालिटी’ सेन्टर सञ्चालनमा आएको छ । कर्णालीको पर्यटन बिकासका लागि अर्गानिक बस्तुहरुको प्रवद्र्धन, प्रोत्साहन गरि युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ हस्पितालिटीको सुरुवात गरिएको सञ्चालक केशव कठायतले बताका छन् । सुर्खेतको वीरेन्द्रनगर-४ मा हस्पिटालिटी सञ्चालनमा आएको हो ।
    🎤: Bhautik Malla
    ☎ 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭: +977-9851164355
    Our Official Website : kusenews.com​
    Find us on
    Facebook:- / kusenews​
    #Keshab Kathayat Nepali
    ​#Culinary instructor /Founder at CTH- Culinary The Hospitality center , Surkhet
    #kusetv​#
    #Keshab Kathayat Nepali#
    Thank you.

ความคิดเห็น • 3