जनताको दुखसंग सुख साट्ने वीर वहादुरको त्यो भीष्म प्रतिज्ञा | Bir Bhadur Shahi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024
  • कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाही डोल्पा टेकेर उनी कर्णालीकै जग मजबुत बनाउन चाहन्छन् । सानै उमेरमा टुहुरो हुनुको पीडाले उनलाई खुसीमा नमातिन र दुखमा नआतिन सिकायो । जीवन जिउने क्रममा उनले सवैभन्दा पहिला ठेक्कापट्टा रोजे । व्यवसायमा लाग्दा उनको सम्पति भनेको हिम्मत बाहेक अरु केही थिएन । त्यही हिम्मत पूँजी बनाएर अघि बढ्दा आफूलाई सफल व्यवसायी प्रमाणित गरे । यसले मात्र उनको भोक मर्ने अवस्था थिएन । उनी समाजसेवी भएर फक्रिन चाहान्थे । त्यसको लागि राजनीति फराकिलो बाटो थियो । धेरैले आमन्त्रण गरे तर अन्तिममा माओवादी शाहीको रोजाइमा प¥यो ।

ความคิดเห็น • 1

  • @ghatanakram1
    @ghatanakram1 ปีที่แล้ว

    धेरैले आमन्त्रण गरे तर अन्तिममा माओवादी शाहीको रोजाइमा प¥यो ।