सबै दुखकष्ट भुलाउने आहा त्यो रारा : kathakarnalika.rara mugu rara story by rara,story by karnali.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024
  • नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध ताल रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको छ । रारा ताललाई राजा महेन्द्र बीरबिक्रम शाहले वि.स २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए । राजा महेन्द्रले अप्सरा नाम दिएपछि राराको झन् महत्व बढ्दै गएको पुरानो किम्बदन्ती छ । समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको छ । रारा तालको लम्बाई ३.२ किलोमिटर र गहिरा १ सय ६७ मिटर छ । रारा ताल कुल १०.८ किलोमिटरमा फैलिएको छ ।
    kathakarnalika.rara mugu rara story by rara,story by karnali.

ความคิดเห็น •