Shree Masto l पशुपतिनाथको विधिपूर्वक दर्शन कसरी गर्ने? with Sarita Mishra l Epi 29

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ सरिता मिश्र। श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो
    #Videonepal
    #Shree_Masto
    #mahesh_rana
    • Shree Masto l अघोर के हो? अघोरीहरू को...
    • Shree Masto l के हो तन्त्र विज्ञान ? ...
    • Shree Masto l अनि धामीले भन्नुभयो तिम...
    • Shree Masto l नेपालमा बोक्सी विद्याको...
    • Shree Masto ll बिरेन्द्रको राजा हुने ...
    • श्री मस्टो l निखिल उप्रेती सँग तन्त्र...
    • जव श्रीमानले कङ्कालको माला लगाएर घर आ...
    • Shree Masto lबौद्ध दर्शन भन्छ, काठमाड...
    • नाग र नागलोकका बारेमा विषेश कुराकानी ...
    • Shree Masto l पशुपतिमा एउटा देउता हरा...
    • राजा वीरेन्द्रमा गलेश्वर बाबाको आत्मा...
    • ओशोको अघिल्लो तेस्रो जन्म नेपालमा भएक...
    • Shree Masto l रुद्राक्ष एक मणि हो, कस...
    • Shree Masto l राजाले एक पटक कुमारीको ...
    • Shree Masto l हामीले विपश्यना ध्यान क...
    • Shree Mastolचुनचुन बाबाले भन्नुभयो बा...
    • Shree Masto l बुद्धको ध्यान र ज्ञान व...
    • Shree Masto l अनि पूर्व जन्म घर हरिद्...
    • Shree Masto l गठेमङ्गलका दिन म्हैपीमा...
    • Shree Masto l मलाई प्र...
    • Shree Masto l २०५ वर्ष...

ความคิดเห็น • 41

  • @sunmayashrestha9779
    @sunmayashrestha9779 8 ชั่วโมงที่ผ่านมา

    ॐनमःशिवाय ॐनमःशिवाय ॐनमःशिवाय 🙏🙏🙏

  • @govpok
    @govpok 9 วันที่ผ่านมา +11

    दिब्य हजुर । अर्को भाग पनि गर्नु पर्‍यो पशुपती वरपरका घाटहरु घुमेर । सरिता मिश्र दिदिको ज्ञान र सेवाको कुरा सुनेर नतमस्तक भए । धेरै धेरै आभारी छु ।

  • @manjuthapa7393
    @manjuthapa7393 5 วันที่ผ่านมา

    सुन्दर दिव्य सत्संग । नमन छ🙏🙏🙏🙏

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy วันที่ผ่านมา

    नमन गर्दछु हजुर।

  • @anuhamal1991
    @anuhamal1991 3 วันที่ผ่านมา

    धन्यबाद महेश सर हजुरलाई हजुर मार्फत अादरणीय सरिता मिश्र जस्ताे महान ब्यक्ति काे मुखराबृण्दकाट निकै नै ज्ञानबर्धक कुरा हरु जान्न पाइयाे।

  • @kapilpant8267
    @kapilpant8267 2 วันที่ผ่านมา

    मन्त्रमुग्ध भईयो

  • @meenashrestha9308
    @meenashrestha9308 วันที่ผ่านมา

    ॐन मो शिबाए

  • @VideoAgency-ie1we
    @VideoAgency-ie1we 9 วันที่ผ่านมา +5

    Bhairav sadhana kasari garne tyo bataunu paryo mahesh rana jyu tyo bisaye ma pani charcha garnu paryo.

  • @seetabhandari6514
    @seetabhandari6514 9 วันที่ผ่านมา +5

    सरिता मिश्रज्यू ज्ञानकाे भण्डार हुनुहुदाे रहेछ पशुपति क्षेत्र र वहाँकाे बुबाज्यूकाे तन्त्र मन्त्र सम्बन्धि राेचक जानकारी सुन्न पाए हुन्थ्यो वहाँ संग अझै १-२ वटा एपिसाेड बनाउनु पर्याे।

  • @sitaadhikari1819
    @sitaadhikari1819 6 วันที่ผ่านมา

    ❤❤❤Ati sundar❤❤❤

  • @R369GRG
    @R369GRG 9 วันที่ผ่านมา +4

    Part 2 please . .

  • @subarnashah1651
    @subarnashah1651 9 วันที่ผ่านมา +4

    साच्चिकै साधक संगकाे वार्तालाभ

  • @udipsunam9004
    @udipsunam9004 9 วันที่ผ่านมา +3

    I feel the energy when i listen this eps
    जय पशुपति नाथ

  • @apsaranepal9310
    @apsaranepal9310 2 วันที่ผ่านมา

    please one more episode with sarita d❤

  • @Pashupati26
    @Pashupati26 5 วันที่ผ่านมา

    Great episode, dai! Call her back again she is full of energy & knowledge 🙏

  • @laxmidahal6601
    @laxmidahal6601 6 วันที่ผ่านมา

    Dherai ramro mero didi kati gyan xa cha hajur sanga hajurlai vetda sarai Khushi lagcha malai ekdam aanadha aayo didi hjr 🙏🙏

  • @anupabohara4566
    @anupabohara4566 4 วันที่ผ่านมา

    Pls another one episode with Sarita D

  • @rabinupreti3577
    @rabinupreti3577 9 วันที่ผ่านมา +1

    Om namo Parvatipataya harahara mahadev 🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺

  • @bhimmagar2345
    @bhimmagar2345 3 วันที่ผ่านมา

    🙏

  • @somlama2234
    @somlama2234 7 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤

  • @dhanaale7633
    @dhanaale7633 9 วันที่ผ่านมา +1

    ॐ नम: शिवाय: 🙏🙏

  • @dhirajbhandari6551
    @dhirajbhandari6551 9 วันที่ผ่านมา +1

    om nama shivaya 🙏🙏

  • @karunamishra1085
    @karunamishra1085 9 วันที่ผ่านมา +1

    Namastak

  • @bimaljha1973
    @bimaljha1973 7 วันที่ผ่านมา

    पाशुपत क्षेत्र, बाबाहरू बारे धेरै नौलो कुरा बारे जानकारी पाएँ साथै सरिता मिश्र स्वयं बारे मैले जानेको भन्दा थप धेरै कुरा जान्न पाउँदा मन आल्हादित भयो।
    यसका वावजुद पशुपति मन्दिर परिक्रमा गर्दा पुर्व ढोकाको दर्शन बारे छुटेको होकी भन्ने लाग्यो। म गलत भए सच्याईदिनुहुन हार्दिक अनुरोध छ।

  • @user-uu7xp1tf1i
    @user-uu7xp1tf1i 8 วันที่ผ่านมา

    Koti koti Naman ...om namah shivaya

  • @sharanbishwakarma8071
    @sharanbishwakarma8071 9 วันที่ผ่านมา

    Mahes Rana sir dhrai ramro

  • @sachinjungkarki4441
    @sachinjungkarki4441 9 วันที่ผ่านมา

    Adbhut satsang

  • @jagadishsubedi9363
    @jagadishsubedi9363 9 วันที่ผ่านมา

    Great knowledge 👏 sarita didi thanks for sharing 👍 all the information. Love from Lalitpur

  • @reetakhanal6334
    @reetakhanal6334 9 วันที่ผ่านมา

    Om namo shiva.

  • @sandipdhakal22
    @sandipdhakal22 8 วันที่ผ่านมา +1

    दादा पशुपति र भैरवको चर्चा अलि अपुरो भयो चाँडो समय सकिय जस्तो लाग्यो ... यसको दोस्रो खण्ड चाँडै आउला है? 😊

  • @ushakcraut
    @ushakcraut 9 วันที่ผ่านมา

    मलाई सरिता दिज्जुलाई देख्दा गज्जप ,आनन्न्द ,सकरात्मक् उर्जाले जुरुक जुरुक पार्छ 🙂 यही साउनमा दिज्जु भजनमा ब्यस्त पशुपतीमा । एक्कासी दिज्जुसँग मेरो आँखा जुद्धा म आनन्द अनुभूतीले कत्ती बेर आशुं टिल्पिल भए 🙂 मैले वरिपरि केही देखिन बश दिज्जु को झल्झलाकार आँखा 🙂बेपर्वाह नाचे दिज्जुको अगाडि भजन को तालमा 🙂
    बेलुका घर फर्केर इन्बक्स गरे खुशीले 🙂
    दिज्जु ले पनि “ तिमीलाई देख्दा मलाई पनि खुशी लाग्छ ऊषा “ भनेर जवाफ लेखिस्यो 🥰🙏🏻🤗
    म यो दिव्य संवाद पछि दिज्जुको दिव्यता बल्ल जान्न पाएं 🙏🏻🙂
    अर्को भाग संवाद फेरी कहिले 🤔🙂❤️🙏🏻🕉️

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 7 วันที่ผ่านมา

    Dibya hajur. Begranath yogi jee lai pani leuna paryo hajur 🙏🏻🙏🏻🙏🏻

  • @rameshthapa1202
    @rameshthapa1202 9 วันที่ผ่านมา

    Wow

  • @santosdhakal9117
    @santosdhakal9117 9 วันที่ผ่านมา

    Waiting for the video of ByagraNath

  • @sharada5383
    @sharada5383 9 วันที่ผ่านมา +1

    || ॐ नमः शिवाय ||
    भनिन्छ , पार्वती मातालाई शिव जि ले नै १ दिक्षा कम दिएकोले बोक्सि ( नकारात्मक शक्ति) बिद्या बलियो भए पनि शिव शक्ति ( सकारात्मक शक्ति ) नै माथि तथा उच्च श्रेणीको हो।
    त्यसैले
    सकारात्मक भाबना गरेका साधकलेनै जितेको देख्दछु।
    नबिराउनु ,नडराउभनु।
    सत्यको जय निश्चित छ।
    || शंभो सदा शिव ||

  • @munnaban4253
    @munnaban4253 9 วันที่ผ่านมา

    🙏🏻🙏🏻

  • @Seamikc123
    @Seamikc123 9 วันที่ผ่านมา

    🙏🙏🙏❤️❤️❤️

  • @sudeepmalakar3781
    @sudeepmalakar3781 9 วันที่ผ่านมา

    🕉️🕉️🕉️🙏🙏🙏

  • @NainaSanjel
    @NainaSanjel 8 วันที่ผ่านมา

    🙏🙏🙏🙏🙏

  • @Mrhappy360x
    @Mrhappy360x 9 วันที่ผ่านมา +1

    Prabhu Pashupatinath shiva temple ho ki bouddha bihar? Puja kun system le garne bouddha tantrik ki shaiva system le? I have a question which is older buddhism or Hinduism inside valley? I belive buddhist bihars were Converted to hindu temples? I have no problems with any religion just want to ancinet history of valley?

  • @santosdhakal9117
    @santosdhakal9117 9 วันที่ผ่านมา

    Waiting for the video of ByagraNath